PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • मोफसलमा यस्तो भयो प्रेमगीत २ प्रिमियर

    मोफसलमा यस्तो भयो प्रेमगीत २ प्रिमियर

    काठमाडौं: फिल्म 'प्रेमगीत २'को प्रिमियर सम्पन्न भएको छ। प्रदर्शनमा आउनुअघि फिल्मको प्रदर्शन पोखरा र बुटवलमा भएको हो। नेपाली फिल्म बजारको लागि पोखरा दोस्रो ठूलो र बुटवल चौथो ठूलो बजार हो। सामाजिक कार्यमा सक्रिय फेसबुक समूह मेन्स रुम रिलोडेड (एमआरआर)ले प्रिमियर आयोजनाका लागि पहल गरेको हो। समूहले प्रदर्शनीका लागि च्यारिटी गर्दै संकलित रकम अनाथ बालबालिकालाई शिक्षा प्रदान गर्ने कार्यमा खर्च गरिने…

    विस्तृतमा पढ्नुस्

  • ट्रकको ठक्करबाट रुपन्देहीमा विद्यालय निरीक्षकको मृत्यु

    ट्रकको ठक्करबाट रुपन्देहीमा विद्यालय निरीक्षकको मृत्यु

    बुटवलः ट्रक र मोटरसाइकल आपसमा ठोक्किंदा रुपन्देहीमा एक जनाको मृत्यु भएको छ।  बुटबलबाट भैरहवा गइरहेको ट्रक र सोही दिशाबाट आइरहेको मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालक जिल्ला शिक्षा कार्यालय रुपन्देहीका विद्यालय निरीक्षक चन्द्रबहादुर कुँवरको मृत्यु भएको हो।  दुर्घटनामा घाइते भएका कुँवरको युनिभर्सल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ ‘ग्याङस्टर ब्लूज’को पोस्टर, दोस्रो गीत बुधबार सार्वजनिक हुने

    यस्तो छ ‘ग्याङस्टर ब्लूज’को पोस्टर, दोस्रो गीत बुधबार सार्वजनिक हुने

    काठमाडौँ: फिल्म ‘ग्याङस्टर ब्लुज’को प्रचार प्रसारको क्रम तिब्र छ। ट्रेलर हुँदै एक साता अघि गीत पनि सार्वजनिक भएको फिल्मको प्रचार अस्तुका रुपमा पहिलो पोस्टर सार्वजनिक भएको छ। त्यस्तै फिल्मको दोस्रो गीत पनि बुधबार रिलिज हुँदैछ। फिल्मको यसअघि सार्वजनिक गीतका लागि शब्द दिएका सबिन एकतारेले फिल्मको पहिलो पोस्टर सहित बुधबार गीत रिलिज हुने बारे जानकारी दिएका हुन्। यसअघि रिलिज ट्रेलर र…

    विस्तृतमा पढ्नुस्

  • 'संरक्षण'को कन्टेन्टमा चलेन कैंची, केही शब्द र संवादमात्र हुने भयो म्यूट

    'संरक्षण'को कन्टेन्टमा चलेन कैंची, केही शब्द र संवादमात्र हुने भयो म्यूट

    काठमाडौँ: राजनीतिक विषय उठान र वषय सम्बन्धित संवाद र दृश्यको कारण चर्चामा रहेको थियो फिल्म 'संरक्षण'को ट्रेलर। त्यसैले पनि फिल्मको दृश्य र संवाद कति सेन्सर होला भन्ने उत्सुकता धेरैमा थियो। जसबारे चलचित्र पत्रकार संघका अध्यक्ष समेत रहेका सेन्सर बोर्डका तर्फबाट भनेका थिए,'ट्रेलरको लागि प्रावधान छैन त्यसैले दर्शकको ध्यानाकर्षणको लागि फिल्ममा नभएको दृश्य देखाइन्छ।' फिल्मले पिजि सर्टिफिकेट दिइयो। सेन्सरबोर्डले बुधबार फिल्मलाई…

    विस्तृतमा पढ्नुस्

  • चितवनका उद्योगीलाई ‘र’ को नेपाल प्रमुख भन्दै धक्की दिने गिरोह पक्राउ

    चितवनका उद्योगीलाई ‘र’ को नेपाल प्रमुख भन्दै धक्की दिने गिरोह पक्राउ

    राजेन्द्र आचार्य चितवनः चितवन प्रहरीले उद्योगी व्यापारीलाई अपहरण गर्ने धक्की दिने चार जनालाई पक्राउ गरेको छ।   आफूहरु भारतीय गुप्तचर निकाय ‘र’ को नेपाल प्रमुख भन्दै चितवनका व्यवसायीलाई धम्काउँदै पैसा असुल्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा ईश्वर बस्नेत, रामकृष्ण श्रेष्ठ, मनोज श्रेष्ठ र रोशन बस्नेत छन्। उनीहरु सवै धादिङका भएका प्रहरीले जनाएको छ। चितवनका प्रहरी प्रमुख दीपक थापाले…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाद्वारा सरकारसँग वार्ता गर्न गठित समिति भंग

    राप्रपाद्वारा सरकारसँग वार्ता गर्न गठित समिति भंग

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारसँग वार्ता गर्न गठित समिति भंग गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेलगत्तै राप्रपाले विज्ञप्ती जारी गरी महामन्त्री जयन्त चन्दको संयोजकत्वमा गठित तीन सदस्यीय समिति भंग गरेको जनाएको हो।  राप्रपाले सरकार गठनलगायतका विषयमा सरकारसँग वार्ता गर्न चन्दको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो। प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दा राप्रपालाई सहभागी नगराएपछि उसले समिति…

    विस्तृतमा पढ्नुस्

  • ‘दुःख दिने नियतबाट मुद्दा दर्ता गर्दै हुनुहुन्छ? नगर्नुस्, क्षतिपूर्ति तिर्नुपर्ला’

    ‘दुःख दिने नियतबाट मुद्दा दर्ता गर्दै हुनुहुन्छ? नगर्नुस्, क्षतिपूर्ति तिर्नुपर्ला’

    काठमाडौँ: अनावश्यक र झुट्टा मुद्दा सिर्जना गरी पक्षहरुलाई अनावश्यक आर्थिक भार बोकाइरहनु भएको छ भने अब तपाई कारबाहीमा पर्न सक्नुहुन्छ। अनावश्यक दुःख दिने उदेश्यले मुद्दा दायर भएको ठहर भएमा अदालतले तपाईको अर्को पक्षलाई परेको आर्थिक भार तपाईबाटै असुल गर्न आदेश दिन सक्नेछ। क्षतिपूर्तिसम्वनधी छुट्टै कानुनी व्यवस्था नभए पनि सर्वोच्च अदालतले नियमावलीले अदालतले क्षतिपूर्ति भराउन सक्ने व्यवस्था गरेको छ। सर्वोच्च अदालत नियमावली…

    विस्तृतमा पढ्नुस्

  • भारत हुँदै तेस्रो मुलुक लैजाने क्रममा बर्दियाबाट २४ महिलाको उद्दार

    गुलरिया: भारतीय खुला सिमानासँग जोडिएको बर्दियाका विभिन्न नाकाबाट २४ जना महिलालाई उद्धार गरी घर फर्काइएको छ। वैदेशिक रोजगारीको नाममा भारतीय बाटो हुँदै तेस्रो मुलुक लैजान लागेको क्रममा उनीहरुलाई नेपाल प्रहरीले स्थानीय सङ्घसंस्थाको सहकार्यमा उद्धार गरी घर फर्काएको हो। बर्दियाका चारवटा सीमा नाका चेलीबेटी ओसारपसारका लागि संवेदनशील मानिएको छ, बर्दियाका प्रमुख जिल्ला अधिकारी, विष्णुबहादुर थापाले भने “भारतसँगको खुला सीमानाका कारण दलालहरुले सुरक्षाकर्मी…

    विस्तृतमा पढ्नुस्

  • नेपालको भलिबल विकासका लागि डच भलिबल संघसँग पाँच बुँदे सम्झौता

    नेपालको भलिबल विकासका लागि डच भलिबल संघसँग पाँच बुँदे सम्झौता

    काठमाडौं : नेपालको भलिबल विकासका लागि नेपाल भलिबल संघ एनभिए र नेदरल्याण्ड्स भलिबल फेडेरेसनबीच सोमबार पाँच बुँदे सम्झौता भएको छ। पाँच बुँदे सम्झौतापत्रमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा र नेदरल्यान्ड भलिबल संघका विकास व्यवस्थापक पिटर भान तरेलले हस्ताक्षर गरे। नेपालको राष्ट्रिय पुरुष भलिबल टोलीलाई प्रशिक्षण दिन विकास व्यवस्थापक पिटरसहित भलिबल प्रशिक्षक म्याट भान विजल समबारै नेपाल आइपुगेका हुन्। सम्झौतामा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवाद्वारा काबुल आक्रमणको निन्दा

    प्रधानमन्त्री देउवाद्वारा काबुल आक्रमणको निन्दा

    काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार पश्चिमी काबुलमा भएको आत्मघाती कारबम हमलाको निन्दा ब्यक्त गरेका छन्। घटनाबारे ट्विट लेख्दै देउवाले आतंकवादी हमलाको निन्दा गर्दै घाइते तथा मृतकका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन्। पश्चिमी काबुलको उक्त आत्मघाती कारबम हमलामा परी २४ जनाको मृत्यु भएको थियो। भने ४२ घाइते भएका छन्। सोमबार भएको आत्मघाती आक्रमणको आतंककारी समूह तालिवानले जिम्मा लिएको छ।  सन् २०१७…

    विस्तृतमा पढ्नुस्

  • ब्लुस्काई प्याराग्लाइडिङका संचालक र प्रशिक्षक पक्राउ

    ब्लुस्काई प्याराग्लाइडिङका संचालक र प्रशिक्षक पक्राउ

    नरहरि पौड्याल पोखराः  प्याराग्लाइडिङ प्रशिक्षणको क्रममा अपनाउनु पर्ने सुरक्षा प्रबन्ध नअपनाएका कारण एक जनाको ज्यान गएको उजुरीका आधारमा प्रहरीले ब्लुस्काई प्याराग्लाइडिङका सञ्चालक र प्रशिक्षकलाई पक्राउ गरेका छ। असार ५ गते पोखरा ३० का २६ वर्षीय प्रभात सुवेदीको लापरवाहीपूर्ण प्याराग्लाईडिड प्रशिक्षणका क्रममा मृत्यु भएको भन्दै परिवारले उजुरी गरेपछि ब्लुस्काइका सञ्चालक नारायण पराजुली र प्रशिक्षक दामोदर पराजुलीलाई प्रहरीले पक्राउ गरेको हो।  उनीहरुलाई…

    विस्तृतमा पढ्नुस्

  • यू-१९ विश्वकप छनोट  : इब्राहिमले शतक प्रहार गरेपनि अफगानिस्तान १ सय ९५ रनमा अलआउट

    यू-१९ विश्वकप छनोट  : इब्राहिमले शतक प्रहार गरेपनि अफगानिस्तान १ सय ९५ रनमा अलआउट

    काठमाडौं : सिंगापुरमा भइरहेको आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा आज अफगानिस्तानसँग खेलिरहेको छ। टर जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई जितका लागि १ सय ९६ रनको लक्ष्य दिएको छ। सिंगापुर इन्डियन एसोसिएसन ग्राउण्डमा नेपाली बलरहरुको उत्कृष्ट प्रद्शनका बावजुत ओपनर इब्राहिम जद्रानले शतक बनाएपछि अफगानिस्तानले ४६.५ ओभरमा सबै विकेट गुमँएर १ सय ९५ रन बनाएको हो। इब्राहिमले १ सय…

    विस्तृतमा पढ्नुस्

  • बच्चा जन्माउन नसकेर चितवनमा पोथी गैंडाको मृत्यु

    बच्चा जन्माउन नसकेर चितवनमा पोथी गैंडाको मृत्यु

    राजेन्द्र आचार्य  चितवन : चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एक सिङ्गे पोथी गैंडा बच्चा जन्माउन नसकेर मरेको छ। चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द अर्यालका अनुसार निकुञ्जको पश्चिम सेक्टरको दुदौरा पोष्टको दक्षिण पट्टि राप्ती नदी किनारमा  अन्दाजी ५ वर्षको बेदे गैडा बच्चा जन्माउन नसकेर मरेको हो। चितवनमा गत आर्थिक वर्ष मात्रै २५ वटा गैडा विभिन्न कारणले मरेका थिए। निकुञ्जमा पछिल्लो गणना अनुसार…

    विस्तृतमा पढ्नुस्

  • विदेशमा कविता प्रेम, नवराज पराजुलीको अस्ट्रेलियाको अन्य ४ शहरमा

    विदेशमा कविता प्रेम, नवराज पराजुलीको अस्ट्रेलियाको अन्य ४ शहरमा

    हेब्बि बर्थ डे, खोया तथा सगरमाथाको गहिराई जस्ता कविताको वाचनले चर्चामा ल्यायो स्लाम पोयट्रीबाट उदाएका कवि नवराज पराजुलीलाई। पछिल्लो समयमा विदेशमा उनको 'कविता कन्सर्ट' आयोजना नियमित बन्दै आएको छ। तीन साता अघि जर्मनीको म्युनिख शहरमा आफ्नो प्रस्तुती दिएर फर्किएका उनी एक साता यता कविता कन्सर्टका लागि अस्ट्रेलिया यात्रामा छन्। शुक्रबार उनले पर्थमा कविता वाचन गरे। जहाँ उनको वाचनले उपस्थितहरु भावुक…

    विस्तृतमा पढ्नुस्

  • माला लिम्बु बिनोद ढकालको 'भ्यालेन्टाइन'

    माला लिम्बु बिनोद ढकालको 'भ्यालेन्टाइन'

    काठमाडौं: गायक एवं संगितकार बिनोद ढकालको नयाँ गीत सार्वजनिक भएको छ। भिडियो सहितको 'भ्यालेन्टिनो' बोलको गीतमा मोडल माला लिम्बुको फिचरिङ रहेको छ। गायक बिनोद स्वयमको शब्द, संगीत र स्वरमा रहेको डान्सिङ नम्बर युट्युब मार्फत रिलिज भएको हो। उकालीमा पनि हजुर मोटर जाँदो रैछ, मर्छु कि क्या हो गाँजा तानी तानी, भ्रुम भ्रुम लगायतका गीत सार्वजनिक गरेका थिए। ढकालले निशाना, मोक्ष,…

    विस्तृतमा पढ्नुस्

  • नेपाल अफगानिस्तानसँग पराजित, विश्वकपमा छनोट हुन असफल

    नेपाल अफगानिस्तानसँग पराजित, विश्वकपमा छनोट हुन असफल

    काठमाडौं : यू-१९ विश्वकपको एसियन छनोट अन्तर्गत अन्तिम खेलमा अफगानिस्तानसँग पराजित भएपछि नेपाल विश्वकपमा छनोट हुन असफल भएको छ। सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा मंगलबार भएको खेलमा अफगानिस्तानसँग ९६ रनले पराजित भएपछि नेपाल ओपचारिक रुपमै विश्वकपबाट  खेलबाट बन्चित भएको हो। १ सय ९६ रनको लक्ष्य पछ्याएको नेपाल ९९ रनमै अलआउट भयो। दीपेन्द्र सिंह ऐरीले ४८ रन बनाउनु बाहेक अन्य खेलाडीको प्रदर्शन…

    विस्तृतमा पढ्नुस्

  • रंगकर्मीको ‘पोएट्री पटरी’

    रंगकर्मीको ‘पोएट्री पटरी’

    काठमाडौं: रङ्गमञ्च- कला प्रस्तुतीको लागि विशेष मञ्च। रङ्गमञ्चबाट उदाएकाहरु अभिनेता, निर्देशक वा लेखकको रुपमा व्यस्त रहन्छन्। सोमबार भने नाटकबाट पर रहेर रङ्गकर्मीहरु प्रस्तुत भए। उनीहरुले कविता बोकेर मञ्चमा उभिए। र वाचन गरे। थिएटर मलले नाटकघर परिवर्तन गरेपछिको पहिलो कार्यक्रम ‘पोयट्री पटरी'मा नाटकमा सक्रिय कलाकर्मीहरुले कविका रुपमा देखिए। थिएटर मलको अस्थायी नाटकघर रहेको रातो घरको डबलीमा उनीहरुले कला प्रस्तुतीको फरक माध्यम…

    विस्तृतमा पढ्नुस्

  • कलाकार र निर्माता संघले गरायो सुनिल र स्यारोनको मेलमिलाप

    कलाकार र निर्माता संघले गरायो सुनिल र स्यारोनको मेलमिलाप

    काठमाडौं: अभिनेत्रीले दुर्व्यवहारको आरोप लगाएपछि विवादमा तानिएका ‘सायद २’ निर्माता सुनिल रावल र अभिनेत्री स्यारोन श्रेष्ठ बिच मेलमिलाप भएको छ। सोमबार निर्माता संघ र कलाकार संघले दुई पक्षलाई राखेर विवादको विषयमाथी छलफल गरेको हो। दुबै पक्ष व्यक्तिगत आरोप प्रत्यारोप र गाली गलौचमा उत्रिएपछि उत्पन्न विवादलाई साम्य गर्न नेपाली फिल्म सम्बन्धित संघहरुले स्यारोन र सुनिललाई सँगै राखेर कुरा गरे। स्यारोन श्रेष्ठ…

    विस्तृतमा पढ्नुस्

  • शिलान्यासको १५ महिनापछि पोखरा विमानस्थल निर्माण प्रक्रियामा, भदौबाट निर्माण सुरु गरिने

    शिलान्यासको १५ महिनापछि पोखरा विमानस्थल निर्माण प्रक्रियामा, भदौबाट निर्माण सुरु गरिने

    नरहरि पौड्याल पोखरा : ऋण सम्झौता बिनै निकै हतारमा तामझामबीच शिलान्यास गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणले शिलन्यास भएको डेढवर्षपछि बल्ल गतिलिन थालको छ। लामो समयसम्म आन्तरिक सहमति र कागजी प्रक्रियाको चक्रब्यूहमा फसेको पोखरा विमानस्थल निर्माणले गतिलिन थालेको हो। गतवर्ष बैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलगायत प्रमुख दलका शीर्ष नेताहरुले विमानस्थलको शिलान्यास गरेका थिए। शिलान्यास गरे पनि विमानस्थल निर्माणले…

    विस्तृतमा पढ्नुस्

  • बागलुङको ग्वालीचौरमा जीप दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

    बागलुङको ग्वालीचौरमा जीप दुर्घटना, चार जनाको मृत्यु, ६ घाइते

    नरहरि पौड्याल पोखराः  बागलुङको बडीगाड गाउँपालिकाको ग्वालीचौरमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्। ध १ ज १८४ नम्बरको जीप बडिगाड गाँउपालिका वडा नम्बर ५ को ग्वालीचौरमा दुर्घटना भएको हो। जीप जलजलाबाट बागलुङ आउँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीप सडकबाट करिब ९ सय मिटर तल खसेको छ।  मृतक तथा घाइतेको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell