PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • श्रृष्टी केसी बन्दा यस्ती देखिइन् बेनिशा हमाल

    श्रृष्टी केसी बन्दा यस्ती देखिइन् बेनिशा हमाल

    काठमाडौं: फिल्म 'ब्लाइन्ड रक्स'का लागि मुख्य पात्र श्रृष्टी केसीको रुपमा देखिंदै छिन् अभिनेत्री बेनिशा हमाल। बेनिशाको फिचरिङ रहेको फिल्मको दुई पोस्टर फिल्म युनिटले सार्वजनिक गरेको छ। मोटिभेशनल स्पिकरको रुपमा सक्रिय रहेकी दृष्टिविहिन श्रृष्टीको जीवनमाथी मिलन चाम्सले फिल्म बनाएका हुन्। आउँदो पुस २८ गते रिलिज टार्गेट रहेको फिल्म प्रिमियर भने ५ अगस्ट मै हुने निर्माण युनिटले बताएको छ। फिल्मको वल्ड प्रिमियर…

    विस्तृतमा पढ्नुस्

  • अभिनेत्री केकी अधिकारीसँग सञ्चारकर्मी बिशाल राईको रिल प्रेम

    अभिनेत्री केकी अधिकारीसँग सञ्चारकर्मी बिशाल राईको रिल प्रेम

    काठमाडौं: रङ्ग पत्रकार बिशाल राई र अभिनेत्री केकी अधिकारीले एउटै भिडियोमा फिचरिङ गरेका छन्। भिडियोमा यि दुईलाई प्रेम जोडीको रुपमा देखाइएको छ। गायक धन साम्पाङ राईको ‘सानुमाया' बोलको गीतको भिडियोमा यी दुई एकसाथ देखिएका हुन्। म्युजिक भिडियो बिहिबार युट्युबमार्फत सार्वजनिक गरिएको हो। कोरियामा रहेका गायक धन साम्पाङको यो पहिलो एल्बम ‘सानुमाया'मा समावेश गीत हो। गीत गीतमा साम लिम्बुको शब्द तथा…

    विस्तृतमा पढ्नुस्

  • सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, सरकार संविधान कार्यान्वयनमा गम्भिर नदेखिएको आरोप

    सरकारमा सहभागी नहुने राप्रपाको निर्णय, सरकार संविधान कार्यान्वयनमा गम्भिर नदेखिएको आरोप

    काठमाडौं :  राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा सहभागी नहुने निर्णय गरेको छ।  पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको पदाधिकारी बैठकले वर्तमान सरकारमा सहभागिताको अध्याय समाप्त भएको निष्कर्ष निकालेको हो। बैठकले सरकार मधेसको समस्या समाधान गर्न र संविधान कार्यान्वयनमा गम्भिर नदेखिएकोप्रति चिन्ता व्यक्त गर्दै यसतर्फ सम्बन्धित सवैको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको छ।  त्यस्तै, बैठकले हरेक वडामा राप्रपा, हरेक क्षेत्रमा राप्रपा अभियान…

    विस्तृतमा पढ्नुस्

  • वान्टेड सह अभिनेता इन्दर कुमारको निधन

    वान्टेड सह अभिनेता इन्दर कुमारको निधन

    बलिउड कलाकार इन्दर कुमारको निधन भएको छ। बिहिबार बिहान कुमारको हृदय घातका कारण अंधेरी, मुम्बईस्थित निजि निवासमा निधन भएको टाइम्स अफ इन्डियाले जनाएको छ। ४५ वर्षको उमेरमा उनको निधन भयो। उनले बिहान २ बजे अन्तिम सास फेरे। सह नायकको भूमिकाका लागि चर्चामा रहेका उनले मासुम, बाघी, कहि प्यार ना हो जाए, खिलाडियोँ के खिलाडी, तुजे सलाम, हत्यार, अग्निपथ, वान्टेड, ए…

    विस्तृतमा पढ्नुस्

  • काजोलको अभिनयमा कमब्याक, रजनिकान्तको छोरीको फिल्ममा मुख्य नायिका

    काजोलको अभिनयमा कमब्याक, रजनिकान्तको छोरीको फिल्ममा मुख्य नायिका

    दिल वाले दुल्हनिया ले जायेंगे, बाजीगर, कुछ कुछ होता है जस्ता हिट फिल्म गरेकी सफल अभिनेत्री हुन् काजोल। केही समय यता बलिउडमा निस्क्रिय रहिन्। सन् १९९० को दशकमा जब उनको फिल्मी करियर चुलीमा पुगेको थियो तब उनले अभिनेता अजय देवगानसँग विवाह गरिन् र छानेर मात्र फिल्म गर्ने घोषणा गरिन्। तर उनले आफूले बलिउडबाट केही समय ब्रेक लिनुको कारण आफ्नो बच्चाहरु…

    विस्तृतमा पढ्नुस्

  • एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज ओम परियारले प्रतिस्पर्धा गर्ने

    एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज ओम परियारले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : फिलिपिन्सको मनिलास्थित पुर्तो प्रिन्सेसा शहरमा अगस्ट १ देखि ८ तारिखसम्म सञ्चालन हुने एसियन जुनियर बक्सिङ च्याम्पियनसिपमा नेपाली मुक्केबाज ओम परियारले सहभागिता जनाउने भएका छन्। एसियन बक्सिङ फेडेरेसनको वार्षिक क्यालेन्डर अनुसार आयोजना हुने च्याम्पियनसिपमा ओमले ४९ केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन्। तीन सदस्यीय नेपाली टोली शुक्रबार फिलिपिन्सन प्रस्तान गर्दैछ। नेपाली टोलीको नेतृत्व नेपाल बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गर्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • एन्जेला मार्केलले जर्मनीको संसदीय निर्वाचन पुनः जित्ने दाबी

    एन्जेला मार्केलले जर्मनीको संसदीय निर्वाचन पुनः जित्ने दाबी

    बर्लिन: आगामी सेप्टेम्बरमा हुने संसदीय निर्वाचन आउन झण्डै दुई महिनाअघि गरिएको एक सर्वेक्षणले फेरि पनि जर्मन चान्सलर एन्जेला मार्केल नै सवैभन्दा बढी लोकप्रिय देखिएकी छन्।  निर्वाचनको करिब दुई महिनाअघि गरिएको एक सर्वेक्षणअनुसार चौँथो कार्यकालका लागि उनी चान्सलर हुनसक्ने प्रतिवेदन बुधबार सार्वजनिक भएको छ।  अनुदारवादी भगिनी पार्टीहरु क्रिश्चियन डेमोक्रेटिक युनियन र क्रिश्चियन सोसियल युनियनले ४० प्रतिशत इलेक्ट्रोरल मत पाउने सर्वेक्षणले देखाएको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर प्रकरणः पुनः मतदान वा मतगणना? सम्भवत आज आदेश आउने

    भरतपुर प्रकरणः पुनः मतदान वा मतगणना? सम्भवत आज आदेश आउने

    काठमाडौँ: भरतपुर महानगरपालिका वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज पुनः सर्वोच्चमा बहस हुँदैछ। जेठ २१ गते सर्वोच्चमा दायर भएको रिटमा अन्तरिम आदेश जारी हुने वा नहुने विवाद करिव दुई महिनासम्म हुन सकेको छैन। अन्तरकालीन आदेशबाट पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णय भने रोकिएको छ। साउन २ गतेदेखि मुद्दाको मिसिल खोलिए पनि यसअघिको अन्तरकालीन आदेशले निरन्तरता पाउने…

    विस्तृतमा पढ्नुस्

  • दश वर्षपछि पक्राउ परे व्यक्ति हत्याका अभियुक्त

    दश वर्षपछि पक्राउ परे व्यक्ति हत्याका अभियुक्त

    चरिकोट: खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा रामेछापको लिखु गाउँपालिका–७ का ३३ वर्षीय प्रमेश बुढाथोकीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायब उपरीक्षक कुमुद ढुंगेलका अनुसार २०६४ साउन ६ गते सोही स्थानका ३१ वर्षीय नरबहादुर बुढाथोकीको विभत्स हत्या गरेको आरोपमा उनलाई काठमाडौँबाट प्रहरीले प्रक्राउ गरेको हो। तत्कालिन नेकपा माओवादी मा लागेर द्वन्द्वका समयमा आफ्ना बाबुको हत्या गरेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • नागरिक उड्डयन प्राधिकरणले बिना सूचना जग्गा अधिग्रहण गरेको आरोप

    नागरिक उड्डयन प्राधिकरणले बिना सूचना जग्गा अधिग्रहण गरेको आरोप

    खोटाङ: नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी नै नदिई आफ्नो जग्गा अधिग्रहण गरेको भन्दै खाल्लेका जग्गा धनीले गुनासो गरेका छन्।  जग्गा धनीलाई थाहै नदिई मनमायाँ राई खानीडाँडा विमानस्थल आसपासका व्यक्तिगत जग्गा प्राधिकरणले अधिग्रहण गरेको थाहा पाएपछि स्थानीय जग्गाधनीले जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेका हुन्।  रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थल आसपासमा रहेको स्थानीय शिव खत्रीको कित्ता नं ६८८ मा रहेको पाँच…

    विस्तृतमा पढ्नुस्

  • डोल्पामा गाउँपालिका केन्द्र विवाद: स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

    डोल्पामा गाउँपालिका केन्द्र विवाद: स्वास्थ्य चौकी तोडफोड, तीन घाइते

    डोल्पा: डोल्पा जिल्लामा मुड्केचुला गाउँपालिकाको केन्द्रको विषयमा विवाद चर्किएको छ। केन्द्र तोक्ने विषयमा कुरा बाझिएपछि बैठक बसेको बेलामा स्थानीयले बुधबार स्वास्थ्य चौकीमा तोडफोड गरेका छन्। यसभन्दा पहिले गाँउकार्यपालिकाले निलदहलाई गाउँपालिकाको केन्द्र तोक्ने निर्णय गरेको थियो। बहुमतले पारित गरेको निर्णय आफूहरुका लागि अमान्य भएको भन्दै वडा नं ६ नर्कूका स्थानीयले साबिकको नर्कू गाविसमा नै केन्द्र बनाइनुपर्ने भन्दै तोडफोड गरेका हुन्। इलको राजिकुम्दामा…

    विस्तृतमा पढ्नुस्

  • प्रकाश र सुरजद्वारा राष्ट्रिय किर्तिमान

    प्रकाश र सुरजद्वारा राष्ट्रिय किर्तिमान

    काठमाडौं : ललितपुरमा भइरहेको युथ एन्ड जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप २०१७ को तेश्रो दिन पनि नेपाली खेलाडीहरुले राष्ट्रिय किर्तिमान कायम गर्न सफल भएका छन्। ६९ केजी तौलको जुनियरमा प्रकाश केसीले स्नाचमा १०० केजी र क्लिन एन्ड जर्कमा १३२ केजी गरि कुलमा २३२ केजी भार बहन गर्दै राष्ट्रिय किर्तिमान कायम गरेका हुन्। यस अघि यसै च्याम्पियनसिपमा युथ तथा जुनियरमा स्पर्धा गरेका…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टचार र अनियमितता हुन दिन्न : खेलकुदमन्त्री केसी

    भ्रष्टचार र अनियमितता हुन दिन्न : खेलकुदमन्त्री केसी

    काठमाडौं : नवनियुक्त युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले खेलकुदमा भ्रष्टचार र अनियमितता हुन नदिने बताएका छन्। बुधबार शितल निवासमा शपथपछि सिंहदरबारस्थित मन्त्रालयमा पद बहाली गर्दै मन्त्री केसीले भने, ‘आफू मातहतको निकायमा भ्रष्टचार र अनियमितत हुन दिन्न। म पनि लेखा समितिमा काम गर्दै आएको छु। खेलकुदका अनियमितताका विषयमा मलाई पनि थाहा छ। पार्टीमा म निस्कलंक र इमानदार कार्यकर्ताका रुपमा स्थापित छु।…

    विस्तृतमा पढ्नुस्

  • त्रिशूलीमा ट्रक खस्यो, चालक बेपत्ता

    त्रिशूलीमा ट्रक खस्यो, चालक बेपत्ता

    मलेखु: पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ बिहानी पम्प नजिकैबाट आज बिहान एउटा ट्रक त्रिशूली नदीमा खसेर बेपत्ता भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय, गजुरीका प्रहरी निरिक्षक कृष्ण सापकोटाका अनुसार बा ४ ख ५१४६ नं को ट्रक त्रिशूली नदीमा खसेर हराइरहेको छ। बिहानी पम्पको मोडमा पुगेपछि सो ट्रक सडकबाट करिब ४० मिटर तल त्रिशूलीमा खसेको हो। ट्रक चालक काले दमै रहेको र दुर्घटनास्थल…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकाले जित्यो कोनकाकाफ गोल्डकपको उपाधि

    अमेरिकाले जित्यो कोनकाकाफ गोल्डकपको उपाधि

    काठमाडौं : जोर्डन मोरिसले खेल सकिन दुई मिनेट अगाडी गरेको गोल मद्दतमा आयोजक अमेरिकाले जमैकालाई पराजित गर्दै कोनकाकाफ गोल्डकपकोफ उपाधि जितेको छ। बिहिबार बिहान सम्मपन खेलमा घरेलु टोली अमेरिकाले जमैकालाई २-१ ले पराजित गर्दै छैटौँ पटक पटक कोनकाकाफ च्याम्पियन बनेको छ। अमेरिका भन्दा मेक्सिको (७ पटक) ले मात्र सर्वाधिक उपाधि जितेको छ। जमैका भने लगातार दोस्रो पटक उपविजेतामै रोकियो। २०१५…

    विस्तृतमा पढ्नुस्

  • बार्सिलोनाको जितमा नेमारको गोल निर्णायक, युनाइटेड पराजित

    बार्सिलोनाको जितमा नेमारको गोल निर्णायक, युनाइटेड पराजित

    प्रि सिजन टुर अन्तर्गत इन्टरनेशनल च्याम्पियन्स कपमा स्पानिस क्लब बार्सिलोनाले लगातार दोस्रो जित हासिल गरेको छ। बिहिबार बिहान सम्म खेलमा नेमारको निर्णायक गोलमा बार्सिलोनाले म्यानचेष्टर युनाइटेडलाई १-० ले हरायो। बार्सिलोनाको यो लगातार दोस्रो जित हो। यता यसअघिका दुई खेलमा म्यानचेष्टर सिटी र रियल मड्रिडलाई पराजित गरेको युनाइटेडले पहिलो हार बेहोर्‍यो। बार्सिलोनालाई शतप्रतिशत नतिजा दिलाउन नेमारले पहिलो हाफमा गरेको गोल निर्णायक…

    विस्तृतमा पढ्नुस्

  • क्षेत्र निर्धारण आयोगलाई एमालेको चेतावनी ‘राजनीतिक स्वार्थबाट मुक्त रहनुस्’

    क्षेत्र निर्धारण आयोगलाई एमालेको चेतावनी ‘राजनीतिक स्वार्थबाट मुक्त रहनुस्’

    काठमाडौँः प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई राजनीतिक स्वार्थ र दबाबबाट मुक्त भई कार्यसम्पादन गर्न ध्यानाकर्षण गरेको छ। कार्यबाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बिहीबार बिहान बसेको स्थायी समिति बैठकले सरकारको सुस्त तयारीले माघ ७ भित्रै सवै निर्वाचन सम्पन्न हुनेमा आशंका समेत व्यक्त गरेको छ। स्याथी समिति बैठकको निर्णयमा भनिएको छ ‘सरकारले निकै ढिलो गरेर निर्वाचन क्षेत्र निर्धारण…

    विस्तृतमा पढ्नुस्

  • नेपाल आइडल सक्किनु अघि सुरज थापाको गीती भिडियो सार्वजनिक

    नेपाल आइडल सक्किनु अघि सुरज थापाको गीती भिडियो सार्वजनिक

    काठमाडौं: नेपाल आइडलका सहभागी सुरज थापाको गीतको भिडियो सार्वजनिक भएको छ। उनको पहिलो एल्बम कन्द्रनमा समावेश गीत 'ओ प्रिया'को भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो। यसअघि उनको एक गीतको भिडियो सार्वजनिक थियो। क्रन्दनमा समावेश 'बहुला हुँ म बहुला' बोलको गीतको भिडियोले उनलाई स्रोतामाझ चिनाएको थियो। ओ प्रियालाई उनको व्यक्तिगत प्रचारको माध्यमका रुपमा नेपाल आइडलको चर्चा बीच सार्वजनिक गरिएको छ। सार्वजनिक भिडियोको…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् यस्तो छ गुल्मीका सडकको अवस्था

    फोटोमा हेर्नुस् यस्तो छ गुल्मीका सडकको अवस्था

    चन्द्रकान्त खनाल गुल्मीः आर्थिक वर्षको अन्त्यमा बजेट सक्नका लागि गुल्मीमा निर्माण गरिएका सडक पानी परेपछि सवारीसाधन गुड्न नसक्ने अवस्थामा पुगेका छन्। सदरमुकाम तम्घासदेखि उत्तरतर्फको रातडाँडा भञ्ज्याङ्ग, पेंगा, धरमपानी, मैदानसम्मको सडक करोडौं रुपैयाँ खर्चेर ढल, नाली, पर्खाल निर्माण र सडक चौडा पारेर  खेल मैदान जस्तै बनाईएको थियो। झन् यसपटक त चुनावका बेला उम्मेदवारले आफ्नै पहलमा विकास भएको हो भनेर देखाउन पनि…

    विस्तृतमा पढ्नुस्

  • युट्युब छोडेर एल्बम 'प्रस्ताविक' विमोचन

    युट्युब छोडेर एल्बम 'प्रस्ताविक' विमोचन

    काठमाडौं: संगीतकार तथा गीतकार विदेह मणि उपाध्यायद्को गीती एल्बम 'प्रस्ताविक' सार्वजनिक भएको छ। बेलायतम रहँदै आएका उपाध्यायद्वारा रचना तथा संगीतबद्ध गरिएका आधुनिक गीतहरुको एल्बम बुधबार बिमोचन गरिएको हो। केही समय यता एल्बम बिमोचनको ट्रेन्ड हराउँदै गएको पाइन्छ। अधिकांशले आफ्नो गीत वा भिडियो एल्बमको सट्टा युट्युबमार्फत सार्वजनिक गर्छन्। तर गीतकार विदेहले युट्युबलाई माध्यम बनाएनन्। उनले काठमाडौंमा एक कार्यक्रम आयोजना गरी गीत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell