काठमाडौं: फिल्म ‘प्रेमगीत २’ युनिटले फिल्मको साइबर सुरक्षा बारे छलफल कार्यक्रम आयोजना गर्यो‘। फिल्म क्षेत्रमा बढ्दो पाइरेसी र डिजिटल राइट्स दुरुपयोग न्यूनिकरण बारे फिल्म युनिटले रिपोर्टर्स क्लबमा अन्तरक्रिया आयोजना गरेको हो। कार्यक्रममा नेपाली फिल्म र साइवर सुरक्षामाथि छलफल भयो। प्रेमगीत पाइरेसी देखि प्रेमगीत २को गोप्य फोटो लिकसम्मको साइवर बुलिङको शिकार भएको ‘प्रेमगीत २’ युनिटले नेपाली फिल्म इन्डस्ट्रीमा सरोकार निकायबाट विश्वस्तता…
विश्वका विभिन्न देशका फुटबल लिग सुरु हुन अब एक महिना बाँकी छ। यसै क्रममा स्पानिस ला लिगाको सन् २०१७/१८ को लागि खेल तालिका सार्वजनिक भएको छ। आगामी अगस्ट २० बाट सुरु हुने लिगमा साविक विजेता रियल मड्रिडले पहिलो खेल खेल्न डपोर्टिभा ला कुरानाको भ्रमण गर्नेछ। यस्तै गत सिजनको उपविजेता बार्सिलोनाले घरेलु मैदानमा रियल बेटिससँग खेल्दै ला लिगाको यात्रा सुरु गर्नेछ।…
काठमाडौं: अभिनेत्री नीता ढुंगाना नयाँ म्युजिक भिडियोमा देखिएकी छिन्। यो वर्षको तीज विशेष योजनाहरुलाई शब्द र संगीतमा उतारिएको गीतमा उनको फिचरिङ देखिएको हो। गायिका बसन्ता प्रकृतीको ‘यो तीजमा नाच्नु पर्छ’ बोलको गीतमा नीताको नृत्य र अभिनय रहेको छ। दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतले युट्युबमार्फत सार्वजनिक भएको हो। शिव बिकले निर्देशन गरेको गीती भिडियोलाई रविन बिकले सम्पादन गरेका…
काठमाडौं: फिल्म ‘सामान’को प्रदर्शनमा आउने भएको छ। फिल्मको सुरुवाती प्रदर्शन विद्यार्थहरुको लागि हुने भएको हो। बिजय बिष्फोटको निर्देशनमा तयार भएको लघु फिल्मले मानव अधिकार र वैदेशिक रोजगारको विषय उठान गरेको छ। फिल्म देशका सबै जिल्लाका स्कूल कलेजहरुमा पुर्याउने युनिटको लक्ष्य रहेको छ। फिल्मो पहिलो प्रदर्शन काठमाडौं मण्डीखाटारको काष्ठमण्डप विद्यालयबाट सुरु भएको छ। विदेशबाट ल्याइने लासहरु नेपाल सम्म ल्याइपुर्याइने अफ्ठ्यारा र…
रत्ननगर: पूर्वी चितवनको कालिका नगरपालिकास्थित पदमपुरमा एक पुरुषको धारिलो हतियार प्रहार गरी हत्या भएको छ। चितवनका प्रहरी उपरीक्षक दीपक थापाका अनुसार कालिका नगरपालिका–२ स्थित पदमपुरका ५० वर्षीय भुमिनन्द दुलालको बुधबार यसरी हत्या भएको हो। घटनाको प्रारम्भिक अनुसन्धानमा उनका छोरीहरु अञ्जना दुलाल, बेलकुमारी दुलाल, अप्सरा दुलाल र ज्वाई टेकबहादुर बुढासहितका व्यक्तिको संलग्नता देखिएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको थापाको भनाइ छ। उनको…
गौशाला: महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको जिल्ला प्रहरी कार्यालय…
काठमाडौं: राजस्व प्रशासनमा सबैभन्दा बलियो विभाग आन्तरिक राजस्व विभागको महानिर्देशकमा किशोरजंग कार्कीलार्इ ल्याइएको छ। अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विभागको महानिर्देशकमा कार्कीलार्इ ल्याएका हुन्। विभागमा जान धेरै आकांक्षीलार्इ पछि पार्दै कार्की महानिर्देशक बन्न सफल भए। विभागका महानिर्देशक चुडामणि शर्मा कर फर्स्यौट आयोगमा अनियमितताको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रकाउ परेपछि महानिर्देशक पद खाली थियो। यो अवधिमा विभागकै चन्द्रकला पौडेलले निमित्त महानिर्देशकको रुपमा काम…
सिन्धुली: सिन्धुलीको सुनकोसी गाउँपालिका–४ कोटगाउँमा बुधबार साँझ मिनिट्रक दुर्घटना भएको छ। मिनिट्रक दुर्घटना हुँदा साविकको झाँगाझोली रातमाटा गाविसका पूर्व उपाध्यक्ष अन्दाजी ५० वर्षीय तीर्थबहादुर थापाको मृत्यु भएको स्थानीय कौशल कोइरालाले जानकारी दिए। उकालोमा मिनि ट्रकले लोड तान्न नसकेपछि चालक र सहचालक शौच गर्न गएको र अचानक मिनिट्रक ओरालोमा गुडी १०० मिटर तल खस्दा दुर्घटना भएको थियो। मृतक थापासँगै ट्रकमा रहेका अर्का…
डडेल्धुरा: डडेल्धुराका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि दुई दिनको यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। नेपाल सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्न थालेपछि डडेल्धुराको परशुराम नगरपालिकाका वृद्धलाई सामाजिक सुरक्षा भत्ता लिनका लागि बैंकसम्म पुग्नका लागि दुई दिनको यात्रा गर्नुपरेको हो। डडेल्धुराको भित्री मधेश क्षेत्रको परशुराम नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने जिम्मा परशुराम नगरपालिका लालढुंगामा रहेको ग्लोबल बैंकले पाएको छ।…
काठमाडौं : एएफसी यू-२३ च्यम्पियनसिप छनोटमा नेपालले ह्याट्रिक हार बेहोरेको छ। युएईमा भएको समूह डी अन्तर्गत तीन वटै खेलमा नेपाल पराजित भएको छ। प्रतिष्ठाको लागि खेलिएको अन्तिम खेलमा पनि नेपाल बुधबार लेवनानसँग २-० ले पराजित भयो। त्यसअघि पहिलो खेलमा आयोजक युएईसँग ५-० र दोस्रो खेलमा उज्वेकिस्तानसाग २-० पराजित भएको थियो। अल बइनस्थित तहनोउन बिन मोहम्मद स्टेडियममा भएकव खेलमा लेवनानलाई जित…
पोखरा: सेतीनदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएका तीन जनामध्ये एक जनाको शव फेला परेको छ। पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपति घाटबाट बेपत्ता भएकी दाङ जिल्लाको बणगलाचुली गाउँपालिका–३ पाखापानी बस्ने १८ वर्षीया संगीता नेपालीको शव तनहुँ जिल्लाको रिसिङ गाउँपालिका–१ हुक्सेखोलास्थित सेतीनदीको किनारामा भेटिएको हो। बुधबार साँझ भेटिएको शव मृतकको सानीआमा सुमित्रा नेपालीले सनाखत गरी परीक्षणका लागि जिल्ला अस्पताल तनहुँमा पठाइएको क्षेत्रीय…
भक्तपुर: भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ। स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रु १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए। राति करिब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी दिए। आगोलागी भएपछि नेपाल…
काबुल: अफगानिस्तानको विभिन्न शहरमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ५५ आतङ्ककारी मारिनुको साथै अन्य ३७ घाइते भएका छन्। सुरक्षा कारबाहीका क्रममा भएको भिडन्तमा परी पाँच प्रहरीले ज्यान गुमाएका छन्। अफगान रक्षा मन्त्रालयले बुधबार एक विज्ञप्तिमार्फत यो सबै जानकारी दिएको छ। अफगान सुरक्षा फौजले देशभरका विभिन्न ठाँउमा आतङ्ककारीविरुद्ध चरणबद्ध रुपमा सुरक्षा कारबाही जारी राखेको छ। गत २४ घण्टाको अवधिमा भएका सुरक्षा कारबाहीमा…
काठमाडौँ: असोज २ गतेका लागि तय भएको तेस्रो चरणको प्रदेश नम्बर २ को स्थानीय तहको रणनीति तय गर्न नेपाली कांग्रेस आन्तरिक परामर्शमा जुटेको छ। दुई चरणको निर्वाचनमा दोस्रो भएको संसदको ठूलो दल कांग्रेसले चुनावी रणनीतिका लागि प्रदेश २ का ८ जिल्लाका सभापतिको भेला बोलाएको छ। भेलामा पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, केन्द्रीय सदस्य, प्रदेश नम्बर २ का सांसद् तथा…
काठमाडौं : आइसीसी यू-१९ विश्वकप छनोट अन्तर्गत तेस्रो खेलमा नेपाल र अफगानिस्तान बीच खेल भइरहेको छ। टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले नेपाललाई १ सय ९१ रनको लक्ष्य दिएको छ। सिंगापुरस्थित सिंगापुर क्रिकेट क्लबमा भएको खेलमा अफगानिस्तान २ बल अगावै १ सय ९० रन अलआउट भयो। अफगानिस्तानका लागि इब्राहिम जर्दानले सर्वाधिक ४३ तथा नभिद ओवइदले ३३ रन बनाए। यस्तै तरिक…
काठमाडौँ: उपत्यकामा सडकका खाल्डाखुल्डीका कारण दिनदिनै घटना भइरहेका छन्। गत शुक्रबार तारकेश्वरमा ढलमा डुवेर एक बालिकाको निधन भएको छ। दिनदिनै कुनै न कुनै प्रकृतिका घटना सडकको दूरावस्थाका कारण भइरहेका छन्। यसैक्रममा मेलम्ची खानेपानी आयोजनाले खनेको खाल्डोमा महाराजगन्जको निर्मल निवास अगाडि कार खसेको छ। बा ४ च २४५१ नम्बरको कार बिहान ४ बजेको समयमा खाल्डोमा परेको हो। कारको अगाडिको केही भागमा क्षति…
पोखरा: संघीय र प्रादेशिक निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले शुरु गरेको मतदाता नामावली दर्ताअन्तर्गत क्षेत्रीय निर्वाचन कार्यालय, कास्कीमा चौथो दिनसम्ममा एक हजार ३१४ जनाले आफ्नो नाम दर्ता गराएका छन्। साउनको १ गतेदेखि शुरु भएको नयाँ मतदाता नामावली संकलन तथा अध्यावधिक अन्तर्गत हालसम्म ५५८ महिला र ७५६ जना पुरुष मतदाता थपिएको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिए। उनका अनुसार यही…
पाल्पा: अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन्। अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नंको जिप दुर्घटना भएको थियो। घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ। रासस
पुणेँ : भारतका स्वतन्त्र सेनानी भिकु दाजी भिलारीको ९८ वर्षको उमेरमा निधन भएको छ। भिलारी गुरुजीका नाममा परिचित उनले सन् १९४४ मा महात्मा गान्धीलाई नाथुराम गोट्सेबाट बचाउन सफल भएका थिए। धेरै पुस्तकका लेखकहरुले महात्मा गान्धीमाथि हत्या प्रयासबारे उनीसँग अन्तर्वार्ता गरेका छन्। उनले अन्तर्वार्ताका क्रममा भनेका छन् – 'गान्धीको प्रार्थना सभा पञ्चाग्नीमा जो कसैलाई पनि सहभागी हुन रोक थिएन। त्यो दिन…
काठमाडौं : ब्याटिङमा पुरानै समस्या, नियमित रुपमा विकेट पतन र टिकेर खेल्न नसक्दा नेपालले यू-१९ विश्वकप छनोटमा अफगानिस्तानसँग लज्जासपद हार बेहोरेको छ। बिहिबार सिंगापुरमा भएको खेलमा नेपाल अफगानिस्तानसँग १४१ रन अन्तरले पराजित भयो। १ सय ९१ रनको लक्ष्य पछ्याएको नेपाल २६ ओभरमा ४९ रनमै अलआउट भयो। टस जितेर अफगानिस्तानलाई पहिले फिल्डिङको निम्तो दिएको नेपालले २ बल अगावै विपक्षीलाई १९० रनमा अलआउट गरेको…