PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • ५० थान गोलीसहित पर्साको रंगपुरटाडीबाट दुई जना पक्राउ

    ५० थान गोलीसहित पर्साको रंगपुरटाडीबाट दुई जना पक्राउ

    वीरगञ्जः प्रहरीले १२ बोर बन्दुकमा लाग्ने  ५० थान गोलीसहित दुई जनालाई पक्राउ गरेको छ। मंगलबार साँझ उनीहरुलाई पर्साको पर्सागढी गाउँपालिका वडा नं १ पर्ने मनवा–रंगपुरटाडीबाट प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा पर्सागढी गाउपालिका वडा नं १  मनवाका ५५ वर्षिय क्षेत्र चौधरी र २१ वर्षिय रामकिशुन चौधरी छन्। ना४५ प ९१९६ नम्बरको मोटरसाइकलमा प्लाष्टिकको बोरामा आलु भित्र लुकाएर ल्याउदै गरेको बेला…

    विस्तृतमा पढ्नुस्

  • पल्सर स्पोर्टस् अवार्ड भदौ २६ मा, चार उत्कृष्टले बाइक पुरस्कार पाउने

    पल्सर स्पोर्टस् अवार्ड भदौ २६ मा, चार उत्कृष्टले बाइक पुरस्कार पाउने

    काठमाडौं  : नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले हरेक वर्ष आयोजना गर्दै आएको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्डको १४औं संस्करण आगामी भदौ २६ गते हुने भएको छ। दुई चरणको स्थानिय निर्वाचनका कारण केही ढिलाई भएपनि एनएसजेफको २२औं वार्षिक उत्सवको अवसर पारेर उक्त मितिमा गर्न लागिएको बुधबार आयोजकले जानकारी दिएको हो। यस पटक पुरस्कार स्वरुत उत्कृष्ट खेलाडीलाई दिइने बाइकको संख्या वृद्धि गर्दै…

    विस्तृतमा पढ्नुस्

  • नेदरल्याण्ड्सका तिम्ल्याहा दाजुभाइले एकैपटक क्रिकेट खेल्दै बनाए रेकर्ड

    नेदरल्याण्ड्सका तिम्ल्याहा दाजुभाइले एकैपटक क्रिकेट खेल्दै बनाए रेकर्ड

    क्रिकेटमा रन र विकेटको रेकर्ड सामान्य बनिसकेको छ। धेरै रन बनाउने धेरै विकेट लिने आदि। तर अहिले अर्को नयाँ रेकर्ड कायम भएको छ जुन अहिलेसम्म कसले सोचेका पनि थिएनन्। नेदरल्याण्ड्सका तिम्ल्याह दाजुभाइले युएईविरुद्ध एकैपटक क्रिकेट खेलेर उक्त रेकर्ड बनाएका हुन्। गत सोमबार डच खेलाडी सिकन्दर असाद र सकिव जुल्फिकरले युएई विरुद्ले आम्स्टिलभिनमा एउटै टिमबाट युएईविरुद्ध खेलेका हुन्। त्यसै खेलमार्फत् डेब्यु जनाएका २०…

    विस्तृतमा पढ्नुस्

  • यू-२३ छनोट : लेवनानविरुद्ध खेल्ने नेपालको फस्ट ११ सार्वजनिक, अन्जनको स्थानमा सन्जोगले खेल्ने

    यू-२३ छनोट : लेवनानविरुद्ध खेल्ने नेपालको फस्ट ११ सार्वजनिक, अन्जनको स्थानमा सन्जोगले खेल्ने

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत अन्तिम खेलमा आज राती नेपाल यू-२३ ले लेवनान यू-२३ सँग खेल्दैछ। उक्त खेलको लागि मुख्य प्रशिक्षक राजुकाजी शाक्यले पहिलो रोजाईँमा खेल्ने ११ खेलाडीको नाम सार्वजनिक गरेका छन्। प्रशिक्षक शाक्यले उज्वेकिस्तान विरुद्ध खेलेको टिममा २ खेलाडी परितर्वत गरेका छन्। दुई पहेँलो कार्ड बेहवरेका कारण प्रतिवन्धमा रहेको फरवार्ड अन्जन विष्टको स्थानमा सन्जोग राईले पहिलो रोजाईँमा खेल्नेछन्।…

    विस्तृतमा पढ्नुस्

  • फिल्म प्रचारको सुत्र, संरक्षणको गीती भिडियो सार्वजनिक

    फिल्म प्रचारको सुत्र, संरक्षणको गीती भिडियो सार्वजनिक

    काठमाडौं: फिल्म ‘संरक्षण’को नयाँ गीती भिडियो सार्वजनिक भएको छ। फिल्मको प्रचार प्रसार तिव्र भएको अवस्थामा फिल्मको 'सम्झनाको सारङ्गी' बोलको गीत युट्युबमा भिडियो सहित सार्वजनिक भएको हो। स्वरुपराज आचार्यको स्वर रहेको गीतमा प्रवेश मल्लिकको संगीत छ। गीत धिरेन्द्र प्रेमर्शीले लेखेका हुन्। गीतको भिडियोमा नायक सौगात मल्ल र नायिका अशिष्मा नकर्मीको फिचरिङ रहेको छ। मधेश आन्दोलनको विषयलाई मुख्य कथाबस्तु बनाइएको फिल्ममा निखिल…

    विस्तृतमा पढ्नुस्

  • विकिनी किलर चार्ल्सको उपचार खर्च ५ लाख, पोषिलो खाना प्रेमिकाकै खर्चमा

    विकिनी किलर चार्ल्सको उपचार खर्च ५ लाख, पोषिलो खाना प्रेमिकाकै खर्चमा

    काठमाडौं : दुई साता अस्पतालमा बसेर मुटुको अप्रेसन गराएका ७३ वर्षीय कुख्यात बिकिनी किलर चार्ल्सको उपचार खर्च करिव ५ लाख पुगेको छ। एनजियोग्राम, माइकलभल्भ र औषधी गरेर करिब ५ लाखको बिल आएको केन्द्रीय कारागार सुन्धराका  डाक्टर श्याम थापाले बताए। दुई साताको उपचारपछि असार १५ गते फर्किएका थिए। शोभराजलाई राजधानीको बाँसबारीस्थित शहीद गंगालाल हृदय रोग केन्द्रमा भर्ना गरिएको थियो। मुटुको भल्भमा…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा महिलाको हत्या, एकजना पक्राउ

    तनहुँमा महिलाको हत्या, एकजना पक्राउ

    दमौली: तनहुँको घिरिङ गाउँपालिका वडा नं ४ डुम्रीस्वाँरा निवासी ५४ वर्षीया डोलमाया रानाभाटको हत्या भएको छ। सोही ठाउँका २८ वर्षीय भीमबहादुर रानाभाटले ती महिलाको हत्या गरेको तनहुँका प्रहरी उपरीक्षक उमेशराज जोशीले बताए। असार ३१ गते डोलमायाको हत्या गरिएको जानकारी उनले दिए। घरका सबै परिवार विवाहमा गएको मौका पारी घर नजिकैको गोठमा गएका बेला डोलमायाको ती युवकले हत्या गरेका हुन्। स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • चितवनको जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक फेरि अवरुद्ध

    चितवनको जलविरेमा सुख्खा पहिरो, मुग्लिन सडक फेरि अवरुद्ध

    रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत जलविरेमा खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको छ। आज बिहान ४ बजे खसेको सुख्खा पहिरोका कारण यहाँ गाडी चल्न सकेको छैन। अहिले पहिरो पन्छाउने काम जारी रहेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ। इच्छाकामना गाउँपालिका वडा नं ६ मा पर्ने जलविरेमा यो वर्षा लागेपछि पहिलोपटक पहिरो खसेको हो। यसअघि चितवनको कालीखोला आसपास क्षेत्रमा मात्रै बढी पहिरो खस्दै…

    विस्तृतमा पढ्नुस्

  • नुहाउने क्रममा सेतीले बगाउँदा तीनजना बेपत्ता

    पोखरा: पोखरा लेखनाथ महानगरपालिका–३३ स्थित पशुपतीघाटबाट सेतीनदीले बगाउँदा तीनजना मजदुर बेपत्ता भएका छन्। सोमबार साँझ नुहाउने क्रममा सेतीले बगाउँदा दाङको ताफे घर भई पोखरा–३३ बस्ने १८ वर्षीया संगीता नेपाली, १९ वर्षीय ध्वनि नेपाली र १७ वर्षीय सुनिल परियार बेपत्ता भएका हुन्। बालुवा झिक्ने मजदुरका रुपमा काम गर्ने तीनैजना काम सकेर नुहाउने क्रममा नदीले बगाएर बेपत्ता बनाएको कास्कीका प्रहरी प्रवक्ता खड्कबहादुर खत्रीले…

    विस्तृतमा पढ्नुस्

  • खिम्ती पहिरोमा बेपत्ता तीन जनाको अवस्था अझै पत्तो लागेन

    खिम्ती पहिरोमा बेपत्ता तीन जनाको अवस्था अझै पत्तो लागेन

    रामेछाप: रामेछापको लिखु गाउँपालिका–६ खिम्तीमा शनिबार राति आएको बाढी पहिरोमा परी बेपत्ता भएका तीनजनाको अझै पत्ता लागेको छैन। साविक खिम्ती र फर्पू गाविसको सिमाना भएर बग्ने छतिवने खोलामाथिको मोटरेवल पुल बगाउँदा पाँचजना बेपत्ता भएका थिए। बेपत्ता भएकामध्ये दुईजनाको शव आइतबार फेला परेको भए पनि अन्य तीनजनाको अझै पत्तो लाग्न सकेको छैन। मृत्यु हुनेमध्ये लिखु–६ की लालकुमारी खत्रीको शव घरमै र वाशु…

    विस्तृतमा पढ्नुस्

  • पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

    चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेमा आज बिहान खसेको पहिरो पन्छाएपछि सवारी आवागमन सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ४ः३० बजे खसेको पहिरो पन्छाएर ६ः३० बजेदेखि सवारी आवागमन सञ्चालन गरिएको हो। रातको समयमा सो सडक बन्द गरिँदै आएको छ । बिहान ४ बजेदेखि सडक खुल्ने भएपनि ४ः३० बजे पहिरो खसेर सडक अवरुद्ध भएपछि यातायातका साधन रोकिएका थिए। पहिरो…

    विस्तृतमा पढ्नुस्

  • बिदाको दिन पनि मतदाता नामावली संकलन

    बिदाको दिन पनि मतदाता नामावली संकलन

    राजविराज: निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको आगामी निर्वाचन प्रयोजनका लागि जिल्ला निर्वाचन कार्यालय, सप्तरीले फोटोसहितको मतदाता नामावलीमा नाम छुटेका व्यक्तिहरुको संकलन कार्य सुरु गरेको छ। सो कार्यको पहिलो दिन आइतबार १०० जना र आज दोस्रो दिन १०४ जना महिला, पुरुष गरी २०४ जना छुटेका व्यक्तिहरुको नाम दर्ता गराइएको जिल्ला निर्वाचन कार्यालय, सप्तरीका प्रमुख महेशकुमार ठाकुरले जानकारी दिए। यो कार्य साउन १५…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनामै बन्द भयो लुम्बिनी अञ्चल अस्पतालको टोकन सेवा

    ६ महिनामै बन्द भयो लुम्बिनी अञ्चल अस्पतालको टोकन सेवा

    रुपन्देहीः लुम्बिनी अञ्चल अस्पताल बुटलवले सुरु गरेको टोकन सेवा  सुरुवात भएको ६ महिनामा नै बन्द भएको छ। पुस २६ गतेदेखि बहिरङ्ग सेवाका विरामीले लाइनमा बस्नुपर्ने समस्यालाई निराकरण गर्ने भन्दै सुरु गरिएको सेवा बन्द भएको हो। चार लाख रुपैयाँको डिस्प्लेसहितको टोकन प्रणाली मेसिन बन्द भएको करिव एक महिना हुँदा समेत सुचारु गर्न अस्पताल प्रशासनले ध्यान दिएको छैन। लुम्बिनी अञ्चल अस्पताल बुटवलका…

    विस्तृतमा पढ्नुस्

  • रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

    रोम विधान अनुमोदन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण

    रामपुर: अन्तर्राष्ट्रिय फौजदारी अदालत रोम विधान अनुमोदन गर्न पाल्पाका मानवअधिकारवादी सङ्घसंस्थाले प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन्। पाल्पाका मानवअधिकारवादी सङ्घसंस्थाले जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौँलाई रोम विधान अनुमोदन गर्न ज्ञापनपत्र बुझाएका हुन्। इन्सेक, मानवअधिकार निगरानी समूह, नेपाल बार एशोशिएशन, शान्तिका लागि साझा अभियान, मानवअधिकार शिक्षा मञ्च, राष्ट्रिय मानवअधिकार सरोकार केन्द्र र पाल्पा विकास केन्द्रले प्रमुख जिल्ला अधिकारी…

    विस्तृतमा पढ्नुस्

  • चुनावमा अन्तर्घात गरेको भन्दै बैतडीमा १७ एमाले नेता पार्टीबाट निष्काशित

    चुनावमा अन्तर्घात गरेको भन्दै बैतडीमा १७ एमाले नेता पार्टीबाट निष्काशित

    बैतडी नेकपा एमाले बैतडीले स्थानीय तहको निर्वाचनमा जिम्मेवार पदमा बसेर पार्टीलाई अन्तर्घात गर्ने १७ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्काशनको कारबाही गरेको छ। सोमबार राति सम्पन्न एमाले जिल्ला कमिटी बैतडीको १९औँ पूर्ण बैठकले जिल्ला कमिटी सदस्य नरेन्द्र भट्ट, प्रकाश सावद, जानकी भाट, भगिरथ कुँवर, राजेश्वरी कुँवर, कृष्ण सावद, प्रदीप बोहरा सुबोध, दलबहादुर ऐर, नागी धानुक, तस्बिर बोहरालाई साधारण सदस्यतासमेत नरहने…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

    यू १९ विश्वकप छनोटः नेपालको लगातार दोस्रो जित, मलेसिया ५ विकेटले पराजित

    काठमाडौँ: यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित दर्ता गरेको छ। सिंगापुर क्रिकेट क्लवको मैदानमा भएको खेलमा नेपालले मलेसियामाथि ५ विकेटको जित हात पारेको छ। उत्कृष्ट बलिङ गरेको नेपालको दोस्रो खेलमा पनि ब्याटिङको समस्या कायमै रह्यो। ५९ रनको झिनो लक्ष्य भेट्टाउन नेपालले ५ विकेट गुमाउनुपर्‍यो। टस जितेर बलिङको निर्णय गरेको नेपालले मलेसियालाई २५.५ ओभरमा ५९ रनमा समेटेको थियो। मलेसियाको इनिङमा…

    विस्तृतमा पढ्नुस्

  • थाइल्यान्डको लघु फिल्म प्रतियोगितामा ओस्कारका ६ विद्यार्थी

    थाइल्यान्डको लघु फिल्म प्रतियोगितामा ओस्कारका ६ विद्यार्थी

    काठमाडौं: ओस्कार फिल्म कलेजका विद्यार्थी अन्तराष्ट्रिय प्रतियोगिताको लागि छनोट भएका छन्। थाइल्यान्डमा हुने लघु फिल्म प्रतियोगिताका लागि उक्त कलेजका ६ विद्यार्थी चुनिएका हुन्। जुलाई १९ देखि जुलाई २८ सम्म बैंककमा हुने पाचौं अन्तर्राष्ट्रिय लुघ फिल्म प्रतियोगितामा ओस्कार कलेजको स्नातक तहमा अध्ययनरत ६ जनाले प्रतिस्पर्धाको मौका पाएका हुन्। १० दिनसम्म चल्ने प्रतियागितामा कलेजबाट असिन पौडेल, मणिराज पौडेल, विजय उप्रेती, सजल लोप्चन,…

    विस्तृतमा पढ्नुस्

  • प्रेमगीत २को विछोडको गीत, ‘न त हाँस्न नै सक्छु’

    प्रेमगीत २को विछोडको गीत, ‘न त हाँस्न नै सक्छु’

    काठमाडौं: ‘प्रेमगीत २’ को नयाँ गीत सार्वजनिक भएको छ। फिल्मको ‘न त हाँस्न नै’ बोलको गीत युट्युबमार्फत भिडियो सहित रिलिज भएको हो। गीतमा सागर संसार राईको स्वर रहेको छ। राई अघिल्लो पटक फिल्मले आयोजना गरेको कभर गीत प्रतियोगिताको विजयी हुन्। साउन १३ गतेबाट प्रदर्शन हुने फिल्मको उक्त गीतले विछोडको कथा बोल्छ। गीतलाई एलिस कार्कीले कम्पोज गरेका हुन्। मनिषा खड्का गीतकार…

    विस्तृतमा पढ्नुस्

  • उज्वेकिस्तानसँग हारेपछि राजुकाजीले भने : विपक्षी खेलाडी अग्ला भएर गाह्रो

    उज्वेकिस्तानसँग हारेपछि राजुकाजीले भने : विपक्षी खेलाडी अग्ला भएर गाह्रो

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा लगातार दुई खेल हारेपछि नेपालको अन्तिम चरण खेल्ने सम्भावना समाप्त भएको छ। पहिलो खेलमा युएईसँग ५-० ले हारेको नेपाल दोस्रो खेलमा सोमबार उज्वेकिस्तानसँग २-० ले पराजित भयो। अघिल्लो खेलको तुलनामा दोस्रो खेलमा गोल अन्तर कम भएपनि नेपालको पुरानै समस्या दोहोरिँदा गोल बेहोर्‍यो। यस्तै नेपालले गोलको खाता अझै खोल्न सकेको छैन। दोस्रो खेलमा २ गोल…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छन् केही हिट बलिउड हेयर स्टाइल

    यस्तो छन् केही हिट बलिउड हेयर स्टाइल

    फिल्ममा कलाकारले अपनाएको स्टाइल र फेशन फ्यानहरुले पनि सिक्नु सामान्य मानिन्छ। अभिनेत्रीहरुको हकमा उनीहरुको स्टाइल चाडो कपी हुने भएपनि अभिनेताहरुको केही यस्ता स्टाइल छन् जुन ट्रेन्ड सेटर नै बन्यो। गत शुक्रबार मात्र प्रदर्शनमा आएको फिल्म 'जग्गा जासुस'मा रणबिरले बनाएको कपालको केही चर्चा भएको थियो। यो नौलो कुरा भने होइन। यसअघि नै अमिताभ बच्चन, शाहरुख खान, सलमान खान लगायतको हेयर स्टाइल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell