PahiloPost

May 21, 2024 | ८ जेठ २०८१

  • बुवाकै पथमा सुगम पोखरेलकी छोरी एन्जेलिना

    बुवाकै पथमा सुगम पोखरेलकी छोरी एन्जेलिना

    काठमाडौं: गायक सुगम पोखरेल नेपाली सांगीतिक क्षेत्रमा परिचित नाम हो। उनी निरन्तर संगीत साधनामै छन्। नेपाली संगीत क्षेत्रमा टिक्ने अनि बिक्ने  गायकको सूचीमा पर्छन् उनी। सांगीतीक क्षेत्रमा भविष्य छैन भन्दै संगीतलाई रहर मात्र बनाउनेहरुको बीचमा गायक सुगमले भने आफ्नै छोरीलाई पनि संगीतकै बाटोमा डोहोर्‍याएका छन्। सुगम पोखरेलको छोरी एन्जेलिजा पोख्रेलले पनि सांगीतीक यात्रा सुरु गरेकी छिन्। ११ वर्षको उमेरमै उनले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • करण जौहरले गरे छोरा छोरीको 'टिजर' आउट

    करण जौहरले गरे छोरा छोरीको 'टिजर' आउट

    बलिउड इन्डस्ट्रीमा फिल्म निर्माण, निर्देशन, लेखनदेखि अभिनयसम्मका सबै कामहरु गर्ने करण जौहरले सेरोगेसी मार्फत दुई सन्तान अपनाए। एक छोरा र एक छोरी। बने अविवाहित बुवा। करणले आफ्नो किताब 'एन अनस्विटएबल बोए'को विमोचनमा आफूलाई पिता बन्न मन लागेको अभिव्यक्ती दिएका थिए। किताब सार्वजनिक भएको दुई महिनापछि उनले ट्विटर मार्फत आफू पिता बनेको बारे जानकरी दिए। छोराको नाम यश र छोरीको नाम…

    विस्तृतमा पढ्नुस्

  • आयोगले सच्यायो निर्णय : अब स्थानीय तहबाटै मतदाता नामावली संकलन,बाह्य जिल्ला दर्ता पनि खुल्यो

    आयोगले सच्यायो निर्णय : अब स्थानीय तहबाटै मतदाता नामावली संकलन,बाह्य जिल्ला दर्ता पनि खुल्यो

    काठमाडौं : निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली संकलनका विषयमा यसअघि गरेको निर्णय सच्याएको छ। आयोगले गत असार २२ गते गरेको जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्ने निर्णय सच्याउँदै आज सबै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो।  साउन १ गतेदेखि जिल्ला निर्वाचन कार्यालयबाट मात्र मतदाता नामावली संकलन गर्न सुरु गरेको आयोगले चौतर्फी विरोध र दलहरुको दवावपछि…

    विस्तृतमा पढ्नुस्

  • रोहित चन्दले ला लिग क्लब स्पानयोल विरुद्ध खेल्ने

    रोहित चन्दले ला लिग क्लब स्पानयोल विरुद्ध खेल्ने

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले स्पानिस ला लिगा क्लब स्पानयोल विरुद्ध खेल्ने भएका छन्। तर यो खेल स्पेन हुनेछैन। रोहितले इन्डोनेसियन क्लब पर्सिजा जाकार्ताको तर्फबाट स्पानयोसँग खेल्न लागेका हुन्। स्पानिस क्लब स्पानयोल हाल एसियाको भ्रमणमा छ र अहिले इन्डोनेसिया पुगेको छ। पर्सिजा र स्पानयोल बीचको खेल भोली बुधबार हुँदैछ। जसमा नेपालका रोहित चन्दले पर्सिजाको जर्सी लगाउदै…

    विस्तृतमा पढ्नुस्

  • दशैंको सुरुवातमा 'मिस काठमाडौं नेपाल'

    दशैंको सुरुवातमा 'मिस काठमाडौं नेपाल'

    काठमाडौं: सौन्दर्य प्रतियोगिता 'मिस काठमाडौं नेपाल २०१७' आयोजना हुने भएको छ। कसमस इन्टरटेनमेन्ट हाउसको आयोजनामा कार्यक्रमको पहिलो संस्करण हुने भएको हो। घटस्थापनाको दिन हुने फिनालेको लागि साउनको दोस्रो तथा तेस्रो साता अडिशन आयोजना हुनेछ। आयोजकले दिएको जानकारी अनुसार छानिएका २५ प्रतियोगीहरुलाई भदौ १ गतेबाट ३५ दिन लामो प्रशिक्षण दिइनेछ। कार्यक्रमका लागि निर्देशक रहेका डेविड जंग बस्नेतले भने,'मिस काठमाडौं नेपालको मुख्य…

    विस्तृतमा पढ्नुस्

  • सरकार बिस्तारबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल, बुधबार अन्तिम रुप दिइने

    सरकार बिस्तारबारे कांग्रेस-माओवादीका शीर्ष नेताबीच छलफल, बुधबार अन्तिम रुप दिइने

    काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुबीच सरकार विस्तारलगायतका विषयमा छलफल भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार साँझ भएको छलफलमा सरकार सञ्चालन, मन्त्रालयको बाँडफाँट र मन्त्रिपरिषद् बिस्तारका विषयमा कुराकानी भएको थियो। बैठकले थप छलफल गरेर छिट्टै मन्त्रिपरिषद  बिस्तार गर्ने समझदारी गरेको छ। बुधबार पुनः नेताहरुको बैठक बसी छलफललाई अन्तिम रुप दिइने नेता वर्षमान पुनले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन परिणाम समीक्षा गर्न आजदेखि माओवादी केन्द्रीय कार्यालय बैठक

    निर्वाचन परिणाम समीक्षा गर्न आजदेखि माओवादी केन्द्रीय कार्यालय बैठक

    काठमाडौँ: स्थानीय तहको निर्वाचनको समीक्षा र मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालयको विस्तारित बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजना गरिने उक्त बैठकमा पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा पार्टीले सोचेअनुसारको नतिजा प्राप्त गर्न नसक्नुका कारणलगायतका विषयमा छलफल हुने जनाइएको छ। प्रवक्ता पम्फा भुसालका अनुसार ७५ वटै जिल्ला समितिका इन्चार्ज…

    विस्तृतमा पढ्नुस्

  • लहानमा पनि स्मार्टकार्ड वितरण

    लहानमा पनि स्मार्टकार्ड वितरण

    लहान: यातायात व्यवस्था कार्यालय लहानले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को स्मार्टकार्ड वितरण सुरु गरेको छ। पहिलो चरणमा सवारी चालक अनुमतिपत्रको प्रतिलिपि बनाउन आउने सेवाग्राहीलाई स्मार्टकार्ड वितरण सुरु गरेको यातायात व्यवस्था कार्यालय लहानका शाखा अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए। स्मार्टकार्ड लागू भएपछि सेवाग्राही उत्साहित भएका छन्। राजश्व कार्यालयभित्र ग्लोबलको काउन्टर यसैगरी, आन्तरिक राजश्व कार्यालय लहानको हाताभित्र आइतबारदेखि ग्लोबल आइएमी बैंकको काउन्टर सञ्चालनमा…

    विस्तृतमा पढ्नुस्

  • काश्मिरमा भएको सडक दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु, २७ जना घाइते

    काश्मिरमा भएको सडक दुर्घटनामा १६ तीर्थयात्रीको मृत्यु, २७ जना घाइते

    श्रीनगर: भारत प्रशासित काश्मिरमा धार्मिक पर्यटक लिएर गुडिरहेको एउटा बस आइतबार सडकबाट चिप्लिएर खोल्सामा खस्दा कम्तीमा १६ तीर्थयात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ। भारतीय समाचार संस्था पीटीआईले भने मृतक सङ्ख्या ११ भएको र घटनामा ३० देखि ३५ जना घाइते भएका जनाएको छ। श्रीनगरबाट १०७ किलोमिटर टाढा पर्ने रामवाण जिल्लामा दुर्घटना भएको र मृत शरीरका साथै घाइते भएका सवैजनालाई स्थानीय नागरिक र…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण सुडानमा मलेरियाको माहामारी, करिब दुई हजार व्यक्तिको मृत्यु

    दक्षिण सुडानमा मलेरियाको माहामारी, करिब दुई हजार व्यक्तिको मृत्यु

    जुवा: विश्वको सवैभन्दा कान्छो देश भनिने दक्षिण सुडानमा मलेरियाका कारण विगत छ महिनाको अवधिमा करिब दुई हजार मानिसको ज्यान गएको संयुक्त राष्ट्रसङ्घ मानवीय सहायता मामिला हेर्ने निकाय (ओसिएचए)ले जनाएको छ। शनिबार एक प्रतिवेदन जारी गर्दै ओसिएचएले “मलेरियाका कारण दक्षिण सुडानमा एक हजार ९५६ जनाको ज्यान गएका,” जानकारी गराएको छ। प्रतिवेदनमा यस बर्षको जनवरीपछि अहिलेसम्म नौ लाख अठ्ठाइस हजार १४१ विरामीमा…

    विस्तृतमा पढ्नुस्

  • ३५ डिएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा सिद्धि विक्रम शाह

    ३५ डिएसपी एसपीमा बढुवा, पहिलो नम्बरमा सिद्धि विक्रम शाह

    काठमाडौँ: प्रहरी प्रधान कार्यालयले ३५ प्रहरी नायव उपरीक्षक (डिएसपी) लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गरेको छ। बढुवा समितिको असार ३१ गतेको निर्णयअनुसार रिक्त ३५ स्थानमा बढुवा गरिएको हो। बढुवा रोलक्रमको पहिलो नम्बरमा महानगरीय प्रहरी परिसर काठमाडौँका सिद्धि विक्रम शाह रहेका छन्। भने, ३५औँ नम्बरमा क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय ईटहरी सुननसरीमा कार्यरत सजिव शर्मा दास रहेका छन्। हेर्नुस् सूची

    विस्तृतमा पढ्नुस्

  • ८४ वर्षीय बृद्ध ६ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ

    ८४ वर्षीय बृद्ध ६ वर्षीय बालिका बलात्कारको आरोपमा पक्राउ

    चरिकोट: दोलखाको भीमेश्वर नगरपालिका–७ का ८४ वर्षीय रघुनाथ सुवेदीले ६ वर्षीया नाबालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ परेका छन्। नाबालिकाको आफन्तले वृद्ध सुवेदीले जबर्जस्ती करणी गरेको थाहा पाएपछि प्रहरीलाई जाहेरी दिएसँगै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताए। प्रहरीले सुवेदीलाई पक्राउपछि जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाएको छ। प्रहरीका अनुसार नाबालिकालाई ८४ वर्षीय वृद्ध…

    विस्तृतमा पढ्नुस्

  • गाई काटेको अभियोगमा दुई जना पक्राउ

    गाई काटेको अभियोगमा दुई जना पक्राउ

    पोखरा: गाई काटेको अभियोगमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ। पोखरा लेखनाथ महानगरपालिका–२४ स्थित शेराको जङ्गलमा गाई काटेको अभियोगमा स्थानीयवासी ५४ वर्षीय रामबहादुर नेपाली र ३६ वर्षीय कृष्ण नेपालीलाई पक्राउ गरेको क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ। जङ्गलमा गाई काटेको सुराकीका आधारमा सो स्थानमा पुगेको प्रहरी टोलीले गाईको टाउको, खुट्टा र आलो मासुसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक विश्वबन्धु पोख्रेलले…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोट : कप्तान सन्दीपको ५ विकेट, सिंगापुर ७३ रनमा अलआउट

    यू १९ विश्वकप छनोट : कप्तान सन्दीपको ५ विकेट, सिंगापुर ७३ रनमा अलआउट

    काठमाडौँ : कप्तान सन्दीप लामिछानेले ५ विकेट झारेपछि आइसीसी यू-१९ विश्वकपको एसियन छनोटमा नेपालले सिंगापुरलाई ७३ रनमै अलआउट गरेको छ। सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा सन्दीपले नै टस जित्दै फिल्डिङ रोजेका थिए। जसलाई सन्दीप नेतृत\वको बलिङ युनिटले सहि सावित गरिदियो। नतिजा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोली २९ ओभरमै ७३ रनमा अलआउट भयो। सिंगापुरलाई अलआउट गर्न नेपालका लागि ८ ओभर…

    विस्तृतमा पढ्नुस्

  • फेडेररले जिते कीर्तिमानी आठौँ विम्बलडन उपाधि

    फेडेररले जिते कीर्तिमानी आठौँ विम्बलडन उपाधि

    टेनिसका लेजेण्ड रोजर फेडेरर कीर्तीमानी आठौँ पटक विम्बलडन ओपन टेनिसको उपाधि जित्दै कूल ग्राण्ड्सलाई संख्या १९ पुर्‍याएका छन्। वर्षको तेस्रो ग्राण्ड्सलामको रुपमा रहेको विम्डलनको उपाधि जित्ने क्रममा स्विस स्टार फेडेररले मारिन सिलिचलाई ६-३, ६-१, ६-४ ले हराए। ३५ वर्षीय फेडेररले कीर्तिमानी आठौँ पटक विम्बलडनको उपाधि जित्ने क्रममा सिलिचलाई १ घण्टा ४१ मिनेटमै हराए। सन् २०१२ यता फेडेररको यो पहिलो विम्बलडन…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोट: कप्तान सन्दीपको ५ विकेट, नेपालको विजयी सुरुवात

    यू १९ विश्वकप छनोट: कप्तान सन्दीपको ५ विकेट, नेपालको विजयी सुरुवात

    काठमाठौं : कप्तान सन्दीप लामिछानेले ५ विकेट लिएको खेलमा आयोजक सिंगापुरलाई ४ विकेटले पराजित गर्दै नेपालले आइसीसी यू-१९ विश्वकपको एसियन छनोटमा विजयी सुरुवात गरेको छ। सिंगापुरको दलाङस्थित सिंगापुर क्रिकेट मैदानमा भएको खेलमा नेपालले ७४ रनको सामान्य लक्ष्य १७.३ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि प्रनित थापामगरले २३ र अनिलकुमार शाहले १९ रन बनाए। त्यसअघि सन्दीपले ५ विकेट झारेपछि…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्डकप : जमैकालाई बराबरीमा रोक्दै एल साल्भाडोर अन्तिम आठमा, क्वाटरफाइनल समिकरण पूरा

    कोनकाकाफ गोल्डकप : जमैकालाई बराबरीमा रोक्दै एल साल्भाडोर अन्तिम आठमा, क्वाटरफाइनल समिकरण पूरा

    अमेरिका भइरहेको कोनकाकाफ गोल्डपकको क्वाटरफाइनल समिकर पूरा भएको छ। समूह सी अन्तर्गत गएराती भएका दुई खेल पछि क्वाटरफाइनल खेल्ने आठ टोलीको टुङ्गो लागेको हो। जसमा मेक्सिकोले कुरासाओलाई २-० ले हरायो भने जमैका र एल साल्भाडोद्रले १-१ को बराबरी खेले। जमैकासँग अंक खोस्न सफल एल साल्भाडोर तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट दुईमा पर्दै क्वाटरपाइनल पुगेको हो। यता मेक्सिको समूह सी को विजेता…

    विस्तृतमा पढ्नुस्

  • यू २३ च्याम्पियनसिप छनोट : नेपाल उज्वेकिस्तानसँग भिड्दै

    यू २३ च्याम्पियनसिप छनोट : नेपाल उज्वेकिस्तानसँग भिड्दै

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग समूहको दोस्रो खेल खेल्दैछ। यसअघि डिफेन्समा गल्ती गर्दा नेपाल पहिलो खेलमा आयोजक युएईसँग ५-० ले पराजित भएको थियो। उज्वेकिस्तान विरुद्ध अल अइनस्थित तहनोउन बिन मोहम्मद स्टेडियममा खेल्दा नेपानलको लागि सबैभन्दा ठूलो चुनौती डिफेन्समा सुधार गर्नु हुनेछ। अघिल्लो चरणको सम्भावना कायम राख्नकै लागि पनि नेपालल उज्वेकिस्तानलाई हराउनुपर्नेछ भने हारले समूह चरणबाटै…

    विस्तृतमा पढ्नुस्

  • नेपाली सेनाकी रमा सिंहले जर्मनीमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

    नेपाली सेनाकी रमा सिंहले जर्मनीमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने

    काठमाडौं : जर्मनीमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिप-२०१७ मा नेपालबाट सेनाकी रमा सिंह सहभागी हुँदैछिन्। यही जुलाई १८ देखि २६ सम्म जर्मनीको लिपिजमा हुने वर्ल्ड फेन्सिङ च्याम्पियनसिप-२०१७ मा नेपालको तर्फबाट नेपाली सेनाकी खेलाडी सुश्री रमा कुमारी सिंहले प्रतिस्पर्धा गर्ने भएकी हुन्। उनले महिला तर्फको फोयल इभेण्टमा प्रतिस्पर्धा गर्नेछिन्। भोलीबाट सुरु हुने च्याम्पियनसिपमा रमासँगै नेपाल फेन्सिङ संघका अध्यक्ष सुनिल कुमार श्रेष्ठ र…

    विस्तृतमा पढ्नुस्

  • सदिक्षा सेजुवालको गीती भिडियो 'छोटो छोटो' सार्वजनिक

    सदिक्षा सेजुवालको गीती भिडियो 'छोटो छोटो' सार्वजनिक

    काठमाडौं: गायिका सदिक्षा सेजुवालको नयाँ गीत सार्वजनिक भएको छ। आइतबार कार्यक्रम आयोजना गरी उनको गीतु 'छोटो छोटो' भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गायिका तथा गीतकार सदिक्षा सेजुवालको डान्सिङ नम्बरमा शंकर थापा 'स्माईल'को संगीत रहेको छ। त्यस्तै गीतमा शब्द गायिका सदिक्षा स्वयंमको रहेको छ। गीतको भिडियोलाई विकास सुवेदीले निर्देशन गरेका हुन्। जसमा अनिल थापा, सदिक्षा, सुनिल क्षेत्री तथा नेपाली ठिटोज्…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell