PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • संसदीय सुनुवाईमा गोपाल पराजुली, प्रधानन्यायाधीश हिरो बन्ने पद हैन

    संसदीय सुनुवाईमा गोपाल पराजुली,  प्रधानन्यायाधीश हिरो बन्ने पद हैन

    काठमाडौं : म २०४८ कात्तिक १८ गते न्यायाधीशमा नियुक्त भएको थिएँ, त्यसयता मैले २६ वर्ष न्यायाधीशका रुपमा बिताएको छु। तीन वर्षअघि पनि म सुनुवाइका लागि यहाँ आएको थिएँ। दोस्रो पटक सुनुवाइमा आउँदा मलाई खुसी लागेको छ।  म न्याय व्यवस्थाका लागि समर्पित छु। आत्म र अन्तस्करण मेरो न्यायमा केन्द्रित छ। यो पद्दती र प्रणालीमा चल्ने पेसा हो। प्रधानन्यायाधीश हिरोइज्म बन्ने पद…

    विस्तृतमा पढ्नुस्

  • एमाले सांसद्को भावी प्रधानन्यायाधीशलाई प्रश्न, भरतपुर मुद्दा कहिले सकिन्छ?

    एमाले सांसद्को भावी प्रधानन्यायाधीशलाई प्रश्न, भरतपुर मुद्दा कहिले सकिन्छ?

    काठमाडौं : भावी प्रधानन्यायाधीको रुपमा प्रस्तावित गोपाल पराजुलीको आज संसदीय सुनुवाइ भइरहेको छ। सुनुवाइ जारी रहदा सांसदहरुले प्रधानन्यायाधीशलाई प्रश्न गरेका छन्। नेकपा एमालेका संसाद्हरुले भरतपुरको मुद्दा कहिले सकिन्छ भनेर प्रश्न गरेका छन्।   प्रकाशशरण महत संवैधानिक निकायले शक्ति पृथकीकरणको सिद्धान्त उल्लंघन गरिरहेका छन्। न्यायपालिका पनि यसबाट पर छैन। योभन्दा बढी अधिकार प्रयोग गर्नुपर्छ भन्ने मान्यता हुँदै आएको छ। संवैधानिक निकायले कार्यकारीको…

    विस्तृतमा पढ्नुस्

  • एसियन क्याडेट तथा जुनियर जुडोमा मनितालाई कास्य

    एसियन क्याडेट तथा जुनियर जुडोमा मनितालाई कास्य

    काठमाडौं : किर्गिस्तानको बिस्केटमा भइरहेको ११औं एसियन क्या८ट तथा १५औं जुनियर एसियन जुडो च्याम्पियनसिपमा नेपालकी मनिता श्रेष्ठ प्रधानले कास्य पदक जितेकी छिन्। ५७ केजी मुनी तौल समूहमा ताजिकिस्तानमा गुललोएभा फजिलाटलाई इप्पोनको आधरमा र उज्वेकिस्तानको ममेदोभा अमिनालाई तीन वाजारी अंकले हराइन्। त्यसअघि मनिताले भारतकी सावित्री सावित्रीलाई गोल्डेन वाजारीमा हराएकी थइन्। यस्तै पुरुषतर्फ ६० केजीमुनी तौल समूहमा नेपालका किरण गदेल इरानी खेलाडी…

    विस्तृतमा पढ्नुस्

  • युएईसँग किन हार्‍यो नेपाल? प्रशिक्षक शाक्यले दिए यस्तो कारण

    युएईसँग किन हार्‍यो नेपाल? प्रशिक्षक शाक्यले दिए यस्तो कारण

    काठमाडौं : सन् २०१८ मा हुने एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सको पहिलो खेलमै नेपाल-२३ घरेलु टोली युएईको यू-२३ टोलीसँग ५-० को फराकिलो अन्तरमा पराजित भयो। डिफेन्सको गल्तीका कारण नेपालले पहिलो हाफमै ४ गोल बेहोरेको थियो। नेपालका खेलाडीले युएईलाई दुई पेनाल्टीको मौका समेत दिए, जसमा युएईका खेलाडीले सजिलै गोल गरे।   समूह डी अन्तर्गत युएईको अल अइनस्थित तहनोउन बिन मोहम्मद स्टेडियममा भएको…

    विस्तृतमा पढ्नुस्

  • एडिलेडपछि सिड्नी यात्रामा नेपथ्य, अस्ट्रेलियामा कन्सर्ट जारी

    एडिलेडपछि सिड्नी यात्रामा नेपथ्य, अस्ट्रेलियामा कन्सर्ट जारी

    अष्ट्रेलियामा जारी नेपथ्यको संगीत यात्रा अन्तर्गत दोश्रो कन्सर्ट सम्पन्न भएको छ। शनिबार एडिलेडको ‘नरउड कन्सर्ट हल’मा नेपथ्यले प्रस्तुती दिएको हो। ‘नेपथ्य जहाँ गए पनि त्यसले नेपालीहरुलाई एकतामा जोड्ने काम गर्छ,’ आयोजक समितिका खुम घले भन्छन्, ‘त्यो क्षणको अनुभूति गर्न पाउनु नै पनि नेपथ्य कार्यक्रममा सरिक हुनुको आनन्द हो।’ कार्यक्रममा नेपथ्यले भर्खरै रिलिज भएको म्यूजिक भिडियो ‘घरको कुरा’, ‘शिरफूल’, ‘हामी नेपाली’,…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै रोलमोडललाई हराउँदै गार्बिन मुगुरुजा बनिन् विम्बलडन च्याम्पियन

    आफ्नै रोलमोडललाई हराउँदै गार्बिन मुगुरुजा बनिन् विम्बलडन च्याम्पियन

    स्पेनी गार्विन मुगुरुजाले यस सिजनको विम्बलडन टेनिसको उपाधि जितेकी छिन्। किरयरको दोस्रो ग्राण्ड्सलाम उपाधि जित्ने क्रममा उनले अमेरिकी भेट्रान खेलाडी भेनस विलियम्सलाई ७-५, ७-० ले हराइन्। आफ्नै रोलमोडललाई हराउदै पिहलो पटक विम्बलडनकव उपाधि जित्नुलाई मुगुरुजाले अनौठो उपल्बधी भएको बताएकी छन्। मुगुरुजाले गत वर्ष फ्रेन्च ओपनको उपाधि जितेकी थिइन्। यस्तै गत वर्षको विम्बलडन फाइनलमा मुगुरुवा सेरेना विलियम्ससँग पराजित भएकी थिइन्। 'म…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका र पनामा क्वाटरफाइनलमा

    कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका र पनामा क्वाटरफाइनलमा

    घरेलु भूमिमा भइरहेको कोनकाकाफ गोल्डकपमा अमेरिका समूह बी को विजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ। अमेरिकासँगै पनामा पनि समूह बी को उपविजेता बन्दै अन्तिम ८ मा प्रवेश गरेको छ। समूह चरणको अन्तिम खेलमा गएराती अमेरिकाले निकारागुवा र पनामाले मार्टिनिकलाई समान ३-० ले हराए। अमेरिका र पनामाले अपराजित रहदै समूहमा समान ७ अंक जोडेपनि गोलअन्तरमा अमेरिका समूहविजेता बनेको हो। क्लेभल्याण्डस्थित फर्स्ट…

    विस्तृतमा पढ्नुस्

  • फुटबलमा म्याच फिक्सिङ : के हो र कसरी हुन्छ?

    फुटबलमा म्याच फिक्सिङ : के हो र कसरी हुन्छ?

    काठमाडौं : म्याच फिक्सिङ अहिले गम्भीर चुनौती बनेको छ। एसियन फुटबल महासंघ एएफसीले फुटबल खेलाडी, कोच, अफिसिएल र रेफ्रीलाई सजग बनाउँदै एउटा भिडियो निर्माण गरेको छ। जसमा म्याच फिक्सिङ के हो? कसरी हुन्छ? भनेर विस्तृत विरवरण राखिएको छ।  

    विस्तृतमा पढ्नुस्

  • सुरभी मानन्धर बनिन् 'मिस डिफ एसिया२०१७'

    सुरभी मानन्धर बनिन् 'मिस डिफ एसिया२०१७'

    काठमाडौं: 'मिस डिफ इन्टरनेशनल २०१७'मा मिस डिफ एसियाको उपाधी नेपालकी सुरभी मानन्धरले जितेकी छिन्। फ्रान्सको पेरिसमा आयोजित कार्यक्रमको अन्तिम प्रतिस्पर्धामा उनलाई एसियाको तर्फबाट बिजेता घोषित गरिएको हो। सुरभी २०१७ का लागि मिस डिफ नेपाल हुन्। मिस एण्ड मिस्टर डिफ इन्टरनेशनलका लागि नेपालकातर्फबाट सुरभी मानन्धर र जनक राज भट्टले नेपालको प्रतिनिधित्व गरेका थिए। सुरभीले एसियातर्फ शिर्ष उपाधी हात पारे भने जनक…

    विस्तृतमा पढ्नुस्

  • बलिउड गायक कुमार सानुले जितु नेपाललाई किस गरेपछि

    बलिउड गायक कुमार सानुले जितु नेपाललाई किस गरेपछि

    काठमाडौं: सनिबार काठमाडौंमा बलिउड गायक कुमार सानु प्रस्तुत भए। होटल याक एण्ड यतीमा 'कुमार सानु लाइभ इन कन्सर्ट’ सम्पन्न भएको हो। कार्यक्रममा उपस्थित रहेका जितु नेपालले कुमार सानुसँगको आफ्नो अनुभव व्यक्त गरेका छन्। उनले कुमार सानुले आफूलाई चुम्बन गरेको क्षण सम्झदै फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन्। मुन्टेज इन्टरनेशनल र समसारा यूकेले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा जितु नेपालको प्रस्तुती…

    विस्तृतमा पढ्नुस्

  • आइफा अवार्डमा फिल्म 'निर्जा' उत्कृष्ट घोषित, को बने उत्कृष्ट अभिनेता र अभिनेत्री?

    आइफा अवार्डमा फिल्म 'निर्जा' उत्कृष्ट घोषित, को बने उत्कृष्ट अभिनेता र अभिनेत्री?

    इन्टरनेशनल इन्डियन फिल्म एकाडेमी अवार्ड अर्थात 'आइफा अवार्ड २०१७' सम्पन्न भयो। अवार्डको १८ ‌औं संस्करण अमेरिकामा दुई दिन लामो कार्यक्रम आयोजना गरी वितरण गरिएको हो। जुलाई १४मा भएको कार्यक्रममा शिर्ष बाहेक अन्य केही अवार्ड विजेताको नाम घोषित भएको थियो। अमेरिका न्यूयोर्क सहरको मेटलाइफ स्टेडियममा आयोजित कार्यक्रमलाई सैफअलि खान र करण जौहरले उद्घोषण गरेका थिए। त्यस्तै जुलाई १५ को कार्यक्रममा उत्कृष्ट…

    विस्तृतमा पढ्नुस्

  • पाँच किलो चरेससहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

    पाँच किलो चरेससहित त्रिभुवन विमानस्थलबाट २ जना पक्राउ

    काठमाडौ : नेपाल प्रहरीले पाँच किलो लागूऔषध चरेशसहित दुई जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको टोलीले धादिङ दार्खाका  ३० वर्षीय कुमार सिंह र काठमाडौं टोखा नगरपालिका वडा नम्वर ११ वस्ने ३६ वर्षीय रबिन कुमार गुरुङलाई चरेशसहित पक्राउ गरेको हो। सुटकेसमा फल्सवटम बनाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयलाईसन्सको जहाजबाट थाइल्याण्ड लैजान लागेको अवस्था उनीहरु पक्राउ परेका व्यूरो प्रमुख एसएसपी धिरु…

    विस्तृतमा पढ्नुस्

  • सय दिनमा उत्कृष्ट शहर बनाउने मेयरसामु बगेकी बालिकालाई लिएर प्रश्न

    सय दिनमा उत्कृष्ट शहर बनाउने मेयरसामु बगेकी बालिकालाई लिएर प्रश्न

    काठमाडौं : स्थानीय तहको निर्वाचनका बेला विद्यासुन्दर शाक्यले गरेको एउटा घोषणा हो काठमाडौं महानगरपालिकालार्इ सय दिनमा संसारकै उत्कृष्ट शहर बनाउने।  तर, शाक्य मेयरमा निर्वाचित भएको पचास दिन नपुग्दै काठमाडौंको सामाखुसीस्थित एक स्कुले बालिकालार्इ ढलको पानीले बगायो र उनलाई अर्को ठाउँबाट निकाल्यो। ती बालिका त बाँचिन् तर, नेपालटारमा त्यसैगरी डुबेकी अर्की बालिकाको भने मृत्यु भयो।  यही प्रसङ्गलार्इ लिएर विवेकशील नेपाली दलले काठमाडौं…

    विस्तृतमा पढ्नुस्

  • रणवीर कपुर सुपरहिरो बन्दै

    रणवीर कपुर सुपरहिरो बन्दै

    फिल्म 'जग्गा जासुस' प्रदर्शनरत छ। अभिनेता एवं निर्माता समेत रहेका रणवीर कपुर फिल्मकै काममा व्यस्त छन्। तीन वर्षको निर्माण प्रक्रियापछि सार्वजनिक भएको फिल्मको प्रोमोशनमा कट्रिनाले धेरै समय दिन नपाए पनि रणवीरले फिल्म प्रचार-प्रसारका लागि केही कमी हुन दिएका छैनन्। यसैबीच उनको नयाँ फिल्मबारे खबर सार्वजनिक भएको छ। फिल्मलाई पर्दामा छोडेर उनी नयाँ कामका लागि तयार भएका हुन्। अयान मुखर्जीको निर्देशन…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री देउवासँग पत्नी आरजु लगायतको प्रश्न : मन्त्रिपरषद्‍मा खोई ३३ प्रतिशत

    प्रधानमन्त्री देउवासँग पत्नी आरजु लगायतको प्रश्न : मन्त्रिपरषद्‍मा खोई ३३ प्रतिशत

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवासँग उनकी पत्नी आरजु राणासहितका महिलाहरुले भेटेर मन्त्रिपरिषद्‍मा ३३ प्रतिशत महिला प्रतिनिधित्वको सुनिश्चितता माग गरेका छन्।  महिला सांसद समन्वय समितिमा आवद्ध महिलाहरुको समूहले आज प्रधानममन्त्री निवास बालुवाटार पुगी बिस्तार हुनेक्रममा रहेको मन्त्रिपरिषद्मा् ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्न माग गरेको हो।  महिला सांसदहरुले मुलुकमा महिला हिंसाका घटना अन्त्य गरिनुपर्ने मागसमेत गरेको माओवादी सांसद रेखा शर्माले जानकारी…

    विस्तृतमा पढ्नुस्

  • आजदेखि मतदाता नामावली संकलन सुरु, पर्सामा नाम लेखाउनेको भीड

    आजदेखि मतदाता नामावली संकलन सुरु, पर्सामा नाम लेखाउनेको भीड

    वीरगञ्जः निर्वाचन आयोगले आजदेखि फोटोसहितको मतदाता नामावली संकलन सुरु गरेपछि पर्सामा नामावली दर्ता गराउनेको भीड लागेको छ।  प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले साउन १५ गतेसम्मका लागि मतदाता नामावली संकलन अभियान सुरु गरेकाले नाम छुटेकाहरु नमावली दर्ता गराउन गाउँगाउँबाट वीरगञ्ज आउन थालेका छन्।  १८ वर्ष उमेर पुगेका तर मतदाता नामावलीमा नाम नलेखाएका वा लेखाए पनि ठेगानालगायत विवरण फरक…

    विस्तृतमा पढ्नुस्

  • पूर्व युवराज पारस छोराछोरीसहित त्यो नाइट क्लबमा जसलाई आरजु राणाले भनेकी थिइन् असुरक्षित 

    पूर्व युवराज पारस छोराछोरीसहित त्यो नाइट क्लबमा जसलाई आरजु राणाले भनेकी थिइन् असुरक्षित 

    काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणाले असुरक्षित रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएको दरबारमार्गको क्लब डेजाबुमा सपरिवार पुगेका छन् पूर्व युवराज पारस शाह।  'दरबार मार्गमा ट्यांकी जस्तो ठूलो भाग रहेको डेजाबु भन्ने क्लव खुलेको रहेछ। पस्ने र निस्कने साना–साना ढोका मात्र छन्। २ हजार बढी मान्छे अट्ने क्लबमा भूकम्प आयो भने त्यहाँका युवायुवती कसरी बाहिर निस्कन्छन्? व्यवस्थित…

    विस्तृतमा पढ्नुस्

  • ‘म्यान अफ द वल्ड’मा नेपालको पहिलो प्रतिनिधित्व

    ‘म्यान अफ द वल्ड’मा नेपालको पहिलो प्रतिनिधित्व

    काठमाडौं: पुरुसहरुको सौदर्य प्रतियोगीतामा ‘म्यान अफ द वल्ड’मा नेपालको प्रतिनिधित्व डा.श्रीराम चन्दले गर्ने भएका छन्। फिलिपिन्समा हुने प्रतियोगितम १९ जुलाईबाट सुरु भएर २९ जुलाइमा फिनाले हुनेछ। क्यानडा, ब्राजिल, अष्ट्रेलिया, सिंगापुर लगायत ३५ देशका युवाहरुको सहभागीता रहने कार्यक्रमलाई पिइइपिएस फाउन्डेसनले आयोजना गर्न लागेको हो। प्रतियोगीताका लागि चन्द सोमबार मध्यान्न फिलिपिन्सतर्फ जाँदैछन्। ‘मिस्टर नेपाल २०१७’का थड रनर्स अप समेत रहेका चन्दलाई प्रतियोगीतामा…

    विस्तृतमा पढ्नुस्

  • 'जग्गा जासुस'को एकदिने बक्सअफिस, टिक्ला त फिल्म पर्दामा?

    'जग्गा जासुस'को एकदिने बक्सअफिस, टिक्ला त फिल्म पर्दामा?

    अनुराग बासुको निर्देशनमा तयार फिल्म 'जग्गा जासुस' निर्माण सुरु भएको तीन वर्षपछि प्रदर्शनमा आयो। रणबिर कपूर र कट्रिना कैफ मुख्य अभिनय रहेको एडभेन्चर रोमान्टिक कमेडीले दुई युवा जासुसको कथा भन्छ जो हराएको बुवाको खोजीमा डुल्छन्। शुक्रबार प्रदर्शनमा आएको फिल्मको पोस्ट प्रोडक्शनको काम यति सुस्त भयो कि दर्शकले फिल्म निर्माण युनिटबाट राम्रो अपेक्षा गरे। तर फिल्मको पहिलो दिनको कलेक्शन उत्सहाजनक रहेन।…

    विस्तृतमा पढ्नुस्

  • ग्याङस्टर ब्लूजको ‘अजम्बरी लाउँला पिरती’

    ग्याङस्टर ब्लूजको ‘अजम्बरी लाउँला पिरती’

    काठमाडौं: फिल्म ग्याङुटर ब्लूजको पहिलो गीत सार्वजनिक भएको छ। फिल्मको प्रचार प्रसार सुरु भइराख्दा फिल्मको ‘अजम्बरी लाउँला पिरती’ बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। सबिन ‘एकतारे’को शब्द रहेको गीतमा कालिप्रसाद बास्कोटाको संगीत रहेको छ। गीतलाई मेलिना राई र संगीतकार कालिप्रसाद बास्कोटाले गाएका छन्। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आना शर्मा र आशिरमान देशराज जोशीको फिचरिङ रहेको छ। तराईंलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell