PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • अष्ट्रेलियाका ५ शहरमा नवराज पराजुलीको कविता कन्सर्ट

    अष्ट्रेलियाका ५ शहरमा नवराज पराजुलीको कविता कन्सर्ट

    काठमाडौं: अष्ट्रेलियाको ५ शहरहरुमा कवि नवराज पराजुलीको कविता कन्सर्ट हुने भएको छ। नेपाली एसोसिएसन अफ भिक्टोरियाले कविता कन्सर्ट आयोजना र सोलाङ्चरको व्यवस्थापनमा कार्यक्रम हुन लागेको हो। कार्यक्रममा कवि पराजुलीले आफ्नो काव्य यात्रा, समकालिन नेपाली कविताको ढाँचा साथै आफ्ना हिट कविताहरु प्रत्यक्ष सुनाउने बताइएको छ। उनले प्रकाशन नभएका साथै उनको कविता संग्रह ‘सगरमाथाको गहिराई’बाट कविताहरु प्रस्तुत गर्नेछन्। पार्श्व संगीत सहितको कार्यक्रममा…

    विस्तृतमा पढ्नुस्

  • कविता: किसान

    कविता: किसान

    रामहरि तिम्सिना ढुङ्गा र माटोसँग लडिबुडि खेल्दै उकाली ओरालीसँग संघर्ष गर्दै बिचरा किसानहरु आफ्नो श्रम गरिरहेका हुन्छन् घाम र पानीको प्रबाह नगरी अनि हावाहुरीबाट बिचलित नभई बिचरा किसानहरु आफ्नो नित्यकर्म गरिरहेका हुन्छन्  के दु:ख के सुख केहि मतलब नगरी जीवनसँग संघर्ष गरिरहेका हुन्छन्   बिचरा किसानहरू त केबल श्रम नै गरिरहेका हुन्छन् हलो र जुवा काधमा हाल्दै हल गोरु अघिपछि…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्समा नेपाल र युएई भिड्दै

    एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्समा नेपाल र युएई भिड्दै

    काठमाडौंः एएफसी यू–२३ च्याम्पियनसिप क्वालिफायर्सअन्तर्गत समूह डी को पहिलो खेलमा आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ। अल अइनस्थित ताहोनोनविन मोहम्मद स्टेडियममा हुने खेल बेलुका नेपाली समयअनुसार ८ः१० बजे हुनेछ।  मुख्य प्रशिक्षक राजुकाजी शाक्यका अनुसार नेपालले ४–५–१ को शैलीमा खेल्नेछ।   नेपालले दोस्रो खेल आगामी शनिबार उज्वेकिस्तान र बुधबार लेवनानसँग खेल्नेछ। समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा चीनमा हुने…

    विस्तृतमा पढ्नुस्

  • १५ औं आहारारा गोल्ड कपबाट सहारा क्लबले बचायो २७ लाख ७८ हजार 

    १५ औं आहारारा गोल्ड कपबाट सहारा क्लबले बचायो २७ लाख ७८ हजार 

    नरहरि पौड्याल पोखराः सहारा क्लव पोखराले १५ औं संस्करणको आहारारा गोल्डकप २०७३ को आयव्यय सार्वजनिक गरेको छ।  सहारा क्लबले आहारारा गोल्डकपको १५ औं संस्करणबाट २७ लाख ७८ हजार बचत गरेको छ।  खेल सकिएको करिव ६ महिनापछि साहराले शनिबार एक कार्यक्रमको आयोजना गरी आयव्यय सार्वजनिक गरेको हो। प्रतियोगिताबाट बचत भएको रकमबाट सहारा एकेडेमी सञ्चालनका लागि खर्च गरिने छ।  आयव्यय सार्वजनिक गर्दै…

    विस्तृतमा पढ्नुस्

  • साफ यू -१५ च्याम्पियनसिप नेपालमा, यू-१८ भुटानमा हुने

    साफ यू -१५ च्याम्पियनसिप नेपालमा, यू-१८ भुटानमा हुने

    काठमाडौं  : दक्षिण एसिया फुटबल महास‌ंघले साफ यू-१५ च्याम्पियनसिप र साफ यू-१८ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ।  जसअनुरुप यू-१५ च्याम्पियनसिप नेपालमा आगामी अगस्टमा हुनेछ। यस्तै यू-१८ च्याम्पियनसिप सेप्टेम्बरमा भुटानमा हुनेछ।  यसपटक यू-१९ र यू-१६ को उमेर घटाएर यू-१८ र यू-१५ बनाइएको हो।  घरेलु मैदानमा भएको यू-१९ को पहिलो संस्करणमा नेपाल च्याम्पियन बनेको थियो। सेप्टेम्बर १८ देखि २७ सम्म भुटानको चालिमियाथाङ…

    विस्तृतमा पढ्नुस्

  • भावी प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन

    भावी प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध एउटा पनि उजुरी परेन

    काठमाडौँ: शैक्षिक योग्यता र उमेर विवादका कारण सिफारिसकै क्रममा निकै विवाद भएका प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीविरुद्ध संसदमा भने एउटा पनि उजुरी परेन्। संसदीय सुनुवाइ विशेष समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनु पहिले आह्वान गरेको समयमा एउटा पनि उजुरी दर्ता नभएको हो। पराजुलीमाथि उजुरी गर्ने समय असार १९ गतेदेखि २८ गतेसम्म तोकिएको थियो।  एउटा पनि उजुरी नपरेपछि समितिले सुनुावइको प्रक्रिया अघि बढाउन…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगद्वारा गाडी खरिद प्रक्रिया सुरु, पाँचवटा गाडी किन्न बोलपत्र आह्वान

    निर्वाचन आयोगद्वारा गाडी खरिद प्रक्रिया सुरु, पाँचवटा गाडी किन्न बोलपत्र आह्वान

    काठमाडौँ: निर्वाचन आयोगले पाँचवटा गाडी खरिदका लागि बोलपत्र आह्वान गरेको छ। गाडी खरिद प्रक्रियामा आयोग पदाधिकारी र सचिवबीचको विवादका कारण चर्चामा रहेको खरिद प्रकरण आयोगले अघि बढाएको हो। तत्कालीन सचिव गोपीनाथ मैनालीले विलासी गाडी खरिद रोक्न खोज्दा आफ्नो सरुवा भएको बताउँदै आएका छन्। निर्वाचन प्रक्रिया जारी रहेकै बेला सचिव मैनालीको सरुवा भएको थियो। पढ्नुस् : निर्वाचन आयोगमा विलासी गाडी र फजुल…

    विस्तृतमा पढ्नुस्

  • दमक नगरपालिकाले अघि सार्‍यो ‘नलेज बैंक’को अवधारणा

    दमक नगरपालिकाले अघि सार्‍यो ‘नलेज बैंक’को अवधारणा

    दमक: झापाको दमक नगरपालिकाले नगरको समृद्धि अभियानमा सघाउने उद्देश्यले सम्भवतः नेपालमा नै पहिलोपटक ‘नलेज बैंक’को अवधारणा ल्याएको छ। दमकको विकास र यहाँको समृद्धिका लागि आवश्यकीय प्राज्ञिक, विभिन्न पेशागत दखल भएका बौद्धिक व्यक्तित्व र सर्वसाधारणलाई समेटेर नगरपालिकाले त्यस्तो ‘नलेज बैंक’ (ज्ञान भण्डार) को अवधारणा ल्याएको हो। नगरप्रमुख रोमनाथ ओलीले सबै क्षेत्रको नगरसम्बन्धी दृष्टिकोण तथा विचारलाई सङ्ग्रहित गर्नका लागि ‘नलेज बैंक’ स्थापना गर्ने…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर मोरङमा एकको मृत्यु

    करेन्ट लागेर मोरङमा एकको मृत्यु

    उर्लाबारी: मोरङको बूढीगंगा गाउँपालिका–५ स्थित हात्तीमुढा चौक नजिकै बिहीबार साँझ करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका–२ बस्ने सुरेन्द्र तोदीको खेतीमा मजदुरी काम गर्ने दुहबी नगरपालिका–६ बस्ने ५५ वर्षीय रामचन्द्र शर्माको मृत्यु भएको हो। शर्मालाई पानी खाने क्रममा तोदीको खाली जग्गामा रहेको कलमा जडान गरेको मोटरबाट करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका शर्मालाई उपचारका लागि सामुदायिक अस्पताल दुहबी लैजाने…

    विस्तृतमा पढ्नुस्

  • खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    खुकुरी प्रहार गरी श्रीमतीको हत्या

    पाँचथर: पाँचथरको फाल्गुनन्द गाउँपालिकामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। फाल्गुनन्द गाउँपालिका–४ का ४२ वर्षीय नेत्र चेम्जोङले आफ्नी ४० वर्षीया श्रीमती यशोदा राई चेम्जोङको हत्या गरेका हुन्। बिहीबार श्रीमतीसँगै नजिकैको राँकेबजार आएका चेम्जोङले घर फर्कने क्रममा फाल्गुनन्द–४ लिगिम्बा भन्ने ठाउँमा श्रीमतीलाई खुकुरी र लाठी प्रहार गरी हत्या गरेका हुन्। घर फर्कंदै गर्दा श्रीमान् श्रीमतीको विवाद भएर हत्या भएको भनिए पनि कारण भने…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज  : 'सायद २' भर्सेस 'म यस्तो गीत गाउँछु'

    फ्राइडे रिलिज  : 'सायद २' भर्सेस 'म यस्तो गीत गाउँछु'

    काठमाडौं : यो साता फ्राइडे रिलिज अन्तर्गत दुई प्रतिक्षित नेपाली फिल्म रिलिज भएका छन्, 'सायद २' र 'म यस्तो गीत गाउँछु'। सायद २ यसअघिको सफल फिल्म सायदको सिक्वेल हो भने निर्देशक सुदर्शन थापाले फिल्म प्रेमगीतको गीत म यस्तो गीत गाउँछुको शब्द सापटी लिएर नयाँ फिल्म बनाएका हुन्। पुष्पराज टी ले लेखन तथा निर्देशन गरेको फिल्म सायद टु मा सुशिल श्रेष्ठ,…

    विस्तृतमा पढ्नुस्

  • फोटोपत्रकारको जोखिम र सुरक्षा सम्बन्धी दुई दिने फोटो प्रदर्शनी आजबाट

    फोटोपत्रकारको जोखिम र सुरक्षा सम्बन्धी दुई दिने फोटो प्रदर्शनी आजबाट

    काठमाडौं : फोटो पत्रकारहरुले भोग्नुपर्ने जोखिम र चुनौतिको विषयलाई समेट्दै काठमाडौंमा आजदेखि दुई दिने फोटो प्रदर्शनी हुँदैछ। फोटो पत्रकार क्लब नेपालको आयोजनामा पत्रकारिता र सुरक्षा विषयमा हुने उक्त प्रदर्शन राजधानीको बबरमहलस्थित आर्ट काउन्सिलमा शुक्रबार र शनिबार संचालन हुनेछ। नेपालका फोटो पत्रकारहरुले आफ्नो कार्यक्षेत्रमा भोगेका जोखिमपूर्ण अवस्थाहरुलाई प्रदर्शनीमा समेटिने आयोजकले जनाएको छ। इन्टरनेशनल मिडिया सपोर्टको सहयोगमा हुने फोटो प्रदर्शनीमा ४५ वटा…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आइतबार संसदीय सुनुवाइ

    प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आइतबार संसदीय सुनुवाइ

    काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको संसदीय सुनुवाइ साउन १ गते हुने भएको छ। शुक्रबार बिहान बसेको समितिको बैठकले आइतबार पराजुलीको सुनुवाइ गर्ने निर्णय गरेको हो। प्रस्तावित प्रधानन्यायाधीश पराजुलीविरुद्ध समितिमा उजुरी परेको छैन। समितिले सुनुवाइ प्रक्रिया अघि बढाउनु पहिले आह्वान गरेको समयमा एउटा पनि उजुरी दर्ता नभएको हो। पराजुलीमाथि उजुरी गर्ने समय असार १९ गतेदेखि २८ गतेसम्म तोकिएको थियो। संवैधानिक परिषदले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको रामहरि जोशीप्रति शोक प्रस्ताव : तीन दिन झण्डा झुकाउने, एक दिन कार्यालय बन्द

    कांग्रेसको रामहरि जोशीप्रति शोक प्रस्ताव : तीन दिन झण्डा झुकाउने, एक दिन कार्यालय बन्द

    काठमाडौं : नेपाली कांग्रेसले पुराना नेता रामहरि जोशीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ। पार्टी कार्यालय सानेपामा जोशीको श्रद्धाञ्जलिका लागि बसेको आकस्मिक केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्दै तीन दिनसम्म देशभर झण्डा झुकाउने र कार्यालय बन्द गर्ने निर्णय गरेको हो।   शोक प्रस्तावको निर्णमा जोशीको योगदान उल्लेख गरेको छ।  '२००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना र…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको नीति तथा कार्यक्रमः स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिकलार्इ मनोरञ्जन सेवा केन्द्रसम्म

    काठमाडौं महानगरको नीति तथा कार्यक्रमः  स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिकलार्इ मनोरञ्जन सेवा केन्द्रसम्म

    काठमाडौ : काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ को नीति कार्यक्रम सार्वजनिक गरेको छ । महानगरले एक वर्षभित्र गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो। नीति तथा कार्यक्रममा स्मार्ट ट्वाइलेटदेखि जेष्ठ नागरिकलार्इ मनोरञ्जन सेवा केन्द्र स्थापना गर्ने लगायतका कार्यक्रमहरुको लामो सूची समावेश गरिएको छ। काठमाडौं महानगरपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रमका मुख्य बुँदा यस्ता छन्ः  सामाजिक विकास एवम् समाज कल्याण हाम्रो…

    विस्तृतमा पढ्नुस्

  • २३ वर्षअघि हत्या गरी फरार भएका दुई अभियुक्त जेल चलान

    २३ वर्षअघि हत्या गरी फरार भएका दुई अभियुक्त जेल चलान

    काठमाडौंः प्रहरीले २३ वर्षअघि हत्या गरी फरार भएका दुई अभियुक्तलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सप्तरीका जोगेन्द्र मण्डलको हत्यामा संलग्न अभियुक्तहरु सचिन्द्र यादव र कारी यादवलाई पक्राउ गरेको हो। उनीहरुलाई बालाजुबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरुलाई अदालतले २०६२ चैत सात गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । अभियुक्त दुवैलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ। उनीहरुले…

    विस्तृतमा पढ्नुस्

  • नेपाल टेलिकमको ‘सञ्चारको संसार’ सार्वजनिक

    नेपाल टेलिकमको ‘सञ्चारको संसार’ सार्वजनिक

    काठमाडौं: नेपाल टेलिकमको जानकारी मुलक फिल्म सार्वजनिक भएको छ। फिल्म ‘सञ्चारको संसार’ युट्युबमार्फत सार्वजनिक गरिएको हो। उक्त लघु फिल्मलाई शुभ मिडिया होमले निर्माण गरेको हो। नेपाल टेलिकमको प्रस्तुती रहेको चलचित्रमा नेपाल टेलिकमको सेवाहरुको बारेमा जानकारी दिईएको छ। फिल्ममा हाँस्यकलाकार कमलमणी नेपाल, शिवहरी पौडेल, सुरबिर पण्डित, किशोर भण्डारी, शिवहरी आचार्य, नीरज नेपाल, रोशनी सापकोटा, रश्मी भट्ट लगायतका कलाकारहरुको अभिनय रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्ड कप : मेक्सिको बराबरीमा रोकियो, एल साल्भाडोर विजयी

    कोनकाकाफ गोल्ड कप : मेक्सिको बराबरीमा रोकियो, एल साल्भाडोर विजयी

    अमेरिकामा भइरहेको कोकाकाफ गोल्डकप अन्तर्गत गएराती भएको खेलमा मेक्सिको जमैकासँग बराबरीमा रोकिएको छ। समूह सी को खेलमा जमैकाले मेक्सिकोलाई गोलरहित बराबरीमा रोकेको हो। बराबरीपछि दुवै टोलीले २ खेलबाट समान ४ अक जोडेका छन्। तर गोलअन तरमा जमैकालाई पछि पार्दै मेक्सिको समूहको शीर्ष स्थानमा छ। मेक्सिकोले पिहलो खेलमा एल साल्भाडोर तथा जमैकाले कुराकाओलाई हराएको थियो। पिहलो खेल हारेको एल साल्भाडोरले समूह…

    विस्तृतमा पढ्नुस्

  • ‘ग्लोबल नेपाली फिल्म अवार्ड'मा विश्वभर छरिएका नेपाली कलाकार

    ‘ग्लोबल नेपाली फिल्म अवार्ड'मा विश्वभर छरिएका नेपाली कलाकार

    काठमाडौँ: ‘ग्लोबल नेपाली फिल्म अवार्ड’को दोस्रो संस्करणमा विश्वभर छरिएर रहेका नेपाली कलाकारहरुको जमघट हुने भएको छ। खुम्बु कोल्स्चको आयोजनामा यहि भदौ ३ गते हुने अवार्ड कार्यक्रममा नेपाल साथै अन्य देशमा रहेका नेपाली कलाकारहरु उपस्थिति रहने आयोजकले जानकारी दिएको छ। कार्यक्रम अमेरिकाको कोलोराडोमा आयोजना हुनेछ। २०१६ मा पहिलो पटक अमेरिकामा आयोजना भएको अवार्डको दोस्रो संस्करणमा क्यानडा, अस्ट्रेलिया, बेल्जियम, जर्मनी, लन्डन, जापान…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणिकरण

    राष्ट्रपतिद्वारा विनियोजन विधेयक प्रमाणिकरण

    काठमाडौंः राष्ट्रपति विद्या भण्डारीले विनियोजन विधेयक र राष्ट्र ऋण उठाउने विधेयक प्रमाणिकरण गरेकी छन्। राष्ट्रपति भण्डारीले व्यवस्थापिका संसदबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका  दुई विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ।   संसदले बिहीबार दुई विधेयक पास गरी प्रमाणिकरणका लागि राष्ट्रपतिलाई पठाएको थियो।  

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell