PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • यू-२३ च्याम्पियनसिप छनोट : उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको फस्ट-११, तीन खेलाडी परिवर्तन

    यू-२३ च्याम्पियनसिप छनोट : उज्वेकिस्तानविरुद्ध खेल्ने नेपालको फस्ट-११, तीन खेलाडी परिवर्तन

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत उज्वेकिस्तान विरुद्ध खेल्ने नेपाल-२३ टोलीको नाम सार्वजनिक भएको छ। मुख्य प्रशिक्षक राजुकाजी शाक्यले युएई विरुद्ध खेलेको टीममा दुई खेलाडी परिवर्तन गरेका छन्। डिफेण्डर अमित तामाङको स्थानमा कमल श्रेष्ठ तथा मिडफिल्डरद्वय हेमन्त थापा मगर र सुनिल बालको स्थानमा पुजन उपरकोटी र विश्वा श्रेष्ठलाई पहिलो रोजाईँमा राखिएको छ। यी तिनै खेलाडी युएई विरुद्ध वैकल्पिक खेलाडीको…

    विस्तृतमा पढ्नुस्

  • कति कमायो 'दंगल'ले चाइनामा?

    कति कमायो 'दंगल'ले चाइनामा?

    सन् २०१६ बलिउड हिट फिल्म 'दंगल'ले चाइना बक्सअफिसमा नयाँ रेकर्ड बनाएको छ। चीनमा केही साता अघिबाट मात्र प्रदर्शनमा आए पनि चाइनिज बक्सअफिसमा हिन्दी फिल्मको कलेक्शनमा फिल्मले एतिहासिक रेकर्ड बनायो। फिल्मले एक सय एकानब्बे मिलियन अमेरिकी डलर कमाएको बलिउड हंगामाले जनाएको छ। दंगलका कारण चाइनामा अन्य बलिउड फिल्म केही हप्ता प्रदर्शन समेत होल्ड भएको थियो। मार्चबाट चीन प्रदर्शन सुरु भएको फिल्मले…

    विस्तृतमा पढ्नुस्

  • पोखराका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो 

    पोखराका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो 

    नरहरि पौड्याल पोखराः साउनको पहिलो सोमबार पोखराको केदारेश्वर महादेवमणि मन्दिर, विन्ध्यबासीनीमा रहेको शिव मन्दिर तथा नदी, तलाउहरुमा शिवको पूजा आराधना र जल चढाउने भक्तजनको घुइँचो लागेको छ। पोखराको बगरमा रहेको गाईघाटबाट सेतीनदीको जल लिइ भक्तजनहरु शिवलिङ्गमा जल चढाउन बिहानैदेखि लाइनमा बसेका छन्।  साउन महिनामा खासगरी हिन्दु धर्मालम्बीहरुले भगावन शिवको पूजा आराधना र व्रत बस्ने परम्परा छ। हिमालयकी पुत्री पार्वतीले साउन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

    राष्ट्रपतिद्वारा नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश गोपाल पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी छन्।  राष्ट्रपति कार्यालय शीतलनिवासमा आज आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश पराजुलीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्।  समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख ओनसरी घर्तीमगर, संवैधानिक अंगका प्रमुखहरु, सर्वोच्च अदालतका न्यायाधीशहरु, मुख्य सचिवलगायतको उपस्थिति रहेको थियो।  व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले आइतबार…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरका तीन वडालाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु, २ हजार १६ घर लाभान्वित हुने

    भरतपुर महानगरका तीन वडालाई लक्षित गरी खानेपानी आयोजना निर्माण सुरु, २ हजार १६ घर लाभान्वित हुने

    राजेन्द्र आचार्य चितवन : चितवनको भरतपुर महानगरमा २१ करोड रुपैयाँको लागतमा नयाँ खानेपानी आयोजना निर्माण सुरु गरिएको छ। महानगरका ९, ११ र १२ नम्बर वडालाई लक्षित गरी धनगढा खानेपानी आयोजना सुरु गरिएको  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय चितवनका प्रमुख शालिग्राम पौडेलले जानकारी दिए। आयोजनाको सोमबारदेखि औपचारिक रुपमा निर्माण सुरु गरिएको छ । आयोजना २०७५ माघ सम्ममा सम्पन्न हुने उपभोक्ता समितिका…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर महानगरको मुद्दा : सर्वोच्चमा आज सुनुवाई हुँदै

    भरतपुर महानगरको मुद्दा : सर्वोच्चमा आज सुनुवाई हुँदै

    काठमाडौं : भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा सुनवाई  हुँदैछ। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले मुद्दाको सुनुवाई गर्दैछन्।  अदालतको आदेश अनुसार वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र पनि सर्वोच्चको इजलासमा आज खुल्नेछ। असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको…

    विस्तृतमा पढ्नुस्

  • ढलमा डुबेर मृत्यु हुने बालिकाको परिवारलार्इ महानगरले दियो २५ हजार राहत

    ढलमा डुबेर मृत्यु हुने बालिकाको परिवारलार्इ महानगरले दियो २५ हजार राहत

    काठमाडौंः काठमाडौं महानगरपालिकाले नेपालटारस्थित ढलमा डुबेर मृत्यु भएकी बिनिता फुयाँलको परिवारलार्इ नगद २५ हजार राहत प्रदान गरेको छ। मेयर विद्यासुन्दर शाक्य मृतकको घरमै गएर अभिभावकलार्इ राहत प्रदान गरेका हुन्।  महानगर मेयरको सचिवालयका प्रवक्ता किशोर सेढार्इका अनुसार महानगरले परिवारलार्इ सान्त्वनाको लागि घरमै गएर राहत प्रदान गरेको हो। साथै सामाखुसीमा ढलमा डुबेर पनि सकुसल उद्दार गरिएकी बालिकाकाको भने जीवन बीमा गरिने सेढाइले…

    विस्तृतमा पढ्नुस्

  • पहिलोपटक चितवनमा फिल्म प्रिमियर, सेन्सरमा जानुअघि 'संरक्षण'को विशेष शो तय

    पहिलोपटक चितवनमा फिल्म प्रिमियर, सेन्सरमा जानुअघि 'संरक्षण'को विशेष शो तय

    काठमाडौं: फिल्म संरक्षण युनिटले सेन्सर अघि नै फिल्म प्रिमियर तय गरेको छ। साउन २७ गते रिलिज टार्गैट गरेको फिल्म चितवन प्रिमियरबाट हुने जनाइएको छ। तर फिल्मको सेन्सर भने अझै भएको छैन। फिल्म सेन्सर बोर्डमा गएपछि कति कैंची लाग्छ र कुन सर्टिफिकेट प्राप्त गर्छ निश्चित छैन। पहाड र मधेस बिचको सामाजिक र राजनीतिक द्धन्द्धको कथा उठान गरेको फिल्मको ट्रेलर अहिले चर्चामा…

    विस्तृतमा पढ्नुस्

  • ५ मिनेटको रिक्यापमा 'गेम अफ थ्रोन्स'को पुरानो संस्करण

    ५ मिनेटको रिक्यापमा 'गेम अफ थ्रोन्स'को पुरानो संस्करण

    चर्चित टिभी सिरिज 'गेम अफ थ्रोन्स'को सातौं संस्करण सुरु भए लगत्तै सामाजिक सञ्जालमा सोही सिरिजको चर्चा छ। सिरिजको अघिल्ला ६ संस्करणमाथी युट्युब समिक्षा, लेख आदि सार्वजनिक भइरहेका छन्। सातौं सिजनको प्रिमियर १६ जुलाईमा च्यानल एचबिओमार्फत गरिएको हो। एचबिओले गेम अफ थ्रोन्स सुरु हुनु अघि पुराना संस्करणहरुको रिक्याप प्रस्तुत गरेको थियो। उक्त रिक्याप ट्रेलरले मुख्य पात्रहरु स्टार्कस, ल्यानिस्टर्स, ह्वाइट वाल्कर इभासन…

    विस्तृतमा पढ्नुस्

  • सिंगापुर विरुद्ध ५ विकेट लिएपछि सन्दीपबारे के भने माइकल क्लार्कले?

    सिंगापुर विरुद्ध ५ विकेट लिएपछि सन्दीपबारे के भने माइकल क्लार्कले?

    काठमाडौं : कप्तान सन्दीपले ५ विकेट लिएपछि नेपालले आइसीसी यू-१९ विश्वकप छनोटको पहिलो खेलमा सिंगापुरलाई ६ विकेटले हरायो। सोमबार सिंगापुरमा भएको खेलमा सन्दीपले ८ ओभर बलिङ गर्दै २ मेडन राखेर २१ रन खर्चदै ५ विकेट झारेका हुन्। सन्दीपको उक्त प्रदर्शनपछि अष्ट्रेलियन वर्ल्ड कप विनिङ कप्तान माइकल क्लार्कले ट्वीटमार्फत प्रतिक्रिया दिएका छन्। फोटो : रमन शिवाकोटी खेलपछि सुजनले गरेको ट्वीटलाई कोट…

    विस्तृतमा पढ्नुस्

  • स्ट्रिट चाइल्ड वर्ल्ड कपमा नेपालको सहभागिता हुने, राष्ट्रिय लिगबाट खेलाडी छनोट गरिने

    स्ट्रिट चाइल्ड वर्ल्ड कपमा नेपालको सहभागिता हुने, राष्ट्रिय लिगबाट खेलाडी छनोट गरिने

    काठमाडौं : आगामी वर्ष रुसमा हुने स्ट्रिट चाइल्ड वर्ल्डमा नेपालले पनि सहभागिता जनाउँदैछ। २०१८ मे १९ देखि २७ तारिखसम्म रुसको मस्कोमा हुने सडक तथा असहाय बालबालिकाको लागि हुन लागेको 'स्ट्रिट चाइल्ड वर्ल्ड कप : फ्युचर डिपेन्ड्स यु' मा सेल्टर आश्रय नेपालले नेपालको सहभागिता निश्चित गरेको हो। उक्त वर्ल्ड कपमा सहभागि जनाउने नेपालको टिम निर्माणका लागि राष्ट्रिय लिग गराउने आयोजक संसथाकी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं महानगरको बजेट आगामी आइतबार आउने

    काठमाडौं महानगरको बजेट आगामी आइतबार आउने

    काठमाडौंः काठमाडौं महानगरपालिकाले आगामी आइतबार बजेट सार्वजनिक गर्ने भएको छ। भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा आइतबारदेखि जारी पहिलो  सभाले आगामी आइतबार बिहान ११ बजे बजेट सार्वजनिक गर्ने भएको हो। काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले पहिलो नगर सभाको बैठकले बजेटको काम गरिहेको र ८ गते सार्वजनिक गर्ने तयारीमा रहेको पहिलो पोस्टलार्इ जानकारी दिए।  आचार्यले आइतबारदेखि जारी नगर सभाले बजेट सार्वजिक गर्यो…

    विस्तृतमा पढ्नुस्

  • एसियन जुनियर जुडोमा पदक जितेकी मनीता पुरस्कृत, सम्मानमा स्कुल नै विदा

    एसियन जुनियर जुडोमा पदक जितेकी मनीता पुरस्कृत, सम्मानमा स्कुल नै विदा

    काठमाडौं : किर्गिस्तानको बिस्केकमा भएको ११औं एसियाली क्याडेट तथा १८ औं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियर महिला ५७ केजीमुनि कास्य पदक जितेकी मनीता श्रेष्ठ प्रधान सोमबार सम्मानित भएकी छिन्। मनीता अध्ययनरत रानीवनस्थित बाल विकास माविले उनलाई नगद १५ हजारसहित सम्मान गरेको हो। बिस्केकमा मनीताले तीन राष्ट्रका खेलाडीलाई पराजित गर्दै करियरको छैटौं अन्तर्राष्ट्रिय पदक जितेकी थिइन्। मनीताले भारत, उज्वेकिस्तान र ताजकिस्तानका…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषद् विस्तारमा बल्ल सक्रिय हुँदै कांग्रेस-माओवादी

    मन्त्रिपरिषद् विस्तारमा बल्ल सक्रिय हुँदै कांग्रेस-माओवादी

    काठमाडौंः  सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले मन्त्रिपरिषद् विस्तारसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको तयारी गरेका छन्। कांग्रेसका तर्फबाट कार्यदलको संयोजक रहेका विमलेन्द्र निधि र  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहालबीचको छलफलबाट दुई दल मन्त्रिपरिषद् विस्तारसँगै निर्वाचन क्षेत्र निर्धारण आयोग गठनको तयारीमा जुटेका हुन्।  कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको झण्डै डेढ महिना हुन लाग्दा समेत मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन क्षेत्र निर्धारण आयोग आगामी बिहीबारः निधि 

    निर्वाचन क्षेत्र निर्धारण आयोग आगामी बिहीबारः निधि 

    काठमाडौंः  सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोग आगामी बिहीबार गठन गर्नेभइको छ। कांग्रेस नेता विमलेन्द्र निधिले सरकारको तयारीबारे जानकारी दिदै आगामी बिहीबार निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुन लागेको जानकारी दिएका हुन्।  ‘आउँदो बिहीबार मन्त्रिपरिषद्को बैठकबाट निर्वाचन क्षेत्र निर्धारण आयोग गठन हुन्छ, ‘प्रधानमन्त्री शेरबहादुर देउवाको भनाइ उदृत गर्दै नेता निधिले भने, ‘प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक कानुनु पनि अब फास्टट्रयाकमा…

    विस्तृतमा पढ्नुस्

  • ‘२ रुपैयाँ’को प्रचारमा ‘कुटुमा कुटु’ चर्चाको योगदान

    ‘२ रुपैयाँ’को प्रचारमा ‘कुटुमा कुटु’ चर्चाको योगदान

    काठमाडौँ: फिल्म दुई रुपैंयाले प्रोडक्शनको काम सक्किनु अघि फिल्मको लगानी उठाएको फिल्म युनिटको दाबी छ। सोमबार फिल्मको गीत ’कुटुमा कुटु सुपारी दाना’ले युट्युबमा एक करोड हिट्स कमाएको उपलक्ष्यमा युनिटले कार्यक्रम आयोजना गरेको थियो। उक्त कार्यक्रममा निर्देशक असिम शाहले भने,’गीतले छोटो समयमै एक करोड हिट्स कमाउनु पनि फिल्मको उपलब्धि हो।‘ उनले फिल्मको लगानी समेत उठ्ने पक्का भएको पहिलोपोस्टलाई बताए। भदौ २३…

    विस्तृतमा पढ्नुस्

  • सत्यराज आचार्यको गजल ‘नचलाउ मलाई’ अब भिडियोमा

    सत्यराज आचार्यको गजल ‘नचलाउ मलाई’ अब भिडियोमा

    काठमाडौं: गायक सत्यराज आचार्यको एल्बम ‘मधुशाला’मा समावेश गजल ‘नचलाउ मलाई’को म्युजिक भिडियो सार्वजनिक भएको छ। अष्ट्रेलियामा छायांकन गरिएको भिडियो युट्युबमार्फत सार्वजनिक गरिएको हो। किरण कँडेलद्वारा संगीत संयोजन गरिएको उक्त गीतका लागि शब्द तथा संगीत गायक सत्यराज आचार्यले नै दिएका हुन्। सार्वजनिक भिडियोको निर्देशन सुरेन श्रेष्ठले गरेका हुन्। जसमा स्वयंम सुरेन श्रेष्ठ र निशा श्रेष्ठको फिचरिङ रहेको छ। ‍ भिडियोलाई टेक…

    विस्तृतमा पढ्नुस्

  • ओस्कारका विद्यार्थीलाई 'निलु डोमा' छात्रवृत्ति

    ओस्कारका विद्यार्थीलाई 'निलु डोमा' छात्रवृत्ति

    काठमाडौं: दुई हप्ताअघि हृदयाघातका कारण निधन भएकी निर्देशक निलु डोल्मा शेर्पाको सम्झनामा ओस्कार फिल्म कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने भएको छ। डोल्माको परिवार र कलेज व्यवस्थापन बिच आइतबार ओस्कारमा पढ्ने ३ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने बारे सम्झौता गरिएको हो। कलेजको तर्फबाट मुख्य कार्यकारी अधिकृत विनोद पौडेल र डोल्माको परिवारको तर्फबाट आमा छिरिङ शेर्पाले सम्झौतामा हस्ताक्षर गरेका थिए। कलेज प्रशासन र…

    विस्तृतमा पढ्नुस्

  • सर्पको डसाइबाट तीन महिनामा सातको मृत्यु

    कैलाली: यस वर्ष वैशाखदेखि असारसम्मको तीन महिनाको अवधिमा सर्पको डसाइबाट सातजनाको ज्यान गएको छ। सेती अञ्चल अस्पताल इमर्जेन्सी वार्ड इन्चार्ज कृष्ण बोहराले सर्पको डसाइबाट तीनजनाको उपचारका क्रममा र चारजनाको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको जानकारी दिए। उनले सर्पले डसेमा ग्रामीण भेगतिर शुरुमा झारफुकजस्ता उपचार प्रक्रिया अपनाउने प्रवृत्तिका कारण अस्पताल ल्याउन ढिलाइ भई मृत्यु हुने गरेको बताए। कैलालीको सेती…

    विस्तृतमा पढ्नुस्

  • प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आज संसदीय सुनुवाइ 

    प्रस्तावित प्रधानन्यायाधीश पराजुलीको आज संसदीय सुनुवाइ 

    काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश गोपाल पराजुलीको आज संसदीय सुनुवाइ हुँदैछ। संसद् सचिवालय सिंहदरबारमा बिहान ८ बजे पराजुलीलाई सुनुवाइका लागि बोलाइएको छ। समितिले आजै पराजुलीको नाम अनुमोदन गर्ने वा नगर्ने सम्वन्धी पनि निर्णय लिनेछ।  पराजुलीविरुद्ध समितिमा उजुरी परेको छैन। समितिमा कुनै पनि उजुरी समेत नरहेको अवस्थामा पराजुलीको नाम अनुमोदन करिव निश्चित छ। समितिले नाम अनुमोदन गरेमा उक्त जानकारी संवैधानिक परिषदलाई दिइनेछ। संवैधानिक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell