PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

  • ‘प्रेमगीत २’ले छान्यो दुई सय ५० कभर गीत

    ‘प्रेमगीत २’ले छान्यो दुई सय ५० कभर गीत

    काठमाडौं: फिल्म ‘प्रेमगीत २’ ले कभर गीत प्रतियोगीता घोषणा गरेको थियो। महिला र पुरुषको लागि भिन्दाभिन्दै आयोजना गरेको प्रतियोगिताको लागि विश्वभरबाट आठसय कभर गीत भिडियो प्राप्त भएको फिल्म युनिटको दाबी छ। जसमध्ये उत्कृष्ट २ सय ५० लाई छनौट गरेको छ। छानिएको भिडियोहरु विहिबार हाइलाइट्स नेपालको युट्युवमा मार्फत सार्वजनिक गरिएको छ। प्रेमगीत निर्माण कम्पनी आशुसेन फिल्मसले दिएको जानकारी अनुसार भदौ दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • मल्टिप्लेक्सबाट मात्र गर्‍यो ‘स्पाइडरम्यान होमकमिङ’ बक्सअफिस धमाका

    मल्टिप्लेक्सबाट मात्र गर्‍यो ‘स्पाइडरम्यान होमकमिङ’ बक्सअफिस धमाका

    काठमाडौं: प्रदर्शनमा आएको ६ दिनमै हलिउड फिल्म 'स्पाइडरम्यान होम कमिङ'ले नेपाली बक्सअफिसमा धमाका गरेको छ। एप्पल इन्टरटेनमेन्टका अनुसार मल्टिप्लेक्समा मात्र शो पाएको फिल्मले बिहिबारसम्ममा ८० लाखको ग्रस व्यवसाय गरेको हो। नेपालमा क्युएफएक्सको सुरुवात सन् २००२ मा स्पाइडरम्यानको प्रदर्शनबाट सुरु भएको। ‘स्पाइडरम्यान फिल्म ब्रान्डसँग धेरै याद जोडिएको छ’, एप्पल इन्टरटेनमेन्टका डिरेक्टर नकिम उद्दिनले बताए। फिल्मले नर्थ अमेरिकन बक्सअफिसमा पहिलो विकेन्डमै ११७…

    विस्तृतमा पढ्नुस्

  • यू १९ विश्वकप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

    यू १९ विश्वकप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौं : सिंगापुरमा आगामी आइतबारबाट सुरु हुने आइसीसी यू-१९ विश्वकप छनोटका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यी अन्तिम टोली घोषणा भएको छ। छनोटको तयारीको लागि भारत पुगेको १८ सदस्यीय टोलीबाट १४ खेलाडी छनोट गरिएको हो। बाँकी चार खेलाडीलाई रिजर्भ प्लेअरको लिस्टमा राखिएको छ। आइसीसी एसिया चिफ डेभलपमेन्ट अफिसर  वेनकाटापथी राजु, नेपाली राष्ट्रिय टीमका प्रशिक्षक जगत टमाटा र यु-१९ नेपाली टिमका…

    विस्तृतमा पढ्नुस्

  • रवी शास्त्री भारतको क्रिकेट प्रशिक्षक नियुक्त

    रवी शास्त्री भारतको क्रिकेट प्रशिक्षक नियुक्त

    पूर्व अलराउण्डर तथा टिम डिरेक्टर रवी शास्त्री भारतीय क्रिकेट टिमको नयाँ प्रशिक्षक नियुक्त भएका छन्। उनलाई सन् २०१९ को वान डे वर्ल्ड कप सम्मको लागि मंगलबार मुख्य प्रशिक्षकमा नियुक्त गरिएको हो। पूर्व स्टार खेलाडीहरु सौरभ गाँगुली, सचिन तेन्दुलकर र भिभिएस लक्ष्मण सम्मिलित क्रिकेट एड्भाइजरी कमिटीले कप्तान विराट कोहलीसँग कुरा गरेपछि शाक्त्रीलाई प्रशिक्षक बनाउने निर्णय भएको हो। यस्तै पूर्व फास्ट बलर…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेष्टर युनाइटेडको नयाँ कप्तानमा क्यारिक

    म्यानचेष्टर युनाइटेडको नयाँ कप्तानमा क्यारिक

    माइकल क्यारिक इंगलिस क्लब म्यानचेष्टर युनाइटेडका नयाँ कप्तान बनेका छन्। कीर्तिमानी गोलकर्ता तथा नियमित कप्तान वायन रुनी एभरटन लागेपछि क्बलले क्यारिकलाई कप्तान नियुक्त गरेको हो। ३५ वर्षिय क्यारिकले सन् २००६ देखि युनाइटेडका लागि खेल्दै आएका छन् र अहिले क्लबमा भएका मध्ये उनी लङ्गेस्ट सर्भिङ प्लेअर समेत हुन्।   Congratulations to @Carras16 - our new #MUFC captain! pic.twitter.com/CBYjhE7YPQ — Manchester United…

    विस्तृतमा पढ्नुस्

  • चक्रपथभित्र आजदेखि कार्यालय समयमा ट्रक - ट्रिपर चलाउन रोक, हट्ला ट्राफिक जाम?

    चक्रपथभित्र आजदेखि कार्यालय समयमा ट्रक - ट्रिपर चलाउन रोक, हट्ला ट्राफिक जाम?

    काठमाडौँ: ट्राफिक जामको समस्या व्यवस्थापनका लागि आजदेखि चक्रपथभित्र कार्यालय समयमा ट्रक, ट्रिपर तथा मिनी ट्रक सञ्चालनमा रोक लगाइएको छ। यातायात व्यवस्था विभाग र यातायात व्यवसायीको संयुक्त समझदारी अनुसार बिहान र बेलुका दुई समय गरी ५ घन्टा चक्रपथभित्र ती सवारी सञ्चालनमा रोक लगाइएको हो। सहमति अनुसार बिहान ९ बजेदेखि ११ बजेसम्म चक्रपथभित्र अब ट्रक, टिपर र मिनी ट्रक चलाउन पाइने छैन। यस्तै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन खर्च अधिकांश उम्मेदवारले बुझाएनन्, आयोगले गर्‍यो ताकेता

    निर्वाचन खर्च अधिकांश उम्मेदवारले बुझाएनन्, आयोगले गर्‍यो ताकेता

    काठमाडौँ: स्थानीय तह पहिलो चरणको निर्वाचन सम्पन्न भएको दुई महिना पूरा हुन लागेको छ। विवादका कारण भरतपुर महानगरको मतपरिणाम अझै अन्योलमा छ। पहिलो चरणको सवैभन्दा ढिला मतपरिणाम प्राप्त भएको काठमाडौँ महानगरको पनि जेठ १४ मा अन्तिम नतिजा आइसकेको छ। जनप्रतिनिधिले काम सुरु गरेको नै एक महिना बढी भइसकेको छ।  तर, कानुन अनुसार निर्वाचन खर्च बुझाउनुपर्ने दायित्वबाट उम्मेदवारे अझै बेखबर छन्।…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दुर्घटनामा पाल्पामा एकजनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा पाल्पामा एकजनाको मृत्यु

    पाल्पा: पाल्पामा मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तानसेन नगरपालिका–२, असनटोलका २५ वर्षीय मेबुब अली रहेको प्रहरीले जनाएको छ। पाल्पाको रिब्दीकोट गाउँपालिकाको हार्थोकबाट तानसेनतर्फ आउँदै गरेको लु २२ प ८५५३ नम्बरको मोटरसाइकल रिब्दीकोट गाउँपालिका–४, बाहुनडाँडामा मंगलबार साँझ दुर्घटना हुँदा ओलीको मृत्यु भएको हो। हार्थोक प्रहरी चौकीका अनुसार तीव्रगतिमा गुडेको मोटरसाइकल नियन्त्रणमा लिन नसक्दा सडकदेखि एकसय मिटर तल खसेको छ।…

    विस्तृतमा पढ्नुस्

  • राजविराजमा मापदण्ड नपुगेका एकदर्जन औषधि पसल बन्द

    राजविराजमा मापदण्ड नपुगेका एकदर्जन औषधि पसल बन्द

    राजविराज: औषधि व्यवस्था विभाग, विराटनगर कार्यालयले सप्तरीको राजविराज र रुपनीमा रहेका औषधि पसलमा मङ्गलबार अनुगमन गरेको छ। अनुगमनका क्रममा अधिकांश औषधि व्यवसायीले बिनादर्ता औषधि व्यवसाय सञ्चालन गरेको, जसको नाममा दर्ता भएको हो सो औषधि पसलवाला व्यक्ति अनुपस्थित रहेको पाइएकाले यहाँका एक दर्जन औषधि पसललाई बन्द गराइएको औषधि व्यवस्था विभागको कार्यालय विराटनगरले जनाएको छ। फार्मेसी अधिकृत विजय कार्कीका अनुसार राजविराजमा रहेका अत्यन्त…

    विस्तृतमा पढ्नुस्

  • एन्जेलो म्याथ्युजद्वारा कप्तानबाट राजिनामा

    एन्जेलो म्याथ्युजद्वारा कप्तानबाट राजिनामा

    श्रीलंकन क्रिकेट टिमका कप्तान एन्जलो म्याथ्युजले कप्तानी पदबाट राजिनामा दिएका छन्। जिम्वावेसँग घरेलु मैदानमै ५ खेलको वान डे सिरिज ३-२ ले गुमाएपछि उनले राजिनामा दिएका हुन्। उक्त हारलाई उनले आफ्नो करियरकै लोएस्ट पोइन्ट भनेका छन्। म्याथ्युजले ३४ टेष्ट, ९८ वान डे र १२ टी २० मा श्रीलंकाको कप्तानी गरेका थिए।  उनले सन् २०१३ मा २५ वर्षको हुँदा श्रीलंकाको कप्तानी समह्लेका…

    विस्तृतमा पढ्नुस्

  • रियालिटी शोको बालबालिकामा कस्तो परेको छ असर?

    रियालिटी शोको बालबालिकामा कस्तो परेको छ असर?

    हरेक भारतीय टेलिभिजनमा एकमात्र भए पनि रियालिटी शो प्रसारण हुन थालेका छन्। पहिले-पहिले युवा लक्षित रियालिटी शोहरुको बर्चश्व रहे पनि केही समय यता बालबालिका केन्द्रित कार्यक्रम वा प्रतिस्पर्धात्मक शो आयोजना हुन थालेका छन्। संगीत, नृत्य र गायन बालबालिका विशेष यस्ता प्रतियोगिताहरु बढ्दो छन्। बलिउड फिल्म निर्देशक सुजित सरकारले बालबालिकाहरुको रियालिटी शो'प्रति आपत्ति जनाएका छन्। उनले आफ्नो ट्विटर अकाउन्टबाट त्यस्ता कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • पर्सा र सप्तरीमा तोकिए नयाँ प्रहरी प्रमुख: पर्सामा सुदीप गिरी र सप्तरीमा मुकेश सिंह

    पर्सा र सप्तरीमा तोकिए नयाँ प्रहरी प्रमुख: पर्सामा सुदीप गिरी र सप्तरीमा मुकेश सिंह

    काठमाडौँ: प्रहरी प्रधान कार्यालयले पर्सा र सप्तरी जिल्लामा नयाँ प्रहरी प्रमुख पठाउने भएको छ। कार्यालयले पर्सामा एसपी सुदीप गिरी र सप्तरीमा मुकेश सिंहलाई प्रहरी प्रमुख बनाइ पठाउने निर्णय गरेको प्रहरी प्रवक्ता एसएसपी सर्वेन्द्र खानलले बताए। अनियमितता आरोपमा सप्तरी र पर्साका प्रहरी प्रमुखलाई केही दिनअघि छानविनका लागि हेडक्वार्टर तानिएको थियो। आर्थिक अनियमिमता गरेका उजुरीका आधारमा सप्तरीका प्रमुख एसपी अनुराग द्विवेदी र…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्ड कप: कोस्टारिका र क्यानाडाले खेले बराबरी

    कोनकाकाफ गोल्ड कप: कोस्टारिका र क्यानाडाले खेले बराबरी

    अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकप अन्तर्गत गएरातिका समूह 'ए' का दुबै खेल बराबरीमा सकिएका छन्। कोस्टारिका र क्यानडाले १-१ गोलको बरावरी खेले भने फ्रेन्च गुयना र होण्डुरोसले गोलरहित बराबरी खेल्दै अंङ्क बाँडे। हस्टनस्थित बिबिभिए कम्पास स्टेडियममा अलफोन्सो डेभिसले २६औं मिनेटमा गोल गर्दै क्यानडालाई अग्रता दिलाएका थिए। तर, ४२ औं मिनेटमा फ्रानसिस्को काल्भोले कोस्टिरकाका लागि बराबरी गोल फर्काए। बराबरीपछि क्यानडा र कोस्टारिकाको समान ४…

    विस्तृतमा पढ्नुस्

  • दिनेश चण्डीमल श्रीलंकाको १५औं टेष्ट कप्तान

    दिनेश चण्डीमल श्रीलंकाको १५औं टेष्ट कप्तान

    दिनेश चण्डीमल श्रीलंकाको १२औं टेष्ट कप्तानमा नियुक्त भएका छन्। यस्तै लिमिटेड ओभरको क्रिकेटका लागि उपुल थरंगालाई कप्तान बनाइएको छ। यसअघिका कप्तान एन्जेलो म्याथ्युजले सबै खाले फर्म्याटबाट राजीनामा दिएपछि श्रीलंकाको कप्तानी पद खाली थियो। बुधबार श्रीलंकाले सबै फर्म्याटमा कप्तान नियुक्त गरेको हो। १५औं टेष्ट कप्तान चयन भएका चण्डीमलले यसअघि टेष्टमा म्याथ्युजको डेपुटी भएर काम गरेका थिए भने टी २० श्रीलंकाको कप्तानी…

    विस्तृतमा पढ्नुस्

  • 'सायद २' लाई पिजी सर्टिफिकेट, १६ वर्षमुनीकाले अभिभावक बिना हेर्न नपाउने

    'सायद २' लाई पिजी सर्टिफिकेट, १६ वर्षमुनीकाले अभिभावक बिना हेर्न नपाउने

    काठमाडौं: फिल्म 'सायद २'लाई सेन्सरबोर्डले पिजी सर्टिफिकेट दिएको छ। दुईपटक रिलिज टार्गेट परिवर्तन गरेपछि फिल्म यो साता रिलिजमा लागि मात्र सेन्सरमा गएको हो। सेन्सरबोर्डले फिल्मलाई प्यारेन्टल गाइडलाइन्स सर्टिफिकेट दियो। १६ वर्ष उमेर मुनीकाले फिल्म हेर्न अभिभावक लिएर जानु पर्ने हुन्छ। फिल्म असार ३० बाट प्रदर्शनमा आउँदै छ। यसअघि २०७३को चैत ४ र २०७४ जेठ १२ बाट फिल्म सार्वजनिक हुने भनिएको…

    विस्तृतमा पढ्नुस्

  • बुढीगण्डकीको चिनियाँ ठेक्का विरुद्ध बाबुराम, प्रम देउवालाई भेटेरै भने : राष्ट्रिय स्वाभिमान विपरित

    बुढीगण्डकीको चिनियाँ ठेक्का विरुद्ध बाबुराम, प्रम देउवालाई भेटेरै भने : राष्ट्रिय स्वाभिमान विपरित

    काठमाडौं : नयाँ शक्ति पार्टी नेपालले बुढीगण्डकी जलविद्युत आयोजना निर्माणको जिम्मा चीनको  गेजुवा ग्रुप कम्पनी दिएकोप्रति आपत्ति जनाउँदै निर्णय फिर्ता लिन सरकारसँग माग गरेको छ। नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाउँदै चिनियाँ कम्पनीलाई निर्माणको जिम्मा दिने निर्णय राजनीतिक रुपमा अनैतिक, गैरकानूनी, राष्ट्रिय स्वाभिमान विपरित, प्राविधिक रुपले गलत भएको भन्दै समझदारी खारेज गर्न माग गरेका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • आइओसीले गर्‍यो ऐतिहासिक निर्णय, दुई संस्करणको ओलम्पिक आयोजनास्थल एकैपटक घोषणा

    आइओसीले गर्‍यो ऐतिहासिक निर्णय, दुई संस्करणको ओलम्पिक आयोजनास्थल एकैपटक घोषणा

    इन्टरनेशनल ओलम्पिक काउन्सिल (आइओसी)ले सन् २०२४ र २०२८ को ओलम्पिक आयोजना स्थल एकैपटक घोषणा गरेर ऐतिहासिक निर्णय गरेको छ। आइसोसीले दुई ओलम्पिक स्थल एकैपटक घोषणा गरेको यो पहिलो पटक हो। स्वीट्जरल्याण्डको लाउसानेमा यसको घोषणा भएको हो। एकैपटक दुई स्थलको घोषणा गरेपछि अब आगामी दुई संस्करणको ओलम्पिक र पारा ओलम्पिक  अमेरिका र फ्रान्समा हुनेछ। सन् २०२० को ओलम्पिक जापानको टोकियोमा हुँदैछ।…

    विस्तृतमा पढ्नुस्

  • अमरनाथ गएका सात तीर्थयात्रीको हत्यापछि लस्करविरुद्ध सुरक्षा निकाय परिचालन

    अमरनाथ गएका सात तीर्थयात्रीको हत्यापछि लस्करविरुद्ध सुरक्षा निकाय परिचालन

    श्रीनगर : हिन्दु धर्मालम्बीहरुको पवित्र तीर्थस्थल अमरनाथमा तीर्थयात्रीमाथि आक्रमण गरेर हत्या भएलगत्तै सुरक्षा निकायले लस्कर ए तोइवा र पाकिस्तानी नागरिक अबु इस्माइलीविरुद्ध अभियान सुरु गरेको छ। सुरक्षा निकायले उनीहरुको खोजीमा मुख्यत: दक्षिण कास्मिर क्षेत्रमा केन्द्रित गराएको छ। एक वरिष्ठ सुरक्षा अधिकारीले दिएको जानकारी अनुसार तीर्थयात्रीको हत्यामा संलग्नता भएको आधारमा इस्माइलीको खोजी गरिएको हो। अमरनाथ दर्शनका लागि गएका ७ जना तीर्थयात्रीको…

    विस्तृतमा पढ्नुस्

  • यस्तो भयो हङकङमा 'कमलेको बिहे'ले

    यस्तो भयो हङकङमा 'कमलेको बिहे'ले

    नेपाल प्रदर्शनअघि हङकङमा प्रदर्शन भएको फिल्म 'कमलेको बिहे'ले दर्शकको तारिफ बटुलेको फिल्म निर्माण युनिटको दाबी छ। हङकङमा आइतबार सम्पन्न वर्ल्ड प्रिमियरमा फिल्मका मुख्य अभिनेता अनुपबिक्रम शाहीले फिल्म युनिटको प्रतिनिधी गरे। रेड कार्पेट प्रिमियरमा हङकङमा रहेर विभिन्न पेशा तथा व्यवसायमा आवद्ध सात सय बढी नेपालीहरुको उपस्थिती रहेको बताइएको छ। भिलेन पात्रको रुपमा चर्चा कमाइ रहेका अनुपको भिन्न प्रस्तुतीलाई दर्शकलले तारिफयोग्य रहेको…

    विस्तृतमा पढ्नुस्

  • चुडामणिलाई शुक्रबार सर्वोच्चमा झिकाउन आदेश

    चुडामणिलाई शुक्रबार सर्वोच्चमा झिकाउन आदेश

    काठमाडौं : आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई रिहा गर्न माग गर्दै उनकी श्रीमतीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतले शुक्रबार उनलाई उपस्थित गराउन आदेश दिएको छ।  भ्रष्टाचारको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको थुनामा रहेका शर्मालाई रिहा गर्न माग राख्दै उनकी श्रीमती कल्पना उप्रेती शर्माले मंगलबार सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।  कर फर्छ्यौट आयोग २०७१…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell