PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

  • नेपाल यू २३ फुटबल टोली भोलि युएई जाने, उत्कृष्ट प्रदर्शन गर्ने कोच र कप्तानको भनाइ

    नेपाल यू २३ फुटबल टोली भोलि युएई जाने, उत्कृष्ट प्रदर्शन गर्ने कोच र कप्तानको भनाइ

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियसिप क्वालिफायर्स खेल्ने नेपाली यू-२३ राष्ट्रिय फुटबल टोली भोलि युएई प्रस्थान गर्दैछ।  आगामी शनिबारदेखि युएईको अल अइनमा हुने छनोट अन्तर्गत नेपाल समूह डी मा छ। टोलीलाई एन्फा कम्प्लेक्स सातदोवाटोमा बुधबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव कुमार विष्ट, एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठलगायतले बिदाइ गरे। यही जुलाई १५ देखि १९ सम्म हुने क्वालिफायर्समा नेपाल रहेको समूहमा आयोजक…

    विस्तृतमा पढ्नुस्

  • समायोजन विधेयक : कर्मचारीको लोलीमा मिल्यो सांसदको बोली

    समायोजन विधेयक : कर्मचारीको लोलीमा मिल्यो सांसदको बोली

    काठमाडौं : केन्द्रीकृत संरचनाबाट संघीय संरचनामा जानेगरी संविधान जारी भएको दुई वर्ष हुनैलाग्दा सरकारले संसदमा कर्मचारी समायोजन विधेयक लगेको छ।  स्थानीय तहका जनप्रतिनिधिसँगै कर्मचारी स्थानीय तहमा पुग्नुपर्ने भए पनि सरकारले कर्मचारी समायोजन विधेयकमै गरेको ढिलाइका कारण जनप्रतिनिधि निर्वाचित भएको डेढ महिनापछि सरकारले कर्मचारी समायोजन विधेयक संसदमा लगेको हो।  तर संसद्माि लगेको विधेयक लैजानु अघिदेखि नै कर्मचारी ट्रेड युनियनका गतिविधि तीब्र…

    विस्तृतमा पढ्नुस्

  • एमाले सचिव भन्छन्– संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौं

    एमाले सचिव भन्छन्– संशोधन प्रस्ताव कुनै हालतमा पारित हुन दिन्नौं

    काठमाडौंः  नेकपा एमालेका सचिव भीम आचार्यले सदनमा विचाराधिन संविधान संशोधन प्रस्तावलाई कुनैपनि हालतमा पारित हुन नदिने बताएका छन्। रिपोर्टर्स क्लवको साक्षात्कारमा आचार्यले संशोधन प्रस्तावको पक्षमा कुनैपनि हालतमा दुई तिहाई नपुग्ने दाबी गरे । उनले दुई तिहाइ पुग्ने अवस्था आएमा आफूहरु जेपनि गर्न बाध्य हुने बताए। साक्षात्कारमा नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले संसदमा विचाराधिन संशोधन विद्येयक पारित नहुने अवस्थामा निर्णयार्थ पेश…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगको छलफलमा गएनन् सत्तारुढ दल, साना दलको गुनासो बेग्लै

    निर्वाचन आयोगको छलफलमा गएनन् सत्तारुढ दल, साना दलको गुनासो बेग्लै

    काठमाडौं : निर्वाचन आयोगलाई राजनीतिक दलहरुले कम्तिमा पनि स्थानीय तहमा पुगेर मतदाता नामावली संकलन गर्न सुझाव दिएका छन्। निर्वाचन आयोगले आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि मतदाता नामावली संकलन अभियानमा सहयोग पुर्याकउन संसद्मा् रहेका दलहरुसँग गरेको छलफलमा दलका प्रतिनिधिहरुले यस्तो सुझाव दिएका हुन्।   'मध्ये वर्षामा जिल्ला सदरमुकाममा मात्र नामावली संकलन गर्दा अझ धेरै मतदाता नामावलीबाट छुट्न जान्छन्,'…

    विस्तृतमा पढ्नुस्

  • ‘वार्ताको मुड’मा असन्तुष्ट राजपा पुग्यो बालुवाटार

    ‘वार्ताको मुड’मा असन्तुष्ट राजपा पुग्यो बालुवाटार

    काठमाडौँः संविधान संशोधन तथा प्रदेश २ को आसन्न स्थानीय तह निर्वाचन लगायतका विषयमा छलफल गर्न सत्तारुढ दलसहित राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरुबीच आज छलफल हुँदैछ। प्रधानमन्त्री शेरबहादुर देउवाले बालुवाटारमा आह्वान गरेको बैठक अहिले जारी छ।  निर्वाचन आयोगले राजपालाई दल दर्ताको औपचारिक प्रमाणपत्र दिएपछि सत्तारुढ दलसँग राजपा पहिलो पटक वार्तामा बस्न लागेको हो।  निर्वाचनमा भाग लिन संविधान संशोधन प्रस्ताव पारित…

    विस्तृतमा पढ्नुस्

  • न्यूजिल्याण्डमा हुने भयो नेपथ्यको पहिलो कन्सर्ट

    न्यूजिल्याण्डमा हुने भयो नेपथ्यको पहिलो कन्सर्ट

    सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया भ्रमणमा रहेको सांगीतीक ब्यान्ड नेपथ्य न्यूजिल्याण्ड पनि पुग्नेभएको छ। नेपथ्यको भ्रमण कार्यक्रम थपिएको बारे प्रेस संयोजक अर्पण शर्माले जानकारी दिएका हुन्। मेलबर्नमा, एडिलेडमा नेपथ्यको कार्यक्रम सम्पन्न भइसकेको छ। २२ जुलाईमा सिड्नीमा प्रस्तुती दिएपछि ब्यान्ड कन्सर्टको लागि न्यूजिल्याण्ड जाने भएको हो। अकल्याण्ड सहरमा २८ जुलाइमा कन्सर्ट हुने बारे तालिका तय भएको छ। न्यूजिल्यान्डमा नेपथ्यको यो पहिलो कन्सर्ट…

    विस्तृतमा पढ्नुस्

  • फिल्मका लागि शरीरको तौलसँग खेल्ने यी कलाकार

    फिल्मका लागि शरीरको तौलसँग खेल्ने यी कलाकार

    बलिउड कलाकार राजकुमार राव फिल्ममा आफ्नो चरित्र अनुसार ज्यान बनाउनमा माहिर मानिन्छन्। फिल्म 'ट्रैप्ड'मा आफ्नो भूमिकाका लागि ८ किलो तौल घटाएका थिए। र अहिले पुन: 'नेताजी सुभाष चन्द्र बोस'को जीवनमाथी बनिरहेको वेब सिरिजको लागि रावले ११ किलो तौल बढाएका छन्। योपटक रावको शारीरिक ट्रान्सफरमेशनको सामाजिक सञ्जालमा भाइरल भयो। तर फिल्मको लागि तौल घटाउने बढाउनेमा राजकुमार राव मात्र एक्लै भने होइनन्।…

    विस्तृतमा पढ्नुस्

  • 'म यस्तो गीत गाउँछु'का पल र पूजा यस्तो 'याक्सिडेन्ट'ले बने कलाकार

    'म यस्तो गीत गाउँछु'का पल र पूजा यस्तो 'याक्सिडेन्ट'ले बने कलाकार

    काठमाडौं: 'तँ त्यस्तो काम छोडेर खुरुक्क घर फर्की'- बुबाको यस्तो कुराले कहाँ मेट्थ्यो र पलको टिभी स्क्रिनमा आफ्नो नाम लेखाउने चाहा? उनले मानेनन्। एसएलसी परिक्षा दिएर दाङ, रामपुरबाट काठमाडौं आएका उनको सपना नै थियो। एसएलसी दिएर दाजु नितेश चन्द जस्तै भिजुअल एडिटर बन्ने। पललाई एउटै लोभ थियो एडिटर बन्नुमा- टिभीमा आफ्नो नाम देखिन्छ भन्ने। त्यसैले उनले प्राविधिक ट्रेनिङ लिए। काम…

    विस्तृतमा पढ्नुस्

  • यसरी निष्कृय पारियो पोखराको इन्द्रचोकमा फेलापरेको शंकास्पद वस्तु

    यसरी निष्कृय पारियो पोखराको इन्द्रचोकमा फेलापरेको शंकास्पद वस्तु

    नरहरि पौड्याल पोखरा : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले बन्द आह्वान गरेको दिन पोखराको इन्द्रचोकमा फेलापरेको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ। पोखरा लेखनाथ–१० इन्द्रचोकको सडक छेउमा कालो झोलामा बेरेर राखिएको अवस्थामा फेलापरेको वस्तुलाई सेनाले निष्कृय पारेको हो।  सडक छेउमा विहान ११ बजे शंकास्पद वस्तु भेटिएको थियो । निष्कृय पार्ने क्रममा झोलामा राखेको शंकास्पद वस्तु बम नभइ…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ

    पोखरामा अत्याधुनिक हतियारसहित ८ जना पक्राउ

    पोखरा : प्रहरीले जापानमा बनेको अत्याधुनिक पेस्तोलसहित पर्यटकीय नगरी पोखराको लेकसाइडबाट आठ जनालाई पक्राउ गरेको छ।  प्रहरीले उनीहरुलाई ग २ च ४१३३ नम्बरको निजीकार खानतलासी गरी पेस्तोल र गोली सहित पक्राउ गरेको हो।  पक्राउ पर्नेमा तनहुँको दुलेगौंडा गाविस बेलचौतारा बस्ने ईश्वर श्रेष्ठलगायत ८ जना छन्। प्रहरीले पक्राउ परेका अन्यको नाम भने खुलाएको छैन।  गोप्य सूचनाका आधारमा प्रहरीले श्रेष्ठलाई पक्राउ गरेपछि अन्यलाईसमेत…

    विस्तृतमा पढ्नुस्

  • नाइट क्लबको सुरक्षामा प्रधानमन्त्री पत्नी आरजुको चासो

    नाइट क्लबको सुरक्षामा प्रधानमन्त्री पत्नी आरजुको चासो

    काठमाडौँ : शुक्रबार राज्य व्यवस्था समितिको बैठकमा देशका विभिन्न भागमा बाढीपहिरो र राहत वितरण लगायत राष्ट्रिय सभा, प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्बन्धमा विधेयक ल्याउन निर्देशन दिने बारे छलफल चलिरहेको थियो। नेपाली कांग्रेसकी सांसद तथा प्रधानमन्त्री पत्नी आरजु राणाको बोल्ने पालो आयो। उनले राजधानीमा खुलेका नाइट क्लबबारे बोल्न थालिन्। 'अस्ति एउटा घर हेर्न गएको थिएँ। दरबार मार्गमा ट्यांकी जस्तो ठूलो…

    विस्तृतमा पढ्नुस्

  • साउथ अभिनेता दिलिप दुर्व्यवहारको आरोपमा पक्राउ

    साउथ अभिनेता दिलिप दुर्व्यवहारको आरोपमा पक्राउ

    साउथ इन्डियन अभिनेता दिलिप दुर्व्यवहारको आरोपमा सोमबार पक्राउ परेका छन्। मलायोलम अभिनेत्रीले पुलिसमा दुर्व्यवहार बिरुद्द उजुरी दर्ता गराएपछि उनी पक्राउ परेका हुन्। केरला पुलिस चिफ लोकनाथ बेहराले दिएको जानकारी अनुसार दिलिप विरुद्द प्रमाण भेटिएपछि उनलाई हिरासतमा लिइएको हो। भने,'हामीले उचित छानबिन गरेर मात्र एक्शन लिएका हौं।' उनले कानुनी पक्रियाबाट अघि बढ्ने चेतावनी समेत दिएका छन्। यसअघि पनि दिलिप विरुद्ध मान्छे…

    विस्तृतमा पढ्नुस्

  • गृह मन्त्री जनार्दन शर्मा श्रीलंकातिर

    गृह मन्त्री जनार्दन शर्मा श्रीलंकातिर

    काठमाडौं : गृह मन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ १८ औं सार्क स्तरीय गृह मन्त्रीहरुको बैठकमा सहभागी हुन मंगलवार श्रीलंका गएका छन्। श्रीलंका जानुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री शर्माले श्रीलंकामा गृह मन्त्री स्तरीय बैठकमा सहभागी हुने र द्वीपक्षीय सम्बन्धको बारेमा छलफल हुने बताए। ‘अपराध नियन्त्रणमा कसरी सहजता ल्याउने भन्नेबारे छलफल हुनेछ,’ मन्त्री शर्माले भने, ‘विभिन्न स्तरका क्राइमहरु जस्तै लागू…

    विस्तृतमा पढ्नुस्

  • विमलको गोल निर्णायक, बंगलादेश यु २३ लाई नेपालले हरायो

    विमलको गोल निर्णायक, बंगलादेश यु २३ लाई नेपालले हरायो

    काठमाडौँ : कप्तान विमल घर्ती मगरको निर्णायक गोलको मद्दतमा नेपाल यु २३ ले बंगलादेश यु २३ लाई  मैत्रीपूर्ण खेलमा १-० ले पराजित गरेको छ।   एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सको तयारीमा रहेका नेपाल र बंगलादेशको युवा टोलीले मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा मैत्रीपूर्ण खेल खेलेका थिए। नेपाललाई जित दिलाउन कप्तान विमल घर्ती मगरले खेलको २०औं मिनेटमा गरेको गोल नै नेपालकव जितका लागि…

    विस्तृतमा पढ्नुस्

  • नेपाली बक्सअफिसमा 'स्पाइडरम्यान होम कमिङ'को यस्तो चल्दैछ व्यापार

    नेपाली बक्सअफिसमा 'स्पाइडरम्यान होम कमिङ'को यस्तो चल्दैछ व्यापार

    काठमाडौं: बहुप्रतिक्षित हलिउड फिल्म 'स्पाइडरम्यान होम कमिङ'ले नेपाली बक्सअफिसमा राम्रो कलेक्शन गरेको छ। एप्पल इन्टरटेनमेन्टका बसन्त मान्नधरका अनुसार मल्टिप्लेक्समा शो पाएको फिल्मले चार दिनमा ६० लाख बराबरको कलेक्शन गरेको हो। स्पाइडरम्यानका लागि नेपालको आधिकारिक विक्रेता रहेको एप्पल इन्टरटेनमेन्टले यसअघि हलिउड फिल्म वन्डर विमनबाट पनि १ करोडको कलेक्शन गरेको थियो। दुबै फिल्मको यो ग्रस कमाई हो। विहिबार रेड कार्पोट प्रिमियरपछि फिल्म…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस्, नेपाल १ बंगलादेश ०

    फोटोमा हेर्नुस्, नेपाल १ बंगलादेश ०

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप क्वालिफायर्सकव तयारीमा रहेको नेपाल यू २३ र बंगलादेश यू २३ बीच मंगलबार मैत्रीपूर्ण खेल भयो। कप्तान विमल घर्ती मगरको निर्णायक गोल मद्दतमा नेपालले बंगलादेशलाई १-० ले हरायो। एन्फा कम्प्लेक्स सातदोवाटोमा भएको खेलका क्रममा पहिलोपोष्ट दिपेन श्रेष्ठले खिचेका फोटोहरु

    विस्तृतमा पढ्नुस्

  • किचलोको चेपमा परेको कांग्रेसको विराटनगर जितको अन्तर्कथा

    किचलोको चेपमा परेको कांग्रेसको विराटनगर जितको अन्तर्कथा

    काठमाडौं : पहिलो चरणको निर्वाचनमा काठमाडौं र पोखरामा जस्ता शक्तिशाली दुई महानगरपालिकामा नराम्ररी पराजयको पीडा बेहोरेको सत्तासीन मुख्य घटक नेपाली कांग्रेसलाई दोस्रो चरणको निर्वाचनको एकमात्र महानगरपालिका विराटनगरको जितले थोरै भए पनि राहत मिलेको छ। दुई ठूला महानगरको हारका कारण पनि विराटनगरको चुनावलाई कांग्रेसले प्रतिष्ठाको विषय बनाएको थियो।   बीपी र गिरिजाप्रसादको गृहनगर विराटनगर नेपाली कांग्रेसको आधारभूमि पनि हो। आफ्नो पक्षमा…

    विस्तृतमा पढ्नुस्

  • पुष्पलाल ब्याडमिन्टनमा सेनाको वर्चस्व : तामाङ दिदीभाईद्वारा उपाधी रक्षा

    पुष्पलाल ब्याडमिन्टनमा सेनाको वर्चस्व : तामाङ दिदीभाईद्वारा उपाधी रक्षा

    काठमाडौं :  विभागीय टोली नेपाली सेनाका खेलीडले योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधिमा वर्चस्व कायम राख्दा तामाङ दिदीभाईले उपाधि रक्षा समेत गरेका छन्।  प्रतियोगितामा संचालित ९ विधामध्ये ७ विधामा जित हात पार्दै सेनाले ब्याडमिन्टनमा आफ्नो वर्चस्व कायम गरेको हो। सेनाले पुरुष एकल तथा जोडी, महिला एकल तथा जोडी, ब्वाईज यु–१७, गर्ल्स यु–१७ र यु–१५ एकलमा जित…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा स्वयम्भूका रमेश भट्टचन पहिलो

    लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगितामा स्वयम्भूका रमेश भट्टचन पहिलो

    काठमाडौं : स्वयम्भू रिक्रिएसन सेन्टरका रमेश भट्टचन लक्ष्मणकुमार श्रेष्ठ स्मृति चौथो राष्ट्रिय इन्डोर आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ स्पर्धामा मंगलबार पहिलो भएका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको फाइनलमा रमेशले कास्की जिल्ला आर्चरी संघका अशिम शेरचनलाई ६–० ले पराजित गरे। १२औं दक्षिण एसियाली खेलकुद (साग) का कास्य विजेता स्वयम्भूका प्रेमप्रसाद पुन तेश्रो स्थानमा चित्त बुझाउन बाध्य भए। सोही स्पर्धाको…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो : गोल्डेन फ्युचरद्वारा उपाधि रक्षा

    उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो : गोल्डेन फ्युचरद्वारा उपाधि रक्षा

    काठमाडौं : डिफेन्डिङ च्याम्पियन गोल्डेन फ्युचरले तेश्रो उपत्यकाव्यापी विद्यालयस्तरीय डन्डीबियो प्रतियोगिताको उपाधि जितेको छ। त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद्को हातामा भएको फाइनलमा गोल्डेन फ्युचरले दीपशिखालाई २६०–१५० को फराकिलो अन्तरले पराजित गर्दै उपाधि रक्षा गरेको हो। विजयी टिमका लागि कप्तान विक्रम विकले सर्वाधिक १०३ अंक योगदान गरे। विजेता र उपविजेता विद्यालय दुवै काभ्रेका हुन्। विजेताले १५ हजार र उपविजेताले १० हजार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell