PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

    पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडक सुचारु

    चितवन: नारायणगढ–मुग्लिन सडकखण्डको कालीखोलामा गएराति खसेको पहिरो पन्छाएपछि आज बिहान ५ः३० बजेदेखि सवारी आवागमन सुचारु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाका अनुसार बिहान ३ बजे पहिरो खसेको थियो। तत्काल पहिरो पन्छाउने काम थालिएकाले दुई घण्टा ३० मिनेटमा पहिरो पन्छाउन सकिएको हो। राति रोकिएका सवारीसाधन नारायणढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट ५ बजे छाडिने भएपनि पहिरोका कारण केही समय…

    विस्तृतमा पढ्नुस्

  • धरान उपमहानगरको मेयरमा एमालेका तारा सुब्बा

    धरान उपमहानगरको मेयरमा एमालेका तारा सुब्बा

    इनरुवा: स्थानीय तहको निर्वाचनमा सुनसरीको धरान उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। सोमबार राति सम्पन्न भएको मतगणनाअनुसार धरान उपमहानगरपालिकामा प्रमुख र उपप्रमुखमा एमाले विजयी भएको हो। यससँगै दोसो चरणको चुनावमा एमालेले सुनसरीका १२ वटा स्थानीय तहमध्ये तीनवटामा जित हासिल गरेको छ। एमालेको तर्फबाट धरान उपमहानगरपालिकाको प्रमुखमा तारा सुब्बा र उपप्रमुखमा मन्जु भण्डारी विजयी भएकी छन्। प्रमुखमा निर्वाचित राईले २० हजार ९७५…

    विस्तृतमा पढ्नुस्

  • पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित

    पाल्पामा प्रेसरकुकर बम विष्फोट, स्थानीय त्रसित

    रामपुर: आज बिहान पाल्पामा बम विष्फोट भएको छ। तानसेनको भगवतीटोलस्थित गणेश मन्दिर नजिकै प्रेसरकुकर बम विष्फोट भएको हो। बम विष्फोटबाट कुनै मानवीय तथा भौतिक क्षति नभएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। आज बिहान ४ बजे एक्कासि ठूलो आवाजमा भएको बम विष्फोटले स्थानीय त्रसित भएका छन्। तानसेन बजारको बीच र माथिल्लो भागमा विष्फोट भएको बमको आवाजले स्थानीय त्रसित भएका हुन्।…

    विस्तृतमा पढ्नुस्

  • उपाधिका लागि आर्मीका रत्नजित र नवीन भिड्दै

    उपाधिका लागि आर्मीका रत्नजित र नवीन भिड्दै

    काठमाडौं : विभागीय टोलीका नेपाल आर्मीका रत्नजित तामाङ र नवीन श्रेष्ठ योनेक्स सनराईज छैटौं पुष्पलाल स्मृती खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधिका लागि भिड्दैछन्। फाइनल खेल मंगलबार हुँदैछ। सेमिफाइनल दुवैले विभागीय प्रतिद्वन्दी नेपाल पुलिसका खेला८लाई हराउदै उपाधि भिड्न पक्का गरेका हुन्। साविक विजेता रत्नजितले सोमबार पुरुष एकलको सेमिफाइनलमा बिष्णु कटुवाललाई २१-८, २१-१४ ले हराए भने नवीनले दिपेश धामीलाई २१-१६, ७-२१, २१-१०…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सरकारलाई घुँडा टेकाउन खोज्दै ट्रेड युनियन

    स्थानीय तहमा कर्मचारी व्यवस्थापन, सरकारलाई घुँडा टेकाउन खोज्दै ट्रेड युनियन

    काठमाडौँः पहिलो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले काम सुरु गरेको डेढ महिना भइसकेको छ। तर, कार्यालयदेखि कर्मचारी व्यवस्थापन गर्न सरकारले सकेको छैन। स्थानीय तहमा कर्मचारी व्यवस्थापनसमेतको उदेश्य राखेर कर्मचारी समायोजन विधेयक त सरकारले संसदमा पेस गरेको छ। तर, समायोजन विधेयकमा कर्मचारी रुष्ट छन्। सरकारले पारितको प्रक्रियालाई निरन्तर अघि बढाउन सकेको छैन। विधेयक पारितमा सरकारले ढिलाई गर्दा कर्मचारीले विधेयकका केही…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको टाउको पोको पारेर जब श्रीमान् प्रहरी चौकीमा पुगे...

    श्रीमतीको टाउको पोको पारेर जब श्रीमान् प्रहरी चौकीमा पुगे...

    काठमाडौँ: सुन्दा पनि जिउ नै सिरिङ्ग हुने घटना भयो सोमबार राति बाँकेको कोहलपुर नगरपालिका ४ बेलनपुरमा। सात जुनीसम्म सँगै बस्ने र मर्ने कसम खाई अग्निलाई सांक्षी राखी विवाह-बन्धनमा बाँधिएका श्रीमानले नै श्रीमतीको हत्या गरे। हत्या पनि एकदमै विभत्सपूर्ण। २९ वर्षीय मोहमद अस्ताव बेडुवाले २७ वर्षीया श्रीमती मन्सुरको गला रेटी टाउको छुट्टाएर हत्या गरे। हत्या गरेर काटिएको शिर बोकेर उनी आफुले…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्ड कप : मेक्सिको र जमैकाको जित

    कोनकाकाफ गोल्ड कप : मेक्सिको र जमैकाको जित

    अमेरिकामा भइरहेको कोनकाकाफ गोल्डकपमा मेक्सिको र जमैका विजयी भएका छन्। समहू सी अन्तर्गतको सान डियागोस्थित क्वालकम स्टेडियममा भएको खेलमा मेक्सिकोले एल साल्भाडोरलाई ३-१ ले पराजित गर्‍यो। हेडगार्डो मारिन, एलिएस हर्नान्डेज र ओर्बेलिन पेनडाले एक-एक गोल गरे। साल्भाडोरका लागि  नेल्सन बोनिलाले एक गोल गरे। अर्को खेलमा जमैकाले कुराकाओलाई २-० ले हरायो। जमैकाको लागि रोमारियो विलियम्स र डारेन मटोक्सले एक-एक गोल गरे।…

    विस्तृतमा पढ्नुस्

  • फेवातालमा वेपत्ता भएकाको खोजी गर्न गएका एक प्रहरी जवानको डुबेर मृत्यु

    फेवातालमा वेपत्ता भएकाको खोजी गर्न गएका एक प्रहरी जवानको डुबेर मृत्यु

    कास्की : माछा मार्ने क्रममा फेवातालको मुहान हर्पन खोलामा बगेर बेपत्ता भएका दुई युवाको खोजी गर्ने क्रममा एक प्रहरी जवानको डुबेर मृत्यु भएको छ।  सोमबार माछा मार्न गएका दुई युवा हराएपछि उनीहरुको खोजीमा गएका प्रहरी जवान बलबहादुर कुवँरको मंगलबार बिहान डुबेर मृत्यु भएको हो। माछा मार्ने क्रममा बगेर हराएका नदीपुरका ललित पुन र इन्द्र पुनको पनि शब मंगलवार भेटिएको छ। उनीहरुको…

    विस्तृतमा पढ्नुस्

  • एनसेलको साढे ९ अर्ब लाभांश रोकियो, ठूला करदाताको पत्रपछि राष्ट्र बैंकले सटही रोक्यो

    एनसेलको साढे ९ अर्ब लाभांश रोकियो, ठूला करदाताको पत्रपछि राष्ट्र बैंकले सटही रोक्यो

    काठमाडौं: ठूला करदाता कार्यालयले पत्र पठाएपछि नेपाल राष्ट्र बैंकले एनसेलका विदेशी साझेदारलाई नगद लाभांश लैजान रोक लगाएको छ। राष्ट्र बैंकले बैंकिङ कार्यालयका साथै बाणिज्य तथा बिकास बैंकहरुलाई पत्र लेख्दै लाभांशमा रोक लगाएको हो। एनसेलले विदेशी साझेदारलाई भुक्तानीका लागि १० अर्ब रुपैयाँ लाभांश प्रस्ताव गरेको थियो। यसका लागि लाभांश कर पाँच प्रतिशतसमेत बुझाएर राष्ट्र बैकमा सटही सुविधा माग गर्न गएको थियो। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • फिल्मका लागि पहिलोपटक चुरोट सेवन गरेका विनोद पौडेलको अनुभव

    फिल्मका लागि पहिलोपटक चुरोट सेवन गरेका विनोद पौडेलको अनुभव

    काठमाडौं: फिल्म 'सिग्नेचर'ले सकारात्मक सोच विकासका लागि एक दिने अभियान आयोजना गरेको थियो। कार्यक्रममा फिल्मका तर्फबाट कलाकारहरुको समेत उपस्थिति रहेको थियो। जसमध्ये कलाकार विनोद पौडेलले फिल्मका लागि पहिलोपटक चुरोट तान्नु पर्दाको अनुभव सुनाए। 'गाह्रो भएको थियो', उनले आफ्नो अनुभव सुनाए। वास्तविक जीवनकथामा आधारित फिल्म ‘सिग्नेचर’का कलाकार विनोद पौडेलले फिल्मका लागि मात्र चुरोट पिएका हुन्। जीवनमा अहिलेसम्म चुरोटसमेत सेवन नगरेका विनोद…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा सघाउन सत्तारुढ दलले गरेका आग्रह एमालेद्वारा अस्वीकार

    संविधान संशोधनमा सघाउन सत्तारुढ दलले गरेका आग्रह एमालेद्वारा अस्वीकार

    काठमाडौं : संविधान संशोधनमा सहयोग गर्न नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले राखेका प्रस्तावलाई नेकपा एमालेले अस्वीकार गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान भएको छलफलमा सत्तारुढ दलका नेताहरुले संसदमा दर्ता संशोधन विधेयकलाई प्रक्रियामा लगेर टुङ्गाएर चुनावमा जानुपर्ने आवश्यकतामा जोड दिँदै त्यसमा सघाउन प्रमुख प्रतिपक्षी दलका नेताहरुलाई आग्रह गरेका थिए। तर, जवाफमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेताहरुले यथास्थितिमा संविधान संशोधन…

    विस्तृतमा पढ्नुस्

  • सोलुखुम्बुको फाप्लु विमानस्थलमा १३ दिनदेखि उडान अवरुद्ध, यात्रु मर्कामा

    सोलुखुम्बुको फाप्लु विमानस्थलमा १३ दिनदेखि उडान अवरुद्ध, यात्रु मर्कामा

    सोलुखुम्बु:  सोलुखुम्बुको सदरमुकाममा रहेको फाप्लु विमानस्थलमा विगत १३ दिनदेखि उडान अवरुद्ध भएको छ। गएको १३ गते नेपाल एअरलाइन्सको एउटा उडान भएकोमा त्यसपछि विमानस्थलमा कुनै पनि उडान नभएको नेपाल एअरलाइन्स फाप्लुका निमित्त स्टेसन इन्चार्ज गणेश श्रेष्ठले जानकारी दिए। नियमित बाक्लो हुस्सु तथा नियमित पानी परिरहेको कारण विमानस्थलमा उडान हुन नसकेको जनाइएको छ। पछिल्लो समयमा विमानस्थल कालोपत्रे गरिएपछि धावनमार्ग हिलो हुने समस्या…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता किर्ते गर्ने जेल चलान

    नागरिकता किर्ते गर्ने जेल चलान

    दमक: नागरिकता कीर्ते मुद्दाका दमक–२ का फरार एक आरोपी कारागार चलान भएका छन्। इलाका प्रहरी कार्यालय दमकका अनुसार दमक–२ बस्ने ३९ वर्षीय नरबहादुर खड्कालाई आइतबार कैद भुक्तानका लागि जिल्ला कारागार चलान गरिएको हो। जिल्ला अदालत झापाले २०७२ जेठ ३ गते खड्कालाई नागरिकता कीर्ते मुद्दामा एक वर्ष छ महिना कैद सजाय सुनाएको थियो। प्रहरीले खड्कालाई लुकिछिपी गरेको अवस्थामा घरबाटै पक्राउ गरी आइतबार…

    विस्तृतमा पढ्नुस्

  • कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी

    कञ्चनपुरको पुनर्वास नगरपालिकामा एमाले विजयी

    भीमदत्तनगर: कञ्चनपुरको पुनर्वास नगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार जीवनराज थापा छ हजार ४० मत प्राप्त गरी विजयी भएका छन्।  उनका प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बीरबहादुर थापा पाँच हजार ५१४ मत र नेपाली काँग्रेसका उम्मेदवार तोयाप्रसाद शर्माले पाँच हजार ५१२ मत प्राप्त गरेको पुनर्वास नगरपालिका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। त्यस्तै उपप्रमुखमा पनि एमालेकै उम्मेदवार शारदा विष्ट छ हजार ३६६ मत ल्याएर…

    विस्तृतमा पढ्नुस्

  • टिपरको ठक्करबाट घाइते विकको उपचारका क्रममा मृत्यु

    टिपरको ठक्करबाट घाइते विकको उपचारका क्रममा मृत्यु

    गौशाला: महोत्तरी जिल्लाको जलेश्वर बर्दिवास सडकखण्डमा आइतबार बेलुका टिपरले ठक्कर दिएको एक युवकको गएराति उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बर्दिवास नगरपालिका–१२ विजलपुरा बस्ने २६ वर्षीय भुवन विक रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। आइतबार बेलुका ५ बजे घरबाट बुबा ६५ वर्षीय ज्ञामु विकलाई लिएर बा १० प ६७१४ नम्बरको मोटरसाइकलमा बर्दिवासतिर जाँदै गरेका युवक विकलाई सोही दिशामा पछाडिबाट…

    विस्तृतमा पढ्नुस्

  • झापाको अर्जुनधारामा एमाले विजयी, एमालेले जित्यो १५० स्थान

    झापाको अर्जुनधारामा एमाले विजयी, एमालेले जित्यो १५० स्थान

    काठमाडौँ: झापाको अर्जुनधारा नगरपालिकाको मेयरमा नेकपा एमालेका हरिकुमार राना विजयी भएका छन्। यस्तै, उपमेयरमा पनि एमालेकै कमला खतिवडा विजयी भएकी छन्।  रानाले १३ हजार ८७९ मत पाएका छन्। रानाका निकटतम प्रतिस्पर्धी हेमराज खरेलले ९ हजार ६४१ मत पाए। यस्तै उपप्रमुखमा निर्वाचित खतिवडाले १२ हजार ८३१ मत पाइन्। उनकी निकटतम प्रतिस्पर्धी कांग्रेसकी सरस्वती सिटौलाले १० हजार ५८९ मत प्राप्त गरिन्।  दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • मनमोहन मिर्गौला प्रकरणः स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो छानविन समिति

    मनमोहन मिर्गौला प्रकरणः स्वास्थ्य मन्त्रालयले गठन गर्‍यो छानविन समिति

    काठमाडौँः मनमोहन अस्पतालमा मिर्गौलाको पत्थरी अपरेसनका क्रममा मिर्गौला निकालिएको घटना छानविनका लागि स्वास्थ्य मन्त्रालयले सात सदस्यीय छानविन समिति गठन गरेको छ। घटनाका सम्वन्धमा संसद्मा समेत आलोचना भएपछि मन्त्रालयले छानविन समिति गठन गरेको हो। मन्त्रालयका प्रमुख विशेषज्ञ पुष्पा चौधरीको संयोजकत्वमा छानविन समिति गठन गरिएको हो। छानविन समितिमा मानव अंग प्रत्यारोपण केन्द्रका मिर्गौला रोग विशेषज्ञ पुकारचन्द्र श्रेष्ठ, बीर अस्पतालका युरोलोजिष्ट डा. अनिल…

    विस्तृतमा पढ्नुस्

  • लेविसको शतक मद्दतमा भारत विरुद्ध वेष्टइन्डिजको जित

    लेविसको शतक मद्दतमा भारत विरुद्ध वेष्टइन्डिजको जित

    एभिल लेविसको शानदार शतक मद्दतमा एक मात्र टी-२० खेलमा वेष्ट इन्डिजले भारतलाई ९ विकेट पराजित गरेको छ। लेविसले नटआउट १ सय २५ रन नबाएपछि वेष्ट इन्डिजले १ सय ९१ रनको लक्ष्य ९ बल अगावै १ विकेट मात्र गुमाएर पूरा गर्‍यो। लेविसको टी २० करियरमा यो दोस्रो शतक र दुवै शतक भारत विरुद्ध नै रह्ययो। किंग्सटनमा टस हारेर पहिले ब्याटिङ गरेको…

    विस्तृतमा पढ्नुस्

  • भरतपुर प्रकरणः च्यातिएका मतपत्रको पोको आज खोलिएला?

    भरतपुर प्रकरणः च्यातिएका मतपत्रको पोको आज खोलिएला?

    काठमाडौँ: भरतपुर वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस हुँदैछ। गत शुक्रबार न्यायाधीशले हेर्न नभ्याउने सूचीमा राख्दै आज मुद्दाको पेसी तोकिएको थियो। न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा मुद्दाको पेसी तोकिएको छ। पेसी सूचीमा मुद्दा तेस्रो नम्बरमा छ । पहिलोमा अपहरण तथा शरीर बन्धक मुद्दामा बकपत्र र दोस्रोमा कर्तव्य ज्यान मुद्दाको साधक जाँच्ने सूचीमा…

    विस्तृतमा पढ्नुस्

  • मुकुन्द भट्टको नयाँ प्रोजेक्ट, युरोप र अस्ट्रेलिया हुनेछ सेटिङ

    मुकुन्द भट्टको नयाँ प्रोजेक्ट, युरोप र अस्ट्रेलिया हुनेछ सेटिङ

    काठमाडौँ: फिल्म 'लप्पन छप्पन' निर्देशक मुकुन्द भट्टले नयाँ फिल्म घोषणा गरेका छन्। उनले आफ्नो निर्देशनमा नयाँ प्रोजेक्ट 'जोजो' घोषणा गरेका हुन्। एक्सन जानराको फिल्मका लागि अर्पण थापा, सौगात मल्ल, देबु श्रेष्ठ र नविन शाहको नाम कलाकारको लिस्टमा तय भएको छ। फिल्म युनिट कार्तिक अन्तिम साताबाट छायाँकनका लागि फ्लोरमा उत्रिने जानकारी दिइएको छ। चिजकुमार प्रोडक्शन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell