PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • धनगढी उपमहानगरका मेयरका सात उम्मेदवारको जमानत जफत

    धनगढी उपमहानगरका मेयरका सात उम्मेदवारको जमानत जफत

    धनगढी: धनगढी उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका विभिन्न दलका सातजनाको जमानत जफत भएको छ। प्रमुखमा उम्मेदवारी दिएका राप्रपाका विष्णुबहादुर साहु ८२९, नयाँ शक्ति पार्टीका कृष्णनन्द गिरी १७१, नेमकिपाका सुर्जन तिवारी नौ, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद चौधरी २३६, नेपाल परिवार दलका खड्कसिंह नागरी पाँच, नेकपा संयुक्तका अक्कलबहादुर विष्ट ५१ र नेपाल लोकतान्त्रिक फोरमका प्रेम बिसी ४५९ मतको जमानत जफत भएको निर्वाचन कार्यालयले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका बराबरीमा रोकियो, मार्टिनिकको जित

    कोनकाकाफ गोल्डकप : आयोजक अमेरिका बराबरीमा रोकियो, मार्टिनिकको जित

    आयोजक अमेरिका कोनकाकाफ गोल्डकपको पहिलो खेलमा पनामासँग बराबरीमा रोकिएको छ। नासभिलस्थित निशान स्टेडियममा भएको समूह बी को खेलमा अमेरिकालाई पनामाले १-१ गोलको बराबरीमा रोकेको हो। ५०औं मिनेटमा डम डवरले गोल गर्दै घरेलु टोली अमेरिकालाई पहिले अग्रता दिलाएका थिए। ६०औं मिनेटमा मिगुएल कमार्गोले पनामाका लगि बराबरी गोल फर्काएका हुन्। समूह बी कै अर्को खेलमा मार्टिनिकले निकारागुवालाई २-० ले पराजित गर्दै विजयी…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडक आजदेखि रातिको समयमा बन्द

    नारायणगढ–मुग्लिन सडक आजदेखि रातिको समयमा बन्द

    चितवन: पहिरोको जोखिम बढेपछि नारायणगढ–मुग्लिन सडकखण्डमा आजदेखि रातिको समयमा यातायात आवागमन बन्द गरिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै मुग्लिनदेखि जलवीरेसम्मको सात किलोमिटर क्षेत्र पहिरोको बढी जोखिममा देखिएका कारण रात्रिकालीन समयमा सवारी आवागमन जोखिमयुक्त भएकाले आवागमन बन्द गर्नुपरेको जनाएको छ। व्यवस्थापिका–संसद्, विकास समिति र जिल्ला प्रशासन कार्यालय चितवनको निर्देशनअनुसार अर्को सूचना जारी नभएसम्मका लागि रात्रिकालीन आवागमन रोकिएको सूचनामा उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • ग्रीनबेल्टमा सवारी पार्किङ त गर्नुभएको छैन ? होसियार ! कारवाहीमा पर्नुहोला

    ग्रीनबेल्टमा सवारी पार्किङ त गर्नुभएको छैन ?  होसियार ! कारवाहीमा पर्नुहोला

    काठमाडौः सडक किनारमा रहेको ग्रीनबेल्टमा सवारी पार्किङ गर्ने बानी लागेको भए होसियार  !  तपाईँ प्रहरीको कारवाहीमा पर्न सक्नुहुनेछ। ट्राफिक प्रहरीले आजबाट ग्रीनबेल्टमा सवारी पार्किङ गर्ने चालकलाई कारवाही  सुरु गरेको छ। ग्रीनबेल्ट क्षेत्रमा पार्किङ गर्दा सडकको सुन्दरता र सवारी जाम भएकाले यस्तो कारवाही सुरु गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख डिआइजी मिङमार लामाले बताए। ‘ग्रीनबेल्ट सवारी पार्किङ गर्ने स्थान होइन त्यसैले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ 'धनपतिको' धन कलेक्शन

    यस्तो छ 'धनपतिको' धन कलेक्शन

    काठमाडौं: फिल्म 'धनपति'ले बक्कअफिसमा राम्रो प्रदर्शन गरेको छ। काठमाडौं भित्र र बाहिर गरेर फिल्मले एक करोड ग्रस कलेक्शन गरेको हो। फिल्मको काठमाडौं कलेक्शन बारे आधिकारिक बिक्रेता स्टेशन फाइभले पुस्टि गरेको हो। स्टेशन फाइभका तर्फबाट प्रचण्डमान श्रेष्ठले पहिलोपोस्टसँग भने,'शुक्रबार र सनिबार गरेर काठमाडौंमा मात्र ७५ लाख हाराहारीको व्यापार भयो।' उनले सनिबार फिल्मको ९८ प्रतिशत अकुपेन्सी रहेको समेत जानकारी दिए। काठमाडौंको अधिकांश…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित काठमाडौंको ढल्कुबाट तीन जना पक्राउ

    लागूऔषधसहित काठमाडौंको ढल्कुबाट तीन जना पक्राउ

    काठमाडौः प्रहरीले लागूऔषध कारोबारमा संलग्न तीन जनालाई काठमाडौैको ढल्कुबाट पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१७, ढल्कुस्थित रेण्डपाण्डा होटलबाट उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ललितपुर महानगरपालिका १९ बस्ने ३१ वर्षीय समिर पुजारी, काठमाडौं महानगरपालिका १७ की २७ वर्षीया अनिता पुजारी र काठमाडौं महानगरपालिका १६ का २९ वर्षीय कवीर महर्जन छन्। उनीहरुको साथबाट प्रहरीले लागूऔषध…

    विस्तृतमा पढ्नुस्

  • 'प्रेमगीत २'को सांगीतिक यात्रा अब उपत्यकामा

    'प्रेमगीत २'को सांगीतिक यात्रा अब उपत्यकामा

    काठमाडौं: फिल्म 'प्रेमगीत २'को नेपाल यात्रा मोफसलका लागि समापन भएको छ। फिल्म युनिट प्रचार प्रसारका लागि युनिट देशका विभिन्न शहरमा कन्सर्ट सहित निस्किएको थियो। अब प्रेमगीत २ युनिटले काठमाडौं, ललितपूर र भक्तपूरमा कन्सर्ट आयोजना गर्नेछ। फिल्म युनिट दुई साताको यात्रापछि काठमाडौं फर्किएको छ। युनिट दमौली, पोखरा, नेपालगंज, बुटवल, नारायणगढ, हेटौंडा, बिराटनगर, दमक, धरान, इटहरी, बिर्तामोड लगायत शहरमा कार्यक्रम सहित प्रस्तुत…

    विस्तृतमा पढ्नुस्

  • गीत कभर गर्नु हुन्छ? थपियो एक लाख जित्ने मौका

     गीत कभर गर्नु हुन्छ? थपियो एक लाख जित्ने मौका

    काठमाडौं: फिल्म 'प्रेमगीत २'ले विश्वव्यापी कभर गीत प्रतियोगिताको घोषणा गरेको थियो। फिल्म युनिटले फिल्मको शीर्ष गीत 'कहानी यो प्रेमगीतको' माथी कभर गीत गायन प्रतियोगिताको घोषणा गरेको हो। महिला र पुरुषको फरक फरक प्रतियोगिता रहने भनिएको प्रतिस्पर्धाका बिजेताले एक लाख नगद पुरस्कार सहित गायन मौका समेत पाउनेछन्। प्रतिस्पर्धाका लागि असार २० गतेसम्म भाग लिने मौका दिइएको थियो। फिल्म युनिटले नयाँ डेडलाइन…

    विस्तृतमा पढ्नुस्

  • सल्यानमा बस दुर्घटना, दुईको मृत्यु एकको सनाखत

    सल्यानमा बस दुर्घटना, दुईको मृत्यु एकको सनाखत

    सल्यानः दाङको घोराहीबाट रूकुम हिडेको ना ४ ख ५७५४ नम्वरको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सल्यान छत्रेश्वर ४ का ५२ बर्षिय रातो खड्का रहेका छन् भने अर्का एक जना पुरुषको भने सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुनिल मल्ले जानकारी दिएका छन्।  हिमाल यातायात व्यवसायी समिति रूकुमको उक्त बस सल्यानको त्रिवेणी गाउँपालिका वडा…

    विस्तृतमा पढ्नुस्

  • 'नेपथ्य'को अस्ट्रेलिया यात्रा, यो वर्षको पहिलो कन्सर्ट सम्पन्न

    'नेपथ्य'को अस्ट्रेलिया यात्रा, यो वर्षको पहिलो कन्सर्ट सम्पन्न

    नेपाली सांगीतिक समुह नेपथ्यले शनिबार अस्ट्रेलियकको ‘प्लानेट सेकर्स’ बाट कन्सर्ट यात्रा सुरु गरेको छ। ‘यती फुटबल क्लब’ र ‘म्याग्दी ओभरसिज’को आयोजना भएको नेपथ्य कन्सर्ट केही समय अस्ट्रेलियाका विभिन्न शहरमा आयोजना हुनेछ। २०७२ बैशाखमा भुकम्प गएको भोलीपल्टै मेलबोर्नको मञ्चमा गीत प्रस्तुतीको लागि नेपथ्य उभिएको थियो। पुन: उही शहरमा नेपालीहरुका लागि भिन्न परिवेशमा गीत गाउन पाउँदा आफू उत्साही रहेको नेपथ्यका गायक अमृत…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न संघीय समाजवादीको माग

    संविधान संशोधन प्रस्ताव परिमार्जन गर्न संघीय समाजवादीको माग

    काठमाडौंः संघीय समाजवादी फोरमले संघीय गठबन्धन/संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्धारा सरकार समक्ष प्रस्तुत गरिएका २६ बुँदे प्रस्तावका आधारमा संविधान संशोधन गर्न माग गरेको छ। हिजो र आज बसेको पार्टीको पदाधिकारी बैठकले यसअघि सरकार समक्ष प्रस्तुत गरिएका २६ बुँदे प्रस्तावका आधारमा समानुपातिक समावेशीकरण, राष्ट्रिय पहिचानको मान्यता, समान भाषिक अधिकारका साथै प्रदेशको संख्या र सीमाङ्कनलगायत मधेसी, आदिवासी जनजाति, दलित, महिला, मुस्लिम, थारु तथा…

    विस्तृतमा पढ्नुस्

  • एसियन जुनिएर जुडो च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

    एसियन जुनिएर जुडो च्याम्पियनसिपमा नेपालका ३ खेलाडीले प्रतिस्पर्धा गर्ने

    काठमाडौं : ११औं एसियन क्याडेट तथा १८औं एसियन जुनिएर जुडो च्याम्पियनसिपमा नेपालबाट ३ खेलाडीले प्रतिस्पर्धा गर्दैछन्। किर्गिस्तानको बिस्केटमा हुने च्याम्पियनसिपमा नेपालबाट भाग लिने तीनै खेलाडीले जुनियर तर्फ प्रतिस्पर्धा गर्नेछन्। जसमा गत संस्करणमा क्याडेटतर्फ सिल्भर मेडल जितेका मनिता श्रेष्ठ प्रधान, इन्द्र बहादुर श्रेष्ठ र किरण गदेल छन्। प्रशिक्षकमा विरेन्द्र रंजित छन्। मनिताले ५७, इन्द्रले ६६ तथा किरणले ६० केजी तौलसमूहमा खेल्नेछन्। ३…

    विस्तृतमा पढ्नुस्

  • नेपाल यू-१९ को भारत भ्रमण : अभ्यास खेलमा लगातार तेस्रो जित

    नेपाल यू-१९ को भारत भ्रमण : अभ्यास खेलमा लगातार तेस्रो जित

    काठमाडौं : आइसीसी यू-१९ विश्वकप क्रिकेटको एसियन जोनल छनोटको तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली यू-१९ क्रिकेट टोलीले अभ्यास खेलमा लगातार तेस्रो जित हासिल गरेको छ। आइतबार भारतको ग्रेटर नोएडामा भएको अभ्यास खेलमा नेपाल यू-१९ टोलीले आरपी सिंह एकेडेमीलाई ६० रनले पराजित गरेको हो। १ सय ७७ रनको लक्ष्य पछ्याएको घरेलु टोलुलाई १ सय १६ रनमै अलआउट गर्दै नेपाल विजयी…

    विस्तृतमा पढ्नुस्

  • फिल्म ‘भुईँमान्छे’ को गीत, सिपोरा गुरुङ र रमेश बुढाथोकीको फिचरिङ

    फिल्म ‘भुईँमान्छे’ को गीत, सिपोरा गुरुङ र रमेश बुढाथोकीको फिचरिङ

    काठमाडौं: फिल्म 'भुईंमान्छे'को पहिलो गीत सार्वजनिक भएको छ। 'जिन्दगी एउटा गीत हो' बोलको गीत युट्युबमार्फत भिडियो सहित रिलिज गरिएको हो। फिल्म रिलिज टार्गेट भदौको पहिलो साता भएपनि फिल्मको प्रचार प्रसार सुरु गरिएको छ। पोस्टमार्टम गर्ने व्यक्तिको मनोदशा र जीवन कथामा आधारित फिल्म ‘भुईमान्छे’ को सार्वजनिक गीती भिडियोमा मुख्य कलाकार सिपोरा गुरुङ र रमेश बुढाथोकीको मुख्य अभिनय रहेको छ। गीतमा गायक…

    विस्तृतमा पढ्नुस्

  • गोहीको छालासहित बर्दियाका राममुरत पक्राउ

    गोहीको छालासहित बर्दियाका राममुरत पक्राउ

    काठमाडौः गोहीको छालाको कारोवार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले बर्दिया साबिक महम्मदपुर गाविस वडा नम्वर ३ का ३८ वर्षीय राममुरत अहिर (यादव) लाई पक्राउ गरेको हो।  यादवले खरिद बिक्रि गर्न भन्दै अवैध रुपमा आफ्नो घरमा लुकाइ राखेको गोहोरोको छाला (आखेटोपहार) समेत बरामद गरेको छ। प्रहरीले यादवलाई जिल्ला वन कार्यालय बर्दियामा बुझाएको ।…

    विस्तृतमा पढ्नुस्

  • नेपाल प्रहरीमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु हुने

    नेपाल प्रहरीमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु हुने

    काठमाडौः गृहमन्त्री जनार्दन शर्माले नेपाल प्रहरीका रिक्त पदहरुमा एक महिनाभित्र बढुवा प्रक्रिया सुरु गर्ने नीति बनाईएको जानकारी दिएका छन्।  व्यवस्थापिका संसदमा जवाफ दिदै गृहमन्त्री शर्माले भने , ‘धेरै समय बढुवा नहुने कसैलाई माथि तान्न कसैलाई तल पार्न लामो समय बढुवा नहुने गुनासोहरु आउने गरेको हुनाले सवै गुनासा अन्त्य गर्नेगरी रिक्त हुने वित्तिकै पदपुर्तिको प्रक्रिया अगाडि बढाउने ब्यवस्था गरिएको छ।’ बढुवा…

    विस्तृतमा पढ्नुस्

  • एएफसी यू-२३ च्याम्पियनसिप छनोट : विमलको कप्तानीमा नेपाली टोली घोषणा

    एएफसी यू-२३ च्याम्पियनसिप छनोट : विमलको कप्तानीमा नेपाली टोली घोषणा

    काठमाडौं : आगामी शनिबारदेखि सुरु हुने एएफसी यू-२३ च्याम्पियनसिप छनोटका लागि २३ सदस्यीय नेपाली फुटबल टोली घोषण भएका छ। मुख्य प्रशिक्षक राजुकाजी शाक्यले यही मंगलबार हुने बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलका लागि विमल घर्ती मगरको कप्तानीमा टोली घोषणा गरेका हुन्। सोही टोली नै युएईमा हुने छनोटका लागि जाने एन्फाले जनाएको छ। टोलीमा राष्ट्रिय टिमबाट खेलिसकेका विमलसँगै उपकप्तान अनन्त तामाङ, हेमन गुरुङ, अन्जल…

    विस्तृतमा पढ्नुस्

  • युनाइटेड छाडेर पुन: एभरटन पुगे वायन रुनी

    युनाइटेड छाडेर पुन: एभरटन पुगे वायन रुनी

    म्यानचेष्टर युनाइटेड तथा इंगल्याण्डका कप्तान वायन रुनी पूर्व क्लब एभरटनसँग अनुबन्धित भएका छन्। एभरटनले रुनीलाई २ वर्षको लागि अनुबन्ध गरेको क्लबको वेवसाइटमा जनाइएको छ। तर कती रकममा अनुबन्ध गरिएको भने खुलाइएको छैन। केही दिनअघि मात्र युनाइटेडले एभरटनका रोमेलु लुकाकुलाई क्लब भित्राएपछि युनाइटेडमा रुनीलको भविष्य अनिश्चित बनेको थियो। युनाइटेड र इंगल्याण्ड दुवैको सर्वाधिक गोलकर्ता रहेका रुनीले ब्वाइहुड क्लब एभरटनका लागि ७७ खेल खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • राप्रपासँग सत्तारुढ दलको बैठकः संविधान संशोधनमा राप्रपा सकारात्मक

    राप्रपासँग सत्तारुढ दलको बैठकः संविधान संशोधनमा राप्रपा सकारात्मक

    काठमाडौं :संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावमाथि सहमति जुटाउने प्रयासस्वरुप बालुवाटारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुबीच छलफल भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले आब्हान बसेको बैठकमा संविधान संशोधन प्रस्तावलाई अघि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गर्नेबारे नेताहरुबीच छलफल भएको थियो। छलफलमा कांग्रेस र माओवादीले संविधान संशोधनमा राप्रपाको धारणाबारे चासो राखेका थिए भने राप्रपाका नेताहरुले संविधान…

    विस्तृतमा पढ्नुस्

  • ब्राजिलियन लेजेण्ड रोनाल्डोको छोरा ब्राजिल फुटबल टिममा

    ब्राजिलियन लेजेण्ड रोनाल्डोको छोरा ब्राजिल फुटबल टिममा

    सन् दुई हजारको दशकमा ब्राजिलका रोनाल्डोले विश्व फुटबलमा शनसनी मच्चाएका थिए, आफ्नो गोलस्कोरिङ क्षमताका कारण। ब्राजिलका लागि विश्व कप फुटबलको उपाधि जितेका रोनाल्डोले युरोपका ठुला क्लबहरु रियल मड्रिड, बार्सिलोना र इन्टर मिलानबाट फुटबल खेले। अब उनै रोनाल्डोका छोरा ब्राजिलियन टिमबाट फुटबल खेल्दैछन्। रोनाल्डोको छोरो रोनाल्ड ब्राजिलको यू-१८ राष्ट्रिय टोलीमा छनोट भएका हुन्। रोनाल्ड लुइज नाजारियो डे लिमाले माकबिअ गेम्समा ब्राजिलियन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell