PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • फ्राइडे रिलिज: दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

    फ्राइडे रिलिज: दुई नेपाली र दुई विदेशी फिल्म पर्दामा

    काठमाडौं: यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएको छ। फिल्म 'धनपती' बिहिबार गरेको प्रिमियर शोपछि शुक्रबार नेपालभर सार्वजनिक भयो। दीपेन्द्र के खनाल निर्देशित फिल्मले मल्टिप्लेक्स एवं सिंगल थिएटरमा शो पाएको छ। त्यस्तै अर्को फिल्म हो 'मन्दिरा'। मन्दिराले भने सिंगल स्क्रिनमा मात्र शो पाएको छ। राजनीतिक विरासत बोकेको सानाकाजी उर्फ ‘धनपती’ द्वन्द्वको चपेटामा परी पूर्वी तराईबाट राजधानी आएर…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'दुई रुपैयाँको' दोस्रो गीत, भिडियोमा निश्चल र आशिफसँग मिस तामाङ

    फिल्म 'दुई रुपैयाँको' दोस्रो गीत, भिडियोमा निश्चल र आशिफसँग मिस तामाङ

    काठमाडौं: आइटम गीत वा लोक भाकाको गीतलाई फिल्म प्रचारको अस्त्र बनाउने ट्रेन्ड बढ्दो छ। कुनै फिल्ममा लोक भाका वा बार गीत अनिवार्य राख्ने चलनबिच फिल्म 'दुई रुपैयाँ'ले दुबै प्रकारका गीतलाई ठाउँ दिएको छ। यसअघि लोक भाका, संगीतको प्रयोग भएको गीत 'कुटुमा कुटु सुपारी दाना' सफल भयो। यसैबिच फिल्म युनिटले नयाँ क्लब गीत 'टल्क्यो जवानी' सार्वजनिक गरेको छ। गीत भिडियोसहित युट्युबमार्फत…

    विस्तृतमा पढ्नुस्

  • 'स्पाइडरम्यान होम कमिङ'को प्रिमियरमा मनीषादेखि नम्रतासम्म, हेर्नुस् फोटो

    'स्पाइडरम्यान होम कमिङ'को प्रिमियरमा मनीषादेखि नम्रतासम्म, हेर्नुस् फोटो

    काठमाडौं: बहुप्रतिक्षित हलिउड फिल्म स्पाइडरम्यान: होम कमिङको नेपाल रेडकार्पेट प्रिमियर विहिबार सम्पन्न भएको छ। नेपालका लागि फिल्मको आधिकारिक वितरक एप्पल इन्टरटेनमेन्टले प्रिमियर आयोजना गरेको हो। लबिम मल क्यूएफएक्समा आयोजित प्रिमियरमा नेपाली कलाकारहरुको उपस्थिती रहेको थियो। नीर शाह, मनिषा कोइराला, नम्रता श्रेष्ठ, निशा अधिकारी, सुशिल श्रेष्ठ, परमिता राणा, मीनबहादुर भाम, सिपोरा गुरुङ, शरद भेषवाकर, कर्म, सौरभ ज्योति, सुरज बैद्य लगायत उपस्थित…

    विस्तृतमा पढ्नुस्

  • गाउँ किन रित्तिए? शहरमा किन चाप? : रामचन्द्र पौडेल

    गाउँ किन रित्तिए? शहरमा किन चाप? : रामचन्द्र पौडेल

    रामचन्द्र पौडेल - हामी नयाँ आर्थिक वर्षको बजेटका विषयमा संसदमा छलफल गरिरहेका छौं र बजेटको व्यवस्थापन भित्र धेरै विषयहरु पर्ने गर्दछन्। अहिले सबैभन्दा महत्वपूर्ण विषय भनेको नेपालका लागि बजेटको व्यवस्थापनसाँग जल जमीन र जनताको व्यवस्थापन मुख्य विषय भएको छ।  हामीले जमीन र जनताको व्यवस्थापन गर्न सकेका छैनौं। शहरमा जनताको चाप बढ्दै छ। गाँउ रितिँदै छन्। जनताको व्यवस्थापन गर्न नसक्दा उत्पादन…

    विस्तृतमा पढ्नुस्

  • डिसिने अवार्ड सम्पन्न, प्रियङ्काको पोल्टोमा वर्षको दोस्रो अवार्ड

    डिसिने अवार्ड सम्पन्न, प्रियङ्काको पोल्टोमा वर्षको दोस्रो अवार्ड

    काठमाडौं: विहिबार नवौं डिसिने अवार्ड सम्पन्न भएको छ। हेटौंडामा आयोजित कार्यक्रममा प्रियङ्का कार्की उत्कृष्ट अभिनेत्री र विपिन कार्की उत्कृष्ट अभिनेता घोषित भए। विपिनले फिल्म जात्रा र प्रियङ्काले फिल्म 'छक्कापञ्जा'का तर्फबाट उत्कृष्ट घोषित भएका हुन्। प्रियङ्का कार्कीले यसअघि सम्पन्न एनएफडिसी अवार्डमा पनि उत्कृष्ट अभिनेत्रीको अवार्ड जीतेकी थिइन्। यो वर्षका लागि डिसिने अवार्ड उनको दोस्रो अवार्ड हो। फिल्म छक्कापञ्जाले उत्कृष्ट फिल्मसहित ११…

    विस्तृतमा पढ्नुस्

  • पोर्चुगल कांग्रेसमा गैरे र घिमिरेको दाबी 

    पोर्चुगल कांग्रेसमा गैरे र घिमिरेको दाबी 

    बासु सत्याल  लिस्बनः नेपाली कांग्रेसको प्रवास भातृ संगठनको नेपाली जनसम्पर्क समितिको अधिवशन सुरु भएको छ। नेपाली जनसम्पर्क समितिको अधिवेशन सुरु भइसँगै यूरोपको पोर्चुगलमा उम्मेदवारहरु कसिएर चुनावी अभियानमा जुटेका छन्। झण्डै २ हजार सक्रिय र साधारण सदस्य रहेको पोर्चुगल   कांग्रेसमा आगामी सभापतिका लागि तीन जनाले दाबी गरेका छन्।  वर्तमान कार्यसमितिका उपसभापतिद्वय सुशील शर्मा गैरे र तिलक गैरे तथा महासचिब बिनोद…

    विस्तृतमा पढ्नुस्

  • भूकम्प पीडितको छाप्रोमा मन्त्री प्रभु साह

    भूकम्प पीडितको छाप्रोमा मन्त्री प्रभु साह

    एनके दाहाल - काभ्रेपलाञ्चोक : ‘तपाईँको घर त सबै भत्केको रहेछ। किन नबनाउनु भएको ?’  बिहीवार शहरी विकास मन्त्री प्रभु साह अकस्मात काभ्रेको पाँचखाल वडा नं ३ स्थित आधाबाटका भीमसेन काफ्लेको घरमा पुगेर प्रश्न गरे।  भत्केको घर छेउमा उभिएका क्षेत्रीले पनि मन्त्री साहको प्रश्न नसकिँदै भने, ‘बनाउनै नसक्ने अवस्थामा छौं। ३ जना बच्चाबच्ची पढ्न जान्छन। हामी बुढाबुढी पेट पाल्न काम…

    विस्तृतमा पढ्नुस्

  • बाढी पीडित भेट्न प्रधान मन्त्री सप्तरीमा : पीडितलाई तत्काल २५ हजार

    बाढी पीडित भेट्न प्रधान मन्त्री सप्तरीमा : पीडितलाई तत्काल २५ हजार

    काठमाडौं : प्रधान मन्त्री शेरबहादुर देउवाले सप्तरीका बाढी पीडितलाई तत्काल २५ हजार राहत घोषणा गरेका छन्। बाढी पीडित भेट्न सप्तरी पुगेका प्रधानमन्त्रीले पीडितहरुलाई अगाडि राखेर तत्कार २५ हजार रुपैयाँ राहत तथा औषधोपचार सहित खाद्यान्न राहतको घोषणा गरेका हुन्। प्रधानमन्त्री देउवाले अन्य अत्यावस्यक सहयोगका लागि पनि सरकारले जिम्मेवारी लिने बताए।    सप्तरीको भेडिया र मयनाकरेडीका बाढीपीडितहरुलाई सरकारले २५ हजार रुपैया तत्काल…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् पूर्वराजा ज्ञानेन्द्र शाहको ७१ औं जन्मोत्सव

    फोटोमा हेर्नुस् पूर्वराजा ज्ञानेन्द्र शाहको ७१ औं जन्मोत्सव

    फोटोमा हेर्नुस् पूर्वराजा ज्ञानेन्द्र शाहको ७१ औं जन्मोत्सव

    विस्तृतमा पढ्नुस्

  • कतारविरुद्ध थप नयाँ कदम चाल्ने चार अरब मुलुकको चेतावनी

    कतारविरुद्ध थप नयाँ कदम चाल्ने चार अरब मुलुकको चेतावनी

    बीबीसी : कतारले चार छिमेकी मुलकका माग अस्वीकार गरेपछि ती अरब मुलुकले कतारविरुद्ध थप नयाँ कदम चाल्ने चेतावनी दिएका छन्। तर ती कदम कस्ता हुनेछन् भनेर खुलाएका छैनन्। साउदी अरेबिया, बहराइन, इजिप्ट र संयुक्त अरब एमिरेट्सले दोहामाथि सो क्षेत्रको सुरक्षालाई जोखिममा पार्ने नीति जारी राखेको आरोप लगाएका छन्। त्यसका विरुद्ध ठिक समयमा उचित कदम चाल्ने उनीहरुले बताएका छन्। उनीहरुले कतारमाथि…

    विस्तृतमा पढ्नुस्

  • सिन्धु मल्लको कमब्याकमा वर्षा राउत र वर्षा शिवाकोटीको साथ

    सिन्धु मल्लको कमब्याकमा वर्षा राउत र वर्षा शिवाकोटीको साथ

    काठमाडौं: गायिका सिन्धु मल्लले ५ वर्षपछि नयाँ गीत सार्वजनिक गरेकी छिन्। उनले तीज गीत युट्युबमार्फत भिडियो सहित सार्वजनिक गरेकी हुन्। मल्लको गीती भिडियोमा दुई नायिका वर्षा राउत र वर्षा शिवाकोटी फिचरिङमा देखिएका छन्। सञ्चारकर्मी तथा निर्देशक सुव्रत आचार्यले दुई वर्षालाई पहिलोपटक एकसाथ अभिनय गराएका हुन्। राजकुमार बगरको शब्द तथा सुदाम थापाको संगीत रहेको गीतमा पर्व तीजको चर्चा गरिएको छ। ‘अहिलेको…

    विस्तृतमा पढ्नुस्

  • भैरहवामा २० वर्षपछि एमालेको जित, मेयर उपमेयरसहित ६ वडामा विजयी

    भैरहवामा २० वर्षपछि एमालेको जित, मेयर उपमेयरसहित ६ वडामा विजयी

    लुम्विनी: भैरहवास्थित सिद्धार्थनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। २०५४ सालयता कुनै पनि निर्वाचनमा विजय हासिल गर्न नसकेको एमालेले २०७४ को स्थानीय तह निर्वाचनमा आफ्नो पकड जमाएको छ। एमालेले रुपन्देहीका अधिकांश स्थानसहित सिद्धार्थनगरमा पनि झन्डा गाड्न सफल भएको छ। एमालेले सिद्धार्थनगर नगरपालिकाको प्रमुख र उपप्रमुखसहित ६ वटा वडामा विजय हासिल गरेको छ। सिद्धार्थनगरको प्रमुखमा एमालेका हरिप्रसाद अधिकारी निर्वाचित भएका छन्। उनले…

    विस्तृतमा पढ्नुस्

  • दाङको तुल्सीपुर उपमहानगरमा एमाले विजयी, मेयरमा घनश्याम पाण्डे

    दाङको तुल्सीपुर उपमहानगरमा एमाले विजयी, मेयरमा घनश्याम पाण्डे

    काठमाडौँ: दाङको तुल्सीपुर उपमहानगरमा एमालेका घनश्याम पाण्डे विजयी भएका छन्। निकटतम प्रतिस्पर्धी कांग्रेसका गेहेन्द्र गिरीलाई झण्डै चार हजार मतले पछि पार्दै पाण्डे मेयरमा विजयी भएका हुन्। पाण्डेले २२ हजार ८५७ मत पाए।  यस्तै कांग्रेस उम्मेदवार गिरीले १८ हजार ९०३ मत प्राप्त गरे।  उपमेयरमा पनि एमालेकै माया शर्मा विजयी भएकी छन्। शर्माले २१ हजार ३७ मत पाइन्।    

    विस्तृतमा पढ्नुस्

  • ५९ घन्टापछि धरान उपमहानगरको मतगणना सुचारु, गनिसकेका मत पुन: रुजु गरिने

    ५९ घन्टापछि धरान उपमहानगरको मतगणना सुचारु, गनिसकेका मत पुन: रुजु गरिने

    इटहरी: धरान उपमहानगर–९ को मतगणना चलिरहँदा गणकले गलत मनसाय राखी एउटा पार्टीले प्राप्त गरेको मत अर्कै पार्टीका नाममा जोडेपछि उत्पन्न समस्यामा राति अबेरसम्म चलेको बैठकले निकास निकालेको छ। बैठकले निकास निकाल्दै आज बिहानदेखि ५९ घन्टादेखि अवरुद्ध रहेको मतगणना चालु हुने भएको छ। प्रमुख निर्वाचन अधिकृत अर्जुनकुमार कोइरालाको सक्रियतामा राति अबेरसम्म धरानमा चलेको बैठकले यसअघिका निर्वाचन अधिकृत जयप्रसाद महतको सट्टामा अर्का…

    विस्तृतमा पढ्नुस्

  • झापाको बिर्तामोड नगरको मेयरमा एमालेका ध्रुव शिवाकोटी विजयी

    झापाको बिर्तामोड नगरको मेयरमा एमालेका ध्रुव शिवाकोटी विजयी

    झापा: झापाको बिर्तामोड नगरपालिकाको मेयरमा नेकपा एमालेका ध्रुव शिवाकोटी विजयी भएका छन्। शिवाकोटी ९ हजार ११० मतसहित विजयी भएका हुन्। यस्तै उपमेयरमा एमालेकै पवित्रा प्रसाईं विजयी भएकी छन्। प्रसाईंले १० हजार ४३७ मत पाइन्।

    विस्तृतमा पढ्नुस्

  • मतगणना जारी १६ स्थानीय तहः हेर्नुस् कसको कहाँ अग्रता

    मतगणना जारी १६ स्थानीय तहः हेर्नुस् कसको कहाँ अग्रता

    काठमाडौँ: दोस्रो चरणमा असार १४ गते निर्वाचन सम्पन्न भएका ३३४ स्थानीय तहमध्ये ३१८ स्थानको मतगणना सकिएको छ। मतपरिणाम अनुसार नेकपा एमाले १४२ स्थानीय तहमा विजयी भएको छ। एमाले अग्रस्थानमा छ। यस्तै, नेपाली कांग्रेस ११७ स्थानमा विजयी हुँदै दोस्रो स्थानमा रहेको छ। तस्रो स्थानमा रहेको माओवादीले ३७ स्थानमा जित हासिल गरेको छ। संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा विजयी भएको…

    विस्तृतमा पढ्नुस्

  • आइजिपी विवाद मुद्दा कामु प्रधानन्यायाधीश पराजुलीको इजलासमा

    आइजिपी विवाद मुद्दा कामु प्रधानन्यायाधीश पराजुलीको इजलासमा

    काठमाडौँ: नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) नियुक्ति प्रकरणको मुद्दामा आज पुनः सर्वोच्चमा सुनुवाइ हुँदैछ। जेठ १८ गते न्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वको बृहद पूर्ण इजलासले हेर्दाहेर्दैमा राखेको मुद्दा आज कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुली स्वयंमले नेतृत्व गरेका छन्। सामान्यतया हेर्दाहेर्दैको मुद्दा अर्को इजलासमा नसार्ने र स्थगित नगर्ने मान्यता भए पनि बेञ्च सारिएको हो। असार १ गतेको पेसी पनि स्थगित भएको थियो। यसअघि…

    विस्तृतमा पढ्नुस्

  • लागूऔषधसहित वीरगञ्जमा भारतीय युवक पक्राउ

    लागूऔषधसहित वीरगञ्जमा भारतीय युवक पक्राउ

    वीरगञ्जः प्रहरीले वीरगञ्जबाट लागूऔषधसहित एक भारतीय युवकलाई पक्राउ गरेको छ। प्रहरीले वीरगञ्ज–१६ रजतजयन्ती चोक नजिकबाट भारत मोतिहारीका सफिक हुसेनलाई एक सय ३५ थान लागूऔषधसहित पक्राउ गरेको हो। रक्सौलबाट वीरगञ्ज आउँदै गर्दा चेकजाँचको क्रममा पर्सा प्रहरीले उनलाई पक्राउ गरेको हो। हुसैनले शरीरमा बाँधेर लागूऔषध ल्याएको फेला परेको थियो। उनको साथबाट प्रहरीले फेनारगन ४५ थान, डाईजेल्याब ४५ थान र नुर्फिन ४५ थान…

    विस्तृतमा पढ्नुस्

  • फैसला उल्टाउँदै उच्च अदालतद्वारा शिक्षकलाई बलात्कारी ठहर 

    फैसला उल्टाउँदै उच्च अदालतद्वारा शिक्षकलाई बलात्कारी ठहर 

    कास्कीः जिल्ला अदालत कास्कीले  १५ महिना अगाडि सफाई दिएको एक करणी मुद्धा उच्च अदालत पोखराले उल्टाईदिएको छ।  करणी मुद्दाका आरोपीलाई उच्च अदालतले ९ वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको हो।  उच्च अदालतका न्यायाधीशद्वय बालचन्द्र शर्मा र अच्युत विष्टको इजलासले फैसला उल्टाउँदै कैद र जरिवानाको फैसला गरेको हो। उक्त मुद्धामा पीडितकातर्फबाट ल्याक कास्कीका संयोजक अधिवक्ता शोभादेवी पौडेल, सहसंयोजक…

    विस्तृतमा पढ्नुस्

  • भिजे रोशन लामाले गरे सम्पदा बानियाँसँग स्क्रिन सियर

    भिजे रोशन लामाले गरे सम्पदा बानियाँसँग स्क्रिन सियर

    काठमाडौं: गायक उत्तम मगरको पहिलो गीत सार्वजनिक भएको छ। भिडियो सहित युट्युबमार्फत रिलिज गीत ‘जीवन भरी’मा टिभी कार्यक्रम प्रस्तोता रोशन लामा र अभिनेत्री सम्पदा बानियाँ फिचरिङमा रहेका छन्। पारिवारिक प्रेम कथा प्रस्तुत गर्न खोजिएको भिडियोलाई विभोर पोखरेलले निर्देशन गरेका हुन्। म्युजिक भिडियोमा निर्देशक पोखरेलले वैदेशिक रोजगारीमा गएका नेपाली युवकको रोजगारीकै क्रममा निधन भएपछि स्वदेशमा रहेका परिवारको विचल्लिलाई कारुणीक शैलीमा प्रस्तुत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell