PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण पनि युएइमा, यस्तो छ नोमिनेशनको विधा

    म्युजिक भिडियो अवार्डको दोस्रो संस्करण पनि युएइमा, यस्तो छ नोमिनेशनको विधा

    काठमाडौं: नेपाली म्युजिक भिडियो अवार्ड २०७३ को मनोनयन सार्वजनिक भएको छ। आयोजक संगिक्षा फिल्मसले काठमाडौंमा कार्यक्रम आयोजना गरी अवार्ड मनोनयन र अन्य जानकारी सार्वजनिक गरेको हो। पहिलोपटक दुबईमा आयोजना भएको अवार्डको यो दोस्रो संस्करण हो। दुबईमा रहेको नमस्ते ट्राभल्ससँगकझ संयुक्त प्रस्तुती रहने अवार्ड यो पटक पनि दुबईमा हुने भएको छ। आयोजक संस्थाले उत्कृष्ट ५ को नाम सार्वजनिक गर्दै १७ विधामा…

    विस्तृतमा पढ्नुस्

  • नहकुल सुवेदी बने सर्वोच्च अदालतको पहिलो मुख्य रजिष्ट्रार

    नहकुल सुवेदी बने सर्वोच्च अदालतको पहिलो मुख्य रजिष्ट्रार

    काठमाडौं : मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नहकुल सुवेदीलाई नियुक्त गर्ने निर्णय गरेको छ। गएको ११ गते न्यायसेवा आयोगले गरेको सिफारिस अनुमोदन गर्दै मन्त्रिपरिषद् बैठकले सुवेदीलाई मुख्य रजिष्ट्रार नियुक्त गरेको हो।  न्याय परिषद्मा् सचिव रहेका सुवेदी मुख्यसचिव सरहको मर्यादा रहेको पदमा बढुवा भएका हुन्। गतवर्ष देखि सृजना गरिएको मुख्य रजिष्ट्रार पदमा नियुक्त हुने सुवेदी पहिलो व्यक्ति हुन्।  एक वर्ष…

    विस्तृतमा पढ्नुस्

  • इन्स्टाग्रामबाटै पैसा कमाउँछन् सेलेब्रेटी, फुटबलर रोनाल्डो तेस्रो स्थानमा, नम्वर वानमा को?

    इन्स्टाग्रामबाटै पैसा कमाउँछन् सेलेब्रेटी, फुटबलर रोनाल्डो तेस्रो स्थानमा, नम्वर वानमा को?

    फोटो पोस्ट गर्न तथा साथीभाइहरुसँग कम्युनिकेशन गर्का लागि इन्स्टाग्राम प्रयोग गरिन्छ। तर भिडियो च्यानलका रुपमा समेत विकासित बनेको इन्स्टाग्राम यतीमा मात्र सिमित छैन, सेलेब्रेटीहरुका लागि पैसा कमाउन राम्रो माध्यम समेत बनेको छ। विश्व चर्चित गायक गायिका देखि विभिन्न खेलका खेलाडीहरुले इन्स्टाग्राममा फोटो पोस्ट गरेकै भरमा टन्नै पैसा कमाउँछन्। हुपरएजक्युले इन्स्टाग्रामबाट धेरै पैसा कमाउने इन्स्टाग्रामस् रिच लिस्ट सार्वजिनक गरेको छ। जसमा…

    विस्तृतमा पढ्नुस्

  • फिफा वरीयतामा नेपाल एक स्थान तल, जर्मनी शीर्ष स्थानमा उक्लियो, भारत ९६औं स्थानमा

    फिफा वरीयतामा नेपाल एक स्थान तल, जर्मनी शीर्ष स्थानमा उक्लियो, भारत ९६औं स्थानमा

    काठमाडौं : फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ। विश्व फुटबलको सर्वोच्च निकाय फिफाले जुलाई महिनाको लागि जारी गरेको नयाँ वरीयतामा नेपालको वरीयता खस्किएको हो। ११७ अंक रहेको नेपाल एक स्थान तल झर्दै १७०औं स्थानमा पुगेको छ। गत जुनमा एएफसी एसिया कप छनोट अन्तर्गत घरेलु मैदानमा भएको खेलमा यमनसँग गोलरहित बराबरी खेलेको नेपालले एक अंक थप गरेपनि वरीयतामा भने एक…

    विस्तृतमा पढ्नुस्

  • भारतीय टेलिश्रृङ्खला जहाँ महिला घरबाट बाहिर निस्कदैनन्

    भारतीय टेलिश्रृङ्खला जहाँ महिला घरबाट बाहिर निस्कदैनन्

    भारतिय टेलिश्रृङ्खलाको प्रभाव नेपाली समाजमा पनि प्रशस्त परेको छ। विशेष गरी बालबालिका र महिलाहरु भारतिय सिरियल रुचाउँछन्। घरेलु ड्रामा र प्रेम वा कमेडी विषय बढी उठाएको पाइन्छ। बलिउड फिल्मको त उपयुक्त सेन्सर हुन्छ तर साताभर प्रस्तुत हुने यी श्रृङ्खलाहरुमा भने कैंची लगाएको पाईंदैन। जसका कारण दर्शकसामु सही गलत सबै कन्टेन्ट फ्लो भइरहेको छ। सोनी टिभीबाट प्रशारण हुन लागेको सिरियल 'पहरेदार…

    विस्तृतमा पढ्नुस्

  • नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गर्ने, को को छन् समूहमा?

    नेपालले एएफसी फुटसल च्याम्पियनसिपको छनोटमा प्रतिस्पर्धा गर्ने, को को छन् समूहमा?

    काठमाडौं : नेपालले इतिहासमै पहिलो पटक इन्टरनेशनल फुटसल टुर्नामेन्ट खेल्ने भएको छ। सन् २०१८ मा हुने एसियन फुटसल च्याम्पियनसिपका लागि नेपालले छनोट चरण खेल्ने भएको हो। नेपालले आगामी अक्टोबर १३ देखि २२ सम्म हुने एएफसी फुटसल च्याम्पियनसिप २०१८ को छनोट खेल्नेछ। आयोजकको टुङ्गो भने अझै लागिसकेको छैन। साउथ एण्ड सेन्ट्रन जोन अन्तर्गत ग्रुप ए मा रहेको नेपालले छनोटमा उज्वेकिस्तान, किर्गिस्तान…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'हामी शरणार्थी' युनिटले गर्‍यो रिलिज मिति तय

    फिल्म 'हामी शरणार्थी' युनिटले गर्‍यो रिलिज मिति तय

    काठमाडौं : फिल्म‘हामी शरणार्थी’ आगामी भदौ आठमा रिलिज हुने भएको छ। यसअघि अप्रिल १ मा अमेरिकामा प्रिमियर भइसकेको फिल्मले नेपाल रिलिज भदौ ८ गते गर्ने भएको हो। भुटानी शरणार्थीको जीवनकथामा आधारित फिल्ममा शिल्पा पोखरेल मुख्य अभिनेत्रीको रुपमा देखिएकी छिन्। जहाँ उनी दुई सन्तानकी आमा र एक बोल्ड पात्रको रुपमा देखिएकी निर्देशक विजय लिम्बु केरुङले जानकारी दिए। फिल्ममा शिल्पासँगै जीवन भट्टराई,…

    विस्तृतमा पढ्नुस्

  • विराटनगर महानगरको मेयरमा काङ्ग्रेस उम्मेदवार ३ हजार ४ सय मतले अगाडि

    विराटनगर महानगरको मेयरमा काङ्ग्रेस उम्मेदवार ३ हजार ४ सय मतले अगाडि

    विराटनगरः विराटनगर महानगरको मेयरमा नेपाली काङ्ग्रेसका भीम पराजुलीले आफ्नो फराकिलो मतान्तरलाई बढाउँदै आफ्नो विजयी यात्रा जारी राखेका छन्। पछिल्लो परिणामअनुसार पराजुली ३ हजार ४ सय ३५ मतले अगाडि छन्। उनले हालसम्म १२ हजार ९ सय ४८ मत प्राप्त गरेका छन्। एमालेका विनोद ढकालले ९ हजार ५ सय १३ मत ल्याएका छन्। उपमेयरमा काङ्ग्रेसकी इन्दिरा कार्कीको प्रतिद्वन्द्वीको भन्दा मतान्तर अझ धेरै…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले पत्रकारलाई भने : विचार फरक कुरा, समाचार लेख्दा सत्य लेख्नुस्

     प्रधानमन्त्रीले पत्रकारलाई भने : विचार फरक कुरा, समाचार लेख्दा सत्य लेख्नुस्

    काठमाडौं : प्रधानमन्त्री  शेरबहादुर देउवाले समाचार र विचारमा फरक हुने कुरा पत्रकारलाई सम्झाएका छन्। नेपाल पत्रकार महासंघका अध्यक्ष डाक्टर महेन्द्र बिष्टको पुस्तक 'नेपाल प्रेस स्वतन्त्रता' विमोचनका क्रममा देउवाले विचार 'आइडोलोजी'बाट प्रभावित हुने भए पनि समाचार प्रभावित हुन नहुने बताए। 'विचार लेख्नुहुन्छ भने त्यो आफ्नो हो र त्यो विभिन्न 'आइडोलोजी' प्रभावित हुनसक्छ,' प्रधानमन्त्री देउवाले भने, 'तर समाचार लेख्नुहुन्छ भने त्यसमा सत्य…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्रीले खाडी मुलुकका राजदूतलाई भने– नेपालीको सुरक्षा हाम्रो पहिलो चासो हो

    परराष्ट्रमन्त्रीले खाडी मुलुकका राजदूतलाई भने– नेपालीको सुरक्षा हाम्रो पहिलो चासो हो

    काठमाडौंः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग गल्फ (खाडी) मुलुकका तीन राजदूतले आज भेटवार्ता गरेका छन्।  परराष्ट्रमन्त्री महरासँग साउदी अरबका राजदूत अब्दुलनसेर हुसेन अल–हार्थी, इजिप्टका राजदूत बहेर नविल अब्देलफटाह हेल्मी र संयुक्त अरब इमिरेटकाका कार्यबाहक राजदूत हइटहम अल हमादीले भेट गरेका हुन्। भेटमा मन्त्री महराले राजदूतहरुसँग गल्फ मुलुकमा काम गर्ने नेपालीको सुरक्षाबारे जानकारी लिएका थिए। उनले भने,‘यहाँहरुको मुलुकमा काम गर्ने लाखौं…

    विस्तृतमा पढ्नुस्

  • रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

    रेडपान्डा र चितुवाको छालासहित तीन पक्राउ

    सुर्खेत: दुर्लभ वन्यजन्तु रेडपान्डा र चितुवाको छालासहित तीन जनालाई आज प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोट महाबु– ३ का ३८ वर्षीय दीपक सिंह, खाडाचक्र नगरपालिका– ३ का २४ वर्षीय रमित मल्ल र दैलेख नारायण नगरपालिका– ११ का ३५ बलबहादुर सिंह रहेका छन्। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले दुर्लभ रेडपान्डा र चितुवाको छाला दुई थान तथा त्यसको हड्डीसहित आज वीरेन्द्रनगरको एरिचोकबाट…

    विस्तृतमा पढ्नुस्

  • एमालेको पकड क्षेत्र गौरादहमा कांग्रेसको जित

    एमालेको पकड क्षेत्र गौरादहमा कांग्रेसको जित

    झापा: नेकपा एमालेको पकड क्षेत्र मानिएको झापाको गौरादह नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका छन्। कांग्रेसका रोहितकुमार शाह मेयरमा निर्वाचित भएका छन्। उनले १० हजार ३०८ मत प्राप्त गरे। उपमेयरमा भने एमालेले जित हासिल गरेको छ।  एमालेका निर्वाचित सांसद् दीपक कार्कीको निर्वाचन क्षेत्र समेत रहेको गौरादह एमालेको बलियो आधार क्षेत्र मानिन्छ। तर, एमाले उम्मेदवार मदन अधिकारीले उक्त क्षेत्रमा ९ हजार ८५४…

    विस्तृतमा पढ्नुस्

  • ३०३ स्थानीय तहको नतिजाः एमाले १३२, कांग्रेस ११५ र माओवादी ३६ स्थानमा विजयी

    ३०३ स्थानीय तहको नतिजाः एमाले १३२, कांग्रेस ११५ र माओवादी ३६ स्थानमा विजयी

    काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत ३३४ स्थानीय तहमध्ये ३०३ स्थानको नतिजा आएको छ। अब ३० स्थानको नतिजा आउन बाँकी छ।  दोस्रो चरणको एकमात्र महानगर विराटनगरसहित, केही उपमहानगर नगरको मतगणना जारी छ। हालसम्म मतपरिणाम अनुसार नेकपा एमालेले अग्रता कायमै राखेको छ। एमाले १३२ स्थानमा जितेर पहिलो स्थानमा छ। भने, दोस्रोमा रहेको नेपाली कांग्रेसले ११५ स्थानमा जित हासिल गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा घरेलु हिंसाका घटनामा कमी 

    चितवनाः चितवनमा घरेलु हिंसाका घटनामा कमी आएको तथ्यांकले देखाएको छ।  जिल्ला प्रहरी कार्यालय चितवनको महिला तथा बालबालिका सेवा केन्द्रले दिएको तथ्यांक अनुसार वैशाख महिनाको तुलनामा जेठ महिनामा चितवनमा घरेलु हिंसाका घटनामा कमी आएको हो।  वैशाख महिनामा केन्द्रमा विभिन्न ९० वटा घटनाका निवेदन दर्ता भएकोमा घरेलु हिंसाका ३० वटा घटना दर्ता भएका थिए।  जेठ महिनामा भने निवेदन पनि घटेको र घरेलु…

    विस्तृतमा पढ्नुस्

  • सर्फ्राज अहेमद पाकिस्तानको ३२औं टेष्ट कप्तान

    सर्फ्राज अहेमद पाकिस्तानको ३२औं टेष्ट कप्तान

    विकेटकिपर ब्याट्सम्यान सर्फ्राज अहमेदले अब तीन वटै फर्म्याटको क्रिकेटमा पाकिस्तानको कप्तानी गर्ने पक्का भएको छ। पाकिस्तानी टेष्ट टोलीको ३२औं कप्तान नियुक्त भएसँगै उनले यो अवसर पाउन लागेका हुन्। च्याम्पियन्स ट्रफी विजेता पाकिस्तानि टोलीलाई प्रधानमन्त्री निवासमा रिसेप्सन दिइएको कार्यक्रममा पिसिवीका प्रमुख सहारयर खानले उक्त घोषणा गरेका हुन्। सर्प्राजकै कप्तानीमा पाकिस्तानले भारतलाई हराउँदै पहिलो पटक च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो। सर्फ्राजले अब…

    विस्तृतमा पढ्नुस्

  • दश जिल्लाका २८ स्थानीय तहमा मतगणना जारी, २५ जिल्लाको सकियो

    दश जिल्लाका २८ स्थानीय तहमा मतगणना जारी, २५ जिल्लाको सकियो

    काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा २५ जिल्लाको मतगणना सम्पन्न भएको छ। बाँकी दश जिल्लाका २८ स्थानीय तहमा मतगणना जारी छ।  निर्वाचन आयोगकोसंयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) का अनुसार १० जिल्लाका २८ स्थानीय तहको मतगणना कार्य जारी छ। ३ स्थानीय तहमा स्थगित मतगणना सुचारु गर्ने प्रयास भइरहेको केन्द्रले जनाएको छ। केन्द्रका अनुसार प्रदेश नम्बर १, ५ र ७ का ३५…

    विस्तृतमा पढ्नुस्

  • भुमिका गिरी र पशुपती शर्मा भन्दैछन् 'दियौं चुरोट'

    भुमिका गिरी र पशुपती शर्मा भन्दैछन् 'दियौं चुरोट'

    काठमाडौं: गायिका भुमिका गिरीको तीज गीत सार्वजनिक भएको छ। 'दियौं चुरोट' बोलको गीत भिडियो सहित युट्युबमार्फत सार्वजनिक भएको हो। गीतमा पशुपति शर्मा र भुमिका गिरीको स्वर रहेको छ। गायक पशुपति शर्माकै शब्द र संगीत रहेको गीतको भिडियोमा गायिका भुमिका गिरी र निक्स शर्मासँग फिचरीङमा छन्। दुर्गा पौडेलको छायांकन रहेको गीतको भिडियोलाई मौसम हिमालीले निर्देशन गरेका हुन्। भिडियोमा प्रविन भट्टको सम्पादन…

    विस्तृतमा पढ्नुस्

  • भोजपुरी फिल्मको नेपाल छायांकन, एउटै गीतको २० लाख बजेट

    भोजपुरी फिल्मको नेपाल छायांकन, एउटै गीतको २० लाख बजेट

    काठमाडौं: नेपाली द्धन्द निर्देशक चन्द्र पन्तले भोजपुरी फिल्म निर्देशन गर्ने भएका छन्। उनले भोजपुरी फिल्म डेब्युको रुपमा 'निरहुवा' निर्देशन गर्ने भएका हुन्। उनले आफ्नो भोजपुरी प्रोजेक्टमा नेपाली फ्लोरको पनि प्रयोग गरेका हुन्। फिल्मको एक गीत र अन्य केही प्लटको दृश्य पश्चिम नेपालमा छायांकन भएको हो। ३ करोड भारतिय रुपैंयामा निर्माण हुने भनेको फिल्म निरहुवामा समावेश गीतको यतिबेला नेपालका छायांकन सक्किएको।…

    विस्तृतमा पढ्नुस्

  • हेलमेट र मोटरसाइकलका टायर चोरीमा संलग्न एक जना बनेपाबाट पक्राउ

    हेलमेट र मोटरसाइकलका टायर चोरीमा संलग्न एक जना बनेपाबाट पक्राउ

    काठमाडौः प्रहरीले राजधानीका विभिन्न स्थानबाट हेलमेट र मोटरसाईकलको टायर चोर्ने एक युवालाई पक्राउ गरेको छ।  महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले हेलमेट तथा मोटरसाईकलका टायरलगायतका पाट्स चोर्ने काभ्रे चौरीदेउरालीका १८ वर्षीय राजन प्रधानलाई पक्राउ गरेको हो।  प्रधानलाई प्रहरीले गएराति बनेपास्थित उनकै कोठाबाट पक्राउ गरेको हो। उनले असार १९ गते काठमाडौंको जडिबुटीस्थित एक हेल्मेट तथा स्टिकर हाउसबाट सामान चोरी गरेका थिए।  प्रहरीले…

    विस्तृतमा पढ्नुस्

  • निलु डोमासँग नजुरेको भेट, उनी भइन् भगवानको 'समवान स्पेशल'

     निलु डोमासँग नजुरेको भेट, उनी भइन् भगवानको 'समवान स्पेशल'

    - प्रदिप कार्की  यो संवाद फेरि हामीबीचमा नहुने तितो यथार्थतालाई अँगाल्दैछु। यसरी फेरि निलु दि (निलु डोमा शेर्पा) ले मलाइ बोलाउने छैनन् भन्ने थाहा छ तर मनले मान्दैन। उनको पार्थिव शरीरले हामीलाई छाडेर गएपनि मनबाट भने उनी कहिले जाने छैनन्। किनकी उनको कथा हामीसँग छ अनि हाम्रो हरेक कथामा उनी छिन्।  मेरो चिनजान भाको धेरै भाको छैन निलु दिसँग तर…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell