PahiloPost

May 10, 2024 | २८ बैशाख २०८१

  • चितवनको भण्डारामा बसको ठक्करबाट दुईको मृत्यु

    चितवनको भण्डारामा बसको ठक्करबाट दुईको मृत्यु

    चितवनः  पूर्वी चितवनको भण्डारामा बसको ठक्करबाट आज बिहान दुई जनाको मृत्यु भएको छ। काठमाडौँबाट वीरगञ्ज गइरहेको ना ६ ख ९०११ नम्बरको बसले आज बिहान राप्ती नगरपालिका–५ भण्डारा चोकमा बाटो काट्दै गरेका राप्ती–५ का ४५ वर्षीय लाटो भनिने माहिला तामाङ र ४० वर्षीया फूलमाया लोक्चनलाई ठक्कर दिएको थियो। बसको ठक्करबाट घाइते भएका उनीहरुको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो। ठक्कर…

    विस्तृतमा पढ्नुस्

  • कोनकाकाफ गोल्डकप : कोस्टारिका र क्यानडाको विजयी सुरुवात

    कोनकाकाफ गोल्डकप : कोस्टारिका र क्यानडाको विजयी सुरुवात

    उत्तर, मध्य र क्यारेवियन क्षेत्रहरुको सबैभन्दा ठूलो फुटबलिङ इभेन्टको रुपमा रहेको कोनकाकाफ गोल्डकप सुरु भएको छ। त्यस क्षेत्रका कूल १२ टोलीको सहभागिता रहेको प्रतियोगितामा अमेरिकामा शुक्रबारबाट सुरु भएको छ भने जुलाई १७ सम्म सञ्चालन हुनेछ। शुक्रबार भएका खेलहरुमा क्यानडा र कोस्टारिकाले जित हात पारेका छन्। क्यानडाले फ्रेन्च गुएनालाई ४-२ ले पराजित गर्‍यो। यस्तै कोस्टारिकाले होण्डुरोसलाई १-० ले हरायो। क्यानडाका लागि…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति रनिङ सिल्ड : एथलेटिक्समा प्रकाशको कीर्तिमान

    राष्ट्रपति रनिङ सिल्ड : एथलेटिक्समा प्रकाशको कीर्तिमान

    काठमाडौं : नवौँ राष्ट्रपति रनिङ सिल्ड अन्तर्गत त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको छात्र ४ सय मिटर दौडमा पूर्वाञ्चलका प्रकाश दनुवारले विद्यालयस्तरको नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। निर्धारित दूरी ५०.२० सेकेन्डमा पूरा गर्दै प्रकाश आफ्नो नाममा कीर्तिमान लेखाउन सफल भए। प्रकाशले २०५८ सालमा भएको वीरेन्द्र रनिङ सिल्डमा कृष्ण महतोले बनाएको ५२.८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन्। २०६५ सालअघि राष्ट्रपति रनिङ सिल्ड…

    विस्तृतमा पढ्नुस्

  • फुटबलर अनिल गुरुङ मकाउमा सम्मानित

    फुटबलर अनिल गुरुङ मकाउमा सम्मानित

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङ मकाउमा सम्मानित भएका छन्। व्यक्तिगत भ्रमणका क्रममा मकाउ पुगेको अनिलललाई एनआरएन मकाउले शनिबार सम्मान गरेको हो। एनआरएन मकाउका अध्यक्ष मुकेश बरुवालले अनिललाई मायाको चिनो प्रदान गरे। कार्यक्रममा एनआरएन मकाउकी सदस्य समेत रहेकी राष्ट्रिय महिला फुटबल टोलीकी पूर्व खेलाडी दीपा क्षेत्री, पूर्व फिफा रेफ्री सचिन अमात्यलगायतको उपस्थिति थियो। नेपालको राष्ट्रिय फुटबल टोलीका…

    विस्तृतमा पढ्नुस्

  • सिंहदरबारबाट सागरको डेब्यु : राणा शासनमाथि राणाकै खोज

    सिंहदरबारबाट सागरको डेब्यु : राणा शासनमाथि राणाकै खोज

    ऋषिकेश दाहाल/रमेश वाग्ले - 'दरबार हत्याकाण्डको किताब लेख न। बरु त्यसका लागि बैना दिन तयार छौं। इतिहास लेखेर कसले पढ्छ?,' पुस्तक प्रकाशनको डिलका लागि दिल्ली पुगेका डेब्यु लेखक सागरलाई कतिपय पब्लिसरले यसै पनि भने।  तयार भएको किताब तीनवटा पब्लिसरले त रिजेक्ट पनि गरे। तर, तीन वर्षअघि 'रुपा'कहाँ पुगेपछि एकैपटकमा कुरा मिल्यो। त्यसपछि रह्यो एडिटिङका चरण – उनीहरुले पर्याप्त समय लिए…

    विस्तृतमा पढ्नुस्

  • स्तन क्यान्सर पत्तालगाउने मेसिन बीपी कोइराला क्यान्सर अस्पतालमा

    स्तन क्यान्सर पत्तालगाउने मेसिन बीपी कोइराला क्यान्सर अस्पतालमा

    राजेन्द्र आचार्य चितवनः बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा हड्डीमा र स्तनमा क्यान्सर पत्तालगाउने मेसिन ल्याइएको छ।  अष्ट्रियाको अन्तर्राष्ट्रिय आणविक उर्जा संगठनले अनुदानमा दिएको बोन मिनरल डेन्सिटोमेट्रि उपकरण संगठनका महानिर्देशक युकिया अमानोले शुक्रबार अस्पताललाई हस्तान्तरण गरेका छन्। यसले स्तनमा भएको क्यान्सरको गिर्खा पत्तालगाउने र गिर्खाको सफल उपचार गर्न सकिने अस्पतालले जनाएको छ।  यसअघि शंकास्पद स्तन क्यान्सर भएका विरामीको स्तन नै…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ

    नागढुङ्गाबाट लागूऔषधसहित एक जना पक्राउ

    काठमाडौंः काठमाडौंको नागढुङ्गाबाट प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। बुटबलबाट काठमाडौं आइरहेको लु.२ ख ६६५ नम्बरको बसमा जाँच गर्ने क्रममा काठमाडौं सामाखुशी बस्ने ३४ वर्षीय दिलीप खड्का लागूऔषधसहित फक्राउ परेका हुन्। प्रहरीले उनको साथबाट नोर्फिन १ सय २९ एप्पुल, फेनारगन १ सय २९ थान, डाइजेपाम १ सय २९ थान र नाइट्रोजोम २० ट्याब्लेट बरामद गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • बक्सअफिसमा फ्लप 'ट्युबलाइट', तिर्लान् त सलमानले बितरकलाई पैसा?

    बक्सअफिसमा फ्लप 'ट्युबलाइट', तिर्लान् त सलमानले बितरकलाई पैसा?

    बलिउड स्टार सलमान खानको फिल्म 'ट्युबलाइट' बक्स अफिसमा फ्लप भयो। जसका कारण फिल्म बितरकलाई ७५ करोड घाटा भएको वेबदुनियाँले जनाएको छ। सलमानको स्टारडममा भरोसा गरेर फिल्म खरिद गरेका डिस्ट्रिब्युटरलाई तिर्लान् त सलमानले पैसा? फिल्मबाट सलमानले करिव दुई सय करोडको व्यापार गरे। फिल्म सार्वजनिक हुनुअघि नै ट्युबलाइटल् १५२ करोड कमाएको थियो। काबिल खान निर्देशित फिल्मले भारत भित्रको थिएट्रिकल राइट्स १३२ करोडमा…

    विस्तृतमा पढ्नुस्

  • सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उजुरी छानबिन सुरु

    सत्य निरुपण तथा मेलमिलाप आयोगद्वारा उजुरी छानबिन सुरु

    दाङ: सत्य निरुपण तथा मेलमिलाप आयोग, मुकाम तुलसीपुरले सङ्क्रमणकालीन न्यायको सन्दर्भमा परेका निवेदनमा छानबिन सुरु गरेको छ। आयोगका शाखा अधिकृत पूर्णबहादुर केसीले आयोगमा परेका उजुरीमाथि छानबिन सुरु गरिएको बताए। प्रदेश नं ५ मा १६ हजार उजुरी परेकामा मुकाममा प्राप्त एक हजार पाँचवटा प्राप्त गरेको उनले बताए। घोराहीमा आयोजना गरिएको सरोकारवालासँगको छलफल कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन्। अहिले परेका उजुरी जिल्लाअनुसार…

    विस्तृतमा पढ्नुस्

  • चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु

    चीनमा भएको सडक दुर्घटनामा १९ जनाको मृत्यु

    गोन्जाउ: चीनको दक्षिणी क्षेत्रमा पर्ने गौङडङ प्रान्तमा बिहीबार दिउसो भएको सडक दुर्घटनामा परी १९ जनाको मृत्यु भएको छ। द्रुत मार्गमा गलत दिशामा जाँदा दुर्घटनामा परेको गाडीमा रहेका मध्ये अन्य २५ जना घाइते भएका छन्। दुर्घटना भएका बेला बसमा ४४ जना यात्रु रहेका थिए। हुइझाउ शहर अन्तर्गतको लङमेनमा पर्ने दु्रतमार्गमा दिउसो एक बजेतिर दुर्घटना भएको हुईझाउका सरकारी अधिकारीहरुले जनाएका छन्। घाइतेहरुको सवैको…

    विस्तृतमा पढ्नुस्

  • झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी

    झापाको बुद्धशान्ति गाउँपालिकामा कांग्रेस विजयी

    झापाः झापाको बुद्धशान्ति गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका रमेश भुजेल विजयी भएका छन्। एमाले जिल्ला अध्यक्ष समेत रहेका चिन्तन पाठकलाई पराजित गर्दै भुजेल अध्यक्षमा निर्वाचित भएका हुन्। भुजेलले सात हजार ९९६ मत पाए।  उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पाठकले सात हजार ३५३ मत पाए।  उपाध्यक्षमा भने एमालेकी मीरा भुर्तेल विजयी भएकी छन्। भुर्तेलले सात हजार ४५७ मत पाइन्।   

    विस्तृतमा पढ्नुस्

  • उदयपुरको त्रियुगा र बेलका नगरपालिका दुबैमा एमाले विजयी

    उदयपुरको त्रियुगा र बेलका नगरपालिका दुबैमा एमाले विजयी

    उदयपुर: उदयपुरको त्रियुगा र बेलका नगरपालिकामा नेकपा एमाले विजयी भएको छ। त्रियुगाको मेयरमा एमालेका बलदेव चौधरी विजयी भएका छन्। चौधरीले ११ हजार ३६८ मत पाएका छन्। यस्तै उपमेयरमा कांग्रेस उम्मेदवार देवी चौधरी विजयी भएकी छन्। देवीले ११ हजार ३२२ मत पाइन्।  यस्तै बेलका नगरपालिकाको मेयरमा पनि एमालेकै दुर्गाकुमार थापा विजयी भएका छन्। थापाले पाँच हजार ८१८ मत पाएका छन्। उपप्रमुखमा…

    विस्तृतमा पढ्नुस्

  • तेक्वान्दोकी सन्ध्या र निरितालाई कोरियामा पदक

    तेक्वान्दोकी सन्ध्या र निरितालाई कोरियामा पदक

    काठमाडौं : दक्षिण कोरियामा भएको छुनछुन कोरिया ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सन्ध्या कुमारी सिंहले स्वर्ण पदक हात जितेकी छिन्। अर्की खेलाडी निरिता याकथुम्बाले भने कास्य पदकमै चित्त बुझाइन्। कोरियाको छुनछुनमा भएको तेक्वान्दो च्याम्पियनसिप अन्तर्गत महिलाको फाइटतर्फ ५७ केजी तौल समुहमा सन्ध्याले स्वर्ण र ६२ केजीतौलसमुहमा निरिताले कास्य पदक जितीन्। सन्ध्याले फाइनलमा रसियाका खेलाडीलाई ३०–८ स्कोरले हराउँदै स्वर्ण हात पारेको टिम…

    विस्तृतमा पढ्नुस्

  • भरतपुरमा च्यातिएका मतपत्रको पोको सर्वोच्चमा आज खोलिँदै

    भरतपुरमा च्यातिएका मतपत्रको पोको सर्वोच्चमा आज खोलिँदै

    काठमाडौँः भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा पुनः मतदान वा मतगणना भन्ने विवादमा आज सर्वोच्चमा बहस हुँदैछ। अदालतको आदेश अनुसार वडा नं. १९ मा च्यातिएका ९० थान मतपत्र पनि सर्वोच्चको इजलासमा आज खुल्नेछन्। असार १३ गते च्यातिएका मतपत्र भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वोच्चमा पेस गरेको थियो। अदालतको असार ६ गतेको आदेश अनुसार च्यातिएका मतपत्र सर्वोच्चमा पेस भएका हुन्। मतपत्रसँगै…

    विस्तृतमा पढ्नुस्

  • कोहलीको कीर्तिमानी शतक, भारतलाई वान डे सिरिज

    कोहलीको कीर्तिमानी शतक, भारतलाई वान डे सिरिज

    कप्तान विराट कोहलीको शतक मद्दतमा पाँचौ तथा अन्तिम वान डे ८ विकेटले जित्दै भारतले वेष्ट इन्डिज विरुद्धको सिरिज ३-१ ले जितेको छ। जमैकाको किङ्गस्टनस्थित सविना पार्कमा कोहलीले नटआउट १११ रन बनाएपछि भारतले २ सय ६ रनको लक्ष्य ३६.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो। त्यसअघि फास्ट बलरद्वय मोहम्मद शामीले ४ तथा उमेश यादवले ३ विकेट लिएपछि टस जितेर पहिले ब्याटिङ…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा बस दुर्घटना, पाँचजना घाइते

    बैतडीमा बस दुर्घटना, पाँचजना घाइते

    बैतडी: काठमाडौँबाट गन्नाका लागि छुटेको यात्रुवाहक बस आज बिहान महाकाली राजमार्गअन्तर्गत बैतडीको सतबाँझ गोकुलेश्वर सडकखण्डमा दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा बैतडीको सुर्नया–३ का २४ वर्षीय गाडी चालक रामदत्त भट्ट, डोटी गैराका १८ वर्षीय गाडी स्टाफ लोकेश बोहरा, डडेल्धुरा जोगबुढा–२ का गाडी स्टाफ भरत बिष्ट, बैतडी दोगडाकेदार–७ का हरिसिंह कार्की र सोही ठाउँ बस्ने १७ बर्षीय दीपक लुहार…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा एक पुरुष मृतावस्थामा फेला, रूखले च्यापिएर तनहुँमा महिलाको मृत्यु

    पोखरामा एक पुरुष मृतावस्थामा फेला, रूखले च्यापिएर तनहुँमा महिलाको मृत्यु

    पोखरा: पोखरा–लेखनाथ महानगरपालिका–८ नागढुङ्गामा बिहीबार एक पुरुष मृतावस्थामा फेला परेका छन्। सो ठाउँमा निर्माणाधीन चरक मेमोरियल अस्पतालमा तीन/चार महिनादेखि ज्यामी काम गर्ने रौतहट घर भएका ४० वर्षीय मोहन मैनाली आफू सुत्ने कोठा अगाडि मृतावस्थामा भेटिएको वडा प्रहरी कार्यालय वैदामले जनाएको छ। शव परीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ। यस्तै, तनहुँको म्याग्दे गाउँपालिका–२ की एक…

    विस्तृतमा पढ्नुस्

  • इटहरी उपमहानगर पनि एमालेको पोल्टामा, मेयर बने द्वारिकालाल चौधरी

    इटहरी उपमहानगर पनि एमालेको पोल्टामा, मेयर बने द्वारिकालाल चौधरी

    इटहरी: इटहरी उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ। उपमहानगरको मेयरमा एमालेका द्वारिकालाल चौधरी विजयी भएका छन्। यस्तै, उपमेयरमा पनि एमालेकै लक्ष्मीकुमारी गौतमी विजयी भएकी छन्।  मेयरमा विजयी चौधरीले २२ हजार ६८९ मत पाएका छन्। कांग्रेसका रोहित प्रसाईँलाई पराजित गदै चौधरी मेयरमा निर्वाचित भएका हुन्।  यस्तै, उपमेयरमा निर्वाचित गौतमले २१ हजार ८४२ मत पाइन। गौतमले कांग्रेसकी बिमला ढकाललाई पराजित गरेकी हुन्। 

    विस्तृतमा पढ्नुस्

  • दश स्थानको मतपरिणाम आउन बाँकी, हेर्नुस् कसको कहाँ अग्रता

    दश स्थानको मतपरिणाम आउन बाँकी, हेर्नुस् कसको कहाँ अग्रता

    काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। ३३४ स्थानीय तहमध्ये अब १० स्थानको मात्र मतपरिणाम आउन बाँकी छ। हालसम्मको परिणाम अनुसार एमाले अग्रस्थानमा छ। एमालेले १४६ स्थानमा विजयी हुँदै पहिलो स्थानमा छ। यस्तै, कांग्रेसले ११८ स्थानमा जित हासिल गरेको छ। माओवादी केन्द्र ३८ स्थानमा मात्र विजयी भएको छ। संघीय समाजवादी फोरम ७ र फोरम लोकतान्त्रिक ६ स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • चिकित्साशास्त्र विद्यार्थी भर्ना प्रकरणः  मेरिटका आधारमा सात दिनभित्र भर्ना गर्न निर्देशन

    चिकित्साशास्त्र विद्यार्थी भर्ना प्रकरणः  मेरिटका आधारमा सात दिनभित्र भर्ना गर्न निर्देशन

    काठमाडौँ: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिकित्साशास्त्र तर्फ चालु शैक्षिक शत्रमा योग्यता क्रमअनुसार सात दिनभित्र विद्यार्थी भर्ना लिन सम्वन्धित निकायलाई निर्देशन दिएको छ।  बिहीबार मुख्य सचिव सोमलाल सुवेदीको नेतृत्वमा बसेको बैठकले सर्वोच्च अदालतको आदेश अनुसार योग्यता क्रमअनुसार सात दिनभित्र भर्ना लिन निर्देशन दिएको हो।  बैठकले २०७२ असोज १, २०७२ मङ्सिर १५ र २०७३ जेठ २१ को सर्वोच्च अदालतको आदेशअनुसार यस्तो निर्देशन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell