PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

  • सामाजिक सञ्जालमा राष्ट्रपतिविरुद्ध जथाभावी लेख्ने बिबेक पक्राउ

    सामाजिक सञ्जालमा राष्ट्रपतिविरुद्ध जथाभावी लेख्ने बिबेक पक्राउ

    काठमाडौः राष्ट्रपति विद्यादेवी भण्डारीलाई १६ करोडको गाडी खरिदको बिषयलाई लिएर सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेख्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ।  तनहुँको बन्दीपुरका बिबेक बानियाँलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको हो।  काठमाडौंको ट्रिनिटी कलेजमा अध्यनरत बानियाँले राष्ट्रपति भन्डारीविरुद्ध फेशबुकमा जथाभावी लेखेको भन्दै प्रहरीले पक्राउ गरेको हो। बनियाँलाई साइवर क्राइमअन्तर्गत मुद्धा चलाउने प्रहरीको तयारी गरेको छ। दुई अघि प्यूठानका सोनुकुमार…

    विस्तृतमा पढ्नुस्

  • फिल्मको नामनै टुङ्गो नलागि अभिनेतालाई १० लाख पारिश्रमिक

    फिल्मको नामनै टुङ्गो नलागि अभिनेतालाई १० लाख पारिश्रमिक

    काठमाडौं: दर्जन फिल्ममा अभिनय गरेर पनि चर्चामा नआएका अभिनेता दिनेश केसीले एउटै फिल्मको दश लाख पारिश्रमिक लिएका छन्। दोलखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको एक फिल्मका लागि उनले उक्त रकम लिएको निर्माण युनिटको विज्ञप्तीमा उल्लेख गरिएको छ। फिल्मको नाम भने अझै टुङ्गो लागेको छैन। २०६७ सालदेखि नेपाली फिल्म इन्डस्ट्रीमा संलग्न केसी चर्चामा नरहेपनि प्रेमकथामा आधारित रहने फिल्ममा उनको पारिश्रमिक कसरी…

    विस्तृतमा पढ्नुस्

  • अाज २०४औँ भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

    अाज २०४औँ भानुजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौँ आदिकवि भानुभक्त आचार्यको २०४ औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइँदैछ। ‘अध्यात्म रामायण’लाई नेपाली भाषामा भावानुवाद गरी भानुले नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियतामा योगदान पुर्‍याएका थिए। भानु प्रतिष्ठानलगायत विभिन्न साहित्यिक सङ्घसंस्थाले आयार्यको २०४ औँ जन्मजयन्ती आज मनाउँदै छन्। विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घामा जन्मेका आचार्यले पृथ्वीनारायण शाहले नेपालको भूगोललाई एकताबद्ध गरेपछि ‘रामायण’मार्फत नेपालीबीचको भावनात्मक एकतालाई…

    विस्तृतमा पढ्नुस्

  • मोहना नदीमा डुबेर एक बालकको मृत्यु

    मोहना नदीमा डुबेर एक बालकको मृत्यु

    धनगढी: धनगढी उपमहानगरपालिकाको दक्षिणी सीमा नदी मोहनाको त्रिवेणीघाटमा डुबेर बुधबार एक बालकको मृत्यु भएको छ। कैलालीको गौरीगङ्गा नगरपालिका–१० स्थायी घर भई धनगढीको क्याम्पस रोडमा रहेको दिदीको घरमा बस्दै आएका १५ वर्षीय विराज चौधरीको मोहना नदीको त्रिवेणीघाटमा बुधबार नुहाउने क्रममा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। नदीमा डुबेर बेपत्ता भएका बिराजको शव प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा सोही नदीमा…

    विस्तृतमा पढ्नुस्

  • साउदी अरबमा आगलागीमा परी ११ जना विदेशी कामदारको मृत्यु

    साउदी अरबमा आगलागीमा परी ११ जना विदेशी कामदारको मृत्यु

    रियाद: साउदी अरबको एउटा घरमा आगलागी हुँदा घरभित्रै निसास्सिएर बुधबार एघार विदेशी कामदारको मृत्यु भएको छ। झ्याल नभएको घर भएकाले उनीको निसास्सिर मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्। अग्नी नियन्त्रकहरूले भनेका छन्, “बाहिरबाट हावा आवतजावत गर्नेगरी ‘भेन्टीलेटर’ नभएको पुरानो घरमा आगलागी भएकाले एघारको मृत्यु हुनुका साथै अरू छ जना घाइते भएका छन्।” घटनामा परी मृत्यु हुनेमा भारत र बङ्गलादेशका नागरिक…

    विस्तृतमा पढ्नुस्

  • प्रेस काउन्सिलको बैठक बोलाएर अध्यक्ष बेपत्ता, सदस्यहरु कुरेको कुर्‍यै

    प्रेस काउन्सिलको बैठक बोलाएर अध्यक्ष बेपत्ता, सदस्यहरु कुरेको कुर्‍यै

    काठमाडौँ : पूर्व सूचना विपरित बैठक स्थगनको जानकारी समेत नदिइ प्रेस काउन्सिल अध्यक्ष भवानीप्रसाद बराल सम्पर्कबिहीन भएका छन्। बैठक बोलाएर अध्यक्ष बराल सम्पर्कबिहीन भएपछि सदस्यहरु बैठक सुचारु हुने आशमा कुरेको कुर्यै भए।  बराल बैठक सुरु गर्नुको सट्टा एकाएक गायव भएपछि बैठक स्थगित भयो।  काउन्सिलका अन्य सदस्य भने नियमित समयमा नै कार्यालय पुगेर अध्यक्षको प्रतीक्षामा बसेका थिए।  आजको बैठकमा स्थानीय तह…

    विस्तृतमा पढ्नुस्

  • संविधान कार्यान्वयन सरकारको प्राथमिकताः प्रधानमन्त्री

    संविधान कार्यान्वयन सरकारको प्राथमिकताः प्रधानमन्त्री

    काठमाडौँ: प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयन र संविधानको संस्थागत गर्नु सरकारको प्राथमिकता भएको बताएका छन्। २०४‌औं भानुजयन्तीको अवसरमा प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले आफ्नो नेतृत्वको सरकार संविधान संस्थागत गर्ने प्रयासमा रहेको बताएका हुन्। उनले भने ‘ संविधान संस्थागत गर्नु सरकारको कर्तव्य हो। हामी प्रयास गरिरहेका छौँ।’ कार्यक्रममा देउवाले पृथ्वी नारायण शाहले भौगोलिक रुपमा नेपाल एकीकरण गरेजस्तै भानुभक्तले भाषामार्फत भावनात्मक…

    विस्तृतमा पढ्नुस्

  • १९ घण्टापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

    १९ घण्टापछि अवरुद्ध नारायणगढ–मुग्लिन सडक सुचारु

     राजेन्द्र आचार्य चितवन :  कालीखोलास्थित चार किलोमा खसेको पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड २२ घण्टापछि संचालनमा आएको छ। बुधबार अपराह्न साढे तीन बजेपछि पहिरो खसेर अवरुद्ध भएको सडक आज विहान ११ बजेदेखि संचालनमा आएको हो। हिजोराति आठ बजे एकतर्फी सडक खुलाएर बीच सडकमा अड्किएर करिव तीन सय सवारी साधनलाई कटाएपछि पहिरो पन्छाउने काम राति रोकेर आज बिहान ४ बजेदेखि पुनः सुरु…

    विस्तृतमा पढ्नुस्

  • पाँचथरमा चिर्पटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

    पाँचथरमा चिर्पटले हानेर श्रीमानले गरे श्रीमतीको हत्या

    पाँचथर : पाँचथरको फाल्गुनन्द गाउँपालिका ४ लिगिम्बामा एक जनाले चिर्पट प्रहार गरी श्रीमतीको हत्या गरेका छन्।  बिहीबार बिहान करिव ८ बजे तिर फाल्गुनन्द गाउँपालिका ४ काबन्चरेका नेत्र चेम्जोङ्गले चिर्पट प्रहार गरी ४० वर्षीया श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ।  घरयासी बिवादमा चेम्जोङ्गले श्रीमतीलाई चिर्पट प्रहार गरेकोमा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चेम्जोङ्गलाई प्रहरीले पक्राउ गरेको छ।  

    विस्तृतमा पढ्नुस्

  • प्रहरी नै लागूऔषध कारोबारको धन्दामा

    प्रहरी नै लागूऔषध कारोबारको धन्दामा

    धनुषाः धनुषामा सशस्त्र प्रहरीका हवल्दार लागूऔषधसहित पक्राउ परेका छन् । जनकपुर उपमहानगरपालिका १५ रामपुरबाट लागूऔषधसहित सशस्त्र प्रहरीका हवल्दार तीर्थ तामाङ पक्राउ परेका हुन्।  प्रहरीले बुधबार साँझ शसस्त्र प्रहरी बल बेल क्याम्प नगराइनबाट कार्यदल काठमाडौंका लागि रवाना लिएर हिडेका तामाङलाई लागूऔषध कोरक्स १० थान, स्पास्मो १६ ट्याबलेट र नाइट्रोभेट १२० ट्याबलेटसहित उनलाई पक्राउ गरेको हो। लागूऔषधसहित पक्राउ परेका तामाङलाई प्रहरीले हिरासतमा…

    विस्तृतमा पढ्नुस्

  • राजेन्द्र किशोर क्षेत्री बने नेपाल सरकारको मुख्य सचिव

    राजेन्द्र किशोर क्षेत्री बने नेपाल सरकारको मुख्य सचिव

    काठमाडौं :  मन्त्रिपरिषद बैठकले राजेन्द्र किशोर क्षेत्रीलाई मुख्य सचिव बनाउने निर्णय गरेको छ। आज बसेको बैठकले सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव क्षेत्रीलाई मुख्य सचिवमा नियुक्त गरेको हो। क्षेत्रीले यस अघि उपराष्ट्रपतिको कार्यालय, उर्जा मन्त्रालय र शहरी विकास मन्त्रालयमा पनि सचिवका रुपमा काम गरिसकेका छन्। सुशील कोइराला सरकारमा एमालेकी राधा ज्ञवाली मन्त्री हुँदा उर्जा क्षेत्रमा मन्त्रीलाई नै मनोमानी निर्णय गर्न…

    विस्तृतमा पढ्नुस्

  • ७५ वर्षको हुँदा पनि 'योङ एन्ड एङ्ग्री' नै अमिताभ

    ७५ वर्षको हुँदा पनि 'योङ एन्ड एङ्ग्री' नै अमिताभ

    उमेर अङ्कमात्र हो भन्ने कुराको राम्रो उदाहरण हुन् बलिउड स्टार अमिताभ बच्चन। २०१७ मा उनी ७५ वर्षको हुँदैछन्। सँगै उनको कामको रफ्तार पनि बढ्दो छ। स्टार बच्चनले २०१९ को लागि पनि आफू जोसका साथ काममा रहने बताएका छन्। उनले ब्लगमार्फत आफ्नो योजना बताएका हुन्।  ब्लगमा लेखेका छन्, ‘केही नगरी बस्दा आफ्नो वरिपरि जे छ त्यसैलाई स्वीकार गरिन्छ। केही गर्नु पर्छ।…

    विस्तृतमा पढ्नुस्

  • विद्यालय क्षेत्र विकास लागि दुई अर्ब ५३ करोड वैदेशिक सहयोग स्वीकार 

    विद्यालय क्षेत्र विकास लागि दुई अर्ब ५३ करोड वैदेशिक सहयोग स्वीकार 

    काठमाडौं : सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडीपी)का लागि आएको वैदेशिक सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।  आज बसेको मन्त्रिपरिषद बैठकले विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि आएको दुई अर्ब ५३ करोड ४७ लाख सहयोग स्वीकार गर्ने निर्णय गरेको हो।  विद्यालय क्षेत्र विकास कार्यक्रमका लागि फिनल्याण्डले दुई अर्ब २६ करोड सहयोग गरेको छ भने जापानले २७ करोड ४७ लाख रुपैयाँ सहयोग…

    विस्तृतमा पढ्नुस्

  • हेर्नुस तनावपूर्ण कास्मिरका दश दृश्य

    हेर्नुस तनावपूर्ण कास्मिरका दश दृश्य

    गत वर्षदेखि कास्मिरको हिंसा नयाँ मोडतिर धकेलियो। हिजबुल हतियारधारी बुरहन वानीको मृत्युपछि कास्मि भ्यालीमा संकटतिर धकेलियो। जारी रहेको हिंसाकै बीच ९० मानिसको हत्या भइसक्यो भने एक हजार घाइते भए। दङ्गा नियन्त्रण गर्न प्रहरीले छर्रा गोली प्रहार गर्दा घाइते हुनेहरु बढे। विद्रोहीले सुरक्षा निकायलाई गाउँसम्म पुग्न बाटोहरु बिगारे। भिडन्तहरु कायमै छ। सन् २००८ मा युवकले प्रहरीविरुद्ध हानेको ढुङ्गा। त्यसयता युवाहरुले प्रहरीविरुद्ध…

    विस्तृतमा पढ्नुस्

  • अनुष्कालाई साथ दिन विराट पुगे न्यूयोर्क, फोटोमा १ मिलियन भन्दा बढी लाइक

    अनुष्कालाई साथ दिन विराट पुगे न्यूयोर्क, फोटोमा १ मिलियन भन्दा बढी लाइक

    रवि शास्त्री भारतीय क्रिकेट टीमको प्रशिक्षक बनेपछि कप्तान विराट कोहली अहिले खुशी छन्। किनकी उनले चाहेको व्यक्ति नै प्रशिक्षक चुनिएका छन्। यस्तै अर्को कारणले पनि कोहली खुशी छन् यती बेला। क्रिकेटबाट छुट्टीमा रहेका कोहलीले गर्ल्फ्रेण्ड अनुष्कासँगको फोटो सामाजिक सञ्जाल इन्स्टाग्राम सार्वजिनक गरेका छन्। सार्वजनिक भएको १५ घण्टामै उक्त फोटोले १.४ मिलियन (१४ लाख)भन्दा बढी लाइक पाएको हो। विराटले 'मच निडेड…

    विस्तृतमा पढ्नुस्

  • मराठी मुभीमा अजय देवगनको इन्ट्री : काजोलले गरिन् क्ल्याप

    मराठी मुभीमा अजय देवगनको इन्ट्री : काजोलले गरिन् क्ल्याप

    सन् २०१४ मा मराठी फिल्म भिट्टी डान्डू निर्माण गरेका बलिउड हिरो अजय देवगन अब मराठी हिरोका रुपमा उत्रिने भएका छन्। नाना पाटेकर, सुमीत राघवन र इरावती हर्ष अभिनित मराठी भाषाको फेमेली ड्रामामा अजय विशेष भूमिकामा देखिने भएका हुन्। फिल्मबारे जानकारी दिँदै निर्देशक सतीश राजवाडेले भने, 'अजय र नाना दुवै सुपरस्टार हुन र म उहँहरुसँग काम गर्न पाएकोमा हर्षित छु।' बलिउड…

    विस्तृतमा पढ्नुस्

  • कोलम्बो पुगेर गृहमन्त्रीले भने–कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार

    कोलम्बो पुगेर गृहमन्त्रीले भने–कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार

    काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले प्रजातन्त्र र कानुनी शासनको मुख्य बाधक भ्रष्टाचार भएको बताएका छन्। श्रीलंकाको कोलम्बोमा सार्क राष्ट्रका गृहमन्त्रीस्तरीय आठौँ सम्मेलनलाई बिहीबार सम्बोधन गर्दै गृहमन्त्री शर्माले भ्रष्टाचारले राजनीति र नेतृत्वमाथिसमेत जनताको विश्वास गुम्ने बताए ।    उनले आतंकवाद तथा आपराधिक क्रियाकलापविरुद्ध उच्चतम् कदम चालेपनि त्यस्ता समस्याहरुको समाधानमा कठिनाईको सामना गर्नुपरेको उल्लेख गरे।  गृहमन्त्री शर्माले सम्पत्ति शुद्धिकरण सम्बन्धि विषयलाई सम्बोधन गर्न…

    विस्तृतमा पढ्नुस्

  • पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड

    पोखरा महानगरको बजेट ४ अर्ब ३ करोड

    नरहरि पौड्याल पोखराः पोखरा लेखनाथ महानगरपालिकाको पहिलो नगरसभाले आर्थिक वर्ष २०७४/०७५ का लागि ४ अर्ब ३ करोड ८५ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।  पहिलो चरणमा सम्पन्न स्थानीय निर्वाचनमा पोखरालाई स्मार्टसीटी र छिमेकी नगरपालिका तथा गाउँपालिकालाई स्याटलाईट सीटीकारुपमा विकास गर्ने भनी गरेको प्रतिबद्धतालाई कार्यान्वयन गर्ने गरी बजेट बिनियोजन गरिएको हो। आगामी वर्षका लागि पूर्वाधार, वातावरण तथा विपद् व्यवस्थापन, सामाजिक विकास,…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यू १९ क्रिकेट टोली पराजित

    नेपाली यू १९ क्रिकेट टोली पराजित

    काठमाडौं : आइसीसी यू-१९ विश्वकप छनोटको तयारीमा रहेको नेपाल अभ्यास खेलमा पराजित भएको छ। तयारीका लागि भारत भ्रमणमा रहेको नेपाली युवा टोलीले अभ्यास खेलमा पहिलो हार बेहोरेको हो। बिहिबार भएको पाँचौ अभ्यास खेलमा नेपाल यु-१९ नोएडा एघारसाग ६८ रनले पराजित भएको हो। दीपेन्द्र सिंह ऐरीको अर्धशतकले पनि नेपाललाई हारबाट जोगाउन सकेन। यसअघि भएका तीन खेल नेपालले जितेको थियो भने नोएडा…

    विस्तृतमा पढ्नुस्

  • उजाड बन्न लागेको चुरेलाई हरियाली बनाउन यसरी गरिंदैछ वृक्षारोपण 

    उजाड बन्न लागेको चुरेलाई हरियाली बनाउन यसरी गरिंदैछ वृक्षारोपण 

    जनकपुरधामः चुरे क्षेत्र उजाड भईरहेका बेला धनुुषामा स्थानीयवासी र नेपाली सेनाले संयुक्त रुपमा वृक्षारोपण अभियान सुरु गरेका छन्। ६ दिनमा चुरे क्षेत्रमा १५ हजार ८ सय विरुवा रोपिएको छ।  वृक्षारोपण अभियानको नेतृत्व नेपाली सेनाको गोरखनाथ गणले गरेको छ। अभियानमा नेपाली सेनाकातर्फबाट एक सय भन्दा बढी र त्यतिकै संख्यामा स्थानीयवासी सहभागी भएका छन्। वृक्षारोपणका लागि जिल्ला वन कार्यालय धनुषाले टिक, मसाला,…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell