PahiloPost

Jun 22, 2025 | ८ असार २०८२

  • प्रचार बिना प्रदर्शन तयारीमा फिल्म 'डाक्टर खाते'

    प्रचार बिना प्रदर्शन तयारीमा फिल्म 'डाक्टर खाते'

    काठमाडौं: प्रचार प्रसारको काममा निस्क्रिय रहेको फिल्म 'डाक्टर खाते' शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ। प्राय फिल्महरु प्रदर्शनमा आउनु अघि सामाजिक सञ्जाल देखि समाचार पोर्टलहरुमा प्रचारको अनेक तरिका अपनाउँछन्। तर डाक्टर खातेको हकमा त्यसो भएन। विदेशमा सन् २०१३ मा फिल्म प्रदर्शन र वितरक टुङ्गो लागेको फिल्म 'डाक्टर खाते' नेपालमा भने साउन ६ गते मात्र प्रदर्शनमा आउने भएको हो। सडक बालबालिकाको जीवनकथा…

    विस्तृतमा पढ्नुस्

  • 'पाँडे'को जन्मदिनमा मण्डल परिवारलाई घर उपहार

     'पाँडे'को जन्मदिनमा मण्डल परिवारलाई घर उपहार

    काठमाडौं: हास्य कलाकार कुमार कट्टेल 'जिग्री' र अर्जुन घिमिरे 'पाँडे'ले सप्तरीस्थित पट्टी परवाहका तीन दृष्टिविहीन परिवारलाई घर निर्माण गरी हस्तान्तरण गरेका छन्। पाँडेको जन्मदिनको अवसर पारेर बुधबार शिवनारायण मण्डल, शम्भु मण्डल र लक्ष्मण मण्डलको परिवारलाई घर हस्तान्तरण गरिएको हो। २२ जना दृष्टिविहीन रहेको मण्डल परिवारमा काम गरेर परिवार पाल्न सक्ने दुई जनामात्रै छन्। जिग्रीले दिएको जानकारी अनुसार ३१ लाख ७०…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसका अन्तर्घातीलार्इ पार्टी निकाला गर्ने प्रधानमन्त्रीको चेतावनी

    कांग्रेसका अन्तर्घातीलार्इ पार्टी निकाला गर्ने प्रधानमन्त्रीको चेतावनी

    काठमाडौं : प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेसभित्र अन्तर्घात गर्ने कार्यकर्तालार्इ पार्टी निकाला गर्ने चेतावनी दिएका छन्।  असोज २ गतेका लागि तय भएको तेस्रो चरणको प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचन रणनीति तय गर्न नेपाली कांग्रेस आन्तरिक छलफलमा देउवाले अन्तरघातकै कारण अघिल्ला चुनावमा कांग्रेस पछि परेको प्रस्ट्याउँदै अब अन्तरघात गर्ने कार्यकर्तालार्इ पार्टी निकाला गर्ने चेतावनी दिएका हुन्। अन्तर्घातकै…

    विस्तृतमा पढ्नुस्

  • बोलेकै छैन भन्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भने : पुटिनसँग १५ मिनेटमात्र कुराकानी भएको हो

    बोलेकै छैन भन्दै आएका अमेरिकी राष्ट्रपति ट्रम्पले भने : पुटिनसँग १५ मिनेटमात्र कुराकानी भएको हो

    वासिङ्टन : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग जर्मनीमा भएको पछिल्लो वा दोस्रो पटककको भेटवार्ता १५ मिनेट मात्र भएको बताएका छन्।  यसै महिनाको पहिलो हप्ता जर्मनीको ह्याम्बर्गमा आयोजना भएको जि २० को बैठकमा सहभागिताका लागि त्यहाँ गएका बेला उनले यसअघि नभनिएको अथवा गोप्य बैठक पुटिनसँग गरेको समाचार आएको थियो।  सुरुमा उनले पुटिनसँग अलग्गै नभेटेको भनी अस्वीकार गरे। तर,…

    विस्तृतमा पढ्नुस्

  • काले दाइकी माला लिम्बु सुसनको भिडियोमा

    काले दाइकी माला लिम्बु सुसनको भिडियोमा

    काठमाडौं: गायक सुसन साम्सोहाङ लिम्बुको नयाँ गीत सार्वजनिक भएको छ। आफ्नो जन्मदिनको अवसर पारेर बुधवार उनले 'तिम्रै लाग्छ पिर’ बोलको म्युजिक भिडियो युट्युबमार्फत सार्वजनिक गरेका हुन्। गीतमा हरि लम्सालको संगीत निर्देशन रहेको छ। गीतका संगीत संयोजक पनि हरि लम्साल नै हुन्। नरेश भट्टराईले लेखेको गीतको भिडियोमा अभिनेत्री माला लिम्बुको फिचरिङ रहेको छ। केही समय यता फिल्मको आइटम गीतहरु झकास् झापाली,…

    विस्तृतमा पढ्नुस्

  • दलित नेता रामनाथ कोविद भारतका राष्ट्रपति निर्वाचित, उनीबारे यस्ता छन् १० तथ्य

    दलित नेता रामनाथ कोविद भारतका राष्ट्रपति निर्वाचित, उनीबारे यस्ता छन् १० तथ्य

    नयाँ दिल्ली : रामनाथ कोविद भारतका आगामी राष्ट्रपति निर्वाचित भएका छन्। सरकारपक्षीय उम्मेदवार कोविदले दुई तिहाई मत ल्याउँदै आगामी राष्ट्रपतिका लागि सिट सुरक्षित गरेका हुन्।  बिहारका पूर्व गभर्नरसमेत रहेका उनलाई सरकारले फलोअर र थप सुरक्षाकर्मी उपलब्ध गराएको छ। उनको उत्तर प्रदेशमा रहेको घरमा समेत सुरक्षाकर्मी परिचालन गरिसकेको छ। ७१ वर्षीय कोविदले जुलाई २५ मा राष्ट्रपतिको पद ग्रहण गर्नेछन् - भारतका…

    विस्तृतमा पढ्नुस्

  • युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप भोलीदेखि, सम्पूर्ण तयारी पूरा

    युथ तथा जुनियर एसियन भारोत्तोलन च्याम्पियनसिप भोलीदेखि, सम्पूर्ण तयारी पूरा

    काठमाडौं : नेपाली खेलकुदको इतिहासमै आधिकारिक रुपमा हालसम्मकै सर्वाधिक ठूलो प्रतियोगिता युथ तथा जुनियर एसियन महिला तथा पुरुष भारोत्तोलन च्याम्पियनसिप भोली शुक्रबारदेखि सुरु हुँदैछ। १९औं युथ एसियन, २४औं जुनियर महिला र ३१औं जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता यही साउन ६ देखि १४ गतेसम्म काठमाडौंमा हुन लागेको हो। बिहिबार नेपाल भारोत्तोलन संघले पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिपका लागि सम्पूर्ण तयारी पूरा भएको…

    विस्तृतमा पढ्नुस्

  • युवा क्रिकेटले बिर्साएको खुशी

    युवा क्रिकेटले बिर्साएको खुशी

    सञ्जय धरेल  काठमाडौं : इतिहासको गर्व र वर्तमानको आत्मबलमा टेकेर यू-१९ विश्वकपमा छनोट हुने लक्ष्य लिएर सिंगापुर उडेको नेपाल टिमले गरेको प्रदर्शन निराशा जनक रहयो। कुनै समय राम्रो खेलेर नजिते पनि मन जित्ने गरेको नेपाली टिमले यो पटक जितेर पनि मन जित्न सकेन। सिंगापुर र मलेसिया विरुद्धको खेल जित्न नेपालले झिनो लक्ष्य पाउँदा पनि क्रमश ६ र ५ विकेट गुमाएको थियो। बलिङले खिचेको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्रीले भने– गृह प्रशासन सुधार्न इमान्दार भएर लागेको छु, विचलित हुने छैन

    गृहमन्त्रीले भने– गृह प्रशासन सुधार्न इमान्दार भएर लागेको छु, विचलित हुने छैन

    ललितपुरः गृहमन्त्री जनार्दन शर्माले गृह प्रशासन सुधारका लागि आफूले इमान्दारीपूर्वक प्रयत्न गर्ने बताएका छन्।  बुधबार सुमेरु ग्रुपको १९ औं वाार्षिकोत्सवको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै गृहमन्त्री शर्माले गृह प्रशासन सुधारका लागि आफूले कसैलाई विभेद नगर्ने बताए। उनले भने,‘चमत्कारी ढंगले केही गरौं त्यस्तो हैन, इमान्दार भएर काम गर्ने मेरो प्रतिवद्धता हो, त्यसबाट विचलित हुने छैन।’  शान्ति सुरक्षा स्थापित गर्न प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् विश्व चर्चित ‘क्वीन अफ डार्क’

    फोटोमा हेर्नुस् विश्व चर्चित ‘क्वीन अफ डार्क’

    दक्षिण सुडानकी मोडेल न्याकिम गटवेच अहिले विश्वमा चर्चित बनेकी छिन्। २४ वर्षीया यी मोडेल आफ्नो छालाको गाढा कालो रंगका कारण चर्चित बनेकी हुन्।    सामाजिक संजाल इन्स्टाग्राममा उनका फोटोहरु निकै चर्चित भएपछि उनले‘ क्वीन अफ डार्कको उपनाम पाएकी हुन्। इन्स्टाग्राममा गटवेचका फेटोहरुलार्इ धेरैले मन पराएका हुन्छन्।    मोडल न्याकिम चर्चित हुनुमा फेसन उद्योगले नयाँपन पाउनु भन्दापनि विश्वमा कालाजातीको आवाजलार्इ व्याख्या…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २५ गैँडा मरे

    चितवन राष्ट्रिय निकुञ्जमा एक वर्षमा २५ गैँडा मरे

    रत्ननगर: चितवन राष्ट्रिय निकुञ्ज तथा आसपास क्षेत्रमा गएको एक वर्षमा विभिन्न कारणले २५ वटा गैँडा मरेका छन्। चितवन निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालले दिएको जानकारीअनुसार २१ वटा गैँडा प्राकृतिक कारणले मरेका भएपनि चारवटा गैँडा भने मानवीय कारणले मरेका हुन्। अघिल्लो वर्षको साउनदेखि अहिलेसम्म मरेका २५ गैँडामध्ये एउटा तस्करबाट र दुईवटा करेन्ट लागेर मरेका छन्। एउटा गैँडा भने…

    विस्तृतमा पढ्नुस्

  • नहरमा डुबेर बर्दियामा एक बालिकाको मृत्यु

    गुलरिया: मङ्गलबार बर्दियाको ठाकुरबाबा नगरपालिका–३ मानपुर बस्ने पणँ ऐरीकी छोरी ११ वर्षीया सपना ऐरी घरबाट नजिकै धोबीखोला नहरमा नुहाउने क्रममा दिउँसो डुबेर बेपत्ता भएकीमा राति शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। त्यसैगरी, बर्दियाको गेरुवा गाउँपालिका–६ बस्ने ६६ वर्षीय शेरबहादुर शाही मादक पदार्थ सेवन गरी नजिकै स्याउली बजारस्थित तटबन्धबाट नदीमा खसेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    चितवनमा छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

    चितवन: जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा भएका मोटरसाइकल दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार गएराति भरतपुर महानगरपालिका–१४ वीरेन्द्रचोकमा गीतानगरबाट पार्वतीपुरतर्फ जाँदै गरेको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेमा ना ४२ प २८१ नम्बरको मोटरसाइकल चालक स्थानीय भीमसेननगर बस्ने वर्ष…

    विस्तृतमा पढ्नुस्

  • भ्याट र रोयल्टी बाँडफाँडमा सांसद्का नयाँ फर्मुलाः '५० प्रतिशतसम्म रोयल्टी स्थानीय तहलाई'

    भ्याट र रोयल्टी बाँडफाँडमा सांसद्का नयाँ फर्मुलाः '५० प्रतिशतसम्म रोयल्टी स्थानीय तहलाई'

    काठमाडौँ: संघीय संरचनामा पहिलो पटक वार्षिक बजेट बनाइए पनि आर्थिक अधिकारको नियन्त्रण अझै केन्द्रमै छ। संघ, प्रदेश र स्थानीय सरकारबीच आर्थिक अधिकार बाँडफाँडको विषयलाई संविधानको अनुसूचीमा लिपिवद्ध गरे पनि सो अनुसार राज्यकोषको रकम बाँडफाँडको मोडालिटी बनेको छैन। सरकारले संघ, प्रदेश र स्थानीय तहमा अन्तशुल्क, भ्याट तथा प्राकृतिक स्रोतको रोयल्टी रकम बाँडफाँडको व्यवस्थासहित दुई विधेयक संसद्मा पेस गरेको छ। अन्तरसरकारी वित्त व्यवस्थापन र…

    विस्तृतमा पढ्नुस्

  • यू २३ छनोट : लेवनानसँग प्रतिष्ठाको लडाईँ

    यू २३ छनोट : लेवनानसँग प्रतिष्ठाको लडाईँ

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोट अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल आज लेवनानसँग प्रतिस्पर्धा गर्दैछ। यसअघिका दुवै खेल हार्दै समूह चरणबाट बाहिरिसकेको नेपाल र लेवनानबीचको खेल प्रतिष्ठाको लडाइँ हुनेछ। समूह डी'मा रहेका नेपाल र लेवनान यसअघिका खेलमा युएई र उज्वेकिस्तानसँग पराजित भइसकेका छन्। नेपाल युएईसँग ५-० उज्वेकिस्तानसँग २-० ले पराजित भएको थियो भने लेवनान उज्वेकिस्तानसँग ३-१ तथा युएईसँग १-० ले हारेको थियो। नेपालले…

    विस्तृतमा पढ्नुस्

  • पूर्वराजा ज्ञानेन्द्र शाह अस्वस्थ, दुई घन्टादेखि नर्भिक अस्पताल

    पूर्वराजा ज्ञानेन्द्र शाह अस्वस्थ, दुई घन्टादेखि नर्भिक अस्पताल

    काठमाडौँ: स्वास्थ्यमा समस्या आएपछि पूर्वराजा ज्ञानेन्द्र शाह अस्पतालमा पुगेका छन्। नियमित चेकजाँच र अन्य समस्याको कारण बिहान ९ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएको पूर्वराजाका सहयोगी फणीन्द्र पाठकले जानकारी दिए। उनले भने ‘नियमित चेकजाँचको लागि अस्पताल पुग्नुभएको हो अहिले मुट लगायत अन्य समस्याको चेकजाँच भइरहेको छ।’ पूर्वराजा शाहको मुटुमा समस्या देखिएको छ। चेकजाँच भइसकेपछि मात्र शाहलाई हस्पिटल नै बस्नुपर्ने वा…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान दीपक अमात्य भन्छन्, एएफसी ए लाइसेन्स कोच किन प्रयोग भएन?

    राष्ट्रिय फुटबल टीमका पूर्व कप्तान दीपक अमात्य भन्छन्, एएफसी ए लाइसेन्स कोच किन प्रयोग भएन?

    काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिम यतीबेला यू-२३ च्याम्पियनसिप छनोटका लागि युएईमा छ। समूह डी मा रहेको नेपाल यसअघिका दुई खेल हार्दै बिहरिसकेको छ र आज प्रतिष्ठाको लागि लेवानसँग खेल्दैछ। यसै सन्दर्भमा नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान दीपक अमात्यले आफ्नो विचार सामाजिक सञ्जाल फेसबुकमा राखेका छन्। उनले नेपालमा एएफसी ए लाइसेनस होल्डर कोचहरु रहेपनि यू-२३ टिममा समावेश हुन नसकेको…

    विस्तृतमा पढ्नुस्

  • मौलीक तीज भाकामा घनमायाको गीत

    मौलीक तीज भाकामा घनमायाको गीत

    काठमाडौं: गायिका घनमाया रानाको तीज गीत सार्वजनिक भएको छ। 'आगनीको डिलैमा शितलु पर्‍यो' बोलको गीत युट्युबमार्फत सार्वजनिक भएको हो। मौलिक शब्द र लयमा उक्त गीतमा ठेट भाकाको प्रयोग गरिएको छ। गीतकार शान्तिप्रियको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठ संगीत दिएका छन्। गीत बारे गायिका भन्छिन्,‘हामी संगतिकर्मीले नै मौलीकताको जगेर्ना गर्ने हो र मौलक श्रृजनामा जोड दिनुपर्छ। जसका कारण हाम्रो पन बाँचीरहोस्।'…

    विस्तृतमा पढ्नुस्

  • जुवाखालमा पक्रिएका गायक बद्री पङ्गेनी सिडियो अफिस पुगेर रिहा

    जुवाखालमा पक्रिएका गायक बद्री पङ्गेनी सिडियो अफिस पुगेर रिहा

    काठमाडौं : जुवाको खालमा पैसासमेत पक्राउ परेका चर्चित गायक बद्री पङ्गेनी जिल्ला प्रशासन कार्यालयमा हाजिर भएर छुटेका छन्। पछिल्लो पटक नेकपा एमालेको चुनावी गीत 'मै पनि एमाले सही पनि एमाले' ले थप चर्चामा ल्याएको पङ्गेनीसहित ११ जनालाई महाराजगञ्ज बाँसबारीबाट प्रहरीले हिजो पक्रेको थियो। महानगरीय प्रहरी परिसरबाट खटिएको टोलीले २ लाख ११ हजार रुपैयाँसहित पक्रेको हो प्रहरी स्रोतले जानकारी दियो।

    विस्तृतमा पढ्नुस्

  • जग्गा जासुसकी सह अभिनेत्री बिदिशा बेजबारुहा मृत भेटिइन्

    जग्गा जासुसकी सह अभिनेत्री बिदिशा बेजबारुहा मृत भेटिइन्

    गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म जग्गा जासुसकी सह अभिनेत्री बिदिशा बेजबारुहा मृत भेटिएकी छिन्। मङ्गलबार गुरुग्रामस्थित आफ्नै अपार्टमेन्टमा उनी मृत भेटिएकी हुन्। पंहरीले बिदिशाले आत्महत्या गरेकोि पुष्टि गरेको छ। थप छानबिनका लागि बिदिशाका श्रीमान निशहित झालाई हिरासतमा राखिएको छ। पारिवारिक श्रोतले निशहितको बाहिर भएको सम्बन्धका कारण उनले आत्महत्या गरेको जनाएपछि प्रहरीले झालाई नियन्त्रणमा लिएको हो। भारतीय सिरियल र स्टेज कार्यक्रम…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell