PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • स्थानीय तहको‘चार्म’: पूर्वमन्त्री मेयरमा लड्दै

    स्थानीय तहको‘चार्म’: पूर्वमन्त्री मेयरमा लड्दै

    बैतडीः  पूर्वसहायकमन्त्री केशवबहादुर चन्द नगरप्रमुखका उम्मेदवार बनेका छन्। नगरपालिकामा नेपाली कांग्रेसकातर्फबाट बैतडीको पाटन नगरपालिकामा मेयरको उम्मेदवार बनेका चन्द अहिले नगरपालिकाका बस्ती/बस्ती पुगेर घरदैलो गरिहेहका छन्।  पाटन नगरपालिकामा चन्दलाई मेयर उम्मेदवार छनौट गरेर कांग्रेसले नगरलाई प्रतिष्ठाको रुपमा प्रस्तुत गरेको हो। चन्दले पनि आफ्नो राजनीतिक करियरलाई दाउमा राखेर स्थानीयस्तरमा काम गर्न उम्मेदवारी दिएको बताएका छन्।  ‘विगतमा पनि मैले यसै क्षेत्रबाट जनताको प्रतिनिधित्व…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् भारतमा यू-१९ विश्वकप छनोटको तयारी गर्दै नेपाली युवा क्रिकेटर

    फोटोमा हेर्नुस् भारतमा यू-१९ विश्वकप छनोटको तयारी गर्दै नेपाली युवा क्रिकेटर

    काठमाडौं : नेपाली यू-१९ क्रिकेट टोलीले भारतको नोइडामा शनिबारदेखि प्रशिक्षण सुरु गरेका छन्। विनोद दासको प्रशिक्षण कूल १८ खेलाडीले नोइडा क्रिकेट स्टेडियममा प्रशिक्षण गरेको हो। नेपालले सोही स्टेडियममा केही अभ्यास खेल समेत खेल्ने जनाइएको छ। आगामी जुलाईमा सिंगापुरमा हुने एसियन क्षेत्रको विश्वकप छनोटमा नेपालले आयोजकसँगै अफगानिस्तान र मलेसियासँग राउण्ड रोविन लिगमा प्रतिस्पर्धा गर्नेछ। उक्त प्रतियोगिताको विजेताले सन् २०१८ मा न्यूजिल्याण्डमा…

    विस्तृतमा पढ्नुस्

  • बुटवल पुगेर ओलीले भने–प्रदेश छुट्याउन जालझेल गर्नेलाई चुनावले बढार्छ

    बुटवल पुगेर ओलीले भने–प्रदेश छुट्याउन जालझेल गर्नेलाई चुनावले बढार्छ

    बुटवलः  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिमाल, पहाड र तराईबीच सयौं वर्षदेखिको सम्बन्ध  टुक्राउन प्रयास गर्नेहरुलाई आगामी निर्वाचनले बढारेर लैजाने बताएका छन्।  बुटवलमा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष ओलीले विगतमा प्रदेश विभाजनका लागि संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रबीचको ‘अपवित्र गठबन्धन’का कारण देश भड्खालोमा जान लागेको बताए। उनले भने–‘विगतमा टाउकाको मूल्य आफैंले…

    विस्तृतमा पढ्नुस्

  • दक्षिण एसियाली खेलकुदमा ६ रजत र ११ कास्य जितेका थिए ओलम्पिनय सुनिल जोशीले

    दक्षिण एसियाली खेलकुदमा ६ रजत र ११ कास्य जितेका थिए ओलम्पिनय सुनिल जोशीले

    काठमाडौं : दक्षिण एसियाली खेलकुमा सुनिल जोशीले भारोत्तोलनबाट नेपालका लागि सर्वाधिक ६ रजत र ११ कास्य दिलाएका थिए। सन् १९९६ मा एटलायन्टामा भएको २६औं गृष्मकालिन ओलम्पिकमा नेपालको तर्फबाट प्रतिस्पर्धा गरेका जोशी वर्तमान नेपाली भारोत्तोलनका मुख्य प्रतिक्षक समेत थिए। उनै ओलम्पियन तथा प्रशिक्षक सुनिललाल जोशीको आइतबार ५३ वर्षको उमेरमा निधन भएको छ। हृदय रोगका कारण बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारकै…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनीका ३ सय ४६ मतदानस्थल संवेदनशील सूचीमा

    लुम्बिनीका ३ सय ४६ मतदानस्थल संवेदनशील सूचीमा

    पोखराः पश्चिमाञ्चल क्षेत्र अन्तरगतको लुम्बिनी अञ्चलमा हुन गइरहेको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सुरक्षाको दृष्टिले ६ जिल्लाका ३ सय ४६ मतदान स्थल संवेदनशील सूचीमा परेका छन्। लुम्बिनी अञ्चलका ६ जिल्लाका कुल ९ सय १० मतदानस्थल मध्ये सुरक्षा संवेदनशीलताको आधारमा ३ सय ४६ अतिसंवेदनशील, २ सय ४५ संवेदनशील र ३ सय ९१ सामान्य रहेको क्षेत्रीय प्रहरी कार्यालय पोखराका प्रवक्ता एवं प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रम देउवा

    प्रतिपक्षसँग छलफल गरी संविधान संशोधन गरिनेछ : प्रम देउवा

    भीमदत्तनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीन वटै तहको निर्वाचन जरुरी रहेको बताएका छन्। नेपाल प्रेस युनियन कञ्चनपुरले आज बिहान भीमदत्तनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले स्थानीय, प्रदेश र केन्द्र तहको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताए। प्रधानमन्त्री देउवाले स्थानीय तहको निर्वाचनपछि प्रतिपक्ष दल नेकपा (एमाले)सहितसँग छलफल गरी संविधान संशोधन गरिने जानकारी दिए। 'मधेसीले केही माग राखेका छन्।'…

    विस्तृतमा पढ्नुस्

  • सनुप पौडेलको 'आज आकाशमा' फिरोज र सृजना फिचरिङ

    सनुप पौडेलको 'आज आकाशमा' फिरोज र सृजना फिचरिङ

    काठमाडौं : सनुप पौडेलले गाएको गीत आज आकाशमाको म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा फिरोज तिमल्सेना र सृजना पोखरेललाई फिचरिङ गरिएको छ। सनु पौडेललकै सगीत रहेको गीतलाई मनिस बसिस्ठले लेखेका हुन्। यस्तै अलमोडा उप्रेतीले म्युजिक अरेन्जमेन्ट गरेको गीतको भिडियोलाई सुरेन्द्र मान सिंहले सम्पादन तथा निर्देशन गरेका छन्।  

    विस्तृतमा पढ्नुस्

  • प्रचण्ड–कुलमान छलफलः सुदुरपश्चिमको लोडसेडिङ ३/४ दिनमा अन्त्य हुने

    प्रचण्ड–कुलमान छलफलः सुदुरपश्चिमको लोडसेडिङ ३/४ दिनमा अन्त्य हुने

    काठमाडौंः सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्ने विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग छलफल गरेका छन्। चुनावी अभियानका क्रममा तीन दिनअघि सुदुरपश्चिम पुगेका अध्यक्ष प्रचण्डलाई कञ्चनपुरका जनताले देशका अधिकांश ठाउँमा लोडसेडिङ हटेपनि सुदुरपश्चिममा लोडसेडिङ अन्त्य नभएको गुनासो गरेका थिए। जनताको गुनासो सुनेपछि अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चबाटै काठमाडौं फर्केलगत्तै सुदुरपश्चिमको लोडसेडिङ अन्त्य गर्न विशेष…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : बंगलादेश टाइगर्सको दोस्रो जित

    एसीपिएल : बंगलादेश टाइगर्सको दोस्रो जित

    काठमाडौं : एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत शनिबार भएको खेलमा बगलादेश टाइगर्सले दुबई वारियर्सलाई ५ विकेट पराजित गरेको छ। १ सय ५३ रनको लक्ष्य बंगलादेश टाइगर्सले एक बल बाँकी छदा ५ विकेट गुमाएर पूरा गर्‍यो। बगलादेशको जितमा सन्जोगले सर्वाधिक ६४ रन बनाए भने क्वाजीले ४२ रनको योगदान गरे। दुबई वारियर्सका सतिश कुमारले ३ विकेट लिए। त्यसअघि कीर्तिपुरस्थित टीयू…

    विस्तृतमा पढ्नुस्

  • युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

    युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा चार युवक पक्राउ

    गौशाला: महोत्तरी जिल्लाको औरही गाउँपालिका–२ मा एक युवतीलाई सामूहिक बलात्कार गरेका चारजना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा औरही गाउँपालिका–२ बस्ने २२ वर्षीय सुनिल साह, २० वर्षीय अनिकेत यादव, २१ वर्षीय रमेश पञ्जियार र २० वर्षीय सुरेश यादव रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए। गत जेठ २८ गते राति करिब ८ बजेको समयमा औरही बजारबाट फुल्बरिया…

    विस्तृतमा पढ्नुस्

  • खहरे खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

    सोलुखुम्बु: सोलुखुम्बुको दूधकौशिका गाउँपालिका–१ स्थित नेलेमा खहरे खोलाले बगाउँदा दुईजना बालबालिकाको ज्यान गएको छ। बिहीबार दिउँसो परेको ठूलो वर्षापछि आएको बाढीले खोला तर्ने क्रममा उनीहरुलाई बगाएको जिल्ला प्रहरी कार्यालय सोलुखम्बुका प्रहरी निरीक्षक प्रद्युम्न अधिकारीले जानकारी दिए। प्रहरी निरीक्षक अधिकारीका अनुसार ज्यान गुमाउनेमा नेलेस्थित हिमशिखर बोर्डिङ स्कुलमा एलकेजीमा अध्ययनरत ७ वर्षीय सागर कटवाल र कक्षा २ मा अध्ययनरत ८ वर्षीया रचना बस्नेत…

    विस्तृतमा पढ्नुस्

  • कारबम आक्रमणबाट मर्नेको संख्या ३४ पुग्यो

    कारबम आक्रमणबाट मर्नेको संख्या ३४ पुग्यो

    अफगानिस्तान: आफ्नो तलब लिनको लागि लाइनमा लागेका सरकारी कर्मचारीलक्षित अफगानिस्तानको लासकर घा सहरमा भएको कारबम आक्रमणमा परी मृत्यु हुनेहरुको सङ्ख्या ३४ पुगेको छ। रमजानको महिनामा भएको यो रक्तपात पूर्ण पछिल्लो घटना हो। घटनामा परी दर्जनौ घाइते भएको र उनीहरुलाई उपचारार्थ अस्पताल लगिएको अधिकारीहरुले बताएका छन्। आक्रमणपछि चराको प्वाँख जस्तोगरी धुवाँको मुस्लो आकास तर्फ उडेको थियो। रमजानका बेला सरकारले युद्धविरामको घोषणा गरेपनि…

    विस्तृतमा पढ्नुस्

  • ट्याक्सी नम्बर वितरणः दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीबाट क–कसले पाए? हेर्नुस् सूची

    ट्याक्सी नम्बर वितरणः दोलखा, सिन्धुपाल्चोक र सिन्धुलीबाट क–कसले पाए? हेर्नुस् सूची

    काठमाडौँ: भूकम्पबाट अति प्रभावित १४ जिल्लाका नागरिकलाई १५ सय ट्याक्सी नम्बर वितरण गर्ने योजना अनुसार बिहीबारसम्म एक हजार चार नम्बर वितरण सकिएको छ। बुधबार काभ्रे, रामेछाप, नुवाकोटका तीन जिल्लाका ४९१ जनालाई नम्बर वितरण गरिएको थियो। भने, बिहीबार ५१३ जनालाई गोलाप्रथाबाट नम्बर वितरण गरिएको थियो।  अन्तिम दिन आज १४ मध्ये आठ जिल्लाका पीडितलाई नम्बर वितरण गरिनेछ। उपत्यकासहित गोरखा, धादिङ, मकवानपुर र…

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : समूह बी का दुबै खेल बराबर

    कन्फेडेरेसन कप : समूह बी का दुबै खेल बराबर

    रसियामा भइरहेको कन्फेडेरेसन कप अन्तर्गत बिहिबार भएको समूह बी को दुबै खेल बराबरीमा सकिएको छ। अष्ट्रेलिया र क्यामरुन तथा जर्मनी र चिलीले १-१ गोलको बराबरी खेल्दै १/१ अंक बाँडेका हुन्। समूह चरणमा दुई-दुई खेल पश्चात चिली र जर्मनीले समान ४ अंक झोडेका छन्। गोलअन्तरका आधारमा चिली मसमूहको शीर्ष स्थानमा छ। कजान एरेनाका भएको खेलमा चिली र जर्मनीले १-१ को बराबरी…

    विस्तृतमा पढ्नुस्

  • सान्चेज बने चिलीका सर्वाधिक गोलकर्ता

    सान्चेज बने चिलीका सर्वाधिक गोलकर्ता

    एलेक्स सान्चेज चिलीका सर्वाधिक गोलकर्ता बनेका छन्। रसियामा भइरहेको कन्फेडेरेसन कप अन्तर्गत बिहिबार जर्मनी विरुद्धको खेलमा गोल गर्दै सान्चेजले चिलीका लागि सर्वाधिक ३८ गोल गर्ने कीर्तिमान बनाएका हुन्। उनले मार्सेलो सालासको कीर्तिमान ब्रेक गरेका हुन्। सान्चेजले ११२ खेल खेल्दै चिलीका लागि ३८ गोल गरेका हुन्। यस्तै सान्चेजले चिलीका लागि सर्वाधिक क्याप जित्ने गोलरक्षक क्लाउडियो ब्राभोको कीर्तिमान समेत बराबरी गरेका छन्। खेलको…

    विस्तृतमा पढ्नुस्

  • यसरी पुर्‍यो नारायणगढ–मुग्लिन सडकमा पहिरोले प्रहरी भ्यान र ट्रक हेर्नुस् भिडियोमा

    यसरी पुर्‍यो नारायणगढ–मुग्लिन सडकमा पहिरोले प्रहरी भ्यान र ट्रक हेर्नुस् भिडियोमा

    चितवन: नारायणगढ–मुग्लिन सडकमा मध्यरातमा पहिरो प्रहरी भ्यान र एक ट्रक पुरिएको छ। खडकको कालीखोला खण्डको पहिरोमा परेको ट्रकको केही भाग देखिएको छ। प्रहरी भ्यान भने अझै भेटिएको छैन। अनुगमनमा गएर फर्किदै गरेको भ्यानमा सवार चारमध्ये दुई जनाको शव भेटिएको छ। अन्य दुई प्रहरी जवान अझै बेपत्ता छन्। नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह मृत्यु हुनेमा ईलाका…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

    नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउने, वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह

    चितवनः नारायणगढ–मुग्लिन सडक तत्काल सञ्चालनमा नआउन भएको छ। सडकखण्डका विभिन्न स्थानमा पहिरो खस्ने सम्भावना कायम रहेको भन्दै जिल्ला प्रहरी कार्यालय चितवनले यात्रुलाई वैकल्पिक मार्ग अपनाउन समेत आग्रह गरेको छ।  'सडकखण्डमा अझै पनि पहिरो खस्न सक्ने सम्भावना रहेकोले सडक सञ्चालनमा यति नै समय लाग्छ भन्न सकिने अवस्था छैन' चितवन प्रहरी प्रवक्ता दिपक श्रेष्ठले बताए। थापाले बाटो अवस्था यस्तै रहेमा भोलिमात्र सञ्चालनमा आउने…

    विस्तृतमा पढ्नुस्

  • आइसीसीद्वारा अमेरिकी क्रिकेटलाई निष्कासन

    आइसीसीद्वारा अमेरिकी क्रिकेटलाई निष्कासन

    अन्तर्राट्रिय क्रिकेट काउन्सिल आइसीसीले युएसए क्रिकेट एशोसिएसन युएसएसिएलाई निष्कासन गरेको छ। आइसीसीको बिहिबार लण्डनमा बसेको एएमले उक्त निर्णय गरेको हो। ५२ वर्षसम्म आइसीसीको सदस्य रहेको युएसएसएलाई आइसीसीले एक वर्ष अघि निलम्वन गरेको थियो। सन् २००५ यता आइसीसीले अमेरिकी क्रिकेट सघलाई ३ पटक निलम्वन गरिसकेको छ। यसअघिका दुई निलम्वनलाई आइसीसीले फुकुवा गरेपछि यसपटक भने आइसीसीले युएसिसएलाई निस्कासन नै गरेको हो। आइसीसीका…

    विस्तृतमा पढ्नुस्

  • फ्राइडे रिलिज: हलमा सलमान खानको राज

    फ्राइडे रिलिज: हलमा सलमान खानको राज

    काठमाडौं: यो हप्ता फ्राइडे रिलिज अन्तर्गत कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएनन्। गत साता प्रदर्शनमा आएका दुई फिल्म 'तारेभीर' र 'किडन्याप' पनि एक हप्ता पनि टिक्न सकेनन्। बलिउडतर्फ भने बलिउड स्टार सलमान खान अभिनित 'ट्युबलाईट' प्रदर्श्नमा आएको छ। नेपालका लागि ट्युबलाइटले मात्र सिंगल स्क्रिन तथा मटिप्लेक्समा शोहरु पाएको छ। बलिउडका अन्य फिल्म पनि प्रदर्शनमा आएका छैनन्। कबिर खान निर्देशित फिल्ममा…

    विस्तृतमा पढ्नुस्

  • अडिट फर्मबाट राजीनामा दिँदै अख्तियारका 'मोस्ट वान्टेड' महत र ढकाल कता फरार? 

    अडिट फर्मबाट राजीनामा दिँदै अख्तियारका 'मोस्ट वान्टेड' महत र ढकाल कता फरार? 

    काठमाडौं : कर फर्छौंट आयोग - २०७१ का अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेशप्रसाद ढकालले आफ्नो अडिट फर्म (चार्टर्ड एकाउन्टेन्ट फर्म) बाट राजीनामा गरेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फर्छौंट आयोगका सदस्य सचिव चुडामणि शर्मालाई पक्राउ गरेपछि उनीहरुले आफ्नो पार्टनरसीप रहेको फर्म छाडेका हुन्। महतको एलडीएसए एसोसिएट्समा थिए भने ढकाल देव एसोसिएट्समा थिए। उनीहरुले संस्था छाडेको जानकारी नियामक निकाय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell