PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • बङ्गलादेशमा ट्रक दुर्घटना: १६ जनाको मृत्यु, आठ घाइते

    बङ्गलादेशमा ट्रक दुर्घटना: १६ जनाको मृत्यु, आठ घाइते

    ढाका: बङ्गलादेशको उत्तरी क्षेत्रमा सिमेन्ट बोकेर सडकमा गुडिरहेको एक ट्रक राङ्पुर जिल्लाको सडकबाट चिप्लिएर भएको दुर्घटनामा कम्तीमा १६ जनाको मृत्यु भएको छ। घटनामा आठजना अन्य घाइते भएका छन्। बङ्गलादेशको प्रहरीले ट्रकमा मुस्लिम इद बिदा मनाउन हिडेकामध्ये १६ जनाको मृत्यु भएको र आठजना घाइते भएका बताएको छ। मृतक प्रायः राजधानी ढाकामा मजदुरी गर्ने श्रमिक रहेका छन्। उनीहरु इदको बिदामा पर्व मनाउन…

    विस्तृतमा पढ्नुस्

  • दोस्रो चरणको निर्वाचन: आजदेखि मतदाता परिचयपत्र वितरण

    दोस्रो चरणको निर्वाचन: आजदेखि मतदाता परिचयपत्र वितरण

    काठमाडौँ: स्थानीय तह दोस्रो चरणको निर्वाचन अन्तर्गत आजदेखि मतदाता परिचयपत्र वितरण हुँदैछ। निर्वाचन आयोगले आजदेखि तीन दिनसम्म परिचयपत्र वितरण गर्दैछ। मतदाताले सम्वन्धित मतदान केन्द्रबाट आफ्नो परिचयपत्र बुझ्न सक्नेछन्। आयोगले परिचयपत्र वितरणसँगै मतदाता शिक्षाको सामान्य जानकारी पनि दिनेछ। परिचयपत्र वितरणसँगै मतदातालाई मतसंकेत गर्न पनि सिकाइनेछ। निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ जना मतदातालाई परिचयपत्र वितरण गरिनेछ। चार…

    विस्तृतमा पढ्नुस्

  • जनताको अधिकार घरदैलोमा पुर्‍याउन एमाले बाधक: निधि

    जनताको अधिकार घरदैलोमा पुर्‍याउन एमाले बाधक: निधि

    मोरङ: नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधानप्रदत्त नागरिकका अधिकार घरदैलोमा पु¥याउन नेकपा एमाले बाधक भएको आरोप लगाएका छन्। मोरङको सुन्दरहरैँचा नगरपालिकाको चुनाबी भेलालाई सम्वोधन गर्दै निधिले मधेसी, थारु, जनजाति लगायतका माग सम्वोधनका लागि संविधान संशोधन आवश्यक भए पनि त्यसको बाधक एमाले बनेको आरोप लगाए। एमालेले मधेस पहाडबीचमा झगडा निम्त्याएको भन्दै कांग्रेसले मधेश पहाड जोड्ने उनले बताए। उनले एमाले लोकतन्त्र र संघीयताको…

    विस्तृतमा पढ्नुस्

  • धनुषामा गोली चल्यो, घाइते प्रधानाध्यापकको अवस्था गम्भीर

    धनुषामा गोली चल्यो, घाइते प्रधानाध्यापकको अवस्था गम्भीर

    धनुषा: विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ। धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो। शर्माको गालामा गोली लागेको छ। उनको अवस्था अहिले गम्भीर छ। उपचारका लागि जनकपुर अञ्चल अस्पतामा भर्ना गरिएको छ। जनकपुर उपमहानगरपालिका–७ निवासी प्रअ बिहान ६ः३० बजे आफ्नो घरबाट विद्यालय जाँदै गरेका बेला लक्ष्मीनिया चोकदेखि…

    विस्तृतमा पढ्नुस्

  • एघार घन्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

    एघार घन्टापछि खुल्यो मुग्लिन-नारायणगढ सडक

    रत्ननगर: चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत विभिन्न ठाउँमा खसेको पहिरो पन्छाएपछि आज बिहान ८ः०५ बजेबाट यातायात सञ्चालनमा आएको छ। पहिरोका कारण गएराति ९ बजेदेखि बन्द भएको यातायात पहिरो हटाएर ११ घन्टापछि सञ्चालनमा आएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार अहिले दुईतर्फी नै बाटो खुलाइएकाले गाडीहरु गन्तव्यतर्फ जान थालेका छन्। खनालले यातायात सहज हुन अझै केही घन्टा लाग्ने बताए। जिल्ला प्रहरी कार्यालय,…

    विस्तृतमा पढ्नुस्

  • सुनसरीमा दुई बालक मृत फेला, ट्याक्टरले किचेर सप्तरीमा चालकको मृत्यु

    सुनसरीमा दुई बालक मृत फेला, ट्याक्टरले किचेर सप्तरीमा चालकको मृत्यु

    इटहरी: सुनसरी जिल्लाको दुहवी नगरपालिका–४ बूढीखोलाको पुल नजिकै आज बिहान स्थानीयवासीले दुईजना बालकको शव फेला पारेको इलाका प्रहरी कार्यालय, दुहवीले जनाएको छ। प्रहरीका अनुसार सुनसरीको लौकही घर भई हाल दुहवी–४ मा बसोबास गर्दै आएका दिदीभिनाजुको घरमा बस्दै आएका १४ वर्षीय आकाशकुमार साह र इटहरी खनार १४ घर भई हाल दुहवी–४ मा रहेको मावली घरमा बस्दै आएका ११ वर्षीय सजन चौधरी मृत…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनको अन्तिम प्रचारप्रसार आजसम्म, मध्यरातदेखि मौन अवधि

    निर्वाचनको अन्तिम प्रचारप्रसार आजसम्म, मध्यरातदेखि मौन अवधि

    काठमाडौँ : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्रतिस्पर्धामा रहेका उम्मेदवारहरुले आज अन्तिम दिन प्रचारप्रसार गर्दैछन्। निर्वाचन आचारसंहिताका कारण आइतबार मध्यरातबाट उम्मेद्वारले प्रचारप्रसार गर्न पाउने छैनन्। आइतबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ। प्रमुख दलका शीर्ष नेतासहितका उम्मेदवार आज अन्तिम चुनाबी सभा/सम्मेलनलाई सम्वोधन गर्दैछन्। राजनीतिक दलका शीर्ष नेताहरु पनि आ-आफ्ना गृहजिल्लामा छन्। निर्वाचन आचारसंहिता अनुसार बिहीबार मध्यरातदेखि मतदातालाई प्रभावित पार्ने र प्रचारका…

    विस्तृतमा पढ्नुस्

  • जुनियर गल्फ डेभलपमेन्टको महत्वाकांक्षी योजना

    जुनियर गल्फ डेभलपमेन्टको महत्वाकांक्षी योजना

    काठमाडौं : नेपाल गल्फ संघको आयोजना र इन्टरनेशनल सोसाईटी फर मेडिकल एजुकेशन (आईएसएमइ)द्वारा प्रायोजित सिएमएस जुनियर गल्फ डेभलपमेन्ट कार्यक्रम शनिबारदेखि काठमाडौंमा सुरु भएको छ। जुनियर गल्फमार्फत राष्ट्रिय स्तरको खेलाडी खोज्ने प्रमूख उद्देश्यका साथ नेपाल गल्फ संघले यो महत्वाकांक्षी कार्यक्रमको सुरुवात रोयल नेपाल गल्फ क्लबबाट गरेको हो। पहिलो दिन प्रारम्भिक चरणका २५ खेलाडी प्रशिक्षणमा सहभागि भए। गल्फ सघका अनुसार काठमाडौंको ट्रेनिङ…

    विस्तृतमा पढ्नुस्

  • ओलम्पियन सुनिल जोशीको निधन

    ओलम्पियन सुनिल जोशीको निधन

    काठमाडौं : दक्षिण एसियाली खेलकुद साग मा भारोत्तोलनका सर्वाधिक पदक विजेता तथा ओलम्पियन सुनिल जोशीको निधन भएको छ। नेपाल ओलम्पियन संघका अध्यक्ष समेत रहेका जोशीको आइतबार बिहान निधन भएको छ। हृदयघातका कारण उनलाई बाँसबारीस्थित सहिद गंगालाल केन्द्रमा उपचारका लागि भर्ना गरिएको थियो। उनले सन् १९९६ मा अमेरिकाको एटलान्टामा भएको ओलम्पिकमा सहभागिता जनाएका थिए।  

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : पोर्चुगल समूह विजेता, आयोजक रसिया बाहिरियो

    कन्फेडेरेसन कप : पोर्चुगल समूह विजेता, आयोजक रसिया बाहिरियो

    आगामी वर्ष घरेलु भूमिमा विश्वकप फुटबलको ओयोजना गर्ने तयारीमा रहेको रसिया कन्फेडेरेसन कपको समूह चरणबाटै बाहिरिएको छ। समूह चरणको अन्तिम खेलमा मेक्सिकोसँग एक गोलको अग्रता जोगाउन नसक्दा रसिया २-१ ले पराजित भयो। अर्को खेलमा न्यूजिल्याण्डलाज्ञ ४-० ले पराजित गर्दै युरो च्याम्पियन पोर्चगुल समूह ए को विजेता बन्दै समूह बी को विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको छ। ३ खेलबाट पोर्चगलले ७…

    विस्तृतमा पढ्नुस्

  • ५५ दिनको म्यादी प्रहरीको जागिर ९० दिन पुग्यो  

    ५५ दिनको म्यादी प्रहरीको जागिर ९० दिन पुग्यो  

    काठमाडौँ: पटक-पटक निर्वाचन मिति सर्दै गएपछि म्यादी प्रहरीको समय पनि थपिँदै गएको छ। पहिलो पटक ५५ दिनका लागि म्यादी प्रहरी नियुक्त गरिएको थियो। तर, निर्वाचन सरेसँगै अवधि ९० दिन पुगेको हो। चैत ‍२५ गते म्यादी प्रहरीलाई नियुक्ति दिइएको थियो। दोस्रो चरणको निर्वाचन असार १४ गते सरेपछि मन्त्रिपरिषदले १५ दिन म्याद थप गरेको थियो। दोस्रो चरणको निर्वाचनका लागि १५ दिन म्याद…

    विस्तृतमा पढ्नुस्

  • 'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई

    'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानलाई

    काठमाडौं: 'मिसेस मंगोल नेपाल २०१७'को ताज मेलिना मोक्तानले जितेकी हुन्। राष्ट्रिय नाचघरमा आयोजित फिनालेमा भोजपुरकी मोक्तान विजेता घोषित भएकी हुन्। उनले १६ जना प्रतिस्पर्धीलाई पछी पार्दै उपाधी हात पारेकी हुन्। त्यस्तै 'मिसेस मंगोल नेपाल २०१७' को फस्ट रनरअप सम्झना राई, सेकेन्ड रनरअप रन्जना राना मगर, थर्ड रनरअप चादनी श्रेष्ठ घोषित भए। अन्य टाइटलहरुमा बेस्ट ट्यालेन्ट लक्ष्मी शाही, बेस्ट फोटोजेनिक सरु…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तहको विकास योजना

    स्थानीय तहको विकास योजना

    डा. मानवहादुर बीके संघीय संरचना अनुसार स्थानीय सरकारको निर्वाचन भइरहेको छ। यही बेला पूँजीगत खर्च आधा भन्दा कम हुँदा पनि देशको कूल गार्हस्थ उत्पादन भने करिब सात दशमलव पाँचले वृद्धि हुने भएको छ। यसले नागरिकमा ठूलो आशा पलाएको छ। भूकम्प पीडितलाई वितरण गरिएको राहत रकम र विद्युत आपूर्तिमा आएको सुधार नै यो वृद्धिको मुख्य कारक ठानिएको छ। स्थानीय तहले बिनियोजित…

    विस्तृतमा पढ्नुस्

  • ट्रेन्डिङ समाचारको विरोध गरेका सन्तोष सेन आफू नम्बर १ बन्दा मख्ख

    ट्रेन्डिङ समाचारको विरोध गरेका सन्तोष सेन आफू नम्बर १ बन्दा मख्ख

    काठमाडौं: जुन ९ मा फिल्म 'म यस्तो गीत गाउँछु' को ट्रेलर सार्वजनिक भयो। ट्रेलर रिलिजको २४ घण्टा नपुग्दै युट्युब नेपाल ट्रेन्डिङ नम्बर १ मा आयो। सोही विषय समाचार बन्यो। युट्युब ट्रेन्डिङ समाचार बनाएको भन्दै फिल्म निर्माता सन्तोष सेनले व्यङ्ग्यात्मक फेसकबुक स्टाटस लेखे- 'ट्रेन्डिङ पनि समाचार, एक दिनभरी स्थानमा दोस्रो दिन पत्तासाफ।' उनको व्यङ्ग्य सामान्य हो किनकी 'म यस्तो गीत गाउँछु'…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : श्रीलंकन लायन्सको दोस्रो जित

    एसीपिएल : श्रीलंकन लायन्सको दोस्रो जित

    काठमाडौं : श्रीलंकन लायन्सले काठमाडौंमा भइरहेको एसियन क्लब प्रिमियर लिग एसीपिएल क्रिकेट प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार भएको एक मात्र खेलमा श्रीलंकन लायन्सले अफगानिस्तान बुल्सलाई १० रनले पराजित गर्‍यो। ४ खेल खेलिसकेको श्रीलंकन लायन्सले २ खेल जित्दै ४ अंक जोडेको छ र अंक तालिकामा दोस्रो स्थानमै छ। तर दुई खेल मात्र खेलेको नेपाल स्ट्रोम रनरेटका आधारमा शीर्ष स्थानमा…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

    निर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपतिद्वारा स्वीकृति

    काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रो चरणको स्थानीय तह निर्वाचनको सुरक्षाका लागि नेपाली सेना परिचालनको स्वीकृति दिएकी छन्। राष्ट्रपतिले निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहीत वातावरणमा सम्पन्न गर्न सेना परिचालनको स्वीकृति प्रदान गरेकी राष्ट्रपति कार्यालयले जनाएको छ । स्थानीय तह निर्वाचन सुरक्षा योजनामा व्यवस्था भए अनुसार सुरक्षा निकायहरु एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्ले असार…

    विस्तृतमा पढ्नुस्

  • माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी नवलपरासीमा बम बिष्फोट, ६ जना घाइते

    माओवादी केन्द्रको चुनावी र्‍यालीलाई लक्षित गरी नवलपरासीमा बम बिष्फोट, ६ जना घाइते

    नवलपरासीः नवलपरासीको सुनवलमा चुनावी र्‍यालीलाई लक्षित गरी बम विष्फोट गराइएको छ। सुनवल नगरपालिका ३ सोमनाथ खोलाको पुल नजिक भएको बम विस्फोटमा परी ६ जना घाइते भएका इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ। घाइते मध्ये केहीको अवस्था गम्भिर रहेको बताइएको छ । घाइते हुनेमा हेमन्त चौधरी, मनोज चौधरी र सुमित विक छन् भने अन्यको नाम खुलेको छैन। घाइतेहरुलाई उपचारका लागि बुटवल लगिएको…

    विस्तृतमा पढ्नुस्

  • नेपाल र बंगलादेशको यू-२३ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

    नेपाल र  बंगलादेशको यू-२३ टोलीबीच मैत्रीपूर्ण फुटबल हुने

    काठमाडौं : एएफसी यू-२३ च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली यू-२३ फुटबल टोलीले बांगलादेशको यू-२३ सँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाल र बंगलादेशबीचको खेल आगामी जुलाई ११ (असार २७)मा काठमाडौंमा हुने अखिल नेपाल फुटबल स३ एन्फाले जनाएको छ। युएईमा जुलाई १९ बाट सुरु हुने छनोटमा नेपाल र आयोजक युएईसँगै उज्वेकिस्तान र लेवनान समूह डी मा छन्। नेपालले पहिलो खेलमा युएईसँग…

    विस्तृतमा पढ्नुस्

  • जडीबुटी व्यवसायी अपरहणमा संलग्न ४ जना पक्राउ

    जडीबुटी व्यवसायी अपरहणमा संलग्न ४ जना पक्राउ

    काठमाडौः जडीबुटी  व्यवसायीलाई अपहरण गर्ने चारजना प्रहरीले पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको टोलीले शनिवार दोलखाका २८ वर्षीय शक्ति विश्वकर्मा, काठमाडौका ३२ वर्षीय मदनकृष्ण महर्जन, ३२ वर्षीय अन्जु देउला महर्जन र २४ वर्षीय अन्जु भारतीलाई पक्राउ गरेको हो। अपहरणमा संलग्न रजमान तामाङ भने फरार रहेको महाशाखाका डिएसपी अजय केसीले जानकारी दिए। प्रहरीका अनुसार उनीहरुले रामेछाप, मन्थली-१५ आकासे घर…

    विस्तृतमा पढ्नुस्

  • 'सागरको गहिराईमा…' के खोज्दैछन् पार्कर लिम्बु?

    'सागरको गहिराईमा…' के खोज्दैछन् पार्कर लिम्बु?

    काठमाडौं : पप गायक पार्कर लिम्बुको शब्द, संगीत र गायन रहेको गीत ‘सागरको गहिराईमा...’ को म्युजिक भिडियो सार्वजनिक भएको छ। भिडियोमा उमी मगर, अन्जली मगर, जीत लामा र कृपा राजभण्डारीले अभिनय गरेका छन्। यस्तै भिडियोमा गायक पार्कर लिम्बुलाई पनि देख्न सकिन्छ। म्युजिक भिडियोमा युवापुस्ताको खुशीको क्षणलाई चित्रण गरिएको छ। सागर राजले निर्देशन गरेको भिडियोलाई अनिल के मानन्धरले खिचेका छन् भने…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell