PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • 'फिल्म 'प्रेमगीत'ले नाम मात्र कमायो, 'प्रेमगीत २'ले लगानी उठाउँछ कि?'

    'फिल्म 'प्रेमगीत'ले नाम मात्र कमायो, 'प्रेमगीत २'ले लगानी उठाउँछ कि?'

    काठमाडौं: 'प्रेमगीत' र प्रेमगीत सिक्वेल निर्माता सन्तोष सेन अहिले फिल्मको दोस्रो संस्करण प्रचारमा व्यस्त छन्। फिल्म कम्पनी र व्यक्तिगत तर्फबाट उनी 'प्रेमगीत २'को प्रोमोशनमा लागि परेका छन्। उनको लागि प्रेमगीत सिक्वेल साहसको परिणाम हो। भन्छन्,'फिल्म बनाएर मैले पाएको केही पनि नै छैन। तर पनि नेपाली फिल्म उद्योगलाई एउटा उचाईमा पुर्याउनु छ।' फिल्म क्षेत्रमा भविष्य खोजिन्छ भने वर्तमान बनाउने हिम्मत राख्नुपर्ने…

    विस्तृतमा पढ्नुस्

  • 'पत्रकारले जस्तो व्यवहार गर्छन् मैले पनि त्यस्तै गर्ने हो'- सिपोरा गुरुङ

    'पत्रकारले जस्तो व्यवहार गर्छन् मैले पनि त्यस्तै गर्ने हो'- सिपोरा गुरुङ

    काठमाडौं: भलिबल खेलाडी सिपोरा गुरुङले मिडियाले मनलाग्दी लेख्नाले आफू मिडियाबाट टाढा रहेको बताइन्। सोमबार उनी अभिनित फिल्म 'भुईंमान्छे'को ट्रेलर रिलिज कार्यक्रममा एक फिल्म पत्रकारले उनले जवाफ दिन नचाहेको प्रश्न पटक पटक देहेर्याएपछि उनले मिडिया प्रति आपत्ती व्यक्त गरेकी हुन्। पहिलोपोस्टसँग कुरा गर्दै भनिन्,'सबै भन्दिन तर केहीले प्रयोग गर्ने भाषा र शैली राम्रो लाग्दैन। अन्तर्वाता दिंदा नबोलेको कुरा पनि लेखिदिने। जवाफ…

    विस्तृतमा पढ्नुस्

  • राते काईंला अब बन्ने भए 'शेरबहादुर'

    राते काईंला अब बन्ने भए 'शेरबहादुर'

    काठमाडौं: फिल्म 'शेरबहादुर' बन्ने भएको छ। मङ्गलबार काठमाडौंमा कार्यक्रम आयोजना गरी फिल्म 'शेरबहादुर'को घोषणा साथै शुभ मुर्हुत गरिएको हो। गौरशंकर धुजुकको निर्माणमा तयार हुने फिल्म 'शेरबहादुर' प्रधानमन्त्री शेरबहादुर देउवाको बायोपिक भने नभएको जानकारी दिइयो। निर्माता धुजुले भने, 'शेरबहादुर नामक पात्रको जीवन कथा मात्र हो।' फिल्ममा अभिनेता सुनिल थापाले 'शेरबहादुर'को रुपमा मुख्य भूमिका निर्वाहा गर्दैछन्। उनले फिल्म 'शेरबहादुर' कै लागि मुम्बईबाट…

    विस्तृतमा पढ्नुस्

  • च्यातिएका मतपत्रमाथिको सुनुवाई असार २३ मा*

    च्यातिएका मतपत्रमाथिको सुनुवाई असार २३ मा*

    काठमाडौं : सर्वोच्च अदालतले भरतपुरको च्यातिएका मतपत्रमाथिको जारी मुद्दाको सुनुवाई असार २३ गते हुने भएको छ। आज भरतपुरबाट काठमाडौं ल्याइएको च्यातिएका मतपत्रको पोको पनि २३ गतेकै सुनुवाईमा पेश गरिने भएको हो।  सर्वोच्चका कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो।  त्यसैअनुसार आज बिहान बुद्ध एयरको…

    विस्तृतमा पढ्नुस्

  • कालोपोथी निर्देशकलाई फिल्म स्क्रिप्टका लागि फन्ड

    कालोपोथी निर्देशकलाई फिल्म स्क्रिप्टका लागि फन्ड

    काठमाडौं: फिल्म निर्देशक मिन बहादुर भामलाई नयाँ प्रोजेक्टको स्क्रिप्टका लागि फन्ड जितेका छन्। उनले फिल्म 'अ इयर अफ कोल्ड'का लागि उनले दश हजार अमेरिकी डलर प्राप्त गरेका हुन्। सामाजिक विषयमाथी बन्ने फिल्ममा उनले फ्रान्स र जर्मनीका निर्मातासँग सहकार्य गर्दैछन्। यसअघिको फिल्म कालोपोथीमा पनि तिनै निर्माताहरुको सहकार्य रहेको थियो। जुन फिल्मले युरोपेली फन्ड प्राप्त गरेको थियो। फन्ड जितेको फिल्मको छायाँकन भने सन्…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा राम्रोसँग मिलाएका छौँ, निर्धक्क भोट हाल्न जानुस् : गृहमन्त्री

    सुरक्षा राम्रोसँग मिलाएका छौँ, निर्धक्क भोट हाल्न जानुस् : गृहमन्त्री

    काठमाडौंः गृहमन्त्री जनार्दन शर्माले दोस्रो चरणअन्तर्गत भोलि हुने मतदानमा निर्धक्क मताधिकार प्रयोग गर्न मतदातालाई आग्रह गरेका छन्। गृह प्रशासन सुधार मार्गचित्र २०७४ को सार्वजनिकीकरण कार्यक्रममा गृहमन्त्री शर्माले सरकारले सुरक्षाको राम्रो प्रवन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई आग्रह गरेका हुन्। मार्गचित्रमा गृह मन्त्रालयको प्रशासन सुधार, कारागार व्यवस्थापन, ट्राफिक व्यवस्थानलगायतका विषय समेटिएका छन् । भोलि हुने तीन  प्रदेशका ४ हजार…

    विस्तृतमा पढ्नुस्

  • कालिखोलामा फेरि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    कालिखोलामा फेरि पहिरो खस्यो, नारायणगढ–मुग्लिन सडक अवरुद्ध

    चितवनः  चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको कालिखोला नजिकको टोपे खोलामा आज दिउसो फेरि पहिरो खसेको छ।  पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक बन्द भएको छ । सडक खोल्न करिब डेढ घण्टा लाग्ने प्रहरीले जनाएको छ। नारायणगढ–मुग्लिन सडकखण्डको अनुगमन गर्न आएको संसदीय टोलीसमेत पहिरोले सडक अबरुद्ध भएपछि कालिखोलामा रोकिएको छ । सडक खुलाउने प्रयास जारी छ । यस ठाउँमा यसै साता मात्रै १० पटक भन्दा बढी पटक…

    विस्तृतमा पढ्नुस्

  • चीनमा पनि किन सुपरहिट बन्यो 'दंगल' ?

    चीनमा पनि किन सुपरहिट बन्यो 'दंगल' ?

    चीनमा प्रयोग हुने सामाजिक संजालको प्रयोगले घर घरमा राम्रो प्रचार प्रसार गर्‍यो जसका कारण दंगलको चाइना बक्स अफिस रेकर्ड ऐतिहासिक बनेको छ। चाइनाका दर्शकहरुले दंगलका पात्रहरु गीता, बबिता र उनको परिवारको संघर्षलाई आफ्नो जीवनसँग जोडेर हेर्दै आएका छन्। चाइनमा भएको क्रान्ति अघि त्यहाँ पनि महिलालाई सामाजिक कार्यमा अघि बढ्न रोक लगाइन्थ्यो। चाइनिज दर्शकले आफ्नो पुर्ख्यौली आमाहरुको कथा फिल्मको पात्रमा हेर्दै…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचन आयोगले भन्यो : भोलि ढुक्क भएर भोट हाल्नुस्

    निर्वाचन आयोगले भन्यो : भोलि ढुक्क भएर भोट हाल्नुस्

    काठमाडौं : बुधवार हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोग औपचारिक रुपमा जानकारी दिएको छ। मंगलवार विशेष पत्रकार सम्मेलन गर्दै निर्वाचन तयारी पूरा भएको जानकारी दिएको हो। पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त अयोधीप्रसाद यादवले सम्पूर्ण तयारी भएकाले ढुक्क भएर आफ्नो मतअधिकारको प्रयोग गर्न आग्रह गरे। अयोधीले भने, 'एकदिन राष्ट्रको लागि समय प्रदान गरी दु:ख सहेर…

    विस्तृतमा पढ्नुस्

  • नम्बर वान नेपाली लेडी गल्फर प्रतिमा अमेरिका जाने, तीन प्रतियोगितामा सहभागी हुने

    नम्बर वान नेपाली लेडी गल्फर प्रतिमा अमेरिका जाने, तीन प्रतियोगितामा सहभागी हुने

    काठमाडौं : नम्बर वान नेपाली लेडी गल्फर प्रतिमा शेर्पा वैदेशिक प्रशिक्षणका लागि अमेरिका जाने भएकी छिन्। प्रशिक्षक सचिन भट्टराईसँगै प्रतिमा आगामी जुलाई २ तारिखमा अमेरिका प्रस्थान गर्नेछिन्। मंगलबार नेपाल गल्फ संघको कार्यालयमा भएको कार्यक्रममा नेपाल गल्फ संघले उक्त जानकारी गराएको हो। नेपाल गल्फ संघको सहयोगमा जान लागेकी प्रतिमा र प्रशिक्षक सचिनलाई कतार एअरवेजले आउने जाने टिकट प्रदान गर्ने भएको छ।…

    विस्तृतमा पढ्नुस्

  • अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन

    अन्तर एयरलायन्स टेबलटेनिसमा नवीन च्याम्पियन

    काठमाडौं : आयोजक नेपाल वायुसेवा निगमका नवीनबहादुर शाक्य अन्तर एयरलायन्स टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा मंगलबार च्याम्पियन बनेका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको ‘बेस्ट अफ सेभेन’ को फाइनलमा नवीनले कतार एयरवेजका कमल श्रेष्ठलाई ११–४, ११–४, ११–० र ११–८ को सोझो सेटमा पराजित गरे। निगमको ५०औं वार्षिकोत्सवदेखि अन्तर एयरलाइयन्स टेबलटेनिस प्रतियोगिताको सुरुवातत भएको थियो। त्यसएता सबै संस्करणमा नवीन पुरुष…

    विस्तृतमा पढ्नुस्

  • पुष्पलाल स्मृति खुला ब्याडमिन्टन हुने

    काठमाडौं : नेपाल खेलकुद महासंघ, राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा 'छैटौं पुष्पलाल स्मृति खुला राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिप–२०७४' असार २४ गतेदेखि हुने भएको छ। २०६८ सालमा पहिलो पटक कम्युनिष्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठको सम्मानमा पुष्पलाल स्मृति र्‍याङिकङ ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको थियो। त्यसैको निरन्तरता स्वरुप अर्को साता सातदोवाटोस्थित अन्तराष्ट्रिय खेलकुद परिसरमा असार २७ गते सम्म छैटौं संस्करण आयोजना गर्न लागिएको नेपाल…

    विस्तृतमा पढ्नुस्

  • आइफोनले खिचेको नेपथ्यको 'घरको कुरो' सार्वजनिक

    आइफोनले खिचेको नेपथ्यको 'घरको कुरो' सार्वजनिक

    काठमाडौं: सांगीतिक ब्यान्ड नेपथ्यले पच्चिसऔं वर्षोत्सवको अवसरमा आइफोनबाट खिचेको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपथ्यको छैठौं एल्बम घटनामा समावेश ‘घरको कुरा’ बोलको गीतको म्युजिक भिडियो आइफोनबाट छायाँकन गरिएको हो। सन् २००४ मा लेखिएको गीत नेपथ्यले २००५ मा सार्वजनिक भएको थियो। सार्वजनिक भिडियो भने नेपथ्यले २०१६ मा अमेरिका यात्रा गर्दा आइफोनबाट खिचिएको हो। 'विदेश जाँदा घरको सुखदुख साट्न साथी खोज्दा सबै…

    विस्तृतमा पढ्नुस्

  • विरोधसभा गर्ने हो? मुख्य शहरमा सरकारले नै मिलाइदिँदै छ ठाउँ

    विरोधसभा गर्ने हो? मुख्य शहरमा सरकारले नै मिलाइदिँदै छ ठाउँ

    काठमाडौः गृह मन्त्रालयले राजधानीलगायत देशका ठूला शहरहरुमा जथाभावी विरोध प्रदर्शनका कार्यक्रम गर्न रोक लगाउने भएको छ। राजधानीमा विभिन्न बहानामा हुने प्रदर्शन र विरोधका कार्यक्रमले यातायात, शान्ति सुरक्षा, व्यवसाय सञ्चालनमा  तथा जनताको दैनिक काममा असर गरेको भन्दै यस्तो व्यवस्था ल्याउन लागेको गृहमन्त्री जनार्दशन शर्माले जानकारी दिए। ‘जवाफदेही गृह प्रशासनः शान्ति सुरक्षा र सुशासन’ मुख्य नारा रहेको गृह प्रशासन सुधार मार्गचित्र २०७४…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : लगातार चौथो जितसँगै नेपाल स्ट्रोम नकआउट राउण्डमा

    एसीपिएल : लगातार चौथो जितसँगै नेपाल स्ट्रोम नकआउट राउण्डमा

    काठमाडौं : लगातार चार खेल जित्दै नेपाल स्ट्रोम काठमाडौंमा भइरहेको एसियन क्लब प्रिमियर लिग (एसीपिएल)को सेमिफाइनल प्रवेश गरेको छ। मंगलबार भएको दोस्रो खेलमा अफगानिस्तान बुल्सलाई डिएल मेथडमा ६३ रनले पराजित गर्दै नेपाल स्ट्रोमले एक खेल अगावै अन्तिम चारमा स्थान बनाएको हो। कीर्तिपुरस्थित टीयू मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तान बुल्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय २६…

    विस्तृतमा पढ्नुस्

  • सचिव मैनालीलाई 'चुप लगाउन' निर्वाचन आयोगको सरकारलाई गुहार, बैठकले गर्‍यो उनीविरुद्ध ६ बुँदे निर्णय

    सचिव मैनालीलाई 'चुप लगाउन' निर्वाचन आयोगको सरकारलाई गुहार, बैठकले गर्‍यो उनीविरुद्ध ६ बुँदे निर्णय

    काठमाडौं : निर्वाचन आचार संहिता उल्लंघन हुने भन्दै सानाभन्दा साना पदका कर्मचारीको बढुवा र सरुवासमेत रोक्ने निर्वाचन आयोग गत साता आफ्नै सचिव सरुवा गरेर विवादमा तानियो। निर्वाचन आयोगका पदाधिकारीहरुले सरकारलाई गुहारेर आयोगका सचिव गोपिनाथ मैनालीविरुद्ध उत्रिए। आयोगका पदाधिकारीहरुको अनुचित दवावविरुद्ध जेहाद छेड्दै सरुवामा परेका सचिवले केही तथ्यहरु खुलासा गरे। ती तथ्यमा आयुक्तहरुको गाडी मोह सबैभन्दा चर्को विषय बन्यो। यो विषयलाई…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरको लोकन्थलीमा पेट्रोल पम्पनजिकै आगलागी

    भक्तपुरको लोकन्थलीमा पेट्रोल पम्पनजिकै आगलागी

    काठमाडौँ : भक्तपुर लोकन्थलीको सिद्धार्थ पेट्रोल पम्प नजिकैको एक छाप्रोमा मंगलबार साँझ आगलागी भएको छ। साँझ सवा सात बजेतिर आगलागी भएको जिल्ला प्रहरी कार्यलय भक्तपुरका डीएसपी कृष्ण प्रसाइँले बताए। स्थानीय बासिन्दा, प्रहरी र एक दमकलको सहयोगमा १५ मिनेटपछि आगो नियन्त्रणमा आएको छ। आगो कसरी लाग्यो र कति क्षति भयो भन्ने विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। भिडियो सौजन्य :…

    विस्तृतमा पढ्नुस्

  • बलात्कारपछि बालिकाको हत्या गरी फरार भएका रामेछापका श्याम राउत पक्राउ

    बलात्कारपछि बालिकाको हत्या गरी फरार भएका रामेछापका श्याम राउत पक्राउ

    काठमाडौः ६  वर्षअघि १४ वर्षीया बालिका बलात्कार गरी फरार  भएका रामेछापका श्याम राउतलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारतको अण्डमान निकोबार टापुबाट राउतलाई पक्राउ गरेको हो। मध्यक्षेत्रीय कार्यालय हेटौंडा र अपराध महाशाखाको टोलीले राउतलाई पक्राउ गरी नेपाल ल्याएको हो। उनलाई काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको थियो। राउतले २०६८ माघ ५ गते रामेछाप सैंपुकी १४ वर्षिया सुन्तली तामाङको बलात्कारपछि…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : नेपाल स्ट्रोमको लगातार तेस्रो जित

    एसीपिएल : नेपाल स्ट्रोमको लगातार तेस्रो जित

    काठमाडौं : सातौँ नम्बरमा ब्याटिङ गरेका जितेन्दर शर्माले आक्रमक अर्धशतक बनाएपछि एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेटमा नेपाल स्ट्रोमले लगातार तेस्रो जित हासिल गरेको छ। शर्माको नटआउट ५७ रनको मद्दतमा नेपाल स्ट्रोमले इन्डियन स्टार्सलाई ४ विकेटले पराजित गर्दै अपराजित यात्रालाई कायम राखेको हो। जितपछि ३ खेलबाट ६ अंक जोडेको नेपाल स्ट्रोम अंक तालिकामा शीर्ष स्थानमा आसिन छ। यता इन्डियन स्टार्सको…

    विस्तृतमा पढ्नुस्

  • 'भुईंमान्छे'को ट्रेलर आउट, सिपोराको करियरमा नयाँ खेलको सुरुवात

    'भुईंमान्छे'को ट्रेलर आउट, सिपोराको करियरमा नयाँ खेलको सुरुवात

    काठमाडौं: भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु फिल्म 'भुईंमान्छे'को सोमबार अफिसियल ट्रेलर सार्वजनिक भएको छ। फिल्ममा उनि एक्लो जीवन बिताउँदै आएकी युवतिको रुपमा देखिएकी छिन्। फिल्ममा आफ्नो भूमिकाबारे सिपोराले भनिन्, 'मेरो असल जीवनसँग धेरै नमिल्दो भूमिका रहेन। खेलाडीकै रुपमा प्रस्तुत भएको छु। काम गर्न सजिलो भयो।' उनले उनको खेल प्रेमी अभिनयबाट पनि निराश नहुने प्रस्ट पारिन्। फिल्म हस्पिटलमा पोस्टमार्टम गर्ने मान्छे…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell