PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

  • 'छक्कापञ्जा २'को टिजरमा साईंली गीतको प्रयोग

    'छक्कापञ्जा २'को टिजरमा साईंली गीतको प्रयोग

    काठमाडौं: ब्लकबस्टर फिल्म 'छक्कापञ्जा' सिक्वेल 'छक्कापञ्जा २'को टिजर सार्वजनिक भएको छ। अन्तिम एक गीतको छायांकन सक्किए लगत्तै फिल्म युनिटले युट्युबमार्फत टिजर सार्वजनिक गरेको हो। यसअघि नै तयार टिजरलाई हलहरुमा प्रयोग गरिएपनि बिहिबार हाइलाईट्स नेपालाले अफिसियल युट्युब च्यानलमा राखेको छ। टिजरमा फिल्मको अन्य दृश्यलाई ठाउँ नदिइए पनि फिल्मको सिक्वेलमा मुख्य पात्र राजाकै कथाले निरन्तरता पाउने जानकारी उल्लेख गरिएको छ। फिल्म युनिटले…

    विस्तृतमा पढ्नुस्

  • आचार संहिता भन्दै अरुको सरुवा रोक्ने प्रमुख आयुक्त भन्छन् : चुनावको ५ दिनअघिको सरुवा स्वभाविक

    आचार संहिता भन्दै अरुको सरुवा रोक्ने प्रमुख आयुक्त भन्छन् : चुनावको ५ दिनअघिको सरुवा स्वभाविक

    काठमाडौं : प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले निर्वाचनको पाँच दिन अघि भएको आयोगका सचिवको सरुवालाई स्वभाविक भनेका छन्।  निर्वाचन आचार संहिता जारी भएपछि अन्य सरकारी निकायलाई सरुवा, बढुवा मात्र नभएर नियुक्तिसमेत रोकेका प्रमुख आयुक्त यादवले मतदान हुनु पाँच दिनअघि भएको सरुवालाई भने स्वभाविक रुपमा लिएको बताए।  निर्वाचन सुरु हुनु पाँच दिन मात्र बाँकी रहँदा समेत आयोगमा नियमित प्रेस ब्रिफ…

    विस्तृतमा पढ्नुस्

  • एसीपिएल : नेपाल स्टोर्मको दोस्रो जित, अंक तालिकामा शीर्ष स्थानमा

    एसीपिएल : नेपाल स्टोर्मको दोस्रो जित, अंक तालिकामा शीर्ष स्थानमा

    काठमाडौं : एसियन क्लब प्रिमियर लिग (एसीपिएल) क्रिकेट प्रतियोगितामा नेपाल स्ट्रोमले लगातार दोस्रो जित हात पारेको छ। कीर्तिपुरस्थित टीयू मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्ट्रोमले श्रीलंकन लायन्स माथि १ विकेटको जित हात पारेको हो। १ सय ४९ रनको लक्ष्य नेपाल स्ट्रोमले अन्तिम ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो। स्ट्रोमको जितमा दिशान्त यादवले अर्धशतक बनाए भने जितेन्दर शर्माले आक्रामक इनिङ्स खेल्दै…

    विस्तृतमा पढ्नुस्

  • फिल्म 'जग्गा जासुस'मा गोविन्दाको यस्तो लुक्स

    फिल्म 'जग्गा जासुस'मा गोविन्दाको यस्तो लुक्स

    बलिउड फिल्म जग्गा जासुसमा अभिनय गरेका गोविन्दाको नयाँ लुक्स सार्वजनिक भएको छ। अनुराग बासुको आगामी फिल्म जग्गा जासुसमा गाविन्दाको लुक्स भिन्न देख्न सकिन्छ। कट्रीनाले इन्स्टाग्राममा रणवीर र गोविन्दासँगै रहेको फोटो पोस्ट गरेका छन्।     @katrinakaif Govinda #ranbirkapoor n one pic 😍😍 umm #jaggajasoos has a whole lot of surprises for us 😍 A post shared by katrinakaifqueenn (@katrinakaiffqueenn) on…

    विस्तृतमा पढ्नुस्

  • महिला फिफा वरीयतामा नेपाल चार स्थान तल

    महिला फिफा वरीयतामा नेपाल चार स्थान तल

    काठमाडौं : फिफाले जारी गरेको महिलाको वरीयतामा नेपाल चार स्थान तल झरेको छ। नयाँ वरीयता अनुसार नेपाल ९९औं स्थानमा छ। मे महिनानमा ११३६ अंकका साथ नेपाल ९५औं स्थानमा थियो। तर मलेसियासाग भएको दुई मैत्रीपूर्ण खेल मध्ये नेपालले एकमा हार र एकमा बराबरीको नतिजा निकालेपछि नेपालको अंङ्क ११३४ मात्र रहेको छ। भारत पनि चार स्थान तल झर्दै ६०औं स्थानमा पुगेको छ।…

    विस्तृतमा पढ्नुस्

  • कमल थापाको दावीः भैरहवामा जित सुनिश्चित

    कमल थापाको दावीः भैरहवामा जित सुनिश्चित

    रुपन्देहीः राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भैरहवामा आफ्नो पार्टीको जित सुनिश्चित भएको दावी गरेका छन्। भैरहवामा आयोजित पार्टीको चुनावी सभालाई सम्वोधन गर्दै अध्यक्ष थापाले संविधानसभाको दोस्रो निर्वाचनमा पनि सिद्धार्थनगर क्षेत्रबाट पार्टी विजयी भएको र अहिलेको स्थानीय तहको निर्वाचनमा पनि राप्रपाले विजयी भएर इतिहास रच्ने दावी गरे। देशमा शान्ति र स्थायित्व कायम गर्न दुई राप्रपा एकीकरण भइ नेपाली राजनीतिमा राप्रपा…

    विस्तृतमा पढ्नुस्

  • १८ लाखको स्टेज मात्र, कति होला रेखा थापाको फिल्म निर्माण बजेट?

    १८ लाखको स्टेज मात्र, कति होला रेखा थापाको फिल्म निर्माण बजेट?

    काठमाडौं: तिहार रिलिज टार्गेट फिल्म 'रुद्रप्रिया'को एउटा गीतको सुटिङ सम्पन्न भएको छ। महंगो सेट लगाएर खिचिएको भनिएको गीत बन्दीपुरमा आउट डोर सेटमा भएको हो। फिल्म निर्माण युनिटका अनुसार उक्त सेटको खर्च १८ लाख पुगेको छ। 'सेट भव्य बनेको छ', निर्मात्री एवं अभिनेत्री रेखा थापाले भनिन्, 'सेट अनुसार काम पनि भव्य गरिरहेका छौं।' राजनराज सिवाकोटीको संगीत रहेको गीतमा रेखा र आर्यन…

    विस्तृतमा पढ्नुस्

  • मलेसिया जाने कामदार सबैभन्दा धेरै समस्यामा

    काठमाडौं : मलेसिया जाने कामदार सबैभन्दा बढी ठगी र समस्यामा पर्ने गरेको एक अध्ययनले देखाएको छ। मानवअधिकारका लागि जनमञ्च (पिपुल फोरम)ले आज सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा देशगत रुपमा मलेसियामा ५६, साउदी अरबमा २१, कतारमा १४, कुवेतमा आठ र अन्य देशमा एक प्रतिशतका दरले समस्या परेको उजुरी दिइएको थियो।   जनमञ्चले वैदेशिक रोजगारीका पीडित कामदारलाई छ वर्षदेखि निःशुल्क कानुनी सहायता प्रदान…

    विस्तृतमा पढ्नुस्

  • पहिलो पटक सँगै देखिँदै निखिल र सौगात, यस्तो बन्यो फिल्म 'संरक्षण"को ट्रेलर

    पहिलो पटक सँगै देखिँदै निखिल र सौगात, यस्तो बन्यो फिल्म 'संरक्षण

    काठमाडौं : एक्सन नायक निखिल उप्रेती र 'हाकु काले'को रुपमा चर्चlत सौगात मल्ललाई सँगै एउटै पर्दामा देख\दा कस्तो होला? निखिल र सौगातलाई सँगै हेर्ने दर्शकको इच्छा अब पूरा हुने भएको छ। यी दुई नायकले एकसाथ अभिनय गरेको फिल्म संरक्षणको ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार युट्युमार्फत फिल्म युनिटले संरक्षणको ट्रेलर सार्वजनिक गरेको हो। ट्रेलरमा निखिल र सौगात दुबैलाई प्रहरीको भेषमा देख्न…

    विस्तृतमा पढ्नुस्

  • पहिरोले १६ घण्टादेखि अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडकखण्ड दुर्इतर्फी खुल्यो

    पहिरोले १६ घण्टादेखि अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडकखण्ड दुर्इतर्फी खुल्यो

    चितवन : पहिरोले अवरुद्ध रहेको मुग्लिन-नारायणगढ सडकखण्ड दुर्इतर्फी खुलेको छ। पहिलो गएको १६ घण्टापछि प्रहरीको सक्रियतामा सडक सुचारु भएको हो। गएराती इच्छाकामना गाउँपालिका वडा नं-६ स्थित कालीखोलामा खसेको पहिरो पन्छ्याएर सडक संचालनमा आएको प्रहरीले जनाएको छ। सडक खुलेसँगै सडकमै रोकिएका सयौं सवारी साधन गन्तब्यतर्फ लागेका छन्। गएराती खसेको पहिरोले प्रहरीको भ्यान खोलामा खस्दा दुर्इ प्रहरीको मृत्यु भएको थियो भने दुई…

    विस्तृतमा पढ्नुस्

  • सुरक्षा कारबाहीमा सिरियाको राकामा तीन सय लडाकु मारिए

    सुरक्षा कारबाहीमा सिरियाको राकामा तीन सय लडाकु मारिए

    दमासकस:  सिरियाको राका प्रान्तमा गत दुई हप्ताभित्र तीन सयभन्दा बढी इस्लामिक स्टेट्स (आइएस) लडाकु मारिएका छन्। अमेरिकी सहयोगमा सिरियन डेमोक्र्याटिक फोर्सेस् (एसडीएफ) ले गरेको सुरक्षा कारबाहीमा उनीहरू मारिएका बुधबार जारी विज्ञप्तिमा जनाइएको छ। जारी विज्ञप्तिमा ३१२ जना आइएस लडाकु मारिएका र १५ जना तिनीहरूका कमाण्डर हराइरहेका उल्लेख गरिएको छ। अमेरिकी सहयोगको सो समूहले आईएसको नियन्त्रणमा रहेको राकालाई नियन्त्रण मुक्त बनाउने…

    विस्तृतमा पढ्नुस्

  • एलएलबी दोस्रो वर्षको परीक्षा स्थगित

    एलएलबी दोस्रो वर्षको परीक्षा स्थगित

    काठमाडौँ: त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले कानुन संकाय अन्तर्गत एएलबी दोस्रो वर्षको परीक्षा स्थगित गरेको छ। यस्तै, बीएल दोस्रो वर्षको मौका परीक्षा पनि स्थगित भएको छ। यसअघि कार्यालयले असार २३ गतेबाट परीक्षा सञ्चालन गर्नेगरी सूचना प्रकाशित गरेको थियो। दोस्रो चरणको निर्वाचनका कारण परीक्षा स्थगित भएको हो। कार्यालयले अर्को सूचना प्रकाशित भएपछि स्थगित परीक्षाको नयाँ कार्यतालिका आउने जनाएको छ।  

    विस्तृतमा पढ्नुस्

  • कन्फेडेरेसन कप : पोर्चगुलको जितमा रोनाल्डोको गोल, न्यूजिल्याण्डको सम्भावना समाप्त

    कन्फेडेरेसन कप : पोर्चगुलको जितमा रोनाल्डोको गोल, न्यूजिल्याण्डको सम्भावना समाप्त

    रसियामा भइरहेको कन्फेडेरेसन कपअन्तर्गत गएराती भएको खेलमा पोर्चगुल र मेक्सिको विजयी भएको छन्। क्रिस्टयानो रोनाल्डोको एक मात्र निर्णायक गोलको मद्दतमा पोर्चुगलले आयोजक रसियालाई १-० ले हरायो। खेलको नवौ मिनेटमै रोनाल्डोले गरेको गोल पोर्चुगललाई ३ अंक दिलाउन निर्णायक बन्यो। जितपछि पोर्चुगलले समूह ए मा २ खेलबाट ४ अंक जोडेको छ। यता न्यूजिल्याण्डलाई २-१ ले पराजित गर्दै मेक्सिकोले पनि समूह ए मा…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण, बुधबार क–कसले पाए? हेर्नुस् सूची

    भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण, बुधबार क–कसले पाए? हेर्नुस् सूची

    काठमाडौँ : भूकम्पबाट अति प्रभावित १४ जिल्लाका १५ सय नागरिकलाई ट्याक्सी नम्बर दिने प्रक्रिया यातायात व्यवस्था विभागले बुधबारदेखि सुरु गरेको छ। बुधबार काभ्रे, रामेछाप, नुवाकोटका तीन जिल्लाका ४९१ जनालाई नम्बर वितरण गरिएको छ। गोलाप्रथाबाट बुधबारदेखि नम्बर वितरण सुरु भएको हो। बिहीबार थप तीन जिल्लाका ५१३ जनालाई नम्बर वितरण गरिँदैछ। बिहीबार दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पीडितलाई नम्बर वितरण गरिँदैछ। शुक्रबार १४ मध्ये…

    विस्तृतमा पढ्नुस्

  • चुनावको प्रतिवद्धता पूरा, मेलम्चीमा फ्री वाइफाई र नगरबस सञ्चालनमा

    चुनावको प्रतिवद्धता पूरा, मेलम्चीमा फ्री वाइफाई र नगरबस सञ्चालनमा

    मेलम्ची: सिन्धुपाल्चोक जिल्लाको मुख्य केन्द्र रहेको मेलम्ची नगरपालिकामा फ्री वाइफाई र नगरबस सञ्चालन भएको छ। मेलम्ची क्षेत्रमा सञ्चालन हुने मुख्य दुईवटा यातायात समिति – आमा ह्याल्मो र हेलम्बु यातायात समितिसँग समन्वय गरेर बुधवार साँझ ५ बजेदेखि चारवटा बस सञ्चालन गरिएको हो। मेलम्ची बजारमा रहेको आमा ह्याल्मो बसपार्कलाई मुख्य केन्द्र बनाएर नगरपालिकाको शिखरपुर, तिपेनी, भोटेचौर र तालामाराङसम्म नगरबस जाने मेलम्ची नगरपालिकाका कार्यकारी…

    विस्तृतमा पढ्नुस्

  • एक करोड बढीको बोधिचित्तमा तीन जनाको दाबी, प्रहरीद्वारा नियन्त्रण

    एक करोड बढीको बोधिचित्तमा तीन जनाको दाबी, प्रहरीद्वारा नियन्त्रण

    बनेपा: काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाको एउटा रूखमा फलेको बोधिचित्तको फलमा विवाद भएपछि त्यसलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको छ। टिपेको फलमा तीन पक्षले नै आफ्नो भएको जिकिर गरेपछि करिब चार पोका बहुमूल्य बोधिचित्तको फल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईले जानकारी दिए। उनले यसलाई आज बैठक बसेर छलफलपछि टुङ्गो लगाइने बताए। जिल्लाको रोशी गाउँपालिकास्थित नागबेलीमा एक करोडभन्दा बढी…

    विस्तृतमा पढ्नुस्

  • एउटै चुनाव चिह्नमा चार पार्टी, चार पार्टीविरुद्व एक्लै एमाले

    एउटै चुनाव चिह्नमा चार पार्टी, चार पार्टीविरुद्व एक्लै एमाले

    केदार मगर खोटाङ:  स्थानीय तहको निर्वाचनका लागि खोटाङको रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडामा संघीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चाबाट गजेन्द्र राई वडा सदस्यमा लड्दैछन्। असार १४ गतेको निर्वाचनमा गजेन्द्रले आफ्नो पार्टीको चिन्ह हातले समाएको मसालबाट लड्नुपर्ने हो तर उनी नेपाली कांग्रेसको चुनाव चिह्न लिएर चुनावी मैदानमा उत्रिएका छन्। अहिले चुनावी घरदैलोमा व्यस्त गजेन्द्रले हातले समातेको मसालमा भोट मागिरहेका छैनन्,…

    विस्तृतमा पढ्नुस्

  • अबको आन्दोलन भ्रष्टाचारविरुद्धकोः गृहमन्त्री

    अबको आन्दोलन भ्रष्टाचारविरुद्धकोः गृहमन्त्री

    विराटनगरः गृहमन्त्री जनार्दन शर्माले अबको कुनै आन्दोलन भए त्यो भ्रष्टचारविरुद्धको हुने ठोकुवा गरेका छन्।  विराटनगरको रंगेलीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री शर्माले आफू उर्जामन्त्री हुँदा भ्रष्टाचारविरुद्धनै लडेर उज्यालो नेपाल बनाएको जिकिर गर्दै अबको आफ्नो ध्यान पनि भ्रष्टाचारविरुद्ध नै हुने बताए ।  उनले अबको लक्ष्य विकास र आर्थिक समृद्धि भएको उल्लेख गरे ।उनले स्थानीय तहमा हुने भ्रष्टाचार रोक्न सके १५ वर्षमै…

    विस्तृतमा पढ्नुस्

  • बाँकेको खजुरा पुगेर प्रचण्डले भने–टाउकाको मूल्य तोक्नेहरुबाट गणतन्त्रको रक्षा हुन सक्दैन

    बाँकेको खजुरा पुगेर प्रचण्डले भने–टाउकाको मूल्य तोक्नेहरुबाट गणतन्त्रको रक्षा हुन सक्दैन

    नेपालगञ्जः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टाउकोको मूल्य तोक्नेहरुबाट गणतन्त्रको रक्षा नहुने बताएका छन्।  चुनावी प्रचार प्रसारका दौरानमा बिहीबार बिहान बाँकेको खजुरा पुगेका अध्यक्ष प्रचण्डले नेपाली कांग्रेस र एमालले स्थानीय तहमा विजय भए भने देश खतरामा पर्ने बताए। प्रचण्डले भने‘गणतन्त्र ल्याउँदा संकटकाल लगाएर मान्छेको टाउकोको मूल्य तोक्नेले गणतन्त्र घर घरमा पुर्‍याउँछु भनेर सोच्नु गतल हो।’ अध्यक्ष प्रचण्डले माओवादी…

    विस्तृतमा पढ्नुस्

  • संगीत दिवसमा गायक सिताराम पोखरेल उपराष्ट्रपतिबाट सम्मानित

    संगीत दिवसमा गायक सिताराम पोखरेल उपराष्ट्रपतिबाट सम्मानित

    काठमाडौँ: गायक सिताराम पोखरेल विश्व संगीत दिवसमा आयोजित कार्यक्रममा उपराष्ट्रपति बाट सम्मानित भएका छन्l नेपाल सांगीतिक संघको आयोजनामा विश्वसंगीत दिवसको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले गायक सिताराम पोखरेललाइ सम्मान गरेका हुन्l नेपाली कला, संस्कृति,साहित्य संगीत क्षेत्रमा प्रत्यक्ष रुपमा पुर्याएको योगदान तथा २०४४ साल देखि निरन्तर नेपाली सांगीतिक क्षेत्रमा लागि परेर नेपाली सांगीतलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा चिनाउन सफल…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell