PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • अमेरिकी अभिनेत्री निचेलको निधन

    अमेरिकी अभिनेत्री निचेलको निधन

    अमेरिकी अभिनेत्री निचेल निकोलसको निधन भएको छ। सन् १९६० मा निर्माण भएको साइन्टिफिक फिक्सन टिभी सिरिज ‘स्टार ट्रेक’मा गरेको अभिनयबाट प्रख्यात भएकी निकोलसको ८९ वर्षको उमेरमा निधन भएको हो। त्यसबेला उनले विद्यमान सोचहरुलाई तोड्दै सिरिजमा लेफटिनेन्ट न्योता उहुराको भूमिका निर्वाह गरेकी थिइन्। उनी अमेरिकामा यसरी अभिनय गर्ने पहिलो अश्वेत महिला कलाकार हुन्। पछि उने नासामा काम गर्न सुरु गरेकी थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो युरो कपको उपाधि

    जर्मनीलाई हराउँदै इङ्ग्ल्याण्डले जित्यो युरो कपको उपाधि

    युईएफए महिला युरो कपको उपाधि इङ्ग्ल्याण्डले जितेको छ। गएराति लण्डनस्थित वेम्बली स्टेडियममा सम्पन्न खेलमा युरोकपको सर्वाधिक सफल टोली जर्मनीलाई २-१ गोलअन्तरले हराउँदै इङ्ग्ल्याण्डले पहिलो पटक युरो कपको उपाधि जित्न सफल भएको हो। महिला युरोमा सबै भन्दा बढी कीर्तिमानी ८७ हजार भन्दा बढी संख्यामा दर्शकको उपस्थिति स्टेडियममा रहेको थियो। पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको खेलको ६२ औं मिनेटमा एल्ला टोनीले…

    विस्तृतमा पढ्नुस्

  • कोरोना संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री खापुङ र वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री लामाबीच छलफल

    कोरोना संक्रमण रोकथामबारे स्वास्थ्य मन्त्री खापुङ र वाग्मती प्रदेशका स्वास्थ्यमन्त्री लामाबीच छलफल

    काठमाडौं : वाग्मती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित स्वास्थ्य मन्त्रालयमा दुई मन्त्रीबीच भेट भएको हो। उक्त भेटमा पछिल्लो संक्रामक रोगको रोकथाम तथा नियन्त्रण र आवश्यक तयारीबारे छलफल भएको मन्त्री लामाले जानकारी दिए। `भेटमा नेपालमा बढ्दो कोभिड - १९ संक्रमण, विश्वव्यापी संक्रमणको अवस्था, संक्रमण रोकथाम तथा उपचारका लागि…

    विस्तृतमा पढ्नुस्

  • साफ यू २० च्याम्पियनसिपः भारतसँग नेपालको लज्जास्पद हार, ८-० गोल अन्तरले पराजित

    साफ यू २० च्याम्पियनसिपः भारतसँग नेपालको लज्जास्पद हार,  ८-० गोल अन्तरले पराजित

    काठमाडौं: साफ यू २० च्याम्पियनसिपमा आज सम्पन्न खेलमा नेपालले भारतसँग लज्जास्पद हार ब्यहोरेको छ। भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा सम्पन्न खेलमा नेपालले घरेलु टोलीसँग ८-० गोलको फराकिलो हार ब्यहोरेको हो। खेलको ३२ औं मिनेटमा टाइसन सिंहको गोलमा भारतले अग्रता बनाएको थियो। पहिलो हाफमा भारत एक गोलले अघि रहे पनि नेपाली टोलीले राम्रै चुनौती दिएको थियो। दोस्रो हाफमा भने नेपालको खेल सुरुबाट…

    विस्तृतमा पढ्नुस्

  • राखेपको वार्षिक बजेट: नवौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई दैनिक २ हजार भत्ता, एकल र टिममा स्वर्ण विजेतालाई कति?

    राखेपको वार्षिक बजेट: नवौं राष्ट्रिय खेलकुदमा खेलाडीलाई दैनिक २ हजार भत्ता, एकल र टिममा स्वर्ण विजेतालाई कति?

    काठमाडौं: राष्ट्रिय खेलकुद परिषद (राखेप) को आज बसेको बोर्ड बैठकले आर्थिक वर्ष २०७९/८० को वार्षिक योजना, कार्यक्रम तथा बजेट पारित गरेको छ। युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको बैठकले वार्षिक वजेट, नवौं राष्ट्रिय खेलकुद, खेल संघ विवाद अन्तर्राष्ट्रिय प्रतियोगितालगायतका विषयमा निर्णय गरेको हो। गण्डकी प्रदेशमा नवौं राष्ट्रिय खेलकुद २०७९ को सम्वन्धमा खेलाडी तथा अफिसियललाई दैनिक दुई हजार रुपैयाँ भत्ता…

    विस्तृतमा पढ्नुस्

  • नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

    नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले गरे पदभार ग्रहण

    काठमाडौं : नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले पदभार ग्रहण गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले आज शर्मालाई मन्त्रीमा नियुक्त गरेसँगै उनले आजै अर्थमन्त्रीको शपथ लिएका थिए। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकेकी हुन्। उनलाई मन्त्रालयका कर्मचारीहरुले फूलमालाले स्वागत गरेका थिए। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले…

    विस्तृतमा पढ्नुस्

  • शान्तिश्रीको स्वर रहेको ‘छम्म छम्म नाचौँ न’ तीज गीत सार्वजनिक

    शान्तिश्रीको स्वर रहेको ‘छम्म छम्म नाचौँ न’ तीज गीत सार्वजनिक

    काठमाडौं : तीजलाई लक्षित गर्दै तीज विशेष गीत आउने क्रम बढ्दो छ। शान्तिश्री परियारको स्वरमा ‘छम्म छम्म नाचौँ न’ बोलको तीज गीत सार्वजनिक भएको छ। ओएसआर डिजिटलमार्फत गीतको भिडियो सार्वजनिक गरिएको हो। गीता अधिकारीको शब्द रहेको गीतमा शान्तिश्रीका साथै सारिका घिमिरेको स्वर सुन्न सकिन्छ। गीतमा योगेश काजीको संगीत र एरेञ्ज रहेको छ। नारायण रिजालको निर्देशन रहेको तीज गीतको भिडियोमा सात…

    विस्तृतमा पढ्नुस्

  • संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै ओलीको आक्रोश

    संसदीय विशेष समितिलाई कल डिटेल हेर्न नदिएको भन्दै ओलीको आक्रोश

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्री जनार्दन शर्माको छानबिनका लागि गठित संसदीय विशेष समितिलाई कल डिटेल समेत हेर्न नदिएको भन्दै आक्रोश व्यक्त गरेका छन्। अध्यक्ष ओलीले समितिभित्रै रहेका सत्तारुढ दलका सांसदहरुले नै सो समितिलाई कल डिटेल हेर्न नदिएको जिकीर समेत गरे। साउन १५ (खीर खाने दिन)को अवसर पारेर पार्टी केन्द्रीय कार्यालय…

    विस्तृतमा पढ्नुस्

  • अर्थमन्त्री प्रकरणमा समितिले बुझाएको प्रतिवेदन तत्काल लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट

    अर्थमन्त्री प्रकरणमा समितिले बुझाएको प्रतिवेदन तत्काल लागू नगर्न माग गर्दै सर्वोच्चमा रिट

    काठमाडौं : अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा गठित संसदीय छानबिन विषेश समितिले बुझाएको प्रतिवेदन तत्काल लागू नगर्न भन्दै सर्वोच्च अदालतमा रिट निवेदन परेको छ। उपभोक्ता हित संरक्षण मञ्चले आज बिहान सर्वोच्चमा समितिको प्रतिवेदन लागू नगराउन माग गर्दै रिट निवेदन दिएको थियो। यद्यपि, निवेदन अहिलेसम्म दर्ता भने भएको छैन। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि…

    विस्तृतमा पढ्नुस्

  • मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

    मुख्यमन्त्री कार्यालय अगाडि सडकमै सुते चुरे अभियन्ता

    जनकपुरधाम : चुरे वन जंगल संरक्षण तथा भूमिहीन सुकुम्बासीहरुले मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अगाडि सडकमै सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका छन्। गत १२ दिनदेखि रिले अनशनमा बसेका चुरे वन जंगल संरक्षण भूमिहीन सुकुम्बासी अभियन्ताहरुले आफ्ना मागलाई बेवास्ता गरिएको भन्दै आइतवार मुख्यमन्त्री कार्यालय कार्यालय अगाडिकै सडकमा सुतेर प्रदेश सरकारविरुद्ध प्रदर्शन गरेका हुन्। 'चुरे वन जंगल संरक्षण गर', 'भूमिहीन…

    विस्तृतमा पढ्नुस्

  • थपिए ६ सय २० जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    थपिए ६ सय २० जना कोरोना संक्रमित, एक जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ६ सय २० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ८४६ जनामा परीक्षण गर्दा ६ सय २० जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ९७ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ५ सय ६७ रहेको छ। २४ घण्टाको…

    विस्तृतमा पढ्नुस्

  • जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

    जनार्दन शर्मा पुनः अर्थमन्त्री नियुक्त

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले जनार्दन शर्मालाई मन्त्रीमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा शर्मालाई मन्त्री पदमा नियुक्त गरी अर्थ मन्त्रालयको कार्यभार तोकिएको जानकारी दिएको छ। ‘राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा मिति २०७८/३/२९ गते गठित मौजुदा मन्त्रिपरिषद्‌मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा जनार्दन  शर्मालाई मन्त्री पदमा…

    विस्तृतमा पढ्नुस्

  • ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सकियो ‘मेट्रो मेयर मिट’ : फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप

    ७ बुँदे पोखरा घोषणापत्र जारी गर्दै सकियो ‘मेट्रो मेयर मिट’ : फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप

    पोखरा : पोखरामा सम्पन्न महानगरका मेयरहरुको सम्मेलनले ७ बुँदे पोखरा घोषणापत्र जारी गरेको छ। सम्मेलनका सहभागी मेयरहरुले महानगरका लागि आवश्यक छुट्टै ऐन माग गरेका छन्। साथै, महानगरको फोहोर व्यवस्थापनमा संघीय सरकारले सहयोग नगरेको आरोप लगाएका छन्। देशका ६ वटा महानगरपालिकाका मेयरले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लगायत विभिन्न विद्यमान संघीय कानुनको परिमार्जनसँगै महानगरपालिकाका लागि छुट्टै ऐन बनाइदिन संघ सरकारसँग माग…

    विस्तृतमा पढ्नुस्

  • एसिया भ्रमणमा निस्किइन् अमेरिकी सभामुख, ताइवानबारे मौन

    एसिया भ्रमणमा निस्किइन् अमेरिकी सभामुख, ताइवानबारे मौन

    अमेरिकी संसदकी सभामुख नेन्सी पेलोसी आइतवार चार एसियाली मुलुकहरुको भ्रमणमा निस्किएकी छिन्। ६ सदस्यीय टोलीको नेतृत्व गर्दै पेलोसी एसियाका चार देशको भ्रमणमा निस्किएको सभामुखको आधिकारिक वेबसाइटमा उल्लेख छ।  उनी सिंगापुर, मलेसिया, दक्षिण कोरिया र जापान भ्रमणमा निस्किन लागेको वक्तव्यमा उल्लेख छ। यद्यपि उनको ताइवान भ्रमणबारे भने वक्तव्य मौन छ।  'इन्डो-प्यासिफिक क्षेत्रमा भ्रमण आपसी सुरक्षा, आर्थिक साझेदारी र प्रजातान्त्रिक शासनको विषयमा केन्द्रीत हुनेछ,'…

    विस्तृतमा पढ्नुस्

  • श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने, तत्काल निर्माण प्रक्रिया अघि बढाउन कार्यदलको सुझाव

    श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने, तत्काल निर्माण प्रक्रिया अघि बढाउन कार्यदलको सुझाव

    काठमाडौं : श्रमिक अस्पताल निर्माणको सम्भाव्यता अध्ययनका लागि गठित कार्यदलले अस्पताल निर्माणका लागि २० अर्ब लागत लाग्ने सुझाव दिएको छ। अस्पतालका लागि तत्काल १० बिघाह जग्गा र दीर्घकालका लागि २५ बिघाह जग्गा आवश्यक पर्ने कार्यदलको प्रतिवेदनमा उल्लेख छ। आइतवार श्रम,रोजगार तथा समाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरलाई बुझाइएको ३५ पेजको प्रतिवेदनमा १३ वटा सुझाव उल्लेख छ। '५ सयदेखि १ हजार बेड भएको अस्तपाल निमार्णका…

    विस्तृतमा पढ्नुस्

  • झापामा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु, एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा

    झापामा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु, एम्बुलेन्स चालक प्रहरी नियन्त्रणमा

    काठमाडौं : झापामा एम्बुलेन्सले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। कन्काई नगरपालिका वडा नम्बर ३ स्थित सुरुङ्गा कुमरखोद सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ गइरहेको मे १ च १६५४ नम्बरको एम्बुलेन्सले विपरीत दिशाबाट आइरहेको प्र १-०१-०१५ प २१४८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो। झापा गाउँपालिका बस्ने २३ वर्षीय राजेश कार्की र स्कुटरमा पछाडि सवार उनकी श्रीमती २० वर्षीय शर्मिला कार्की घाइते भएका थिए।…

    विस्तृतमा पढ्नुस्

  • शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?

     शकिराविरुद्ध कर छली गरेको आरोप के हो ?

    पपस्टार शकिरालाई आठ वर्ष जेल सजाय हुनुपर्ने माग गर्दै मुद्दा दर्ता भएको छ। स्पेनमा १४.५ मिलियन कर छली गरेको आरोपमा शकिराविरूद्ध स्पेनी अभियोजनकर्ताले आठ वर्ष जेल सजायसहित जरिवाना तिर्नुपर्ने माग गरेको हो। शकिरालाई सन् २०१२ र २०१४ को बिचमा कर नतिरेको आरोप छ। यही मुद्दा बन्द गर्न अभियोजनकर्ताको कार्यालयबाट शकिरालाई सम्झौता प्रस्ताव गएको थियो। तर, शकिराले उक्त सम्झौता प्रस्तावलाई अस्विकार गरेकी…

    विस्तृतमा पढ्नुस्

  • घाइतेको उद्धार गर्न र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्न गृहमन्त्री खाणको निर्देशन

    घाइतेको उद्धार गर्न र घर भत्किएर बस्न नहुने भएकालाई अन्यत्र सार्न गृहमन्त्री खाणको निर्देशन

    काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको कारण देशका केही जिल्लामा सामान्य क्षति भएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। गृह मन्त्रालयका अनुसार भूकम्पबाट खोटाङको साकेला गाँउपालिका-५ बृष्टि बस्ने…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरका ५५१ जनप्रतिनिधिमध्ये १५० जनाले मात्रै बुझाए खर्च विवरण

    मकवानपुरका ५५१ जनप्रतिनिधिमध्ये १५० जनाले मात्रै बुझाए खर्च विवरण

    हेटौँडा : मकवानपुरका जनप्रतिनिधिहरुले निर्वाचित भएर दुई महिना बितिसक्दा पनि चुनावमा भएको खर्च विवरण बुझाएका छैनन्। कानुनबमोजिम निर्वाचनको परिणाम घोषणा भएको ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने व्यवस्था भएपनि जनप्रतिनिधिहरुले चुनावमा भएको खर्चको विवरण अझै नबुझाएको जिल्ला निर्वाचन कार्यालय मकवानपुरले जनाएको छ। मकवानपुरको स्थानीय तहहरुमा ५ सय ५१ जना जनप्रतिनिधिहरु रहेका छन्। तीमध्ये १ सय ५० जनाले मात्रै खर्च विवरण पेश…

    विस्तृतमा पढ्नुस्

  • न्युयोर्क बन्यो मंकिपक्सको ‘इपिसेन्टर’ : सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा

    न्युयोर्क बन्यो मंकिपक्सको ‘इपिसेन्टर’ : सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा

    न्युयोर्क शहरका स्वास्थ्य अधिकारीहरूले शनिवार सार्वजनिक स्वास्थ्य संकटकालको घोषणा गरेका छन्। बढ्दो मंकिपक्स भाइरसको संक्रमणलाई लक्षित गरेर शहरमा स्वास्थ्य संकटकाल घोषणा गरिएको द गार्डियनले उल्लेख गरेको छ। न्युयोर्कलाई प्रकोपको ‘इपिसेन्टर’को संज्ञा पनि दिइएको छ। मेयर एरिक एडम्स र स्वास्थ्य आयुक्त अश्विन वासनले गरेको घोषणामा शहरका करिब डेढ लाख बासिन्दाहरू संक्रमणको जोखिममा रहेको उल्लेख छ। उक्त घोषणासँगै अधिकारीहरूलाई शहर स्वास्थ्य नीति अन्तर्गत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell