PahiloPost

Jun 20, 2025 | ६ असार २०८२

  • प्रचण्डले व्यक्त गरे अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा, ‘यो मेरो लास्ट इनिङ होस्’

    प्रचण्डले व्यक्त गरे अन्तिम पटक प्रधानमन्त्री हुने इच्छा, ‘यो मेरो लास्ट इनिङ होस्’

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुनः एक पटक प्रधानमन्त्री हुने इच्छा व्यक्त गरेका छन्। शनिवार माओवादी केन्द्र सम्पर्क समन्वय प्रदेश समितिको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले पुनः एक पटक देशको नेतृत्व गर्न चाहेको बताएका हुन्। उनले आफ्नो लागि आगामी निर्वाचनबाट देशको नेतृत्व गर्ने र यो नेतृत्व आफ्नो जीवनको अन्तिम र स्मरणयोग्य हुने विश्वास व्यक्त गरे। पूर्व…

    विस्तृतमा पढ्नुस्

  • स्वर्गद्वारीमा तीर्थयात्री सवार जिप दुर्घटना : एक जनाको मुत्यु, १५ जना घाइते

    स्वर्गद्वारीमा तीर्थयात्री सवार जिप दुर्घटना : एक जनाको मुत्यु, १५ जना घाइते

    बुटवल : प्यूठानमा तीर्थयात्री सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। शनिवार दिउँसो प्यूठानको स्वर्गद्वारी नगरपालिका-४ पोलबानमा रुपन्देहीबाट स्वर्गद्वारी मन्दिर दर्शनका लागि गएका तीर्थयात्री सवार लु ३ च ३५३ नम्बररको जिप दुर्घटना भएको हो। दुर्घटनामा रुपन्देहीको मायादेवी गाउँपालिका-३ कि ३२ वर्षकी गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय भिङ्ग्रीका प्रहरी सहायक…

    विस्तृतमा पढ्नुस्

  • सञ्जय घिमिरेको 'पात्रहरु' सार्वजनिक

    सञ्जय घिमिरेको 'पात्रहरु' सार्वजनिक

    काठमाडौं : सञ्जय घिमिरेको गैर आख्यान कृति पात्रहरु सार्वजनिक भएको छ। लामो समय नेपालमा पत्रकारिता गरेका घिमिरेको पहिलो कृतिलाई सांग्रिला बुक्सले प्रकाशन गरेको हो। अमेरिकामा बस्दै आएका सञ्जयको पुस्तक आज उनकी आमा झलकमाया घिमिरे, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्षद्वय विष्णु निष्ठुरी र धर्मेन्द्र झाले लोकापर्ण गरेका हुन्। निष्ठुरी र झाले सञ्जयको व्यक्तित्वमाथि प्रकाश पारेका थिए। पत्रकार देवन्द्र भट्टराईले सञ्जयसँग काम…

    विस्तृतमा पढ्नुस्

  • सम्पदा मार्ग नचिन्ने उपत्यका विकास प्राधिकरण

    सम्पदा मार्ग नचिन्ने उपत्यका विकास प्राधिकरण

    शिशिर वैद्य - सामान्यतया बिहानी हिँडाईको मेरो चक्र कमलादी गणेश, घण्टाघर, रत्नपार्क, भोटाहिति हुँदै भित्री शहर घुमेर पुरा हुने गर्दछ। वर्षाका कारण नहिँडेको धेरैदिन भइसकेको थियो। आइतबारको दिन मैले फेरि हिँड्न सुरु गर्ने निधो गरें। हिँडाईको चक्र उहि थियो। घण्टाघर अघिल्तिर ट्राफिक संकेत बत्ती बलिरहेको थियो। म रोकिएँ। तर, कलेज जान हतारिएका विद्यार्थीहरु गफ गर्दै, मोबाइलमा कुरा गर्दै ट्राफिक संकेत बत्तीको…

    विस्तृतमा पढ्नुस्

  • ७ दशकदेखि नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ छ : राष्ट्रपति भण्डारी

    ७ दशकदेखि नेपाल असंलग्न परराष्ट्र नीतिमा दृढ छ : राष्ट्रपति भण्डारी

    काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालले करिब ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएको बताएकी छिन्। ‘अन्तराष्ट्रिय कानुनको विकासमा शक्तिको भूमिका, एसियाको सन्दर्भ’ विषयक एक दिवसीय अन्तर्राष्ट्रिय सम्मेलनको शनिबार काठमाडौंमा उद्घाटन गर्दै उनले नेपालले अन्तर्राष्ट्रिय कानुनको विकासमा ठोस योगदान गर्दै आएको पनि बताइन्। ‘हामीले करिव ७ दशकदेखि असंलग्न परराष्ट्र नीतिको दृढतापूर्वक वकालत र पालना गर्दै आएका छौं।…

    विस्तृतमा पढ्नुस्

  • रणविर र श्रद्धाको फिल्म सेटमा आगलागी हुँदा एकजनाको मृत्यु

    रणविर र श्रद्धाको फिल्म सेटमा आगलागी हुँदा एकजनाको मृत्यु

    शुक्रवार रणविर कपुर र श्रद्धा कपुर स्टारर फिल्मको सेटमा आगलागी भयो। सो आगलागीमा परेर घाइते भएका एकजनाको मृत्यु भएको भारतीय संचारमाध्यमले उल्लेख गरेका छन्। लव रंजनको ‘अनटाइटल्ड’ फिल्मको सुटिङ मुम्बईको अंधेरी वेस्टको चित्रकुट स्टूडियोमा हुने तय भएको थियो। तर, सेटमा आगलागी भयो। सो फिल्मसँगै राजश्री प्रोडक्सन्सको सेटमा पनि आगो लागेको थियो। आगलागीमा परेर मनिष देवासी घाइते भएका थिए। उनलाई उपचारका…

    विस्तृतमा पढ्नुस्

  • रसुवामा सम्बन्धविच्छेद गराउनेको संख्या २० प्रतिशतले बढ्यो

    रसुवामा सम्बन्धविच्छेद गराउनेको संख्या २० प्रतिशतले बढ्यो

    काठमाडौं : हिमाली जिल्ला रसुवामा सम्बन्धविच्छेदको मुद्दा बढ्न थालेको छ। रसुवा जिल्ला अदालतमा गत आर्थिक वर्षमा दायर भएका देवानी तथा फौज्दारीसमेत विभिन्न किसिमका ६४ थान मुद्दामध्ये ५० प्रतिशतभन्दा बढी सम्बन्धविच्छेदको रहेका छन्। विगत वर्षमा २९ जोडिले सम्बन्धविच्छेद गराएका थिए। गत आर्थिक वर्षमा यो सङ्ख्या बढेर ३५ पुगेको छ। विगतको तुलनामा गत वर्ष सम्बन्धविच्छेदको सङ्ख्या २० दशमलव ६८ प्रतिशतले वृद्वि भएको…

    विस्तृतमा पढ्नुस्

  • तनहुँमा ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न, मलको अभाव कायमै

    तनहुँमा ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न, मलको अभाव कायमै

    काठमाडौं : तनहुँका अधिकांश खेतमा रोपाइँ सम्पन्न भएको छ। तनहुँमा यस वर्ष ८० प्रतिशत खेतमा रोपाइँ सम्पन्न भएको हो। असारमा राम्रै वर्षा भएकाले टारी खेतबाहेक अन्य क्षेत्रमा रोपाइँ भएको हो। जिल्लामा सिँचाइ सुविधा पुगेका अधिकांश स्थानमा रोपाइँ भए पनि लामो समय बर्सात नहुँदा टारी खेतमा रोपाइँ हुन नसकेको कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। यसवर्ष किसानले युरिया…

    विस्तृतमा पढ्नुस्

  • प्रकृतिले भन्यो ‘ए मान्छे तिमी मान्छे जस्तो भएनौं’

    प्रकृतिले भन्यो ‘ए मान्छे तिमी मान्छे जस्तो भएनौं’

    राजु आचार्य माछाले मुन्टो पानीबाट निकाल्दै भन्यो तिर्खा लाग्यो, पानी देऊ मानिसले माछालाई भन्यो, बिजुली बेचेको पैसाले स्विमिङ पुल बनाई दिम्ला अहिले बगर तिरै आराम गर   चरो आकाशबाट भुईँ झर्दै भन्यो प्रदूषणले आँखा पोल्यो, अस्पताल देखाई देऊ मानिसले चरोलाई भन्यो मैले जिते स्वास्थ्य नि:शुल्क बनाई दिम्ला अहिले निजी अस्पतालतिर रोग छुट्टयाउँदै राख   मृग वनबाट गाउँ झर्दै भन्यो भोक…

    विस्तृतमा पढ्नुस्

  • प्रकृतिले भन्यो ‘ए मान्छे तिमी मान्छे जस्तो भएनौं’

    प्रकृतिले भन्यो ‘ए मान्छे तिमी मान्छे जस्तो भएनौं’

    राजु आचार्य माछाले मुन्टो पानीबाट निकाल्दै भन्यो तिर्खा लाग्यो, पानी देऊ मानिसले माछालाई भन्यो, बिजुली बेचेको पैसाले स्विमिङ पुल बनाई दिम्ला अहिले बगर तिरै आराम गर   चरो आकाशबाट भुईँ झर्दै भन्यो प्रदूषणले आँखा पोल्यो, अस्पताल देखाई देऊ मानिसले चरोलाई भन्यो मैले जिते स्वास्थ्य नि:शुल्क बनाई दिम्ला अहिले निजी अस्पतालतिर रोग छुट्टयाउँदै राख   मृग वनबाट गाउँ झर्दै भन्यो भोक…

    विस्तृतमा पढ्नुस्

  • अफ्रिका बाहिर पहिलोपटक मंकिपक्स संक्रमितको मृत्यु, ब्राजिल र स्पेनमा एक-एकजनाको मृत्यु

    अफ्रिका बाहिर पहिलोपटक मंकिपक्स संक्रमितको मृत्यु, ब्राजिल र स्पेनमा एक-एकजनाको मृत्यु

    स्पेन र ब्राजिलमा मंकिपक्स संक्रमितको मृत्यु भएको छ। दुवै देशमा एक-एकजना संक्रमितको मृत्यु भएको अलजजिराले उल्लेख गरेको छ। मंकिपक्सबाट सबैभन्दा बढी प्रभावित हुने देश मध्ये स्पेन एक हो। त्यहाँ हालसम्म ४ हजार २९८ जनामा यो भाइरसको संक्रमण देखिएको छ। शुक्रवार त्यहाँको स्वास्थ्य मन्त्रालयले १२० जना अस्पतालमा उपचाररत् रहेको र एक जनाको मृत्यु भएको जनाएको ह। मृतकको थप विवरण उपलब्ध गराइएको…

    विस्तृतमा पढ्नुस्

  • सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

    सुदूरपश्चिममा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या एक सय नाघ्यो

    काठमाडौं : सुदूरपश्चिम प्रदेशमा कोरोनाका सक्रिय संक्रमितको सङ्ख्या एक सय नाघेको छ। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबार थप १९ मा सङ्क्रमण देखिएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय नाघेको हो। हाल यो प्रदेशमा सक्रिय सङ्क्रमित एक सय १६ रहेका छन्। जसमा सबैभन्दा बढी कैलालीमा ७५, कञ्चनपुरमा ३५ र बैतडीमा छ जना सक्रिय सङ्क्रमित रहेका सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।  कुनै…

    विस्तृतमा पढ्नुस्

  • मलाई केही भए नाना पाटेकर र बलिउड माफिया जिम्मेवार : तनुश्री दत्ता

    मलाई केही भए नाना पाटेकर र बलिउड माफिया जिम्मेवार : तनुश्री दत्ता

    बलिउड अभिनेत्री  तनुश्री दत्ताले आफूलाई केही भए त्यसको जिम्मेवार अभिनेता नाना पाटेकर र बलिउड माफियाको हुने बताएकी छिन्। इनस्टाग्राममा उनले आफूलाई केही भए त्यसको जिम्मेवार पाटेकरसँगै उनका वकिल र बलिउड माफिया हुने बताएकी हुन्। तनुश्रीले बलिउड माफिया को हुन् भन्दै उत्तर समेत दिएकी छिन्। ‘तिनै व्यक्तिहरु जसको नाम सुशान्त राजपुतको मृत्यु प्रकरणमा जोडिएको छ (उनीहरु सबैजनाको क्रिमिनल लयर एकै व्यक्ति…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ शनिवारको मौसम पूर्वानुमान

    यस्तो छ शनिवारको मौसम पूर्वानुमान

    काठमाडौं : आज देशभर आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै, आज राती पनि देशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।…

    विस्तृतमा पढ्नुस्

  • थपिए ५ सय ७७ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

    थपिए ५ सय ७७ जना कोरोना संक्रमित, दुई जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ५ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ४ हजार २८२ जनामा परीक्षण गर्दा ५ सय ७७ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ६९ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ५६ रहेको छ। २४ घण्टाको…

    विस्तृतमा पढ्नुस्

  • मंसिर ४ गते चुनाव हुने पक्कापक्की छ, केही दिनमा घोषणै हुन्छ : कांग्रेस प्रवक्ता महत

    मंसिर ४ गते चुनाव हुने पक्कापक्की छ, केही दिनमा घोषणै हुन्छ : कांग्रेस प्रवक्ता महत

    काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मंसिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको चुनाव हुने पक्कापक्की रहेको बताएका छन्। नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण तथा पदभारग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रवक्ता महतले अबको केही दिनमा चुनावको मिति घोषणा नै गरिने समेत दाबी गरे। प्रेस युनियनको महाधिवेशनको सम्बन्धमा दुई पक्षले फरक-फरक समयमा मिति…

    विस्तृतमा पढ्नुस्

  • लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण

    लुम्बिनी प्रदेश सभाका विषयगत समितिका सभापतिहरूले गरे सपथ ग्रहण

    बुटवल : लुम्बिनी प्रदेशसभामा गठीत विषयगत समितिका सभापतिहरूले सपथ ग्रहण गरेका छन्। शुक्रवार प्रदेशसभा सचिवालयमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले नवनिर्वाचित सभापतिहरूलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन्। सपथ ग्रहणसँगै नवनिर्वाचित सभापतिहरूले आजै पदभार ग्रहण गरेका छन्। प्रदेशसभामा रिक्त रहेका चार विषयगत समिति सभापति पदका लागि बुधवार मनोनयन गर्ने समयमा चारवटै समितिमा एकल उम्मेदवारी परेपछि निर्विरोध…

    विस्तृतमा पढ्नुस्

  • ‘हनी ट्रयापिङ’मा संलग्न श्रीमान-श्रीमती पीडितसँग ‘बार्गेनिङ’ गर्दागर्दै समातिए

    ‘हनी ट्रयापिङ’मा संलग्न श्रीमान-श्रीमती पीडितसँग ‘बार्गेनिङ’ गर्दागर्दै समातिए

    काठमाडौं : प्रहरीले ‘हनी ट्रयापिङ’मा संलग्न दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोलुखुम्बुको नेचासल्यान गाउँपालिका-३ बतासे घर भई हाल भक्तपुरको बालकोट बस्ने २४ वर्षीया शेखर बास्तोला र सोही ठेगाना भएकी २० वर्षीया रोजिना राउत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले जनाएको छ। शेखर र रोजिना श्रीमान-श्रीमती भएको प्रहरीले बताएको छ। कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनीहरुलाई बिहीवार बानेश्वरबाट…

    विस्तृतमा पढ्नुस्

  • संसदीय समितिको प्रतिवेदनमा जनार्दनलाई ‘क्लिन चिट’, एमालेको फरक मत : अनुसन्धान नै अपूर्ण

    संसदीय समितिको प्रतिवेदनमा जनार्दनलाई ‘क्लिन चिट’, एमालेको फरक मत : अनुसन्धान नै अपूर्ण

    काठमाडौं : संसदीय छानबिन विशेष समितिले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको संलग्नता नरहेको निष्कर्ष निकालेको छ। जेठ २२ गते गठन भएको समितिले प्रतिनिधिसभामा शुक्रवार पेश गरेको प्रतिवेदनमा बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिको संलग्नता नरहेको उल्लेख छ। पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको आरोप लागेपछि समिति बनेको थियो। उक्त समितिले मन्त्रालयको १४ र १५ गतेको सीसीटीभी फुटेजलाई अध्ययनको…

    विस्तृतमा पढ्नुस्

  • धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ बाट, पाँच विधामा प्रतिस्पर्धा हुने

    धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ बाट, पाँच विधामा प्रतिस्पर्धा हुने

    काठमाडौं: चौथो धनलक्ष्मी स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिता साउन १६ गतेबाट २१ गतेसम्म हुने भएको छ। स्वाक्वास संघका अध्यक्ष किशोर महर्जनकी आमा स्वर्गीय धनलक्ष्मी महर्जनको सम्झनामा यो प्रतियोगिताको नामाकरण गरिएको हो। यस संस्करणमा पुरुष खुल्ला, महिला खुल्ला, मास्टर खुल्ला पुरुष ५० वर्षभन्दा माथि, जुनियर बोइज ओपन तथा प्लेट गरी ५ विधामा खेलहरु समावेश गरिएको छ। यस प्रतियोगितामा १०० भन्दा बढी खेलाडीहरुले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell