PahiloPost

Jul 15, 2025 | ३१ असार २०८२

  • ‘फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलिया प्रिमियरबाट सकरात्मक प्रतिक्रिया आयो’

    ‘फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलिया प्रिमियरबाट सकरात्मक प्रतिक्रिया आयो’

    काठमाडौं : निर्देशक शोभित बस्नेतले फिल्म ‘बद्री बहादुर’को अस्ट्रेलियामा भएको प्रिमियर शोबाट सकरात्मक प्रतिक्रिया मिलेको बताएका छन्। फिल्म ‘बद्री बहादुर’को शनिवार अस्ट्रेलियाको सिड्नी शहरमा प्रिमियर गरिएको थियो। फिल्मको सिड्नी प्रिमियरको व्यवस्थापन मेगा इभेन्ट र रुक्सल प्रजापतिले गरेका हुन्। अस्ट्रेलियाका ३ शहरमा समेत शो गरिनेछ। नेपालअघि विदेशबाट प्रदर्शनको सुरुवात गरेको निर्देशक बस्नेतले बताए। एबी पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको फिल्मका प्रस्तुतकर्ता विजय गोपाल…

    विस्तृतमा पढ्नुस्

  • मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

    मापसे गरेर स्कुलको बस चलाउने पाँच जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

    काठमाडौं : मादक पदार्थ सेवन गरेर स्कुलको बस चलाउने गरेको पाइएको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आज बिहान गरेको चेकिङका क्रममा केही स्कुलका बसहरुमा चालकले मापसे गरेर चलाएको भेटिएको हो। साउन ८ गते स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी साधनहरूलाई कारबाही तथा सचेत गराउने अभियान सुरु गरेको थियो। आज बिहान काठमाडौं उपत्यकाको विभिन्न स्थानमा जाँच…

    विस्तृतमा पढ्नुस्

  • फेरि अर्थमन्त्री बन्दै जनार्दन शर्मा, साँझ शपथको तयारी

    फेरि अर्थमन्त्री बन्दै जनार्दन शर्मा, साँझ शपथको तयारी

    काठमाडौंः जनार्दन शर्माले आज पुन अर्थमन्त्रीमा शपथ लिने भएका छन्। बजेट निर्माणको क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माले असार २२ मा पदबाट राजीनामा दिएका थिए। त्यही दिन ११ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। त्यसपछि गठन भएको संसदीय दलको छानविन समितिले बुझाएको प्रतिवेदनमा शर्मालाई 'क्लिन चिट' दिएको थियो। 'अध्यक्ष र प्रधानमन्त्रीबिच आज बिहान १० बजे…

    विस्तृतमा पढ्नुस्

  • युरो कपको फाइनलमा आज जर्मनी र इङ्ग्ल्याण्ड भिड्दै, दर्शकको उपस्थितिले कीर्तिमान तोड्दै

    युरो कपको फाइनलमा आज जर्मनी र इङ्ग्ल्याण्ड भिड्दै, दर्शकको उपस्थितिले कीर्तिमान तोड्दै

    काठमाडौं : यूईएफए महिला युरो कपको फाइनलमा आज जर्मनी र इङ्ग्ल्याण्ड भिड्दैछन्। इङ्ग्ल्याण्डस्थित वेम्बली स्टेडियममा राति ९:४५ बजे खेल सुरु हुनेछ। आज हुने खेलमा घरेलु टोली इङ्ग्ल्याण्ड पहिलो पटक युरो कप जित्ने लक्ष्यमा हुनेछ भने प्रतियोगिताको सर्वाधिक सफल टोली जर्मनी नवौं उपाधिको खोजीमा हुनेछ। इङ्ग्ल्याण्ड समूह 'ए' को विजेता हो भने जर्मनी समूह 'बी'को। इङ्ग्ल्याण्डले क्वाटर फाइनलमा स्पेनमाथि २-१ गोलअन्तरले जित…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्य तोलामा २ सय रुपयाँले बढ्यो

    सुनको मूल्य तोलामा २ सय रुपयाँले बढ्यो

    काठमाडौंः साताको पहिलो दिन सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारका लागि बजार मूल्य प्रतितोला ९५ हजार ६ सय रुपैयाँ निर्धारण भएको छ।गत शुक्रबार ८ सय रुपैयाँ बढ्दा प्रतितोला ९५ हजार ८ सय रुपैयाँ थियो। आइतबार चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षपछिको सबै भन्दा बढी म्याग्नेच्युडको भूकम्प : केन्द्रविन्दु मापन गरिएको खोटाङबाट अहिलेसम्म कुनै क्षतिको जानकारी आएको छैन

    दुई वर्षपछिको सबै भन्दा बढी म्याग्नेच्युडको भूकम्प : केन्द्रविन्दु मापन गरिएको खोटाङबाट अहिलेसम्म कुनै क्षतिको जानकारी आएको छैन

    काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। धरै समयपछिको अन्तरालमा नेपाल सबैभन्दा धेरै मापन भएको म्याग्नेच्युडको भूकम्प हो। २०७८ जेठ ५ गते…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना संक्रमण, ६ दिनअघिमात्रै भएका थिए संक्रमण मुक्त

    अमेरिकी राष्ट्रपति बाइडेनलाई फेरि कोरोना संक्रमण, ६ दिनअघिमात्रै भएका थिए संक्रमण मुक्त

    अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फेरि कोरोना भाइरस संक्रमण भएको छ। यसअघि जुलाई २१ मा उनमा संक्रमण देखिएको थियो। गत मंगलवार बाइडेन संक्रमण मुक्त भएको ह्वाइट हाउसले जनाएको थियो। त्यसपछि बुधवार, बिहीवार र शुक्रवार लगातार उनको कोरोना परीक्षण गरिँदा रिपोर्ट नेगेटिभ आएको थियो। शनिवार बिहान गरिएको परीक्षणको रिपोर्ट अनुसार उनमा फेरि संक्रमण देखिएको हो। बाइडेनमा फेरि कोरोनाको सामान्य लक्षण देखिएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • महानगर सम्मेलनमा 'महानगर सञ्चालन ऐन'को माग

    महानगर सम्मेलनमा 'महानगर सञ्चालन ऐन'को माग

    वीरगंज : देशभरका ६ वटा महानगरका मेयर र उपमेयरको सम्मेलन अहिले पोखरामा जारी छ। सुदृढ परियोजना नेपालको आर्थिक सहयोग र पोखरा महानगरको आयोजनामा सरागकोट माउन्टेन लजमा आयोजित तीन दिने कार्यक्रम आइतवार समापन हुदैछ। आइतवार बिहान घोषणापत्र जारी गर्दै उक्त सम्मेलन समापन हुने वीरगंज महानगरका मेयर राजेशमान सिंहले जानकारी गराए। काठमाडौं, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगरका मेयर, उपमेयर, प्रमुख प्रशासकीय…

    विस्तृतमा पढ्नुस्

  • आयल निगम तत्काल निजीकरण हुँदैन : मन्त्री बडू

    आयल निगम तत्काल निजीकरण हुँदैन : मन्त्री बडू

    काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडूले आयल निगम तत्काल कुनै पनि हालतमा निजीकरणमा नजाने बताएका छन्। नेपाल एलपी ग्यास उद्योग संघको शनिवार भएको २७औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै बडूले निगम कुनै पनि हालतमा निजीकरण नहुने बताएका हुन्। बडूले यसअघि पेट्रोलियम पदार्थको आपूर्तिमा निगमको एकाधिकार हट्नुपर्ने बताउँदै यसको व्यापारमा निजी क्षेत्रलाई भित्र्याउने आशय सार्वजनिक रुपमै पटकपटक व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

    खोटाङलाई केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प

    काठमाडौं : नेपालको पूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ। आज बिहान ८ बजेर १३ मिनेटमा प्रदेश १ को खोटाङको मार्तिमबिर्ता क्षेत्र आसपास केन्द्रविन्दु भइ भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्प मापन केन्द्रका अनुसार ६ म्याग्नेच्युडको भूकम्प मापन गरिएको छ। भूकम्पको धक्का मधेश प्रदेश र वाग्मती प्रदेशको काठमाडौंसम्म महसुस गरिएको थियो। भूकम्पबाट क्षतिको विवरण आउन…

    विस्तृतमा पढ्नुस्

  • डोनबास क्षेत्र खाली गरेर अन्यत्र जान नागरिकलाई युक्रेनी राष्ट्रपतिको अपील

    डोनबास क्षेत्र खाली गरेर अन्यत्र जान नागरिकलाई युक्रेनी राष्ट्रपतिको अपील

    युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले आफ्ना नागरिकलाई डोनबास क्षेत्र खाली गर्न अपील गरेका छन्। डोनबास क्षेत्र नियन्त्रणका लागि रसिया र युक्रेनबिच युद्ध जारी छ। जेलेन्सकीले युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रका नागरिकलाई तत्काल सो क्षेत्रबाट पलायन हुन आग्रह गरेका हुन्। उनले जति मानिस डोनबास क्षेत्रबाट बाहिरिन्छन् रसियाले त्यति नै कम संख्यामा मानिस मार्न समय पाउने अभिव्यक्ति पनि दिएका छन्। सो क्षेत्रमा हाल दुई…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : अधिकांश स्थानमा दिनभर वर्षाको सम्भावना

    आजको मौसम : अधिकांश स्थानमा दिनभर वर्षाको सम्भावना

    काठमाडौं : आज दिनभर देशभर वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। नियमित मौसम बुलेटिनमार्फत महाशाखाले हाल मनसुनको न्यून चापीय रेखापश्चिममा सरदर स्थानको आसपासमा रहेको र पूर्वमा सरदर स्थानभन्दा केही उत्तरतिर अवस्थित रहेको जनाएको हो। जसकारण हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। महाशाखाका अनुसार अहिले प्रदेश १ का थोरै स्थानहरूमा र वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…

    विस्तृतमा पढ्नुस्

  • साफमा लयमा देखिएको नेपालको वास्तविक परीक्षा आज, भारतसँगको खेलबारे प्रशिक्षक केसी भन्छन् : मलाई टिममा विश्वास छ

    साफमा लयमा देखिएको नेपालको वास्तविक परीक्षा आज, भारतसँगको खेलबारे प्रशिक्षक केसी भन्छन् : मलाई टिममा विश्वास छ

    काठमाडौं : साफ यू २० प्रतियोगिता अन्तर्गत आज हुने खेलमा नेपाल र भारत आमनेसामने हुँदैछन्। भारतको भुवनेश्वरमा जारी प्रतियोगितामा नेपाल र भारत आज साँझ ७:१५ बजे कालिंगा स्टेडियममा आमनेसामने हुनेछन्। नेपालले यसअघि दुई खेल खेल्दा दुबैमा सहज जित निकालेको छ। पहिलो खेलमा माल्दिभ्समाथि ४-० को जित निकालेको नेपालले दोस्रो खेलमा श्रीलंकालाई ३-० गोलको जित निकालेको थियो। अर्कोतर्फ घरेलु टोली भारतले पहिलो…

    विस्तृतमा पढ्नुस्

  • लाइप्जिगलाई हराउँदै बार्यनले जित्यो सुपरकपको उपाधि

    लाइप्जिगलाई हराउँदै बार्यनले जित्यो सुपरकपको उपाधि

    बार्यन म्युनिखले आरबी लाइप्जिगलाई हराउँदै डीएफएल जर्मन सुपर कपको उपाधि जितेको छ। रेड बुल एरेना लाइप्जिगमा गएराति सम्पन्न खेलमा बार्यनले लाइप्जिगमाथि ५-३ गोलअन्तरले जित निकाल्दै उपाधि जितेको हो। जर्मन सुपर कपमा बुण्डेसलिगको च्याम्पियन र डीएफबी पोकलको च्याम्पियनले प्रतिस्पर्धा गर्छन्। खेलको १४ औं मिनेटमा जमल मुसिआलाको गोलमा अग्रता बनाएको बार्यनका लागि दोस्रो गोल यसै सिजन प्रिमियर लिगबाट जर्मनी पुगेको साडियो मानेले…

    विस्तृतमा पढ्नुस्

  • पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या

    पर्सा राष्ट्रिय निकुञ्जमा दोब्बरले बढ्यो बाघको संख्या

    वीरगंज : मधेश प्रदेशस्थित पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सख्या दोब्बरले वृद्धि भएको छ। बाघ दिवसको अवसर पारी वन मन्त्रालय मातहतको निकुञ्ज विभागले जारी गरेको बाघ गणना २०२२ को प्रतिवेदन अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा बाघको संख्या ४१ पुगेको हो। यसअघि सन २०१८ मा भएको बाघ गणनाको नतिजा अनुसार पर्सा राष्ट्रिय निकुञ्जमा जम्मा १८ वटा बाघ थिए। पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

    सिटीलाई हराउँदै लिभरपुलले जित्यो कम्युनिटी सिल्डको उपाधि

    म्यानचेस्टर सिटीलाई हराउँदै लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ। किङ पावर स्टेडियममा सम्पन्न खेलमा लिग विजेता म्यानचेस्टर सिटीलाई ३-१ गोलअन्तरले हराउँदै एफए कपको विजेता लिभरपुलले सिल्डको उपाधि जितेको हो। खेलको २१ औं मिनेटमा मोहम्मद सलाहको पासमा ट्रेन्ट अलेक्जेन्डर आर्नोल्डको पासमा गोल गर्दै अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले पछि रहेको सिटीलाई ७० औं मिनेटमा जुलिअन अल्भारेसले गोल गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ब्याडमिन्टन पुरुष युगलको उपाधि अभिषेक र राजुलाई

    ब्याडमिन्टन पुरुष युगलको उपाधि अभिषेक र राजुलाई

    काठमाडौं: स्पोर्ट्स हब नेपाल प्रालिको आयोजनामा भएको प्रथम स्पोर्ट्स हब खुल्ला ब्याडमिन्टन प्रतियोगिताको शीर्ष २० बाहेकको पुरुष युगलको उपाधी उचाल्न तीनचुलीका अभिषेक गुरुङ्ग र राजु थापा सफल भएका छन्। प्रतिस्पर्धात्मक फाइनल खेलमा अभिषेक र राजुको जोडीले नेपाल पुलिसका गौरव दाहाल र अनिश श्रेष्ठको जोडीलाई १९–२१, २१–११, २१–७ ले पराजित गर्दै उपाधि उचालेका हुन्। तेश्रो स्थानमा सेनाका पविन लिनथेप र सुरोज…

    विस्तृतमा पढ्नुस्

  • म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजित

    म्यानचेस्टर युनाइटेड एट्लेटिको मड्रिडसँग पराजित

    इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड स्पेनिस क्लब एट्लेटिको मड्रिडटसँग पराजित भएको छ। नर्वेमा सम्पन्न प्रिसिजन मैत्रीपूर्ण खेलमा युनाइेड एट्लेटिकोसँग १-० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा एट्लेटिकोलाई जित दिलाउन जोआओ फिलिक्सले निर्णायक गोल गरे। उनले खेलको ८६ औं मिनेटमा गोल गरेका थिए। यता म्यानचेस्टर युनाइटेडका फ्रेड इन्ज्युरी समयमा दोहोरो पहेँलो कार्ड खाँदै बाहिरिँदा टोली पुनरागमन गर्न असफल…

    विस्तृतमा पढ्नुस्

  • ओलीको कटाक्ष : ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने राम्रो लक्षण होइन

    ओलीको कटाक्ष : ३०/३५ जना उपाध्यक्ष बनाउनुपर्ने अवस्था आयो भने राम्रो लक्षण होइन

    काठमाडौं : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले विजयको तयारी गर्नुपर्ने बताएका छन्। राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्। उनले एमालेलाई अरुले सिध्याउन खोजेको टिप्पणी गरे। चौतर्फी हमलालाई चिर्न युवा संघलाई ओलीले निर्देशन समेत दिएका छन्। ‘चारैतिरबाट घेरिएको अवस्था छ। विशेष शक्तिका रुपमा एमालेले आफूलाई प्रस्तुत गर्नुपर्ने छ। चौतर्फी हमला भए पनि नेकपा एमालेलाई कमजोर पार्न खोजे पनि…

    विस्तृतमा पढ्नुस्

  • एकै दिन थपिए ४ सय ३८ कोरोना संक्रमित, दुई जनाको मृत्यु

    एकै दिन थपिए ४ सय ३८ कोरोना संक्रमित, दुई जनाको मृत्यु

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप ४ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ६९९ जनामा परीक्षण गर्दा ४ सय ३८ जनामा संक्रमण देखिएको हो। त्यस्तै, सोही अवधिमा २ सय ७७ जना संक्रमण मुक्त भएका छन्। हाल देशभर संक्रिय संक्रमितको संख्या ४ हजार ३ सय ६९ रहेको छ। २४ घण्टाको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell