PahiloPost

Jun 19, 2025 | ५ असार २०८२

  • प्रधानन्यायाधीशको महाभियोग अघि बढाउन बारले भेट्यो सभामुखलाई

    प्रधानन्यायाधीशको महाभियोग अघि बढाउन बारले भेट्यो सभामुखलाई

    काठमाडौं : नेपाल बार एसोसिएसनका पदाधिकारीहरुले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेका छन्। बारका अध्यक्ष गोपालकृष्ण घिमिरेसहितका पदाधिकारीहरुले सभामुख सापकोटासँग भेट गरेका हुन्। भेटका क्रममा बारका पदाधिकारीले प्रधानन्यायाधीश महाभियोगको टुंगो लगाउन सभामुखसँग आग्रह गरेका छन्। उनीहरुले प्रतिनिधिसभाको यसै अधिवेशनमा महाभियोगको प्रकृया अघि बढाउन आग्रह गरेका हुन्। जवाफमा सभामुख सापकोटाले छिट्टै महाभियोगको प्रकृया अघि बढ्ने आश्वासन दिएका छन्। बजेटका कारण ढिला भएको भन्दै सापकोटाले…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक प्रहरीको कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै ट्रक : २ करोड राजस्व सङ्कलन

    ट्राफिक प्रहरीको कारवाहीमा पर्ने सवारी साधनमा सबैभन्दा धेरै ट्रक : २ करोड राजस्व सङ्कलन

    हेटौंडा : जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले गत आर्थिक वर्ष २०७८/०७९ मा सवारीसाधन कारबाहीबाट २ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले ट्राफिक नियम उलङ्घन गर्ने साना तथा ठुला सवारीहरूबाट गत आर्थिक वर्षको साउनदेखि असारसम्ममा २ करोड ३६ लाख ९० हजार ५ सय रुपैयाँ राजस्व सङ्कलन गरेको जनायो। कार्यालयले गत आर्थिक वर्षमा ३० हजार ३ सय २७ वटा सवारी…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेस्थली घटना : बेलायत जाने तयारीमा थिइन्, लागेको थियो 'सिजनल भिसा'

    काभ्रेस्थली घटना : बेलायत जाने तयारीमा थिइन्, लागेको थियो 'सिजनल भिसा'

    काठमाडौं : काठमाडौंको तारकेश्वर वडा २ स्थित पदमसालमामा एकै परिवारका ४ जनाको शव भेटिएको छ। मृतक दिनेश पाण्डे, उनकी श्रीमती सुनिता पाण्डे, उनीहरुका छोराछोरी आशिक र आशिका रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुनिता कस्मेटिक पसल गर्थिन् भने दिनेश मोबाइल पसल सञ्चालन गर्थे। दिनेश वैदेशिक रोजगारीबाट केही वर्षअघि फर्किएको प्रहरी अनुसन्धानमा खुलेको छ। यता सुनिता भने बेलायत जाने तयारीमा थिइन्।…

    विस्तृतमा पढ्नुस्

  • महिला तथा बालबालिकाको बेचबिखन रोकथाममा कुनै कसर बाँकी नराख्ने मन्त्री रेग्मीको प्रतिवद्धता

    महिला तथा बालबालिकाको बेचबिखन रोकथाममा कुनै कसर बाँकी नराख्ने मन्त्री रेग्मीको प्रतिवद्धता

    काठमाडौं : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिला तथा बालबालिकाको बेचबिखन र ओसारपसारको रोकथाम, नियन्त्रण तथा सजाय दिने काममा आफ्नो मन्त्रालयले कुनै पनि कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गरेकी छिन्। मन्त्री रेग्मीले पीडित महिला तथा बालबालिकाहरुको हेरचाहका लागि बनेका पुनर्स्थापना केन्द्रका लागि आफ्नो मन्त्रालयले बजेट कम भएपनि विनियोजना गरिरहेको पनि स्पष्ट पारिन्। सोमवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन,…

    विस्तृतमा पढ्नुस्

  • काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला : हत्याको आशंका, घटनास्थल पुग्यो प्रहरी

    काभ्रेस्थलीमा एकै परिवारका ४ जना मृत फेला : हत्याको आशंका, घटनास्थल पुग्यो प्रहरी

    काठमाडौं : काठमाडौंको तारकेश्वरस्थित काभ्रेस्थलीमा एकै परिवारका ४ जनाको शव भेटिएको छ। उनीहरुको हत्या भएको आशंकामा अनुसन्धान गरिरहेको प्रहरीले जनायो। प्रहरी परिसर काठमाडौंबाट एसपी दिनेशराज मैनालीको नेतृत्वमा टोली घटनास्थल पुगेको छ। यसैगरी अपराध महाशाखाको टोली पनि घटनास्थल पुगेको छ। परिसरका एसएसपी भरत बोहराले घटना भएको जानकारी आएपछि प्रहरी टोली अनुसन्धानका लागि पुगिसकेको जानकारी दिए।   चारै जनाको शव घरभित्र फेला…

    विस्तृतमा पढ्नुस्

  • एकसाता थप भयो नाटक 'हिउँको पृथ्वी यात्रा' को मञ्चन अवधि

    एकसाता थप भयो नाटक 'हिउँको पृथ्वी यात्रा' को मञ्चन अवधि

    काठमाडौं : शिल्पी थिएटरमा मञ्चन भइरहेको नाटक ‘हिउँको पृथ्वी यात्रा’ को मञ्चन अवधि थपिएको छ। दर्शकको मागअनुसार नाटक मञ्चनको समय एक साता थपेको नाटकका निर्देशक तथा लेखक घिमिरे युवराजले जानकारी दिए। साउन १ गतेदेखि मञ्चन भएको नाटक साउन १५ गतेसम्म मञ्चन हुने भनिएको थियो। तर एकसाता समय थप गरेसँगै यो नाटक साउन २१ गतेसम्म देखाइनेछ। प्राकृतिक स्रोतको विनाश गर्दा त्यसबाट…

    विस्तृतमा पढ्नुस्

  • विक्रमको नजरमा नेपाली फुटबल : भारतसँग ८ गोलले हार्नु चिन्ताको विषय हैन, समस्या देखाईदिने धेरै भए

    विक्रमको नजरमा नेपाली फुटबल : भारतसँग ८ गोलले हार्नु चिन्ताको विषय हैन, समस्या देखाईदिने धेरै भए

    विक्रम लामा- कुनै एक समय थियो, जति बेला हामी दक्षिण एसियाको उमेर समूहमा अग्रपक्तिमा रहन्थ्यौं। त्यस समय भारतलगायतका राष्ट्रलाई प्राय: जित्थ्यौं। विस्तारै खेलाडीहरु सिनियर टिममा खेल्दै जाँदा हामी कमजोर हुँदै जान्थ्यौं, राष्ट्रिय टिमको नतिजाले त्यही देखाउँथ्यो। तर समयको अन्तरालसँगै अन्य राष्ट्रका टिम भने झनै बलियो हुँदै जान्थ्यो। उदाहरणका लागि हामीले दक्षिण एसियाका सबै राष्ट्रलाई जित्थ्यौं। उज्वेकिस्तान, कीर्गिस्तान, इराक, बहराइनजस्ता एसियाका…

    विस्तृतमा पढ्नुस्

  • प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै

    प्रदीप र क्रिस्टिना अभिनित ‘प्रेमगीत ३’ नेपाल र भारतमा एकै दिन प्रदर्शन हुँदै

    काठमाडौं : फिल्म ‘प्रेमगीत ३’ हिन्दी भाषामा पनि प्रदर्शन हुँदैछ। यसैबिच, निर्माता/निर्देशक सन्तोष सेनले हिन्दी भाषामा रिलिज हुने फिल्मको पोस्टरसहित प्रदर्शन मिति सार्वजनिक गरेका छन्। यो फिल्म आगामी २३ सेप्टेम्बर अर्थात असोज ७ गते भारतमा प्रदर्शन हुने पक्का भएको हो। अब यो फिल्म नेपाल र भारतमा एकैदिन प्रदर्शन हुँदैछ। साथै, हिन्दी भाषामा रिलिज हुने फिल्मको टाइटल समेत परिवर्तन गरिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका फरक-फरक तीन ठाउँमा तीन जना मृत भेटिए

    काठमाडौंका फरक-फरक तीन ठाउँमा तीन जना मृत भेटिए

    काठमाडौं : काठमाडौंका विभिन्न तीन स्थानमा तीन जना मानिस मृत भेटिएका छन्। टोखा नगरपालिका-११ बानियाटार डेरा गरी बस्ने धादिङ घर भएका ३२ वर्षीय कृष्ण मिजार आफ्नै कोठामा आइतवार मृत अवस्थामा फेला परेका प्रहरीले जानकरी दिएको छ। यसैगरी, नागार्जुन नगरपालिका-६ घट्टेटारस्थित मनमती खोलाको बगरमा काठमाडौं बस्ने रामेछाप नगरपालिका-९ घर भएका १२ वर्षीय मनिष शाही आइतवार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी, काठमाडौं महानगरपालिका-१९…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको रकम सहित एक जना समातिए

    स्रोत नखुलेको रकम सहित एक जना समातिए

    काठमाडौं : रुपन्देहीको सिद्धार्थ नगरपालिका-१ बाईपासबाट स्रोत नखुलेको नगद सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ। १५ लाख ५० हजार रूपैयाँसहित भारत घर भएका ४६ वर्षीय आशिष साहुलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ। लु ६ प ७१२९ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय बेलहियाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकल चालक साहुको साथबाट नगद फेला पारी पक्राउ गरेको हो। आवश्यक अनुसन्धान एवं कारबाहीको…

    विस्तृतमा पढ्नुस्

  • गृहमन्त्री बालकृष्ण खाणले बोहोराटार पुगेर भेटे नेता रामचन्द्र पौडेललाई

    गृहमन्त्री बालकृष्ण खाणले बोहोराटार पुगेर भेटे नेता रामचन्द्र पौडेललाई

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसँग भेटघाट गरेका छन्। नेता पौडेलको निवास बोहोराटारमा भएको भेटमा समसामयिक राजनीति र पार्टीको संगठन सुदृढीकरणबारे कुराकानी भएको कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाणले जानकारी दिए। ‘मुलुकको सुमसामयिक राजनीतिक र पार्टीको संगठन सुदृढिकरण र क्रियाशील बानाउनेबारे कुराकानी भयो,’ खाणले भने। कांग्रेसमा मनोनयन गर्न बाँकी केन्द्रीय सदस्यको मनोनयन र पार्टीका केन्द्रीय स्तरका विभाग, समिति…

    विस्तृतमा पढ्नुस्

  • इन्डोनेसियाको समुद्री तटमा जब उड्न थाल्यो चङ्गा...

    इन्डोनेसियाको समुद्री तटमा जब उड्न थाल्यो चङ्गा...

    इन्डोनेसियाको बालीमा चङ्गा महोत्सव सम्पन्न भएको छ। जुलाई देखि अक्टोबर महिनाबिच यहाँ हरेक वर्ष यो महोत्सव मनाइन्छ। यो समय त्यहाँको मौसम निकै राम्रो हुने भएकोले यस महोत्सवलाई बाली टापुको अद्वितीय संस्कृतिका रुपमा लिइन्छ। यो परम्परागत उत्सवमा सहभागी हुन हरेक वर्ष हजारौं मानिस बाली पुग्ने गर्छन्। समुद्री किनारमा भेला भएर उनीहरुले विभिन्न आकार र रंगका चङ्गाहरू उडाउने गर्छन्। सबै तस्विर :…

    विस्तृतमा पढ्नुस्

  • सुनको मूल्यमा तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार

    सुनको मूल्यमा तोलामा ४ सय रुपैयाँ घटेर प्रतितोला ९५ हजार ४ सय रुपैयाँमा कारोबार

    काठमाडौः बढ्न थालेको सुनको मूल्यमा पुनः गिरावट भएको छ। अघिल्लो दिनको भन्दा सुन तोलामा ४ सय रुपैयाँले घटेको हो।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारका लागि कारोबार मूल्य प्रतितोला ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ। साताको पहिलो दिन आइतबार २ सय रुपैयाँ बढ्दा सुन प्रतितोला ९५ हजार ८ सय रुपैयाँ थियो। चाँदीको मूल्य सोमबार तोलामा १० रुपैयाँले बढ्दै प्रतितोला…

    विस्तृतमा पढ्नुस्

  • ह्विलचेयरबाटै आफ्नो सपना पूरा गर्दै चीनकी चेन्लिन, बालबालिकालाई सिकाउँदैछिन् नृत्य

    ह्विलचेयरबाटै आफ्नो सपना पूरा गर्दै चीनकी चेन्लिन, बालबालिकालाई सिकाउँदैछिन् नृत्य

    ३५ वर्षीया हङ चेन्लिन १० वर्षदेखि ‘हाई प्याराप्लेजिया’बाट पीडित छिन्। कार दुर्घटनामा परेसँगै उनी ह्विलचेयर बिना हिँड्डुल गर्न सक्दिनन्। यद्यपि, शारीरिक असुविधालाई देखाएर उनले आफ्नो नृत्य गर्ने सपनाहरू पछ्याउन छाडेकी छैनन्। ह्विलचेयरमा बसेर नृत्य सिकाउँदै गरेका तस्विर अहिले चीनमा चर्चित भइरहेको छ। यसरी नृत्य गर्दैगर्दा आफूमा थप आत्मविश्वासको भावना विकास भएको उनी बताउँछिन्। सन् २०२२ को अप्रिलमा हङ चेन्लिनले पूर्वी चीनको…

    विस्तृतमा पढ्नुस्

  • पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु

    पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु

    काठमाडौंः पोखरामा पहिरोले पुरिएर एक युवकको मृत्यु भएको छ। पोखरा महानगरपालिका वडा नम्बर ६ डिहिगोपाटन, पधेंरोबस्ने लक्ष्मी खड्का क्षेत्रीको घरको पछाडि पहिरो आई घरको कोठा भत्किएर घाइतेमध्ये एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। पहिरोले घर भत्किएको सूचना आएपछि प्रहरी टोली घटनास्थल पुग्दा कोठामा डेरा गरी बस्ने कास्की माछापुच्छ्रे गाउँपालिका वडा नम्बर १ भुर्जुङखोला,तातोपानी घर भएकी वर्ष २७ की सुनिता…

    विस्तृतमा पढ्नुस्

  • नेकपाका महासचिव विप्लवसहित को को नेताविरुद्ध जारी भयो पक्राउ पुर्जी ?

    नेकपाका महासचिव विप्लवसहित को को नेताविरुद्ध जारी भयो पक्राउ पुर्जी ?

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्र विक्रम चन्द विप्लव सहितका नेताहरु विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  जिल्ला अदालत ललितपुरले ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।  ३५ दिनभित्र अदालतमा उपस्थित हुन हदम्याद तोकिएको छ।  हातहतियार तथा खरखजाना र बिस्फोटक पदार्थ बिस्फोटन गराई कर्तव्य ज्यान,राज्य विरुद्धको अपराधमा उनीहरु विरुद्ध पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ। विभिन्न मुद्दाहरुमा नेकपाका नेता…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम पूर्वानुमान : दिनभर वर्षाको सम्भावना

    आजको मौसम पूर्वानुमान : दिनभर वर्षाको सम्भावना

    काठमाडौं : आज देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशका प्रदेश १, वाग्मती, गण्डकी प्रदेशका केहि स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश १, मधेश, वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका…

    विस्तृतमा पढ्नुस्

  • न्यूजिल्याण्डले पूर्ण रुपमा खोल्यो आफ्नो सीमा

    न्यूजिल्याण्डले पूर्ण रुपमा खोल्यो आफ्नो सीमा

    न्यूजिल्याण्डले आफ्नो सीमा पर्यटकहरुका लागि पूर्ण रुपमा खुला गरेको छ। कोरोना भाइरस संक्रमण फैलिएपछि न्यूजिल्याण्डले सबैभन्दा कडा सीमा कानुन ल्याएको थियो। फेब्रुअरीदेखि न्यूजिल्याण्डले आफ्ना नागरिकका लागि सीमा खुला गरेको थियो। मे महिनामा ५० भन्दा बढी देशबाट आउने पर्यटकका लागि न्यूजिल्याण्डले आफ्नो सीमा खुला गरेको थियो। अन्तिम सीमा प्रतिबन्ध आइतबार मध्यरातबाट समाप्त भएको अधिकारीहरुले जनाएका छन्। यससँगै न्यूजिल्याण्ड प्रवेशका लागि लागू…

    विस्तृतमा पढ्नुस्

  • कंगोमा शान्ति सेनाले गोली चलायो, केही व्यक्तिको मृत्यु

    कंगोमा शान्ति सेनाले गोली चलायो, केही व्यक्तिको मृत्यु

    डेमोक्रेटिक रिपब्लिक कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति सेनाले गोली चलाएको छ। युगान्डासँग सीमा जोडिएको क्षेत्रमा गोली प्रहारबाट कयौं व्यक्तिको मृत्यु भएको र केही घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। कतिजनाको मृत्यु भयो भन्ने सार्वजनिक भएको छैन। स्थानीय अधिकारीहरुले दुई प्रहरीसहित ८ जना घाइते भएको बताएका छन्।   सामाजिक संजालमा सो घटनासँग सम्बन्धित एउटा भिडियो अहिले प्रचारप्रसार भइरहेको छ। जसमा प्रहरी र सेनाको…

    विस्तृतमा पढ्नुस्

  • कंगोमा शान्ति सेनाले गोली चलायो, केही व्यक्तिको मृत्यु

    कंगोमा शान्ति सेनाले गोली चलायो, केही व्यक्तिको मृत्यु

    कंगोमा संयुक्त राष्ट्रसंघको शान्ति सेनाले गोली चलाएको छ। युगान्डासँग सीमा जोडिएको क्षेत्रमा गोली प्रहारबाट कयौं व्यक्तिको मृत्यु भएको र केही घाइते भएको संयुक्त राष्ट्रसंघले जनाएको छ। कतिजनाको मृत्यु भयो भन्ने सार्वजनिक भएको छैन। स्थानीय अधिकारीहरुले दुई प्रहरीसहित ८ जना घाइते भएको बताएका छन्।   सामाजिक संजालमा सो घटनासँग सम्बन्धित एउटा भिडियो अहिले प्रचारप्रसार भइरहेको छ। जसमा प्रहरी र सेनाको पोसाक…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell