PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • पिज्जा डेलिवरी गर्न गएका थिए, ५ जनाको ज्यान जोगाएर फर्किए

    पिज्जा डेलिवरी गर्न गएका थिए, ५ जनाको ज्यान जोगाएर फर्किए

    निकोलस बोस्टिक पिज्जा डेलिवरी गर्न गएका थिए। सन्दर्भ इन्डियानाको हो। त्यहाँको एक घरमा आगो लागेको थियो र भित्र मानिसहरु फसेका थिए। पिज्जा लिएर गएका निकोलस आगो लागेको घरको दोस्रो तत्लमा पुगेर त्यहाँ फेसका बालिकाको उद्दार गरे। आगो लागेको फुटेज हेर्दा उनले जे गरे त्यो निक्कै जोखिमपूर्ण देखिन्छ। घरको पछाडिबाट उनी माथितिर उक्लेका थिए। त्यहाँ उनले चार बालबालिकालाई फेला पारे जो…

    विस्तृतमा पढ्नुस्

  • सामान्य विवादमा श्रीमानले श्रीमतीलाई खुर्पाले हान्दा ठाउँको ठाउँ गयो ज्यान

    सामान्य विवादमा श्रीमानले श्रीमतीलाई खुर्पाले हान्दा ठाउँको ठाउँ गयो ज्यान

    फुङ्लिङः ताप्लेजुङमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। फुङलिङ नगरपालिका–९ हाङदेवास्थित गाइगुडेका ५४ वर्षीया कान्छीमाया लिम्बूको कुटपिटबाट मृत्यु भएको हो। घरायसी सामान्य विवादका क्रममा ५६ वर्षीय बलबहादुर साँवा लिम्बूले आफ्नी श्रीमती कान्छीमायालाई कुटपिट गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार साँझ श्रीमान्–श्रीमतीबिच घरायसी विवाद हुँदा कुटपिटको क्रममा घटनास्थलमै मृत्यु भएको हो। खुर्पाको पछाडिको भागले प्रहार गर्दा…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंको पार्किङ व्यवस्थापनका लागि काम भइरहेको छः मेयर बालेन्द्र साह

    काठमाडौंको पार्किङ व्यवस्थापनका लागि काम भइरहेको छः मेयर बालेन्द्र साह

    काठमाडौंः काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले साहले सवारी दुर्घटना हुनुको मूख्य कारण जनचेतनाको कमी भएको उल्लेख गर्दै ट्राफिक,लाइट र लेन अनुशासन सम्बन्धी जानकारी लगायतका विषयमा जनचेतना जगाउन विशेष पहल गर्ने बताएका छन्। मेट्रो ट्राफिक एफएम ९५.५ मेगाहर्जको १०औं वार्षिकोत्सवको अवसरमा आयोजित ट्राफिक चेतनामूलक साँस्कृतिक कार्यक्रम साहले सवारी दुर्घटना हटाउन जनचेतना जगाउनु पर्ने बताएका हुन्। काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी र ट्राफिक प्रहरीसँग…

    विस्तृतमा पढ्नुस्

  • प्रदेश १ को नाम चालु अधिवेशनबाटै राख्ने सर्वदलीय सहमति

    प्रदेश १ को नाम चालु अधिवेशनबाटै राख्ने सर्वदलीय सहमति

    काठमाडौंः प्रदेश नं १ को नामकरण चालु अधिवेशनबाटै गर्न सबै दलहरुबीच सहमति भएको छ। सभामुख प्रदीपकुमार भण्डारीद्वारा नामकरणका सम्बन्धमा आयोजित सर्वदलीय बैठकमा सहभागी दलका नेताहरुबीच संसद्को चालु अधिवेशनबाटै प्रदेशको नामकरण गर्न सहमति भएको नेताहरुले जानकारी दिए। बैठकपछि सञ्चारकर्मीसँग सभामुख भण्डारीले सहमतिबाटै नाम राख्न दलहरु सहमत भएको जानकारी दिए। उनले आगामी दिनमा यसरी नै छलफल जारी राख्ने सहमति भएको बताए। मुख्यमन्त्री…

    विस्तृतमा पढ्नुस्

  • जन्मसिद्धका सन्तानले अब वंशजको नागरिकता पाउने, आमा वा बाबुको थर रोज्ने सुविधा

    जन्मसिद्धका सन्तानले अब वंशजको नागरिकता पाउने, आमा वा बाबुको थर रोज्ने सुविधा

    काठमाडौँः नागरिकता विधेयक प्रतिनिधि सभाले पारित गरेको छ। प्रतिनिधि सभाको बहुमतले विधेयक पारित गरेको हो। पारित विधेयक अब राष्ट्रिय सभामा जाने छ। राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणको प्रक्रिया अघि बढ्नेछ।  नागरिकता विधेयकको प्रावधानको मूल प्रस्ताव पारित हुँदा प्रमुख प्रतिपक्ष दल मौन बसेको थियो। भीम रावल लगायतका एमालेका केही सांसदले भने विपक्षमा मत दिए। ध्वनिमतका आधारमा विधेयक पारित भएको हो।  पारित…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेशसभाको आजको बैठकमा ४ वटा प्रतिवेदन पेश

    वाग्मती प्रदेशसभाको आजको बैठकमा ४ वटा प्रतिवेदन पेश

    हेटौँडा : वाग्मती प्रदेशको आज बसेको प्रदेशसभा बैठकमा ४ वटा समितिले प्रतिवेदन पेश गरेका छ। बैठकमा मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले महालेखा परीक्षकको चौँथो वार्षिक प्रतिवेदन पेश गरेका छन्। यस्तै, प्रदेश संचार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक, प्रदेश विपद् व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र प्रदेश अनुसन्धान ब्युरोको ब्युरो सेवाको गठन, स्थापना र काम,…

    विस्तृतमा पढ्नुस्

  • वृद्ध भत्ता पाउन उमेर घटाउने चुनाव बाहेक अन्य कारण भए देखाउन सरकारलाई ‌ओलीको चुनौती

    वृद्ध भत्ता पाउन उमेर घटाउने चुनाव बाहेक अन्य कारण भए देखाउन सरकारलाई ‌ओलीको चुनौती

    काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव आउँदैछ भनेर सरकारले बृद्ध भत्ताका लागि ७० वर्षबाट ६८ वर्ष उमेर हद बनाएको आरोप लगाएका छन्। शुक्रवार पार्टीको नीति तथा अनुसन्धान प्रतिष्ठानले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा अध्यक्ष ओलीले वृद्ध भत्ता पाउन सरकारले २ वर्ष उमेर घटाएर ६८ वर्ष राख्नु चुनावबाहेक अन्य कुनै कारण नभएको…

    विस्तृतमा पढ्नुस्

  • आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने

    आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिन पुनरावलोकन हुने

    काठमाडौं : नेपाल राष्ट्र बैंकले आयातको लागि प्रतित पत्र खोल्दा राख्नुपर्ने नगद मार्जिनको व्यवस्थालाई क्रमिक रुपमा पुनरावलोकन गर्दै लाने भएको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै केही वस्तुहरुको आयातका लागि प्रतित पत्र खोल्दा राखिने नगद मार्जिनलाई पूनरावलकन गरिने बताएका हुन्। हाल राष्ट्र बैंकले आयात नियन्त्रण गर्न ५० देखि शतप्रतिशतसम्म मार्जिन राखेर…

    विस्तृतमा पढ्नुस्

  • नोट छापेर बाँडिएको पुनर्कर्जा फिर्ता गराउँदै राष्ट्र बैंक, अब पुनर्कर्जा कोष बराबर मात्र ऋण

    नोट छापेर बाँडिएको पुनर्कर्जा फिर्ता गराउँदै राष्ट्र बैंक, अब पुनर्कर्जा कोष बराबर मात्र ऋण

    काठमाडौं : नोट छापेर पुनर्कर्जा उपलब्ध गराएको राष्ट्र बैंकले अब त्यो पैसा फिर्ता लिने भएको छ। लकडाउनका बिचमा आएको मौद्रिक नीतिले पुनर्कर्जा कोषमा भएको रकमभन्दा ५ गुणा बढी पुनर्कर्जा उपलब्ध गराएको थियो। कोषमा भएको भन्दा बढी रकम लगानी गर्नु भनेको पैसा छापेर उपलब्ध गराउनु सरह हो। अब भने राष्ट्र बैंक त्यसबाट पछाडि फर्किएको छ। राष्ट्र बैंकले अब कोषमा जति छ…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको योजना

    पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढाउने राष्ट्र बैंकको योजना

    काठमाडौं : नेपाल पूर्वाधार विकास बैंकको चुक्ता पुँजी बढ्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै निफ्राको चुक्ता पुँजी वृद्धि गरिने जनाएका हुन्। विशेषगरी नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता अभिवृद्धि गर्न पुँजी बढाइने भएको हो। पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापना भएका संस्थाहरुलाई निफ्रासँग गाभेर चुक्ता पुँजी वृद्धि गर्ने…

    विस्तृतमा पढ्नुस्

  • तीन वर्षपछि केन्द्रीय बैंकको भूमिकामा फर्कियो राष्ट्र बैंक : मौद्रिक नीतिमार्फत सरकारको बजेटलाई ठाडो चुनौती

    तीन वर्षपछि केन्द्रीय बैंकको भूमिकामा फर्कियो राष्ट्र बैंक : मौद्रिक नीतिमार्फत सरकारको बजेटलाई ठाडो चुनौती

    काठमाडौं : सरकारलाई असहयोग गर्‍यो भनेर ‘कसिङ्गर’ बनिरहेका गभर्नर महाप्रसाद अधिकारी तीन वर्षपछि केन्द्रीय बैंकको भूमिकामा फर्किएका छन्। लकडाउनताका सरकार अनुदार देखिइरहेका बेला नोट छापेर सस्तो ब्याजमा ऋण उपलब्ध गराएका गभर्नर अधिकारीलाई पछिल्लो एक वर्षयता आर्थिक तथा मौद्रिक प्रणाली बिगारेको आरोप लाग्दै आएको थियो। यहीबिच उनले लिएको नीतिका कारण सेयर बजारका लगानीकर्ताले १८ खर्ब रुपैयाँभन्दा बढीले गुमाएका छन्। अनौपचारिक बजार…

    विस्तृतमा पढ्नुस्

  • बैंक तथा वित्तीय संस्था मर्जरमा कारोबार रोक्का हुने व्यवस्था खारेज, अख्तियारी धितोपत्र बोर्डलाई

    बैंक तथा वित्तीय संस्था मर्जरमा कारोबार रोक्का हुने व्यवस्था खारेज, अख्तियारी धितोपत्र बोर्डलाई

    काठमाडौं : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्का राख्ने विद्धमान नीतिगत व्यवस्था खारेज गरेको छ। उक्त व्यवस्था खारेज गर्दै केन्द्रीय बैंकले उक्त प्रावधानको अख्तियारी धितोपत्र बोर्डमा प्रत्यारोपण गरेको हो। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रवार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति प्रस्तुत गर्दै धितोपत्र कारोबार रोक्का राख्ने अधिकार धितोपत्र बोर्डलाई सुम्पिएका…

    विस्तृतमा पढ्नुस्

  • मौद्रिक नीतिको असर : एकै झट्कामा घट्यो ५१ अर्ब ऋण दिन योग्य निक्षेप, तरलताको थप दबाब

    मौद्रिक नीतिको असर : एकै झट्कामा घट्यो ५१ अर्ब ऋण दिन योग्य निक्षेप, तरलताको थप दबाब

    काठमाडौं : नेपाल राष्ट्र बैंकको शुक्रवारको मौद्रिक नीतिपछि प्रणालीबाट ५० अर्ब ८३ करोड रुपैयाँ लगानी योग्य पैसा हराउने भएको छ। राष्ट्र बैंकले ऋण विस्तारलाई नियन्त्रण गर्नका लागि भदौबाट लागू हुने गरी अनिवार्य नगद अनुपात (सीआरआर) लाई एक प्रतिशत बिन्दुले बढाउने घोषणा गरेको छ। अहिले बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपि ५० खर्ब ८३ अर्ब रुपैयाँ छ। बाणिज्य बैंकहरुको मात्र ४४…

    विस्तृतमा पढ्नुस्

  • मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कर्जामा गर्‍यो कडाइ

    मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले घरजग्गा कर्जामा गर्‍यो कडाइ

    काठमाडौं : राष्ट्र बैंकले घरजग्गा कर्जामा कडाइ गरेको छ। यो कडाइले घरजग्गा कारोबारलाई थप संकुचित बनाउनेछ। पछिल्लो समयमा तरलता अभावका कारण घरजग्गा कारोबार घट्न थालेको छ। मौद्रिक नीतिमार्फत् राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखे निश्चित प्रयोजन नखुलेका नयाँ अधिविकर्ष कर्जा, धितो कर्जा, सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कर्जा र सोको धितो सुरक्षणको फेयर मार्केट भ्यालुबिचको…

    विस्तृतमा पढ्नुस्

  • आगामी निर्वाचनबाट माओवादी केन्द्रलाई देशको बागडोर समाल्न कसैले रोक्न नसक्ने प्रचण्डको दाबी

    आगामी निर्वाचनबाट माओवादी केन्द्रलाई देशको बागडोर समाल्न कसैले रोक्न नसक्ने प्रचण्डको दाबी

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्रलाई देशको बागडोर समाल्ने पार्टी बन्न कसैले रोक्ने नसक्ने बताएका छन्। शुक्रवार पार्टी मुख्यालय पेरिसडाँडामा जनता समाजवादी पार्टीका नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्। ‘यो देशमा माओवादी पार्टी बलियो भएन भने संघीय लोकतान्त्रिक गणतन्त्र बलियो हुन सक्दैन। मधेसी दलित जनजातिको अधिकार रक्षा हुन सक्दैन’, उनले भने, ‘आउने निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • मौद्रिक नीति : सेयर धितो ऋणमा लचकता

    मौद्रिक नीति : सेयर धितो ऋणमा लचकता

    काठमाडौं : नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधाको परिपक्व समय घटाइ दिएको छ। शुक्रवार मौद्रिक नीति जारी गर्दै राष्ट्र बैंकले सात दिनको अवधिलाई पाँच दिमा झारेको हो। राष्ट्र बैंकले अनिवार्य नगद मौज्दातलाई ३ प्रतिशतबाट बढाएर ४ प्रतिशत पुर्‍याएको छ। वैधानिक तरलता अनुपात बैंकको हकमा १२ प्रतिशत र विकास बैंक र फाइनान्सको हकमा १० प्रतिशत पुर्‍याइएको छ। काउन्टर साइक्लिकल बफर २०८०…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यका लगायत वाग्मती प्रदेशभित्र बढ्यो सार्वजनिक सवारीको भाडा, एउटै रुटमा ८२ रुपैयाँसम्मले बढ्यो

    काठमाडौं उपत्यका लगायत वाग्मती प्रदेशभित्र बढ्यो सार्वजनिक सवारीको भाडा, एउटै रुटमा ८२ रुपैयाँसम्मले बढ्यो

    काठमाडौं : वाग्मती प्रदेशभित्र संचालन हुने सार्वजनिक सवारीको भाडा बढेको छ। वाग्मती प्रदेश सरकारले राजपत्रमा प्रकाशित गर्दै सार्वजनिक सवारी साधनहरुको भाडा दुई रुपैयाँले बढाएको हो। श्रम, रोजगार तथा यातायात मन्त्रालय वाग्मती प्रदेशको साउन २ गते बसेको मन्त्रीस्तरीय निर्णयले भाडादर समायोजन गरेको हो। काठमाडौं उपत्यकामा संचालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको हकमा दुई रुपैयाँ भाडा बढेको छ। नयाँ भाडा अनुसार ५ किमिदेखि २०…

    विस्तृतमा पढ्नुस्

  • गभर्नर अधिकारी आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति सार्वजनिक गर्दै, हेर्नुस् लाइभ

    गभर्नर अधिकारी आफ्नो कार्यकालको तेस्रो मौद्रिक नीति सार्वजनिक गर्दै, हेर्नुस् लाइभ

    काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका छन्। गभर्नरका रुपमा अधिकारीको यो तेस्रो मौद्रिक नीति हो। पहिलो मौद्रिक नीति आउँदा देशमा लकडाउन थियो। उद्योगधन्दा ठप्प थिए। उनले पहिलो मौद्रिक नीतिमार्फत ऋण भुक्तानी गर्ने समय थप गर्नुका साथै अतिरिक्त तरलता प्रवाहका लागि पुनर्कर्जा ल्याएका थिए। तरलता प्रवाह गरेर ब्याज दर पनि घटाइदिएका थिए। दोस्रो…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्न खोजेकोप्रति सांसद प्रेम सुवालको आपत्ति

    नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्न खोजेकोप्रति सांसद प्रेम सुवालको आपत्ति

    काठमाडौं : नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले नागरिकता विधेयकलाई फाष्ट ट्रयाकबाट पारित गर्नु देशको हितमा नभएको बताएका छन्। शुक्रवारको प्रतिनिधि सभा बैठकमा सांसद सुवालले नागरिकता विधेयक फाष्ट ट्रयाकबाट पारित गर्न खोज्नु देशको हितमा नभएको बताएका हुन्। उनले नागरिकता विधेयकलाई सम्बन्धित समितिमा पठाउनुपर्ने बताए। नागरिकताको विषय सार्वभौमिकतासँग सम्बन्धित विषय भएकाले जनतासँग समेत छलफल गर्नेगरी कार्यसूची बनाउनु जरुरी रहेको उनले…

    विस्तृतमा पढ्नुस्

  • भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् : सांसद पौडेल

    भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नहोस् : सांसद पौडेल

    काठमाडौं : राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष एवं प्रतिनिधिसभा सदस्य दुर्गा पौडेलले भारतमा चुनाव हारेर नेपालको सांसद हुने गरी नागरिकता वितरण गर्ने काम नगर्न सरकारको ध्यानाकर्षण गराएकी छन्। शुक्रवार संसद् बैठकमा बोल्दै सांसद पौडेलले सरकारलाई यस्तो ध्यानाकर्षण गराएकी हुन्। उनले वास्तविक नेपालीले नागरिकता पाउनुपर्छ भन्ने कुरामा दुई मत नभएको भन्दै भारतमा चुनाव हारेर नेपालको सांसद हुनेगरी नागरिकता वितरण गर्न नहुने बताइन्। सांसद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell