काठमाडौं : बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले सिंहदरबारभित्रका थप दुई सीसीटीभी फुटेज माग गरेको छ। बिहीवार सिंहदरबारमा तीन घण्टासम्म समितिले पूर्व अर्थमन्त्री जनार्दन शर्मासँग बयान लिएको थियो। बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत शर्मालाई लागेको छ। उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा…
काठमाडौं : नेपालमा थप ३४७ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा तीन हजार ८८८ जनाको नमुना परीक्षण गर्दा ३४७ नुमनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा थप २ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ९५६ पुगेको छ। पछिल्लो २४ घण्टामा संक्रमण…
काठमाडौं : साफ यु-२० च्याम्पियनसिपका लागि भारत पुगेको नेपाली टोलीका प्रशिक्षक मेघराज केसीले नेपाल उपाधिको दाबेदार भएको दाबी गरेका छन्। भारतको भुवनेश्वरमा आज भएको प्रिम्याच कन्फ्रेन्समा प्रशिक्षक केसीले नेपाली टोलीको तयारी पूरा भएको र उपाधि जित्नेमा विश्वस्त रहेको बताएका हुन्। उनले २ महिनायता टोलीले तयारी थालेको र यस टोलीबाट धेरै अपेक्षा गरिएको बताए। कोरोना महामारीका कारण पछिल्लो २ वर्षदेखि उमेर…
काठमाडौं : सुवर्ण थापा निर्देशित फिल्म ‘द सिक्रेट अफ राधा’को ट्रेलर सार्वजनिक भएको छ। आगामी भदौ १० गते रिलिज हुने फिल्मको ट्रेलरमा अभिनेत्री सृष्टि श्रेष्ठ मुख्य पात्र राधाको भूमिकामा देखिएकी छिन्। यो फिल्म सृष्टि वरिपरि घुमेको देख्न सकिन्छ। २ मिनेट २० सेकेन्ड लामो ट्रेलरबाट गाउँले महिलाको भूमिकामा देखिएकी सृष्टिले हराएका श्रीमानको खोजी गरिरहेको र पर्खाइमा बसेको देख्न सकिन्छ। ट्रेलरले कथा चुहाएको छैन जसकारण ‘राधा’को ट्रेलरले…
बुटवल : रुपन्देहीको तिलोत्तमामा कार्यालय सञ्चालन गरी ठगी धन्दामा संलग्न एक गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकी नगरस्थित एक घरमा तीन वटा फ्ल्याट भाडामा लिएर कार्यालय सञ्चालन गरी सर्वसाधारणलाई ब्ल्याकमेलिङ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। प्रहरीले विशेष सूचनाका आधारमा आइतवार उक्त कार्यालयमा छापा मारेको हो। त्यस क्रममा झन्डै तीन सय कम्प्युटर राखी त्यसकै माध्यमबाट सर्वसाधारणलाई…
काठमाडौंः शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर मृत अवस्थामा फेला परेको छ। काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको…
काठमाडौं : नेकपा (एमाले)का सांसद भीमबहादुर रावलले अमेरिकी नेशनल गार्डको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सम्बन्धी सरकारको निर्णय कार्यान्वयन नभएकोमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले एसपीपी सम्बन्धमा अमेरिकालाई पत्र पठाइयो कि पठाइन भन्ने जानकारी संसद्लाई गराउन सरकारसँग माग गरेका छन्। उनले सरकारले यसबारे जानकारी दिन आनाकानी गरिरहेकोसमेत आरोप लगाएका छन्। आइतवार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै सांसद रावलले एसपीपी सम्झौता कार्यान्वयन नगर्ने सरकारको…
काठमाडौं : प्रतिनिधिसभाको आइतवारको बैठकमा सांसदहरुले निर्वाचनको मिति घोषणादेखि द्वन्द्वपीडितको समस्या समाधानका लागि माग राखेका छन्। बैठकको शून्य समयमा बोल्दै सांसदहरुले यस्तो माग गरेका हुन्। सांसद लालबाबु पण्डितले संघीय संसद् र प्रदेशसभा सदस्यको निर्वाचन तत्काल घोषणा गर्न माग राखे। उनले सरकारले निर्वाचनको मिति घोषणा गर्न ढिलाइ गरेको आरोप लगाए। ‘गठबन्धन सरकारले निर्वाचनको मिति घोषणा गर्न किन ढिलाइ गरिरहेको छ? गठबन्धनको…
काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटरलाई च्याप्दा भएका घाइतेहरूको यथाशीघ्र उपचारको व्यवस्था गर्न गृहमन्त्री बालकृष्ण खाणले निर्देशन दिएका छन्। भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा र जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका हुन्। गृहमन्त्री खाणले ढलेका रुख र च्यापिएका सवारी हटाएर सडक सञ्चालन गर्न पनि निर्देशन दिएका हुन्। सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ…
काठमाडौं : नेकपा (एमाले)का प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सरकारले प्रतिनिधिसभा विघटन गर्ने दाबी गरेका छन्। आइतवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै बस्नेतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकार अल्पमतमा पर्ने र संसद्लाई विघटन गर्ने बताए। ‘संसद् विघटन गरौँ भन्ने तहसम्म नेपाली कांग्रेसको नेतृत्व पुगेको छ। उहाँहरुको सरकार टिक्ने अवस्था छैन। अल्पमतमा पर्ने स्थिति बन्यो भने संसद् विघटन गरौँ भन्ने तहसम्म…
काठमाडौं : भक्तपुरको भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारीमा रुख ढलेर बस र स्कुटीलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ। सल्लाको रुख ढलेर काठमाडौंबाट भक्तपुरतर्फ गइरहेको बा २ ख ३५८४ नम्बरको यात्रुबाहक बस र बा ६१ च नम्बरको स्कुटरलाई च्याप्दा तीन जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिइन्। घाइतेहरूलाई भक्तपुरमा रहेका इवामुरा…
रणवीर कपुर अभिनित बलिउड फिल्म ‘शमशेरा’ले बक्सअफिसमा कमजोर व्यापार गरेको छ। शुक्रवारबाट रिलिज भएको यस फिल्मले दर्शकलाई हलसम्म तान्न सकिरहेको छैन। ‘शमशेरा’ले प्रदर्शनको पहिलो दिन १०.२५ करोड बराबरको कलेक्सन गरेको छ। शनिवार फिल्ममा दर्शकहरू आउने आशा गरिएको थियो। तर, दोस्रो दिन पनि फिल्मले ९.८ देखि १०.६० करोडको व्यापार गरेको छ। १५० करोडभन्दा बढी लगानीमा बनेको यस फिल्मको दुई दिनको कलेक्सन…
काठमाडौं : साताको पहिलो दिन सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ। आइतवारका लागि कारोबार मूल्य प्रतितोला ९४ हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रवार एक हजार रुपैयाँ बढ्दा प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। साउन लागेयता सुन प्रतितोला ९४ हजार रुपैयाँबाट महँगिएको थिएन। न्यूनतम ९३ हजारसम्म भएको थियो। आइतवार चाँदीको मूल्य…
काठमाडौं : फिल्म ‘प्रेमगन्ज’ जर्मनी लगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने भएको छ। यो फिल्म जर्मनी, अष्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्ड लगायत युरोपका ४४ देशमा प्रदर्शन हुने निर्देशक परिच्छेद सेनले जानकारी दिए। ‘प्रेमगन्ज’लाई जर्मनीको ‘लोकाह फिल्म इन्टरटेनमेन्ट’ले युरोपमा प्रदर्शन गर्दैछ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो। अन्तर्राष्ट्रिय कम्पनीले नेपाली भाषाको फिल्म यसरी प्रदर्शन गर्न लागेको नेपाली इतिहासमै पहिलो पटक भएको…
काठमाडौं : झापामा एउटै रुखमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका छन्। आज बिहान झापाको कचनकवल गाउँपालिका ५ स्थित दिलेगाउँमा तीन जना किशोरीहरू झुन्डिएको अवस्थामा फेला परेका हुन्। पञ्चम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जलि र वीरुवल गणेशकी १६ वर्षीय छोरी कल्पना मृत भेटिएका हुन्। उनीहरू शनिवार बिहानदेखि हराएको भन्दै खोजी भइरहेको थियो। उनीहरु घुम्न भन्दै…
काठमाडौं : कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको फिल्म ‘म’ले प्रचारप्रचारमा फरक शैली अपनाएको छ। साउन २० गते प्रदर्शन हुने यस फिल्मले काठमाडौंका चोकचोकमा दर्शकलाई ट्रेलर देखाउने नयाँ शैली अपनाएको छ। काठमाडौंका मुख्य मुख्य चोकमा जाममा परेका आम जनतालाई लक्षित गरेर डिजिटल स्क्रिनहरुमा ‘म’को ट्रेलर बजिरहेको देख्न सकिन्छ। यसअघि डिजिटल बोर्डमा फिल्मको पोस्टर देखिए पनि फिल्मको प्रोमोसल ट्रेलर बज्नु नौलो सुरुवात हो। फिल्म…
काठमाडौंः शनिवार दिउँसो काठमाडौंको सुन्दरीजलस्थित बागमती खोलामा खसेर बेपत्ता भएका किशोर अझै फेला परेका छैनन्। काठमाडौंको कपनमा बस्दै आएका १६ वर्षीय शुभम श्री प्रधान बेपत्ता शनिवार दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन्। उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरी जल पुगेका थिए। शनिवार जानकारी पाएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको…
काठमाडौं : पुण्यमाता करिडोरको काम तत्काल अगाडि बढाउन माग गरिएको छ। बनेपा बजारलाई सुन्दर र व्यवस्थित बनाउनका लागि करिब दुई वर्ष अगाडि सो करिडोरको काम थालिएको थियो। स्थानीयस्तरमा विवाद भएपछि रोकिएको काम पुनः थालनी गर्ने विषयमा सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग, बनेपा नगरपालिका र स्थानीय सरोकारवाला पक्षबिच भएको छलफल भएको हो। बनेपा पुण्यमाता करिडोर सरोकारवाला समितिका…
काठमाडौं : काभ्रेमा दैनिक कोरोना सङ्क्रमणदर बढिरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। पछिल्लो २४ घण्टामा १०३ जनामा गरिएको परीक्षणमा २० जनामा सङ्क्रमण पुष्टि भएको कार्यालयले जनाएको छ। अघिल्लो दिन १८ जनामा गरिएको परीक्षणमा पाँचजनामा सङ्क्रमण देखिएको थियो। कार्यालयका अनुसार जिल्लामा दुई सातादेखि दैनिक कोरोना सङ्क्रमित पहिचान भइरहेको छ। १३ स्थानीय तहमध्ये सात तहमा सङ्क्रमण देखिएको छ। यसमध्ये सबैभन्दा बढी धुलिखेल…
काठमाडौं : सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यस वर्ष जनैपूर्णिमाका अवसरमा एक हप्तासम्म मेला लाग्ने भएको छ। पाँचपोखरी थाङ्पाल गाउँपालिका-३ भोताङमा रहेको पाँचपोखरीमा कोरोना महामारीका कारण अघिल्लो दुई वर्ष मेला लागेको थिएन। यसपालि भने जनैपूर्णिमा मेला लाग्ने पाँचपोखरी थाङ्पाल गाउँपालिका अध्यक्ष टासी लामाले जानकारी दिए। यस वर्षको जनैपूर्णिमा यही साउन २७ गते परेको छ। समुद्री सतहबाट करिब चार हजार १०० मिटर…