PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको ल्याब रिपोर्ट समितिमा पुग्यो : सिलबन्दी गरिएको रिपोर्ट समितिको बैठकमा खोलिने

    अर्थ मन्त्रालयको सीसीटीभी फुटेजको ल्याब रिपोर्ट समितिमा पुग्यो : सिलबन्दी गरिएको रिपोर्ट समितिको बैठकमा खोलिने

    काठमाडौं : बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति प्रवेशको विषयलाई लिएर गठित संसदीय छानबिन विशेष समितिलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरीको प्रयोगशालाले सीसीटीभी फुटेजको फरेन्सिक रिपोर्ट बुझाएको छ। आज बिहान समितिलाई प्रहरीले परीक्षण रिपोर्ट बुझाएको हो। बजेट निर्माणको दिन जेठ १४ गते मन्त्रालयको सीसीटीभी फुटेज मेटाएको आरोप समेत पूर्व अर्थमन्त्री जनार्दन शर्मालाई लागेको छ। उपभोक्ता हित संरक्षण मञ्चले १४ गतेको फुटेज माग गर्दा…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ गते प्रदर्शन हुने

    नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाई’ कात्तिक २५ गते प्रदर्शन हुने

    काठमाडौं : नेपालमा छायाङ्कन गरिएको बलिउड फिल्म ‘उचाई’को प्रदर्शन मिति तय भएको छ। यो फिल्म आगामी नोभेम्बर ११ (कात्तिक) २५ गते रिलिज हुनेछ। निर्देशक सुरज वर्जत्यले फिल्मको प्रदर्शन मितिबारे इन्स्टाग्राममार्फत जानकारी दिएका हुन्। राजश्री प्रोडक्सनले निर्माण गरेको फिल्मले मिल्ने साथीहरुको मित्रताको कथालाई समेटेको छ। यस फिल्ममा अनुपम खेर, बोमन इरानी, परिणिती चोपडा र सारिका हसनका साथैअमिताभ बच्चनको पनि महत्त्वपूर्ण भूमिका…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयकले नागरिकता पाउन खुकुलो बनाउन खाजेको होइन : गृहमन्त्री खाण

    नागरिकता विधेयकले नागरिकता पाउन खुकुलो बनाउन खाजेको होइन : गृहमन्त्री खाण

    काठमाडौं : गृहमन्त्री बालकृष्ण खाणले नागरिकता विधेयक नागरिकता प्राप्त गर्नको लागि खुकुलो बनाउन नल्याइएको बताएमन छन्। सोमवार राष्ट्रियसभामा नागरिकता ऐन संशोधन विधेयकमाथि सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन्। उनले संविधान अनुकूल नै नागरिकता संशोधन विधेयक ल्याएकोले आशंका नगर्न सांसदहरुलाई आग्रह गरे। गृहमन्त्री खाणले नागरिकता ऐनपनि आवश्यकताअनुसार परिष्कृत हुँदै जाने भन्दै नेपाली नागरिकलाई व्यवस्थित गरेर दिनको लागि…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको नारायणकाजीको टिप्पणी

    नागरिकता विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको नारायणकाजीको टिप्पणी

    काठमाडौं : राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले नागरिकतासम्बन्धी विधेयक अल्पमतको विचार लागू हुने गरी ल्याइएको टिप्पणी गरे। सोमवारको राष्ट्रियसभा बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथि छलफलका क्रममा राष्ट्रिय सभा सदस्य श्रेष्ठले राज्य व्यवस्था समितिमा छलफल गरेर बहुमतले पारित गरेको विधेयक सकारले फिर्ता गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। उनले समितिले बहुमतले पारित गरेर पठाएको विधेयक फिर्ता गरेर अल्पमतको बिचार लागू…

    विस्तृतमा पढ्नुस्

  • तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा, चिनियाँ नागरिकले संचालन गरेको आशंका

    तीनकुनेमा रहेको कल सेन्टरमा प्रहरीको छापा, चिनियाँ नागरिकले संचालन गरेको आशंका

    काठमाडौं : प्रहरीले काठमाडौंको तीनकुनेमा रहेको कल सेन्टरमा छापा मारेको छ। आज दिउँसो तीनकुने र गैरिगाउँमा रहेको कल सेन्टरमा छापा मारेको हो। त्यहाँ १ सय जना भन्दाबढी कर्मचारीहरु काम गरेको पाइएको छ। विभिन्न तरिकाबाट मानिसलाई ठगी गर्न कल सेन्टर संचालन गरेको पाइएपछि काठमाडौं प्रहरीले छापा मारेको हो। 'चिनियाँ नागरिकले चलाएको भन्ने आएको छ। तर, अझै पुष्टि गर्दै छौँ। हाम्रो टोली अहिले फिल्डमा नै…

    विस्तृतमा पढ्नुस्

  • गोटावाय राजापाक्षलाई तत्काल पक्राउ गर्न सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी

    गोटावाय राजापाक्षलाई तत्काल पक्राउ गर्न सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी

    श्रीलंकाका पूर्व राष्ट्रपति गोटावाय राजापाक्षलाई पक्राउ गर्न माग गर्दै सिंगापुरको महान्यायाधिवक्ताको कार्यालयमा उजुरी दर्ता गरेको छ। मानव अधिकारवादी समूह 'इन्टरनेशनल ट्रुथ एण्ड जस्टिस प्रोजेक्ट (आईटीजेपी)'ले पूर्व राष्ट्रपतिलाई पक्राउ गर्न माग गर्दै उजुरी दर्ता गराएको हो। श्रीलंकाको बढ्दो आर्थिक संकटसँगै राजापाक्ष भागेर गत साता सिंगापुर पुगेका थिए। २००९ मा श्रीलंकामा भएको तामिल टाइगर्स विद्रोहीलाई दमन गरी युद्ध अन्त्य गर्दा उनी त्यहाँको रक्षा…

    विस्तृतमा पढ्नुस्

  • गायिका दिलमायाको हत्या अभियोगमा समातिएका युवक पुर्पक्षको लागि जेल चलान, प्रहरी अनुसन्धानमा के देखियो?

    गायिका दिलमायाको हत्या अभियोगमा समातिएका युवक पुर्पक्षको लागि जेल चलान, प्रहरी अनुसन्धानमा के देखियो?

    काठमाडौं : लोक गायिका दिलमाया कामी (सुनार)को हत्या अभियोगमा पक्राउ परेका एक युवकलाई अदालतले पुर्पक्षको लागि थुनामा पठाएको छ। अदालतले आइतवारको बहसपछि युवकलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको हो। असार ११ गते काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर ११ नेपालटारस्थित कोठामा उनी मृत भेटिएकी थिइन्। त्यसपछि प्रहरी वृत्त बालाजु, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोलीले अनुसन्धान सुरु…

    विस्तृतमा पढ्नुस्

  • दीपक-दीपाको फिल्म ‘छक्का पन्जा ४’को घोषणासँगै छायाङ्कन सुरु

    दीपक-दीपाको फिल्म ‘छक्का पन्जा ४’को घोषणासँगै छायाङ्कन सुरु

    काठमाडौं : फिल्म ‘छक्का पन्जा ४’ बन्ने घोषणा भएको छ। फिल्मको ‌औपचारिक घोषणासँगै छायाङ्कन समेत सुरु भएको छ। सोमवार भक्तपुरस्थित सूर्यबिनायक मन्दिरमा फिल्मको शुभमुहूर्त गर्दै छायाङ्कन सुरु भएको हो। दीपकराज गिरी र दीपाश्री निरौलाले फिल्मको शुभसाइत गरे। आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने फिल्मलाई हेमराज बिसीले निर्देशन गर्नेछन्। यसअघिका छक्का पन्जाका सिरिजमा दीपाश्री निरौलाको निर्देशन रहेको थियो। फिल्ममा दीपकराज गिरी,…

    विस्तृतमा पढ्नुस्

  • ललितपुरमा सवारी दुर्घटना : स्कुटर चालक युवतीको मृत्यु, ठक्कर दिने सवारीको पहिचान खुलेन

    ललितपुरमा सवारी दुर्घटना : स्कुटर चालक युवतीको मृत्यु, ठक्कर दिने सवारीको पहिचान खुलेन

    काठमाडौं : ललितपुर महानगरपालिका-८ बालकुमारीस्थित सडकमा सवारीले ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ। हाल नम्बर नखुलेको सवारी साधनले बा ४५ प १३४५ नम्बरको स्कुटरलाई सोमवार बिहान ठक्कर दिँदा स्कुटर चालक धोबीघाट बस्ने चितवन घर भएकी २३ वर्षीया रेखा मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी उनको बीएण्डबी अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो। साथै, दुर्घटनामा घाइते…

    विस्तृतमा पढ्नुस्

  • नयाँ बसपार्कको गेस्ट हाउसमा किशोरीलाई कारणी गरेको अभियोगमा एक युवक समातिए

    नयाँ बसपार्कको गेस्ट हाउसमा किशोरीलाई कारणी गरेको अभियोगमा एक युवक समातिए

    काठमाडौं : १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिएको छ। कञ्चनपुर पुनर्वास नगरपालिका-८ घर भएका २४ वर्षीय राकेश विकलाई आइतवार बेलुकी प्रहरीले पक्राउ गरेको हो। राकेशले ती किशोरीलाई काठमाडौं महानगरपालिका-२६ नयाँ बसपार्क मित्रनगरस्थित गेष्ट हाउसमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको छ। उजुरपछि प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप…

    विस्तृतमा पढ्नुस्

  • नागरिकता विधेयक ल्याइएको प्रक्रियामा सांसद पौड्यालको असहमति, ‘संवेदनशील विषयमा सरकारले बलमिचाइँ गर्‍यो’

    नागरिकता विधेयक ल्याइएको प्रक्रियामा सांसद पौड्यालको असहमति, ‘संवेदनशील विषयमा सरकारले बलमिचाइँ गर्‍यो’

    काठमाडौं : राष्ट्रियसभा सदस्य डा विमला राई पौड्यालले नागरिकतासम्बन्धी विधेयकलाई सरकारले बलमिचाइँ गरेर ल्याएको बताएकी छिन्। राष्ट्रियसभाको सोमवारको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ माथिको छलफलका क्रममा सांसद पौड्यालले विधेयकलाई सरकारले बलमिचाइँ गरेर ल्याएको बताएकी हुन्। उनले राज्य व्यवस्था समितिमा २२ महिना छलफल भएर ल्याइएको विधेयकलाई फिर्ता गरेर अर्को विधेयक ल्याइएको भन्दै सो प्रक्रियाप्रति आफ्नो असहमति रहेको स्पष्ट पारिन्।…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रियसभामा नागरिकता विधेयक टेबुल

    राष्ट्रियसभामा नागरिकता विधेयक टेबुल

    काठमाडौं : राष्ट्रियसभाको आजको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ विधेयक टेबुल भएको छ। बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त सो विधेयक सभा समक्ष टेबुल गरेका हुन्। सचिव फुँयालले राष्ट्रियसभाबाट पारित भई सन्देशसहित प्रतिनिधिसभा पठाइएका ‘नेपाल इञ्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ र ‘ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७५ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष पेश…

    विस्तृतमा पढ्नुस्

  • भोलि अमेरिकाले मन्त्रीस्तरीय इन्डो-प्यासिफिक फ्रेमवर्क आयोजना गर्दै

    भोलि अमेरिकाले मन्त्रीस्तरीय इन्डो-प्यासिफिक फ्रेमवर्क आयोजना गर्दै

    अमेरिकाले इन्डो प्यासिफिक क्षेत्रका देशहरुसँग भर्चुअल रुपमा आर्थिक सम्मेलन गर्ने भएको छ। मंगलवार हुने सम्मेलनमा इन्डो-प्यासिफिक क्षेत्रका १४ देशले सहभागिता जनाउने छन्। 'इन्डो-प्यासिफिक इकोनोमिक फ्रेमवर्क' नाममा अमेरिकाले एसियामा आफ्नो सक्रियता खोजेको हो। मन्त्रीस्तरीय बैठकलाई अमेरिकी व्यापार प्रतिनिधि क्याथरिन ताइ, वाणिज्य मन्त्री निना राइमोन्डोले आयोजना गर्न लागेको रोयटर्सले जनाएको छ।  राष्ट्रपति जो बाइडेनले गत मेमा आफ्नो जापान भ्रमणका क्रममा इन्डो-प्यासिफिक इकोनोमिक…

    विस्तृतमा पढ्नुस्

  • साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

    साफ यू-२० च्याम्पियनसिप : नेपाल आज माल्दिभ्ससँग भिड्दै

    काठमाडौं : नेपाली यू-२० फुटबल टोलीले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। भारतको भुवनेश्वरमा आजबाट सुरु हुने यू-२० साफ च्याम्पियनसिपमा आज श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्स भिड्दैछन्। नेपाल र माल्दिभ्सबिचको खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ। ‘हाम्रो टिम बलियो छ। हामीले जितका लागि तयारी गरेका छौँ। साफ रिजनको कुरा गर्दा सबै टोली एउटै स्तरका छन्। पहिलो म्याच…

    विस्तृतमा पढ्नुस्

  • भन्सार छलेर ल्याएको ४ सय २० बोरा चिनी प्रहरीले बरामद गर्‍यो

    भन्सार छलेर ल्याएको ४ सय २० बोरा चिनी प्रहरीले बरामद गर्‍यो

    चितवन : पूर्वी चितवनको खैरहनी नगरपालिका-६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छली ल्याएको ४२० बोरा चिनी बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो। १८ लाख ६९ हजार रुपैयाँ बराबरको चिनी बरामद गरिएको कार्यालयका डीएसपी नरहरि अधिकारीले जानकारी दिए। बरामद…

    विस्तृतमा पढ्नुस्

  • धेरै पैसा खर्च गर्न सकेन र अनेक तिक्डम गर्न जानेन भने चुनाव जित्न गाह्रो छ : प्रचण्ड

    धेरै पैसा खर्च गर्न सकेन र अनेक तिक्डम गर्न जानेन भने चुनाव जित्न गाह्रो छ : प्रचण्ड

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्। सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको ९ औँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्। प्रचण्डले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरसाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी चालक कारबाहीमा

    ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी चालक कारबाहीमा

    काठमाडौं : स्कुल बस निर्देशिका २०७४ विपरीत ट्राफिक नियम उल्लङ्घन गर्ने विभिन्न स्कुलका सवारी चालकहरूलाई प्रहरीले कारबाही गरेको छ। साउन ४ गते काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र विद्यालयका सम्बन्धित निकायहरु र अभिभावक संघबिच उक्त निर्देशिकालाई पूर्ण पालना गर्ने/गराउने सहमति भएको थियो। स्कुलका सवारी साधनहरू चेकजाँच गर्ने क्रममा निर्देशिका विपरीतका कार्यहरू गरेको पाइएकाले कारबाही गरिएको प्रहरीले जानकारी दिएको छ। यसरी ट्राफिक…

    विस्तृतमा पढ्नुस्

  • पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

    पाल्पा बस दुर्घटना : सबै मृतकको सनाखत, घाइतेमध्ये ८ जना डिस्चार्ज

    बुटवल : पाल्पामा आइतबार भएको बस दुर्घटनामा मृत्यु हुने ६ जनाकै सनाखत भएको छ। दुर्घटनामा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए। घाइतेमध्ये ८ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। दुर्घटनामा परि ३ महिला र ३ पुरूष गरी ६ जनाको मृत्यु भएको थियो। मृत्यु हुनेहरुमा गुल्मी चन्द्रकोट गाउँपालिका ८ का १५ वर्षीय प्रवेश काफ्ले, गुल्मी…

    विस्तृतमा पढ्नुस्

  • नेटफ्लिक्सले गुमायो १० लाख ग्राहक, सब्स्क्राइबर बढाउन थपिँदै चुनौती

    नेटफ्लिक्सले गुमायो १० लाख ग्राहक, सब्स्क्राइबर बढाउन थपिँदै चुनौती

    नेटफ्लिक्सले गत हप्ता सावर्जनिक गरेको आय रिपोर्ट अनुसार दोस्रो त्रैमासिकमा लगभग १० लाख सब्स्क्राइबर (ग्राहक) हरू गुमाएको छ। यो कम्पनीको इतिहासमा नै सबैभन्दा ठूलो ग्राहक क्षयीकरण हो। यद्यपि, नेटफ्लिक्सले अप्रिलमा निकालेको निराशाजनक पहिलो त्रैमासिक प्रतिवेदनले गरेको २० लाखभन्दा धेरै ग्राहक गुमाउने पूर्वानुमानभन्दा निकै कम हो। यसकारण नेटफ्लिक्सले यसलाई ठूलो संकट टरेको रुपमा लिएको छ। यस ओटीटी स्ट्रिमिङ जायन्टले पहिलो त्रैमासिकमा दुई लाख ग्राहकहरू गुमाउँदा र…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीमाथि धारिलो हतियारले प्रहार गरेर घरबाट हाम फालेर भाग्न खोजे श्रीमान्, दुवैजनाको मृत्यु

    श्रीमतीमाथि धारिलो हतियारले प्रहार गरेर घरबाट हाम फालेर भाग्न खोजे श्रीमान्, दुवैजनाको मृत्यु

    काठमाडौं : चितवनमा श्रीमतीको हत्या गरि भाग्ने क्रममा श्रीमानको पनि मृत्यु भएको छ। भरतपुर महानगरपालिका - १० रमाइलो चोकमा श्रीमतीको हत्या गरि घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ। प्रहरीका अनुसार आइतबार राति १० बजेर २५ मिनेटमा ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी विवादका कारण ३५ वर्षीया श्रीमती रुश्मा आचार्य घिमिरेलाई…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell