PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • तयार भयो पशुपतिको गुरुयोजनाको मस्यौदा, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई हस्तान्तरण

    तयार भयो पशुपतिको गुरुयोजनाको मस्यौदा, प्राविधिक समितिद्वारा पर्यटनमन्त्रीलाई हस्तान्तरण

    काठमाडौं : पशुपति क्षेत्रको गुरुयोजनाको मस्यौदा तयार भएको छ। कोष सञ्चालक परिषद्ले बनाएको गुरुयोजनालाई स्थानीयवासी एवं सरोकार भएका निकायसँग छलफल गरि अन्तिम रुप दिइएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको प्राविधिक समितिले नयाँ स्वरुपमा गुरुयोजना तयार गरि संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री जीवनराम श्रेष्ठलाई हस्तान्तरण गरेको छ। यसअघि गुरुयोजनाको आलोचना भएपछि समिति बनाएर नयाँ स्वरुपमा गुरुयोजना बनाउने…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा बस र माइक्रो ठोक्किँदा एकजनाको मृत्यु, १७ जना घाइते

    चितवनमा बस र माइक्रो ठोक्किँदा एकजनाको मृत्यु, १७ जना घाइते

    काठमाडौं : पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहीबार साँझ काठमाडौंबाट बझाङ जाँदै गरेको ना६ख १३४० नम्बरको बस र भैरहवाबाट काठमाडौंतर्फ गइरहेको लु२ख ३५०२ नम्बरको माइक्रो विङ्गर एकापसमा ठोक्किएको थियो। सो घटनामा घाइते भएका विङ्गरमा सवार नाम, थर, वतन नखुलेका अन्दाजी ३५-३६ वर्षका एक पुरुषको नयाँ मेडिकल…

    विस्तृतमा पढ्नुस्

  • भारतको पहिलो आदिवासी राष्ट्रपति बनिन् मुर्मू, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए बधाई

    भारतको पहिलो आदिवासी राष्ट्रपति बनिन् मुर्मू, राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाले दिए बधाई

    द्रौपदी मुर्मू भारतकी नयाँ राष्ट्रपतिमा निर्वाचित भएकी छिन्। सत्तारुढ भारतीय जनता पार्टीबाट उम्मेदवार बनेकी मुर्मूले विपक्षीका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गरेकी हुन् मर्मू आदिवासी समुदायबाट भारतको सर्वोच्च पदमा पुग्ने पहिलो व्यक्ति हुन्। उनको जन्म उडिसाको मयूरभञ्ज जिल्लाको बैदापेसी गाउँमा भएको हो। सन्थाल समुदायकी मुर्मूले सन् १९९७ देखि राजनीतिक यात्रा सुरु गरेकी थिइन्। उनी भारतकी दोस्रो महिला राष्ट्रपति हुन्। प्रतिभा पाटिल…

    विस्तृतमा पढ्नुस्

  • जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँँदै

    जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँँदै

    काठमाडौं :  निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएर करका दर हेरफेर गरेको विषयमा छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिले आज सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउँदैछ। प्रतिवेदनलाई अन्तिमरुप दिन हिजो दिनभर समितिको बैठक बसेको थियो। समितिका सभापति लक्ष्मणलाल कर्णले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको समय लिएर प्रतिवेदन बुझाउने समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। समितिले तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • नेपाली यु-२० टोली आज भारत जाँदै, प्रतियोगिता जित्ने लक्ष्य

    नेपाली यु-२० टोली आज भारत जाँदै, प्रतियोगिता जित्ने लक्ष्य

    काठमाडौं : साफ यु-२० पुरुष फुटबल च्याम्पियनसिपमा सहभागी हुन नेपाली फुटबल टोली आज भारत जाँदैछ। ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा पत्रकार सम्मेलनमार्फत नेपाली टोलीको बिदाइ गरिएको छ। भारतको भुवनेश्वरमा हुने साफ यु-२० टोलीलाई एन्फाले बिदाइ गरेको हो। टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङसहित एन्फा पदाधिकारी बिदाइ गरे। एक साता हुने प्रतियोगितामा सहभागी…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड –१९ संक्रमण

    अमेरिकी राष्ट्रपति बाइडेनलाई कोभिड –१९ संक्रमण

    अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोभिड–१९ संक्रमण पुष्टि भएको छ। सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो। बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत लिएको ह्वाइट हाउसले जनाएको छ।  उनलाई सुख्खा खोकी लगायतका लक्षण रहेको सञ्चार माध्यमहरुले जनाएका छन्। प्रथम महिला जिल बाइडेनको परीक्षण भने नेगेटिभ रहेको जनाइएको छ।  

    विस्तृतमा पढ्नुस्

  • कोभिड अलार्मः स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल, नाकामा निगरानी बढाउन आग्रह 

    कोभिड अलार्मः स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल, नाकामा निगरानी बढाउन आग्रह 

    काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमण बढिरहेको भन्दै स्वास्थ्य सतर्कता अपनाउन अपिल गरेको छ। मन्त्रालयले १० बुँदे अपिल गर्दै सबै सरकारी तथा गैरसरकारी कार्यालयमा स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ। भीडभाड हुने स्थानमा मास्कको अनिवार्य प्रयोग गर्न तथा कार्यालयहरुमा प्रवेशद्वारमै स्यानिटाइजरको व्यवस्था गर्न आग्रह गरेको छ।  विमानस्थल हवाइ तथा सार्वजनिक यातायातमा पनि मास्कको प्रयोगलाई अनिवार्य गर्न मन्त्रालयले अपिल…

    विस्तृतमा पढ्नुस्

  • फेसबुकमा फेक अकाउन्ट बनाई पीडितका साथीहरुसँग पैसा माग्ने एक जना समातिए

    फेसबुकमा फेक अकाउन्ट बनाई पीडितका साथीहरुसँग पैसा माग्ने एक जना समातिए

    काठमाडौं : फेसबुकमा फेक अकाउन्ट बनाई पीडितका साथीहरुसँग पैसा माग्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-५ घर भई हाल काठमाडौं-६ बौद्ध बस्ने २४ वर्षीय कर्म वाङ सिङ लामा रहेका छन्। उनले पीडित तेश्रो लिङ्गीले प्रयोग गर्दै आएको फेसबुक एकाउन्टमा अपलोड गरेका फोटोहरुबाट फेक एकाउन्ट बनाई म्यासेन्जर मार्फत पीडितका साथीहरुसँग पैसा माग्ने गरेको प्रहरीले जानकारी दिएको…

    विस्तृतमा पढ्नुस्

  • अफेयरको हल्लाबिच पुष्पको जन्मदिनमा श्रद्धाले दिइन् राधाकृष्णको मूर्ति उपहार

    अफेयरको हल्लाबिच पुष्पको जन्मदिनमा श्रद्धाले दिइन् राधाकृष्णको मूर्ति उपहार

    काठमाडौं : अभिनेता पुष्प खड्का र निर्देशक दीपक ओलीले ‘कृष्ण-लीला’ टिमसँग जन्मदिन मनाएका छन्। ‘कृष्ण-लीला’ का अभिनेता र निर्देशकको एकैदिन परेको जन्मदिनको अवसरमा बिहीवार विशेष कार्यक्रम आयोजना गरिएको थियो। जन्मदिन विशेष कार्यक्रममा फिल्मकी अभिनेत्री श्रद्धा क्षेत्री तथा कलाकार बुद्धि तामाङ र रबिन्द्र झा पनि उपस्थित भए। निर्माताले जन्मदिनको अवसरमा ‘सरप्राइस पार्टी’ आयोजना गरेकोमा दुवैले खुसी व्यक्त गरे। सोहीबिच श्रद्धाले आफ्नो…

    विस्तृतमा पढ्नुस्

  • संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पीडकलाई उन्मुक्ति दिन केन्द्रित भएको भन्दै पीडितको विरोध

    संक्रमणकालीन न्यायसम्बन्धी ऐन संशोधन विधेयक पीडकलाई उन्मुक्ति दिन केन्द्रित भएको भन्दै पीडितको विरोध

    काठमाडौं : सरकारले संसद् सचिवालयमा दर्ता गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पीडकलाई उन्मुक्ति दिने खालको भएको भन्दै सच्याउनका लागि द्वन्द्व पीडित तथा विभिन्न मानव अधिकारवादी संघ संस्थाहरुले माग गरेका छन्। ऐन संशोधनका लागि कानुनमन्त्री सहभागी भई देशव्यापी रुपमा पीडितहरुसँग परामर्श गरे पनि परामर्श अनुसार संशोधन प्रस्ताव नआएको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ : राजेन्द्र लिङदेन

    सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा छ : राजेन्द्र लिङदेन

    काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राज्य व्यवस्था बेथिति र विसंगतिको पुलिन्दा बनेको आरोप लगाएका छन्। बिहीवार काठमाडौंमा बसेको पार्टीको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले यस्तो बताएका हुन्। उनले सत्तारुढ ठूला दलका अकर्मण्यता र असफलताका कारण राष्ट्रियता संकटमा परेको दाबी गरे। उनले नेपालमा विदेशी चलखेल र प्रभाव दिनदिनै बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरे। अध्यक्ष लिङदेनले विदेशीसामु…

    विस्तृतमा पढ्नुस्

  • परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए ४ सय ३५ संक्रमित

    परीक्षण गरिएकामध्ये १२ प्रतिशतमा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए ४ सय ३५ संक्रमित

    काठमाडौं : देशभर कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ३ हजार ५ सय ६९ जनामा गरिएको परीक्षणमा ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो। जुन प्रतिशतमा हेर्दा परीक्षण गरिएकामध्ये १२ प्रतिशत हो। अहिले देशभर सक्रिय संक्रमितको संख्या २ हजार ५ सय…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

    रुपन्देहीमा बालिका करणी गरेको अभियोगमा एक जना पक्राउ

    बुटवल : रुपन्देहीमा ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सैनामैना नगरपालिका-२ सरौलीस्थित संगमचोक बस्ने ४९ वर्षीय खेमप्रसाद भुसाल रहेका छन्। भुसालले ती बालिकालाई आफ्नै घरमा करणी गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीको टोलीले भुसाललाई पक्राउ गरेको हो। घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। गाँजासहित दुई…

    विस्तृतमा पढ्नुस्

  • जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थपियो

    जनार्दन शर्मामाथि छानबिन गर्न गठित समितिको म्याद ७ दिन थपियो

    काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप भएको छ। प्रतिनिधिसभाको बिहीवारको बैठकले समितिको म्याद थप गरेको हो। समितिको म्याद थप गर्न सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभामा पेश गरेका थिए। संसद्ले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा समितिको बुधवारको बैठकमा छलफल भएको थियो।

    विस्तृतमा पढ्नुस्

  • एसपीपीलाई पत्र नलेखिएको प्रति झलनाथ खनालको आक्रोश : देशको क्याबिनेटभन्दा बाहिर कतातिर रहेछ कार्यकारी अधिकार?

    एसपीपीलाई पत्र नलेखिएको प्रति झलनाथ खनालको आक्रोश : देशको क्याबिनेटभन्दा बाहिर कतातिर रहेछ कार्यकारी अधिकार?

    काठमाडौं : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)लाई हालसम्म पत्र नलेखिनुको कारणबारे संसद्मा प्रश्न उठाएका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो प्रश्न उठाएका हुन्। ‘हामीले एसपीपी लिन्नौँ भनेर यस सदनबाट भनेको र मन्त्रिपरिषद्बाट निर्णय गरेको एक महिना भन्दा बढी भइसक्यो। हामीले चाडोभन्दा चाडो यो पत्र लेख्छौँ र यो कुरालाई रोक्छौँ भनेर सरकारले भनेको हो।…

    विस्तृतमा पढ्नुस्

  • एशियन शारीरिक सुगठनमा उमेशलाई रजत

    एशियन शारीरिक सुगठनमा उमेशलाई रजत

    काठमाडौं : नेपाली शारीरिक सुगठनका खेलाडी उमेश राईले बुधवार रजत पदक जित्न सफल भएका छन्। उनले माल्दिभ्समा आयोजना भएको ५४औँ एशियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस् च्याम्पियनसिप अन्तर्गत ८० केजी तौलमा रजत पदक प्राप्त गर्न सफल भएको टोली व्यवस्थापक एवं संघका अध्यक्ष दिनेश राजभण्डारीले बताए। ८ खेलाडी सहभागी सो स्पर्धामा भारतका आश्विन सेठ्ठीले स्वर्ण र थाइल्याण्डका पतैवात अलकावातले कास्य पदक…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीसम्बन्धी पत्राचारको लागि देव गुरुङले गरे रुलिङको माग, ‘नाम परिवर्तन गरेर पास गर्ने तयारी भइरहेको छ’

    एसपीपीसम्बन्धी पत्राचारको लागि देव गुरुङले गरे रुलिङको माग, ‘नाम परिवर्तन गरेर पास गर्ने तयारी भइरहेको छ’

    काठमाडौं : नेकपा (माओवादी केन्द्र)का सांसद देव गुरुङले सरकारले भित्रभित्रै अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन्। बिहीवार प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन्। उनले हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपीपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै फरक शीर्षकमा एसपीपी भित्रभित्रै सम्झौत गर्न लागिएको आशंका व्यक्त…

    विस्तृतमा पढ्नुस्

  • आफ्नो ट्रोल बनाउनेहरुलाई प्रदीप ज्ञवालीले भने : उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना

    आफ्नो ट्रोल बनाउनेहरुलाई प्रदीप ज्ञवालीले भने : उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना

    काठमाडौं : नेकपा (एमाले)का सांसद प्रदीप ज्ञवालीले गठबन्धन सरकार जनताको समस्या समाधान गर्ने कुरामा बेखबर भएको आरोप लगाएका छन्। बिहीवार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन्। सांसद ज्ञवालीले अमेरिकामा खाना खाएको फोटो देखाएर आफ्नो ट्रोल बनाएको भन्दै जनताका समस्या समाधान गर्न सरकार उत्तरदायी नबनेको आरोप लगाए। उनले भने, ‘मैले सार्वजनिक कार्यक्रममा बोलेको कुरा अमेरिकामा खाना खाइरहेको फोटो हालेर…

    विस्तृतमा पढ्नुस्

  • राजस्व छलेर ल्याएका १ करोड रुपैयाँ बराबरको सामान चाबहिलबाट बरामद, कोठा भाडामा लिएर सामानको बिक्री गर्ने पुरुष समातिए

    राजस्व छलेर ल्याएका १ करोड रुपैयाँ बराबरको सामान चाबहिलबाट बरामद, कोठा भाडामा लिएर सामानको बिक्री गर्ने पुरुष समातिए

    काठमाडौं : राजस्व छलेर भारतबाट सामान बिक्री गर्ने एक जनालाई पहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको चाबहिलबाट ४० वर्षीय नवराज शर्मा भन्ने छविलाल अगस्तीलाई नियन्त्रणमा लिएको हो। उनले भारतबाट राजस्व छलिगरेर चुरोट, गुट्खा, मोटरसाइकलका विभिन्न पार्टसहरु लगायतका विभिन्न सामानहरू ल्याएको कार्यालयका एसपी कृष्ण कोइरालाले जानकारी दिए। अगस्तीले काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल नजिकै कोठा भाडामा लिएर श्रीमतीको नाममा श्रीजल…

    विस्तृतमा पढ्नुस्

  • पर्वतमा दुई जनामा डेङ्गु पुष्टि

    पर्वतमा दुई जनामा डेङ्गु पुष्टि

    पर्वत : पर्वतका दुई जनामा डेङ्गु रोगको सङ्क्रमण फेला परेको छ। उपचारका लागि जिल्ला अस्पताल आएका दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको पुष्टि भएको हो। अस्पतालका सूचना अधिकारी लक्ष्मण उपाध्यायका अनुसार स्वास्थ्यमा समस्या आएपछि परीक्षणका लागि आएकामध्ये दुई जनामा डेङ्गुको सङ्क्रमण रहेको बुधवार पुष्टि भएको हो। दुवै जना कुश्मा नगरपालिकाका बिरामी रहेको अस्पतालले जनाएको छ। घरमा बसिरहेको अवस्थामा लगातार ५/७ दिनसम्म ज्वरो…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell