PahiloPost

Jun 21, 2025 | ७ असार २०८२

  • धोबीखोला र विष्णुमतिमा पानीको सतह बढ्यो, सतर्क रहन अपिल

    धोबीखोला र विष्णुमतिमा पानीको सतह बढ्यो, सतर्क रहन अपिल

    काठमाडौंः जल तथा मौसम विज्ञान विभागले धोबीखोला र विष्णुमति नदीमा पानीको सतह बढेको भन्दै सतर्क रहन अपिल गरेको छ। पछिल्लो २ घण्टामा जलाधारमा भारी वर्षा मापन भएको विभागले जनाएको छ। तटीय क्षेत्रका बासिन्दालाई बिहीबार बिहानसम्म सतर्क रहन विभागले अपिल गरेको हो। जल सतह करिब २ मिटले बढेको विभागले जनाएको छ। साउन-४,राती ८;३०बजे#SMSAlert पछिल्लो २ घण्टा काठमाण्डौको विष्णुमती,धोवीखोला जलाधारमा भारी बर्षा…

    विस्तृतमा पढ्नुस्

  • उपत्यकामा कम्तीमा एक साता फोहोर संकलन नहुने

    उपत्यकामा कम्तीमा एक साता फोहोर संकलन नहुने

    काठमाडौंः काठमाडौं महानगरपालिकाले कम्तीमा एक साता फोहोर संकलन नगर्ने भएको छ। फोहोर बिसर्जनस्थल सिसडालसम्म जाने मर्मतका लागि सडक बन्द गर्न एक साता फोहोर संकल्न बन्द गर्न लागिएको हो।  महानगरले विज्ञप्ति जारी गर्दै कम्तीमा एक सातासम्म घर पसलबाट उत्पन्न हुने फोहोरलाई कुहिने नकुहिनेमा वर्गीकरण गरेर घरमै राख्न आग्रह गरेको छ। महानगरले एक सातासम्म सार्वजनिक स्थल र सडकमा फोहोर नफाल्न पनि अपिल गरेको…

    विस्तृतमा पढ्नुस्

  • नवौं राष्ट्रिय खेलकुदः खेलस्थलको टुंगो साउन तेस्रो सातासम्म, दुई खेल काठमाडौंमै हुने सम्भावना

    नवौं राष्ट्रिय खेलकुदः खेलस्थलको टुंगो साउन तेस्रो सातासम्म, दुई खेल काठमाडौंमै हुने सम्भावना

    काठमाडौंः नवौं राष्ट्रिय खेलकुदका लागि खेलस्थलको टुंगो साउन तेस्रो सातासम्म लाग्ने राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले बताएका छन्। गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका केही खेलका खेलस्थलबारे अझै अन्योलता कायमै छ। हक्की र रग्बी गण्डकी प्रदेशमै गराउन सकिने तयारीमा राखेप छ भने स्वीमिङ र सुटिङको खेलस्थलको टुंगो नहुँदा काठमाडौंमै हुने सम्भावना छ। खेलस्थल साउनको तेस्रो सातासम्म टुंगो लाग्ने घिसिङले बताएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • संसदीय छानबिन विशेष समितिले भोलि निवर्तमान अर्थमन्त्री शर्मालाई सोधपुछ गर्ने

    संसदीय छानबिन विशेष समितिले भोलि निवर्तमान अर्थमन्त्री शर्मालाई सोधपुछ गर्ने

    काठमाडौं : संसदीय छानबिन विशेष समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर सोधपुछ गर्ने भएको छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो। समितिका सचिव सुरेन्द्र अर्यालले आजको बैठकमा अर्थमन्त्री, अर्थ मन्त्रालयभित्र अनधिकृत घुसपैठसम्बन्धी समाचार लेख्ने अन्नपूर्ण पोष्ट दैनिकमा कार्यरत दुई पत्रकार सुरेन्द्र काफ्ले र ममता थापासँग सोधपुछ गरेको…

    विस्तृतमा पढ्नुस्

  • युवतीको प्रयोग गरी बुबासँग ‘सम्बन्ध’ बनाएर एक वर्षीया छोरीको अपहरण!

    युवतीको प्रयोग गरी बुबासँग ‘सम्बन्ध’ बनाएर एक वर्षीया छोरीको अपहरण!

    काठमाडौं : मोरङमा १ वर्षीया बालिकालाई अपहरण गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ। अपहरित बालिकालाई उद्धार गर्न पनि प्रहरी सफल भएको छ। सोमवार बिहान ९ बजे विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोक, महेन्द्र मोरङ कलेज मोड अगाडिबाट बालिकाको अपहरण भएको थियो। विराटनगर बस्ने दीपेन यादवकी १ वर्षीया छोरीको अपहरण भएको हो। बुधवार जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गर्दै बालिका…

    विस्तृतमा पढ्नुस्

  • शंकर पोखरेलको आरोप : प्रधानमन्त्रीका लागि प्रचण्ड देश विदेशमा भौँतारिए

    शंकर पोखरेलको आरोप : प्रधानमन्त्रीका लागि प्रचण्ड देश विदेशमा भौँतारिए

    काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीका लागि देश विदेशमा भौँतारिएको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित अन्तक्रियामा पोखरेलले दाहालले प्रधानमन्त्रीका लागि देश विदेशमा ‘लबिङ’ गर्नु लज्जाको विषय भएको टिप्पणी गरे। १२ प्रतिशत मतलाई पनि प्रभावित नपार्ने दलको नेता प्रधामन्त्री हुन खोज्नु अलोकतान्त्रिक भएको उनको भनाइ थियो। ‘तेस्रो/चौँथो पार्टी प्रधानमन्त्री हुन भौँतारिराखेको सुन्दाखेरी नेपालको…

    विस्तृतमा पढ्नुस्

  • नवौँ राष्ट्रिय खेलकुदको खेल स्थलको टुंगो साउन तेस्रो सातासम्म लाग्ने, दुई खेल काठमाडौंमै हुने सम्भावना

    नवौँ राष्ट्रिय खेलकुदको खेल स्थलको टुंगो साउन तेस्रो सातासम्म लाग्ने, दुई खेल काठमाडौंमै हुने सम्भावना

    काठमाडौं : नवौँ राष्ट्रिय खेलकुदका लागि खेल स्थलको टुंगो साउन तेस्रो सातासम्म समय लाग्ने राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव टंकलाल घिसिङले बताएका छन्। गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुदका केही खेलका खेल स्थलबारे भने अझै अन्योलता कायमै छ। जसमध्ये हक्की र रग्बी गण्डकी प्रदेशमै गराउन सकिने सोचमा राखेप छ भने स्वीमिङ र सुटिङको खेलस्थलको टुंगो नहुँदा काठमाडौंमै यी खेल हुनसक्ने चर्चा समेत…

    विस्तृतमा पढ्नुस्

  • थप ३९१ जनामा कोरोना पुष्टि, परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा संक्रमण

    थप ३९१ जनामा कोरोना पुष्टि, परीक्षण गरिएकामध्ये झण्डै १० प्रतिशतमा संक्रमण

    काठमाडौं : पछिल्लो २४ घण्टामा साढे ३ सयजना भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। ३ हजार ९८१ जनाको परीक्षण गर्दा ३९१ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै हाल देशभर सक्रिय कोरोना संक्रमितको संख्या २ हजार २७६ पुगेको छ। आज पुष्टि भएका संक्रमितमध्ये काठमाडौंका १६१ जना, ललितपुरका १९ जना र भक्तपुरका ८ जना रहेका छन्। यससँगै काठमाडौंका संक्रिय…

    विस्तृतमा पढ्नुस्

  • ‘माइकल अधिकारी’को ट्रेलरमा पैसाको लागि कोख भाडामा दिने दम्पतीको कथा

    ‘माइकल अधिकारी’को ट्रेलरमा पैसाको लागि कोख भाडामा दिने दम्पतीको कथा

    काठमाडौं : सरोगेसीको कथामा बनेको फिल्म ‘माइकल अधिकारी’को ट्रेलर सार्वजनिक भएको छ। गोपीकृष्ण मुभिजको ब्यानरमा बनेको फिल्मको काठमाडौंमा आयोजित कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ। ३ मिनेट लामो ट्रेलरमा पैसाको लोभमा परेर कोख भाडामा दिने दम्पतिको कथा देखाउन खोजिएको छ। फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल र सृष्टि श्रेष्ठले पैसाका लागि कोख भाडामा दिएको तर बच्चा जन्मेपछि अरूलाई सुम्पिदा त्यसले पारेको…

    विस्तृतमा पढ्नुस्

  • नेपाली क्रिकेट टोलीबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त

    नेपाली क्रिकेट टोलीबाट राजीनामा दिएका पुबुदु क्यानडाको मुख्य प्रशिक्षकमा नियुक्त

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका पुबुदु दाशानायके क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। दाशानायकेले आजै नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्। उनी आज नै  क्यानडाको राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका हुन्। क्रिकेट क्यानडाले यसबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएको छ। दाशानायकेले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। आज…

    विस्तृतमा पढ्नुस्

  • ‘युरेनियम’को कारोबार गरेको भन्दै मोरङबाट १५ जनालाई प्रहरीले समात्यो

    ‘युरेनियम’को कारोबार गरेको भन्दै मोरङबाट १५ जनालाई प्रहरीले समात्यो

    काठमाडौं : प्रतिबन्धित पदार्थ ‘युरेनियम’को कारोबार गरेको आशंकामा प्रहरीले १५ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयको टोलीले विराटनगर महानगरपालिका वडा नम्बर ९ स्थित ट्राफिक चोकमा रहेको ठूलदाइको होटलमा कोठा लिएर बसेकाहरुलाई एक किलो ८७.३ ग्राम युरेनियमसहित पक्राउ गरेको जानकारी दिएको छ। तर, प्रहरीले ‘युरेनियम जस्तो’ देखिने पदार्थ बरामद भएको भनेको छ। होटलबाट पक्राउ पर्नेहरुमा मोरङको धनपालथान गाउँपालिका ४१ वर्षीय शिव शंकर पासवान,…

    विस्तृतमा पढ्नुस्

  • सिफारिस २० देशका राजदूतमध्ये ४ जनाको अझै आएन एग्रीमो : १३ जना नियुक्त, तीन जना नियुक्तिको प्रक्रियामा

    सिफारिस २० देशका राजदूतमध्ये ४ जनाको अझै आएन एग्रीमो : १३ जना नियुक्त, तीन जना नियुक्तिको प्रक्रियामा

    काठमाडौं : सरकारले २० देशका लागि राजदूत सिफारिस गरेकामा अझै ४ वटा देशहरुले स्वीकृति पठाएका छैनन्। गत वर्ष चैत २४ गतेको मन्त्रिपरिषद्को बैठकले विभिन्न २० देशका लागि राजदूत सिफारिसको निर्णय गरेको थियो। सिफारिस भएकामध्ये १६ देशले सहमति पठाएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। परराष्ट्र मन्त्रालयले बुधवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता लम्सालले तीमध्ये १३ देशका लागि राजदूतहरुको नियुक्ति…

    विस्तृतमा पढ्नुस्

  • सम्झौता भएको कार्यकाल नसकिँदै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

    सम्झौता भएको कार्यकाल नसकिँदै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक पुबुदुले दिए राजीनामा

    काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक पुबुदु दाशानायकेले राजीनामा दिएका छन्। आज पत्रकार सम्मेलन गर्दै पुबुदुले राजीनामा दिएका हुन्। उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताएका छन्। पत्रकार सम्मेलनमा उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताए।स्कटल्यान्ड जान अगाडी नै उनले क्यानलाई मेल मार्फत राजीनामा पत्र बुझाएको बताएका छन्। नेपाल क्रिकेट संघ (क्यान) विवादबिच फस्दै गएसँगै उनले प्रशिक्षकबाट यसअघि पनि २०७६ असारमा राजीनामा…

    विस्तृतमा पढ्नुस्

  • भ्रष्टाचारीलाई कारबाहीदेखि निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग राख्दै जोशीले सुरु गरे सत्याग्रह

    भ्रष्टाचारीलाई कारबाहीदेखि निर्मला पन्तका हत्यारा पत्ता लगाउन माग राख्दै जोशीले सुरु गरे सत्याग्रह

    काठमाडौं : सामाजिक अभियन्ता ईश्वरदत्त जोशीले विभिन्न १७ बुँदे माग राख्दै आजबाट चौँथो चरणको सत्याग्रह आन्दोलन सुरु गरेका छन्। भ्रष्टाचारीलाई कारबाही गर्नुपर्नेदेखि निर्मला पन्तका हत्याराको पत्ता लगाउन माग राख्दै उनले बसन्तपुरमा सत्याग्रह सुरु गरेका हुन्। जोशीले आज पत्रकार सम्मेलन गर्दै स्वास्थ्य क्षेत्रमा लगानी गरी राज्यले जस्तोसुकै बिरामी भएपनि निःशुल्क उपचार गरी स्वस्थ बनाउने राज्यको जिम्मेवारी बहन गर्नुपर्नेलगायतका माग राख्दै आफूले…

    विस्तृतमा पढ्नुस्

  • स्रोत नखुलेको ४१ लाखसहित एक भारतीय समातिए, मोटरसाइकलको सिट र ट्याङ्कीमा हालेर ल्याएका थिए रकम

    स्रोत नखुलेको ४१ लाखसहित एक भारतीय समातिए, मोटरसाइकलको सिट र ट्याङ्कीमा हालेर ल्याएका थिए रकम

    काठमाडौं : स्रोत नखुलेको रकमसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। भारतको बिहार पूर्वी चम्पारण थाना रक्सौल घर भएका २५ वर्षीय राकेश कुमारलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर १६ र जतजयन्ती चोकस्थित सडक खण्डमा भारतको रक्सौलबाट वीरगंजतर्फ मोटरसाइकलमा आइरहेका राकेशलाई रोकेर चेक गर्दा स्रोत नखुलेको ४१…

    विस्तृतमा पढ्नुस्

  • एसपीपीमा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र पठाउन किन ढिला गरिरहेको छ?

    एसपीपीमा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले अमेरिकालाई पत्र पठाउन किन ढिला गरिरहेको छ?

    काठमाडौं : अमेरिकी स्टेट पार्टनरशीप प्रोगाम (एसपीपी) मा सहभागी नहुने भनेर सरकारले निर्णय गरे पनि आधिकारिक रुपमा अमेरिकालाई जानकारी दिइएको छैन। यस विषयमा परराष्ट्र मन्त्रालयल अझै छलफलमा रहेकोले पत्र नपठाउन ढिला भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिइन्। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनका क्रममा एसपीपीमा सहभागी नहुने जानकारी सहितको पत्र पठाउन ढिलाइ भएको बारेमा सोधिएको प्रश्नमा उनले सरकारले गरेको निर्णय कार्यान्वयन…

    विस्तृतमा पढ्नुस्

  • केजीएफसँग तुलना गरेपछि किन आक्रोशित भए शमशेराका निर्देशक करण?

    केजीएफसँग तुलना गरेपछि किन आक्रोशित भए शमशेराका निर्देशक करण?

    बलिउड अभिनेता रणवीर कपुर अभिनित फिल्म ‘शमशेरा’ हाल चर्चामा छ। २२ जुलाईबाट रिलिज हुने फिल्मको टिम यतिखेर प्रचारप्रसारमा व्यस्त छन्। फिल्मको ट्रेलर रिलिज भएसँगै यस फिल्मको ‘केजीएफ’ र ‘गेम अफ थ्रोन्स’ सँग तुलना भइरहेको छ। हाल नै शमशेराको टिम प्रमोशनका लागि दिल्ली पुगेको थियो। जहाँ फिल्मका निर्देशक करण मलहोत्रालाई पत्रकारले शमशेराको ‘केजीएफ’ र ‘गेम अफ थ्रोन्स’ तुलनाको विषयमा प्रश्न सोधे। करणले आक्रोशित…

    विस्तृतमा पढ्नुस्

  • ६ पटक प्रधानमन्त्री भइसकेका रनिल बने श्रीलंकाका नयाँ राष्ट्रपति, प्रदर्शन उग्र होला कि साम्य?

    ६ पटक प्रधानमन्त्री भइसकेका रनिल बने श्रीलंकाका नयाँ राष्ट्रपति, प्रदर्शन उग्र होला कि साम्य?

    रनिल विक्रमासिंघे श्रीलंका नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन्। आज भएको निर्वाचनमा उनी विजयी भएका हुन्। देश चरण आर्थिक संकटसँग गुज्रिरहँदा प्रधानमन्त्री महिन्दा राजपाक्षेको राजीनामा पछि उनलाई प्रधानमन्त्री बनाइएको थियो। देशभर आन्दोलन बढ्दै जाँदा राष्ट्रपति गोताबाय राजपाक्षेले पनि राजीनामा दिएपछि विक्रमासिंघे कार्यवाहक राष्ट्रपति बनेका थिए। आज सम्पन्न निर्वाचनमा  रनिलले १३४ मत पाए। रनिल ६ पटक श्रीलंकाका प्रधानमन्त्री भइसकेका छन्। तर, उनले…

    विस्तृतमा पढ्नुस्

  • एक वर्षमा चितवनमा मरे ३७ गैँडा

    एक वर्षमा चितवनमा मरे ३७ गैँडा

    काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन्। ती मध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन। उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिए। स्थानीयवासीले दुःख पाएपछि करेन्ट लगाएर सो…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सांसदहरुले उठाए न्यायालय सुधारदेखि तापक्रम वृद्धिको मुद्दा, कसले के भने?

    संसदमा सांसदहरुले उठाए न्यायालय सुधारदेखि तापक्रम वृद्धिको मुद्दा, कसले के भने?

    काठमाडौं : सांसदहरुले न्यायालयको समग्र सुधारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएकमा छन्। प्रतिनिधिसभाको आज बसेको बैठकमा बोल्दै सांसदहरुले न्यायालयको सुधारसँगै वर्षाका कारणले हुने डुबान, सडक दुर्घटना लगायतका विषयमा पनि ध्यान दिनुपर्नेमा जोड दिएका हुन्। सांसद प्रकाश रसाइली स्नेहीले जनताको पहुँचयोग्य न्याय नभएको बताए। समग्र न्यायालयको सुधारका लागि उच्चस्तरीय न्याय सुधार र निर्देशन आयोग गठन हुनुपर्ने उनले माग गरे। यस्तै, सांसद…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell