दक्षिण भारतीय स्टार विजय देवरकोन्डा फिल्म ‘लाइगर’का कारण यतिखेर चर्चामा छन्। दक्षिण भारतीय फिल्म ‘डियर कमरेड’बाट चर्चा बटुलेका विजयको डेब्यू बलिउड फिल्म ‘लाइगर’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा देवरकोन्डालाई बक्सरको भूमिकामा देख्न सकिन्छ। फिल्मकी मुख्य अभिनेत्री अनन्या पाण्डे विजयकी प्रेमिकाको भूमिकामा देखिएकी छिन्। दुई मिनेटको ट्रेलरमा विजयका केही लडाइँका दृश्यहरू पनि देखाइएको छ। त्यसैगरी, अन्तर्राष्ट्रिय बक्सर माइक टाइसन पनि फिल्ममा केमियो…
काठमाडौं : पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको म्याद थप हुने भएको छ। प्रतिनिधिसभाको बिहीवारको बैठकमा समितिको म्याद थप गर्ने कार्यसूचि छ। समितिले आजै शर्मासँग सोधपुछ गरेको थियो। छानबिनका लागि समय आवश्यक पर्ने भएकाले समय थपिने समितिका सचिव सुरेन्द्र अर्यालले जानकारी दिए। संसद्ले दिएको १० दिनको समय नपुग्ने भन्दै म्याद थपको विषयमा बुधवारको बैठकमा छलफल…
ललितपुर : ललितपुर महानगरपालिकाको नगर प्रहरी क्विक रेस्पोन्स टिमले ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको छ। बिहीवार नगर प्रहरीले एक कार्यक्रम आयोजना गरेर ५ वटा विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जानकारी गराएको हो। महानगरवासीका समस्या तत्काल समाधान गर्ने हेतुले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको जनाइएको छ। कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने…
काठमाडौं : गायक अनिल सिंहको स्वरमा देउडा गीत ‘रेलिमोई’ सार्वजनिक भएको छ। पप गायनमा चर्चा कमाएका अनिलले पहिलोपटक देउडा गीत गाएका हुन्। रिदमराज जोशीले लेखेको देउडा गीतमा अनिलको संगीत र स्वर रहेको छ। गीतमा अनिलसँगै इटालियन मोडेल मार्गोस तटेला र निर्मल सिग्देलको अभिनय रहेको छ। गीतमा म्युजिक स्टेटको छायांकन, सम्पादन र निर्देशन रहेको छ। सप्तरङ्ग नामक सांगीतिक टुरमा जाँदा देउडा…
काठमाडौंः सुनको मूल्य बिहीबार घटेको छ। अघिल्लो दिनको भन्दा तोलामा एक हजार रुपैयाँले घटेर बजार मूल्य ९३ हजार निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुन तोलामा २ सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य बिहीबार तोलामा १० रुपैयाँले घटेको छ। चाँदी प्रतितोला एक हजार एक सय ५५ रुपैयाँ कायम भएको छ। बुधबार चाँदी…
काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गरेको छ। बयानको लागि सिंहदरबार पुगेका शर्माले समितिमा आफूले कुनै पनि अनधिकृत व्यक्तिलाई बजेट निर्माणको क्रममा प्रवेश नगराएको जिकिर गरेका छन्। बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरू नष्ट गरेको उनीमाथि आरोप छ। उनले आफूसँग २४ सै घण्टा रहने सुरक्षाकर्मीसँग पनि घटनाको बारेमा बुझ्न आग्रह गरेको समितिका…
काठमाडौं : सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक संचालन हुन सकेको छैन। यही साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो। बैठकको सुरुवातमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गरेका थिए। माओवादी केन्द्रसँगको छलफलपछि…
काठमाडौं : सत्ता गठबन्धनको प्रमुख दल नेकपा (माओवादी केन्द्र)ले सदन बहिष्कार गरेदेखि कर्णाली प्रदेशसभाको बैठक संचालन हुन सकेको छैन। यही साउन ३ गते बसेको प्रदेशसभाको १०औँ अधिवेशनको २६औँ बैठकमा माओवादी केन्द्र सदन र सरकारप्रति असन्तुष्टि जनाउँदै बैठकबाट बाहिरिएको थियो। बैठकको सुरुवातमै सत्ता साझेदार दल बैठकबाट बाहिरिएपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगितको घोषणा गरेका थिए। माओवादी केन्द्रसँगको छलफलपछि…
काठमाडौंः चितवनको भरतपुर महानगरपालिका २९ स्थित चौध किलो भन्ने ठाउँमा ढुङ्गा खस्दा बाटो अवरुद्ध भएको छ। आज बिहान दुई वटा ठुलो ढुङ्गा खस्दा बाटो अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ। अहिले एकतर्फी बाटो सञ्चालनमा आएको छ। ढुङ्गा पन्छ्याउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी नरहरि अधिकारीले जानकारी दिए। बाढी पहिरोको कारण देशका अन्य केही जिल्लामा पनि बाटो अवरुद्ध भएको छ।…
काठमाडौंः धकेल्दा घाइते भएका स्याङ्जा भिरकोट नगरपालिकाका एक पुरुषको मृत्यु भएको छ। ४५ वर्षीय श्यामबहादुर रोकाको उपचारको क्रममा कालिका सामुदायिक अस्पताल हेलुमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। बुधवार राती स्याङ्जा भिरकोट नगरपालिका ३ बस्ने ५० वर्षीय यामबहादुरले धकेल्दा उनी लडेर घाइते भएका थिए। प्रहरी धकेल्ने यामबहादुरलाई लिएर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म धकेल्नुको कारण नखुलेको प्रहरीले जानकारी दिएको छ।
अल्ट न्यूजका सह-संस्थापक मोहम्मद जुबैर तिहाड जेलबाट रिहा भएका छन्। भारतको सर्वोच्च अदालतको आदेशपछि बुधवार राति उनलाई रिहा गरिएको हो। अदालतले जुबैरविरुद्ध उत्तर प्रदेशमा दर्ता भएको ६ मुद्दामा अन्तरिम जमानत दिँदै ट्वीट गर्न रोक नलगाउन पनि आदेश दिएको छ। उत्तर प्रदेश सरकारको तर्फबाट बहस गरेका अधिवक्ताले जुबैरलाई ट्वीट गर्नबाट रोक्नु पर्ने माग गरेका थिए। तर, अदालतले सो मागलाई अस्वीकार गरेको हो।…
काठमाडौं : कास्की जिल्लाम अनलाइनमार्फत मतदाता नामावली फाराम दर्ता सुरु गरिएको छ। बुधवारबाट जिल्लामा अनलाइनबाटै नामावली दर्ताको व्यवस्था गरिएको निर्वाचन कार्यालय पोखराले जनाएको हो। फोटोसहितको मतदाता नामावलीमा हालसम्म नाम दर्ता नगरेका नेपाली नागरिकले अनलाइनबाट फाराम भर्न चाहेमा आयोगको बेवसाइटमा गएर ‘मतदाता नामावली प्रि रजिष्ट्रेशन’मा गई व्यक्तिगत विवरण भरी कार्यालयमा पेश गर्न सकिने प्रमुख निर्वाचन अधिकृत एवं कार्यालय प्रमुख हुमनाथ पराजुलीले…
काठमाडौं : जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले काठमाडौं उपत्यकाका केही स्थानमा भारी वर्षा भइरहेको भन्दै नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ। गोदावरी, हनुमन्ते लगायतका नदीमा आकस्मिक बाढीको सम्भावना रहेको महाशालाले जनाएको छ। खोलाको पानी बस्ती र सडकसम्म आउन सक्ने भन्दै महाशाखाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौं : गए रातिको वर्षासँगै आएको बाढीले मेलम्ची-हेलम्बु सडकखण्डको ठाउँ-ठाउँमा बाटो बगाउँदा यातायात सेवा अवरुद्ध भएको छ। बाढीले हेलम्बुको चनौटेमा गत वर्षको बाढीपछि बनाइएको सडक क्षतविक्षत बनेको स्थानीय बलसित खड्काले जानकारी दिए। यस्तै हेलम्बुको ढुङ्गेबजार र मेलम्चीको सीमखेतमा पनि सडक अवरुद्ध भएको मेलम्चीका श्याममणि चालिसेले बताए। गए राती भारी वर्षा हुँदा हेलम्बुका ग्याल्थुमलगायत क्षेत्रका बासिन्दा घर बाहिर बस्न बाध्य भएका…
काठमाडौं : स्याङ्जाको गल्याङ-६ पेलाकोटमा पोखरीमा डुबेर दुई जनाको मृत्यु भएको छ। बुधबार साँझ पेलाकोटस्थित सिँचाइका लागि बनाइएको पोखरीमा डुबेर गल्याङ-६ का ३३ वर्षीया बिन्द्र गुरुङ र चार वर्षीया सोफिया गुरुङको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रवीन्द्र खनालका अनुसार सोफिया पोखरीमा डुबेको देखेपछि उनको उद्धार गर्ने क्रममा बुबा बिन्द्र पनि डुबेका थिए। तत्काल उद्धार गरी वालिङस्थित प्राथमिक अस्पतालमा…
वीरगंज : देशभर फेरि कोरोना भाइरस संक्रमण दर बढ्न थालेको छ। वीरगंजमा पनि फेरि कोरोना संक्रमितको संख्या बढेको छ। नारायणी अस्पताल वीरगंजको पिसिआर प्रयोगशालामा ३४ जनाको स्वाबको नमुना परिक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए। पुष्टि भएका ६ जनामा १ जना बारा कलैयाको र ५ जना वीरगंजकै बासिन्दा रहेका छन्। १८ देखि…
काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले आज देशभर मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। नियमित मौसम बुलेटिन जारी गर्दै महाशाखाले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको र प्रदेश १, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा वर्षा भइरहेको जनाएको हो। बिहीवार दिउँसो देशको पहाडी भू-भागका धेरै स्थानहरूमा र अन्य भू-भागका केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ् सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले…
रसिया र युक्रेनबचि युद्ध भइरहेको १४८ दिन भइसकेको छ। यसबिच ९१ लाखभन्दा बढि युक्रेनीहरु पलायन भइसकेका छन्। दुवै तर्फबाट हजारौंको मृत्यु हुँदा अर्बौंको सम्पत्ति विनाश भइसकेको छ। युद्ध जारी रहँदा युक्रेनमा राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले ‘कमान्ड’ छाडेका छैनन्। उनलाई साथ दिन अहिले युक्रेनकी प्रथम महिला ओलेना जेलेन्सका अमेरिका पुगेकी छिन्। उनले त्यहाँ राष्ट्रपति जो बाइडेन अमेरिकी प्रथम महिला जिल बाइडेनसँग भेट…
बेलायतको नयाँ प्रधानामन्त्री बन्न ऋषि सुनक र लिज ट्रसबिच अन्तिम प्रतिस्पर्धा हुने भएको छ। पाँचौ चरणको मतदानबाट यी दुईजना ‘टोरी लिडर’ बन्नका लागि छानिएका हुन्। पाँचौ चरणको मतदानमा पनि ऋषिक सुनकले सर्वाधिक मत ल्याए। उनले १३७ मत ल्याउँदा लिज ट्रसले ११३ मत पाइन्। ऋषिले पहिलो चरणमा ८८ मत, दोस्रो चरणमा १०१ मत र तेस्रो चरणमा ११५ मत पाएका उनले चौथौ…
काठमाडौं : संसदीय छानबिन विशेष समितिले आज निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग सोधपुछ गर्ने भएको छ। बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई संलग्न गराएको र प्रमाणहरु नष्ट गरेको उनीमाथि आरोप छ। तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधवार बसेको बैठकले सोधपुछको लागि शर्मालाई बोलाउने भएको हो। सचिव अर्यालले भने, ‘संसदीय छानबिन समितिले बिहीवार निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बोलाएर छलफल गर्ने भएको…