PahiloPost

Mar 15, 2025 | १ चैत्र २०८१

  • भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण, समानता र न्यायका पक्षमा काम गर्ने प्रतिवद्धता

    भारतीय राष्ट्रपति कोविन्दद्वारा शपथ ग्रहण, समानता र न्यायका पक्षमा काम गर्ने प्रतिवद्धता

    नयाँदिल्ली : नवनिर्वाचित भारतीय राष्ट्रपति रामनाथ कोविन्दले मङ्गलबार भारतीय राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा राष्ट्रपति पदको शपथ लिएका छन्।  राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कोविन्दलाई भारतीय प्रधानन्यायाधीशले सपथ गराएका थिए।  समारोहमा भारतीय पूर्वराष्ट्रपति प्रणव मुखर्जी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विशिष्ट व्यक्तित्वहरुको उपस्थिति थियो।  भारतीय जनता पार्टीकातर्फबाट उम्मेदवार रहेका कोन्दि ६५ प्रतिशत मत प्राप्त गरी निर्वाचित भएका थिए।  आजै बिहान राष्ट्रपति कोविन्दले…

    विस्तृतमा पढ्नुस्

  • बामदेव गौतमको प्रश्नः औचित्य पुष्टि नभएको संशोधनको खेलमा एमाले किन लाग्ने ?

    बामदेव गौतमको प्रश्नः औचित्य पुष्टि नभएको संशोधनको खेलमा एमाले किन लाग्ने ?

    नेपालगञ्ज : नेकपा एमालेका कार्यवाहक अध्यक्ष बामदेव गौतमले कसैलाई खुसी बनाउन मात्रै आफ्नो दल संविधान संशोधनको कार्यसूचीमा सहभागी नहुने बताएका छन्।  प्रदेश नं ५ अन्तर्गतका जिल्लाबाट स्थानीय तह निर्वाचनमा एमालेका तर्फबाट विजयी जनप्रतिनिधिका लागि नेपालगञ्जमा आयोजित अभिमुखीकरण कार्यक्रमलाई गौतमले संविधान संशोधनको औचित्य पुष्टि गर्नुपर्ने बताए। गौतमले भने,‘कसैलाई खुसी बनाउन संविधान संशोधन हुन सक्दैन, किन र केका लागि संशोधन गर्ने हो औचित्य…

    विस्तृतमा पढ्नुस्

  • रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना

    रक्त क्यान्सरले थलिएका जयन्तको उपचारमा सघाउन परिवारको याचना

    विनोदसिंह विष्ट  बैतडी : बुढेसकालको सहारा भन्ठानेको छोरो रक्त क्यान्सरबाट ग्रसित भएपछि बैतडीको पुर्चौडी नगरपालिका–८, खेतालीकी दुर्गा बमलाई खाएको एक गाँस पनि आङ लाग्दैन।  छोराको चिन्ताले खाना खानु नखानु एकै सरह भएको छ। १४ वर्षीय छोरा जयन्त बम रक्त क्यान्सरबाट पीडित भएपछि उपचारमा सहयोग गरिदिन उनले आग्रह गरिरहेकी छन्। १८ महिनादेखि जयन्तको काठमाडौँको महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा उपचार भइरहेको छ। …

    विस्तृतमा पढ्नुस्

  • बगरमा पसिना बगाएर म्याग्दीका भरत मल्ल यसरी भए नमूना किसान

    बगरमा पसिना बगाएर म्याग्दीका भरत मल्ल यसरी भए नमूना किसान

    कमल खत्री   म्याग्दी : रघुगंगा गाउँपालिका–३ पिप्ले गलेश्वरको मौवाफाँटतर्फ जाने बाटोको बगरमा बयरको झ्याङ र सिरु उम्रिएको थियो। जंगलको छेउ रघुगंगा नदीको किनारमा भरतबहादुर मल्लले आफ्नो साढे २२ रोपनी जग्गामा फैलिएको बयरको झाडी र सिरु फाँडेर कृषि फार्म सञ्चालन गर्ने योजना सुनाउँदा धेरैलाई पत्यार लागेको थिएन। तर अहिले मल्लले त्यही बगरको झाडीमा कृषि फार्म मात्रै खोलेका छैनन्, नौ वर्षको…

    विस्तृतमा पढ्नुस्

  • भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँ नै आतंकित

    भाइरल ज्वरोबाट मोरङको फोकलेण्डमा २ जनाको मृत्यु, गाउँ नै आतंकित

    इटहरी : सुनसरीको इटहरी उपमहानगरपालिका–३ बुढीखापको पूर्वपट्टि रहेको मोरङको सुन्दरहरैचा नगरपालिका–५ को फोकलेण्ड टापुमा केही दिनदेखि फैलिएको भाइरल ज्वरोको प्रकोपबाट दुई बालबालिकाको ज्यान गएपछि गाउँमा आतंक फैलिएको छ।  अत्यधिक ज्वरो आउने शरीर दुख्ने र टाउको फुट्ने गरी दुख्ने गरेका कारण बिरामी भएकामध्ये १४ वर्षीय अजय राई र रङमाया तामाङको चार वर्षीया छोरी सुस्मिताको ज्यान गएको हो भने अन्य दुई दर्जन बढी…

    विस्तृतमा पढ्नुस्

  • यसरी पक्राउ परे दोलखामा मामाको हत्या गर्ने भाञ्जा

    यसरी पक्राउ परे दोलखामा मामाको हत्या गर्ने भाञ्जा

    चरिकोट :  दोलखाको भिमेश्वर नगरपालिका–३ का १९ वर्षीय विनोद धनुकेको हत्या गरेको अभियोगमा उनकै भान्जा विक्रम विकलाई प्रहरीले छ वर्षपछि पक्राउ गरेको छ।  प्रहरीका अनुसार २०६८ साल फागुन ८ गते कालिञ्चोक मन्दिर दर्शन गर्न मामा भान्जा गएको र भान्जा विक्रम विक फर्केको र मामा विनोद नफर्केपछि प्रहरीले घटनाबारे अनुसन्धान गर्दा हत्यामा उनको संलग्नता रहेको देखिएको प्रहरीले जनाएको छ।  प्रहरी नायब…

    विस्तृतमा पढ्नुस्

  • घटेन श्रीलङ्कामा डेङ्गुको प्रकोप, ३ सयभन्दा बढीको मृत्यु

    घटेन श्रीलङ्कामा डेङ्गुको प्रकोप, ३ सयभन्दा बढीको मृत्यु

    कोलोम्बोः श्रीलङ्कामा डेङ्गुको प्रकोप नियन्त्रणका लागि सरकारले विभिन्न कार्यक्रम घोषणा गरेको भएपनि त्यो प्रभावकारी हुन सकेको छैन। श्रीलङ्कामा यस वर्षको सुरुदेखि हालसम्म डेङ्गुबाट ३०१ जनाको मृत्यु भएको छ।  डेङ्गुबाट एक लाख पाँच हजार प्रभावित भएकोमा ३०१ को मृत्यु भएको श्रीलङ्का रेडक्रस सोसाइटीले मङ्गलबार सार्वजनिक गरेको छ।  सन् २०१६ को तुलना यस वर्षको सुरुदेखि अहिलेसम्म नै डेङ्गु प्रभावितको सङ्ख्या दोब्बर भएको…

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा १४३ तालिवान लडाकुको मृत्यु

    अफगानिस्तानमा सेनाको हवाई कारबाहीमा १४३ तालिवान लडाकुको मृत्यु

    मैमानाः अफगानिस्तानको उत्तरी प्रान्त फर्याबमा अफगान सैनिकले गरेको हवाई आक्रमणमा नौ जना कमाण्डरसहित १४३ भन्दा बढी आतङ्ककारी मारिएका छन्।  सुरक्षाबलले तालिवानको आखडालाई लक्षित गरेर कोहिस्तान जिल्लाका केही स्थानमा गरेको यस्तो कारबाहीमा उनीहरु मारिएका हुन्।  उत्तरी प्रान्तमा अवस्थित कोहिस्तान जिल्लाका खैराबाद, क्युदुघक क्युरुघ, लास र चसमाइ सन्गीन क्षेत्रमा गरेको हवाई आक्रमणमा १४३ आतङ्ककारी मारिनुको साथै अन्य १७ जना घाइते भएका सेनाद्वारा…

    विस्तृतमा पढ्नुस्

  • धादिङको छहरामा माइक्रोबस दुर्घटना, २० घाइते, ३ को अवस्था गम्भीर

    धादिङको छहरामा माइक्रोबस दुर्घटना, २० घाइते, ३ को अवस्था गम्भीर

    धादिङ : पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिकाको छहरामा दुईवटा माइक्रोबस ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन्।  प्रहरीका अनुसार काठमाडौँबाट चितवन गइरहेको बा३ख ३८ नम्बरको माइक्रोबस र गोरखाबाट काठमाडौं आइरहेको बा१ज ५८७० नम्बरको माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको हो।  गम्भीर घाइते भएका तीन जनालाई थप उपचारका लागि काठमाडौँस्थित वीर अस्पताल पठाइएको छ भने अन्य घाइतेको गजुरी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापछि केही…

    विस्तृतमा पढ्नुस्

  • परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट

    परराष्ट्रमन्त्री महरासँग म्यानमारका राजदूतको भेट

    काठमाडौँ :  उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग नेपालका लागि म्यान्मारका राजदूत ल्विन ऊले शिष्टाचार भेट गरेका छन्।  परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र म्यान्मारबीचको सम्बन्ध तथा सहयोगका विषयमा छलफल भयो। भेटमा परराष्ट्रमन्त्री महराले मित्रता, सहकार्य र समानतामा आधारित दुई देशबीचको सम्बन्ध शान्तिदूत गौतम र उहाँका दर्शनले अझै प्रगाढ बनाएको बताए।  उनले हालै दुई देशबीच हवाई सम्बन्ध स्थापना भएको उल्लेख गर्दै…

    विस्तृतमा पढ्नुस्

  • ६ लाख रुपैयाँसहित भीमदत्तनगरबाट फक्राउ परे ११ जुवाडे 

    ६ लाख रुपैयाँसहित भीमदत्तनगरबाट फक्राउ परे ११ जुवाडे 

    भीमदत्तनगर : कञ्चनपुरको भीमदत्तनगरबाट प्रहरीले मंगलबार दिउसो जुवा खेलिरहेका ११ जुवाडेलाई पक्राउ गरेको छ।  भीमदत्तनगरस्थित क्याम्पस रोडमा रहेको एउटा घरमा लुकिछिपी जुवा खेलिरहेको बेला प्रहरीले कञ्चनपुर, कैलाली र सुर्खेतका गरी ११ जनालाई पाँच लाख ९४ हजार ३२० रकमसहित पक्राउ गरेको हो।  जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक हिरेन्द्रबहादुर रोकाया नेतृत्वको टोलीले जुवाडेलाई पक्राउ गरेको हो।  उनीहरुको समूह कैलाली र कञ्चनपुरका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • तिब्बतका उच्च नेतालाई भेटेर एमाले अध्यक्ष ओलीले के भने ?

    तिब्बतका उच्च नेतालाई भेटेर एमाले अध्यक्ष ओलीले के भने ?

    काठमाडौँ : छिमेकी चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले त्यहाँको सिगात्से र आली प्रिफेक्चरको अवलोकन गरेका छन्।  अध्यक्ष ओली ल्हासाबाट रेलमार्गमार्फत सिगात्से प्रस्थान गरेका थिए । अध्यक्ष ओलीसँग सिगात्से प्रिफेक्चरका पार्टी सेक्रेटरी चाङ याङछिङबीच भेटघाट गरेका थिए।  चाङले तिब्बत सरकारले नेपालसँगको सम्बन्धलाई उच्च महत्व दिएको, नेपालको विनाशकारी भूकम्पबाट अवरुद्ध खासा नाका क्षेत्र खुलाउन अध्ययन भइरहेको…

    विस्तृतमा पढ्नुस्

  • किन अस्वीकार गर्‍यो अस्थायी शिक्षकसँगको सहमति अर्थ मन्त्रालयले ?

    किन अस्वीकार गर्‍यो अस्थायी शिक्षकसँगको सहमति अर्थ मन्त्रालयले ?

    काठमाडौँ : कार्यरत सबैलाई स्थायी गराउने र परीक्षामा सफल नहुनेलाई उचित सुविधा दिनेसम्बन्धी शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिबीचको सहमतिलाई अर्थ मन्त्रालयले अस्वीकार गरेको छ।  शिक्षा मन्त्रालय, नेपाल शिक्षक महासङ्घ र अस्थायी शिक्षक सङ्घर्ष समितिबीच गत असार ९ गते चारबुँदे सहमतिपछि आन्दोलनरत शिक्षकको अनशन अन्त्य भई सहमति कार्यान्वनका लागि संयुक्त कार्यदल गठन भएको थियो।  कार्यदलका संयोजक एवं शिक्षा मन्त्रालयका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले भने–लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्छ

    प्रधानमन्त्रीले भने–लुम्बिनीलाई अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रको रुपमा विकास गर्नुपर्छ

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विशिष्ट सम्पदाबारे ज्ञान दिने उपयुक्त संस्था लुम्बिनी बौद्ध विश्वविद्यालय भएको बताएका छन्।  विश्वविद्यालयका आठौँ सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले लुम्बिनी मात्र नभई बुद्धसँग जोडिएका कपिलवस्तु, रामग्रामजस्ता पुरातात्विक क्षेत्रका साथै स्वयम्भू, बौद्धनाथ, बौद्धकलाले युक्त विहार, मन्दिरजस्ता धार्मिक तथा सांस्कृतिक क्षेत्रबारे ज्ञान दिलाउन सो विश्वविद्यालय थप अग्रसर हुनुपर्ने बताए।  आफू २०६१ सालमा प्रधानमन्त्री हुँदा विश्वविद्यालय स्थापना भएको…

    विस्तृतमा पढ्नुस्

  • यू–१९ विश्वकप छनोटः नेपाल पाँच विकेटले विजयी

    यू–१९ विश्वकप छनोटः नेपाल पाँच विकेटले विजयी

    काठमाडौँ : आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपाल पाँच विकेटले विजयी भएको छ ।  सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्ष्य नेपालले २२.२ ओभरमा पाँच विकेट गुमाएर पुरा गर्यो।  नेपालका लागि रोहितकुमार पौडेलले अविजित ३४ रन बनाए। उनले ३७ बलमा छ…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडक खण्डमा अब रातमा पनि काम

    नारायणगढ–मुग्लिन सडक खण्डमा अब रातमा पनि काम

    चितवन : नारायणगढ–मुग्लिन सडक खण्डमा रातको समयमा भित्तो काट्ने काम तीव्रगतिमा अगाडि बढाइएको छ। सडक खण्डको घुमाउने र चेपाङ डाँडामा रातको समयमा हेलोजिन बत्ती बालेर सडकको भित्तो काट्न थालिएको हो।  नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २२ किलोमिटर दुरीमा रहेको घुमाउनेको पूरै पहाड हटाउनुपर्ने भएकाले राति ९ बजेदेखि बिहान ४ बजेसम्म पहाडमाथि दुईवटा एक्साभेटर र तल दुईवटा लोडर राखेर…

    विस्तृतमा पढ्नुस्

  • काबुलमा आत्मघाती आक्रमण, २४ जनाको मृत्यु, ४२ घाइते

    काबुलमा आत्मघाती आक्रमण, २४ जनाको मृत्यु, ४२ घाइते

    काबुलः पश्चिमी काबुलमा सोमबार भएको आत्मघाती कारबम हमलामा परी २४ जनाको मृत्यु भएको छ।  सरकारी कर्मचारी बोकेको एक बसलाई लक्षित गरी गरिएको आक्रमणमा २४ को मृत्यु हुनुका साथै अन्य ४२ जना घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।  सरकारी कर्मचारी लक्षित गरी गरिएको आत्मघाती कारबम आक्रमण शक्तिशाली भएको प्रहरीले जनाएको छ।  बिहानको व्यस्त समयमा सरकारी कर्मचारी बोकेको बसलाई कारबम विष्फोटमा…

    विस्तृतमा पढ्नुस्

  • विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावनी

    विवादास्पद क्षेत्रमा थप सैनिक पठाउने चीनको चेतावनी

    बेइजिङः भारतसँग केही समयअघिदेखि विवाद परिरहेको सीमा क्षेत्रमा थप सेना खटाउने चीनले चेतावनी दिएको छ।  चीनले भनेको छ ‘जस्तोसुकै अवस्थामा पनि हामीले हाम्रो सार्वभौमिकताको रक्षाका लागि हामी हाम्रो सेना उक्त क्षेत्रमा थप खटाउने छौँ।’  चीन, भुटान र भारतको सीमा क्षेत्रमा पर्ने उक्त क्षेत्रमा केही समयदेखि विवाद देखिएको छ।  चीनले आफ्नो तर्फबाट उक्त स्थानमा सडक निर्माण गर्न लागेको छ भने भारतले…

    विस्तृतमा पढ्नुस्

  • दाङमा २० भन्दा बढी कांग्रेस कार्यकर्ता कार्वाहीमा, पार्टीको निर्णयविरुद्ध काम गरेको आरोप

    दाङमा २० भन्दा बढी कांग्रेस कार्यकर्ता कार्वाहीमा, पार्टीको निर्णयविरुद्ध काम गरेको आरोप

    दाङ : नेपाली कांग्रेस बबई गाउँपालिकाले स्थानीय तहको निर्वाचनमा पार्टीको निर्णयविरुद्ध काम गर्ने पार्टीका २० भन्दा बढी सदस्यलाई कारबाही गरेको छ।  जसमा विद्रोह गरी उम्मेदवारी दिएका वडा नं ७ का निर्वाचित अध्यक्ष महावीर चौधरी सदस्यका उम्मेदवारद्वय अमर बुढा र तेजबहादुर खत्री, प्रस्तावक वासुदेव बस्नेत र प्रताप बाँठा, टीकाबहादुर अधिकारी, गोविन्द डाँगी, डिल्लीबहादुर बुढाथोकी, दिनेशकुमार बुढाथोकी, भूपूबहादुर बुढाथोकी, भूपबहादुर हमाल, विष्णुप्रकाश हमाल,…

    विस्तृतमा पढ्नुस्

  • जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो

    जीप दुर्घटनाका घाइतेको हेलिकप्टरबाट उद्धार, उपचारका लागि काठमाडौं ल्याइयो

    बागलुङ : बागलुङको बढीगाड गाउँपालिका–५ मा भएको जीप दुर्घटनाका गम्भीर घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ।  यहाँ उपचार हुन नसकेपछि उनीहरुलाई हेलिकप्टरबाट उद्धार गरी काठमाडौँ पठाइएको बागलुङका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए।  उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ पठाएका गम्भीर घाइतेहरुमा बढीगाड गाउँपालिका–८ का भीमबहादुर सेरबुजा, टेकबहादुर पाइजा, दीपशिखा पाइजा, बालमति पाइजा, दिनेश पाइजा र भीमबहादुर सेरबुजा छन्। …

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell