PahiloPost

Mar 14, 2025 | ३० फागुन २०८१

  • नेपालबाट ५ अर्बको हस्तकलाका सामान विदेश निर्यात

    नेपालबाट ५ अर्बको हस्तकलाका सामान विदेश निर्यात

    काठमाडौँ :  आर्थिक वर्ष २०७३/०७४ मा चार अर्ब ८० करोड मूल्य बराबरको नेपाली हस्तकलाका सामान विदेश निर्यात भएको छ।  नेपालमा उत्पादित अल्लो, बाँसजन्य पदार्थ, पोतेका सामान, हाड विभिन्न वन्यजन्तुका सिंङ, सेरामिक, सुर्तीजन्य पदार्थ, स्फटिक, ढाका, फेल्ट, सीसा, धूप, छाला, धातुजन्य सामग्री , ढाका कपडा, चित्रकला, कागज, वनस्पतिका रेसा, चाँदी गरगहना, प्रस्तरकला, काष्ठकला र उनका सामान विदेश निर्यात भएको हो।  नेपाल…

    विस्तृतमा पढ्नुस्

  • राहदानी विभाग बन्यो आइएसओ प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय

    राहदानी विभाग बन्यो आइएसओ प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय

    काठमाडौँ : राहदानी विभाग अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो सरकारी निकाय बनेको छ।  राहदानी तयारी, प्रमाणीकरण, वितरण तथा यात्रा अनुमतिपत्र जारी गर्दा विभागले अन्तर्राष्ट्रिय मापदण्डानुरुप सेवा प्रवाह गरेकामा अन्तर्राष्ट्रिय गुणस्तर संगठनले उक्त प्रमाणपत्र प्रदान गरेको हो। विभागमा आज आयोजित कार्यक्रममा ‘आईएसओ ९००१ः २०१५’ प्रमाणपत्र अनावरण गर्दै उपप्रधानमन्त्री कृष्णबहादुर महराले अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र पाउने पहिलो निकाय विभाग बन्नु गौरवको विषय भएको बताए। …

    विस्तृतमा पढ्नुस्

  • संसद बैठकः प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग

    संसद बैठकः प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग

    काठमाडौँ : व्यवस्थापिका– संसद्को आजको बैठकमा मन्त्रिपरिषद्को विस्तारमा भएको ढिलाइबारे ध्यानाकर्षण गराउँदै आगामी माघ ७ गतेभित्र प्रदेश सभा र केन्द्रीय संसद्को निर्वाचन गर्न माग भएको छ।  बैठकको विशेष समयमा नेपाली कांग्रेसका बलबहादुर केसीले स्थानीय तहको दोस्रो तहको निर्वाचनमा उम्मेदवारी दिने क्रममा सोलुखुम्बु, नेचा–सल्यान गाउँपालिका– ६ मा आफू र कांग्रेसका वडाध्यक्षका उम्मेदवार टङ्कबहादुर कार्कीमाथि आक्रमण गर्नेमाथि हालसम्म कारबाही नगरिएको गुनासो गरे।  नेकपा…

    विस्तृतमा पढ्नुस्

  • किन बुझाउन सकिएन जनतालाई स्वास्थ्य बीमा कार्यक्रम ?

    किन बुझाउन सकिएन जनतालाई स्वास्थ्य बीमा कार्यक्रम ?

    कल्पना पौडेल  काठमाडौँ : सरकारले दुई वर्षअघि सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रममा सदस्य बन्नेहरु क्रमिक रुपले बढिरहेका छन्।  नयाँ अवधारणासहित आएको यो कार्यक्रमबारे प्रष्ट हुन नसक्दा सुरुवाती दिन जनतामा अलमल देखिएको थियो। जनतालाई सहजरुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरिएको यो कार्यक्रम १५ जिल्लामा विस्तार भइसक्यो र तद्नुरुप यसप्रति जनताको चासो बढेको छ।  बीमा गराइसकेपछि कसरी उपचार पाइन्छ ? के के…

    विस्तृतमा पढ्नुस्

  • क्याम्बोडियाली राजा उपचारका लागि चीन प्रस्थान

    क्याम्बोडियाली राजा उपचारका लागि चीन प्रस्थान

    नोम्पेन्हः क्याम्बोडियाली राजा नरोद्दम सिहामोनी आफ्नो स्वास्थ्य उपचारका लागि आइतबार चीन प्रस्थान गरेका छन्।  उनी आफ्नी आमा र परिवारका अन्य सदस्यहरुका साथ आज चीन प्रस्थान गरेका हुन्।  उनीहरुलाई क्याम्बोडियाली प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गरेका थिए।  राजदरबारद्वारा प्रकाशित विज्ञप्तिमा उपचारका लागि उनी चीन जानु परेको उल्लेख गरिएको छ । रासस/सिन्ह्वा   

    विस्तृतमा पढ्नुस्

  • किन निस्किएन कतार संकटको समाधान ?

    किन निस्किएन कतार संकटको समाधान ?

    इस्तानबुलः कतारमा गत महिनादेखि जारी कूटनीतिक संकटको कुनै समाधान निस्किन सकेको छैन। यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन्।  कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दीसमेत गरेका छन् । ती देशहरुले नाकाबन्दी अन्त्य गर्नका लागि भन्दै जुन २३ मा १३ बुदे…

    विस्तृतमा पढ्नुस्

  • राप्रपाले निर्वाचनलाई लक्षित गरी सप्तरी, सिरहा र धनुषामा भेला गर्ने

    राप्रपाले निर्वाचनलाई लक्षित गरी  सप्तरी, सिरहा र धनुषामा भेला गर्ने

    काठमाडौँ  : राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको तेस्रो चरणको निर्वाचनलाई लक्षित गरी साउन १६, १७ र १८ गते क्रमशः सप्तरी, सिरहा र धनुषामा पार्टीका अध्यक्षसहित शीर्ष नेताको उपस्थितिमा निर्वाचन तयारी भेला गर्ने भएको छ।  आगामी असोज २ गते प्रदेश नं २ मा हुने निर्वाचनमा पार्टीलाई अग्रस्थानमा स्थापित गराउने उद्देश्यले भेला गराउन लागिएको बताइएको छ। दुई चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीले…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटमा ५,८४९ घर मात्र पुनर्निर्माण, ६० हजारको कहिले ?

    नुवाकोट :  बिनाशकारी भूकम्पले क्षति पुर्याएका आवासमध्ये नुवाकोटमा बल्ल पाँच हजार आठ सय ४९ घरको पुनर्निर्माण भएको छ।  सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोट अन्तर्गतको आवास निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाइका अनुसार लाभग्राही आफैंदेखि अनुदान प्राप्त गरी निर्माण गरेको आवास संख्या साउनको पहिलो सातासम्म पाँच हजार सय ४९ पुगेको छ। आवास पुनर्निर्माण भएकामध्ये लाभग्राही आफैंले पाँच हजार दुई…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुरमा पर्यटक आगमन बढ्यो, पर्यटन सेवा शुल्कबाट १९ करोड ९५ लाख आम्दानी

    भक्तपुरमा पर्यटक आगमन बढ्यो, पर्यटन सेवा शुल्कबाट १९ करोड ९५ लाख आम्दानी

    नगरकोट : भक्तपुर भ्रमण गर्ने पर्यटकबाट उठ्ने शुल्क आर्थिक वर्ष २०७२/७३ भन्दा आर्थिक वर्ष २०७३/७४ मा दोब्बरले वृद्धि भएको छ।  भक्तपुर नगरपालिकाका पर्यटन अधिकृत गौतमप्रसाद लासिवाले गएको आर्थिक वर्ष पर्यटन सेवा शुल्कबाट नगरपालिकाले १९ करोड ९५ लाख २८ हजार रुपैयाँ आम्दानी गरेको जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा भने १० करोड ९२ लाख ७५ हजार रुपैयाँमात्रै आम्दानी भएको थियो । …

    विस्तृतमा पढ्नुस्

  • क्यामेरा–ट्रयापिङ विधिबाट वन्यजन्तुमाथि परेका असरबारे अध्ययन गरिने

    क्यामेरा–ट्रयापिङ विधिबाट वन्यजन्तुमाथि परेका असरबारे अध्ययन गरिने

    चितवन : चितवनको भरतपुर महानगर र रत्ननगर नगरपालिकाको बीचमा पर्ने टिकौली जंगलस्थित जैविक मार्गमा वन्यजन्तुमाथि भएको असरबारे अनुगमन गर्न लागिएको छ।  क्यामरा ट्रापिङ विधिमार्फत आवजतजावत गर्ने संरक्षित वन्यजन्तुमा परेको असरबारे अध्ययन हुन लागेको हो।  पूर्व पश्चिम राजमार्गसँगै जोडिएको सो क्षेत्रमा संरक्षित वन्यजन्तुको आवतजावतको अबस्था तथा मानवीय र सवारी चापका कारण तिनीहरुमा परेको प्रभावका बारेमा अध्ययन गर्न लागिएको हो। राष्ट्रिय प्रकृति संरक्षण…

    विस्तृतमा पढ्नुस्

  • किन सुरु गर्‍यो उद्योग वाणिज्य महासंघले हटलाइन सेवा ? 

    किन सुरु गर्‍यो उद्योग वाणिज्य महासंघले हटलाइन सेवा ? 

    काठमाडौँ : नेपाल उद्योग वाणिज्य महासंघले आजदेखि सीधा टेलिफोन सम्पर्क सेवा सुरु गरेको छ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले आज कार्यकालको तीन महिना पुगेका अवसरमा सिधासम्पर्क (हटलाइन) टेलिफोन सेवा १६६००१०००१८ को शुभारम्भ गरिन्।  अध्यक्ष राणाले उद्योगी, व्यवसायी र संघका सदस्यका सुझाव तथा समस्या एवं अन्य जानकारीको तत्काल समाधान र अभिलेख राख्ने उद्देश्यबाट सीधासम्पर्क सेवा सुरु गरेको बताइन्। सिधासम्पर्क सेवा…

    विस्तृतमा पढ्नुस्

  • खोटाङमा क्रसर सञ्चालनमा रोक

    खोटाङ : खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाले नियमविपरीत सञ्चालनमा रहेको क्रसर उद्योगमाथि रोक लगाएको छ।  रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित राँकेडाँडामा नियमविपरीत सञ्चालनमा रहेका क्रसर उद्योगमाथि रोक लगाइएको हो।  मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी सडक कालोपत्र गर्ने काम गरिरहेको ठेकेदारले अनधिकृत रुपमा क्रसर उद्योग सञ्चालन गरिरहेको पाइएपछि क्रसर उद्योग अन्यत्र हटाउने निर्णय गरिएको नगरप्रमुख दीपनारायण रिजालले जानकारी दिए।  ऐतिहासिक तथा पर्यटकीयस्थल महुरेगढी नजिक डेढ वर्षदेखि…

    विस्तृतमा पढ्नुस्

  • प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक स्वीकृत, प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुनुपर्ने सांसद माग

    प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक स्वीकृत, प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचित हुनुपर्ने सांसद माग

    काठमाडौँ : व्यवस्थापिका–संसद् बैठकले ‘प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक, २०७४’ स्वीकृत गरेको छ। गृहमन्त्री जनार्दन शर्माले आजको बैठकमा विधेयकमाथि विचार गरियोस् भनी सदनसमक्ष राखेको प्रस्ताव  संसदको बहुमतले स्वीकृत गरेको हो।   छलफलमा भाग लिंदै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले समयमा निर्वाचन सम्पन्न गर्नु सबै दलको दायित्व हो भन्दै प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित मात्र हुनुपर्ने बताए।  कांग्रेसकै सांसद भरतबहादुर खड्काले निर्वाचनहरुमा शक्ति र पैसाको प्रयोग…

    विस्तृतमा पढ्नुस्

  • के दसैँमा मेलम्चीको पानी काठमाडौं आउला त ?

    के दसैँमा मेलम्चीको पानी काठमाडौं आउला त ?

    काठमाडौँ : आगामी दसैँसम्म राजधानीबासीलाई मेलम्ची खानेपानी आयोजनाको पानी उपलब्ध गराउने सम्भावना अझै कायम रहेको सम्बद्ध पक्षले जानकारी दिएको छ।  राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको दुई हजार ३०० मिटर सुरुङ खन्न बाँकी रहेकाले दसैंसम्म राजधानीमा पानी ल्याउन सम्भव रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जानकारी दिएको छ।  निर्माण व्यवसायीले प्रभावकारी काम गर्न नसकेको, सुरुङ खन्ने कार्यले गति लिन नसकेको…

    विस्तृतमा पढ्नुस्

  • केयुकेएलले बुझाएन लेखा परीक्षण प्रतिवेदन

    पूर्णप्रसाद मिश्र  काठमाडौँ : काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले स्थापना भएको नौ वर्षसम्म पनि कम्पनी रजिष्ट्रार कार्यालयमा वार्षिक विवरण बुझाएको छैन ।  लिमिटेडले कार्यालयमा हरेक वर्ष बुझाउनुपर्ने लेखापरीक्षण प्रतिवेदन, वार्षिक साधारण सभाको निर्णय, शेयर लगत र सञ्चालक लगत आर्थिक वर्ष २०६३/२०६४ पछि नबुझाएको कार्यालयले जनाएको छ। विसं २०६३ पुसमा दर्ता भएको कम्पनीले एक वर्षको विवरण बुझाएपछि कुनै विवरण बुझाएन।  कम्पनी…

    विस्तृतमा पढ्नुस्

  • धनगढीमा बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

    धनगढीमा बसको ठक्करबाट दुईजनाको मृत्यु, एक घाइते

    धनगढी : कैलालीमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। धनगढीबाट फूलबारीतर्फ गइरहेको तीनजना सवार से१प ७८६० नम्बरको मोटरसाइकल र फूलबारीबाट धनगढी आउँदै गरेको से१ख ५२८ नं को बस धनगढी उपमहानगरपालिका–१५ कनरीमा आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको हो। गौरीगंगा नगरपालिकाका ३० वर्षीय दीपेन्द्र चौधरी र कैलारी गाउँपालिका–८ का २७ वर्षीय…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री–प्रचण्ड छलफलः एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार

    प्रधानमन्त्री–प्रचण्ड छलफलः एक/दुई दिनभित्रै मन्त्रिपरिषद् विस्तार

    काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’बीच सरकार गठन र समसामयिक राजनीतिक विषयमा छलफल भएको छ।  प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार बैठक मन्त्रिमण्डल विस्तारमा केन्द्रीत रहेको थियो। छलफलमा एक/दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको छ। रासस   

    विस्तृतमा पढ्नुस्

  • अफगानिस्तानमा ७० जना गाउँले अपहरित, सात जनाको हत्या

    अफगानिस्तानमा ७० जना गाउँले अपहरित, सात जनाको हत्या

    कान्दाहार : अफगानिस्तानको दक्षिणी क्षेत्रमा पर्ने एउटा गाँउबाट ७० जना सर्वसाधारण अपहरणमा परेका छन्।  प्रहरीले उनीहरूलाई तालिवान लडाकूहरूले अपहरण गरेको आरोप लगाएको छ भने अन्य कम्तीमा सात जना मारिएको पनि जनाएको छ।  अपहरणमा परेकामध्ये तीस जनालाई छाडिदिएको भए पनि अरू कम्तीमा तीस जना अझै पनि बेपत्ता रहेको कान्दाहार प्रान्तका प्रहरी प्रमुख अब्दुल राजिकले एएफपीलाई जानकारी दिए।  “तालिवान लडाकूहरूले ७० जना…

    विस्तृतमा पढ्नुस्

  • फोटोमा हेर्नुस् कुमारी नृत्य

    फोटोमा हेर्नुस् कुमारी नृत्य

    काठमाडौं : नेपाल भारोत्तोलन संघले आइतबार आयोजना गरेको उन्नाइसौँ युथ एसियन, २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिताको उद्घाटन कार्यक्रममा कुमारी नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बीरः प्रदीपराज वन्त,रासस  

    विस्तृतमा पढ्नुस्

  • काममा फर्कियो माथिल्लो त्रिशूली थ्री ‘ए’को ठेकेदार कम्पनी

    नुवाकोट : भूकम्पले क्षति पुर्याएपछि निर्माणमा अन्योल रहेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत आयोजनाको निर्माण गर्ने कार्यक्षेत्रमा ठेकेदार कम्पनी चिनियाँ गेजुवा ग्रुप अफ कम्पनी (सिजिजिसी) फर्किएको छ।  आयोजनाको बाँधक्षेत्र नुवाकोटको मनकामनास्थित फालेटारमा ठेकेदार कम्पनीले विज्ञसहितको प्रारम्भिक जाँच र अध्ययनको काम हालै सुरु गरेको हो। कम्पनीले क्षतिको जाँच एवं परीक्षणको काम जलविद्युत् आयोजनामा अत्यन्त संवेदनशील क्षेत्र मानिने बाँधस्थलबाट काम सुरु गरेको आयोजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell