PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

  • राप्रपाद्वारा भारतमा तीर्थयात्रीमाथि भएको आक्रमणको निन्दा 

    राप्रपाद्वारा भारतमा तीर्थयात्रीमाथि भएको आक्रमणको निन्दा 

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतको अमरनाथ यात्रामा गएका तीर्थयात्री बोकेको बसमा भएको आक्रमणप्रति दुःख व्यक्त गरेको छ।  पार्टी प्रवक्ता भुवन पाठकले विज्ञप्ती जारी गरी आक्रमणमा परी ज्यान गुमाएकाका आफन्तजनमा समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ। धार्मिक भ्रमणमा निस्केका धर्मावलम्बीप्रति भएको आतङ्ककारी आक्रमणको पार्टीले निन्दा गरेको जनाइएको छ।  भारतको जम्मु कास्मिर राज्यको अनन्तनाग जिल्लामा आतङ्कवादीबाट भएको आक्रमणमा परी…

    विस्तृतमा पढ्नुस्

  • रोल्पाका द्वन्द्वपीडितलाई १० लाख राहत पाउन किन १० वर्ष ?

    रोल्पाका द्वन्द्वपीडितलाई १० लाख राहत पाउन किन १० वर्ष ?

    उमा केसी  रोल्पा : सशस्त्र द्वन्द्वमा एक सयको हाराहारीमा ज्यान गुमाई देशमै सबभन्दा बढी क्षति व्यहोरेका रोल्पा जेल्वाङका द्वन्द्वपीडित विगतमा सरकारले दिने किस्ताबन्दी राहत लिन २ दिनको पैदलयात्रापछि सदरमुकाम आई राहत बुझेर घर फर्कंदा करिब एक हप्ता समय लाग्दथ्यो।  समय धेरै खर्चिएर थोरै राहत लिँदाको सास्ती भोगेका उनीहरु अर्को पटक पुनः आउनु पर्ने बाध्यता सम्झँदै निराश भएर घर फर्कंन्थे। यसपटकको अन्तिम…

    विस्तृतमा पढ्नुस्

  • ट्रम्पका छोराले सार्वजनिक गरे रुसी अधिकारीसँगको इमेल श्रृंखला

    ट्रम्पका छोराले सार्वजनिक गरे रुसी अधिकारीसँगको इमेल श्रृंखला

    वासिङटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पका जेठा छोराले रुससँग सन् २०१६ को निर्वाचनका समयमा गरेका इमेल श्रृंखलाहरु सार्वजनिक गरेका छन्। उनले ती इमेल मङ्गलबार सार्वजनिक गरेका हुन्।  विशेष गरी ती इमेलमा एकजना रुसी वकिलसँग निर्वाचनमा आफूहरुले हिलारी क्लिन्टनका विपक्षमा सूचना दिन चाहेको भनी लेखेका र राष्ट्रपति ट्रम्पका छोरा जुनियर ट्रम्पले स्वागत गरेका छन्।  उक्त इमेलको जवाफमा डोनाल्ड ट्रम्पका जेठा छोरा…

    विस्तृतमा पढ्नुस्

  • जीपको ठक्करबाट धादिङको सानागाउँमा एक जनाको मृत्यु

    जीपको ठक्करबाट धादिङको सानागाउँमा एक जनाको मृत्यु

    धादिङ : धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत सल्यानटार– २ सानागाउँमा जीपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ।  सल्यानटारस्थित सानागाउँमा ना १ ज ४२०० नम्बरको जीपको ठक्करबाट ६० वर्षीया मङ्गली कुमालको मृत्यु भएको हो।   प्रहरीले जीप चालकलाई नियन्त्रणमा लिएको छ । रासस   

    विस्तृतमा पढ्नुस्

  • झापाका एक हजार १७८ उम्मेदवारको जमानत जफत

    झापाका एक हजार १७८ उम्मेदवारको जमानत जफत

    भद्रपुर : सात गाउँपालिका र आठ नगरपालिका रहेको झापामा कुल ६९९ पदका लागि तीन हजार ३४० उम्मेदवारमध्ये एक हजार १७८ जनाको जमानत जफत भएको छ।  जिल्ला निर्वाचन कार्यालयका अनुसार १० प्रतिशत भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारको जमानत जफत भएको हो।  जमानत जफत हुनेमा मेचीनगर नगरपालिकामा १५४, अजुर्नधारा नगरपालिकामा १३६, शिवसत्ताक्षी नगरपालिकामा १२८, भद्रपुर नगरपालिकामा १०४, कन्काई नगरपालिकामा ८४, दमक नगरपालिकामा…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीको तिलाठीमा बाढीमा फसेकी गर्भवती महिलाको उद्धार

    राजविराज : सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–१ स्थित तिलाठी गाउँमा बाढीमा फसेकी एक गर्भवती महिलाको उद्धार गरिएको छ।  स्थानीय ३० वर्षीया ज्योतिदेवी मिश्रको उद्धार गरिएको हो । घरमा करिब दुई फिट पानी पसेर समस्यामा रहेकी मिश्रलाई स्थानीयवासीको सहयोगमा उद्धार गरिएको हो। स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ।  यसैबीच, आर्थिक अवस्था कमजोर भएकी…

    विस्तृतमा पढ्नुस्

  • सप्तरीमा ५१ बिघामा माछा पोखरी

    सप्तरी : सप्तरीमा यसवर्ष माछापालनको लागि ५१ बिघा जमिनमा पोखरी खनिएको छ।  जिल्ला कृषि विकास कार्यालयका कार्यालयका प्रमुख भगिरथ यादवका अनुसार प्रति कठ्ठा दश हजार रुपैयाँका दरले अनुदान उपलब्ध गराएपछि किसानले पोखरी खनेका हुन्। माछापालन पोखरीका लागि दुईसयभन्दा बढी किसानले आवेदन दिएका थिए।  प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाअन्तर्गत सप्तकोसी नगरपालिका– ६ बोचरीमा कार्यालयले खाद्यानबाली ब्लक कार्यक्रम सुरु गरेको छ। एक सय…

    विस्तृतमा पढ्नुस्

  • अल्लो उद्यमतर्फ आकर्षण बढ्दै, व्यववसायी भन्छन्– बजार पुग्न नपाउँदै बिक्री हुन्छ

    अल्लो उद्यमतर्फ आकर्षण बढ्दै, व्यववसायी भन्छन्– बजार पुग्न नपाउँदै बिक्री हुन्छ

    लमजुङ : जङ्गलमा पाइने अल्लो आयआर्जनको भरपर्दो स्रोत बन्न थालेको छ।  उच्च पहाडी क्षेत्रमा पाइने अल्लो लोकप्रिय बन्दै गएपछि व्यावसायिक उत्पादनतर्फ आर्कषण बढेको छ। गुरुङ समुदायले भाङ्ग्रालगायत सामग्री बनाउन मात्र प्रयोग गर्ने अल्लोको पछिल्ला दिनमा व्यावसायिक उत्पादन हुन थालेको छ।  अल्लोबाट पछिल्लो समय झोला, गलबन्दी, जुत्ता, चप्पल, कोट, पाइन्ट, टाईलगायत सामान बनाउने गरिएको छ। जिल्लाका सिउरुङ, घलेगाउँ, भुजुङ, गौँडा, घेर्मुलगायत ठाउँमा…

    विस्तृतमा पढ्नुस्

  • कर्मचारी समायोजन विधेयक सदनमा प्रस्तुत, संशोधन गर्न सांसदहरुको माग

    कर्मचारी समायोजन विधेयक सदनमा प्रस्तुत, संशोधन गर्न सांसदहरुको माग

    काठमाडौँ : व्यवस्थापिका–संसद्को बैठकले ‘कर्मचारी समायोजन विधेयक, २०७४ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृति गरेको छ।  प्रधानमन्त्री एवम् सामान्य प्रशासनमन्त्री शेरबहादुर देउवाकातर्फबाट श्रम तथा रोजगारमन्त्री फरमुल्लाह मन्सुरले सदनको आजको बैठकमा विधेयक प्रस्तुत गरेका थिए।  विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्काले कर्मचारी समायोजनका नाममा बढुवा प्रक्रिया रोक्न नहुने र सेवा प्रवाहलाई चुस्त बनाउने कर्मचारीलाई मात्र स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • के हो म्याक्रोन सिद्धान्त ?

    के हो म्याक्रोन सिद्धान्त ?

    जाकी लैडी  पेरिस : फ्रान्सेली रष्ट्रपति इम्मानुएल म्याक्रोनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई आफ्नो पहिलो विदेशी अतिथिको रुपमा पेरिसमा आमन्त्रण गरे भने अमेरिकी रष्ट्रपति डोनाल्ड ट्रम्प यो सालको ‘व्यासटिल दिवस’ मा सहभागी हुनेछन्। उनी फ्रान्सेली राजप्रासादसम्म कुनै हालतमा पुग्ने छैनन् भन्नेमा विश्वस्त यी दुई विश्व नेताहरुसँग सम्वाद स्थापित गरेर म्याक्रोनले फ्रान्सको नयाँ र महत्वाकांक्षी विदेश नीतिका लागि मञ्च तयार गरेका छन्। …

    विस्तृतमा पढ्नुस्

  • २ लाख किलो रक्तचन्दन कुहिँदै, किन गरिएन व्यवस्थापन ?

    २ लाख किलो रक्तचन्दन कुहिँदै, किन गरिएन व्यवस्थापन ?

    भीष्मराज ओझा  काठमाडौँ : अवैध रुपमा चीन पठाउन खोजिँदा बरामद भएको दुई लाख १० हजार १२० किलोग्राम रक्तचन्दन काठ समयमै उचित व्यवस्थापन गर्न नसक्दा सड्ने अवस्थामा पुगेको छ।  विभिन्न जिल्लाबाट १० वर्षमा बरामद रक्तचन्दन सुरुमा आवश्यक कानुनको अभावमा र पछि कानुन बने पनि कानूनअनुसार सम्बन्धित मुलुक (भारत) ले फिर्ता लैजान नमानेपछि अलपत्र परेको हो। अन्तर्राष्ट्रिय कानुनअनुसार रक्तचन्दन बिक्रीवितरण गर्न प्रतिबन्ध छ। …

    विस्तृतमा पढ्नुस्

  • साझा यातायातको निःशुल्क यात्रा, ज्येष्ठ नागरिक उत्साही

    साझा यातायातको निःशुल्क यात्रा, ज्येष्ठ नागरिक उत्साही

    काठमाडौँ : रामेछापका ७५ वर्षीय दुर्गाप्रसाद घिमिरे थापाथलीबाट जाउलाखेल जाँदा साझा यातायातमा चढे। उनले बस भाडा दिँदै गर्दा साझा यातायातले भाडा नै लिएन।  आफूजस्ता ज्येष्ठ नागरिकका लागि साझा यातायातले पूरै भाडा छुट गरेको छ भन्ने कुरा दुर्गाप्रसादलाई थाहा नै थिएन। ‘एक दिन म थापाथलीबाट साझा यातायातमा जाउलाखेल जाँदै थिए, तर भाडा दिएको त मलाई नै फिर्ता दियो, त्यसमा ज्येष्ठ नागरिकलाई निःशुल्क…

    विस्तृतमा पढ्नुस्

  • आर्थिक कुटनीतिलाई प्राथमिकताः उपप्रधानमन्त्री महरा

    आर्थिक कुटनीतिलाई प्राथमिकताः उपप्रधानमन्त्री महरा

    काठमाडौँः उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले आर्थिक कुटनीतिलाई प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन्।  परराष्ट्र मन्त्रालयमा आज उद्योगी व्यवसायीको प्रतिनिधि मण्डलसँगको भेटमा महराले  विदेशस्थित नेपाली कुटनीतिक नियोगलाई आर्थिक कुटनीतिका लागि परिचालन गरिने जानकारी दिए।  दुई ठूला छिमेकीले हासिल गरेको उपलब्धिबाट आर्थिक फाइदा लिनुपर्नेमा जोड दिँदै महराले राष्ट्रिय फाइदालाई केन्द्रमा राखेर अगाडि बढ्नुपर्ने बताए।  उद्योगी व्यवसायीका समस्यालाई अन्तर्राष्ट्रियस्तरमा सहजीकरण गर्न परराष्ट्रमन्त्रालयले…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरण निर्देशक समितिको बैठकः एक खर्ब ४५ अर्बको बजेट पारित

    प्राधिकरण निर्देशक समितिको बैठकः एक खर्ब ४५ अर्बको बजेट पारित

    काठमाडौँ : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका लागि आर्थिक वर्ष २०७४/७५ को बजेट, नीति तथा कार्यक्रम पारित भएको छ।  प्राधिकरण निर्देशक समितिको बैठकले भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि एक खर्ब ४५ अर्बको बजेट र कार्ययोजना पारित गरेको हो। समितिका अध्यक्ष एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको बैठकले पुनर्निर्माणमा हालसम्म भएका कामको समीक्षा पनि गरेको थियो।  बैठकमा समितिका उपाध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • किन घट्यो उत्तर कोरियाबाट भाग्ने नागरिकको संख्या ?

    किन घट्यो उत्तर कोरियाबाट भाग्ने नागरिकको संख्या ?

    सोलः उत्तर कोरियाले आफ्नो सीमा क्षेत्रमा कडाई गरेपछि पछिल्लो समयमा उत्तर कोरियाबाट भागेर दक्षिणतर्फ आउने नागरिकको सङ्ख्या घटेको छ। उत्तर कोरियाले दक्षिण कोरिया र चीनसँगको सीमामा पनि कडाई गरेपछि भागेर देश छाड्नेको  संख्या घटेको हो। उत्तर कोरियाबाट भागेर चीन तथा दक्षिण कोरियातर्फ जानेको सङ्ख्या पहिलो छ महिनामा निकै घटेको पाइएको समाचारमा जनाइएको छ।  डिएमजेट यी दुई देशतर्फ उत्तर कोरियाबाट नागरिक…

    विस्तृतमा पढ्नुस्

  • बर्डफ्लुबाट क्षति बेहोरेका चितवनका किसानले ७० प्रतिशत थप राहत पाउने

    बर्डफ्लुबाट क्षति बेहोरेका चितवनका किसानले ७० प्रतिशत थप राहत पाउने

    चितवन : बर्डफ्लुबाट कुखुरा नष्ट भएका चितवनका किसानका लागि ७० प्रतिशत थप राहत रकम आएको छ।  जिल्ला पशुसेवा कार्यालय चितवनकाअनुसार यहाँका १५ जना कुखुरा व्यवसायीका लागि राहत आइपुगेको हो। कार्यालयका प्रमुख डा. डिल्लीराम सेढाईंले राहत रकम आइपुगेको जानकारी दिए । उनले  आवश्यक कागजात र प्रमाण सङ्कलन गरेपछि उनीहरुको खातामा रकम पठाइदिने बताए। उनका अनुसार यस वर्ष १५ जना किसानका लागि ७८…

    विस्तृतमा पढ्नुस्

  • दूध बेच्न झापाका किसान भारतीय बजार धाउँदै

    दूध बेच्न झापाका किसान भारतीय बजार धाउँदै

    झापा : झापा गाउँपालिका–६ का पुण्यप्रसाद पौडेल १६ वर्षदेखि भारतको दिघल बैंक बजारमा दूध बिक्री गर्दै आएका छन्। उनले दैनिक १५० लिटर दूध बिक्री गर्छन्।  नेपालमा भन्दा भारतीय बजारमा मूल्य बढी पाइने भएपछि उनी दूध बिक्री गर्न भारतीय बजार धाउँदै आएका हुन्। ‘झापाका विभिन्न बजारमा दूधको मूल्यमा एकरुपता छैन,’ उनले भने,‘हामी कृषकबाट प्रतिलिटर ४० मा दूध खरिद गरी डेरीलाई ३८ देखि…

    विस्तृतमा पढ्नुस्

  • कीर्तिपुरका भूकम्पपीडितलाई नक्सापासमा ९० प्रतिशत छुट

    काठमाडौँ : कीर्तिपुर नगरपालिकाले भूकम्पपीडितलाई घर नक्सापासमा लाग्ने कर शुल्कमा ९० प्रतिशत छुट दिने निर्णय गरेको छ।  आज सम्पन्न नगरसभाले भूकम्पपीडितको घर नक्सापासमा ९० प्रतिशत छुट दिने निर्णय गरेको प्रमुख रमेश महर्जनले जानकारी दिए।  त्यस्तै सभाले नगरवासीलाई घरजग्गा करमा १५ प्रतिशत छुट दिनेभएको छ।  महर्जनका अनुसार सभाले नयाँ आर्थिक वर्षको ७९ करोड ५६ लाख १४ हजार बजेट विनियोजन गरेकामा पुँजीगततर्फ ५६…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो, यातायात अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकको चारकिलोमा सुक्खा पहिरो, यातायात अवरुद्ध

    चितवन : नारायणगढ मुग्लिन सडकको चारकिलो भन्ने स्थानमा सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ।  इच्छाकामना गाउँपालिकाको वडा नं ६ स्थित कालिखोला नजिकै रहेको चारकिलोमा आज अपराह्न ३ बजेर २५ मिनेटको समयमा पहिरो खस्दा सवारी आवागमन रोकिएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।  उनका अनुसार पहिरो खस्नेक्रम चलिरहेकाले पन्छाउन समस्या परेको छ। पहिरोका कारण अहिले नारायणगढबाट जाने तथा मुग्लिनतर्फबाट आउने…

    विस्तृतमा पढ्नुस्

  • भारतमा भीषण वर्षा, ६ जनाको मृत्यु

    भारतमा भीषण वर्षा, ६ जनाको मृत्यु

    नयाँदिल्ली : उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषणबाढी पहिरोमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ।  गत ४८ घण्टाभित्र परेको अबिरल वर्षामा परी ती छ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरुले जानकारी दिएका छन्।  मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः तेहरी र पीथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरुले जनाएका छन्।  वर्षाका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell