PahiloPost

Mar 12, 2025 | २८ फागुन २०८१

  • तिनाउ खोलाले बगाएको जीप भेटियो, मान्छे भेटिएनन्

    पाल्पा : तीन दिनअघि पाल्पाको तिनाउ खोलाले बगाएको जीप मंगलबार भेटिए पनि त्यसमा सवार चारजना यात्रु भने भेटिएनन्।  तिनाउ खोलामा आएको बाढीले आइतबार लु१ज १७१२ नम्बरको जीप बगाउँदा त्यसमा सवार दुई महिला र दुई पुरुष बेपत्ता भएका थिए ।  नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा जीपलाई खोलाबाट बाहिर निकालिएको भएपनि त्यसमा सबार चारै जना यात्रु फेला पर्न सकेको छैनन्।  नेपाली प्रहरी…

    विस्तृतमा पढ्नुस्

  • खोलाले बगाएको बालकको १५ घण्टापछि जीवितै उद्धार

    खोलाले बगाएको बालकको १५ घण्टापछि जीवितै उद्धार

    रामपुर: अरुणखोलाले बगाएर खोलाको बीचमा अलपत्र अवस्थामा बसेका एक बालकको १५ घण्टापछि जीवितै उद्धार गरिएको छ। निस्दी गाउँपालिका–४ मित्याल गोठडाँडा बस्ने वर्ष १० का रजिन सुनारी अरुण खोलाको बीच भागमा अलपत्र अवस्थामा अड्किएर बसेका थिए। खोलामा पानीको बहाव बढेका कारण उनको सोमबार नै तत्काल उद्धार हुन सकेको थिएन्। आज बिहान ६ बजे उनको रुप्सेभन्ज्याङ प्रहरीचौकी मित्यालको टोली र स्थानीयवासीद्वारा सकुशल उद्धार…

    विस्तृतमा पढ्नुस्

  • जाजरकोटको लहँ, जहाँ बाटो हिंडेको पनि पैसा तिर्नुपर्छ

    जाजरकोटको लहँ, जहाँ बाटो हिंडेको पनि पैसा तिर्नुपर्छ

    हेमन्त केसी  जाजरकोट : बाटो हिंडेको पनि पैसा तिर्नुपर्छ भन्दा तपार्इँलाई अनौठो लाग्न सक्छ। तर जाजरकोटको लहँको गेडेनीदेखि चिमिरे ओडारसम्मको बाटो हिंडेको पनि पैसा तिर्नुपर्ने बाध्यता छ।  पैसा नतिरे यात्रा गर्न मुस्किल हुने भएपछि व्यक्तिपिच्छे दुई सयदेखि पाँच सय रुपैयाँसम्म स्थानीयलाई बुझाउन यो बाटोमा हिंड्ने यात्रु बाध्य छन्।  साविकको नायकवाडा, रोकायगाउँ, सक्ला, लहँ, रामीडाँडा र खगेनकोटका गाविसका स्थानीयबासी रकम तिरेरै पनि…

    विस्तृतमा पढ्नुस्

  • बन्दको अवज्ञा गरेको भन्दै चितवनमा यात्रु बस तोडफोड, धरानमा नेकपाका चार कार्यकर्ता पक्राउ

    बन्दको अवज्ञा गरेको भन्दै चितवनमा यात्रु बस तोडफोड, धरानमा नेकपाका चार कार्यकर्ता पक्राउ

    चितवन : नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले आज बिहान पूर्वपश्चिम राजमार्गको खैरहनी चोकमा एक यात्रु बसको सिसा फुटाएका छन्।  जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सर्लाहीको बरहथवाबाट काठमाडौँ आइरहेको ना ६ ख १०८५ नम्बरको बसमा स्कुटर चढेर आएका दुई जनाले ढुङ्गा प्रहार गरेका थिए। ढुङ्गा प्रहारबाट बसको झ्यालका सिसा फुटेका छन्।  प्रहरी उपरीक्षक दीपक थापाका अनुसार ढुङ्गा प्रहार गर्नेको खोजी भइरहेको छ। सो…

    विस्तृतमा पढ्नुस्

  • बन्दका कारण उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित

    काठमाडौँ  : नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दका कारण उपत्यकाका निजी विद्यालयको पठनपाठन प्रभावित भएको छ।  बन्दबाट सवारीसाधन आवागमनमा खासै असर नपरे पनि विद्यालयले सुरक्षाका कारण बिदा दिएको पाइएको छ। निजी तथा आवासीय विद्यलाय अर्गनाइजेन (प्याब्सन) का महासचिव राजेन्द्र बानियाँले पहिलो त्रैमासिकको परीक्षापछि बिदा भएका कारण कतिपय विद्यालय स्वतः बिदा रहेको बताए।  सो पार्टी निकट…

    विस्तृतमा पढ्नुस्

  • जापानमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

    जापानमा बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २१ पुग्यो

    टोकियो : जापानको दक्षिणपश्चिमी क्षेत्रमा गत हप्ता आएको बाढीमा परी मृत्यु हुनेहरूको सङ्ख्या सोमबारसम्म २१ पुगेको छ।  बाढी प्रभावित क्षेत्रमा अहिले पनि स्थानीयबासिन्दाले कष्टपूर्ण जीवन विताइरहेका अधिकारीहरुले जनाएका छन्।  झण्डै दुई हजार सुरक्षबलको साथमा फुकुओका र ओइटामा सोमबार सम्मपनि खोजी तथा उद्धारकर्ताहरुले आपतकालिन उद्धारकार्य जारी राखिरहेका छन्।  बाढी र पहिरोका कारण झण्डै १८० जना सम्पर्कविहीन छन् भने १७ सय जना आपतकालिन…

    विस्तृतमा पढ्नुस्

  • वर्षाले जलेश्वर– जनकपुर सडकखण्ड अवरुद्ध

    गौशाला : महोत्तरीमा तीन/चार दिनदेखिको अविरल वर्षाका कारण जलेश्वर– जनकपुर सडकखण्ड अवरुद्ध भएको छ।  भीषण वर्षाका कारण जिल्लाका जलेश्वर–जनकपुरसहित जलेश्वर–मटिहानी, जलेश्वर–भिठ्ठामोड, जलेश्वर–सम्सी, जलेश्वर–रौजालगायतका सडक पटक पटक अवरुद्ध हुँदै आएकामा आज बिहानैदेखि ती सडकमा पुनः यातायात ठप्प भएको छ। जिल्लाका प्रायः सबै सडकमा स्तरोन्नतिका काम भइरहेका कारण ठाउँ ठाउँमा ठूलाठूला खाल्डाखुल्डी बनी पानी जमेर यातायातका साधन ठप्प भएका छन्।  जिल्लाका रातु, जंघा,…

    विस्तृतमा पढ्नुस्

  • शान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने राष्ट्रपति इनको आशा

    शान्ति वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने राष्ट्रपति इनको आशा

    सोल : दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आफूले शान्ति वार्ताका लागि राखेको प्रस्तावमा उत्तर कोरिया सकारात्मक हुने विश्वास व्यक्त गरेका छन्।  उनले यसैहप्ता जर्मनीमा सम्पन्न भएको जि२० सम्मेलनमा उत्तर कोरियासँग शान्तिवार्ताको प्रस्ताव गरेका थिए।  सम्मेलनमा सहभागी भएर मङ्गलबार स्वदेश फर्किएका राष्ट्रपति  इनले मन्त्रिपरिषदको बैठकलाई सम्बोधन गर्दै वार्ताका लागि उत्तर कोरिया सकारात्मक हुने आशा आफूले राखेको बताएका हुन्।  उनले शान्तिपूर्ण…

    विस्तृतमा पढ्नुस्

  • लिउलाई उपचारका लागि विदेश लैजान अमेरिकी र जर्मन चिकित्सकको सुझाव

    लिउलाई उपचारका लागि विदेश लैजान अमेरिकी र जर्मन चिकित्सकको सुझाव

    चीन : अमेरिकी तथा जर्मन स्वास्थ्य विज्ञले नोबेल पुरस्कार विजेता चिनियाँ नागरिक लिउ सिआबोलाई क्यान्सरको उपचारका यात्रा गर्न समस्या नहुने भन्दै चिनियाँ चिकित्सकले यसअघि दिएको सुझावमा वाझिने खालको राय दिएका छन्।  उनीहरूले लिउको स्वास्थ्य परीक्षण तथा ल्यावको रिपोर्टका आधारमा उपचार गर्न विदेश जानसक्ने जनाएका हुन्।  अमेरिकी एमडी एन्डरसन क्यान्सर सेन्टरका क्यान्सर रोग विशेषज्ञ तथा जर्मनीको हेडलवर्ग विश्वविद्यालयका चिकित्सक मार्कुस बुकलरले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका मेयरको गुनासोः ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन

    काठमाडौंका मेयरको गुनासोः ऐन नहुँदा संवैधानिक अधिकार प्रयोग गर्न कठिन

    काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले स्थानीय तहलाई प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न आवश्यक कानुनी आधारको खाँचो रहेको बताएका छन्।  नेवा जागरण मञ्चको ध्यानाकर्षणपत्र बुझ्दै मेयर शाक्यले आवश्यक कानुनी व्यवस्था नहुँदा स्थानीय तह विकासका लागि प्राप्त संवैधानिक अधिकार प्रयोग गर्न कठिन भएको बताए।  जागरण मञ्चकातर्फबाट अध्यक्ष सुजीव बज्राचार्यले शाक्यलाई बुझाएको नौ बुँदे ध्यानाकर्षण पत्रमा नेपाल भाषाको संरक्षण तथा प्रवद्र्धन,…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन विधेयक अगाडि बढाइन्छः प्रचण्ड

    संविधान संशोधन विधेयक अगाडि बढाइन्छः प्रचण्ड

    काठमाडौँ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो नेतृत्वको सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक प्रक्रियामा अगाडि बढाइने बताएका छन्।  पार्टीको संसदीय बोर्डको बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय हितका लागि पनि सो विधेयक अगाडि बढाइने बताए। अध्यक्ष प्रचण्डले भने,‘संविधानको दायरा फराकिलो पार्ने र राष्ट्रिय एकता सुदृढ गर्ने हाम्रो उद्देश्य हो, त्यसैले अघिल्लो सरकारले संसद्मा प्रस्तुत गरेको संविधान संशोधन विधेयक…

    विस्तृतमा पढ्नुस्

  • अमेरिकी विदेशमन्त्री टर्कीमा, सिरियाली समस्या समाधानका विषयमा भ्रमण केन्द्रीत

    अमेरिकी विदेशमन्त्री टर्कीमा, सिरियाली समस्या समाधानका विषयमा भ्रमण केन्द्रीत

    इस्तानबुल : अमेरिकी विदेशमन्त्री रेक्स टिलरर्सन टर्की पुगेका छन्। आइतबार नै टर्की पुगेका उनले टर्कीस राष्ट्रपतिसँग भेटवार्ता गरेका छन् भने  आफ्ना टर्कीस समकक्षी मेभलुट काभुसोग्लुसँग पनि भेटवार्ता गर्ने टर्कीको इस्तानबुलबाट विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जानकारी दिएका छन्।  संयुक्त राज्य अमेरिका र टर्की सिरियाका विषयमा विभाजित छन्। उनीहरु एकले अर्को राष्ट्रको एजेण्डालाई मान्दैनन्।  तर यी दुई देश नेटो संगठनमा भने सदस्य रहेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • नारायणगढ–मुग्लिन सडकखण्डमा एक हजार चार सय सवारीसाधन रोकिए

    चितवन :नारायणगढ–मुग्लिन सडकखण्डमा रातको समयमा सवारी आवागमन रोकिँदा गएराति मात्र एक हजार ४०० सवारी साधन रोकिएका छन्।  नारायणगढतर्फ ६०० र मुग्लिनतर्फ ८०० सवारी साधन रोकिएका हुन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार नारायणगढतर्फको दासढुङ्गाको बासखोला पुलमा यात्रुबाहक सवारी र मालबाहक ट्रकलाई जुगेडी चौकी अगाडि साँझ ६ बजेबाट आवागमनमा रोक लगाइएको थियो। जसमा २०० बस, ३०० ट्रक…

    विस्तृतमा पढ्नुस्

  • चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकार प्रतिरोध अभियान सुरु 

    चितवन राष्ट्रिय निकुञ्जमा चोरीशिकार प्रतिरोध अभियान सुरु 

    चितवन : वर्षाको समयमा दुर्लभ वन्यजन्तुको चोरीशिकार हुन सक्ने भन्दै चितवन राष्ट्रिय निकुञ्जले वन्यजन्तु र त्यसको वासस्थान संरक्षण तथा चोरीशिकार प्रतिरोध अभियान सुरु गरेको छ।  सरोकारवाला निकायहरुको सहकार्यमा सुरु भएको अभियान तीन महिनासम्म सञ्चालन हुनेछ। वर्षाको समयमा निकुञ्जमा घाँसका विभिन्न प्रजाति बढेर बाटो छेकिने, पानीले बाटोमा हिलो र खाल्डाखुल्डी हुने, रुख ढलेर बाटो अवरुद्ध हुनेलगायतका कारण मानिसको आवतजावतमा निकै कमी आउने…

    विस्तृतमा पढ्नुस्

  • पहिरोमा परेका प्रहरीका परिवारलाई राहत प्रदान

    चितवनः चितवनको कालीखोलामा खसेको पहिरोमा परेर ज्यान गुमाएका तथा बेपत्ता भएका प्रहरीका परिवारलाई विभिन्न क्षेत्रबाट राहत उपलब्ध गराइएको छ।  रातिको समयमा पहिरो पन्छाएर कार्यालयतर्फ फर्कने क्रममा असार ९ गते बिहान इलाका प्रहरी कार्यालय, मुग्लिनका चारजना प्रहरीलाई पहिरोले बगाएको थियो। तीनजनाको शव भेटिएको छ भने अर्का एकजना अझै बेपत्ता छन्।  उनीहरुका परिवारलाई विभिन्न सङ्घसंस्था, व्यक्ति तथा प्रहरीहरुबाट सङ्कलित पाँच लाख राहतस्वरुप…

    विस्तृतमा पढ्नुस्

  • क्यालिफोर्नियाको जङ्लमा लागेको आगलागी नियन्त्रणबाहिर

    क्यालिफोर्नियाको जङ्लमा लागेको आगलागी नियन्त्रणबाहिर

    लस एन्जेलसः क्यालिफोर्नियाको जङ्गलमा लागेको आगो नियन्त्रणका लागि भएका प्रयास पर्याप्त नभएको भन्दै सङ्कटकाल घोषणा गरिएको छ।  क्यालिफोर्नियाका गभर्नर जेरी ब्राउनले सङ्कटकालीन अवस्थाको घोषणा गरेका बताइएको छ। जङ्गलमा गत शुक्रबारदेखि आगलागी भएको हो।  आगलागी अहिले नै नियन्त्रण गर्न नसक्ने हो भने यसले आगामी केही दिनभित्रै पाँच हजार भन्दा पनि बढी घरमा क्षति पुग्ने अनुमान गरिएको छ ।  आगलागी नियन्त्रणका लागि…

    विस्तृतमा पढ्नुस्

  • किन थन्किए डोल्पामै कक्षा ११ का उत्तरपुस्तिका ?

    किन थन्किए डोल्पामै कक्षा ११ का उत्तरपुस्तिका ?

    डोल्पा : राष्ट्रिय परीक्षा बोर्डद्वारा लिइएको कक्षा ११ को उत्तरपुस्तिका १६ दिनदेखि डोल्पामै थन्किएको छ।  यहाँका आदर्श उमावि जुफाल र सरस्वती उमावि दुनै सेन्टरमा लिईएको उत्तरपुस्तिका जिल्लामै थन्किएका छन्।  क्षेत्रीय परीक्षा बोर्डको कार्यालय कोहोलपुरमा उत्तरपुस्तिका परीक्षणका लागि लैजानुपर्नेमा डोल्पामा यातायातको कुनै पनि साधन नभएपछि जिल्लामै थन्किएको जिल्ला शिक्षा कार्यालय, डोल्पाले जनाएको छ।  परीक्षा सम्पन्न हुनेबित्तिकै कोहोलपुर लैजाने तयारी भएपनि डोल्पामा यातायातको…

    विस्तृतमा पढ्नुस्

  • नुवाकोटका द्वन्द्वपीडितका लागि १७ करोड निकासा

    नुवाकोट : शान्ति तथा पुनःनिर्माण मन्त्रालयले नुवाकोटका द्वन्द्वपीडितलाई राहत स्वरुप करिब १७ करोड बजेट निकासा गरेको छ।  तत्कालीन नेकपा माओवादी र राज्यबीच भएको सशस्त्र युद्धको समयमा द्वन्द्वको चपेटामा परी पीडित भएकालाई राहत तथा क्षतिपूर्तिस्वरुप आर्थिक सहायता उपलब्ध गराउन मन्त्रालयबाट १६ करोड ९६ लाख ५९ हजार बजेट आएको स्थानीय शान्ति समिति नुवाकोटका संयोजक बिन्दा अर्यालले जानकारी दिइन्।  द्वन्द्वको समयमा पीडित भएका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • करेन्ट लागेर मृत्यु

    करेन्ट लागेर मृत्यु

    मोरङ : मोरङको सुन्दरहरैचा नगरपालिका–११ बेलेपुरमा आज बिहान करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।  करेन्ट लागेर सोही ठाउँका ३५ वर्षीय मोहन सुब्बाको मृत्यु भएको हो। आफ्नै घरमा रहेको कुखुरा फार्ममा स्टेनफेन समाउने क्रममा उनलाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका सुब्बाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा मृत्यु भएको हो।  यसैगरी, मोरङको विराटनगर–१४ स्थित नयाँ आँखा अस्पतालनजिकै आज बिहान…

    विस्तृतमा पढ्नुस्

  • तुलसीपुर उपमहानगरको निर्णयः सुत्केरीलाई पाँच हजार 

    दाङः तुलसीपुर उपमहानगरपालिकाले सुत्केरीलाई पाँच हजार रुपैयाँ दिने निर्णय गरेको छ ।  नगर कार्यसमितिको आज बसेको बैठकले मातृ शिशु मृत्यु दर कम गर्न तथा नवजात शिशुलाई पोषणयुक्त खानाका लागि यो निर्णय गरेको हो। सरकारी अस्पतालमा गएर सुत्केरी सेवा लिने महिलाले आगामी श्रावण महिनादेखि यो सेवा पाउनेछन्।  बैठकले प्रत्येक वडामा एम्बुलेन्स सञ्चालनको प्रक्रिया अघि बढाउने, अपाङ्ग र ज्येष्ठ नागरिकलाई ५० प्रतिशत…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell