PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • बन्ने भो ७.५ मेगावाट क्षमताको खोरुङ्गा खोला आयोजना

    काठमाडौँ : तेह्रथुम पावर कम्पनीले ७.५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गा खोला जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। आयोजनामा माछापुच्छ्रे बैंक लिमिटेडको नेतृत्वमा नेपाल बङ्गलादेश बैंक र जनता बैंकले लगानी गर्नेसम्बन्धी द्विपक्षीय सम्झौता भएको छ। सो सम्झौतामा कम्पनीका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र बैंकका प्रतिनिधिहरुले संयुक्त रुपमा हस्ताक्षर गरेका छन्। कुल रु एक अर्ब ३७ करोड लागत अनुमान गरिएको आयोजनामा रु…

    विस्तृतमा पढ्नुस्

  • क्यास्पियन क्रिकेट कप फागुन ३ देखि

    धनगढी : क्यास्पियन एकेडेमी आगामी फागुन ३ देखि १० गतेसम्म धनगढीमा क्यास्पियन क्रिकेट कप २०७३ को आयोजना गर्ने भएको छ।   आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संस्थापक मोहनराज शर्माले यस क्षेत्रको बढ्दो क्रिकेट क्रेजलाई सही दिशा दिनुपर्ने अवश्यकता महसुस गरी यो अन्तर विद्यालय निमावि स्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको बताए।   प्रतियोगिताको आयोजनाले क्रिकेटबाट भविष्य बनाउन चाहने विद्यार्थी लाभान्वित…

    विस्तृतमा पढ्नुस्

  • कुखुराको मासुको मूल्य २० रुपैयाँ बढ्यो

    रत्ननगर (चितवन) : ब्रोइलर कुखुराको चल्लाको मूल्य बढेको दुई दिन बित्न नपाउँदै जिल्लामा व्यवसायीले कुखुराको मासुको मूल्यसमेत बढाएका छन्। नेपाल कुखुरा बजार व्यवस्थापन सङ्घले ब्रोइलर मासुको मूल्य जिउँदोमा प्रतिकिलो रु १० र तयारी मासुमा रु २० रुपैयाँका दरले मूल्य बढाएको छ। बढेको मूल्यअनुसार जिउँदो मासुको मूल्य प्रतिकिलो रु १८० पुगेको सङ्घले जनाएको छ। यसअघि जिउँदो ब्रोइलरको मासु प्रतिकिलो रु १७०…

    विस्तृतमा पढ्नुस्

  • पूर्वाञ्चलमा विश्व बैङ्कको रु २८ करोड अनुदान

    विराटनगर : कृषि तथा पशु सेवामा किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले पूर्वाञ्चलमा व्यावसायिक कृषि तथा व्यापार आयोजना कार्यक्रम सञ्चालन गरिएको छ। विश्व बैङ्कको अनुदानमा सञ्चालित यस कार्यक्रमका साथै पहाडी जिल्लामा सञ्चालित लघु अनुदान कार्यक्रमबाट समेत गरी रु २८ करोडभन्दा बढी रकम अनुदानको रुपमा वितरण गरिएको छ। उक्त अनुदानमार्फत किसान कृषि तथा पशु सेवातर्फ आत्मनिर्भर हुनुका साथै व्यवसायीकरण गर्नेतर्फ अग्रसर भएको देखिन्छ।…

    विस्तृतमा पढ्नुस्

  • जेठको मध्यसम्ममा स्थानीय निर्वाचन गर्नुपर्ने : अध्यक्ष गच्छदार

    जेठको मध्यसम्ममा स्थानीय निर्वाचन गर्नुपर्ने : अध्यक्ष गच्छदार

    विराटनगर : मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले निर्धारित समयभित्र निर्वाचन हुन नसके संसद्को अवधि थप्नुपर्ने अवस्था आउने बताएका छन्। विराटनगरमा आज पत्रकार भेटघाटमा आज उनले त्यस्तो अवस्था सिर्जना हुन नदिनका लागि परिमार्जनसहित संविधान संशोधन प्रस्ताव पारित गरेर जेठ १५ सम्ममा स्थानीय र मङ्सिरको पहिलो सातासम्ममा संसद्को निर्वाचन गराउनुपर्नेमा जोड दिए। संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर मात्रै नहुने…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक : सञ्चारमन्त्री कार्की

    सामाजिक उत्तरदायित्वसहितको पत्रकारिता आवश्यक : सञ्चारमन्त्री कार्की

    काठमाडौँ : सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले पत्रकारिता पेशा मात्र नभई सामाजिक उत्तरदायित्व पनि भएको बताएका छन्।  कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन (सिजेएमसी) ले आज आमसञ्चार पत्रकारिता विश्वविद्यालयको स्थापनार्थ गरेको अन्तक्रियामा उनले पत्रकारितालाई जिम्मेवार पेशा बनाउनुपर्नेमा जोड दिए।  उनले भने, 'सञ्चार माध्यम विशिष्टिकृत बन्दै गएको छ, त्यसका लागि जिम्मेवार र विशिष्ट व्यक्ति सिर्जना गर्न नयाँ विश्वविद्यालय आवश्यक छ।' उनले…

    विस्तृतमा पढ्नुस्

  • ​धादिङमा माइक्रो दुर्घटनामा सात बर्षीय बालकको मृत्यु

    मलेखु (धादिङ) : पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आइतवार साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन्।  काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नंको माइक्रोबस र ना५ख २९२० नंको ट्रक एकआपसमा ठोक्किएर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। थापाको उपचारका क्रममा मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर…

    विस्तृतमा पढ्नुस्

  • ​भक्तपुरको ख्वप कलेजमा बृहत् विज्ञान शैक्षिक प्रदर्शनी हुने

    भक्तपुर : भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप उच्च माध्यामिक विद्यालयमा बृहत् शैक्षिक एवम् विज्ञान प्रदर्शनी हुने भएको छ।  ख्वप कलेजमा आइतबार आयोजना गरिएको पत्रकारसम्मेलनमा कलेजका प्राचार्य एवम् प्रदर्शनीका संयोजक रुपक जोशीले माघ २५ देखि हुने तीनदिने प्रदर्शनीमा भक्तपुर, काठमाडौँ, ललितपुर र काभ्रेका विभिन्न विद्यालयका विद्यार्थीलाई प्रत्यक्ष लाभ मिल्ने गरी विभिन्न सङ्कायको पाठ्यक्रममा आधारित रहेर प्रयोगात्मक विषयको प्रदर्शनी गरिने बताए।  विद्यार्थीले बनाएका…

    विस्तृतमा पढ्नुस्

  • ​पर्वतमा क्याम्पस सञ्चालनका लागि महायज्ञमा उठ्यो दुई करोड, २० लाख दिने सांसद्को घोषणा

    फलेवास (पर्वत) : यहाँको एक विकट गाउँमा सञ्चालित महायज्ञबाट रु दुई करोडभन्दा बढी सङ्कलन भएको छ।  दक्षिण पर्वतको रानीपानी गाविसमा सञ्चालित धार्मिक एवम् शैक्षिक महोत्सव तथा श्रीमद्भागवत ज्ञान महायज्ञबाट रु दुई करोड २५ लाख रकम सङ्कलन भएको हो । स्थानीय नेपाल तारा माविमा स्नातक तह सञ्चालन गर्ने र प्राविधिक विषयको पठनपाठनलाई थप स्तरोन्नति गर्ने उद्देश्यले महायज्ञ सञ्चालन गरिएको हो।  आइतबार…

    विस्तृतमा पढ्नुस्

  • अवैध रकम लिने प्रक्रिया बन्द नभए चैत १ देखि मलेसियाका लागि कामदार नपठाउन संघको माग

    काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ।   सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन…

    विस्तृतमा पढ्नुस्

  • रक्सी खाएर साथीको हत्या गर्ने दुई जना सार्वजनिक

    बागलुङ : जिल्लाको कुश्मीसेरा–५ का ४५ वर्षीय कृष्णबहादुर थापाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा सोही ठाउँका ३३ वर्षीय भीमबहादुर थापामगर र २५ वर्षीय विष्णु थापामगर रहेका छन्।   गत बुधबार राति कुश्मीसेरा–८ तिनहरेमा मृतक थापाको शव फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। मादकपदार्थ सेवनपछि भएको झगडामा लाठी प्रहारबाट थापाको मृत्यु भएको…

    विस्तृतमा पढ्नुस्

  • 'दलित किन मन्दिर छिरेको' भन्दै विकलाई पुजारीले तिराए पाँच हजार, ज्यान लिने धम्की

    रामेछाप : रामेछापको बेताली गाविसमा मन्दिर प्रवेश गरेको भन्दै स्थानीय एक दलितलाई मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन्।   बेताली–३ मा रहेको शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन्।   स्थानीयवासीले…

    विस्तृतमा पढ्नुस्

  • महोत्तरीमा पाँच महिनापछि १८ लाख मूल्यको औषधि आयो

    महोत्तरीमा पाँच महिनापछि १८ लाख मूल्यको औषधि आयो

    गौशाला : महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ।   जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको छ।   डा. पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत…

    विस्तृतमा पढ्नुस्

  • औषधि खरिद गर्न रकम अपुग

    भीमदत्तनगर : जिल्ला जनस्वास्थ्य कार्यालय कञ्चनपुरले जिल्लामा वार्षिक रु पाँच करोड ४३ हजार बराबरको औषधि आवश्यक पर्ने भए पनि औषधि खरिदका लागि थोरै रकम आउने गरेको जनाएको छ। गत वर्षको बिरामीको चापका आधारमा जनस्वास्थ्य कार्यालयले जिल्लामा औषधि खरिदका लागि रु पाँच करोड ४३ हजार माग गरेको भए पनि केन्द्रबाट रु ५७ लाख मात्रै प्रदान गरिएको छ। 'हरेक वर्ष निःशुल्क रुपमा…

    विस्तृतमा पढ्नुस्

  • फ्रिडम फोरमले ६० आङ्गिक क्याम्पसमा एकै पटक सूचना माग्यो

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयअन्तर्गत रहेका मुलुकभरका ६० वटा आङ्गिक क्याम्पसमा एकै पटक सूचना माग गरिएको छ। सूचनाको हकका क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको संस्था फ्रिडम फोरमको अगुवाइमा आइतबार काठमाडौँ उपत्यकालगायत मुलुकभरका ६० क्याम्पसबाट सूचना माग गरिएको हो। फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल र सूचनाको हकका अभियन्ता कुमार चौलागाईँले आफ्नो अध्ययन एवम् जानकारी प्रयोजनको निमित्त नेपालको संविधान, २०७२ को…

    विस्तृतमा पढ्नुस्

  • सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढी, साइबर अपराधसम्बन्धी ५६० उजुरी

    सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढी, साइबर अपराधसम्बन्धी ५६० उजुरी

    काठमाडौँ : महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन्। पछिल्लो समय फेसबुक, ट्विटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ। महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आएको बताए। उनले भने, 'गत आवमा ८३० उजुरी महाशाखामा परे पनि यो चालु आवको ६…

    विस्तृतमा पढ्नुस्

  • आगलागी हुँदा जलेर वृद्धको मृत्यु

    इलाम : इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ। चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।   घरमा कोही नभएको बेला राति अचानक आगलागी हुँदा वृद्धको जलेर मृत्यु भएको हो। मृतक राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइने प्रहरीले जनाएको छ। रासस 

    विस्तृतमा पढ्नुस्

  • चार जिल्लाका ७२० भूकम्पपीडितले दोस्रो किस्ता पाए

    काठमाडौँ : भूकम्पपछिको पुननिर्माणका क्रममा चार जिल्लाका ७२० परिवारले जग निर्माण सम्पन्न गरी दोस्रो किस्ता बुझेका छन्। मकवानपुरमा ६००, सिन्धुलीमा ७३, गोरखामा ४१ र नुवाकोटमा ६ परिवारले पहिलो किस्ताको रु ५० हजार बुझी घरको जगनिर्माण गरेर दोस्रो किस्ताको रु एक लाख ५० हजार लिएको सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय केन्द्रीय आयोजना कार्यान्वयन एकाइले जनाएको छ।   अहिलेसम्म दोस्रो किस्ता…

    विस्तृतमा पढ्नुस्

  • चाइनिज पेस्तोलसहित एक प्रक्राउ

    कोहलपुर (बाँके) : चाइनिज पेस्तोलसहित नेपालगन्ज उपमहानगरपालिका–८ बस्ने सद्दाम पठानलाई प्रहरीले प्रक्राउ गरेको छ। भारतीय क्षेत्रबाट नेपालगन्जतर्फ भित्र्याइँदै गरेको चाइनिज पेस्तोलसहित उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ। नेपाल भारतको सीमा क्षेत्र जमुनाहाबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने तीन थान गोलीसहित पठानलाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए। उनले भने,'पठानको साथबाट…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितसँग घूस लिएको आरोपमा इन्जिनियर पक्राउ

    त्रिशूली (नुवाकोट) : भूकम्प प्रतिरोधी निजी आवास निर्माण गराउन खटिएका एक इन्जिनियर भूकम्पपीडितसँग घूस लिएको आरोपमा पक्राउ परेका छन्। जिल्लाका बेलकोटमा खटिएका ३० वर्षीय इन्जिनियर प्रवीणकुमार श्रीवास्तवलाई रु दुई हजार घूससहित प्रहरीले आज पक्राउ गरेको हो।   रुपन्देही जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नं १ का श्रीवास्तव सहरी तथा भवन निर्माण डिभिजन कार्यालय, नुवाकोटमा करार सेवामा कार्यरत इन्जिनियर हुन्। श्रीवास्तवले बेलकोट–३…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell