PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • तीज गीत पहिले : सातै समुद्र तरी आएँ बाबाको मायाले, अहिले : मिनिस्कर्ट लाउँदा क्या सेक्सी देखिन्छ

    तीज गीत पहिले : सातै समुद्र तरी आएँ बाबाको मायाले, अहिले : मिनिस्कर्ट लाउँदा क्या सेक्सी देखिन्छ

    रामबहादुर थापा - बागलुङ :  ‘आँगनीमाथि सिंवाली लाग्यो, वरिलै कदमको छायाँले  सातै र समुन्द्र मै तरी आएँ, वरिलै बाबाको मायाले’– हरिदेवी कोइराला (२०४५)  ‘जामा लाउँदा छोटो भयो, सारी लाउँदा सुहाएन  उखरमौलो वैँश छोप्ने चीजै भएन  जवानीले पार्‍यो नि पिरलो  तीज आएनि पिरलो, नआएनि पिरलो  चोरी खान पल्केको ढाडे बिरालो’ – श्रीदेवी देवकोटा/प्रकाश कटुवाल (२०७२)  साडी र चोलो नलगाउन सानु, जवानी…

    विस्तृतमा पढ्नुस्

  • एक दिन भ्रमण अवधि लम्ब्याएका निधिले भेटे भारतीय पूर्व प्रधानमन्त्री सिंहलाई

    एक दिन भ्रमण अवधि लम्ब्याएका निधिले भेटे भारतीय पूर्व प्रधानमन्त्री सिंहलाई

    काठमाडौं : भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले त्यहाँका पूर्व प्रधानमन्त्री मनमोहन सिंहसँग भेटघाट गरेका छन्।   प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रूपमा भारत भएका मन्त्री निधिले सिंहसँग उहाँकै निवासमा भेटवार्ता गरेका हुन्।   भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्थाका साथै दुई मुलुकबीचको सम्बन्ध र आपसी हितका विषयमा समेत छलफल भएको छ। आजै मन्त्री निधिले भारतीय जनता पार्टीका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय निकाय के गर्ने? कांग्रेस संसदीय दलको भोलि, कार्यसमितिको आज बैठक बस्दै

    स्थानीय निकाय के गर्ने? कांग्रेस संसदीय दलको भोलि, कार्यसमितिको आज बैठक बस्दै

    काठमाडौँ : नेपाली काँग्रेसले गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारणका विषयमा छलफल गर्न संसदीय दलको बैठक बोलाएको छ ।  काँग्रेसले आज बेलुका ४ः३० बजे संसदीय दल कार्यसमितिको बैठक बोलाएको सचिव ध्रुव वाग्लेले जानकारी दिए। त्यस्तै भोलि मङ्गलबार बिहान ८ बजे काँग्रेस संसदीय दलको बैठक बस्नेछ।  बैठकमा समसामयिक राजनीतिका साथै स्थानीय निकायको पुनःसंरचनाका बारेमा पार्टीको…

    विस्तृतमा पढ्नुस्

  • पेट्रोलियम पदार्थको वितरण सहज गर्न प्रधानमन्त्रीको निर्देशन, निगम भन्छ- 'मंगलबारदेखि सहज'

    पेट्रोलियम पदार्थको वितरण सहज गर्न प्रधानमन्त्रीको निर्देशन, निगम भन्छ- 'मंगलबारदेखि सहज'

    काठमाडौं :  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको सहज व्यवस्थापन गर्न आपूर्ति मन्त्रालयलाई निर्देशन दिएका छन्।   आपूर्तिमन्त्री दीपक बोहरालाई टेलिफोन गरेर उपत्यकामा देखिएको इन्धन अभाव तत्काल समाधान गर्न उनले निर्देशन दिएका हुन्। 'उपत्यकामा पेट्रोलियम पदार्थको अभाव भएको सूचना आएको छ। पेट्रोल पम्पमा लाइन लाग्न थालेको छ, यसको कारण के हो ? तत्काल समाधानका लागि प्रयत्न गर्नुहोस्,' उनले टेलिफोनमा भनेका…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन मधेसी मोर्चाको आग्रह

    ​संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन मधेसी मोर्चाको आग्रह

    काठमाडौँ : संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान संशोधन प्रक्रियालाई अगाडि बढाउन सरकारलाई आग्रह गरेको छ ।  मोर्चाको आज बसेको सचिवालय बैठकले मधेस आन्दोलनका क्रममा साहदत प्राप्त गरेका तर सहिद घोषणा गर्न बाँकी रहेकाको अभिलेख तयार गर्ने निर्णय गरेको छ।  बैठकले आन्दोलनका क्रममा घाइते तथा कार्यकर्तामाथि चलाइएका झुठा मुद्दा र क्षतिको समेत अभिलेख तयार गरी शीर्ष नेतालाई यही भदौ ८ गतेसम्म…

    विस्तृतमा पढ्नुस्

  • शून्य समयमा कुन सांसदको के माग?

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकको शून्य समयमा सांसदले आगामी वर्षदेखि गाईजात्राका दिन देशभर सार्वजानिक बिदा दिन माग गरे।   उनीहरुले बझाङ, चैनपुरलाई सेती नदीको कटानबाट जोगाउन सदन र सरकारको ध्यानाकर्षण गराए। यसैगरी बाँकेका १२ गाविस राप्ती नदीको कटानको उच्च जोखिममा रहेको, बिपी राजमार्गका सडक दुर्घटना रोक्न, पर्वतमा महिला हिंसा रोक्न, तीजमा तडकभडक र  देशभर फैलिएको ज्वरोको भाइरल रोक्न पनि माग…

    विस्तृतमा पढ्नुस्

  • ​६ ठाउँमा गोली लागेको गैडा चितवनमा लगेर छाडियो

    चितवन : रौतहटको तिलेश्वर सामुदायिक वनमा गोली लागी घाइते अवस्थामा भेटिएको एकसिङ्गे गैंडा आज चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ।   चन्द्रपुर–२, गैंडाटारको सो सामुदायिक वनमा शनिबार बिहान घाइते अवस्थामा गैंडा फेला परेको थियो। निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार सो गैंडालाई सौराहाको गैंडा क्याम्पमा छाडिएको छ।   गैंडाको चिकित्सकको प्रत्यक्ष निगरानीमा आजैदेखि थप उपचार सुरु गरिने उनले बताए। प्राथमिक…

    विस्तृतमा पढ्नुस्

  • ​सिन्डिकेटविरुद्ध सांसदको स्वर

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकमा सांसदहरुले यातायात क्षेत्रमा रहेको एकाधिकार प्रणाली रोक्न माग गरे।  भूकम्पपीडित जनतालाई आवास निर्माण गर्न वितरण गर्ने भनिएको रकम शीघ्र वितरण गर्न र स्थानीय निकाय पुनःसंरचना गर्दा सङ्ख्यालाई भन्दा सेवालाई ध्यान दिन पनि उनीहरुले सरकारसित माग गरे।       नेपाली काँग्रेसका रामहरि खतिवडाले सरकारले नै यातायात क्षेत्रमा आलोपालो प्रणालीलाई प्रश्रय दिइराखेको आरोप लगाउँदै अहिले यातायात क्षेत्रको आलोपालो…

    विस्तृतमा पढ्नुस्

  • केपी ओलीलाई अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति थप गर्ने प्रस्ताव अनुमोदित

    काठमाडौँ : व्यवस्थापिका–संसद्को आजको बैठकले विभिन्न समितिमा रहने सांसद सदस्यको नाम थप गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ।  सो अनुसार केपी शर्मा ओली र भीमबहादुर रावल अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समिति, कुन्तीकुमारी शाही विधायन समिति, दीपनारायण साह, नरदेवी पुन र दामोदर भण्डारी अर्थ समिति, शान्ता मानवी विकास समिति, सत्यनारायण मण्डल वातावरण समिति, विष्णुप्रसाद पौडेल लेखा समिति र रामकुमार सुब्बा राज्य व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • आयल निगम भन्छ- एक दुई दिनभित्रै पेट्रोल सहज हुन्छ

    एक÷दुई दिनमै इन्धन सहज हुन्छ ः निगम 2016-08-21 19:00 काठमाडौँ : नेपाल आयल निगमले एक÷दुई दिनभित्रै पेट्रोलियम पदार्थको वितरण सहज हुने जनाएको छ।  उपत्यकाका पेट्रोल पम्पमा पर्याप्त इन्धन नहुँदा उपभोक्ताले इन्धन भर्न घन्टौँसम्म लाइन बसेर सास्ती बेहोरिरहेका बेला निगमले आज औसतभन्दा बढी इन्धन वितरण गरिएकाले वितरण सहज हुने बताएको हो।  रक्सौलस्थित भारतीय आयल कर्पोरेसनको डिपोबाट पर्याप्त इन्धन नआएको भन्दै निगमले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस नेता पौडेल भन्छन्- 'मन्त्री पठाउने विषयमा सभापतिसँग छलफल भएकै छैन'

    कांग्रेस नेता पौडेल भन्छन्- 'मन्त्री पठाउने विषयमा सभापतिसँग छलफल भएकै छैन'

    चितवन : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा मन्त्री पठाउने विषयमा पार्टी सभापतिसँग छलफल भइनसकेको बताएका छन्।   नेपाल प्रेस युनियन चितवनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले मन्त्री पठाउने विषयमा सभापतिले आफूसँग छलफल नगरेको बताए।   पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा सरकारमा जाने विषयमा पार्टीको निर्णय भएको भए पनि क–कसलाई मन्त्री बनाउने भन्ने विषयमा आफूसँग कुनै छलफल नभएको उनले स्पष्ट…

    विस्तृतमा पढ्नुस्

  • हत्याको आरोपमा दुई पक्राउ, फेला पर्‍यो मृतकको गरगहना

    बुटवल :  महिलाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा बुटवल उपमहानगरपालिका– ११ इँटाभट्टीका २७ वर्षीया सविता मल्ल र बुटवल १० सुक्खागरका २७ वर्षीय किसन गुरुङ रहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक महेन्द्र खड्काले बताए।   बुटवल उप–महानगरपालिका– १२ कालिकानगरस्थित डेरा गरी बस्दै आएकी ४० वर्षीया कमला न्यौपानेको गत साउन २७ गते…

    विस्तृतमा पढ्नुस्

  • चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण सरकारको उच्च प्राथमिकतामा

    चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको नेपाल भ्रमण सरकारको उच्च प्राथमिकतामा

    काठमाडौं : चीनका राष्ट्रपति सि जिन पिङ र प्रधानमन्त्री ली खछयाङले नेपालको भ्रमण गर्ने भएका छन्।   छिमेकी मित्रराष्ट्र चीनका यी उच्चस्तरीय अधिकारीबाट निकट भविष्यमै हुन लागेको भ्रमणलाई नेपालले उच्च प्राथमिकतामा राखेको छ। भ्रमणका लागि दुवै देशले आ–आफ्ना परराष्ट्र मन्त्रालयलाई तम्तयार रहन निर्देशन समेत दिएका छन्।   आफ्नो पाँच दिने चीन भ्रमण सकेर आज स्वदेश फर्किएका उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर…

    विस्तृतमा पढ्नुस्

  • नेविसंघका नयाँ पदाधिकारीहरुको प्रतिबद्धता- 'राजनीतिकभन्दा शैक्षिक मुद्दा प्राथमिकतामा'

    नेविसंघका नयाँ पदाधिकारीहरुको प्रतिबद्धता- 'राजनीतिकभन्दा शैक्षिक मुद्दा प्राथमिकतामा'

    काठमाडौं : नेपाल विद्यार्थी सङ्घका नवनिर्वाचित पदाधिकारीले आफूहरु राजनीतिक मुद्दाभन्दा शैक्षिक विषयमा केन्द्रित भएर काम गर्ने बताएका छन्।   रिपोर्टर्स क्लबले आज आयोजना गरेको बधाई कार्यक्रममा उनीहरुले अबको नेविसङ्घले राजनीतिक दिशा परिवर्तन गरेर वर्गीय शिक्षाका मुद्दा उठान गर्ने बताए।   अध्यक्ष नैनसिंह महरले आफ्नो दुईवर्षे कार्ययोजना पेस गर्दै आफूहरु शिक्षा र स्वास्थ्य जस्ता जनताका आधारभूत आवश्यकता निःशुल्क गराउन पहल गर्ने बताए। उनले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय प्रम मोदीसामु हुलाकी सडकदेखि अन्तरदेशीय रेलसम्मका कुरा उठाए निधिले

    भारतीय प्रम मोदीसामु हुलाकी सडकदेखि अन्तरदेशीय रेलसम्मका कुरा उठाए निधिले

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान कार्यान्वयन र त्यसमा सबै जनताको चाहना समायोजन गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन्।   भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग सेभेन रेसकोर्सस्थित निवासमा आज भएको भेटमा उपप्रधानमन्त्री निधिले सो कुरा बताएका हुन्।    मुलुकको सामाजिक एवम् आर्थिक विकासका निम्ति सरकारको ध्यान केन्द्रित…

    विस्तृतमा पढ्नुस्

  • दाहसंस्कार गर्न लाग्दा मृतकको हातखुट्टा चलमलाएपछि मलामी चकित

    बुटवल : सर्पको डसाइबाट मृत्यु भएका भनिएका एक व्यक्तिको दाहसंस्कार गर्न लाग्दा शरीरका अङ्ग चलाउन थालेपछि सबै चकित परेका छन्।   रुपन्देहीको सैनामैना नगरपालिका–९ देउपारका जोखु चौधरीलाई शुक्रबार बेलुका घरमै सर्पले डसेको थियो। सर्पको डसाइपछि उनलाई तत्कालै उपचारार्थ लुम्बिनी अञ्चल अस्पताल बुटवलमा ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।   अस्पतालमा मृत्यु भएका जोखुलाई परिवारले राति नै घर लगेर आफ्नो संस्कारअनुसार…

    विस्तृतमा पढ्नुस्

  • मैले सुकुम्बासी बस्तीमा हस्तक्षेप नगर्न निर्देशन दिइसकेँ : प्रम प्रचण्ड

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशभरको सुकुम्बासी समस्या समाधान गर्न सरकारले आवश्यक निर्णय गर्ने बताएका छन्।  नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल सुकुम्बासी सङ्घले प्रस्तुत गरेको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री दाहालले बिनाविकल्प कुनैपनि सुकुम्बासी बस्तीमाथि हस्तक्षेप नगर्न सरकारका सबै संयन्त्रलाई निर्देशन दिइसकेको बताउनुभएको प्रधानमन्त्रीका उपस्वकीय सचिव मनहरि तिमल्सेनाले जानकारी दिए।  वर्षात्को समय भएकाले तत्कालै वैकल्पिक व्यवस्था गर्न समस्या हुने हुँदा…

    विस्तृतमा पढ्नुस्

  • यस्ता पनि छोरा : आफ्नै आमाको बञ्चरो हानी हत्या, अनि हरायो भन्दै आफैले दिए निवेदन

    यस्ता पनि छोरा : आफ्नै आमाको बञ्चरो हानी हत्या, अनि हरायो भन्दै आफैले दिए निवेदन

    जाजरकोट : जाजरकोटमा छोराले आमाको हत्या गरेका छन्। सक्ला गाविस–१ लैखमका ३८ वर्षीय वृद्धिबहादुर खत्रीले ६५ वर्षीया आमा देउती खत्रीको हत्या गरेको प्रहरीले जनाएको छ।  जग्गासम्बन्धी विवाद भएपछि आमालाई बन्चरो प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट बुझिएको प्रहरीले जानकारी दिएको छ।  साउन २२ गते नै आमाको हत्या गरी खाडलमा गाडेको बयान खत्रीले दिएपछि घटनास्थललाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको…

    विस्तृतमा पढ्नुस्

  • महिला तथा बालबालिकामाथि एक महिनामा १६ हिंसाका घटना

    महिला तथा बालबालिकामाथि एक महिनामा १६ हिंसाका घटना

    काठमाडौं :  मानवअधिकार सञ्चार प्रतिष्ठान नेपालले गरेको एक अध्ययनअनुसार साउन महिनामा मात्रै महिला तथा बालबालिकामाथि हिंसाका १६ वटा घटना भएका छन्।   प्रतिष्ठानले विभिन्न सञ्चारमाध्यममा आएका समाचार अध्ययन गर्ने क्रममा दुई महिलाको हत्या र एक महिलाले आत्महत्या गरेको देखिएको छ। अध्ययनअनुसार एक महिलाले हिंसाका कारण आत्महत्याको प्रयास गरेकी छिन् भने बोक्सीको आरोप तथा दाइजोका नाममा दुई/दुई जना महिलामाथि हिंसा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • ​नेदरल्याण्ड्सबाट फर्कियो नेपाली क्रिकेट टोली, खेलाडी भन्छन् - ‘विश्वकप यात्रा सकिएको छैन’

    ​नेदरल्याण्ड्सबाट फर्कियो नेपाली क्रिकेट टोली, खेलाडी भन्छन् - ‘विश्वकप यात्रा सकिएको छैन’

    काठमाडौँ : आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न नेदरल्यान्ड्स गएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज बिहान स्वदेश फर्किएको छ। नेपालले नेदरल्यान्ड्समा घरेलु टोलीसँग जारी लिगको चौथो चरणअन्तर्गत दुई खेल खेलेको थियो जसमा एक जित र एक हारको नतिजा निस्कियो। गत साउन २९ गते भएको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्सलाई सात विकेटको नतिजा सुम्पियो भने दोस्रो खेलमा सानदार प्रदर्शन गर्दै १९ रनले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell