PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

  • सर्पले टोकेर दुई जनाको मृत्यु, एक महिलाको उपचार हुँदै

    सर्लाही : सर्लाहीको सिमरा–६ बस्ने ३० वर्षीया उर्मिलादेवी यादवको ४ वर्षीय छोरा आशिषको सर्पले टोकेर ज्यान गएको छ। गएराति सुतिरहेको अवस्थामा आमा छोरालाई नै सर्पले टोकेको थियो। उपचारका लागि जिल्ला अस्पताल सर्लाही लैजाने क्रममा आशिषको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। उर्मिलादेवीको भने सोही अस्पतालमा उपचार भइरहेको छ।   यस्तै, सर्लाहीकै मलंगवा नगरपालिका–४ क्याम्पस चोक बस्ने २२ वर्षीय सुनिल साह सोनारको पनि सर्पले…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्री प्रचण्डले भने- 'सहिद र बेपत्ता परिवारलाई ५ लाख दिइने निर्णय गरेको छु'

    प्रधानमन्त्री प्रचण्डले भने- 'सहिद र बेपत्ता परिवारलाई ५ लाख दिइने निर्णय गरेको छु'

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रो पटक पद सम्हालेपछि सहिद र बेपत्ता परिवारलाई पाँच लाख दिने निर्णय गरेको बताएका छन्। आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सहिदलाई राज्यबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय गरेको स्मरण गराउँदै यस्तो बताएका हुन्।   मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सहिद तथा बेपत्ता परिवारसँगको सामूहिक भेटमा उनले भने, 'म सहिद तथा बेपत्ता परिवारको…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पपीडितलाई २ लाख होइन ५ लाख दिनुपर्छ : बाबुराम भट्टराई

    भूकम्पपीडितलाई २ लाख होइन ५ लाख दिनुपर्छ : बाबुराम भट्टराई

    गोरखा : भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएको भन्दै नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाएका छन्।   ‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तर्क्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिए।   'पचासथरीका सर्त राखेर दिएको दुई…

    विस्तृतमा पढ्नुस्

  • अनसनरत गंगामाया अधिकारी आइसियुमा

    अनसनरत गंगामाया अधिकारी आइसियुमा

    काठमाडौं : अनसनरत गङ्गामाया अधिकारीको अवस्था नाजुक भएपछि उनलाई अहिले आइसियुमा राखिएको छ।   गत बिहीबारदेखि स्लाइन र औषधि समेत नलिई आमरण अनसन सुरु गरेपछि उनको अवस्था नाजुक भएको हो। मानवअधिकारकर्मी इन्द्र अर्यालका अनुसार सलाइन चढाउन खोज्दा नाडीमा रगत ‘जाम’ भएपछि अहिले टीबाट सलाइन दिने तयारी भइरहेको छ।   आइतबारदेखि मानवअधिकारकर्मीले सरकारलाई दबाब दिन ‘गङ्गामाया बचाऔँ’ अभियान सुरु गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • श्रीमतीको हत्या गरी श्रीमानले गरे आत्महत्या, चार वर्षमुनिका तीन छोराछोरीको बिचल्ली

    बैतडी : घरायसी विवादमा बुबाले आमाको हत्या गरी आफूले पनि आत्महत्या गरेपछि चार वर्षमुनिका तीन छोराछोरी बिचल्लीमा परेका छन्।   बैतडीको पाटन नगरपालिका–९ कुलडाका २८ वर्षीय कमल बोहराले २५ वर्षीया श्रीमती बिन्दुको हत्या गरेपछि आत्महत्या गरेको प्रहरी निरीक्षक सुरेन्द्र बमले बताएका छन्।   आइतबार दिउँसो श्रीमान्-श्रीमतीबीच सामान्य विवाद हुँदा कमलले बन्चरो र लौरो प्रहार गरी श्रीमतीको हत्या गरेका थिए। हत्यापछि…

    विस्तृतमा पढ्नुस्

  • दुई पसलमा लागेको आगो ३ घन्टापछि नियन्त्रणमा, ३० लाख बराबरको क्षति

    इटहरी : इटहरी उपमहानगरपालिका–८ स्थित धरान–विराटनगर सडकखण्डमा रहेको दुई वटा कवाडी पसलमा भएको आगलागीबाट करिब ३० लाख रुपैयाँको नोक्सानी भएको छ।   बिहान ३ बजेतिर सुरु भएको आगलागीमा रमेश डंगोल र दीपक चौधरीको पसल ध्वस्त भएका छन्। डंगोलको २० लाख र उनको पसलसँगै उत्तरतर्फ जोडिएको चौधरीको पसलको करिब १० लाख बराबरको नोक्सानी भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ। विद्युत् चुहावट…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराईले भने- 'संविधान त्रुटिपूर्ण छ, सच्याऔं'

    बाबुराम भट्टराईले भने- 'संविधान त्रुटिपूर्ण छ, सच्याऔं'

    तनहुँ : नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नयाँ संविधान त्रुटिपूर्ण रहेकाले सच्चाउनुपर्ने बताएका छन्।   प्रेस सोसाइटी नेपाल तनहुँ शाखाले सोमबार दमौलीमा गरेको पत्रकार सम्मेलनमा उनले सीमाङ्कनको विषयमा आन्दोलन भइरहेकाले संविधान संशोधन गरी उनीहरुको माग पूरा गर्नेतर्फ सरकार सक्रिय बन्नुपर्ने बताए।   'तोकिएको म्यादी सरकारले काम गर्न कठिन हुन्छ,' भट्टराईले भने, 'कम्तीमा पनि पाँच वर्ष शासन व्यवस्था चलाउन…

    विस्तृतमा पढ्नुस्

  • सेनाको कल्याणकारी खातामा दुई अर्ब ७१ करोड थपियो

    नारायण न्यौपाने - काठमाडौँ : नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ।   अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख थियो। एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब  ७१ करोड वृद्धि भएको छ। सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी रु…

    विस्तृतमा पढ्नुस्

  • बैतडीमा अर्को बस दुर्घटना, गर्भवतीसहित पाँच जनाको मृत्यु

    बैतडी : काभ्रेमा भएको बस दुर्घटनामा ३० भन्दा बढीको ज्यान गएको समाचार आइरहेकै बेला बैतडीमा आज दिउँसो अर्को बस दुर्घटना भएको छ। दुर्घटनामा एक गर्भवती सहित पाँच जनाको मृत्यु भएको छ।   धनगढीबाट बझाङ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना ५ ख २८३२ नम्बरको बस दिउँसो ३ बजे जयपृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिद्धेश्वर–३ बिन्द्रावन नजिक दुर्घटनामा परेको हो। मृत्यु हुनेहरुको सनाखत भइसकेको…

    विस्तृतमा पढ्नुस्

  • सेनाको कल्याणकारी खातामा ३३ अर्ब, दुई अर्ब ४९ करोडभन्दा बढी राहत रकम वितरण

    नारायण न्यौपाने - काठमाडौँ : नेपाली सेनाद्वारा सञ्चालित सैनिक कल्याणकारी कोषको मौज्दात रकम रु ३३ अर्ब छ करोड पुगेको छ।   अघिल्लो आवको असार मसान्तसम्ममा कोषको मौज्दात रकम रु ३० अर्ब ३४ करोड ६६ लाख थियो। एक वर्षको अवधिमा कोषको मौज्दातमा झन्डै रु दुई अर्ब  ७१ करोड वृद्धि भएको छ। सैनिक कल्याणकारी कोषका अनुसार बैंक मौज्दात र लगानीसमेत गरी रु…

    विस्तृतमा पढ्नुस्

  • ​काभ्रे बस दुर्घटना : मृतकको सङ्ख्या ३३ पुग्यो

    काठमाडौँ : काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३३ पुगेको छ। काठमाडौँबाट काभ्रेको कात्तिके देउरालीतर्फ जाँदै गरेको बा २ ख १०६ नंको बस अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल खहरेखोलामा खसेर दुर्घटना हुँदा बसमा सवार ३३ जनाको घटनास्थलमै मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।   दुर्घटनामा ४३ जना घाइते भएका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ​अन्तर्राष्ट्रिय दर्नाल सम्मान चमारलाई

    काठमाडौँ : दलित अधिकारकर्मी सुभाष दर्नालको स्मृतिमा स्थापित ‘सामाजिक न्यायका लागि अन्तर्राष्ट्रिय दर्नाल सम्मान’ कपिलवस्तुका रक्षाराम चमारलाई प्रदान गरिएको छ।       सीमान्तकृत मधेसी दलित किसान परिवारमा जन्मिएका २८ वर्षीया चमारलाई दलित तथा अन्य सीमान्तकृत समुदायको सामाजिक न्याय र शिक्षाका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएबापत सरिता दर्नाल, दलित आन्दोलनका अगुवा पदम सुन्दास र शक्ति समूह नेपालका संस्थापक सदस्य चरीमाया तामाङले संयुक्त रूपमा…

    विस्तृतमा पढ्नुस्

  • 'लडाकूलाई रकम नदिनू' भन्दै प्रधानमन्त्रीलाई विपक्षी बनाई १२९ जनाद्वारा रिट दायर

    काठमाडौ‌ं : तत्कालीन माओवादी सेनाका अयोग्य लडाकूलाई दुई लाखका दरले रकम उपलब्ध गराउने सरकारको निर्णय कानुनसम्मत नभएको भन्दै आज सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।   द्वन्द्वकालमा माओवादीबाट हत्या गरिएका टीकाराज आरणका छोरा रामेछाप पुरानागाउँ–५ निवासी ज्ञानेन्द्रराज सहित १२९ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई रिट दायर गरेका हुन्।   रिटमा अयोग्य लडाकूलाई दुई लाख उपलब्ध गराउने निर्णय कानुनसम्मत…

    विस्तृतमा पढ्नुस्

  • ​फिल्म निर्माता तथा कांग्रेस नेता रोज राणामाथि खुकुरी प्रहार

    काठमाडौँ :  फिल्म निर्माता तथा कांग्रेसका प्युठान जिल्लाका क्षेत्रीय सभापति रोज राणामाथि आज साँझ काठमाडौँमा खुकुरी प्रहार भएको छ।  मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल अगाडि अपरिचित समूहले राणाामाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले जानकारी दिए। घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।  खुकुरी प्रहारबाट राणाको दाहिने हातमा चोट लागेको छ । उनको सिभिल…

    विस्तृतमा पढ्नुस्

  • २० टुक्रा भएको छ दुर्घटनाग्रस्त बस, ओभरलोड कारण, २७ को मृत्यु २६ को सनाखत

    २० टुक्रा भएको छ दुर्घटनाग्रस्त बस, ओभरलोड कारण, २७ को मृत्यु २६ को सनाखत

    कुमार चौलागाईं-  काठमाडौँ : काभ्रेपलाञ्चोकको बिर्तादेउराली–९ कोसीपारि सडकमा भएको बस दुर्घटना ‘ओभरलोड’का कारण भएको प्रहरीले जनाएको छ ।  “बसभित्र खचाखच र छतमासमेत यात्रु सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ओभरलोड भएरै बसले लोडतान्न नसकी दुर्घटना भएको देखिन्छ’ काभ्रेका प्रहरी नायब उपरीक्षक नविन राईले टेलिफोनमा भने।  घटनास्थलमा रहेका राईका अनुसार अहिलेसम्म घटनास्थलमा भेटिएका २७ जनाको शवमध्ये २६ जनाको सनाखत भएको…

    विस्तृतमा पढ्नुस्

  • महावीरलाई सघाउन गरिएको चित्रकला प्रदर्शनीमा एउटा मात्र चित्र बिक्री

    काठमाडौँ : समाजसेवी महावीर पुनले निर्माण गर्न लागेको ‘राष्ट्रिय अनुसन्धान केन्द्र’को सहयोगार्थ युवा कलाकारले आयोजना गरेको चित्रकला प्रदर्शनीमा एउटा मात्र चित्र बिक्री भएको छ ।  ललितकलाका स्नातकोत्तर तहका १९ विद्यार्थीले तयार पारेका ७० भन्दा बढी चित्रकला यही साउन २४ गतेदेखि बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको थियो । प्रदर्शनी शनिबार सम्पन्न भएको छ ।  सन् २००७ को रामोन म्यागसेसे पुरस्कार…

    विस्तृतमा पढ्नुस्

  • आज मन्त्रिपरिषद् विस्तारको तयारी, माओवादीबाट पाँच मन्त्री थपिने

    आज मन्त्रिपरिषद् विस्तारको तयारी, माओवादीबाट पाँच मन्त्री थपिने

    रमेश लम्साल  ​​काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहालले आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन्।  यही साउन १९ गते बुधबार प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको १० दिन बित्न लाग्दासमेत मन्त्रिपरिषद् विस्तार हुन नसकेको भन्दै आलोचना सुरु भएपछि प्रधानमन्त्री दाहालले आइतबार विस्तारको तयारी गरेका हुन्।  राष्ट्रपति विद्यादेवी भण्डारीसँग शनिबार भएको भेटवार्तामा पनि सरकार विस्तारको विषयमा नै कुराकानी भएको र मुलुकका विद्यमान समस्या समाधान गर्नका लागि…

    विस्तृतमा पढ्नुस्

  • छुरा प्रहार गरी अर्काकी श्रीमतीको हत्या

    उर्लाबारी : मोरङको पथरी शनिश्चरे–१०मा शनिबार बेलुका छुरा प्रहार गरी एक महिलाको हत्या भएको छ।  पथरी शनिश्चरे–११ का ३१ वर्षीय दिलीप घतानीलाई छुरा प्रहार गरी पथरी शनिश्चरे–१० बस्ने मुकुन्द कार्कीकी २१ वर्षीया श्रीमती समीक्षा कार्कीको हत्या गरेकोव आरोपमा प्रहरीले पक्राउ गरेको छ।  दिउँसो २ बजे घतानीले कार्कीकै घरमा पुगेर छुरा प्रहार गरेको प्रहरीले बताएको छ। छुरा प्रहारबाट गम्भीर घाइते भएकी…

    विस्तृतमा पढ्नुस्

  • इन्द्रावतीमा भेटियो शव

    मेलम्ची : सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ बाउनेपाटीस्थित इन्द्रावती नदी किनारमा आज  बिहान एक पुरुषको वेवारिसे शव फेला परेको छ।   अन्दाजी ४०–४५ वर्ष उमेर जस्तो देखिने उक्त शव परीक्षणका लागि मेलम्ची प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ।   मेलम्ची बजारमा भारी बोक्दै जीविकोपार्जन गर्ने नाम, वतन नखुलेको र कार्की भनी चिनिने व्यक्तिको शव नदी किनारमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • लक्ष्यअनुसार भइरहेको छैन मुङलिङ-नारायणगढ विस्तार

    लक्ष्यअनुसार भइरहेको छैन मुङलिङ-नारायणगढ विस्तार

    चितवन : जेठ महिनायता परेको निरन्तर वर्षाले नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खसेका कारण सडक विस्तार कार्य प्रभावित भएको छ।   जेठको पहिलो सातादेखि नै ठूलो पानी परेपछि ठाउँठाउँमा पहिरो खस्दा सडक विस्तारमा खट्ने मजदुर सडक खुलाउन लाग्नुपर्दा लक्ष्यअनुरुपको काम हुन नसकेको हो।   नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार साउन मसान्तसम्ममा ३१ प्रतिशत काम सम्पन्न गर्नुपर्नेमा २३ दशमलव ५ प्रतिशतमात्रै…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell