PahiloPost

Jan 3, 2025 | १९ पुष २०८१

  • लोकमानको पक्ष लिने तामेलदार र वडा सचिवको टाउकोमाथि अदालतको तरबार!

    काठमाडौं : लोकमानसिंह कार्कीको मुद्दा तामेलीमा अवरोध पुर्‍याएको विषयमा सर्वोच्च अदालतले सात दिन भित्र सशरीर उपस्थित भएर जवाफ दिन तामेलदार शम्भुबहादुर खत्रीसहित वडा सचिव सरिता राई र खरिदार भेषराज अर्याललाई आदेश दिएको छ। राई लोकमानसिंह कार्कीको स्थायी ठेगाना रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० कि सचिव हुन्। लोकमानसिंह कार्कीको मुद्दा तामेलीको सर्वोच्च अदालतले प्रयासमा राईले असहयोग गरेकी थिइन्। तामेलदार बलदेव महतले…

    विस्तृतमा पढ्नुस्

  • यसरी अदालतलाई रोक्न खोजे लोकमानले

    काठमाडौं : लोकमानसिंह कार्कीको घर बानेश्वरको १० नंम्बर वडामा छ। उनी अहिले उक्त घरमा बस्दैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा भएको नियक्तिको मुद्दा पुनरावलोकन गर्ने आदेश गरिसकेपछि पटकपटक म्याद बुझाउन सर्वोच्चको टोली उनको घरमा पुगिसकेको छ। तर, अदालत भने म्याद बुझाउन असफल हुँदै फर्किने गरेको छ। लोकमानसिंह कार्कीको घरमा यसअघि मुद्दा तामेल गराउने जिम्मेवारी पाएका तामेलदार परिवर्तन भइसकेका छन्। सोमबार एकपटक फेरि सर्वोच्चले…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई 'सघाउने गरी' आलटाल गर्ने तामेलदार र वडा सचिवलाई सशरीर जवाफ दिन आदेश

    लोकमानलाई 'सघाउने गरी' आलटाल गर्ने तामेलदार र वडा सचिवलाई सशरीर जवाफ दिन आदेश

    काठमाडौं : लोकमानसिंह कार्कीको मुद्दा तामेलीमा अवरोध पुर्‍याएको विषयमा सर्वोच्च अदालतले सात दिन भित्र सशरीर उपस्थित भएर जवाफ दिन तामेलदार शम्भुबहादुर खत्रीसहित वडा सचिव सरिता राई र खरिदार भेषराज अर्याललाई आदेश दिएको छ। राई लोकमानसिंह कार्कीको स्थायी ठेगाना रहेको काठमाडौं महानगरपालिका वडा नम्बर १० कि सचिव हुन्। लोकमानसिंह कार्कीको मुद्दा तामेलीको सर्वोच्च अदालतले प्रयासमा राईले असहयोग गरेकी थिइन्। तामेलदार बलदेव…

    विस्तृतमा पढ्नुस्

  • बन्ने भयो महाभियोग समिति

    बन्ने भयो महाभियोग समिति

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले महाभियोग समिति गठन गर्ने भएकी छिन्। समिति गठनका विषयमा छलफलका लागि बुधबार घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी छिन्। दिउँसो २ बजे बस्ने बैठककले ११ सदस्यीय समितिमा रहने सदस्यको नाम ट्ङ्गो लगाउनेछ। संविधानमै भएको व्यवस्था कार्यान्वयनका लागि समिति बन्न लागे पनि अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगका प्रमुख लोकमान सिंह कार्कीमाथि संसदमा चर्को बहस सुरु भएकै दिन…

    विस्तृतमा पढ्नुस्

  • सभामुखले थालिन महाभियोग समिति गठनको प्रकृया

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले महाभियोग समिति गठन गर्ने भएकी छिन्। समिति गठनका विषयमा छलफलका लागि बुधबार घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी छिन्। दिउँसो २ बजे बस्ने बैठककले ११ सदस्यीय समितिमा रहने सदस्यको नाम ट्ङ्गो लगाउनेछ। संविधानमै भएको व्यवस्था कार्यान्वयनका लागि समिति बन्न लागे पनि अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगका प्रमुख लोकमान सिंह कार्कीमाथि संसदमा चर्को बहस सुरु भएकै दिन यो…

    विस्तृतमा पढ्नुस्

  • लोकमान विरुद्ध अदालत एक कदम अगाडि, मु्द्दा भयो तामेल

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध परेको मुद्दाको पुनरावलोकन मुद्दा तामेल भएको छ। कार्की र उनको परिवारले मुद्दा तामेल नगरेपछि अदालतले मुद्दा तामेल गराउने प्रक्रिया अगाडि बढाएको थियो। साथै तामेलदार समेत परिवर्तन गरेको थियो। म्याद तामेल गर्न तामेल शाखाका प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकाल लागयतका व्यक्ति खटिएका थिए। उनीहरुले वडा सचिव सरिता राईको…

    विस्तृतमा पढ्नुस्

  • १५/२० जनाको जत्थाले रोक्यो लोकमानको घरमा पत्र टाँस्न

    १५/२० जनाको जत्थाले रोक्यो लोकमानको घरमा पत्र टाँस्न

    काठमाडौं : सर्वोच्च अदालतबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्कीको घरमा पत्र टास्न जाँदा आज पनि अवरोध भएको छ। ‘नियुक्तिको मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद’को पत्र घरमा टास्न गएका कर्मचारीलाई स्थानीयले अवरोध गरेका छन्। ‘मान्छे नै नबस्ने घरमा किन टाँस्ने,’ भन्दै १५/२० जनाले अवरोध गरेका हुन्। स्वीकृत विदाको समय कटिसक्दा पनि कार्यालयसमेत उपस्थित नभएका कार्कीको घरमा…

    विस्तृतमा पढ्नुस्

  • ​अदालतलाई छेक्दै लोकमान

    ​अदालतलाई छेक्दै लोकमान

    काठमाडौं : लोकमानसिंह कार्कीको घर बानेश्वरको १० नंम्बर वडामा छ। उनी अहिले उक्त घरमा बस्दैनन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा भएको नियक्तिको मुद्दा पुनरावलोकन गर्ने आदेश गरिसकेपछि पटकपटक म्याद बुझाउन सर्वोच्चको टोली उनको घरमा पुगिसकेको छ। तर, अदालत भने म्याद बुझाउन असफल हुँदै फर्किने गरेको छ। लोकमानसिंह कार्कीको घरमा यसअघि मुद्दा तामेल गराउने जिम्मेवारी पाएका तामेलदार परिवर्तन भइसकेका छन्। सोमबार…

    विस्तृतमा पढ्नुस्

  • टीकाका दुई प्रसंग, जुन सुवास नेम्वाङ कहिल्यै भुल्दैनन्

    टीकाका दुई प्रसंग, जुन सुवास नेम्वाङ कहिल्यै भुल्दैनन्

    काठमाडौं : कम्युनिस्ट राजनीति परित्याग गरेर जनजाति आन्दोलमा अग्रसर बनेका गोरेबहादुर खपाङ्गीसँग पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको राम्रो चिनजान थियो।   तर उनीहरु दुवैको राजनीतिक यात्रा एउटै दिशामा अगाडि बढेन। खपाङ्गी जनजाति आन्दोलनमा सक्रिय भइरहँदा दसैँ मनाउनुहुन्न भन्ने एउटा धारको नेतृत्व गर्न पुगे।   अनि नेम्वाङ भने दसैँ मनाउनेलाई मनाउन दिनपुर्छ भन्नेमा लागे। नेम्वाङ भन्छन्, '२०५७/०५८ साल तिरको कुरा हो। हामीले किराँत…

    विस्तृतमा पढ्नुस्

  • दसैंमा के खाँदैछन् माननीयहरु?

    दसैंमा के खाँदैछन् माननीयहरु?

    काठमाडौं : दसैंका बेला राजनीतिक दलका गतिविधि शून्यप्राय: हुन्छन्। पारिवारिक जमघट र रमाइलोमा कार्यकर्तादेखि नेताहरुसम्म यति बेला व्यस्त छन्।   ठूलाबडा र आफन्तसँग आशीर्वाद लिने पर्व हो दसैं। नौ दिनसम्म नवदुर्गाको उपासना गरिन्छ। आज अष्टमीको दिन भने मार हान्ने प्रचलन धेरै स्थानमा छ। नेपालीहरुले दसैंमा परिवारसँगै बसेर रमाइलो गर्ने गर्छन्। घर जान नपाएकाहरु पनि साथीभाइसँग भेला भई दसैंलाई भरसक बिन्दास बनाउने…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ सभामुख ओनसरीको दशैं अनुभव

    यस्तो छ सभामुख ओनसरीको दशैं अनुभव

    काठमाडौँ : सभामुख ओनसरी घर्तीलाई दशैं घर भित्रको पर्व लाग्छ। तर उनको परिवारमा दशैं मनाएको भने उनलाई खासै याद छैन। 'यसो हेर्दा दशैं घर भित्रको पर्व रहेछ। परिवारसँग बस्ने, खाने, आशिर्वाद लिने, अनि तिहार घर बाहिरको पर्व रहेछ। साथी भाई भेला हुने, बत्ति बाल्ने, देउसी खेल्ने', उनले सुनाइन्। तर घर्तीलाई आफ्नो बाल्यकालको दशैंबारे एउटा याद छ - गाउँमा १५ दिनसम्म…

    विस्तृतमा पढ्नुस्

  • ​दसैंमा के खाँदैछन् माननीयहरु?

    ​दसैंमा के खाँदैछन् माननीयहरु?

    काठमाडौं : दसैंका बेला राजनीतिक दलका गतिविधि शून्यप्राय: हुन्छन्। पारिवारिक जमघट र रमाइलोमा कार्यकर्तादेखि नेताहरुसम्म यति बेला व्यस्त छन्।   ठूलाबडा र आफन्तसँग आशीर्वाद लिने पर्व हो दसैं। नौ दिनसम्म नवदुर्गाको उपासना गरिन्छ। आज अष्टमीको दिन भने मार हान्ने प्रचलन धेरै स्थानमा छ। नेपालीहरुले दसैंमा परिवारसँगै बसेर रमाइलो गर्ने गर्छन्। घर जान नपाएकाहरु पनि साथीभाइसँग भेला भई दसैंलाई भरसक बिन्दास…

    विस्तृतमा पढ्नुस्

  • लोकमान सिंह कार्की प्रकरणमा नयाँ ट्विस्ट यस्तो रह्यो

    काठमाडौँ : अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ती मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद बुझाउन तामेलदार शम्भु खत्री बुधबार बानेश्वरस्थित उनको निवास पुगे। तर कार्की घरमा भेटिएनन्। कार्कीको घरमा भेटिए – प्रभात गुप्ता, जो सामुसुङ मोबाइलको गोदाम रहेको कार्कीको घरमा 'आइएमएस' कम्पनीका लागि काम गर्छन्। तामेलदार खत्रीलाई गेटमा भेटेका गुप्ताले भने – 'उहाँहरु कहाँ बस्नुहुन्छ डिटेल थाहा छैन। उहाँका कोही रिलेटेड…

    विस्तृतमा पढ्नुस्

  • लोकमान प्रकरणमा थपिएको 'हाइ भोल्टेज ड्रामा'

    लोकमान प्रकरणमा थपिएको 'हाइ भोल्टेज ड्रामा'

    काठमाडौँ : अख्तियार प्रमुखमा लोकमानसिंह कार्की नियुक्ती मुद्दा पुनरावलोकन आदेशसहित अदालतमा उपस्थित हुने म्याद बुझाउन तामेलदार शम्भु खत्री बुधबार बानेश्वरस्थित उनको निवास पुगे। तर कार्की घरमा भेटिएनन्। कार्कीको घरमा भेटिए – प्रभात गुप्ता, जो सामुसुङ मोबाइलको गोदाम रहेको कार्कीको घरमा 'आइएमएस' कम्पनीका लागि काम गर्छन्। तामेलदार खत्रीलाई गेटमा भेटेका गुप्ताले भने – 'उहाँहरु कहाँ बस्नुहुन्छ डिटेल थाहा छैन। उहाँका कोही…

    विस्तृतमा पढ्नुस्

  • सांसदहरुकै गुनासो- ‘टिकट नै पाइएन, दसैंमा कसरी घर जाने?’

    सांसदहरुकै गुनासो- ‘टिकट नै पाइएन, दसैंमा कसरी घर जाने?’

    काठमाडौं : पर्वतकी सांसद कल्पना चापागाईले यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका पदाधिकारी उपस्थित बैठकमा सोमबार मर्का सुनाइन्।   ‘पोखराबाट पर्वत जानुपर्ने थियो, साढे ६ बजे बस जान्छ भनेर टिकट काटेँ। काउन्टरमा बस गुड्ने समय सोधेर चिया खान गएँ। तर आउँदा बस हिँडिसकेछ,' उनले भनिन्, 'साढे ६ बजे गुड्ने भनिएको बस ६ बजे नै…

    विस्तृतमा पढ्नुस्

  • आफैंले 'खिचडी' भनेको विधेयकलाई माओवादी सांसदले कसरी पास गराए?

    आफैंले 'खिचडी' भनेको विधेयकलाई माओवादी सांसदले कसरी पास गराए?

    काठमाडौं : २०७३ साउन ७ गते साँझ अर्थमन्त्री विष्णु पौडेल संसदको रोष्टममा उक्लिए। उनले पालैपालो आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत एक्काइसौं संशोधन विधेयक छलफल गर्न प्रस्ताव गरे। छलफलमा भाग लिएका नेकपा माओवादीका सांसद कृष्णबहादुर महरा रोष्टममा उक्लिए र भने, 'यो विधेयकभित्र पस्न आवश्यक नै छैन। करको दायरा प्रगतिशील छैन। करको दायरा समाजवाद उन्मुख छैन। एक…

    विस्तृतमा पढ्नुस्

  • मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्ने निर्णय

    मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता गर्ने निर्णय

    काठमाडौं : आज बसेको मन्त्रिपरिषद बैठकले संसदीय समितिमा विचाराधीन अवस्थामा रहेको मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको छ। पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता स्वर्गीय मनमोहन अधिकारीको नाममा सञ्चालनमा ल्याउन लागिएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सुरुदेखि नै विवादमा रहँदै आएको छ। चर्को विवादबीच संसदमा पेश भएको यो विधेयक संसदकै महिला, बालबालिका तथा जेष्ठ नागरिक समितिमा विचाराधीन अवस्थामा…

    विस्तृतमा पढ्नुस्

  • किन राजदूत बन्न तयार भए लीलामणि पौड्याल?

    किन राजदूत बन्न तयार भए लीलामणि पौड्याल?

    काठमाडौं : २०७२ भदौ २० गते। मुख्य सचिव लीलामणि पौड्यालले प्रधानमन्त्री सुशील कोइरालालाई चार पाना लामो पत्र दिए। भोलिपल्ट मुख्य सचिवबाट रिटायर्ड हुन लागेका पौड्यालले पत्रमा आफूलाइ 'काम दिन' प्रधानमन्त्री कोइरालालाई आग्रह गरेका थिए। उनले पत्रमा लेखे : 'सम्माननीय प्रधानमन्त्रीज्यू, मैले सिकेको ज्ञान सिप क्षमता वुद्धि विवेक जेजे छ त्यो राज्यको सम्पत्ति हो। यो मेरो सम्पत्ति हुँदै होइन। म रखबार…

    विस्तृतमा पढ्नुस्

  • कहिलेसम्म आउँछ लोकमानको मुद्दामा फैसला? उनकै रणनीतिमा भर पर्छ

    कहिलेसम्म आउँछ लोकमानको मुद्दामा फैसला? उनकै रणनीतिमा भर पर्छ

    काठमाडौं : सर्वोच्च अदालतमा यति बेला इतिहासकै सबैभन्दा धेरै अर्थात् २० न्यायाधीश छन्। अलग-अलग पृष्ठभूमिका।   लोकमानसिंह कार्कीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा नियुक्तिको पक्षमा मुद्दा लडेका प्रकाश राउत पनि सर्वोच्चभित्रै छन्। लोकमान नियुक्तिविरुद्ध सडकमा उत्रिएर नाराबाजी गरेका हरिकृष्ण कार्की पनि न्यायाधीशको रुपमा सर्वोच्चमै विराजमान छन्।   लोकमानको नियुक्ति संवैधानिक ठहर गर्दै फैसला गर्ने गोपाल पराजुली र प्रिन्सिपल अफ…

    विस्तृतमा पढ्नुस्

  • सरकारको आलोचना गर्दै किन रिसाए प्रधानमन्त्री प्रचण्डसँग ओली?

    सरकारको आलोचना गर्दै किन रिसाए प्रधानमन्त्री प्रचण्डसँग ओली?

    काठमाडौं : सरकारबाट बाहिरिएपछि प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसदलाई पहिलोपटक सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डको आलोचना गरेका छन्।   संसदको रोष्टमबाट ओलीले प्रधानमन्त्रीको भारत भ्रमणमा जारी भएको संयुक्त वक्तव्यको आलोचना मात्र गरेनन् प्रचण्डसँग रिस समेत पोखे। आफ्नो र दलको भारत र भारतीय मिडियामा नकारात्मक टिप्पणी प्रचण्डबाट भएको भन्दै ‌ओलीले कटाक्ष गरे।   उनले भारतीय…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell