PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

  • ओलीले दिए प्रचण्डसँगको दोहोरीलाई निरन्तरता

    ओलीले दिए प्रचण्डसँगको दोहोरीलाई निरन्तरता

    काठमाडौं : एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डसँगको दोहोरी शृंखलालाई निरन्तरता दिएका छन्। प्रधानमन्त्री पद छाडेपछि पहिलोपटक प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा संसदको रोष्टम प्रयोग गरेका ओलीले प्रचण्डमाथि निसाना साँध्न छाडेनन्। ‌ओलीले प्रचण्डसँगको आफ्नो दोहोरीलाई निरन्तरता दिए। संसदमा अविश्वासको प्रस्ताव राख्दै गर्दा प्रचण्डले ओलीमाथि माओवादीलाई भर्‍याङ बनाएर उपयोग गरेको लगायत १० आरोप लगाएका थिए। तर अविश्वासको प्रस्तावमा जवाफ दिँदै…

    विस्तृतमा पढ्नुस्

  • लोकमान फाइल : सुशीला भर्सेस लोकमान, 'ब्याक फायर वा मिस फायर?'

    लोकमान फाइल : सुशीला भर्सेस लोकमान, 'ब्याक फायर वा मिस फायर?'

    काठमाडौं : २१ भदौ २०७० मा राजस्व अनुसन्धान विभागले पुतलीसडकस्थित वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्म 'लिगल एडभाइजरी सर्भिस'मा छापा मार्‍यो। विभागले ल फर्मको कम्प्युटरको सिपियु, ल्यापटप र भ्याट बिलका दुई वटा प्याड बरामद गरेर लग्यो।   वार्षिक करौडौं कारोबार गरे पनि थापाले राजस्व नतिरेको दाबी विभागको थियो। नयाँपत्रिकाको एक रिपोर्टअनुसार थापाले २०६२ देखि आयकर तिरेका थिएनन् र विवरण पनि…

    विस्तृतमा पढ्नुस्

  • लोकमान फाइल : 'उनले सुतेको बाघको जुँगा तान्ने काम गरे'

    लोकमान फाइल : 'उनले सुतेको बाघको जुँगा तान्ने काम गरे'

    काठमाडौं : रातो कार्पेटमा गार्ड अफ अनर लिने गणतन्त्रपछिको पहिलो प्रधानन्यायाधीश थिए, रामकुमार प्रसाद साह। अनिवार्य नभए पनि सर्वोच्च अदालतको प्रधानन्यायाधीशबाट बिदा हुनु एक महिनाअघिदेखि कार्यालय जाने चलन छैन। प्रधानन्यायाधीश साहले भने यो प्रक्रियालाई पछ्याएनन्। उनी नियमित अदालत आइरहेका थिए।   ८ असार २०७२। साह सर्वोच्चबाट बिदा हुन १४ दिन मात्र बाँकी थियो। तर, लोकमानसिंह कार्कीविरुद्ध परेको मुद्दाको च्याप्टर अझै…

    विस्तृतमा पढ्नुस्

  • लोकमान फाइल : अर्याललाई आएको त्यो फोन, जहाँबाट लोकमानको दुर्दिन सुरु

    लोकमान फाइल : अर्याललाई आएको त्यो फोन, जहाँबाट लोकमानको दुर्दिन सुरु

    काठमाडौं : प्रधानन्यायाधीश खिलराज रेग्मी मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि सर्वोच्च अदालतको जिम्मेवारी दामोदरप्रसाद शर्मामा आयो। शर्मा, जसलाई अड्डा-अदालतमा 'बाबा' भनेर पनि चिनिन्छ, उनी कायम मुकायम हुँदै प्रधानन्यायाधीश बने।   हुन पनि शर्मा साधुको भेषमा हुन्छन् र आश्रममा बस्छन्। उनको काठमाडौं आरुबारीमा एउटा आश्रम छ, चितवनको देवघाटमा अर्को आश्रम बनाएका छन्। २४ कोठाको यो आश्रमलाई 'श्री अखडानन्द निकेतन' नाम दिइएको छ। (क्लिक…

    विस्तृतमा पढ्नुस्

  • लोकमान फाइल : को थिइन् ती युवती, जसले लोकमानको मुद्दा 'जेरी' बनाइन्?

    लोकमान फाइल : को थिइन् ती युवती, जसले लोकमानको मुद्दा 'जेरी' बनाइन्?

    २४ वैसाख २०७०। नागरिक समाजका प्रतिनिधि र कानुन व्यवसायी सहित झन्डै २५ जनाको टोलीले राष्ट्रपति डा. रामवरण यादवलाई भेट्न शीतलनिवासमा समय मागे। उनीहरुलाई साँझ ७ बजेको समय दिइयो।   शीतलनिवासले सोध्यो- 'भेट्न कोको आउनुहुन्छ?' यताबाट सूची दिइयो- वरिष्ठ अधिवक्ता शम्भु थापा, अधिकारकर्मी चरण प्रसाईं, पत्रकार कनकमणि दीक्षित, जनआन्दोलनका सहिदपुत्र द्रोण लामिछाने लगायत।   टोली शीतलनिवासको गेटमा पुग्यो। तर सुरक्षाकर्मीले सूची…

    विस्तृतमा पढ्नुस्

  • भूकम्पमा हराएको लोकमानको नियुक्तिको फाइलमा के छ पढ्नुस्

    काठमाडौँ : गत भदौ १० गते अख्तियारका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति विरुद्ध परेको रिटको फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालतले नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दियो। सर्वोच्चको आदेश त्यतिबेला चर्चित बन्यो जब भूकम्पका कारण फाइल फेला पर्न नसकेको जवाफ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामान्य प्रशासन मन्त्रालयले पठाए। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई संवैधानिक परिषद्को निर्णयको फाइल मागेको थियो। त्यस्तै सामान्य…

    विस्तृतमा पढ्नुस्

  • काश्मिर काण्ड चर्किरहेका बेला सार्क क्षेत्रीय सम्मेलन, पाकिस्तानी पूर्वप्रम नेपाल आउँदै

    काश्मिर काण्ड चर्किरहेका बेला सार्क क्षेत्रीय सम्मेलन, पाकिस्तानी पूर्वप्रम नेपाल आउँदै

    काठमाडौं : भारत र पाकिस्तानबीच यति बेला काश्मिरको विषयलाई लिएर द्वन्द्व उत्कर्षोन्मुख छ। तर, नेपालले सार्कलाई प्रभावकारी बनाउनुपर्ने धारणा राख्दै आएको छ। सार्कलाई प्रभावकारी बनाउन भन्दै नेपालले आउँदो १३ र १४ गते क्षेत्रीय सम्मेलन गर्दैछ। दक्षिण एसियाली शिखर सम्मेलन भने आउँदो महिनाको कात्तिक २४ र २५ गते पाकिस्तानको राजधानी इस्लामाबादमा हुने भएको छ। भारतले सम्मेलनमा असहभागिता जनाउन सक्ने अनुमानका बीच…

    विस्तृतमा पढ्नुस्

  • EXCLUSIVE : यो हो भूकम्पमा हराएको लोकमानको नियुक्तिको फाइल

    EXCLUSIVE : यो हो भूकम्पमा हराएको लोकमानको नियुक्तिको फाइल

    काठमाडौँ : गत भदौ १० गते अख्तियारका प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति विरुद्ध परेको रिटको फैसलाको पुनरावलोकनका लागि सर्वोच्च अदालतले नियुक्तिको सक्कल फाइल झिकाउन आदेश दियो। सर्वोच्चको आदेश त्यतिबेला चर्चित बन्यो जब भूकम्पका कारण फाइल फेला पर्न नसकेको जवाफ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र सामान्य प्रशासन मन्त्रालयले पठाए। सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई संवैधानिक परिषद्को निर्णयको फाइल मागेको थियो। त्यस्तै सामान्य…

    विस्तृतमा पढ्नुस्

  • ​बेरोजगारलाई सरकारले भत्ता दिने, यसरी पाइनेछ भत्ता

    काठमाडौँ : सरकारले संविधानको व्यवस्था अनुसार बेरोजगार भत्ता दिने गरी विधेयक ल्याएको छ। संसदमा छलफलमा रहेको सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकमा बेरोजगारलाई चार महिनाको भत्ता दिने प्रस्ताव छ।  तर त्यसरी प्राप्त हुने भत्ता भने सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत मात्र हुनेछ। विधेयकमा एकल महिला, जेष्ठ नागरिकलाई पनि भत्ता दिने लगायतको व्यवस्था छ।  संसदले पास गरेर राष्ट्रपतिले प्रमाणिकरण…

    विस्तृतमा पढ्नुस्

  • ​सम्माननीयको हतारो! खल्लो बन्दै संविधान दिवस

    ​सम्माननीयको हतारो! खल्लो बन्दै संविधान दिवस

    काठमाडौं : सभामुख ओनसरी घर्ती संविधान दिवसको दिन नेपालमा हुने छैनन्। उनी अघिल्लो दिन राति नै एक साता लामो भ्रमणका लागि चीन जाँदैछिन्। संविधान दिवसको दिन ३ गते संसद सचिवालयले कुनै कार्यक्रम समेत राखेको छैन। त्यसैले संसद सचिवालयले सभामुख र महासचिव लगायतको भ्रमणकै कारण एक दिन अघि संविधान दिवसको कार्यक्रम राखेको छ। अघिल्लो दिन अर्थात् असोज २ गते साँझ राष्ट्रपतिको…

    विस्तृतमा पढ्नुस्

  • किन यति 'एग्रेसिभ' छन् भीम रावल?

    किन यति 'एग्रेसिभ' छन् भीम रावल?

    २०७३ भदौ १७ । सिंहदरबारस्थित अन्तर्राष्ट्रिय सम्बन्ध र श्रम समितिको बैठक कक्ष। भारत र चीनमा विशेष दूतका रुपमा पुगेर आएका उपप्रधानमन्त्री विमलेन्द्र निधि र कृष्णबहादुर महराले आफ्नो भ्रमणबारे जानकारी गराए। बैठक सकिनै लाग्दा सभापति प्रभु साहले बैठकको निर्णय प्रस्ताव गरे – दुवै देशसँग सम्बन्ध सुधारका लागि सरकारको ध्यानाकर्षण गराउने। साहको प्रस्तावमा तत्काल प्रतिवाद गरे एमाले उपाध्यक्ष भीम रावलले। रावलको आपत्ति…

    विस्तृतमा पढ्नुस्

  • भारत भ्रमण 'असल नियतका साथ विश्वासको वातावरण बनाउनका लागि' : प्रधानमन्त्री

    भारत भ्रमण 'असल नियतका साथ विश्वासको वातावरण बनाउनका लागि' : प्रधानमन्त्री

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण 'असल नियतका साथ विश्वासको वातावरण बनाउनका लागि' हुने प्रस्ट पारेका छन्। भोलिदेखि हुने भारत भ्रमणबारे आज संसदमा लिखित जानकारी गराउँदै उनले यो भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ र विश्वासको वातावरण बढ्ने बताए। हुलाकी राजमार्गको पहिलो चरणबारे यसै भ्रमणमा सम्झौता हुने समेत उनले जानकारी गराएका छन्। ऊर्जा सहयोग, पञ्चेश्वर परियोजनाको डिपिआर…

    विस्तृतमा पढ्नुस्

  • ​बेरोजगारलाई सरकारले भत्ता दिने, यसरी पाइनेछ भत्ता

    ​बेरोजगारलाई सरकारले भत्ता दिने, यसरी पाइनेछ भत्ता

    काठमाडौँ : सरकारले संविधानको व्यवस्था अनुसार बेरोजगार भत्ता दिने गरी विधेयक ल्याएको छ। संसदमा छलफलमा रहेको सामाजिक सुरक्षा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयकमा बेरोजगारलाई चार महिनाको भत्ता दिने प्रस्ताव छ।  तर त्यसरी प्राप्त हुने भत्ता भने सरकारले तोकेको न्यूनतम पारिश्रमिकको २५ प्रतिशत मात्र हुनेछ। विधेयकमा एकल महिला, जेष्ठ नागरिकलाई पनि भत्ता दिने लगायतको व्यवस्था छ।  संसदले पास गरेर राष्ट्रपतिले प्रमाणिकरण…

    विस्तृतमा पढ्नुस्

  • ​ओली र उपेन्द्र यादवको बोलचालसमेत छैन

    ​ओली र उपेन्द्र यादवको बोलचालसमेत छैन

    काठमाडौँ :  २०७३ साल साउन ९ गते। प्रधानमन्त्री केपी शर्मा ओलीले अविश्वासको प्रस्ताव निर्णयार्थ पेश हुनुअघि नै संसदबाट राजीनामा घोषणा गरे। जब उनी रोष्ट्रमबाट बाहिरिए, संसदको अघिल्लो लाइनमा बसेका नेताहरुसँग हात मिलाए।  अविश्वासको प्रस्तावका प्रस्तावक प्रचण्ड, समर्थक शेरबहादुर देउवा लगायतसँग उनी हात मिलाउँदै ओली संघीय समाजवादी फोरम नेपालका नेताहरु बसेको स्थानमा पुगे। सचेतक शिवजी यादव अगाडि आएर हात मिलाए। लगत्तै…

    विस्तृतमा पढ्नुस्

  • हाजिर ठोकेर सांसदहरु आइएनजिओको कार्यक्रमतिर, विधेयकहरु अलपत्रै!

    हाजिर ठोकेर सांसदहरु आइएनजिओको कार्यक्रमतिर, विधेयकहरु अलपत्रै!

    काठमाडौं : व्यवस्थापिका संसदको बैठकमा हाजिर ठोकेर सांसदहरु बाहिरिएपछि आज पारित गर्न तयार पारिएका तीन विधेयक 'अलपत्र' परेका छन्। गणपुरक संख्या नै संसद बैठकमा उपस्थित नभएपछि बैठक स्थगित हुन पुगेको हो। नेपालको संविधानको धारा ९४ अनुसार कूल सांसद संख्याको एक चौथाइ सांसद संख्यालाई गणपूरक मानिन्छ। न्युनतम यो संख्या नभइ संसद चल्न सक्दैन। गणपुरक हुन अहिले १ सय ४९ सांसद व्यवस्थापिका…

    विस्तृतमा पढ्नुस्

  • ​जहाजभन्दा कम छैन चिनियाँ बुलेट रेल : सांघाईबाट बेइजिङ यात्रा संस्मरण

    साङ्घाईका लागि गुड्ने बुलेट रेलको बेइजिङस्थित स्टेशन कुनै अन्तर्राष्ट्रिय विमानस्थल भन्दा कम छैन। सँधै रेल भ्याउन आइपुग्ने यात्रुको भिडभाड हुन्छ स्टेशनमा। रेल स्टेशन रहेको स्थानमा सवारीको उच्च चाप भएपछि फ्लाइओभर बनाइएको छ। तर पनि स्टेशन पुग्नुअघि ट्राफिक जामको सामना गर्नुपर्ने हुन्छ।  विश्वकै सबैभन्दा लामो बुलेट रेलको रुट हो बेइजिङदेखि साङ्घाई। चौध सय किलोमिटर लामो बुलेट रेलले सन् २०१५ मा ९…

    विस्तृतमा पढ्नुस्

  • ​जहाजभन्दा कम छैन चिनियाँ बुलेट रेल : सांघाईबाट बेइजिङ यात्रा संस्मरण

    ​जहाजभन्दा कम छैन चिनियाँ बुलेट रेल : सांघाईबाट बेइजिङ यात्रा संस्मरण

    साङ्घाईका लागि गुड्ने बुलेट रेलको बेइजिङस्थित स्टेशन कुनै अन्तर्राष्ट्रिय विमानस्थल भन्दा कम छैन। सँधै रेल भ्याउन आइपुग्ने यात्रुको भिडभाड हुन्छ स्टेशनमा। रेल स्टेशन रहेको स्थानमा सवारीको उच्च चाप भएपछि फ्लाइओभर बनाइएको छ। तर पनि स्टेशन पुग्नुअघि ट्राफिक जामको सामना गर्नुपर्ने हुन्छ।  विश्वकै सबैभन्दा लामो बुलेट रेलको रुट हो बेइजिङदेखि साङ्घाई। चौध सय किलोमिटर लामो बुलेट रेलले सन् २०१५ मा ९…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनालाई लिएर संसदमा सांसदको दोहोरी

    टीकापुर घटनालाई लिएर संसदमा सांसदको दोहोरी

    काठमाडौं : संसदको बैठकमा सोमबार कैलालीको टीकापुर घटनालाई लिएर सांसदहरुबीच दोहोरी नै चल्यो। शून्य समयमा बोल्ने सांसद हर्कबोल राईले टिकापुर घटनामा संलग्नलाई उन्मुक्ति दिने तयारी भएको भन्दै प्रश्न उठाए। उनले भने, 'टीकापुर घटनाका जघन्य अपराधीलाई कारवाहीको साटो उन्मुक्ति दिने तयारी भइरहेको सुनेको छु। यसबारे जानकारीका लागि रुलिङ होस्।' गत वर्ष भदौ ७ गते टीकापुरमा थारुहरुको आन्दोलनमा अञ्चल प्रहरी प्रमुख र…

    विस्तृतमा पढ्नुस्

  • ​‘गाँठो फुक्यो हुलाकी राजमार्गको’

    ​‘गाँठो फुक्यो हुलाकी राजमार्गको’

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भदौ ३० गतेबाट हुन लागेको भारत भ्रमणमा भारतसँग सम्बन्धित प्रोजेक्टहरुलाई प्राथमिकताका साथ उठाउन लागेको बताएका छन्।  संसदको विकास समितिमा प्रचण्डले हुलाकी सडकलाई प्राथमिकतामा राखिएको उल्लेख गर्दै दोश्रो र तेश्रो फेज निर्माण प्राथमिकतामा राखेको उल्लेख गरे।  सांसद रामअयोधीप्रसाद यादवले हुलाकी राजमार्गको प्रगतिबारे प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले…

    विस्तृतमा पढ्नुस्

  • उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि चल्यो जुहारी

    उपप्रधानमन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच फेरि चल्यो जुहारी

    काठमाडौँ : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा फेरि एकपटक उपप्रधान तथा गृह मन्त्री विमलेन्द्र निधि र एमाले उपाध्यक्ष भीम रावलबीच जुहारी चल्यो। यसअघि पनि बालुवाटार बैठकमा संविधान संशोधनको विषयमा नेपालका प्रधानमन्त्रीको भारतीय प्रधानमन्त्रीलाई पत्राचार भएको भन्ने विषयमा जुहारी गरेका निधि र रावल समितिमा पनि उस्तै गरी प्रस्तुत भए।  शुक्रबार संसदीय समितिमा मन्त्री निधि र उपप्रधान तथा अर्थ मन्त्री कृष्णबहादुर महराले प्रधानमन्त्रीले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell