PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

  • ज्वाइँसहित लोकमानलाई किन सजाय गर्नुनपर्ने? ७ दिनभित्र आफै उपस्थित भई जवाफ दिन आदेश

    ज्वाइँसहित लोकमानलाई किन सजाय गर्नुनपर्ने? ७ दिनभित्र आफै उपस्थित भई जवाफ दिन आदेश

    काठमाडौँ : सर्वोच्च अदालतले अदालतको म्याद तामेल गर्न गएका कर्मचारीहरुलाई बाधा अवरोध गर्ने उनका ज्वाइँ प्रवल थापा लगायत अख्तियारका हाल निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई किन सजाय दिनु नपर्ने भनी प्रश्न गर्दै सजाय गर्नु नपर्ने कुनै आधार र कारण भए सात दिनभित्र आफै उपस्थित भई लिखित जवाफ पेश गर्न आदेश दिएको छ।  अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीश…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको पक्षमा अवरोध गर्ने अपरिचितको समेत पहिचान खोज्यो सर्वोच्चले

    लोकमानको पक्षमा अवरोध गर्ने अपरिचितको समेत पहिचान खोज्यो सर्वोच्चले

    काठमाडौँ : सर्वोच्च अदालतका कर्मचारीहरु गत कात्तिक १ गते अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीको नयाँ बानेश्वरस्थित घरमा म्याद तामेली गर्न जाँदा स्थानीय भन्दै केही व्यक्तिले अवरोध गरे।  ती मध्ये लोकमानका कान्छा ज्वाइँ राप्रपा नेपालका अध्यक्ष कमल थापा एवं एन्फाका पूर्व अध्यक्ष गणेश थापाका भान्जा प्रवल थापा, कृषि विकास बैंकका अध्यक्ष तथा पूर्व कानुन सचिव प्रमोद कार्की र महानगरीय प्रहरी वृत्त…

    विस्तृतमा पढ्नुस्

  • भारतीय दूतावासको कार्यक्रममा ओलीलाई निम्तो नै थिएन, पिए भन्छन्- निम्तो आएको ठाउँमा जानुहुन्छ

    भारतीय दूतावासको कार्यक्रममा ओलीलाई निम्तो नै थिएन, पिए भन्छन्- निम्तो आएको ठाउँमा जानुहुन्छ

    काठमाडौँ : भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा भारतीय दूतावासले आफ्नै कार्यालय परिसरमा बुधबार आयोजना गरेको भोजमा पूर्व प्रधानमन्त्री केपी ओली उपस्थित भएनन्। पूर्व प्रधानमन्त्री ओलीसँगै अर्का पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल र माधवकुमार नेपाल पनि भारतीय दूतावासमा देखिएनन्। कांग्रेस सभापति शेरबहादुर देउवा लगायत मन्त्री र पूर्व मन्त्रीहरु भने दूतावासमा देखिएका थिए।   मिडियामा यसलाई 'इस्यु' बनाइयो। दूतावास धाउनु हुन्न भन्ने मान्यताका कारण…

    विस्तृतमा पढ्नुस्

  • ​धुर्मुस सुन्तलीको सिको गर्दा सिन्धुपाल्चोककै अर्को एकीकृत बस्ती अलपत्र

    काठमाडौं : धर्मुस - सुन्तली फाउन्डेसनले शुक्रबार सिन्धुपाल्चोकको गिरान चौरमा भूकम्पले ध्वस्त भएको बस्ती पुर्ननिर्माण गरी हस्तान्तरण गर्‍यो।  ५७ परिवारलाई राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत घरको साँचो हस्तान्तरण गरिन्। तर, धुर्मुस र सुन्तलीको सिको गर्दै सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकाको अर्को एकीकृत बस्ती पुर्ननिर्माणमा स्थानीयले गरेको प्रयास भने अलपत्र परेको छ।   मेलम्ची नगरपालिकाको वडा नं १ मा स्थानीयले जग्गा सम्याउने सम्मको काम…

    विस्तृतमा पढ्नुस्

  • भारतीय राष्ट्रपति आउँदा विदा दिने सरकारको निर्णय उल्टिँदैन : प्रधानमन्त्री

    भारतीय राष्ट्रपति आउँदा विदा दिने सरकारको निर्णय उल्टिँदैन : प्रधानमन्त्री

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने सरकारको निर्णय नउल्टिने बताएका छन्।   आफ्नै निवास बालुवाटारमा सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले यो विषयमा सामाजिक सञ्जाल लगायतका ठाउँमा भएका बहसलाई नकारात्मक सोचाइको संज्ञा दिए।   राष्ट्रपति लगायतसँग भएको तयारी छलफलका क्रममा विदा दिने प्रस्ताव आएको जानकारी दिँदै त्यो दिन ट्राफिक जाम नहोस्…

    विस्तृतमा पढ्नुस्

  • चार विषयमा संविधान संशोधनको तयारी भइरहेको प्रधानमन्त्रीको खुलासा

    चार विषयमा संविधान संशोधनको तयारी भइरहेको प्रधानमन्त्रीको खुलासा

    काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले चार वटा विषयमा संविधान संशोधन गर्ने तयारी भइरहेको र त्यसका लागि सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटाउने कोशिशमा आफू लागिरहेको खुलासा गरेका छन्।  मधेसी मोर्चा र नेपाली कांग्रेससित आफ्नै निवासमा भएको छलफललगत्तै सञ्चारकर्मीहरुसित कुरा गर्दै उनले यसबारे बताएका हुन्। संविधान कार्यान्वयनलाई आफ्नो नेतृत्वको सरकारले प्रमुख चुनौति मानेको भन्दै संविधान संशोधनलाई अन्तिम रुप दिने काम…

    विस्तृतमा पढ्नुस्

  • ​धुर्मुस सुन्तलीको सिको गर्दा एकीकृत बस्ती अलपत्र

    ​धुर्मुस सुन्तलीको सिको गर्दा एकीकृत बस्ती अलपत्र

    काठमाडौं : धर्मुस - सुन्तली फाउन्डेसनले शुक्रबार सिन्धुपाल्चोकको गिरान चौरमा भूकम्पले ध्वस्त भएको बस्ती पुर्ननिर्माण गरी हस्तान्तरण गर्‍यो।  ५७ परिवारलाई राष्ट्रपति विद्यादेवी भण्डारी मार्फत घरको साँचो हस्तान्तरण गरिन्। तर, धुर्मुस र सुन्तलीको सिको गर्दै सिन्धुपाल्चोककै मेलम्ची नगरपालिकाको अर्को एकीकृत बस्ती पुर्ननिर्माणमा स्थानीयले गरेको प्रयास भने अलपत्र परेको छ।   मेलम्ची नगरपालिकाको वडा नं १ मा स्थानीयले जग्गा सम्याउने सम्मको काम…

    विस्तृतमा पढ्नुस्

  • ​Exclusive यस्तो छ लोकमानको बार्गेनिङ टुल- १३ पाने फाराम : सासुससुरादेखि सालीसम्मको विवरण आवश्यक

    ​Exclusive यस्तो छ लोकमानको बार्गेनिङ टुल- १३ पाने फाराम : सासुससुरादेखि सालीसम्मको विवरण आवश्यक

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको बार्गेनिङ टुल बनेको थियो- १३ पाने फाराम। कर्मचारीहरुलाई त्रासमा राख्न उनले यसलाई उपयोग गर्ने गर्थे, जुन १३ पाने आतंकका रुपमा चिनिन्छ।  सर्वोच्च अदालतले आफ्नो नियुक्तिको फाइल मागेपछि उनले मुख्यसचिव सोमलाल सुवेदीलाई दबाबमा राख्न यो फाराम भराएका थिए।  आफूले दिएको निर्देशन नमान्ने वा आफ्नो विरुद्ध बोल्ने जो कोहीलाइ कार्कीले १३…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगले नजिक्यायो शीर्ष नेतालाई : प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा बैठक, के भयो कुरा?

    महाभियोगले नजिक्यायो शीर्ष नेतालाई : प्रचण्ड, देउवा र ओलीबीच बालुवाटारमा बैठक, के भयो कुरा?

    काठमाडौँ : अख्तियार प्रमुख लोकमानसि‌ह कार्कीलाई महाभियोग लगाउने विषयसँगै प्रमुख तीन दलका शीर्ष नेता नजिकिएका छन्। नयाँ सरकार गठन भइसकेपछि पहिलो पटक प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ दुई दल माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओली आज बैठक बस्यो।  बैठकमा तीन शीर्ष नेताबाहेक अरुको उपस्थिति थिएन। …

    विस्तृतमा पढ्नुस्

  • ​६ सदस्यले चाहे महाभियोग सिफारिश गर्न सकिने कार्यविधि तयार, सफाइ दिन नआए पनि फरक नपर्ने

    ​६ सदस्यले चाहे महाभियोग सिफारिश गर्न सकिने कार्यविधि तयार, सफाइ दिन नआए पनि फरक नपर्ने

    काठमाडौँ : महाभियोग प्रस्ताव सिफारिश समितिले बहुमतले कुनै पनि संवैधानिक निकायका प्रमुखविरुद्धको महाभियोग सिफारिश गर्न सक्ने कार्यविधि तयार गरेको छ।  यस अनुसार ११ सदस्यीय समितिका ६ सदस्यले चाहेमा महाभियोग सिफारिश गर्न सक्नेछन्। समितिमा नेपाली कांग्रेस र एमालेका चार-चार, माओवादीका दुई र राप्रपा नेपालका एक सदस्य छन्।  समितिले कार्यविधि तयार गरे पनि पारित भने गरिनसकेको समितिका सदस्य रेवतिरमण भण्डारीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • ​संसदमा प्रस्तुत भयो लोकमानलाई महाभियोग लगाउनु पर्ने नौ कारण

    ​संसदमा प्रस्तुत भयो लोकमानलाई महाभियोग लगाउनु पर्ने नौ कारण

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग लगाउनुका ९ कारण प्रस्तावकहरुले संसदमा प्रस्तुत गरेका छन्।  संसदमा महाभियोगका प्रस्तावक महेन्द्रबहादुर शाहीले कार्कीले अख्तियारलाई आफ्नो पारिवारिक र व्यक्तिगत महत्वकांक्षा पूरा गर्ने माध्यम बनाउँदै विधि र संवैधानिक भूमिकालाई बिर्सेर भ्रष्टाचारजन्य क्रियाकलापलाई संस्थागत गर्ने काम गरेको आरोप लगाए।  उनले कार्कीले राज्यको संयन्त्रलाई आतङ्कित गर्ने र कानुन हातमा लिएर उदण्ड ढंगले…

    विस्तृतमा पढ्नुस्

  • ​महाभियोग छलफल रोकेर किन सारियो संसद बैठक १५ दिन?

    ​महाभियोग छलफल रोकेर किन सारियो संसद बैठक १५ दिन?

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले झण्डै दुई साताका लागि संसद बैठक स्थगित गरेकी छिन्। अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग छलफल आजदेखि सुरु भएकै दिन सभामुख घर्तीले संसद बैठक आउँदो कात्तिक २५ गते सम्मका लागि स्थगित गरेकी हुन्।  मंगलबारबाट संसदमा लोकमानविरुद्धको महाभियोग माथि छलफल सुरु भएको हो। छलफलमा बोल्न धेरै सांसदहरुले नाम लेखाए पनि घर्तीले भोलि बुधबारका लागि बैठक नडाकी…

    विस्तृतमा पढ्नुस्

  • ​संसदमा लोकमानविरुद्धको महाभियोग छलफल : रोचक ९ दृश्य

    ​संसदमा लोकमानविरुद्धको महाभियोग छलफल : रोचक ९ दृश्य

    काठमाडौँ : संसदमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव माथि मंगलबारदेखि छलफल सुरु भयो।  १ सय ५७ सांसदले हस्ताक्षर गरी संसदमा दर्ता गराएको महाभियोग प्रस्तावमा कतिपय दलहरुले समर्थन गर्ने वा नगर्ने अझै टुङ्गो गरेका छैनन्। संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समेत संसदीय दलमा छलफल गरेर मात्र निर्णय लिने जनाएको छ। छलफलमा देखिएका नौ रोचक…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सुरु भयो महाभियोग प्रक्रिया, तर अझै पनि यस्ता छन् सम्भावित अप्ठेरा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि संसदले महाभियोग प्रक्रिया सुरु गरेको छ। आज बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले कात्तिक ९ गते दिउँसो ३ बजेदेखि यो विषयमा सैद्धान्तिक छलफल सुरु हुने मिति र समय निर्धारण गरेकी छिन्।  महाभियोग प्रक्रिया सुरु भए पनि यसको टुङ्गो लाग्ने प्रक्रिया भने लामो छ। संसदले कानुन निर्माण गर्दा झैँ यसको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको पक्षमा मुद्दा लडेका वकिल महाभियोग छानविन समितिमा : होला निष्पक्ष छानबिन?

    लोकमानको पक्षमा मुद्दा लडेका वकिल महाभियोग छानविन समितिमा : होला निष्पक्ष छानबिन?

    काठमाडौँ : लोकमानसिंह कार्कीको नियुक्तिको पक्षमा अदालतमा बहस गरेका अधिवक्ता रामनारायण बिडारी संसदको महाभियोग सिफारिस समितिमा सदस्य छन्।  संवैधानिक निकायका प्रमुख र सदस्यमाथि महाभियोग सम्बन्धि छानबिन तथा अनुसन्धान गर्ने जिम्मेवारी पाएको समितिमा बिडारीको सहभागितामाथि प्रश्न उठेको छ।  ११ सदस्यीय समितिमा नेकपा माओवादी केन्द्रका तर्फबाट बिडारी सदस्य बनेका हुन्। सभामुख ओनसरी घर्तीले बिडारी समितिको सदस्य बन्न सक्ने बताएकी छिन्।  तर लोकमानको…

    विस्तृतमा पढ्नुस्

  • संसदमा सुरु भयो महाभियोग प्रक्रिया, तर अझै पनि यस्ता छन् सम्भावित अप्ठेरा

    संसदमा सुरु भयो महाभियोग प्रक्रिया, तर अझै पनि यस्ता छन् सम्भावित अप्ठेरा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि संसदले महाभियोग प्रक्रिया सुरु गरेको छ। आज बसेको संसद बैठकमा सभामुख ओनसरी घर्तीले कात्तिक ९ गते दिउँसो ३ बजेदेखि यो विषयमा सैद्धान्तिक छलफल सुरु हुने मिति र समय निर्धारण गरेकी छिन्।  महाभियोग प्रक्रिया सुरु भए पनि यसको टुङ्गो लाग्ने प्रक्रिया भने लामो छ। संसदले कानुन निर्माण गर्दा झैँ यसको प्रक्रिया…

    विस्तृतमा पढ्नुस्

  • ​महाभियोगका प्रस्तावकलाई आयो लोकमानलाई सेफ ल्यान्डिङ खोजिदिन प्रस्ताव

    ​महाभियोगका प्रस्तावकलाई आयो लोकमानलाई सेफ ल्यान्डिङ खोजिदिन प्रस्ताव

    काठमाडौँ : गएको बुधबार कार्यालय समय सकिनु १५ मिनेट अघि गुपचुप दर्ता भएको अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई महाभियोग लगाउने प्रस्तावका प्रस्तावक हुन् माओवादी सांसद महेन्द्रबहादुर शाही। आफ्नै पार्टीका अध्यक्षलाई समेत थाहा नदिई छापामार शैलिमा दर्ता गरिएको प्रस्तावबारे संसद् परिसरमा सञ्चारकर्मीहरुसँग शाहीले आइतबार प्रष्ट पारे।   आजकै बैठकमा उनले यो प्रस्तावको सूचना पेश गरेपछि सभामुखले आगामी मंगलबारबाट यसमा सैद्धान्तिक छलफल हुने…

    विस्तृतमा पढ्नुस्

  • महाभियोगबारे छलफल गर्ने मिति सार्न कांग्रेसको आग्रह, सभामुखले भनिन्- मिल्दैन

    महाभियोगबारे छलफल गर्ने मिति सार्न कांग्रेसको आग्रह, सभामुखले भनिन्- मिल्दैन

    काठमाडौँ :  व्यवस्थापिका संसदको बैठक सामान्यतया बिहान ११ बजे बस्ने गर्छ। तर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोगबारे छलफल गर्नका लागि बस्ने संसद बैठक भने कात्तिक ९ गते मंगलबार दिउँसो ३ बजे डाकिएको छ।  सभामुख ओनसरी घर्तीले आजको बैठकबाट छलफलको मिति घोषणा गरेकी थिइन्। सभामुखले नेपाली कांग्रेसले गरेको आग्रह मानेको भए बैठक ९ गतेभन्दा पछि बस्न सक्थ्यो…

    विस्तृतमा पढ्नुस्

  • संवैधानिक अंगकादेखि राष्ट्रपतिसम्मलाई महाभियोग लगाउन समिति गठनको छलफल आज

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले महाभियोग समिति गठन गर्ने भएकी छिन्। समिति गठनका विषयमा छलफलका लागि बुधबार घर्तीले कार्यव्यवस्था परामर्श समितिको बैठक डाकेकी छिन्। दिउँसो २ बजे बस्ने बैठककले ११ सदस्यीय समितिमा रहने सदस्यको नाम ट्ङ्गो लगाउनेछ। संविधानमै भएको व्यवस्था कार्यान्वयनका लागि समिति बन्न लागे पनि अख्तियार दुरुपयोग अनुसन्‍धान आयोगका प्रमुख लोकमान सिंह कार्कीमाथि संसदमा चर्को बहस सुरु भएकै दिन यो…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको टाइमलाइनमा लाग्नै लागेको हो त पूर्णविराम?

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा लोकमानसिंह कार्कीको नियुक्ति विरुद्ध परेको मुद्दाको पुनरावलोकन मुद्दा तामेल भएको छ। कार्की र उनको परिवारले मुद्दा तामेल नगरेपछि अदालतले मुद्दा तामेल गराउने प्रक्रिया अगाडि बढाएको थियो। साथै तामेलदार समेत परिवर्तन गरेको थियो। म्याद तामेल गर्न तामेल शाखाका प्रमुख हिरण्यराज भण्डारी र तामेलदार महेश ढकाल लागयतका व्यक्ति खटिएका थिए। उनीहरुले वडा सचिव सरिता राईको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell