PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • केसीको खुलासा : काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग सिक्किम बनाउने खेल

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभागलाई नयाँ सिक्किम बनाउने षड्यन्त्र भइरहेको दावी गरेका छन्। संसदमा बुधबार विशेष समय लिएर बोल्दै उनले जबसम्म यो भूभाग नयाँ सिक्किम बन्दैन तबसम्म किचलो भइरहने दावी समेत गरे। संघीयता राष्ट्रियताको विरुद्ध रहेको भन्दै आफ्नो दल निरन्तर विपक्षमा उभिइरहेको उनले बताए। संसदमा बोल्दै उनले उनले सीमाङकनको विवाद नयाँ नभइ पुरानै भएको बताए। एमालेको…

    विस्तृतमा पढ्नुस्

  • 'डेडलक राजनीति'मा यस्ता छन् दलहरुका दाउ

    'डेडलक राजनीति'मा यस्ता छन् दलहरुका दाउ

    काठमाडौं : सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति फेरि ‘डेडलक’ भएको छ। तर राजनीतिकको यो कठोर अवस्थामा आइसब्रेक गर्नभन्दा यसलाई आफ्नो फाइदामा उपयोग गर्नमा दलहरु उन्मुख छन्। प्रमुख राजनीतिक दलहरुले आगामी निर्वाचनलाई केन्द्रमा राखेर संविधानको राजनीतिमा 'दाउ' थापिरहेका छन्। सबका छन्- आ-आफ्नै रणनीति।   सत्तारुढ माओवादी केन्द्रको दाउ के? संविधानसभाको दोस्रो निर्वाचन बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा…

    विस्तृतमा पढ्नुस्

  • चित्रबहादुर केसीले संसदमा भने : काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग सिक्किम बनाउने खेल

    चित्रबहादुर केसीले संसदमा भने : काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भाग सिक्किम बनाउने खेल

    काठमाडौं : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले काकडभिट्टादेखि महेन्द्रनगरसम्मको भूभागलाई नयाँ सिक्किम बनाउने षड्यन्त्र भइरहेको दावी गरेका छन्। संसदमा बुधबार विशेष समय लिएर बोल्दै उनले जबसम्म यो भूभाग नयाँ सिक्किम बन्दैन तबसम्म किचलो भइरहने दावी समेत गरे। संघीयता राष्ट्रियताको विरुद्ध रहेको भन्दै आफ्नो दल निरन्तर विपक्षमा उभिइरहेको उनले बताए। संसदमा बोल्दै उनले उनले सीमाङकनको विवाद नयाँ नभइ पुरानै भएको बताए।…

    विस्तृतमा पढ्नुस्

  • समलिङ्गी विवाहलाई ​देवानी कानूनको 'रेड सिग्नल'

    समलिङ्गी विवाहलाई ​देवानी कानूनको 'रेड सिग्नल'

    काठमाडौं : मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याइएको देवानी कानूनमा समलिङ्गी विवाहलाई अस्वीकार गरिएको छ। देवानी कानूनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि गठित उपसमितिले महिला र पुरुषबीच मात्र विवाह हुनसक्ने ठहर गरेको हो। उपसमितिमा 'व्यक्ति र व्यक्तीबीच' हुने सम्बन्धलाई विवाह मान्न कानुन व्यवसायी र समलिङ्गी अधिकारकर्मीहरुले सुझाव दिएका थिए। उपसमितिका संयोजक समेत रहेका सांसद राधेश्याम अधिकारीले उपसिमितिबाट समलिङ्गी…

    विस्तृतमा पढ्नुस्

  • अब सम्बन्ध विच्छेद गर्दैमा पत्नीले आधा सम्पत्ति नपाउने

    अब सम्बन्ध विच्छेद गर्दैमा पत्नीले आधा सम्पत्ति नपाउने

    काठमाडौँ : मुलुकी ऐनको प्रतिस्थापनका लागि ल्याउन लागिएको देवानी कानुनमा पत्नीले स्वेच्छाले सम्बन्ध विच्छेद गर्दा सम्पत्ति नपाउने व्यवस्था प्रस्ताव गरिएको छ।  देवानी कानूनको संशोधन तथा एकीकरण गर्न बनेको विधेयक परिमार्जनका लागि गठित उपसमितिले अब 'पति सम्बन्ध विच्छेदको कारक नभए' सम्पति दिनु नपर्ने प्रावधान प्रस्ताव गरेको हो।  मुलुकी ऐनमा पति र पत्नी छुट्टिदाँ सम्पति आधा-आधा हुने व्यवस्था छ। उपसमितिले प्रस्ताव गरेको…

    विस्तृतमा पढ्नुस्

  • विदेशी नागरिक भइसकेका नेपालीले पनि सम्पति हस्तान्तरण गर्न पाउने, अंशवण्डा पनि अब सहज

    विदेशी नागरिक भइसकेका नेपालीले पनि सम्पति हस्तान्तरण गर्न पाउने, अंशवण्डा पनि अब सहज

    काठमाडौँ : कास्कीका धनबहादुर गुरुङ बेलायती सेनामा जागिरे छन्। उनले नागरिकता समेत बेलायतकै पाइसकेका छन्। उनको नेपालमा पनि सम्पति छ। तर उनले आफ्नो सम्पति छोराछोरीलाई दिन सकेनन्।  नेपालको वर्तमान कानुनमा विदेशी नागरिकले सम्पति हस्तान्तरण गर्न नपाउने प्रावधान छ जसका कारण धनबहादुरले सम्पति बेचबिखन गरे र रकम हुण्डीमार्फत् विदेश पुर्याोए।  अब भने यस्तो समस्या समाधान हुने भएको छ। मुलुकी ऐनको प्रतिस्थापनका…

    विस्तृतमा पढ्नुस्

  • ​किन मौन छन् ओली? कहाँ हरायो उनको बोली?

    ​किन मौन छन् ओली? कहाँ हरायो उनको बोली?

    काठमाडौँ : सटिक राजनीतिक टिप्पणी र व्यङ्ग्य  गर्ने खुबी भएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आजभोलि कतै हराएका छन्।  संविधान संशोधन प्रस्ताव संसदमा दर्ता हुनु दुई दिनअघि उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत व्यङ्ग्य हान्दै भनेका थिए – मेरो बोली अप्ठेरो पर्दा बदर हुने भारु जस्तो हैन।  जब मंसिर १४ को राति संसदमा संशोधनको प्रस्ताव दर्ता भयो, त्यसपछि उनले…

    विस्तृतमा पढ्नुस्

  • संसदमै अड्कियो लोकमान विरुद्धको महाभियोग, कहिले लाग्ला टुंगो?

    संसदमै अड्कियो लोकमान विरुद्धको महाभियोग, कहिले लाग्ला टुंगो?

    काठमाडौँ : व्यवस्थापिका संसदभित्र छलफलमा रहेको अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाभियोग टुङ्गो कहिले लाग्छ भन्ने विषय थप अनिश्चित बनेको छ। सांसदहरु स्वयं आश्चर्यमा पर्नेगरी ढिला हुँदै गइरहेको महाभियोग छलफल एमालेको संसद अवरोधसँगै अनिश्चित बनेको हो।   अख्तियारका प्रमुख लोकमानसिंह कार्की संसदमा महाभियोग दर्ता भएपछि निलम्बित अवस्थामा छन्। कार्कीविरुद्ध कात्तिक ३ गते महाभियोग दर्ता भए पनि पटकपटक संसद बैठक लामो…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपतिसित असन्तुष्ट सभामुख पुगिन् शितल निवास, घट्ला अब दूरी?

    राष्ट्रपतिसित असन्तुष्ट सभामुख पुगिन् शितल निवास, घट्ला अब दूरी?

    काठमाडौँ : सभामुख ओनसरी घर्तीले आफूले संसद सचिवालयको सचिव पदमा नियुक्तिको सिफारिस गरेका गोपालनाथ योगीको नियुक्ति सदर गरिदिन राष्ट्रपतिलाई आग्रह गरेकी छिन्।  राष्ट्रपति भवन शितल निवासमा पुगेर घर्तीले योगीको नियुक्ति किन रोकिएको भन्नेबारे जिज्ञासा राखेकी थिइन्।  सभामुखले भदौ १३ गते योगीलाई नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिस गरेकी थिइन्।  तर झण्डै ३ महिना पुग्न लाग्दा समेत राष्ट्रपति कार्यालयले नियुक्ति अगाडि नबढाएपछि…

    विस्तृतमा पढ्नुस्

  • एमालेले आजदेखि संसद चल्न नदिने, लड्ने भनेर आए पछि हट्ने हैन पछार्न वामदेव गौतमको निर्देशन

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले संसद चल्न नदिने भएको छ। सरकारले दर्ता गरेको संविधान संशोधन विधेयक परिपक्व हुन पाँच दिन लागे पनि एमालेले बिहीबारको संसद बैठक नै अवरुद्ध गर्ने निर्णय गरेको हो।  अध्यक्ष केपी ओली अनुपस्थित बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले एमााले संसदीय दलको बैठकमा पार्टीको अध्यक्षका तर्फबाट भन्दै संसद अवरुद्ध गर्ने निर्णय सांसदहरुलाई सुनाएका हुन्। बानेश्वरमा…

    विस्तृतमा पढ्नुस्

  • यी तीन न्यायाधीशले लगाउनेछन् लोकमान नियुक्ति मुद्दाको अन्तिम किनारा

    यी तीन न्यायाधीशले लगाउनेछन् लोकमान नियुक्ति मुद्दाको अन्तिम किनारा

    काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की नियुक्तिको मुद्दाको अन्तिम किनारा न्यायाधीशत्रय जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले लगाउने भएको छ।   बिहीबारबाट मुद्दाको सुनुवाइ सुरु भएको छ। गत ३१ भदौमा सर्वोच्च अदालतले कार्कीको नियुक्तिको मुद्दाको निस्सा प्रदान गरेको थियो।   संसदमा महाभियोग प्रस्ताव दर्ता भएपछि कार्की निलम्बनमा रहेका छन्। कार्कीनि युक्तिको…

    विस्तृतमा पढ्नुस्

  • सीमाङ्कनले ​नकाट्ने खुकरीले रेट्दा जत्तिकै रिस उठ्यो : रामकुमारी झाँक्री

    सीमाङ्कनले ​नकाट्ने खुकरीले रेट्दा जत्तिकै रिस उठ्यो : रामकुमारी झाँक्री

    काठमाडौँ : सरकारले मंगलबार राति संविधान संशोधन संसदमा दर्ता गरे लगत्तै नेकपा एमाले नेतृ एवम् अनेरास्ववियुकी पूर्व अध्यक्ष रामकुमार झाँक्री आक्रोशित रुपमा सामाजिक सञ्जालमा विरोधमा उत्रिइन्।  उनले माइक्रो ब्लगिङ साइट ट्विटमा नयाँ सीमाङ्कन प्रस्तावबारे लेखिन्   थुईक्क साला यस्तो पनि प्रदेश हुन्छ?साला संघियता प्रशासनिक शुगमताको लागि होकी? त्यसका बाउलाई रिझाउन हो? https://t.co/mwqT1u4LLE — RK Jhakri (@ramkumarijhakri) November 29, 2016 उनले…

    विस्तृतमा पढ्नुस्

  • ​सिंहदरबारमा एमाले नेता Vs प्रधानमन्त्री : यसरी भयो सवाल जवाफ

    ​सिंहदरबारमा एमाले नेता Vs प्रधानमन्त्री : यसरी भयो सवाल जवाफ

    काठमाडौँ : निर्वाचनका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले बुधबार डाकेको बैठकमा एमाले नेताहरुले प्रश्नमाथि प्रश्न तेर्स्याए। सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा प्रधानमन्त्रीले निर्वाचनको विषय प्रवेश गराएलगत्तै एमाले नेताहरुले संविधान संशोधनको विषय उप्काएका थिए।  बैठकमा सहभागी हुन एमालेका उपाध्यक्ष वामदेव गौतम, भीम रावल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, अग्नि खरेल पुगेका थिए। माओवादीका तर्फबाट प्रधानमन्त्री प्रचण्ड र अर्का नेता…

    विस्तृतमा पढ्नुस्

  • स‍ंविधान संशोधन विधेयक आजै दर्ता गरिने, बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

    स‍ंविधान संशोधन विधेयक आजै दर्ता गरिने, बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दै

    काठमाडौँ : अघिल्लो हप्ता शुक्रबार नै दर्ता गर्ने तयारी गरिएको संविधान संशोधन विधेयकको टुङ्गो आज सरकारले लगाउँदैछ। यो समाचार तयार पार्दा मंगलबार राति सवा सात बजेसम्म प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्दैछ।  बैठक बस्नुअघि मन्त्री रमेश लेखकले आजै संविधान संशोधन विधेयक दर्ता हुने जानकारी दिए।  मन्त्रिपरिषद्को बैठक बस्नुअघि बालुवाटारमा कांग्रेस सभापति शेरबहादुर देउवा र राप्रपा अध्यक्ष कमल थापासँग प्रधानमन्त्री पुष्पकमल…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन : बालुवाटारबाट पास, सिंहदरबारमा दर्ता, सीमाङ्कनसहित यी विषयमा हुँदैछ संशोधन

    संविधान संशोधन : बालुवाटारबाट पास, सिंहदरबारमा दर्ता, सीमाङ्कनसहित यी विषयमा हुँदैछ संशोधन

    काठमाडौँ : लामो कसरतपछि  स‍ंविधान संशोधन विधेयक मंगलबार राति कार्यालय समय सकिसके पछि दर्ता भएको छ। राति बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधान दोस्रो संशोधन विधेयक दर्ता गर्ने प्रस्ताव पारित गरेको हो।  विधेयकसहित कानुन मन्त्री अजयशंकर नायकको सूचनाको पत्र लिएर केही समयपछि नै सिंहदरबारस्थित संसद सचिवालयमा कानुन मन्त्रालयका कर्मचारी पुगेका थिए। व्यवस्थापिका संसदका कर्मचारीले राति नौ बजेपछि विधेयकको सूचना दर्ता…

    विस्तृतमा पढ्नुस्

  • यस्तो हुनेछ संविधान संशोधन पारित भए संघीय नेपालको नक्सा : ६ जिल्ला प्रदेश ५ बाट ४ मा जाने

    यस्तो हुनेछ संविधान संशोधन पारित भए संघीय नेपालको नक्सा : ६ जिल्ला प्रदेश ५ बाट ४ मा जाने

    काठमाडौँ : सरकारले म‍ंगलबार राति पारित गरेको संविधान संशोधनको विधेयक संसदको दुई तिहाई बहुमतले पारित गरे संघीय नेपालको नक्सा वर्तमान संविधानको नक्साभन्दा भिन्न हुनेछ।  वर्तमान संविधानको नक्सामा रहेका ६ जिल्लाका भूभाग अब प्रदेश ५ बाट प्रदेश ४ मा सर्नेछन्। विवादित झापा, मोरङ, सुनसरी र कैलाली, कञ्चनपुरको विवादलाई संघीय आयोगमार्फत् टुङ्ग्याउने प्रस्ताव छ।  वर्तमान संविधानमा रहेको व्यवस्था यस्तो छ यसमा प्रदेश…

    विस्तृतमा पढ्नुस्

  • ​सरकारले गठन गर्‍यो संघीय सीमाङ्कन आयोग, के गर्नेछ यसले?

    ​सरकारले गठन गर्‍यो संघीय सीमाङ्कन आयोग, के गर्नेछ यसले?

    काठमाडौँ : सरकारले संघीय सीमाङ्कन आयोग गठन गरेको छ। मन्त्रिपरिषद्को आजको बैठकले संविधान संशोधनको विधेयकसँगै आयोग गठनको निर्णय लिएको हो। बैठकपछि भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले आयोग गठनको निर्णय भएको जानकारी दिए।  त्यस्तै आयोगको कार्यादेशसमेत मन्त्रिपरिषद्ले टुङ्गो लगाएको छ। लेखकका अनुसार आयोगका ३ कार्यादेश तोकिएका छन्-  १) सीमाङ्कन सम्बन्धि सबै विषय अध्ययन गरी सुझाव साथ प्रतिवेदन पेश गर्ने। …

    विस्तृतमा पढ्नुस्

  • ​सीमाङ्कनसहित के के विषयमा हुँदैछ संविधान संशोधन? पढ्नुस् आठ विशेषता

    ​सीमाङ्कनसहित के के विषयमा हुँदैछ संविधान संशोधन? पढ्नुस् आठ विशेषता

    काठमाडौँ : सरकारले मंगलबार राति संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको छ। दर्ता भएको विधेयक संसदमा छलफलपछि मतदानमा जानेछ। दुई तिहाई बहुमतले पारित भएमा यो पारित भई तत्काल लागू हुनेछ।  यी हुन् संविधान संशोधन विधेयकका आठ विशेषता १)    गत वर्ष असोज ३ गते जारी गरिएको संविधानमा यो दोस्रो संशोधन गर्न लागिएको हो। पहिलो संशोधन मधेस आन्दोलनलाई नै सम्बोधन गर्न संविधान…

    विस्तृतमा पढ्नुस्

  • एमालेसँगै मिलेर पहिले ल्याएको सीमाङ्कन प्रस्ताव हो, विरोध गर्न जरुरी छैन : मन्त्री लेखक

    एमालेसँगै मिलेर पहिले ल्याएको सीमाङ्कन प्रस्ताव हो, विरोध गर्न जरुरी छैन : मन्त्री लेखक

    काठमाडौँ : संविधान संशोधन मन्त्रिपरिषदबाट अनुमोदन गरेसँगै सरकारले निर्वाचन र संविधान कार्यान्वयनको वातावरण बनेको ठहर गरेको छ।    मन्त्रिपरिषद्को बैठकपछि भौतिक योजना तथा निर्माण मन्त्री रमेश लेखकले संविधान संशोधन दर्तासँगै मुलुकमा संविधान क्रियाशिल हुने बाटोमा अगाडि बढेको जिकिर गरे।   उनले भने – 'मुलुकलाई निर्वाचनमा जाने वातावरण र ढोका बनाउँछ/ खोल्छ। अहिलेको राष्ट्रिय अजेण्डा हो- संविधानको स्वीकार्यतालाइ विस्तार गर्ने र त्यसका…

    विस्तृतमा पढ्नुस्

  • ​संविधान संशोधनमा भाषा : दुई तिहाइले पारित भए पनि तत्काल संविधानमा नथपिने अनुसूची

    ​संविधान संशोधनमा भाषा : दुई तिहाइले पारित भए पनि तत्काल संविधानमा नथपिने अनुसूची

    काठमाडौँ : सरकारले संविधानमा सरकारी कामकाजको भाषा र मातृभाषाहरुको अनुसूची राख्ने भएको छ। मंगलबार संसदमा दर्ता भएको संविधान संशोधन विधेयकमा भाषाको अनुसूची राख्न प्रस्ताव गरिएको हो।  हाल नेपालको संविधानमा ९ वटा अनुसुची छन्। अब भाषा सम्बन्धि अनुसूची संविधानमा थप हुनेछ। तर त्यो संविधान संशोधन दुई तिहाईले पारित भयो भने पनि तत्काल थप हुने भने छैन। भाषा सम्बन्धि व्यवस्था टुङ्गो लगाउन…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell