PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

  • ​ओली सरकारका माओवादी मन्त्रीले प्रचण्ड सरकारका माओवादी मन्त्रीलाई किन लेखे पत्र !

    ​ओली सरकारका माओवादी मन्त्रीले प्रचण्ड सरकारका माओवादी मन्त्रीलाई किन लेखे पत्र !

    काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको गठबन्धन सरकारमा शिक्षा मन्त्री थिए गिरिराजमणी पोखरेल। माओवादी केन्द्रका पोखरेलकै पालामा अस्थायी शिक्षकलाई सेवासुविधाका आधारमा उचित सुविधा दिई सम्मानजनक बिदाई गर्न शिक्षा ऐन आठौँ संशोधन संसदबाट पारित भयो। तर ऐन तयार भएको पाँच बर्षसम्म अर्थ मन्त्रालयले सहमति दिएको थिएन। मन्त्रालयको सहमतिपछि बल्लतल्ल पोखरेलकै पालामा ऐन संसदबाट सर्वसम्मतले पारित भयो। ऐन पारित…

    विस्तृतमा पढ्नुस्

  • जनताको एक भोट बराबर दलले पाउलान् २० रुपैयाँ?

    जनताको एक भोट बराबर दलले पाउलान् २० रुपैयाँ?

    काठमाडौं : पम्प्लेट ५० हजार, प्रचारप्रसार एक लाख, मनोनयन १० हजार र विविध पाँच लाख। राजनीतिक दलहरुले निर्वाचन आयोगमा बुझाउने खर्चको विवरण योभन्दा बढी देखिन्न। तोकिएको शीर्षकभन्दा विविध खर्च बढी गर्ने यो परम्परा अझै पनि सुधारिएको छैन।   अन्धकारको आर्थिक कारोबार सुधार गर्ने उद्देश्यले तत्कालीन अर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले सरकारको वार्षिक कार्यक्रममार्फत दलहरुलाई मतका आधारमा राज्यकोषबाट रकम दिने प्रस्ताव नै…

    विस्तृतमा पढ्नुस्

  • सत्तापक्ष-प्रतिपक्षको 'इगो'मा 'किड्न्याप'भयो संसद

    सत्तापक्ष-प्रतिपक्षको 'इगो'मा 'किड्न्याप'भयो संसद

    काठमाडौँ : संविधान संशोधन प्रस्ताव दर्ता भएयता प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद अवरोध गरेको एक महिना पुगेको छ। यसबीचमा दलहरुले सहमतिका लागि पटक-पटक प्रयास गरे पनि अवरुद्ध संसद खुलेको छैन। संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने एमाले सहितका प्रतिपक्षी दलहरुको एक सूत्रीय अडान यथावत् छ। सत्तापक्ष भने संविधान संशोधन प्रस्ताव फिर्ता नलिने बरु संसदमा पेलेर अगाडी जाने तर्फ अगाडि बढेको छ।  संसदको…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचनमा तीन दल नजिक, संसदको गतिरोध उस्तै

    ​स्थानीय तह निर्वाचनमा तीन दल नजिक, संसदको गतिरोध उस्तै

    काठमाडौं : राजनीतिक गतिरोध हटाउन बसेको बैठकमा स्थानीय तह निर्वाचनमा तीन दलका नेता सहमती नजिक आएका छन्। बैठकमा सहभागी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अब नयाँ संरचना अनुसारको स्थानीय तहको निर्वाचन गर्नुपर्ने धारणा राख्दै मिति घोषणा गर्न माग गरेको हो।   तीन दलको बैठकमा संसदमा जारी गतिरोध हटाउने विषयमा भने सकारात्मक छलफल भएन। बैठकमा सत्ताधारी माओवादी केन्द्र र नेपाली कांग्रेसका…

    विस्तृतमा पढ्नुस्

  • सुरु भएकै हो त सरकार परिवर्तन बारेको छलफल?

    सुरु भएकै हो त सरकार परिवर्तन बारेको छलफल?

    काठमाडौँ :  दलहरुबीचको छलफलमा सरकार परिवर्तनको विषयले प्राथमकिता पाउँदै गएको छ। पछिल्ला घटनाक्रम र राजनीतिक टीकाटिप्पणीले पनि दलहरुको बहस सरकार परिवर्तनमा केन्द्रित देखिएको हो।   पछिल्लो पटक आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु चार महिना बाँकी रहेको टिप्पणी गरेका छन्।   सोमबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँगै बालकोट निवासमा 'डिनर' गरेका ओलीले रिपोर्टर्स क्लबसँगको साक्षात्कारमा भने, '…

    विस्तृतमा पढ्नुस्

  • ओलीले तोके प्रचण्‍ड सरकारको आयु, देउवासँग डिनरपछि भने - 'यो सरकार उफ्रने चार महिना हो'

    ओलीले तोके प्रचण्‍ड सरकारको आयु, देउवासँग डिनरपछि भने - 'यो सरकार उफ्रने चार महिना हो'

    काठमाडौँ :  दलहरुबीचको छलफलमा सरकार परिवर्तनको विषयले प्राथमकिता पाउँदै गएको छ। पछिल्ला घटनाक्रम र राजनीतिक टीकाटिप्पणीले पनि दलहरुको बहस सरकार परिवर्तनमा केन्द्रित देखिएको हो।   पछिल्लो पटक आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आयु चार महिना बाँकी रहेको टिप्पणी गरेका छन्।   सोमबार बेलुका कांग्रेस सभापति शेरबहादुर देउवासँगै बालकोट निवासमा 'डिनर' गरेका ओलीले रिपोर्टर्स क्लबसँगको साक्षात्कारमा भने, '…

    विस्तृतमा पढ्नुस्

  • 'होलिडे मुड'मा सांसद : रिसोर्टमा ब्रेकफाष्ट, फाइभस्टारमा डिनर

    'होलिडे मुड'मा सांसद : रिसोर्टमा ब्रेकफाष्ट, फाइभस्टारमा डिनर

    काठमाडौँ : पूर्व सभासद् बुद्धरत्न मानन्धरको शोक प्रस्ताव पारित गर्दै मंगलबारको संसद बैठक टुङ्गियो। बैठक स्थगित भएको घोषणा लगत्तै एक डफ्फा सांसद लाइन लागेर संसद परिरसरमा रहेको गाडी चढे। त्यो गाडी नयाँबानेश्वर,कोटेश्वर हुँदै धुलिखेलतिर हान्‍नियो। सांसदलाई धुलिखेलको आरामदायी रात बिताउने चाँजोपाँजो मिलाइदिएको थियो संसदको वातावरण समितिले। मंगलबार नै संसदको अर्को डफ्फा धुलिखेल पुग्यो। देवानी संहिताबारे छलफल गर्न धुलिखेल माउन्टेन रिसोर्ट पुगेका…

    विस्तृतमा पढ्नुस्

  • ​ओलीले सोधे – के म राजा बन्न खोजेको छु? कसैले मलाई बनाउन खोजेको छ?

    ​ओलीले सोधे – के म राजा बन्न खोजेको छु? कसैले मलाई बनाउन खोजेको छ?

    काठमाडौँ : एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले उत्तेजना फैलाइरहेको आरोप लगाउँदै अप्रिय अवस्था नआओस् भनेर सचेत रहनका लागि आग्रह गरेका छन्।  एमाले संसदीय दलमा आयोजित नौ वटा दलको प्रतिपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई महेन्द्रीय पथमा लागेको आरोपबारे पनि प्रष्ट्याए।   ओलीले भने - हल्ला चलाएका छन्। हिजो पनि एक जनाले सोधे - महेन्द्रीय पथमा तपाँइ हिँड्नु भएको…

    विस्तृतमा पढ्नुस्

  • निर्वाचनबारे सरकारलाई एमाले अध्यक्ष ओलीका ३ प्रश्न

    निर्वाचनबारे सरकारलाई एमाले अध्यक्ष ओलीका ३ प्रश्न

    काठमाडौँ: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले निर्वाचनलाई बहानाको रुपमा प्रयोग गरेको आरोप लगाएका छन्। पार्टी संसदीय दलको कार्यालयमा प्रतिपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा ओलीले तीन तहको निर्वाचनका लागि अब ११ महिनाको मात्र समय रहेको भन्दै मुलुक संवैधानिक र राजनीतिक संकटमा फस्ने चेतावनी दिए। ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरे – 'निर्वाचनको सन्दर्भमा के गर्नुभयो?' सत्तापक्षका दलहरुले…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा पहिलोपोस्टको समाचार देखाउँदै लोकमानका वकिलले सोधे - फैसला पनि मिडियाबाटै आउने हो?

    सर्वोच्चमा पहिलोपोस्टको समाचार देखाउँदै लोकमानका वकिलले सोधे - फैसला पनि मिडियाबाटै आउने हो?

    काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति लगायतका मुद्दाको बहसका क्रममा उनको पक्षबाट बहस गरेका अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले ‘मिडिया ट्रायल’ भएको दावी गर्दै मिडियालाई निषेध गर्न माग गरेका छन्। मुद्दामा बहस गर्ने क्रममा न्यौपानेले बिहीबार अदालत परिसरमा कार्कीलाई कालोमोसो लगाउने व्यक्तिहरु समेत मिडियाकर्मीको रुपमा छिरेको दावी गर्दै बस्नेतले प्रश्न गरे 'अब अदालतको फैसला पनि मिडियाबाट…

    विस्तृतमा पढ्नुस्

  • हिरासतमा नबसी अग्रिम जमानतको व्यवस्था : महान्यायधिवक्ता र प्रहरीलाई चित्त बुझेन

    हिरासतमा नबसी अग्रिम जमानतको व्यवस्था : महान्यायधिवक्ता र प्रहरीलाई चित्त बुझेन

    काठमाडौँ : मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएको फौजदारी कार्यविधि संहितामा २४ दिने प्रहरी हिरासतको अनिवार्य प्रावधान हटाएर अग्रिम जमानतको व्यवस्था गर्ने तयारी भएपछि महान्यायधिवक्ताको कार्यालय र प्रहरी विपक्षमा उभिएको छ। संसदको विधायन समितिमा विचाराधीन रहेको संहिता विधेयकमा अग्रिम जमानतको व्यवस्था राख्न लागिएको हो। उपसमिति संयोजक लक्ष्मणलाल कर्णका अनुसार उप-समिति अग्रिम जमानतको व्यवस्था गर्ने पक्षमा छ । 'यो हामीले बनाइरहेको…

    विस्तृतमा पढ्नुस्

  • किन आसन ग्रहण गर्दैनन् सुवास नेम्वाङ?

    किन आसन ग्रहण गर्दैनन् सुवास नेम्वाङ?

    'माननीय सदस्यहरु, म सबैलाई आसनग्रहण गर्न आग्रह गर्दछु। माननीय सदस्यहरु आसन ग्रहण गर्नुहोस्।'   पहिलो र दोस्रो संविधानसभामा अध्यक्ष र व्यवस्थापिका संसदमा सभामुखको भूमिका निर्वाह गरेका सुवासचन्द्र नेम्वाङले कैयौँ पटक सांसदहरुलाई नाराबाजी नगर्न र प्रक्रियामा अवरोध नगर्न आग्रह गरे। जबजब सांसदहरु उठेर नारा लगाउँथे, बेल घेराउ गर्थे, सभामुख नेम्वाङ पहिला भन्थे, 'माननीय सदस्यहरु, आसन ग्रहण गर्नुहोस्।'   २०७१ माघमा संविधान…

    विस्तृतमा पढ्नुस्

  • ​बढ्यो सत्तापक्ष- प्रतिपक्ष दूरी, एक इन्च सर्दैनौँ : ओली

    ​बढ्यो सत्तापक्ष- प्रतिपक्ष दूरी, एक इन्च सर्दैनौँ : ओली

    काठमाडौँ : संविधान संशोधनको विषयलाई लिएर दलहरुबीच दुरी थप बढेको छ। सत्तापक्षका नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच वार्ता र संवाद जारी रहे पनि दुवै पक्षले पछाडि नफर्कने अडान कायम राखेका छन्।  प्रमुख तीन दलको सोमबार बिहानको बैठकपछि पनि संसदमा एमालेले अवरोध कायम राखेको छ। उता सरकारले भने संसदको कार्यसूचीमा निर्वाचन विधेयक र संविधान…

    विस्तृतमा पढ्नुस्

  • सम्भव छ स्थानीय निर्वाचन? यस्तो छ तयारी

    सम्भव छ स्थानीय निर्वाचन? यस्तो छ तयारी

    काठमाडौँ : स्थानीय निर्वाचन नभएको १८ वर्ष नाघिसके पनि निर्वाचन कहिले हुन्छ भन्ने प्रश्नको उत्तर कसैसँग छैन।  प्रमुख राजनीतिक दलहरु निर्वाचनका विषयमा सकरात्मक धारणा अगाडि सार्छन्। तर जब-जब निर्वाचनको चर्चा बढ्दै जान्छ अनि समस्यामा चाङहरु देखाउँदै सार्ने चलखेल हुन्छन्।  नेपालमा निर्वाचन आयोगलाई आफैँ निर्वाचनको मिति तोकेर निर्वाचनमा लैजाने अधिकार छैन जसका कारण निर्वाचन आयोगले सँधै दिने वक्तव्य हो – ‘आवश्यक…

    विस्तृतमा पढ्नुस्

  • 'विशेष कारणवश' भन्दै संसद बैठक स्थगित गर्नुको कारण यस्तो रहेछ

    'विशेष कारणवश' भन्दै संसद बैठक स्थगित गर्नुको कारण यस्तो रहेछ

    काठमाडौँ : मंसिर १४ गते राति सरकारले संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेको भोलिपल्टदेखि संसद बैठक विपक्षी दलहरुले अवरुद्ध गर्दै आएका छन्। बैठक बस्ने, विपक्षी दलका एक सांसदले बोल्ने, त्यसपछि बैठक अवरुद्ध हुने प्रक्रिया नियमित जस्तै भएको छ।  आज पनि बिहान ११ बजेका लागि बैठक डाकिएको थियो। तर आज भने बैठक बस्नै सकेको छैन। 'विशेष कारणवश' भन्दै बैठक स्थगित…

    विस्तृतमा पढ्नुस्

  • 'फेक भोटर'लाई १ लाख जरिवाना र दुई वर्ष जेल!

    'फेक भोटर'लाई १ लाख जरिवाना र दुई वर्ष जेल!

    काठमाडौं : सरकारले निर्वाचन कसुरको सजाय वृद्धिको प्रस्ताव सहितको विधेयक संसदमा दर्ता गरेको छ। बुधबार निर्वाचनका लागि आवश्यक 'निर्वाचन कसुर तथा सजाय सम्बन्धि ऐन'लाई संशोधन र एकीकरण गर्न बनेको विधेयक संसदमा दर्ता गराएको हो। प्रस्तावित विधेयकमा मतपत्रमा सहिछाप, चिन्ह, सङ्केत मेट्ने, मतपत्रमा कोर्ने, सच्याउने तथा नष्ट गर्ने कार्य गरेमा वा नक्कली मतपत्र तयार गरेमा एक लाख रुपैयाँसम्म जरिवाना र २…

    विस्तृतमा पढ्नुस्

  • एमालेले भन्यो : समय घर्क्यो, अब सोझै संसदको निर्वाचन

    एमालेले भन्यो : समय घर्क्यो, अब सोझै संसदको निर्वाचन

    काठमाडौं : स्थानीय निर्वाचनको पक्षमा सकारात्मक देखिएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एकाएक केन्द्रीय संसदको निर्वाचन हुनुपर्ने निचोडमा पुगेको छ। सरकारले स्थानीय तह निर्वाचन सम्बन्धी विधेयक दर्ता गरेको भोलिपल्ट एमाले एकाएक केन्द्रीय संसदको निर्वाचनको पक्षमा उभिएको हो।   बिहीबारको स्थायी समितिको बैठकमा स्थानीय र प्रदेशको निर्वाचनका लागि समय घर्किसकेको विश्लेषण गर्दै पार्टीले  स्थानीय तह/निकायको निर्वाचनको उल्झनबाट हटेर प्रतिनिधिसभा निर्वाचनमा ध्यान…

    विस्तृतमा पढ्नुस्

  • स्थानीय तह निर्वाचनका लागि सरकारले चाल्यो पाइला, संसदमा विधेयक दर्ता

    स्थानीय तह निर्वाचनका लागि सरकारले चाल्यो पाइला, संसदमा विधेयक दर्ता

    काठमाडौँ : स्थानीय निकायको निर्वाचन गर्ने वा तहको गर्ने भन्ने अन्यौलका बीच सरकारले स्थानीय तहको निर्वाचन सम्बन्धि विधेयक संसदमा दर्ता गरेको छ। र्मंगलबारको छलफलमा प्रमुख तीन दलका शिर्ष नेतृत्वविच स्थानीय निकायको निर्वाचन गर्ने समझदारी बनेको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले निर्वाचनको नारा मात्र दिएको तर कानुन नल्याएको भन्दै सरकारको निर्वाचनको पक्षमा नभएको आरोप लगाउँदै आएको थियो। स्थानीय…

    विस्तृतमा पढ्नुस्

  • रामदेवको शरणमा कपालभाँती गर्ने भए प्रचण्ड हरिद्वार गए भो नि : चित्रबहादुर केसी

    रामदेवको शरणमा कपालभाँती गर्ने भए प्रचण्ड हरिद्वार गए भो नि : चित्रबहादुर केसी

    संघीयताको पक्षमा सडकमा नारा लाग्दा चित्रबहादुर केसी ‘नेपालमा संघीयता हुन सक्दैन’ भन्दै विरोध गर्ने एक्ला वृहस्पति थिए। राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी संविधान जारी गर्ने सर्तमा संघीयता स्वीकार गरेर अगाडि बढे। सरकारले संविधान संशोधनको प्रस्तावमा सीमाङ्कन हेरफेर गर्ने तयारी गरेपछि भने उनी यति बेला विपक्षमा खडा छन्। नेपालमा संघीयता टिक्दैन र हुँदैन भन्ने धारणामा दृढ केसी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिमेकीले…

    विस्तृतमा पढ्नुस्

  • दश दिनमा कसरी फेरियो मधेसी मोर्चाको निर्णय?

    दश दिनमा कसरी फेरियो मधेसी मोर्चाको निर्णय?

    काठमाडौँ : सरकारले १४ मंसिरमा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएपछि भोलिपल्टै १५ गते बसेको मोर्चा बैठकले निर्णय गर्‍यो - 'यथास्थितिमा संविधान संशोधन प्रस्ताव स्वीकार गर्न सकिन्न।' त्यसको ठीक दश दिनपछि मंसिर २५ गते बसेको बैठकले पहिलो बैठकको भन्दा फरक निर्णय गर्‍यो - 'आपसी छलफल र सहमतिका आधारमा संशोधन प्रस्ताव परिमार्जन गरिए संशोधनको पक्षमा मोर्चाले सहयोग गर्ने।' संशोधन प्रस्तावको पक्षमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell