PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • राप्रपाको विधान विवाद : अजेण्डा कि पब्लिक एटेन्सन?

    राप्रपाको विधान विवाद : अजेण्डा कि पब्लिक एटेन्सन?

    ‘उपप्रधानमन्त्रीज्यू बसौँ।’ सोमबार आफ्नो कार्यकक्षमा आइपुगेका उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापालाई प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले सत्कार गरे। प्रहरीको लाठी चार्जबाट घाईते वरिष्ठ नेता पशुपति शमशेर राणा र अन्य कार्यकर्ताको गुनासो र दलको विधान परिमार्जन गरिदिएको विरोध गर्न राप्रपाका अध्यक्ष समेत रहेका थापा आयोग पुगेका थिए। अयोधीले उपप्रधानमन्त्री थापालाई सत्कार स्वरुप चिया पिलाए। केही घण्टाअघि…

    विस्तृतमा पढ्नुस्

  • सभामुख भनिरहन्छिन्- 'रेकर्डबाट हटाउनुस्', कसरी हट्छ? धेरैलाई थाहा छैन

    सभामुख भनिरहन्छिन्- 'रेकर्डबाट हटाउनुस्', कसरी हट्छ? धेरैलाई थाहा छैन

    काठमाडौँ : गत १७ फागुनमा संसदमा बहुला कुकुरको विषयमा बहस भयो। नेकपा मालेका सांसद सिपी मैनालीले ‘प्रधानमन्त्रीलाई बहुला कुकुरले टोकेको’ आरोप लगाए।  उनको आरोपको संसदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिवाद गरे। तर मैनालीले फेरि पनि ‘बहुला कुकुरले टोकेपछि जो पनि बहुलाउँछ, मलाई टोके म पनि बहुलाउँछु’ भन्दै व्यङ्ग्य कायम नै राखे। लगत्तै संसदमा होहल्ला भयो।  सभामुखले रुलिङ गरिन्– 'संसदको…

    विस्तृतमा पढ्नुस्

  • प्रतिपक्षी गठबन्धन संकटमा, एमालेले धोका दिएको माले र नेमकिपाको आरोप

    प्रतिपक्षी गठबन्धन संकटमा, एमालेले धोका दिएको माले र नेमकिपाको आरोप

    काठमाडौँ : प्रमुख राजनीतिक दलहरुबीच राष्ट्रिय दलको मान्यताका लागि समानुपातिक तर्फ तीन प्रतिशत मत र प्रत्यक्षतर्फ एक सिट ल्याउनुपर्ने सहमति भएपछि एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धन संकटमा परेको छ। प्रमुख राजनीतिक दलहरुबीच राजनीतिक दल सम्बन्धी कानुनमा तीन प्रतिशत थ्रेसहोल्ड राख्ने सहमति जुटेको हो। सहमतिसँगै प्रतिपक्षी गठबन्धन संकटमा धकेलिएको हो। संविधानसभाको दोस्रो निर्वाचनको मत परिणामलाई आधार मान्ने हो भने एमाले नेतृत्वको प्रतिपक्षी…

    विस्तृतमा पढ्नुस्

  • चितवनमा राजनीतिक सेल्टर लिन खोज्दै प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ : संविधानसभाको पहिलो निर्वाचनमा रोल्पा २ र काठमाडौँ १० बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचन जित्न हम्मेहम्मे पर्‍यो। दुई स्थानबाट निर्वाचन प्रतिस्पर्धामा जुटेका प्रचण्ड काठमाडौँ १० बाट पराजित भए भने सिरहा क्षेत्र नं ५ बाट बल्लतल्ल निर्वाचित भए। उनी एमालेका लीलानाथ श्रेष्ठसँग केवल ९ सय २३ मतअन्तरले विजयी भए।   नयाँ संविधान अनुसार अब दुई निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • ​चितवनमा राजनीतिक ‘सेल्टर’ बनाउँदै प्रचण्ड

    ​चितवनमा राजनीतिक ‘सेल्टर’ बनाउँदै प्रचण्ड

    काठमाडौँ : संविधानसभाको पहिलो निर्वाचनमा रोल्पा २ र काठमाडौँ १० बाट निर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दोस्रो संविधानसभा निर्वाचन जित्न हम्मेहम्मे पर्‍यो। दुई स्थानबाट निर्वाचन प्रतिस्पर्धामा जुटेका प्रचण्ड काठमाडौँ १० बाट पराजित भए भने सिरहा क्षेत्र नं ५ बाट बल्लतल्ल निर्वाचित भए। उनी एमालेका लीलानाथ श्रेष्ठसँग केवल ९ सय २३ मतअन्तरले विजयी भए।   नयाँ संविधान अनुसार अब दुई निर्वाचन…

    विस्तृतमा पढ्नुस्

  • राष्ट्रपति फर्किएपछि बल्ल पूर्वराजा शाश्वतधाममा, एउटै मञ्चमा उपस्थित भएनन्

    राष्ट्रपति फर्किएपछि बल्ल पूर्वराजा शाश्वतधाममा, एउटै मञ्चमा उपस्थित भएनन्

    नवलपरासी : राष्ट्रपति विद्यादेवी भण्डारी र पूर्व राज्ञा ज्ञानेन्द्र उद्योगपति विनोद चौधरीको पहलमा निर्माण भएको शाश्वतधाम उद्‍घाटनको एउटै मञ्चमा उपस्थित भएनन्। आयोजकहरुले दुवैलाई एउटै कार्यक्रममा डाकेका भए पनि राष्ट्रपति भण्डारी उद्‍घाटन सकाएर हेलिकप्टरमा चढी प्रस्थान गरिसकेपछि बल्ल पूर्वराजा ज्ञानेन्द्र कार्यक्रम स्थलमा झुल्किएका थिए।  कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई निम्तो गरिएको भए पनि उनले भ्रमण रद्द गरे।  राष्ट्रपतिले धाम उद्घाटन…

    विस्तृतमा पढ्नुस्

  • ​प्रधानमन्त्रीलाई पत्र लेख्दै निर्वाचन आयोगले भन्यो, ‘चुनावको राजनीतिक वातावरण बनाउनुस्’

    ​प्रधानमन्त्रीलाई पत्र लेख्दै निर्वाचन आयोगले भन्यो, ‘चुनावको राजनीतिक वातावरण बनाउनुस्’

    काठमाडौँ : निर्वाचन आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज एक पत्र पठाउँदै आगामी वैशाख ३१ गतेका लागि घोषित स्थानीय तहको निर्वाचनका लागि राजनीतिक वातावरण बनाउन आग्रह गरेको छ।  निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार आयोगले स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदन पनि शीघ्र आयोगलाई पठाउन भनेको छ।  शर्माले आज जारी गरेको प्रेस विज्ञप्तिमा निर्वाचन सम्पन्न गर्नको लागि आवश्यक सहयोग पुर्या…

    विस्तृतमा पढ्नुस्

  • गर या मरको अवस्थामा आयोग, 'मिति सरे निर्वाचन हुँदैन'

    गर या मरको अवस्थामा आयोग, 'मिति सरे निर्वाचन हुँदैन'

    काठमाडौँ : वैशाख ३१ गते स्थानीय तहको निर्वाचन गराउने जिम्मेवारी पाएको निर्वाचन आयोग गर या मरको अवस्थाबाट गुज्रिरहेको छ। घर्किरहेको समयमा मात्र होइन राजनीतिक माहोल सुनिश्चित नभएकोमा पनि आयोग चिन्तित छ।   प्रमुख आयुक्त अयोधीप्रसाद यादव निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति नभएको बताइरहेका छन्। बुधबार उपप्रधान तथा गृह र रक्षामन्त्री उपस्थित भएको आयोगको कार्यक्रममा यादवले मुखै फोरेर सुरक्षाको प्रश्न उठाए। 'सुरक्षाको…

    विस्तृतमा पढ्नुस्

  • आयोगको आचारसंहितामा मन्त्रीका प्रश्नैप्रश्न : घोडा नचढेर याक चढियो भने के हुन्छ?

    आयोगको आचारसंहितामा मन्त्रीका प्रश्नैप्रश्न : घोडा नचढेर याक चढियो भने के हुन्छ?

    काठमाडौं : मन्त्रीलाई निर्वाचन क्षेत्र जान समेत रोक लगाइएको आचारसंहिताका विषयमा जानकारी गराउन निर्वाचन आयोगले आज मन्त्रीहरुलाई आयोगमा डाकेको थियो। सो छलफलमा आचारसंहितामाथि असन्तुष्टि जनाउँदै उनीहरुले आयोगका पदाधिकारीहरुलाई प्रश्न उठाएका छन्। आयोगले आजैबाट लागू हुनेगरी स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेको छ।    सुरुमा निर्वाचन आयोगका सचिव गोपीनाथ मैनालीले आचारसंहिताका विषयमा मन्त्रीहरुलाई जानकारी गराए। त्यसपछि मन्त्रीहरुले भने आयोगमाथि प्रश्नैप्रश्न तेर्स्याएका…

    विस्तृतमा पढ्नुस्

  • विदा हुँदैछन् भारतीय राजदूत रणजीत राय, यस्तो रह्यो उनको विवादले भरिएको कार्यकाल

    विदा हुँदैछन् भारतीय राजदूत रणजीत राय, यस्तो रह्यो उनको विवादले भरिएको कार्यकाल

    काठमाडौँ : नेपालका लागि भारतीय राजदूत रणजीत राय आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कँदैछन्। भदौ १७,  २०७० मा भारतीय राजदूत बनेर रणजीत राय काठमाडौँ आउँदा उनी यसअघिका राजदूत जयन्तप्रसाद जस्तो ‘सफ्ट डिप्लोमेसी’ मा अघि बढ्लान् कि त्यसअघिका राजदूत राकेश सुदजस्तो ‘एग्रेसिभ’ होलान् भन्ने अनुमान कुटनीतिक वृत्तमा चलेको थियो।  राकेश सुद यति धेरै विवादित बने कि उनलाई जुत्ता प्रहारसमेत गरियो। तत्कालीन…

    विस्तृतमा पढ्नुस्

  • ​चेपुवामा प्रचण्ड सरकार!

    ​चेपुवामा प्रचण्ड सरकार!

    काठमाडौँ : संसदमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने निर्णय गरे पनि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारसँग त्यसलाइ पास गर्न आवश्यक दुई तिहाईको संख्या छैन। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदको प्रक्रियामा लचक बने पनि सरकार भने प्रस्ताव अगाडि बढाउने कि नबढाउने अलमलमा छ। प्रमुख प्रतिपक्षी दल एमाले सहितको ९ दलीय गठबन्धनले सत्ता सहयोगी मधेसी मोर्चाको प्रस्ताव फेल भएको अवस्थामा निर्वाचनमा…

    विस्तृतमा पढ्नुस्

  • ​संशोधन प्रक्रियामा एमाले लचक, प्रश्न मोर्चातिर – फेल भए जिम्मा कसले लिने?

    ​संशोधन प्रक्रियामा एमाले लचक, प्रश्न मोर्चातिर – फेल भए जिम्मा कसले लिने?

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन लचक भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको सर्वदलीय बैठकमा एमालेले प्रक्रियामा लचकता अपनाउने संकेत गरेको हो। साथै एमालेले प्रश्न संशोधनको प्रक्रियाबाट मोडेर मधेसी मोर्चा र सत्तापक्ष भित्रको समस्या तर्फ केन्द्रीत गरेको छ। सर्वदलीय बैठकपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधनबारे सोधिएको प्रश्नमा सत्तापक्ष भित्रकै समस्या…

    विस्तृतमा पढ्नुस्

  • ​स्थानीय तह निर्वाचन टुंगो लाग्यो, भोट हाल्ने दिन बैशाख ३१, बजेट १० अर्ब, २९ करोड, ६३ लाख

    ​स्थानीय तह निर्वाचन टुंगो लाग्यो, भोट हाल्ने दिन बैशाख ३१, बजेट १० अर्ब, २९ करोड, ६३ लाख

    काठमाडौं : मन्त्रिपरिषद् बैठकले २०७४ बैशाख ३१ मा स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेको छ। निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलपछि सोमबार बेलुका सिंहदरबारमा बसेको बैठकले निर्वाचन मिति तय गरेको हो। बैठकले एकै चरणमा निर्वाचन गर्ने र त्यसका लागि निर्वाचन आयोगलाई १० अर्ब २९ करोड ६३ लाख ७६ हजार बजेट दिने निर्णयसमेत गरेको छ। सोमबार बिहान मन्त्रिपरिषद् बैठक बस्नु अगाडि निजी तथा…

    विस्तृतमा पढ्नुस्

  • ​जुन प्रदेशको भोट, त्यही प्रदेशका समानुपातिक सांसद

    ​जुन प्रदेशको भोट, त्यही प्रदेशका समानुपातिक सांसद

    काठमाडौँ : निर्वाचन आयोगले राजनीतिक दलहरुले जुन प्रदेशबाट मत प्राप्त गरेको हो सोही प्रदेशबाट समानुपातिक सांसद बनाउनुपर्ने गरि प्रतिनिधि सभा निर्वाचनको विधेयक तयार गरेको छ। आयोगले गृह मन्त्रालयमा बुझाएको प्रस्तावित विधेयकको दफा ६० को ११ मा भनिएको छ – 'उम्मेद्वारको नाम छनौट गर्नुपर्दा जुन प्रदेशबाट दललाई बढी मत प्राप्त भएको छ, सो प्रदेशको उम्मेद्वारलाई प्राथमिकता दिनु पर्नेछ।' निर्वाचन आयोगले पूर्णता…

    विस्तृतमा पढ्नुस्

  • ​प्रतिनिधिसभा निर्वाचन विधेयक : निश्चित निर्वाचन क्षेत्रमा महिलासँग महिला नै प्रतिष्पर्धा गराउने प्रस्ताव

    ​प्रतिनिधिसभा निर्वाचन विधेयक : निश्चित निर्वाचन क्षेत्रमा महिलासँग महिला नै प्रतिष्पर्धा गराउने प्रस्ताव

    काठमाडौँ : निर्वाचन आयोगले निश्चित निर्वाचन क्षेत्रमा महिला मात्र उम्मेद्वार बनाउने गरि कानुन प्रस्ताव गरेको छ। आयोगले तयार गरेको प्रतनिधिसभा निर्वाचन सम्बन्धि विधेयकको मस्यौदामा चक्रिय प्रणालीमा त्यस्ता निर्वाचन क्षेत्र हेरफेर गर्न प्रस्ताव छ। आयोगले तयार गरेको मस्यौदाको दफा ५ को २ मा भनिएको छ – 'पहिलो हुने निर्वाचित हुने निर्वाचनमा तोकिएको निर्वाचन क्षेत्रमा महिलाहरुलाई मात्र प्रतिष्पर्धा गराइने चक्रीय प्रणाली अवलम्वन…

    विस्तृतमा पढ्नुस्

  • फोटो बिगारेर फेसबुक, ट्विटरमा राखे दुई वर्ष जेल हुने कानुन तयार

    फोटो बिगारेर फेसबुक, ट्विटरमा राखे दुई वर्ष जेल हुने कानुन तयार

    काठमाडौँ : फोटो बिगार्ने तथा एउटाको फोटो अर्कोसँग जोड्ने र विकृत रुप तयार गर्नेले जेल सजाय भोग्नुपर्ने गरी कानुन तयार भएको छ।   मुलुकी ऐनलाई प्रतिस्थापन गर्न ल्याउन लागिएका विधेयकहरु मध्येको फौजदारी कसूरसम्बन्धी विधेयकमा यस्तो व्यवस्था गरिएको हो। कानुन मन्त्रालयले तयार गरेको मस्यौदामा भने फोटो जोड्ने र विकृत रुप बनाउनेलाई सजायको व्यवस्था थिएन।   तर सांसदहरुले संसदमा विधेयकको मस्यौदामा यस्तो…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन विधेयक : कहाँ गायब भयो मस्यौदाको बुँदा न‌ं ३१? सबै अचम्मित

    ​निर्वाचन विधेयक : कहाँ गायब भयो मस्यौदाको बुँदा न‌ं ३१? सबै अचम्मित

    काठमाडौँ : निर्वाचन आयोगले असोज दोश्रो साता सरकारलाई विभिन्न निर्वाचन कानुनका ड्राफ्टसँगै स्थानीय तह निर्वाचन सम्बन्धी विधेयकको ड्राफ्ट पठायो। मन्त्रिपरिषद् हुँदै संसदमा जब निर्वाचन सम्बन्धि विधेयक आइपुग्यो ड्राफ्ट गर्ने आयोगका अधिकारीहरु छक्क परे।  किनकि आयोगले तयार गरेको ड्राफ्टको बुदाँ नं ३१ गायब थियो। आयोगका कर्मचारी संसदको राज्य व्यवस्था समितिमा जब दफाबार छलफलमा आइपुगे सांसदहरुलाई उनीहरुको प्रश्न थियो – स्थानीय तह…

    विस्तृतमा पढ्नुस्

  • टनकपुर फैसला : ​२४ वर्षमा पनि किन लेखिएन पूर्णपाठ !

    काठमाडौँ : २०४९ साल मंसिर ३० गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वनाथ उपाध्याय सहित पाँच न्यायाधीशले गरेको एउटा फैसला चर्चित छ। फैसला थियो – नेपाल र भारतबीच भएको टकनपुर सन्धिको विषयमा। भारत भ्रमणका बेला २०४८ म‌ंसिरमा नेपालका तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र भारतका तत्कालिन प्रधानमन्त्री पिभी नरसिंह रावविच भएको सम्झौता विवादमा तानिएको थियो। विवाद अदालतमा पुगेपछि अदालतले सम्झौता कार्यान्वयनका लागि संसदबाट…

    विस्तृतमा पढ्नुस्

  • ​अब मोटरसाइकल र्‍यालीबाट चुनाव प्रचार गर्न नपाइने, उम्मेदवारलाई सहयोग गरे एनजिओलाई लाख जरिवाना

    ​अब मोटरसाइकल र्‍यालीबाट चुनाव प्रचार गर्न नपाइने, उम्मेदवारलाई सहयोग गरे एनजिओलाई लाख जरिवाना

    काठमाडौँ : निर्वाचनको प्रचार प्रसारमा अब मोटरसाइकल लगायत सवारी साधनको र्‍याली निकाल्न नपाइने भएको छ। निर्वाचन कसूर तथा सजाय सम्बन्धी कानुन संशोधन गर्न बनेको विधेयकमा सवारी साधनको र्‍यालीमाथि प्रतिबन्ध लगाइएको हो।   राज्य व्यवस्था समितिले र्‍यालीमाथि प्रतिबन्धको प्रावधानसहितको प्रतिवेदनलाई शुक्रबार संसदमा पेश गरेको छ।  विधेयकमा भनिएको छ – 'कुनै पनि राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै…

    विस्तृतमा पढ्नुस्

  • ​२४ वर्षमा पनि लेखिएन टनकपुर फैसलाको पूर्णपाठ, अब बाध्यकारी कानून आउँदै

    ​२४ वर्षमा पनि लेखिएन टनकपुर फैसलाको पूर्णपाठ, अब बाध्यकारी कानून आउँदै

    काठमाडौँ : २०४९ साल मंसिर ३० गते सर्वोच्च अदालतका प्रधान न्यायाधीश विश्वनाथ उपाध्याय सहित पाँच न्यायाधीशले गरेको एउटा फैसला चर्चित छ। फैसला थियो – नेपाल र भारतबीच भएको टकनपुर सन्धिको विषयमा। भारत भ्रमणका बेला २०४८ म‌ंसिरमा नेपालका तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला र भारतका तत्कालिन प्रधानमन्त्री पिभी नरसिंह रावविच भएको सम्झौता विवादमा तानिएको थियो। विवाद अदालतमा पुगेपछि अदालतले सम्झौता कार्यान्वयनका लागि संसदबाट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell