PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

  • ​एक वर्षदेखि १ सय ४३ सांसदले हेरेको तर निश्कर्षमा नपुगेको एउटा कर्पोरेट डिल

    ​एक वर्षदेखि १ सय ४३ सांसदले हेरेको तर निश्कर्षमा नपुगेको एउटा कर्पोरेट डिल

    काठमाडौँ  : एनसेलको पुँजिगत लाभकरबारे संसदका तीन समितिले पटक पटक छलफल गरे। संसदका विकास समिति, अर्थ समिति र लेखा समितिका १ सय ४३ सांसद एक वर्षदेखि एनसेल प्रकरणमा जोडिएका छन्। तर बहस अझै निचोडमा पुगेको छैन। नेपालले प्राप्त गर्नुपर्ने ३६ अर्बको 'एनसेलको पुँजिगत लाभकर' मुद्दा नेपालको इतिहासको सबैभन्दा ठूलो कर्पोरेट डिल हो। संसदको तीन समितिमा रहेका १ सय ४३ सांसद…

    विस्तृतमा पढ्नुस्

  • सांसदले सोधे, एक प्रति पाउँ न के छ? फास्टट्रयाकमा अघि बढ्यो निर्वाचन कानुन

    सांसदले सोधे, एक प्रति पाउँ न के छ? फास्टट्रयाकमा अघि बढ्यो निर्वाचन कानुन

    काठमाडौँ : निर्वाचन सम्बन्धी कानुन फास्ट ट्र्याकमा अगाडि बढेको छ। संसदको राज्य व्यवस्था समितिले सोमबार निर्वाचन सम्बन्धी दुई कानुन पारित गर्दै अन्य कानुनलाई पनि फास्ट ट्र्याकमा अगाडि बढाएको हो।  समितिले निर्वाचन आयोगको काम, कर्तव्य र अधिकार विधेयक र मतदाता नामावली विधेयक पारित गरेको हो। त्यस्तै निर्वाचन कसुर तथा सजाय विधेयक र स्थानीय तह निर्वाचन विधेयकमाथि छलफल गरेर टुङ्गो लगाउन उपसमितिलाई…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीले बुझेको प्रतिवेदन १८ दिनसम्म मन्त्रिपरिषदमा पुगेन

    प्रधानमन्त्रीको उपस्थितिमा मन्त्रीले बुझेको प्रतिवेदन १८ दिनसम्म मन्त्रिपरिषदमा पुगेन

    काठमाडौँ : उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थानीय तह पुन: संरचना आयोगको प्रतिवेदन अझै मन्त्रिपरिषदमा आइनपुगेको बताएका छन्। स्थानीय तह निर्वाचनसम्बन्धी विधेयकमाथि संसदको राज्य व्यवस्था समितिमा छलफलका क्रममा निधिले भने– 'आयोगको प्रतिवेदन संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयको तहसम्म प्राप्त भएको छ। तर मन्त्रिपरिषदमा आइपुगेको छैन।' २२ पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधानमन्त्री निधिको उपस्थितिमा आयोगले मन्त्रिपरिषद्को बैठक बस्ने…

    विस्तृतमा पढ्नुस्

  • ​निर्वाचन गर्न प्रधानमन्त्रीले ल्याए नयाँ विकल्प – अर्को संविधान संशोधन

    ​निर्वाचन गर्न प्रधानमन्त्रीले ल्याए नयाँ विकल्प – अर्को संविधान संशोधन

    काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेकपा एमाले असहमतहुँदा संविधान संशोधनको दोस्रो प्रस्ताव पार नलागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विकल्पमा अर्को संविधान संशोधन प्रस्तावको अगाडि सारेका छन्। संविधान संशोधन नगरी निर्वाचनमा नजाने मधेसी मोर्चाको अडान र संविधान संशोधन अगाडि बढाउन नदिने एमालेको अडानपछि प्रधानमन्त्री प्रचण्डले नयाँ विकल्प निकाल्दै पुरक संशोधन प्रस्ताव अगाडि सारेका हुन्। संसदीय मामिला पत्रकार समाजले राजधानीमा गरेको कार्यक्रममा उनले सरकारले गत…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानलाई महाभियोग : सिफारिस समिति अन्यौलमा, सुझाव लिन डाकिएकाले भने- 'दिन मिल्दैन'

    ​लोकमानलाई महाभियोग : सिफारिस समिति अन्यौलमा, सुझाव लिन डाकिएकाले भने- 'दिन मिल्दैन'

    काठमाडौँ : तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग अगाडि बढाउने कि नबढाउने अन्यौलमा फसेको महाभियोग सिफारिस समितिका सांसदहरु मंगलबार जिल्लिए।  महाभगियोग लगाउने कि नलगाउने भन्ने अनुसन्धान गरेर संसदलाइ प्रतिवेदन् दिने जिम्मा पाएको समिति अलमलमा छ। कतिपय सांसदले कार्कीविरुद्धको महाभियोग अनुसन्धान गर्नुपर्ने तर्क गर्दै आएका छन्। अनि कतिपयले भने कार्कीको नियुक्ति अदालतबाट बदर भइसकेकाले पदबाट हटेको मान्छेलाई महाभियोग लगाउन नमिल्ने तर्क…

    विस्तृतमा पढ्नुस्

  • ​विरोधका बीच बुधबार ८० न्यायाधीशको सपथ

    काठमाडौँ : उच्च अदालतमा नियुक्त न्यायाधीशहरुलाई प्रधान न्यायाधीश सुशीला कार्कीले बुधबार सपथ गराउँदै छिन्।  सर्वोच्च अदालतका सह प्रवक्ता विश्व पौडेलले बुधबार १ बजे सपथ कार्यक्रम राखिएको पहिलोपोस्टलाई जानकारी दिए।  न्यायपरिषद्ले सोमबार नै नवनियुक्त न्यायाधीशहरुलाई नियुक्ति पत्र दिइसकेको छ।  न्यायपरिषद्का प्रवक्ता देवेन्द्र ढकालले नियुक्ति दिने काम परिषद्ले सम्पन्न गरेको बताए।  नेपाल बार एशोसिएशनले ५० प्रतिशत कानुन व्यवसायीलाई न्यायाधीश नबनाइएकोमा विरोध जनाउँदै…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानमाथि महाभियोगबारे समिति अन्यौलमा : महान्यायाधिवक्ता, कानुन सचिवलाई छलफल गर्न डाकियो

    ​लोकमानमाथि महाभियोगबारे समिति अन्यौलमा : महान्यायाधिवक्ता, कानुन सचिवलाई छलफल गर्न डाकियो

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाभियोग लगाउने कि नलगाउने भन्नेमा संसदको महाभियोग सिफारिस समिति अन्यौलमा फसेको छ। अख्तियारका प्रमुख आयुक्त रहेका कार्की विरुद्ध माओवादी केन्द्र र नेकपा एमालेले गत मंसिर ३ मा संसदमा महाभियोग प्रस्ताव दर्ता गराए लगत्तै निलम्बनमा परेका कार्की नियुक्ति सम्बन्धि सर्वोच्चमा परेको मुद्दाका कारण पदबाट बर्खास्त भैसकेका छन्। सर्वोच्चले २४…

    विस्तृतमा पढ्नुस्

  • यी हुन मध्यरातमा उच्च अदालतका लागि सिफरिसमा परेका ८० न्यायाधीश (सूचीसहित)

    यी हुन मध्यरातमा उच्च अदालतका लागि सिफरिसमा परेका ८० न्यायाधीश (सूचीसहित)

    काठमाडौं : न्याय परिषद्ले मध्यरातमा ८० उच्च अदालतका न्यायाधीश सिफारिस गरेको छ। न्याय सेवा, सरकारी वकिल र कानुन समुहका कर्मचारीवाट ६० प्रतिशत र अन्य कानुन व्यवासायीवाट ४० प्रतिशत हुनेगरी न्यायाधीश सिफारिस भएका हुन्। कर्मचारी र कानुन व्यवसायीलाई ६० र ४० को प्रतिशत हुनेगरी सिफारिस भएको न्याय परिषद सदस्य पदमप्रसाद बैद्धिकले जानकारी दिए। राति झण्डै १२ बजे परिषदले न्यायाधीशको नाम सिफारिस…

    विस्तृतमा पढ्नुस्

  • ​गाउँपालिका र नगरपालिका रिक्त हुनु एक महिनाअघि नै निर्वाचन गर्न प्रस्ताव

    ​गाउँपालिका र नगरपालिका रिक्त हुनु एक महिनाअघि नै निर्वाचन गर्न प्रस्ताव

    काठमाडौँ : गाउँपालिका र नगरपालिकामा नेतृत्व रिक्त हुनु एक महिनाअघि नै नयाँ निर्वाचन गर्न माग गर्दै स्थानीय तह निर्वाचन विधेयकमा संशोधन परेको छ।  एमाले सांसद राजेन्द्र पाण्डेले दफा ३ को १ मा पदावधि समाप्त भएपछि अर्को निर्वाचन गर्न गरिएको विधेयकको प्रस्तावमाथि संशोधन हालेका हुन्।  उनले संशोधनमा स्थानीय तहको निर्वाचन 'पदावधि समाप्त हुनु एक महिना अघि नै हुनेछ' भन्ने संशोधन दर्ता…

    विस्तृतमा पढ्नुस्

  • सुशील ज्ञवाली बर्खास्त, पुनर्निर्माण प्राधिकरणमा पुनः फर्किए गोविन्द पोखरेल

    सुशील ज्ञवाली बर्खास्त, पुनर्निर्माण प्राधिकरणमा पुनः फर्किए गोविन्द पोखरेल

    काठमाडौँ : सरकारले पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ। दुई पटकसम्म सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै आज बसेको मन्त्रिपरिषद्को बैठकले ज्ञवालीलाई बर्खास्त गरेको हो।  रिक्त प्रमुख कार्यकारी अधिकृत पदमा सरकारले गोविन्द पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी थिए।   पोखरेल यसअघि पनि सोही पदमा सुशील कोइरालाको सरकारले…

    विस्तृतमा पढ्नुस्

  • महिला-महिलाबीच बलात्कार हुन सक्छ? अनौठो तथ्यको मुद्दामा सर्वोच्चको ऐतिहासिक फैसला

    महिला-महिलाबीच बलात्कार हुन सक्छ? अनौठो तथ्यको मुद्दामा सर्वोच्चको ऐतिहासिक फैसला

    काठमाडौं : २०६७ फागुन २२ गते।   अजय जिमी प्रेमिका भेट्न मोरङको उर्लाबारीबाट संखुवासभाको सेदुवा पुगे। फोनबाट चिनजान भई प्रेममा परेका अजय र यमुना (नाम परिवर्तन) पहिलो पटक भेट्दै थिए। प्रेमिका भेट्ने कौतुलहतामा रहेका अजय आफूमात्र सेदुवा पुगेनन् साथमा मामाका छोरा सागरलाई पनि साथै लगेका थिए।   फोनबाटै सुरु भएको प्रेममा कोपिला लागिसकेको थियो। प्रत्यक्ष भेट र चिनजान नभए पनि फोन…

    विस्तृतमा पढ्नुस्

  • घुससहित अख्तियारद्वारा पक्राउ अदालतका कर्मचारी फिर्ता प्रकरण विवादास्पद, बन्यो छानबिन समिति

    घुससहित अख्तियारद्वारा पक्राउ अदालतका कर्मचारी फिर्ता प्रकरण विवादास्पद, बन्यो छानबिन समिति

    काठमाडौँ : ललितपुर जिल्ला अदालतका रजिष्ट्रार बाबुराम दाहाल सोमबार एउटा पत्र बोकेर अख्तियार दुरुपयोग अनुसन्धान आयोग पुगे। पत्रमा लेखिएको थियो– अदालतको पूर्व स्वीकृति बेगर तपाईंहरुले पक्राउ गरेका ललितपुर जिल्ला अदालत ललितपुरका नायब सुब्बा श्याम अर्याललाई सुम्पिदिनुहोस्।   न्याय प्रशासन ऐनको दफा २४ कोट गरिएको पत्राचारको व्यहोरापछि अख्तियार कर्मचारी अर्याललाई सुम्पिन तयार भए। र, अख्तियार हिरासतमा रहेका अर्याललाई दाहालको जिम्मा लगाएर…

    विस्तृतमा पढ्नुस्

  • ​संविधानसभाको १३६ बैठकको रेकर्ड पुस्तकमा, सर्वसाधारणले नपाउने

    ​संविधानसभाको १३६ बैठकको रेकर्ड पुस्तकमा, सर्वसाधारणले नपाउने

    काठमाडौँ : नेपालको पहिलो संविधान सभा संविधान जारी गर्न असफल रह्यो। २०६५ साल जेठ १५ गते पहिलो बैठक बसेको संविधानसभाको २०६९ साल जेठ १४ गते विघटन भयो। संविधानसभाका बैठकहरु खासै उपलब्धिमूलक हुन सकेनन्। यद्यपि संविधानसभा अन्तर्गतका विभिन्न ११ समितिले काम गरे। संविधानसभा सचिवालयको रुपमा समेत काम गरेको संसद सचिवालयले त्यसले गरेका काम र अपनाएका प्रक्रियाबारे पुस्तक निकाल्यो। नाम दिइयो –…

    विस्तृतमा पढ्नुस्

  • संसद बैठक आज पनि अवरोध गर्ने एमाले सहितका प्रतिपक्षी गठबन्धनको निर्णय

    संसद बैठक आज पनि अवरोध गर्ने एमाले सहितका प्रतिपक्षी गठबन्धनको निर्णय

    काठमाडौँ : एक महिनादेखि संसद बैठक अवरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी गठबन्धनका दलहरुले संसद बैठक नखुलाउने भएका छन्। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आफूहरुको निर्णय यथावत् नै रहेकाले आज पनि अवरोध गर्ने बताए। सर्वोच्च अदालतको आदेशले संशोधनको विषय संसदको प्रक्रिया भएको र छलफल हुनै नपाएको बताएसँगै एमाले सहितका प्रतिपक्षी दलहरु हच्किएका थिए। सर्वोच्चले संविधान संशोधनको विषय संसदको…

    विस्तृतमा पढ्नुस्

  • ​लोकमानविरुद्ध लडेका ओमप्रकाश अर्याल जसले आफू बाघ भएको पुष्टि गरे

    ​लोकमानविरुद्ध लडेका ओमप्रकाश अर्याल जसले आफू बाघ भएको पुष्टि गरे

    काठमाडौँ : ५ बजिसके पनि आइतबार सर्वोच्च अदालत बन्द भइसकेको थिएन। कार्यालय समय सकिएपछि अधिकांश कर्मचारी घरतिर हिँडिसकेका थिए। सुरक्षाकर्मीले मूल ढोका लगाए।  तर न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलास खुल्लै थियो। इजलासमा लेखिदैँ थियो – लोकमानसिंह कार्की नियुक्ति मुद्दाको आदेश। आदेश लेख्ने क्रममा न्यायाधीशहरु भट्टराईको चेम्बरमा थिए।  देशकै चासोको विषय रहेको लोकमानसिंह कार्कीको नियुक्तिको…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको पद जोगिन्छ कि खुस्किन्छ : सर्वोच्चको फैसला सम्भवतः आजै

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध सर्वोच्चमा बिचाराधीन मुद्दाको बहस आज सकिदैछ । कार्कीको नियुक्ति, अदालतको अपहेलना मुद्दालाई लगाउमा राखी सर्वोच्चको सुनुवाई गरिरहेको छ । दुवै मुद्दाको सुनुवाई आजै सकिदैछ।   न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा मुद्दाको सुनुवाई जारी छ।   शुक्रवार कार्कीका कानुन व्यवसायीलाई आधा घण्टाको समय बेञ्चले…

    विस्तृतमा पढ्नुस्

  • लोकमानको पद जोगिन्छ कि खुस्किन्छ : सर्वोच्चको फैसला सम्भवतः आजै

    लोकमानको पद जोगिन्छ कि खुस्किन्छ : सर्वोच्चको फैसला सम्भवतः आजै

    काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी मुद्दामा शुक्रबार नै फैसला आउने सम्भावना बढेको छ। कार्कीका पक्षबाट हुने बहस नसकिए पनि बेत्र्चले शुक्रबार आधा घण्टाको मात्र समय कार्की पक्षका वकिलहरुलाई दिएको छ।  लगत्तै निवदेकका तर्फबाट बहस हुनेछ। बेञ्चले गरेको समय विभाजनको मापदण्ड हेर्ने हो भने झण्डै डेढ घण्टा समय निवेदकले पाउनेछन्। अदालतका स्रोतका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • प्राधिकरण सिइओ ज्ञवाली स्पष्टीकरण बुझाउँदै, यस्तो दिँदैछन् जवाफ

    प्राधिकरण सिइओ ज्ञवाली स्पष्टीकरण बुझाउँदै, यस्तो दिँदैछन् जवाफ

    काठमाडौँ पुनर्निर्माण प्राधिकरणका सिईओ सुशील ज्ञवालीले सरकारले एक साता समय दिदैँ मागेको स्पष्टिकरणको जवाफ आज बुझाउँदैछन्। मन्त्रिपरिषद्ले उनलाई पुनर्निर्माणमा प्रभावकारी समन्वय गर्न नसकेको, कर्मचारी उपयुक्त ढंगले परिचालन गर्न नसकेको, निर्देशक समितिले दिएको निर्देशन पालना नगरेको र समयमा अनुदान बापतको रकम उपलब्ध गराउन नसकेको आरोप लगाएको थियो। उनका सहयोगीका अनुसार ज्ञवालीले काम भएको तर सरकारले कामको स्वामित्व नलिएको जवाफ दिने तयारी…

    विस्तृतमा पढ्नुस्

  • ​शीर्ष नेताले साथ नदिएपछि पछि हटिन् सभामुख

    ​शीर्ष नेताले साथ नदिएपछि पछि हटिन् सभामुख

    काठमाडौं : सभामुख ओनसरी घर्तीले सोमबार एक बजेको संसद बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहितका विपक्षी गठबन्धनका सांसदहरुलाई १० मिनेट उभ्याइन्। त्यति मात्र होइन, उनले सोमबार नै दोश्रो बैठक समेत डाकिन् र समय तोकिन चार बजे। एकै दिन दोस्रो पटक संसद बैठक राखिदा सबैको अनुमान थियो सभामुख विपक्षी गठबन्धनका सांसदलाई थकाउने रणनीतिमा लागिन्। तर तीन बजे नै घर्तीले बैठक…

    विस्तृतमा पढ्नुस्

  • ​सहमति नगरी संविधान संशोधन प्रस्ताव लगे प्रतिपक्षले सभामुख घेर्ने

    ​सहमति नगरी संविधान संशोधन प्रस्ताव लगे प्रतिपक्षले सभामुख घेर्ने

    काठमाडौं : प्रतिपक्षी दलले जवर्जस्ती सरकारले संविधान संशोधन अगाडि बढाउन खोजे 'वेल घेराउ' गर्ने रणनीति तय गरेका छन्।  सत्तापक्ष जसरी पनि संविधान संशोधन प्रस्ताव अगाडि बढाउने रणनितिमा लागेपछि प्रतिपक्षले वेल घेराउको तयारी गरेको हो। मंसिर १४ गते संविधान संशोधन दर्ता भएपछि १६ गते यता लगातार संसद बैठकमा अवरोध गर्दै आएका प्रतिपक्षी गठबन्धनका ९ दलका सचेतकको आइतबार बसेको बैठकले वेल घेराउ देखि बहिष्कारसम्मको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell