PahiloPost

Dec 31, 2024 | १६ पुष २०८१

  • ​एमालेलाई बाबुरामको प्रश्न - आफैले प्रस्ताव राख्दा राष्ट्रघात नहुने, अहिले हुने?

    ​एमालेलाई बाबुरामको प्रश्न - आफैले प्रस्ताव राख्दा राष्ट्रघात नहुने, अहिले हुने?

    संविधान संशोधनको विषयले अहिले नेपाली राजनीति एक किसिमले डेडलकको अवस्थामा छ। प्रमुख प्रतिपक्षी दल एमालेको विरोध र मधेसकेन्द्रित दलहरुको असन्तुष्टिका बीच सरकारले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गर्ने तयारी गएको सातादेखि नै गरे पनि सफल हुन सकेको छैन। माओवादीबाट अलग्गिएर नयाँ शक्ति पार्टी गठन गरेका बाबुराम भट्टराईले संविधान संशोधनको विषयमा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग सोमबार संयुक्त विज्ञप्ति निकाले।…

    विस्तृतमा पढ्नुस्

  • बाबुराम भट्टराई र उपेन्द्र यादव एक हुँदैछन्? यस्तो छ पार्टी एकताबारे भट्टराईको जवाफ

    बाबुराम भट्टराई र उपेन्द्र यादव एक हुँदैछन्? यस्तो छ पार्टी एकताबारे भट्टराईको जवाफ

    काठमाडौँ : केही दिनदेखि राजनीतिक बजारमा बाबुराम भट्टराई र उपेन्द्र यादवको पार्टी एकीकरण हुने चर्चा व्‍यापक छ।  सोमबार दुवै पार्टीका अध्यक्षको हस्ताक्षरसहितको विज्ञप्तिले यो चर्चालाई थप बल दियो। विज्ञप्तिमा 'राष्ट्रिय मुद्दा सम्बोधन नभई गरिने संविधान संशोधन अस्वीकार्य छ' भनिएको छ।  तत्कालीन एमाओवादीबाट अलग भए लगत्तै नयाँ शक्ति निर्माण अभियानका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रशिक्षण सत्र चलाए। प्रशिक्षण सत्रको उद्घाटनमा…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीलाई रामदेवले व्यस्त बनाएपछि आज हुन सकेन सं‌विधान संशोधन विधेयक दर्ता

    प्रधानमन्त्रीलाई रामदेवले व्यस्त बनाएपछि आज हुन सकेन सं‌विधान संशोधन विधेयक दर्ता

    काठमाडौँ : प्रधानमन्त्री भारतीय योगगुरु रामदेवको कार्यक्रममा सहभागी हुन राजधानीबाहिर जानु परेकोले सं‌विधान संशोधन विधेयक आज दर्ता हुन सकेन।  आज बस्ने मन्त्रिपरिषद्को बैठकले संविधान सं‌शोधन विधेयकको मस्यौदा पारित गर्दै संसदमा दर्ता गर्ने तयारी थियो। तर प्रधानमन्त्रीको व्यस्तता कारण विधेयकको मस्यौदा पारित नभएको सरकारका प्रवक्ता सञ्चारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिए। मन्त्री रमेश लेखकले संविधान संशोधनका विषयमा सामान्य छलफल भएको जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधन अगाडि बढाउने सत्तारुढ दलबीच समझदारी, मोर्चाको ‘नोट अफ डिसेन्ट’

    संविधान संशोधन अगाडि बढाउने सत्तारुढ दलबीच समझदारी, मोर्चाको ‘नोट अफ डिसेन्ट’

    काठमाडौँ : सरकारले संविधान संशोधन प्रस्तावको ड्राफ्ट गर्ने भएको छ।   नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच बालुवाटारमा भएको बैठकमा संविधान संशोधन प्रस्ताव अगाडि बढाउने समझदारी बनेपछि सरकारले ड्राफ्ट गर्ने अगाडि बढाउने भएको हो।   प्रमुख प्रतिपक्षी नेकपा एमालेले संशोधन प्रस्तावको औचित्य नभएको भन्दै दर्ताकै विरोध गरेपछि सत्तारुढ र समर्थित दलहरु संशोधन अगाडि बढाउने निष्कर्षमा पुगेका हुन्।  …

    विस्तृतमा पढ्नुस्

  • हिजोको तीन दलको वार्ता किन भाँडियो? यस्तो थियो प्रधानमन्त्रीको सीमाङ्कन प्रस्ताव

    हिजोको तीन दलको वार्ता किन भाँडियो? यस्तो थियो प्रधानमन्त्रीको सीमाङ्कन प्रस्ताव

    काठमाडौँ : एउटा सं‌विधान सभाको अवसान र दोस्रो संविधान सभामा पनि लामो समय रस्साकस्सी चलेर जनधनको क्षतिसमेत व्यहोरेको सीमाङ्कनको विषयले फेरि नेपाली राजनीति तताएको छ। सोमबार संविधान संशोधनका विषयमा छलफलमा जुटेका प्रमुख तीन दलबीचको कुरा अड्किनुको कारण अरु होइन, सिमाङ्कनै थियो।   बैठकमा सहभागी एक नेताका अनुसार प्रचण्डले ‘नागरिकता र राष्ट्रिय सभामा प्रतिनिधित्वको विषय त्यस्तै हो’ भन्दै सिधा सीमाङ्कनमा छलफल केन्द्रित…

    विस्तृतमा पढ्नुस्

  • संविधान संशोधनमा 'आक्रामक' एमाले, चेपुवामा प्रचण्ड

    संविधान संशोधनमा 'आक्रामक' एमाले, चेपुवामा प्रचण्ड

    काठमाडौँ : संविधान संशोधनको औचित्य स्पष्ट नभएको उल्लेख गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आक्रामक बनेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले 'प्रमुख प्रतिपक्षीको सहमति नभए पनि संविधान संशोधन दर्ता गर्ने' सार्वजनिक प्रतिक्रिया दिएपछि एमालेले आक्रामक रुपमा प्रस्तुत भएको हो। आइतबार साँझ बसेको एमाले स्थायी समिति बैठकले संविधान संशोधनको कारण 'पुष्टि नभईकन गरिने संशोधनको विपक्षमा एमाले रहने' निष्कर्ष निकालेको छ।  …

    विस्तृतमा पढ्नुस्

  • ​दुई राप्रपा एक बनेपछि संविधान संशोधनको राजनीतिमा के असर पर्ला?

    ​दुई राप्रपा एक बनेपछि संविधान संशोधनको राजनीतिमा के असर पर्ला?

    काठमाडौँ : संसदको चौथो शक्ति राप्रपा नेपाल र सातौँ शक्तिको रुपमा रहेको राप्रपाबीच सोमबार एकीकरण भएको छ। संविधान संशोधनका लागि आवश्यक दुई तिहाईको अंकगणितको हिसाब चलिरहँदा यी दुई शक्तिको एकीकरणको अर्थ पनि छ।  संविधान निर्माणका बेला विपक्षमा मतदान गरेको राप्रपा नेपाल र पक्षमा मतदान गरेको राप्रपा मधेस आन्दोलनको माग सम्बोधन गर्न गठन भएको प्रचण्ड नेतृत्वको सरकारमा सत्तापक्षको सूचीमा जोडिँदैछन्।  राप्रपा…

    विस्तृतमा पढ्नुस्

  • तीन दल बैठक - ​तपाईहरुले अहङ्कार देखाउनु भो : प्रम, तपाईँहरुले मुठभेडमा लैजाँदै हुनुहुन्छ : एमाले

    काठमाडौँ : संविधान संशोधनको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको प्रमुख तीन दलको बैठक आरोप प्रत्यारोपमै टुङ्गिएको छ। बैठकमा सहभागी एमाले उपाध्यक्ष भीम रावलका अनुसार प्रधानमन्त्रीले एमालेलाई तपाईँहरुले अहँकार देखाउनु भयो भनी आरोप लगाएका थिए।  आफूहरुले पनि औचित्यहीन संविधान संशोधन प्रस्ताव दर्ता गराएर मुलुकलाई मुठभेडमा लैजाँदै हुनुहुन्छ भन्ने जवाफ दिएको रावलले बताए। 

    विस्तृतमा पढ्नुस्

  • प्रमुख तीन दलको बैठकले सहमति हैन विमति बढायो : एकअर्कालाई अहङ्कार र दम्भ देखाएको आरोप

    प्रमुख तीन दलको बैठकले सहमति हैन विमति बढायो : एकअर्कालाई अहङ्कार र दम्भ देखाएको आरोप

    काठमाडौँ : संविधान संशोधनको विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा बसेको प्रमुख तीन दलको बैठक सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचको आरोप प्रत्यारोपमै टुङ्गिएको छ। बैठकमा सहभागी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उपाध्यक्ष भीम रावलका अनुसार प्रधानमन्त्रीले एमालेलाई ‘तपाईँहरुले अहँकार देखाउनु भयो’ भनी आरोप लगाएका थिए।  आफूहरुले पनि ‘औचित्यहीन संविधान संशोधन प्रस्ताव दर्ता गराएर मुलुकलाई मुठभेडमा लैजाँदै हुनुहुन्छ’ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • ​सांसदले गरे आफ्नै सुविधा बढाउने विधेयक फास्टट्रयाकमा पास : बढ्यो तलब, भत्ता पाँच गुणा बढी

    ​सांसदले गरे आफ्नै सुविधा बढाउने विधेयक फास्टट्रयाकमा पास : बढ्यो तलब, भत्ता पाँच गुणा बढी

    काठमाडौँ :  सांसदहरुले आफ्नै सेवा सुविधा बढाउने विधेयकलाई आज संशोधनसहित पारित गरेका छन्।  विधेयकमा सांसदहरु, संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ।  सामान्यतया विधेयकहरुलाई संसदीय समितिमा पठाएर छलफल गरेर पास गर्नुपर्नेमा सभामुख ओनसरी घर्तीले प्राथमिकतामा राखेर फास्टट्रयाकबाट सीधै संसदको पूर्ण बैठकमा छलफल गराई निर्णयार्थ…

    विस्तृतमा पढ्नुस्

  • यस्ता छन् दलहरुले महाभियोग छलफल लम्ब्याउनुको चार कारण

    यस्ता छन् दलहरुले महाभियोग छलफल लम्ब्याउनुको चार कारण

    काठमाडौँ : अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाभियोग छलफल थप पछि सरेको छ। सभामुख ओनसरी घर्ती आजै राति एक साताका लागि रुस भ्रमणमा जाने भएपछि छलफल समेत सरेको हो। घर्तीले संसद बैठक आउँदो १४ गते १ बजेसम्मका लागि स्थगित गरेकी हुन्। लोकमानसिंह कार्की माथि महाभियोग दर्ता भएको एक महिना बितिसक्दा पनि संसदमा पाँच पटक मात्र छलफल भएको छ। सभामुख घर्तीले…

    विस्तृतमा पढ्नुस्

  • एक महिनामा चार दिन मात्र महाभियोगमाथि छलफल, संसद किन सुस्त?

    एक महिनामा चार दिन मात्र महाभियोगमाथि छलफल, संसद किन सुस्त?

    काठमाडौँ : अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता भएको एक महिना बितेको छ। तर प्रस्ताव अगाडि बढाउने संसद भने सुस्त छ।   गत कात्तिक ३ गते दर्ता भएको महाभियोग प्रस्ताव मंसिर ३ मा आइपुग्दा जम्मा चार दिन मात्र छलफलमा गएको छ। जबकि संसदले अझै लामो प्रक्रिया पार गर्नुपर्नेछ। महाभियोग सिफारिस समिति हुँदै प्रस्तावले पुन: संसदमा आएर टुङ्गोमा…

    विस्तृतमा पढ्नुस्

  • महाभियोग सिफारिस समितिले लोकमानसिंह कार्कीको घरमा खानतलासी गर्न सक्ने

    महाभियोग सिफारिस समितिले लोकमानसिंह कार्कीको घरमा खानतलासी गर्न सक्ने

    काठमाडौँ : महाभियोग सिफारिस समितिले आवश्यक परे लोकमानसिंह कार्कीको घरमा खानतलासी गर्ने भएको छ।  समितिले बिहीबार पारित गरेको कार्यविधिमा महाभियोग लागेका व्यक्ति कार्यरत स्थान र सम्बन्धित निकायमा छानबिन गर्ने प्रावधान राखिएको हो।  यसअघि खानतलासी राख्ने कि नराख्ने भन्ने विषयमा दलहरुबीच विवाद भएको थियो। समितिका सदस्य दीलनाथ गिरीले पहिलोपोस्टसित भने  - 'खातनलासीको प्रावधान राख्ने गरी कार्यविधि पारित भयो।' समितिले तयार गरेको…

    विस्तृतमा पढ्नुस्

  • ​कति बढ्दैछ सांसदको सेवा सुविधा? 'मनमनै बढोस् भन्ने तर देखाउन विरोध गर्ने सांसद'

    ​कति बढ्दैछ सांसदको सेवा सुविधा? 'मनमनै बढोस् भन्ने तर देखाउन विरोध गर्ने सांसद'

    काठमाडौँ : व्यवस्थापिका संसदले सोमबार सांसदहरुको सेवा सुविधा सम्बन्धि विधेयक सर्वसम्मतले स्वीकृत गरेको छ। विधेयकमा संघीय संसदका सभामुख, उपसभामुख, प्रतिनिधिसभाका विपक्षी दलका नेता, राष्ट्रिय सभाका विपक्षी दलका नेता तथा सांसदहरुको पारिश्रमिक, भत्ता, आवास सुविधा बढाउन प्रस्ताव गरिएको छ।  २०५२ सालबाट सांसदहरुको सेवा सुविधा वृद्धि नभएकोमा सरकारले सेवा सुविधा परिमार्जन गर्न विधेयक ल्याएको हो।  तर कतिपय सांसदहरुले भने वृद्धि भएको तलब…

    विस्तृतमा पढ्नुस्

  • राप्रपा नेपाल अब सत्तापक्ष, थपिएलान् सरकारमा मन्त्री?

    राप्रपा नेपाल अब सत्तापक्ष, थपिएलान् सरकारमा मन्त्री?

    काठमाडौँ : सरकार गठनको बेला नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गरेको राप्रपा नेपाल अन्तत: सत्तापक्षीय दलमा रुपान्तरण हुने भएको छ।   आउँदो मंसिर ६ गतेबाट राप्रपा नेपाल सत्तापक्ष हुने भएको हो।   राप्रपा नेपालका अध्यक्ष कमल थापाले मंगलबार ट्विटमार्फत पार्टी एकीकरण मंसिर ६ गते हुन लागेको मिति सार्वजनिक गरेका हुन्। यसअघि गत साउन २५ गते दुवै…

    विस्तृतमा पढ्नुस्

  • अपरेसन सुजाता : नेपालमा पाँच लाख पनि नपर्ने उपचारका लागि सरकारले दियो ५० लाख

    अपरेसन सुजाता : नेपालमा पाँच लाख पनि नपर्ने उपचारका लागि सरकारले दियो ५० लाख

    काठमाडौँ :  आइतबार सरकारले सुजाता कोइरालाको उपचारका लागि ५० लाख रुपैयाँ दिने निर्णय गर्‍यो जसको सामाजिक सञ्जालमा कडा आलोचना भयो।  सुजाताले आफ्नै नाममा पत्र लेखेर १ करोड रुपैयाँ मागेको तर आधामात्र दिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यसको भोलिपल्ट आफ्नो निर्णयको बचाउ गरे।  सुजातालाई भएको के हो र त्यसको उपचार नेपालमा सम्भव छ कि छैन,  के उपचारका लागि ५०…

    विस्तृतमा पढ्नुस्

  • सुजातालाई ५० लाख दिने निर्णयप्रति एमालेको विरोध, सांसदले सोधे- 'कहाँ छन् स्वास्थ्य मन्त्री?'

    सुजातालाई ५० लाख दिने निर्णयप्रति एमालेको विरोध, सांसदले सोधे- 'कहाँ छन् स्वास्थ्य मन्त्री?'

    काठमाडौँ : नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सरको उपचारका लागि मन्त्रिपरिषद्बाट ५० लाख दिने निर्णयको नेकपा एमालेले विरोध गरेको छ। आजको संसद बैठकको विशेष समयमा एमालेका सांसद प्रकाश ज्वाला र यज्ञराज सुनुवारले शून्य समयमा विरोध जनाएका हुन्। सांसद ज्वालाले सरकारले ५० लाख दिन गरेको निर्णय गलत र भर्त्सनायोग्य भएको बताए। सुजाता कोइराला र यसअघि पूर्वराष्ट्रपतिलाई ठूलो धनराशी उपचारका लागि उपलब्ध गराइनु…

    विस्तृतमा पढ्नुस्

  • लोकमानलाई राहत : संसदमा महाभियोग छलफल थप तन्किने, कार्यविधिसमेत पारित हुन सकेन

    लोकमानलाई राहत : संसदमा महाभियोग छलफल थप तन्किने, कार्यविधिसमेत पारित हुन सकेन

    काठमाडौँ : संसदमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्तावबारे छलफल थप लम्बिने भएको छ। तिहार अगाडि नै सुरु भएको छलफल हिजोबाट जारी रहनु पर्ने भए पनि हिजोको बैठक स्थगित गरी आज सारिएको थियो।  आज बिहान ११ बजेका लागि निर्धारित बैठकमा हुने छलफलपछि बैठक आगामी २९ गतेसम्मका लागि स्थगित गर्ने तयारी छ। सभामुखका प्रेस सल्लाहकार बासुदेव शर्मा 'बबिन' का अनुसार त्यसपछि…

    विस्तृतमा पढ्नुस्

  • भारु सटहीको मुद्दा संसदमा पुग्यो, पूर्व अर्थमन्त्री भन्छन्- 'सटही गर्न कूटनीतिक पहल हुनुपर्छ'

    भारु सटहीको मुद्दा संसदमा पुग्यो, पूर्व अर्थमन्त्री भन्छन्- 'सटही गर्न कूटनीतिक पहल हुनुपर्छ'

    काठमाडौं : भारतीय पाँच सय र हजारको नोट सटहीको मुद्दा संसदमा प्रवेश गरेको छ। भारतले कालोधन र भष्ट्राचारलार्इ नियन्त्रण गर्न पाँच सय र हजारको नोटमा प्रतिवन्ध लगाएको थियो।   यो प्रतिबन्धसँगै नेपालीसँग रहेको भारतीय रुपैयाँ खोस्टो हुने सम्भावना बढेको छ। पूर्व अर्थमन्त्रीहरुले संसदमा बोल्दै नेपालीसँग रहेको निश्चित रकम साट्ने व्यवस्थाका लागि सरकारले नै कूटनीतिक पहल गर्नुपर्ने बताएका छन्।   पूर्व…

    विस्तृतमा पढ्नुस्

  • बढ्दैछ राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच दूरी

    बढ्दैछ राष्ट्रपति भण्डारी र सभामुख घर्तीबीच दूरी

    काठमाडौँ :  सोल्टी होटलमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सम्मानमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा आयोजित स्टेट ब्याङ्क्वेटमा राज्यका सबै विशिष्ट व्यक्तित्वहरु उपस्थिति थिए। मुखर्जीले आफ्नो लिखित भाषण वाचन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड', प्रधानन्यायाधीश सुशीला कार्कीसँगै सभामुख ओनसरी घर्तीको नाम पनि सम्बोधन गरे। तर घर्ती भने त्यहाँ उपस्थित थिइनन्। छिमेकी मुलुकका राष्ट्रपतिको भ्रमण भएको दिन उनी…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell