PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

  • १३ दिन नि टिकेन सरकारको अडान : विषादी परीक्षण विनै भारतबाट तरकारी आयात हुने

    १३ दिन नि टिकेन सरकारको अडान : विषादी परीक्षण विनै भारतबाट तरकारी आयात हुने

    काठमाडौं : भारतबाट नेपाल आयात हुने तरकारी र फलफूललाई परीक्षणविना नेपाल छिर्न रोक लगाउने निर्णयबाट सरकार पछि हटेको छ। अब, सरकारले विषादी परीक्षणविना नै भारत तथा अन्य मुलुकबाट नेपालमा तरकारी र फलफूल आयात गर्न बाटो खुलेको छ। विषादी परीक्षणविना फलफूल र तरकारी आयात गर्न नदिने यसअघिको निर्णय १३ दिनमै उल्ट्याउँदै मन्त्रिपरिषदको बैठकले विना परीक्षण त्यस्ता वस्तुको आयातको बाटो क्लियर गरिदिएको…

    विस्तृतमा पढ्नुस्

  • खर्च गर्न नसके पनि बजेट भने दोब्बर मागः विकासे मन्त्रालयले माग २० खर्बको बजेट,योजना बजेटमा समावेश गर्न सासदको लाइन

    खर्च गर्न नसके पनि बजेट भने दोब्बर मागः विकासे मन्त्रालयले माग २० खर्बको बजेट,योजना बजेटमा समावेश गर्न सासदको लाइन

    काठमाडौंः विकासे मन्त्रालयहरुले आगामी आर्थिक वर्षको बजेटका लागि स्रोत समितिले उपलब्ध गराएको बजेट सिलिङको डेढ गुणा बजेट माग गरेका छन्। नयाँ र पुराना कार्यक्रम सञ्चालन गर्न भन्दै उनीहरुले उपलब्ध सिलिङ नाघेर बजेट माग गरेका हुन्।  पूर्वाधार तथा सामाजिक विकाससँग सम्बन्धित मन्त्रालयहरु भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास, ऊर्जा, शिक्षा र स्वास्थ्यले दिइएको सिलिङभन्दा डेढ गुणा धेरै बजेट माग गरेको अर्थ…

    विस्तृतमा पढ्नुस्

  • सरकारले यो वर्ष बेरोजगारलाई भत्ता नदिने, पैसा स्थानीय तहलाई दियो

    सरकारले यो वर्ष बेरोजगारलाई भत्ता नदिने, पैसा स्थानीय तहलाई दियो

    काठमाडौँः सरकारले बेरोजगारलाई दिने भनेको भत्ता यो वर्ष वितरण नहुने भएको छ। प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बेरोजगारलाई सकेसम्म काम उपलब्ध गराउने र नसके भत्ता दिने भन्दै सुरु गरिएको योजना यस वर्ष पूर्ण कार्यान्वयनमा नआउने भएको हो। सरकारले चालु आर्थिक वर्षको बजेट बक्तव्यमार्फत् यो कार्यक्रम सञ्चालन गर्न ३ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो। कार्यक्रमको पूर्वतयारीका लागि खर्च भएको रकमबाट…

    विस्तृतमा पढ्नुस्

  • एनसेल लाभकर विवादः कर बुझाउने डेडलाइन सकियो, मुद्दा न्यायाधीश चालिसेको इजलासमा, अब के हुन्छ?

    एनसेल लाभकर विवादः कर बुझाउने डेडलाइन सकियो, मुद्दा न्यायाधीश चालिसेको इजलासमा, अब के हुन्छ?

    काठमाडौँः एनसेललाई होल्ड गर्ने कम्पनीको स्वामित्व बिक्रीमा लाग्ने लाभकर एनसेल र एक्जियटाबाटै उठाउने गरी सर्वोच्च अदालतले आदेश जारी गरेको थियो। आदेशको पूर्णपाठ चैत २७ गते तयार भयो। पूर्णपाठमा सर्वोच्चले लाभकर निर्धारण गर्न तीन महिनाको समयसीमा समेत दिएको थियो। सर्वोच्चको आदेश अनुसार ठूला करदाता कार्यालयले वैशाख ३ गते एनसेल प्रालिका नाममा ३९ अर्ब ६ करोड रुपैयाँ कर निर्धारण गर्‍यो। ठूला करदाता कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • आफ्नै कमिट्मेन्टमा अर्थमन्त्री युवराज खतिवडाको 'यू टर्न' : शक्तिशाली नेताको क्षेत्रमा बजेट रकमान्तर

    आफ्नै कमिट्मेन्टमा अर्थमन्त्री युवराज खतिवडाको 'यू टर्न' : शक्तिशाली नेताको क्षेत्रमा बजेट रकमान्तर

    काठमाडौं : आर्थिक अनुशासन लत्याउँदै अर्थ मन्त्रालयले चैत महिनामा ११ अर्ब ८८ करोड १० लाख ४२ हजार १८५ रुपैयाँ रकमान्तर गरेको छ। चैतमा अर्थले १ सय २३ वटा फाइलबाट आर्थिक सहायता, भौतिक सुविधा, संघीय संरचना सुधार कार्यक्रम लगायतका नाममा यो रकम रकमान्तर गरेको हो। विगतको जस्तै शक्तिशाली नेताको निर्वाचन क्षेत्रमा अर्थले थप रकम दिएको छ। आर्थिक अनुशासनहीनता तोड्ने र जथाभावी…

    विस्तृतमा पढ्नुस्

  • टुटलमाथि कर निर्धारण गर्दै सरकार, सर्वसाधारणसँग भ्याट उठायो तर सरकारलाई बुझाएन

    टुटलमाथि कर निर्धारण गर्दै सरकार, सर्वसाधारणसँग भ्याट उठायो तर सरकारलाई बुझाएन

    काठमाडौँः ‘राइड सेयरिङ’ सेवा प्रदायक टुटलमाथि सरकारले तीन करोड रुपैयाँ कर निर्धारण गर्न लागेको छ। आन्तरिक राजस्व कार्यालय ललितपुरले तीन वर्षको आयकर र मूल्य अभिवृद्धि कर निर्धारण गर्न लागेको हो। टुटलको कारोबारको अनुसन्धान गरिरहेको कर कार्यालयका अनुसार, यो कम्पनीमाथि आर्थिक वर्ष २०७३/०७३ र ०७३/०७४  तथा चालु आर्थिक वर्षको कारोबारको मूल्य अभिवृद्धि कर निर्धारणको अन्तिम तयारी भइरहेको छ। ‘चालु आर्थिक वर्ष र…

    विस्तृतमा पढ्नुस्

  • सरकारी महत्त्वाकांक्षी परियोजनामा आएन लगानी प्रतिबद्धता, कतिपय प्रतिबद्धता सञ्चालनमा आइसकेका परियोजनामा

    सरकारी महत्त्वाकांक्षी परियोजनामा आएन लगानी प्रतिबद्धता, कतिपय प्रतिबद्धता सञ्चालनमा आइसकेका परियोजनामा

    काठमाडौं: रेल, विमानस्थलजस्ता परियोजनाहरु सोकेस गरिए पनि लगानी सम्मेलनमा अधिकांश प्रतिवद्धता जलविद्युत र सोलार पावरका लागि आएको छ। अहिले प्रतिबद्धता भनेर हस्ताक्षर गरिए पनि कतिपय परियोजना पहिलेदेखि नै सञ्चालनमा आइसकेका पनि छन्। ७७ परियोजनाहरु सोकेस गरिएको सम्मेलनमा करिव १६ वटामा लगानी प्रतिबद्धता आएको छ। कतिपय प्रतिबद्धता सोकेस नगरिएका परियोजनाहरुमा समेत छ। दुई दिनसम्म चलेको सम्मेलनमा करिव ६०० जना विदेशी लगानीकर्ता डाकिएको थियो। सम्मेलनमा…

    विस्तृतमा पढ्नुस्

  • 'ठूला आयोजनाका लागि अब बेग्लै कानुन, प्रतिस्पर्धा बिना सिधै ठेक्काको प्रस्ताव'

    'ठूला आयोजनाका लागि अब बेग्लै कानुन, प्रतिस्पर्धा बिना सिधै ठेक्काको प्रस्ताव'

    काठमाडौँः २५ अर्ब रुपैयाँभन्दा माथिका ठूला आयोजना सीमित प्रतिस्पर्धाका आधारमा अघि बढाइने भएको छ। 'राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको द्रुततर निर्माण तथा विकासका सम्बन्धमा बनेको विधयेक'अनुसार सरकारले तोकेका क्षेत्रका ती आयोजनालाई सिधै कार्यान्वयनमा लैजाने तयारी गरिएको हो। विधेयकमा गरिएको प्रस्ताव अनुसार तोकिएका क्षेत्रका आयोजना कार्यान्वयन गर्न सरकारलाई अन्य कुनै कानुनले बाधा सिर्जना गर्नेछैन। १० वर्षसम्म कार्यान्वयन हुनेगरी ल्याउन लागिएको विधेयक अनुसार राष्ट्रिय…

    विस्तृतमा पढ्नुस्

  • बजेट कार्यान्वयनको ६ महिनाः राजस्व उठाउन र लक्ष्य अनुसार खर्च गर्न चुक्यो सरकार

    बजेट कार्यान्वयनको ६ महिनाः राजस्व उठाउन र लक्ष्य अनुसार खर्च गर्न चुक्यो सरकार

    काठमाडौँः व्यापार घाटा, चालु खाता घाटा र शोधनान्तर स्थितिबाहेक अर्थतन्त्रका अन्य सूचक सकारात्मक रहेको तथ्यांकसहित अर्थमन्त्री डा. युवराज खतिवडाले चालु आर्थिक वर्षको बजेटको मध्यावधि समीक्षा गरेका छन्। अर्थमन्त्री खतिवडाले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कृषि उत्पादन, उद्योगको क्षमता उपयोग, पर्यटकको आगमन, ऊर्जा आपूर्तिको सुधार, विप्रेषणको वृद्धि, राजस्व वृद्धि र पुँजीगत खर्चमा भएको वृद्धिले अर्थतन्त्र सन्तोषजनक अवस्थामा रहेको उल्लेख गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • सम्झनामा भरतमोहन अधिकारी : जसले नौ महिना अर्थमन्त्री हुँदा ल्याएको बजेट अहिलेसम्म चर्चामा छ

    सम्झनामा भरतमोहन अधिकारी : जसले नौ महिना अर्थमन्त्री हुँदा ल्याएको बजेट अहिलेसम्म चर्चामा छ

    काठमाडौँ : तीनपटक अर्थमन्त्री भइसकेका नेकपाका नेता भरतमोहन अधिकारीको ८२ वर्षको उमेरमा शनिबार राति निधन भएको छ।  ह्याम्स अस्पतालले राति ९ बजेर ३५ मिनेटमा उनको निधन भएको पुष्टि गरेको छ।  ह्याम्स अस्पतालका क्रिटिकल केयर सर्भिसेजका संयोजक डा. हेमराज पनेरु र मेडिकल डाइरेक्टर डा. भास्करराज पन्तको हस्ताक्षरसहित जारी विज्ञप्तिमा 'यस अस्पतालमा विगत २३ दिनदेखि उपचाररत ८२ वर्षीय भरतमोहन अधिकारीको उपचारको क्रममा राति ९ : ३५…

    विस्तृतमा पढ्नुस्

  • सफलता र असफलताको कसीमा कुन ठाउँमा छन् अर्थमन्त्री डाक्टर खतिवडा?

    सफलता र असफलताको कसीमा कुन ठाउँमा छन् अर्थमन्त्री डाक्टर खतिवडा?

      काठमाडौं : ३० वर्षे जागिरे जीवन र पटकपटकको राजनीतिक नियुक्तिपछि डा. युवराज खतिवडा २०७४ फागुन १४ गते संघीय सरकारको अर्थमन्त्रीमा नियुक्त भए। नेपाल कम्युनिष्ट पार्टी (तत्कालीन नेकपा एमाले)कै उच्च बरियतामा रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गृह जिल्लाबासी ‘टेक्नोक्य्राट’ खतिवडालाई अर्थतन्त्रको साँचो सुम्पिए। आफ्ना निश्चित मान्यता र अनुशासनबाट चल्ने खतिवडाको व्यक्तिगत जीवनको यो अभूतपूर्व अवसर थियो।भारतका पूर्व प्रधानमन्त्री डा.…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची विवादः सिएमसीलाई काममा फर्काए भुक्तानी रोक्ने एडिबीको चेतावनी

    मेलम्ची विवादः सिएमसीलाई काममा फर्काए भुक्तानी रोक्ने एडिबीको चेतावनी

    काठमाडौँः दातृ निकाय एसियाली विकास बैङ्क (एडिबी)ले मेलम्ची खानेपानी आयोजनाको काम छोडेर हिँडेको इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नालाई जबर्जस्ती काममा फर्काए भुक्तानी रोक्ने चेतावनी दिएको छ। मेलम्ची अघि बढाउन साढे १४ करोड अमेरिकी डलर ऋण दिएको एडिबीले आयोजनामा सिएमसीको उपस्थिति अस्वीकार गरेको हो। एडिबीले सिएमसीलाई फर्काउन खोजे मेलम्चीको बाँकी भुक्तानी रोक्ने र अन्य आयोजनाका विषयमा पनि पुनर्विचार गर्ने चेतावनी दिएको…

    विस्तृतमा पढ्नुस्

  • तनहुँ जलविद्युतद्वारा इटालियन ठेकेदार कम्पनीसँगको सम्झौता रद्द, सिएमसीलाई पठायो पत्र

    तनहुँ जलविद्युतद्वारा इटालियन ठेकेदार कम्पनीसँगको सम्झौता रद्द, सिएमसीलाई पठायो पत्र

    काठमाडौं: तनहुँ जलविद्युत कम्पनीले इटालियन ठेकेदार कम्पनी सिएमसी डि रेभेन्नासँगको ठेक्का सम्झौता तोडेको छ। तनहुँले मंगलबार सिएमसीलाई ठेक्का तोडिएको जानकारी गराउँदै 'टर्मिनेसन लेटर' पठाएको छ। कम्पनी स्रोतले मंगलबार सिएमसीलाई पत्र पठाएको र अब नयाँ प्रक्रिया अघि बढाइने जानकारी दिएको छ। 'मंगलबार पत्र पठाइएको छ, यसबारे अन्तिम किनारा लागेपछि नयाँ प्रक्रिया अघि बढाइनेछ,' स्रोतले भन्यो, 'सिएमसीलाई काम सुरु गर्न हामीले पटकपटक समयसीमा…

    विस्तृतमा पढ्नुस्

  • सर्वोच्चमा खुल्यो नक्कली भ्याट बिलको फाइल, राजस्व न्यायाधीकरणको फैसला उल्टिएला?

    सर्वोच्चमा खुल्यो नक्कली भ्याट बिलको फाइल, राजस्व न्यायाधीकरणको फैसला उल्टिएला?

    काठमाडौँः २०६७ सालमा आन्तरिक राजस्व विभागले करिब पाँच सय वटा कम्पनी तथा फर्मको कारोबार र उनीहरूले बुझाएको करको विवरणको अनुसन्धान सुरु गर्‍यो। तत्कालीन महानिर्देशक राजन खनालले बजारबाट प्राप्त सूचना र कारोबारमा देखिएको शंकाका आधारमा ती फर्ममाथि छानबिन थालेका थिए। विभागले ती फर्म तथा कम्पनीमाथि छानबिन गरी करछलीमा संलग्नताको आधारमा केही फर्ममाथि 'ट्याक्स एसेसमेन्ट' गर्‍यो। मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आशंकमा गरिएको…

    विस्तृतमा पढ्नुस्

  • सरकारी 'ड्रिम प्रोजेक्ट' : कहाँ पुग्यो पूर्व पश्चिम रेल, निजगढ एयरपोर्ट र पश्चिम सेती?

    सरकारी 'ड्रिम प्रोजेक्ट' : कहाँ पुग्यो पूर्व पश्चिम रेल, निजगढ एयरपोर्ट र पश्चिम सेती?

    काठमाडौं: गत असोजमा अर्थ मन्त्रालयमा भएको पत्रकार सम्मेलन बिट मार्दै अर्थमन्त्री डा. युवराज खतिवडाले भनेका थिए- 'तपाईंहरुले अहिले ठूला आयोजना कहाँ पुग्यो भनेर सोध्दै सोध्नुभएन, अर्को पटक पत्रकार सम्मेलनमा म आफैँ त्यसबारे जानकारी दिन्छु।' खतिवडा त्यतिबेला निकै उत्साही थिए। उनले थप भनेका थिए- 'गेम चेन्जर आयोजनामा स्रोत सुनिश्चिता हुँदैछ। तिहार लगत्तै खुशीको खबरसहित फेरि भेटौँला'त्यसलगत्तै अर्थमन्त्री खतिवडा विश्व बैंकको निमन्त्रणामा…

    विस्तृतमा पढ्नुस्

  • ६ महिनाको राजस्व संकलनः लक्ष्यको ९३ प्रतिशत मात्रै, २८ अर्बले लक्ष्य भेटिएन कहाँ चुक्यो सरकार?

    ६ महिनाको राजस्व संकलनः लक्ष्यको ९३ प्रतिशत मात्रै, २८ अर्बले लक्ष्य भेटिएन कहाँ चुक्यो सरकार?

    काठमाडौँः सरकारले गरेको प्रक्षेपण अनुसार राजस्व वृद्धि भएको भए निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ६ अर्ब रुपैयाँ राजस्व बुझाउनु पर्ने हो। तर एनसेलबाट करिब ३ अर्ब रुपैयाँ राजस्व प्राप्त भयो। जुन गत आर्थिक वर्षको भन्दा पनि थोरै हो। एनसेलले कर बुझाउने ठूला करदाता कार्यालयलाई ४५ प्रतिशत राजस्वको लक्ष्य बढाइएको थियो। कार्यालयलाई यो महिनामा मात्रै…

    विस्तृतमा पढ्नुस्

  • वाइडबडी प्रकरणमा नखुलेको पाटोः महालेखा र संसदीय समितिले किन हेरेनन् सर्वोच्चको आदेश?

    वाइडबडी प्रकरणमा नखुलेको पाटोः महालेखा र संसदीय समितिले किन हेरेनन् सर्वोच्चको आदेश?

    काठमाडौँ प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले नेपाल वायुसेवा निगमले असार र साउनमा भित्र्याएका दुईवटा वाइडबडी जहाज खरिदमा मुलुकलाई आर्थिक नोक्सानी पुर्‍याएको ठहर गरेपछि यो विषय देशैभर चर्चामा छ। बहालवाला मन्त्री एवं सचिव र अन्य दुई पूर्वमन्त्रीसमेतलाई दोषी ठहर गरिएको प्रतिवेदन अहिले पूर्ण समितिमा छलफलको क्रममा छ। उपसमितिले प्रतिवेदन बुझाएपछिको समितिको बैठकमा प्रतिवेदनमाथि अन्य सदस्यले प्रश्न उठाएपछि पारित हुन सकेन।…

    विस्तृतमा पढ्नुस्

  • वित्तीय अनुशासन तोड्न देउवा पथमा ओली सरकार, अर्थलाई छल्न मन्त्रिपरिषदबाट निर्णय

    वित्तीय अनुशासन तोड्न देउवा पथमा ओली सरकार, अर्थलाई छल्न मन्त्रिपरिषदबाट निर्णय

    काठमाडौँः गत बिहीबारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले भने,सरकारले ३०० वटा विद्युतीय बस किन्ने निर्णय गरेको छ।' काठमाडौंमा हुने ट्राफिक जाम र प्रदुषणको समस्या समाधान गर्न सार्वजनिक यातायात र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न सरकारले विद्युतीय बस किन्ने निर्णय गरेको मन्त्रि बास्कोटाको तर्क थियो। विद्युतीय बस सञ्चालन गर्ने र त्यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउन…

    विस्तृतमा पढ्नुस्

  • ‘हट सिट’मा बस्नेले नै बुझेनन् संघीयताको मर्मः विकास आयोजना नचलाउने, पैसा पनि फिर्ता नदिने

    ‘हट सिट’मा बस्नेले नै बुझेनन् संघीयताको मर्मः विकास आयोजना नचलाउने, पैसा पनि फिर्ता नदिने

    काठमाडौँः अन्तर सरकारी वित्त परिषद् बैठकमा भाग लिन आएका प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले केही आयोजना प्रदेशले चलाउन नसक्ने भन्दै सङ्घीय सरकारबाट कार्यान्वयन हुनुपर्ने आवाज उठाए। प्रदेशको अर्थ तथा योजनामन्त्रीको समेत जिम्मेवारी सम्हालेका पोखरेलले प्रदेशमा हस्तान्तरण गरिएका कार्यक्रम सङ्घीय सरकारले नै कार्यान्वयन गर्न अनुरोध त गरे तर बजेट फिर्ता गर्न भने मानेनन्। सङ्घीय सरकारले सुदूरपश्चिम प्रदेशलाई हस्तान्तरण गरेको…

    विस्तृतमा पढ्नुस्

  • घरजग्गा र शेयरको ऋण कस्ने तयारीमा अर्थ मन्त्रालय

    घरजग्गा र शेयरको ऋण कस्ने तयारीमा अर्थ मन्त्रालय

    काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ब्याजदर नियन्त्रण गरी उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गर्ने गरी सरकारले हस्तक्षेपको तयारी थालेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले पुँजी बजार तथा मुद्रा बजारमा देखिएका समस्या समाधानका लागि सुझाव दिन गठित कार्यदलको प्रतिवेदन प्राप्त भएपछि त्यसैमा आधारित रहेर अर्थ मन्त्रालयले हस्तक्षेप गर्ने तयारी गरेको हो।  बैंक तथा वित्तीय संस्थाले दिने ऋणलाई निश्चित क्षेत्रमा निरुत्साहित…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell