PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • ओलीविरुद्ध भ्रष्टाचार आरोप लागेपछि एमाले आक्रामक, तीन पटक सारिएको संसद् खुलाउन शीर्ष नेताबीच छलफल हुने

    ओलीविरुद्ध भ्रष्टाचार आरोप लागेपछि एमाले आक्रामक, तीन पटक सारिएको संसद् खुलाउन शीर्ष नेताबीच छलफल हुने

    काठमाडौं : प्रतिनिधिसभाको बैठक पुनः सरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले को विरोधका कारण रोकिएको बैठक शनिवार ४ बजे मात्रै बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। यसअघि, एमालेले विरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो ३ बजेको लागि सरेको थियो। फेरि उक्त बैठक साँझ ६ बजेसम्मका लागि सरेकोमा आज बस्न सकेन। बैठक अपराह्न १२:४५ बजे २० मिनेटका लागि…

    विस्तृतमा पढ्नुस्

  • अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

    अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने मन्त्रिपरिषद्को निर्णय

    काठमाडौं : विद्यादेवी भण्डारीको पालामा दोस्रोपटक पनि प्रतिनिधि सभामा पठाएर अलपत्र परेको नागरिकता विधेयक प्रमाणीकरणका लागि सरकारले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गर्ने भएको छ। शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको उद्योगमन्त्री रमेश रिजालले पहिलोपोस्टलाई बताए। 'नागरिकता विधेयक प्रमाणीकरका लागि राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय भएको हो,' उद्योगमन्त्री रमेश रिजालले भने। सरकारले विधेयक जस्ताको तस्तै प्रमाणीकरणका…

    विस्तृतमा पढ्नुस्

  • फेरि सर्‍यो प्रतिनिधिसभाको बैठक, ६ बजे बस्ने

    फेरि सर्‍यो प्रतिनिधिसभाको बैठक, ६ बजे बस्ने

    काठमाडौं : प्रतिनिधिसभाको बैठक पुनः सरेको छ। प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले को विरोधका कारण रोकिएको बैठक अब ६ बजे मात्रै बस्ने संसद् सचिवालयले जानकारी दिएको छ। यसअघि, एमालेले विरोध गरेपछि २० मिनेटका लागि स्थगित गरिएको बैठक दिउँसो ३ बजेको लागि सरेको थियो। बैठक अपराह्न १२:४५ बजे २० मिनेटका लागि स्थगित गरिएको थियो। सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनालाई मन्त्रीको निर्देशन, ‘१ वर्षभित्र सवारी चल्ने बनाऊ’

    नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनालाई मन्त्रीको निर्देशन, ‘१ वर्षभित्र सवारी चल्ने बनाऊ’

    काठमाडौं : नागढुंगा-नौबिसे सुरुङमार्गलाई एक वर्षभित्र सवारी चल्ने बनाउनेगरी काम सक्न भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले निर्देशन दिएका छन्। आयोजनाको मुख्य सुरुङ खन्ने काममा प्रगति ८२ प्रतिशत पुगेपछि शुक्रवार मन्त्रीको टोली नागढुंगा-मुग्लिन सडकको अनुगमनमा गएको थियो। त्यस क्रममा उनले सुरुङमार्ग आयोजनाका अधिकारीहरुलाई निर्माणलाई तीव्रता दिन निर्देशन दिएका हुन्। सुरुङमार्ग निर्माणमा के कस्ता समस्या र चुनौती छन् भनेर बुझ्ने काम…

    विस्तृतमा पढ्नुस्

  • नागढुङ्गा सुरुङमार्गबाट गाडी गुडाउन कहिले पाइन्छ?

    नागढुङ्गा सुरुङमार्गबाट गाडी गुडाउन कहिले पाइन्छ?

    नारायण ढुङ्गाना- काठमाडौं : राजधानी काठमाडौं छिर्ने नाका नागढुङ्गा सुरुङमार्ग निर्माण अहिले तीव्र गतिमा भइरहेको छ। कोरोनालगायत विविध कारणले निर्माण प्रभावित हुँदा एक वर्षको समय थप गरेर निर्माणलाई तीव्रता दिइएको हो। अहिले सुरुङमार्ग निर्माणले तीव्रता पाए पनि टनेल जोड्ने काम भने अझै नसकिएको नागढुङ्गा सुरुङमार्ग आयोजनाले जनाएको छ। नेपालको यातायात पूर्वाधारमा सुरुङमार्गको युगमा प्रवेश गराउने उक्त टनेलबाट कहिले गाडी कुदाउन…

    विस्तृतमा पढ्नुस्

  • टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नीको निवेदन राष्ट्रपति कार्यालयले पठायो गृहमा

    टीकापुर घटनामा मृत्यु भएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नीको निवेदन राष्ट्रपति कार्यालयले पठायो गृहमा

    काठमाडौं : टीकापुरमा घटनामा मृत्यु भएका नेपाल प्रहरीका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदाले राष्ट्रपति कार्यालयमा दिएको निवेदन गृह मन्त्रालयमा कार्यार्थ पठाइएको छ। बिहीवार चौधरीलाई आम माफी नदिन राष्ट्रपति कार्यालयमा बोहराको निवेदन परेको थियो। आफू र आफ्नो परिवार निरन्तर पीडामा रहेको बताउँदै सजाय माफीको कुराले घाउमा थप नुनचुक थपिएको शारदाको निवेदनमा उल्लेख छ। राष्ट्रपति कार्यालयले गृह मन्त्रालयको आम माफीको प्रस्तावलाई शुक्रवार गृहमै…

    विस्तृतमा पढ्नुस्

  • सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

    सेनालाई हतियार खरिद गर्नुपर्ने आवश्यकता नै छैन : प्रधानसेनापति

    पाँचखाल (काभ्रे) : प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनालाई शान्ति मिसनका लागि हतियार खरिद गर्नुपर्ने आवश्यकता नै नरहेको बताएका छन्। अन्तर्राष्ट्रिय संयुक्त राष्ट्रसङ्घीय शान्ति सैनिक दिवसका अवसरमा शुक्रवार यहाँ आयोजित कार्यक्रममा पत्रकारसँग कुराकानी गर्दै उनले सङ्गठनलाई चाहिने आवश्यक हातहतियार पर्याप्त मौज्दात रहेकाले अहिले हातहतियार किन्नुपर्ने आवश्यकता नै नरहेको स्पष्ट पारेका छन्। प्रधानसेनापति शर्माले भने, ‘यूएन मिसनका लागि हतियार नभएर विभिन्न भेहिकलका…

    विस्तृतमा पढ्नुस्

  • एन्फाले प्रायोजक खोज्न नसकेको भन्दै आलोचनामा उत्रिए क्बलहरु, 'पैसै दिएन, म्याच बलसमेत पाएका छैनौं'

    एन्फाले प्रायोजक खोज्न नसकेको भन्दै आलोचनामा उत्रिए क्बलहरु, 'पैसै दिएन, म्याच बलसमेत पाएका छैनौं'

    काठमाडौं : शहीद स्मारक 'ए' डिभिजन लिगका १० क्लबहरुले एन्फाले पैसा नदिँदा लिग खेल्न कठिन भएको बताएका छन्। शुक्रवार पत्रकार सम्मेलन गर्दै लिगका लागि प्रायोजकसमेत खोज्न नसकेको एन्फा फिफा र एएफसीको फण्डमा निर्भर हुन खोज्दा लिगमा संकट ब्यहोर्नु परेको उनीहरुको आरोप छ। 'क्लबका पदाधिकारीहरुले आफ्नो मानो घटाएर क्लब सञ्चालन गरिरहनु परेको अवस्थामा न एन्फाले पूरा तयारी खर्च दिएको छ, न…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई सजाय माफी दिने गृहको प्रस्तावलाई राष्ट्रपति पौडेलले गरे फिर्ता

    रेशम चौधरीलाई सजाय माफी दिने गृहको प्रस्तावलाई राष्ट्रपति पौडेलले गरे फिर्ता

    काठमाडौं : रेशम चौधरीलाई सजायमाफी दिने गृह मन्त्रालयको प्रस्तावलाई राष्ट्रपति रामचन्द्र पौडेलले गृह मन्त्रालयमै फिर्ता गरेका छन्। बुधवार गृह मन्त्रालयले चौधरीलाई आम माफीका लागि प्रस्ताव गरेको थियो। उक्त प्रस्ताव कानुन र अदालतको फैसला विपरित नहुने गरी फिर्ता पठाएको पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए। 'प्रचलित कानुन अदालतबाट भएको फैसला, सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरित नहुने गरी कानुन बमोजिम गर्न…

    विस्तृतमा पढ्नुस्

  • जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

    जनमत पार्टीको केन्द्रीय समिति बैठक सुरु

    काठमाडौं : डा चन्द्रकान्त राउत (सिके राउत) ले नेतृत्व गरेको जनमत पार्टीको केन्द्रीय समितिको बैठक काठमाडौंमा सुरु भएको छ। कोटेश्वरस्थित होटेल तपोवनमा सुरु भएको उक्त बैठकमा सरकार, पार्टीको विधान, सङ्गठन निर्माणलगायतका विषयमा छलफल भइरहेको सो पार्टीले जनाएको छ। यसैगरी आजको बैठकमा विधान संशोधनको विषयमा छलफल गर्ने एजेण्डा समेत राखिएको बताइएको छ।

    विस्तृतमा पढ्नुस्

  • सिडेनको अध्यक्षका प्रत्यासी केसीले सार्वजानिक गरे ७ प्रतिबद्धता

    सिडेनको अध्यक्षका प्रत्यासी केसीले सार्वजानिक गरे ७ प्रतिबद्धता

    काठमाडौं : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) सातौं महाधिवेशन संघारमा छ। शनिवार सिडेनको नयाँ नेतृत्वका लागि मतदान हुँदैछ। नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सिडेन केन्द्रीय अध्यक्षका लागि चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडी प्यानलसहित चुनावी मैदानमा छन्। तीनै उम्मेदवारले आफू बलियो रहेको दाबी गर्दै आएका छन्। केसी समूहले आफू बलियो रहेको उल्लेख गर्दै सात प्रतिवद्धता सहित चुनावी घोषणापत्र…

    विस्तृतमा पढ्नुस्

  • मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

    मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता

    हेटौंडा : मकवानपुरमा मिटरब्याजीविरुद्ध ६० वटा उजुरी दर्ता भएको छ। सरकारले १६ बैशाखदेखि मिटरब्याजी गिरोहविरुद्ध उजुरी दिन आह्वान गरेसँगै जिल्ला प्रशासन कार्यालय मकवानपुरमा बिहीवारसम्म ६० जनाले उजुरी दर्ता गराएको हो। मिटरब्याजको धन्दा सञ्चालन गर्ने गिरोहबाट पीडित भएको भन्दै सर्वसाधारणबाट उजुरी परेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए। उनका अनुसार मकवानपुरमा मिटरब्याजीविरुद्ध सबै भन्दा धेरै…

    विस्तृतमा पढ्नुस्

  • ओलीलाई भ्रष्टाचारको आरोप लगाउने माओवादी सांसद दाहालले के भने?

    ओलीलाई भ्रष्टाचारको आरोप लगाउने माओवादी सांसद दाहालले के भने?

    काठमाडौं : नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अनावश्यक संसद अवरोध गरेको बताएका छन्। उनले जेठ १० गतेको बैठकमा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेलामा पशुपतिमा सुनको जलहरी नभइ पित्तलको लगाएको आरोप लगाएका थिए। उक्त आरोप पछि आज एमालले संसद अवरोध गरेको हो। आज दाहालले ओलीले उक्त विषयको नैतिक जिम्मेवारी लिनुपर्ने बताए। 'मैले…

    विस्तृतमा पढ्नुस्

  • वर्षाका कारण अब उपत्यकाको फोहर लैजान रोकिने छैन

    वर्षाका कारण अब उपत्यकाको फोहर लैजान रोकिने छैन

    काठमाडौं : वर्षाको सयममा सडककै कारण काठमाडौं उपत्यकाको फोहर बञ्चरेडाँडास्थित फोहरमैला प्रशोधन केन्द्र लैजान नरोकिने भएको छ। विगतका वर्षहरुमा कच्ची सडक वर्षाको समयमा बिग्रँदा उपत्यकाको फोहर लैजान समस्या हुने गरेको थियो। सरकारले केही समय पहिले द्रुत मार्ग (फास्ट ट्र्याक) बाट ठेक्का लगाएर फोहर लैजान प्रयोग हुने सडक निर्माण गरेको बालाजु–त्रिशूली–छहरे–बिदुर सडक योजनाले जनाएको छ। पहिलेको ठेक्का तोडिएपछि नयाँ ठेक्कामार्फत काम गर्दा बढी समय…

    विस्तृतमा पढ्नुस्

  • भुटानी शरणार्थी प्रकरणमा 'देश बेचुवा' भनेपछि रिजाल बने आक्रामक

    भुटानी शरणार्थी प्रकरणमा 'देश बेचुवा' भनेपछि रिजाल बने आक्रामक

    काठमाडौं : नक्कली शरणार्थी प्रकरणमा हिरासतमा रहेका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल र सर्वसाधरण बिच नोकझोक भएको छ। आज बिहान बयानका लागि हिरासतबाट जिल्ला अदालत लैजानेक्रममा उनीहरुको भनाभन भएको हो। प्रहरीले नेतालाई गाडीमा राख्नुभन्दा पहिले भुटानी शरणार्थी प्रकरणमा मानिसहरुले गफ गरिरहेको रिजालले सुनेका थिए। त्यही क्रममा एक जनाले ' देश बेचुवा' भनेका थिए। त्यसछि नेता रिजाल भनाभनमा उत्रिएका थिए। देश बेचुवा भनेकोमा रिजालले…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

    कांग्रेसको प्रचार विभाग प्रमुखमा मीन विश्वकर्मा

    काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको प्रचार विभाग प्रमुखमा मीनबहादुर विश्वकर्मालाई मनोनित गरेका छन्। कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका विश्वकर्मालाई शुक्रवार बिहान प्रचार विभागको प्रमुख तोकेका हुन्। पार्टीबाट आधिकारिक चिठी भने पाइनसकेको विश्वकर्माले बताए। 'बिहान कुरा भएको थियो। चिठी बन्दैछ भन्ने कुरा भयो,' पहिलोपोस्टसँग उनले भने। उपनिर्वाचनपछि पार्टी कमजोर भएको भन्दै कांग्रेसभित्र पार्टीका विभाग गठनबारे प्रश्न उठेको थियो। महाधिवेशनपछि ६…

    विस्तृतमा पढ्नुस्

  • ओलीमाथि आरोपपछि एमालेको अवरोध, संसद बैठक २० मिनेटका लागि स्थगित

    ओलीमाथि आरोपपछि एमालेको अवरोध, संसद बैठक २० मिनेटका लागि स्थगित

    काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा अवरोध गरेपछि प्रतिनिधि सभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा एमालले बिना आधार एमालेका नेतामाथि भ्रष्टाचारको आरोप लगाएको भन्दै बेल घेराउ गरेका थिए। 'आधारहीन ढंगले लगाएको आरोपबारे सरकारको धारणा के हो?,' एमालेका प्रमुख सचेतक पदम गिरीले भने। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको…

    विस्तृतमा पढ्नुस्

  • ओलीले पशुपतिमा पित्तलको जलहरी लगाएको आरोप लागेपछि एमालेद्वारा संसद अवरुद्ध

    ओलीले पशुपतिमा पित्तलको जलहरी लगाएको आरोप लागेपछि एमालेद्वारा संसद अवरुद्ध

    काठमाडौं : नेकपा एमालेले प्रतिनिधि सभाको बैठकमा बिरोध जनाएको छ। शुक्रवारको प्रतिनिधि सभाको बैठकमा एमालले बिना आधार   भ्रष्टाचारको आरोप लगाएको भन्दै रोस्टम घेराउ गरेको हो। 'आधारहीन ढंगले लगाएको आरोपबारे सरकारको धारणा के हो?,' एमालेका प्रमुख सचेतक पदम गिरीले भने। एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला पशुपतिमा लगाइएको जलहरी सुनको नभइ पित्तलको हो भनेर सांसदले आरोप लगाएको भन्दै सरकारले…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको घट्यो भाडा

    काठमाडौं उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातायातको घट्यो भाडा

    काठमाडौं : काठमाडौँ उपत्यकासहित वाग्मती प्रदेशमा चल्ने सार्वजनिक यातयातको भाडा घटेको छ। वाग्मती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले भाडा घटाएको हो। नेपाल आयल निगमले डिजेलको भाउ घटाएको नौ दिनपछि वाग्मती प्रदेशमा छोटो दूरीमा चल्ने गाडीको भाडा घटाइएको हो। मन्त्रालयले घटाएको भाडादर राजपत्रमा प्रकाशित भएको जनाइएको छ। काठमाडौँ उपत्यकाभित्र पाँच दशमलव नौ प्रतिशत, उपत्यका बाहिर छोटो दूरीका सार्वजनिक सवारीमा चार…

    विस्तृतमा पढ्नुस्

  • ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै

    ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’ मा सहभागी हुन माधव नेपाल आज न्यूजिल्याण्ड जाँदै

    काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाँदैछन्। अकल्याण्ड शहरमा सोमबार हुने ७० औं ‘माउन्ट एभरेष्ट सेलेव्रेशन डे’का अवसरमा आयोजना गरिने सभामा सहभागी हुन उनी न्यूजिल्याण्ड जान लागेका हुन्। त्यहाँ उनले विशिष्ट अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम छ। तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक विश्वको सर्वोच्च हिमशिखर सगरमाथा आरोहणको ७० वर्ष पुगेको अवसरमा उक्त कार्यक्रम आयोजना…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell