PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • वन्यजन्तुलाई पानी अभाव हुन नदिन जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

    वन्यजन्तुलाई पानी अभाव हुन नदिन जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

    काठमाडौं : बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्माणमा लगानी बढ्दै गएको छ। वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएका छन्। सुक्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका वन्यजन्तु पानीको खोजीमा जङ्गल बाहिर जाने अवस्थाको अन्त्य गर्न र वन्यजन्तुलाई संरक्षण गर्न तराई भू-परिधि (ताल) कार्यक्रममार्फत सो योजना अघि सारिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी

    प्रधानमन्त्रीले प्रतिनिधिसभामा आज जवाफ दिने, नीति तथा कार्यक्रम आजै पारित गर्ने तयारी

    काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिनेछन्। प्रधानमन्त्रीले जवाफ दिएपछि आजै सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित गर्ने सम्भावित कार्यसूची रहेको छ। प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ। आजको बैठकमा जेठ ५ गते प्रस्तुत नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। त्यसपछि प्रधानमन्त्री प्रचण्डले सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची…

    विस्तृतमा पढ्नुस्

  • १६ करोड उधारो नतिरेपछि दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर, सम्पत्ति रोक्काको माग

    १६ करोड उधारो नतिरेपछि दुर्गा प्रसाईंविरुद्ध अदालतमा मुद्दा दायर, सम्पत्ति रोक्काको माग

    काठमाडौं : बैंक तथा वित्तीय संस्थाको ऋण नतिर्न देशव्यापी अभियान छेडेका व्यवसायी दुर्गा प्रसाईंले मेडिकल सामाग्रीको रकम नतिरेको फेला परेको छ। प्रसाईंले आफ्नो मेडिकल कलेजका लागि किनेको मेडिकल सामाग्रीको रकम लामो समयसम्म तिर्न आनाकानी गरेपछि आपूर्तिकर्ताले अदालतमा मुद्दा दायर गरेका छन्। प्रसाईंका दुई कम्पनी बिएण्डसी मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टर, पूर्वाञ्चल क्यान्सर अस्पताललगायतले लिएको उधारो भुक्तानी नभएपछि विवाद अदालत…

    विस्तृतमा पढ्नुस्

  • अन्नपूर्ण पदमार्गमा झरनाले लोभ्याउँछ पर्यटकलाई

    अन्नपूर्ण पदमार्गमा झरनाले लोभ्याउँछ पर्यटकलाई

    काठमाडौं : अग्ला पहाडबाट खस्ने झरना। झरनाको फेदीमा बनेका सफा तलाउ। वरिपरि वनजङ्गल। पदयात्राबाट देखिने सुन्दर झरनाका मनमोहक दृश्यले यात्राका थकान मेटाइदिने गर्छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गमा रहेका आधा दर्जन बढी यस्तै मनमोहक झरनाको दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ। हिमालका प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगले हिमाल आरोहण गर्दा प्रयोग गरेकै पदमार्गलाई समेटेर…

    विस्तृतमा पढ्नुस्

  • इजिप्टका युवालाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

    इजिप्टका युवालाई आकर्षित गर्दै खुकुरी र सिङ्गिङ बाउल

    काठमाडौं : नेपाल र इजिप्टबिच पर्यटन क्षेत्रमा आपसी सहयोग अभिवृद्धि गर्ने उद्देश्यले दुवै देशका ट्राभल र टुर अपरेटरबिच बिहीबार छलफल भएको छ। भर्चुअल माध्यमबाट भएको सो छलफलमा सहभागी हुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले द्विपक्षीय पर्यटन विकासका लागि आवश्यक सहयोग गर्न सरकार कटिबद्ध रहेको बताएका थिए। कार्यक्रममा इजिप्ट पर्यटन प्राधिकरणका महाप्रबन्धक अहमद अलीले नेपाली ट्राभल एजेन्सीलाई जानकारीमूलक…

    विस्तृतमा पढ्नुस्

  • अखिल त्रिवि जिल्ला कमिटीको संयोजकमा समिर राज विष्ट, होस्टेल व्यवस्थापनदेखि समयमा नै नतिजा प्रकाशन एजेन्डा

    अखिल त्रिवि जिल्ला कमिटीको संयोजकमा समिर राज विष्ट, होस्टेल व्यवस्थापनदेखि समयमा नै नतिजा प्रकाशन एजेन्डा

    काठमाडौं : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिवि जिल्ला कमिटीको संयोजकमा समिर राज विष्ट चयन भएका छन्। अनेरास्ववियुकोको केन्द्रीय कमिटी बैठकले २३ औं राष्ट्रिय महाधिवेशन केन्द्रीय कमिटी र निकायमा उम्मेदवार रहेकाहरु स्वत: साविकको जिम्मेवारीबाट मुक्त हुने र आयोजक कमिटीको नेतृत्व तत् पछाडिको नेतृत्वले गर्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा विष्ट त्रिवि जिल्ला कमिटीको संयोजकमा नियुक्त भएका हुन्। नियुक्त…

    विस्तृतमा पढ्नुस्

  • आजको मौसम : हल्का वर्षाको सम्भावना

    आजको मौसम : हल्का वर्षाको सम्भावना

    काठमाडौं : आज बिहान देशमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। यसले अहिले देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अहिले देशका बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो आंशिकदेखि सामान्य बदली रही मधेश प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि…

    विस्तृतमा पढ्नुस्

  • एक टिम जसले विश्वास गर्न कहिल्यै छाडेन, धोनीलाई सर्वाधिक सफल बन्दै स्टेज छाड्ने अवसर

    एक टिम जसले विश्वास गर्न कहिल्यै छाडेन, धोनीलाई सर्वाधिक सफल बन्दै स्टेज छाड्ने अवसर

    इण्डियन प्रिमियर लिग 'आईपीएल'मा मंगलवार चेन्नइ सुपर किंग्सले गुजरात टाइटन्सलाई हराउँदै फाइनलमा स्थान पक्का गर्‍यो। चेन्नइका कप्तान महेन्द्रसिंह धोनीले फाइनलमा स्थान पक्का गर्दै आफ्नो लागि सो खेल 'मोर द्यान फाइनल' भएको प्रस्ट्याए। उसो त चेन्नइले यसअघि नै ९ पटक फाइनल खेलिसकेको छ। तर, यसपाला फाइनल पुग्न चेन्नइले धेरै उतारचडाव ब्यहोर्‍यो। चेन्नइलाई पहिलो धक्का उनीहरुको प्रिमियर पेसर बेन स्टोकको चोटबाट लाग्यो।…

    विस्तृतमा पढ्नुस्

  • बुर्तिबाङ बजारको सडक छेउमै 'डम्पिङसाइट', फोहोर व्यवस्थापन हुन नसक्दा स्थानीयलाई सकस

    बुर्तिबाङ बजारको सडक छेउमै 'डम्पिङसाइट', फोहोर व्यवस्थापन हुन नसक्दा स्थानीयलाई सकस

    काठमाडौं : पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ। बजारमा जनघनत्व बढ्दो छ। गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ। वर्षौं अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन। बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन। ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ। ढोरपाटनले छ…

    विस्तृतमा पढ्नुस्

  • तुल्सीपुरमा घरको नक्सापास नगर्नेको सेवा कटौती गरिने

    तुल्सीपुरमा घरको नक्सापास नगर्नेको सेवा कटौती गरिने

    काठमाडौं : दाङको तुलसीपुर उपमहानगरपालिकाले घरको नक्सापास नगर्नेको सेवा कटौती गर्ने भएको छ। उपमहानगरपालिकाको ११औँ कार्यपालिका बैठकले भूकम्प प्रतिरोधी घर निर्माण गरेर नक्सापास नगर्नेलाई पानी, विद्युत्, टेलिफोनलगायतका लागि सिफारिससमेत नदिने निर्णय गरेको छ। उपमहानगरपालिकाले नक्सापास नगरी निर्माण गरिएका कच्ची वा पक्की घर असार मसान्तभित्र सूचीकृत गर्न आग्रह गरेको छ। गाउँमा झण्डै ९० प्रतिशत घर नक्सापास नगरि निर्माण गरिएका तुलसीपुर उपमहानगरपालिकाका…

    विस्तृतमा पढ्नुस्

  • नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आजदेखि अभियुक्तहरुको बयान सुरु हुने

    नक्कली भुटानी शरणार्थी प्रकरण : अदालतमा आजदेखि अभियुक्तहरुको बयान सुरु हुने

    काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधवार अदालतमा दर्ता भएको मुद्दामा अभियुक्तहरुको बयान आज बाट सुरु हुँदैछ। जिल्ला अदालत काठमाडौंमा उनीहरुसँग आजदेखि बयान लिइनेछ। सरकारी वकिल कार्यालयले बुधवार यस प्रकरणमा ३० जना विरुद्ध मुद्दा दायर गरेको थियो। जसमा १४ जना फरार रहेका छन्। प्रहरीले संगठित अपराध, ठगी, राज्य विरुद्धको अपराध कसुरमा कारबाही गर्ने सुझाव दिएको थियो। तर, सरकारी वकिल कार्यालयले…

    विस्तृतमा पढ्नुस्

  • जापानमा गोली र चक्कु प्रहार गरि तीनजना हत्या, थप एकको मृत्युको कारण खोज्दै प्रहरी

    जापानमा गोली र चक्कु प्रहार गरि तीनजना हत्या, थप एकको मृत्युको कारण खोज्दै प्रहरी

    जापानमा प्रहरीले गोली र चक्कु प्रहार गरि चारजनाको हत्या भएपछि एक संदिग्ध व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ परेका व्यक्तिले पहिला एक महिलालाई चुक्कु प्रहार गरेको छ। त्यसपछि गोली चलाइ दुईजना प्रहरीको हत्या गरेको खुलेको छ। पछि थप एकजना मृत्यु भएको पुष्टि अधिकारीहरुले गरेका थिए। स्थानीय मिडियाले पक्राउ परेका संदिग्ध व्यक्ति नकानो शहरका मेयर मसमिची अकोइका छोरा भएको उल्लेख गरेका छन्।…

    विस्तृतमा पढ्नुस्

  • ‘हुक्का’, ‘टुल्की’ र ‘द लिटल मर्मेड’ भयो रिलिज

    ‘हुक्का’, ‘टुल्की’ र ‘द लिटल मर्मेड’ भयो रिलिज

    काठमाडौं : आज शुक्रवार सिनेमाहलमा दुई नेपाली र एक विदेशी फिल्महरु प्रदर्शन भएका छन्। नेपाली फिल्मतर्फ ‘हुक्का: एन एब्सर्ड ड्रिम’, ‘टुल्की’ र हलिउड फिल्म ‘द लिटल मर्मेड’ रिलिज भएका हुन। शम्भु थापाको निर्देशन रहेको फिल्म ‘हुक्का’ मा प्रमिला खनाल, सन्तोष कुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अशु न्यौपाने मुख्य भूमिकामा छन्। सन्तोष कुमार आत्रेयको कथा रहेको फिल्मको पटकथा भगवान पौडेलका…

    विस्तृतमा पढ्नुस्

  • विराटनगरमा गहना चोरी, जोगबनीमा ब्रिकी गर्न लैजाँदै गर्दा तीनजना पक्राउ

    विराटनगरमा गहना चोरी, जोगबनीमा ब्रिकी गर्न लैजाँदै गर्दा तीनजना पक्राउ

    काठमाडौं : विराटनगर महानगरपालिका-३ स्थित एक घरबाट चोरी गरिएको ६१ लाख रुपैयाँ मूल्य बराबरको सामानसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङले जेठ ३ गते विराटनगर-३ पीपलचौकस्थित जयकिशोर चौधरीको घरबाट २० तोला सुन र ३६ केजी चाँदी गरी जम्मा ६१ लाख रुपैयाँ बराबरको गरगहना चोरी गरेको आरोपमा विराटनगर महानगरपालिका-१२ बस्ने २१ वर्षीय राजकुमार कामत, सोही वडाका १९ वर्षीय विवेक कामत…

    विस्तृतमा पढ्नुस्

  • विश्व स्वास्थ्य संगठनलाई नेपालले भन्यो, 'सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउँछौँ'

    विश्व स्वास्थ्य संगठनलाई नेपालले भन्यो, 'सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउँछौँ'

    स्वस्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउने बताएका छन्। विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस ग्रेबियससँगको भेटमा उनले नेपालले सूर्तीजन्य सामाग्री र मदिरामा कर बढाउने बताएका हुन्। टेड्रोसले ट्वीटरमार्फत नेपालले गरेको प्रतिबद्धता सार्वजनिक गर्दै करबाट आउने रकमले विपन्नहरुको स्वास्थ्य सेवामा लगाउन सहयोगी हुने बताएका छन्। 🙏 , Minister Bahadur Basnet for sharing #Nepal’s plans to increase tobacco & alcohol…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीले कैद सजाय माफी पाउलान्? बाधक बन्नसक्छ फौजदारी कार्यविधि संहिता

    रेशम चौधरीले कैद सजाय माफी पाउलान्? बाधक बन्नसक्छ फौजदारी कार्यविधि संहिता

    काठमाडौंः टिकापुर हत्याकाण्डमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया सरकारले अघि बढाएको छ। मुलुकी फौजदारी कार्यविधि संहिताको व्यवस्था अनुसार गृह मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष कैद माफीको निवेदन बुधबार पेश गरेको हो।  राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुँवरले निवेदन आइपुगेको बताएका छन्।  जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर कैद माफी दिने प्रस्ताव अघि बढाइएको हो।  प्रस्ताव आए पनि अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • मधेस सरकारमा लोसपा नेपाल सहभागी, एक मन्त्रीले लिए शपथ

    मधेस सरकारमा लोसपा नेपाल सहभागी, एक मन्त्रीले लिए शपथ

    धनुषाः लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेस प्रदेश सरकारमा सहभागी भएको छ। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको मधेस सरकारमा लोसपाले प्रवेश गरेको हो। लोसपाका रमेशप्रसाद कुर्मीले बिहीबार पद तथा गोपनीयताको शपथ समेत लिएका छन्। कुर्मी पर्सा २ (ख) बाट निर्वाचित भएका हुन्। कुर्मीलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ।

    विस्तृतमा पढ्नुस्

  • 'पठान भर्सेस टाइगर' मा दीपिका र कैटरिना पनि

    'पठान भर्सेस टाइगर' मा दीपिका र कैटरिना पनि

    सलमान खान र शाहरुख खानको मुख्य भूमिका रहने फिल्म ‘टाइगर भर्सेस पठान’ को चर्चा अहिले बलिउडमा चलिरहेको छ। यसैबीच दीपिका पादुकोण र कैटरिना कैफ पनि फिल्ममा देखिने खबर बाहिरिएको छ। फिल्ममा दुवैजना अभिनेत्रीहरु सलमान र शाहरुखको जोडीको रुपमा देखिने बलिउड हंगामामा उल्लेख छ। ‘वास्तवमा, निर्माताहरू अर्को वर्ष जनवरीमा काम सुरु गर्न खोजिरहेका छन्। शाहरुख र सलमानसँगै पठान र टाइगरका सह-कलाकारहरू दीपिका पादुकोण…

    विस्तृतमा पढ्नुस्

  • रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव पुग्यो राष्ट्रपति कार्यालयमा

    रेशम चौधरीलाई आममाफी दिने प्रस्ताव पुग्यो राष्ट्रपति कार्यालयमा

    काठमाडौं : टीकापुर हत्याकाण्डमा जन्मकैद सजाय भोगिरहेका रेशम चौधरीलाई आममाफी दिने प्रक्रिया अघि बढाउन राष्ट्रपति कार्यालयमा फाइल पुगेको छ। जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर आममाफी दिने गरी राष्ट्रपति कार्यालयमा फाइल पुगेको हो। आममाफीसम्बन्धी फाइल बुधवार आइपुगे पनि अध्ययन गर्न भने बाँकी रहेको राष्ट्रपतिका कानुनी सल्लाहकार बाबुराम कुवँरले बताए। 'प्रशासनले हेर्न पाएको छैन। भोलि अध्ययन गरेर प्रशासनबाट ब्रिफिङ हुन्छ,'…

    विस्तृतमा पढ्नुस्

  • वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम जेठ १४ गते पेस हुने

    वाग्मती प्रदेश सरकारको नीति तथा कार्यक्रम  जेठ १४ गते पेस हुने

    काठमाडौं : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत गर्ने भएको छ। प्रदेशसभाको आजको बैठकमा सभामुख भुवनकुमार पाठकले नीति तथा कार्यक्रम प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्ने जानकारी दिएका हुन्। सभामुख पाठकले उक्त दिन प्रदेशसभाका सदस्यलाई औपचारिक पोसाकमा उपस्थित हुन अनुरोध गरेका छन्। वाग्मती प्रदेश सरकारको आगामी आर्थिक वर्षको…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell