PahiloPost

Jan 11, 2025 | २७ पुष २०८१

  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी जस्तो छैन : आर्थिक मामिला मन्त्री लामा

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता कर्मकाण्डी जस्तो छैन : आर्थिक मामिला मन्त्री लामा

    हेटौंडा : वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले योजनाहरुलाई नयाँ मोडेललाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्। प्रदेश सभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) सांसदहरुले पेश उठाएको विषयलाई सम्बोधन गर्दै अर्थमन्त्री लामाले पुराना मोडेललाई भन्दा पनि नयाँ मोडेललाई प्राथमिकता दिन आवश्यक रहेको बताएका हुन्। उनले पुराना मोडलभन्दा फरक ढंग खालका…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डको दिल्ली भ्रमण अघि जयशंकर र शर्माबिच दिल्लीमा भेट

    प्रचण्डको दिल्ली भ्रमण अघि जयशंकर र शर्माबिच दिल्लीमा भेट

    काठमाडौं : भारतका लागि नेपाली राजदूत डा शंकर शर्मा र भारतीय विदेशमन्त्री एस जयशंकरबिच भेटवार्ता भएको छ। भारतको विदेश मन्त्रालयलमा आज उनीहरुबिच भेट भएको छ। जयशंकरसँगको छलफलमा नेपाल र भारतबिच सदियौं पुरानो बहुआयामिक सम्बन्धलाई अझ फराकिलो र गहिरो बनाउनेबारेमा कुराकानी भएको शर्माले बताएका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जाने तयारी भइरहँदा नेपाली राजदूतले जयशंकरलाई भेटेका हुन्। प्रचण्ड बजेट भाषणपछि…

    विस्तृतमा पढ्नुस्

  • यी हुन् टिना टर्नरका चर्चित १० गीतहरु

    यी हुन् टिना टर्नरका चर्चित १० गीतहरु

    रक एन्ड रोल गायिका टिना टर्नरको ८३ वर्षको उमेरमा निधन भएको छ। बुधवार स्विटजरल्याण्डको जुरिचस्थित उनकै निवासमा निधन भएको उनको परिवारले जनाएको छ। यो संसारबाट सधैँका लागि अस्ताए पनि टिनाले गाएका गीतहरु अजम्बरी छन्। सन् १९६० र ७० को दशकतिर टर्नरले थुप्रै रक एण्ड रोल चर्चित गीत गाएकी थिइन्। जसबाट उनले गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन सकिन। त्यसैले त टिनालाई गायन क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • सिडेनको सातौं अधिवेशन, वाग्मतीको सभापतिमा विक्रम र नरकान्तको टक्कर!

    सिडेनको सातौं अधिवेशन, वाग्मतीको सभापतिमा विक्रम र नरकान्तको टक्कर!

    काठमाडौं : नेपाली कांग्रेस निकट इन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन)को सातौं अधिवेशन काठमाडौंमा हुँदैछ। जेठ १३ गते हुने निर्वाचनमा केन्द्रीय अध्यक्षका लागि चेतनाथ पाण्डे, लक्ष्मण केसी र प्रमोद दवाडीको उम्मेदवारी परेको छ। पाण्डे सिडेनका संस्थापक महासचिव हुन् भने केसी नेपाल इन्जिनियर्स एसोसियसन २७औँ केन्द्रिय समितिमा सदस्य हुन्। दवाडी एसोसियसन ३०औँ कार्यसमितिका सदस्य हुन्। पाण्डे प्यानलबाट उपाध्यक्षमा कौशल केसी…

    विस्तृतमा पढ्नुस्

  • २० वर्ष पुराना सबै सवारी नष्ट गर्न आवश्यक छैन : मुख्यमन्त्री जम्मकट्टेल 

    २० वर्ष पुराना सबै सवारी नष्ट गर्न आवश्यक छैन : मुख्यमन्त्री जम्मकट्टेल 

    हेटौंडा : वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम  जम्मकट्टेलले २० वर्ष भइसकेको पुराना सवारी सबै नष्ट गर्न आवश्यक नरहेको बताएका छन्। बिहीवार सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको युवा वैज्ञानिक प्रोत्साहन कोषको अनुदानमा सञ्चालित आयोजनाको प्रगती सार्वजनिकरण कार्यक्रममा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले सरकारले २० पुराना सवारीलाई नष्ट नगरी त्यसलाई मोडिफाई गरेर विद्युतीय सवारीमा परिणत गर्नुपर्ने बताएका हुन्। ‘अहिले जनतालाई सबै कुरा नयाँ चाहिएको अवस्था…

    विस्तृतमा पढ्नुस्

  • युवा संघको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले भने : संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ

    युवा संघको ज्ञापन पत्र बुझ्दै गृहमन्त्री श्रेष्ठले भने : संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइनेछ

    काठमाडौं : उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताएका छन्। नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताएका हुन्। उनले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र…

    विस्तृतमा पढ्नुस्

  • पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा वर्षा

    पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यकामा वर्षा

    काठमाडौं : हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। उक्त वायुका कारण अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अहिले कोशी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा वर्षा भइरहेको छ। मौसमी प्रणाली विस्तारै देशको पूर्वी भेगतर्फ सरिरहेकाले काठमाडौँसहित पूर्वी…

    विस्तृतमा पढ्नुस्

  • घट्यो सार्वजनिक यातायातको भाडा, काठमाडौंमा अब गाडी चढ्ने बित्तिकै १७ रुपैयाँ तिर्नुपर्ने

    घट्यो सार्वजनिक यातायातको भाडा, काठमाडौंमा अब गाडी चढ्ने बित्तिकै १७ रुपैयाँ तिर्नुपर्ने

    काठमाडौं : वाग्मती प्रदेशले सार्वजनिक सवारीसाधनको भाडा घटाएको छ। डिजलको मूल्य घटेसँगै प्रदेशले भाडादर समायोजन गरेको हो। नेपाल आयल निगमले डिजेलको भाउ लिटरमै १० रुपैयाँ घटाएर प्रति लिटर १५५ रुपैयाँ कायम गरेसँगै भाडादर समायोजन गरिएको हो। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारीसाधनको भाडा ५.९० प्रतिशत घटाइएको छ। उपत्यका बाहिर चल्ने सार्वजनिक सवारीसाधनको ४.१८ प्रतिशत र मालवाहक…

    विस्तृतमा पढ्नुस्

  • जय शाहको क्रिकेट कूटनीति : एसिया कपबारे निर्णय लिन आइपीएलको प्रयोग

    जय शाहको क्रिकेट कूटनीति : एसिया कपबारे निर्णय लिन आइपीएलको प्रयोग

    काठमाडौं : नेपालसहित भारत, बंगलादेश, अफगानिस्तान, पकिस्तान र श्रीलंका सम्मिलित एसिया कप सेप्टेम्बरका लागि तय गरिएको थियो। तर, पाकिस्तानमा हुने भनिएको एसिया कप संचालन हुने नहुने टुंगो छैन। भारतले पाकिस्तान नजाने र पाकिस्तानले प्रतियोगिता अन्य देशमा सारे आफू सहभागी नहुने अडान राख्दा प्रतियोगिता हुने नहुने 'फिक्सड' हुन सकेको छैन। पाकिस्तानले प्रतियोगिता संचालनका लागि 'हाइब्रिड' मोडलको प्रयोग गर्न प्रस्ताव गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा रिलिज गर्ने तयारी

    ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा रिलिज गर्ने तयारी

    अल्लु अर्जुन र रश्मिका मन्डना अभिनित दक्षिण भारतीय फिल्म ‘पुष्पा २: द रुल’ डिसेम्बर २२ मा प्रदर्शन हुने भएको छ। भारतीय सञ्चारमाध्यले फिल्मको नयाँ मितिबारे समाचार छापेका छन्। निर्माण टिमले भने फिल्मको रिलिज मितिबारे औपचारिक जानकारी दिन बाँकी छ। हाल धमाधम छायाङ्कन भइरहेको ‘पुष्पा २’ मा अभिनेता रणवीर सिंहको पनि 'इन्ट्री' हुने बताइएको छ। सुकुमार निर्देशित फिल्ममा अल्लु अर्जुन र रश्मिकाका साथै…

    विस्तृतमा पढ्नुस्

  • कांग्रेस रुपान्तरण अभियान, शुरु भयो जनकपुरबाट

    कांग्रेस रुपान्तरण अभियान, शुरु भयो जनकपुरबाट

    काठमाडौं : नेपाली कांग्रेसको संस्थापनइतरले बिहीवार जनकपुरबाट रुपान्तरण अभियान थालेको छ। पार्टी विधानअनुसार नचलेको भन्दै सुधार गर्नुपर्ने विषयमा जिल्ला तथा स्थानीय तहका नेताहरुसँग सुझाव संकलनका लागि अभियान चलाइएको नेता रञ्जित कर्णले बताए। कर्ण मधेश प्रदेशमा यस अभियानका संयोजक हुन्। अभियानमा केन्द्रीय सदस्य मधु आचार्य, नेताहरु जगदीशनरसिंह केसी, भुपेन्द्रजंग शाही, गुरु घिमिरे, देवराज चालिसेलगायत पुगेका छन्। भेलामा मधेश प्रदेशका जिल्लाहरुबाट नेताहरु…

    विस्तृतमा पढ्नुस्

  • मोदीले आइतवार नयाँ संसद भवनको उद्घाटन गर्ने, विपक्षी दलहरुले बहिस्कार गर्ने

    मोदीले आइतवार नयाँ संसद भवनको उद्घाटन गर्ने, विपक्षी दलहरुले बहिस्कार गर्ने

    आइतवार भारतको संसदको नयाँ भवन उद्घाटन हुँदैछ। प्रधानमन्त्री नरेन्द्र मोदीले भवनको उद्घाटन गर्ने कार्यक्रम तय भइसकेको छ। तर, १९ विपक्षी दलहरुले भने उद्घाटन सत्र बहिस्कार गर्ने घोषणा गरिसकेका छन्। प्रमुख विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेससहित १९ दलले राष्ट्रपतिले भवनको उद्घाटन गर्नुपर्ने बताइरहेका छन्। विपक्षीहरुले मोदी आफैले भवनको उद्घाटन गरेर भारतीय प्रजातन्त्रमाथि 'खुला प्रहार' गरेको आरोप लगाएका छन्। विभिन्न विपक्षी दलका…

    विस्तृतमा पढ्नुस्

  • 'क्विन अफ रक एन्ड रोल' टिना टर्नरको निधन

    'क्विन अफ रक एन्ड रोल' टिना टर्नरको निधन

    रक एन्ड रोल गायिका टिना टर्नरको निधन भएको छ। ८३ वर्षीया टिनाको बुधवार स्विटजरल्याण्डको जुरिचस्थित उनकै निवासमा निधन भएको उनको परिवारले जनाएको छ। 'टिनासँगै विश्वले म्युजिक लेजेन्ड र एक रोल मोडल गुमाएको छ' परिवारले उनको मृत्युको जानकारी दिँदै भनेको छ। सन् १९६० र ७० को दशकमा उनले कयौं रक एन्ड रोल गीत गाएकी थिइन्। सन् १९८४ मा उनले मल्टिप्लेटिनम एल्बम…

    विस्तृतमा पढ्नुस्

  • घुस काण्डमा पद गुमाएका ढाकाले पाएनन् अन्तरिम आदेश, कंसाकारको शपथको बाटो खुल्यो

    घुस काण्डमा पद गुमाएका ढाकाले पाएनन् अन्तरिम आदेश, कंसाकारको शपथको बाटो खुल्यो

    काठमाडौंः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तत्कालीन सांसद ढाकाकुमार श्रेष्ठको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ। यसअघि न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले जारी गरेको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिन अदालतले अस्वीकार गरेको हो। बुधबार न्यायाधीशद्वय कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासले अल्पकालीन अन्तरिम आदेश निरन्तर नहुने आदेश गरेको हो। सर्वोच्चले अन्तरिम आदेश जारी अस्वीकार गरेसँगै…

    विस्तृतमा पढ्नुस्

  • खासमा कहिलेबाट सुरु भयो भोटोजात्रा? यससँग जोडिएका किम्बदन्ती कति विश्वसनीय?

    खासमा कहिलेबाट सुरु भयो भोटोजात्रा? यससँग जोडिएका किम्बदन्ती कति विश्वसनीय?

    त्रिरत्न मानन्धर- भोटोजात्रालाई राज्यस्तरबाट नै विशेष महत्व दिँइदै आएको छ। राष्ट्र प्रमुख र सरकार प्रमुखसँगै हजारौं मानिसको उपस्थितिमा जावलाखेलमा भोटो जात्रा मनाइन्छ। नेपालमा आयोजना हुने धेरै जात्रामध्ये सबैभन्दा लामो जात्रा नै रातो मछिन्द्रनाथको जात्रा हो। मछिन्द्रनाथको जात्राको अन्त्य भोटो जात्रा सकाएपछि हुन्छ। भोटो जात्रा सकिएपछि मछिन्द्रनाथलाई खटमा राखेर बुंगमति लगिन्छ। १२ वर्षमा एकपटक भने बुंगमतिबाटै रथबाटै तानेर ल्याइन्छ र रथमै…

    विस्तृतमा पढ्नुस्

  • आईपीएल: लखनउ बाहिरियो, फाइनल पुग्न मुम्बईले गुजरातसँग प्रतिस्पर्धा गर्ने

    आईपीएल: लखनउ बाहिरियो, फाइनल पुग्न मुम्बईले गुजरातसँग प्रतिस्पर्धा गर्ने

    इण्डियन प्रिमियर लिग (आईपीएल) को इलिमिनेटर चरणबाट लखनउ सुपर जायन्ट बाहिरिएको छ। गएराति सम्पन्न खेलमा मुम्बई इण्डियन्ससँग ८१ रनको पराजय ब्यहोरेसँगै लखनउ बाहिरिएको हो। चेन्नइस्थित चिदम्बरम स्टेडियममा सम्पन्न खेलमा टस जितेर ब्याटिङमा उत्रिएको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १८२ रन बनाएको थियो। मुम्बईका लागि क्यामरन ग्रिनले सर्वाधिक ४१ रन बनाउँदा सूर्यकुमार यादवले ३३, तिलक वर्माले २६, नेहाल वधेराले…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ आजको मौसम पूर्वानुमान

    यस्तो छ आजको मौसम पूर्वानुमान

    काठमाडौं : हाल देशमा पश्चिमी निम्न चापीय प्रणालीको साथै स्थानीय वायुको प्रभाव रहेको छ। सोही मौसमी प्रणालीका कारण हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ। महाशाखाका अनुसार बिहीवार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने छ। देशको पहाडी भू-भागहरुका केही स्थानहरुमा र बाँकी  भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बिहीवार राति देशका विभिन्न…

    विस्तृतमा पढ्नुस्

  • रुपन्देहीमा नक्कली मदिरा बनाएर बिक्री गर्ने दुई जना पक्राउ

    रुपन्देहीमा नक्कली मदिरा बनाएर बिक्री गर्ने दुई जना पक्राउ

    बुटवल : रुपन्देही प्रहरीले स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा उत्पादन गरी बिक्री गर्दै आएका दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले सिद्धार्थनगर नगरपालिका ९ बस्ने २८ वर्षीय नविन पन्थी र सोही ठाउँमा बस्दै आएका ३१ वर्षीय मुफतार भन्ने मुक्तार पठानलाई पक्राउ गरी बुधवार सार्वजनिक गरेको छ। नविनले अम्बिका ट्रेडर्स सञ्चालन गरी नक्कली मदिरा बिक्री गर्दै आएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।…

    विस्तृतमा पढ्नुस्

  • भोलिको लागि लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

    भोलिको लागि लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान

    बुटवल : लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन्। प्रदेश प्रमुख शेरचनले लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) र धारा १६६ को उपधारा (२) बमोजिम प्रदेशसभाको अधिवेशन जेठ १२ गते शुक्रवार दिउँसो १ बजेदेखि आरम्भ हुने गरी आह्वान गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता धर्मा अर्याल बेल्बासेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।…

    विस्तृतमा पढ्नुस्

  • बिनु यादव र सरकारबीच चारबुँदे सहमति, तोडियो अनशन

    बिनु यादव र सरकारबीच चारबुँदे सहमति, तोडियो अनशन

    काठमाडौंः पन्ध्र दिनदेखि अनशनरत सत्याग्रही बिनु यादव र सरकार पक्षबीच चारबुँदे सहमतिसहित सत्याग्रह तोडिएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले यादवको माग सम्बोधनका लागि आश्वासन दिएपछि आज जुस पिलाएर यादवको सत्याग्रह तोडिएको हो। बिनु यादवको सत्याग्रहका मागमध्ये यादवमाथि पवन कठायतले जबर्जस्ती करणी उद्योग गरेको मुद्दाको निवेदनउपर कारबाहीका लागि गृह मन्त्रालयले महान्यायाधिवक्ताको कार्यालय पठाउने सहमति भएको छ। उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell